यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा कारबाही गर्नुपर्छ☹️ अपिल सर तपाईं जस्तो निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏
अपील सर हजुर जस्तै नेपालमा अझै यस्तै यस्तै पत्रकार आउनु पर्छ।। हामीलाई नेपाली भन्न नी लाज लाग्छ ।। नेता देखि कर्मचारी सबै लुट्न को लागि बस्छ अनि हामी जस्तो सोझा साझा जनता हरु खाडी मुलुकमा जानु पर्छ।। Good Job #solutes_Apil_sir_👍🙏🏻🙏🏻
घुस खोरी,भरसटाचारले रुमलिएको कठै मेरो देश नेपाल सलाम छ अपिल जी सच्चा पत्रकारिता अपिल जीबाट सिक्नु सम्पूर्ण पत्रकारहरुले सिक्नु जरुरी छ म नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै सम्पूर्ण टोलीलाई सम्मान छ
यस्ता घुसिया भ्रष्टाचारी सरकारी कर्मचारीहरुलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ। अपिल त्रिपाठी सरलाई सलाम, यी सेवाग्राहीलाई पनि सत्यको सहयोगको लागि धेरै धेरै धन्यवाद।
बधाई छ अपिल त्रिपाठी जिलाई सयोगको लागि धन्यवाद छ। पत्रकार भनेको दमदार हुनु पर्छ।हिम्मत वाला नै हो तर पत्रकार अपिल त्रिपाठी जिलाई दोषिको प्रमण लिएर कार्बाहि गर्ने अधिकार दिनुपर्छ राज्यले।देशमा धेरै कर्मचारी भ्रष्टाचारि र घुस र भुस खाने अपराधीलाई कार्बाहि गर्नै पर्छ।
क्या लाजमर्दो कुरा छ कमसेकम दिनभरि ज्याला मजदुर गर्ने सामान्य ब्यक्ति ले पनि आफ्नो परिवार पालेका छन भने यिनका परिवार पाल्न अरूको सम्पति लुटन पर्ने छि धिक्कार छ तिमिहरु को जिन्दगि यस्तो पाप गरेर खायको कसरि पच्छ निस्किहाल्यो नि। अपिल सर धन्यबाद🙏🙏🙏
My dad is hospitalized so I have to look after him. I have downloaded this program and I will listen it there looking after my dad. Thank you Apil Sir.
दुध को दुध पनि को पनि छुट्यो तर धेरै ले हजुर लाई निडर सच्चा पत्रकार धेरै को ले भन्नु भयो तर मलाई चै धेरै डर लागेको छ नेपाल मा राम्रो मान्छे को सुरछ्या छैन 😥🙏आफ्नो धेरै धेरै ख्याल गर्नुस हस 😭😥😥🙏🙏सोस्थ रहनु ❤
Words ain't enough to express my respect to Apil Ji. Government should honour him with the most brave award. If we have around 100 such youths to expose the corruption then the country would have been 10 times better then today.
याे चाेर कर्मचारीहरु सबैलाई निलम्बन गरेर जेल हालियाेस्।तुरुन्तै अख्तियार र नेपाल सरकारले कारबाही गरिनुपर्छ।अपिल सर यी चाेरहरुलाई निलम्बन गरेर कारबाही गरेको भिडियो पनि हाल्नुस न plz
यो समाचार सम्बन्धित निकाय तथा अख्तियार विभागमा पुगोस् र यदि यो देशमा कानून सबैका लागि बराबर हो भने यो भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कडा भन्दा कडा सजाय दिओस्।
आखा भएर पनि देख्दैन, कान भएर पनि सुन्दैन, मानव तस्कर मा तल्लिन सरकारलाई आमनागरिले रत्तिभरि भरोसा मान्दैन भन्ने कुरा आमाको कुराबाट प्रस्ट हुन्छ , धन्यवाद अपिल सर पत्रकारिता मा नमुना बन्नुहोस
स्यालुट अपिल सर, एस्ता घुसखोरी लाई त नाङ्गेझार पार्नुपर्छ तर के गर्नु दु:ख को कुरो यति का प्रमाण पुग्दानी हाम्रो देश को कानुन एस्तै छ !जय होस भ्रष्टाचारि को🤬🤬🤛🤛
दुधको दुध पानीको पानी निकाल्ने एक मात्र सच्चा पत्रकार अपिल सरको कामलाई बर्णन गर्ने शब्द नै छैन|||
जय अपिल सर🖐️🇳🇵🇳🇵🇳🇵
Jay apil sir
Ekdam sahi bhannu bho hajur le
Jay apil sir
Real Hero Apil tripathi 🫡🫡🫡🫡
Goood sir
अपिल त्रीपाठि जि हजुरको कामलाई संमान सहिद एक लाईक🙏👍️
Kx baby 😂
अपिल दाइ सच्चा पत्रकार हो भन्नेहरु जति यता हाजिर गरौं त ❤😊
Ma Pani ho hai
New follower 🙏❤️ & the best reporting
Ma pani ho apil ji ko fen
Haajirr
Ghatne ta haina corruption kya garnu
अपिलको आत्मबिस्वास हेर्दा बाहुबलिको एक्टरले पनि माथ खान्छ होला!! जय ओस अपिल जिको
भष्टचारी ले भरियको देश माकसरि बिकास होस सलुट छ अपिल शर हजुर लाइ
सलाम छ अपिल सर यस्तो दमदार निडर आवाज को लागि ...!! आगामी दिनहरुको लागि शुभकामना ❤❤
पुलिस प्रसासन ले गर्नु पर्ने काम पत्रकार ले गर्नु परेको छ सलुट छ अपिल त्रीपाठि सर लाई 🙂
वा अपिल जि।👌🌹🙏हजुरको पत्रकारिता देखेर गर्व ले छाती फुल्छ।निडर,साहसी,निष्पक्ष हुनुहुन्छ।अझै सफलताको मिलोस।🙏🌹🇳🇵
यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा
कारबाही गर्नुपर्छ☹️ अपिल सर तपाईं जस्तो
निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने
कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏
Hakim ko sangalanata Bina yo kam huna sakdaina.
सहमत !
Dubayo ghusiya haru le
@@rajlimbu5997 ini bhanda barta ghusya neta haru chhan.
अपिल भाइ नेपाल कै एक नम्बर पत्रकार हुन,म पनि पोखरा कै हु पोखरेली भएको नाताले होइन काम को हिसाब्ले सम्मान गर्छु
सफा मन र सत्यतथ्य समाचार प्रसारण गरि देशको बिकास र जनताको मन जित्ने एकमात्र सच्चा पत्रकार अपिल सर लाई सलाम।
अपिल सर तपाईंको टिमलाई धेरै धन्यवाद🇳🇵🙏
अपिल जि को निस्पछ्य पत्रकारिता लाई सलाम छ 🙏🙏🙏
एक निडर सच्चा पत्रकार अपिल सरलाई धेरै धेरै धन्यवाद तथा नमन गर्दछु ।।घुस्याहा हरुलाई देख्दा सारै रिस उठ्यो ।।
हराउनि छोरा खोज्नमा सहयोग गरिदीनु पर्यो कतार मा बस्ने नेपालि दाजुभाई तथा दिदी बहिनी हरुलाई अपिल छ 😢😢😢❤❤
Sahi kadam.... Ghus linya, ra ghus dinya duitai galat ho. Good Apil Tripathi.... And sewagrahi... Timilsina...
रबी दाइ को भाइ अपील त्रीपाठि काम हीसाब ले है सलाम छ हजुर लाइ ।
अपील सर हजुर जस्तै नेपालमा अझै यस्तै यस्तै पत्रकार आउनु पर्छ।। हामीलाई नेपाली भन्न नी लाज लाग्छ ।। नेता देखि कर्मचारी सबै लुट्न को लागि बस्छ अनि हामी जस्तो सोझा साझा जनता हरु खाडी मुलुकमा जानु पर्छ।। Good Job #solutes_Apil_sir_👍🙏🏻🙏🏻
धन्य छौ अपिल भाई भगवानले सधै तपाईको साथ नछोडुन! All the best!
😀😀 अति राम्रो काम अपिल जि ।सेलुत छ ।
नेपालको m सच्चा पत्रकारको
चोर , घुस्याहा जनतालाई चुस्ने , सरकार र यस्का कर्मचारी , थुक्क लाज सरम नभका , लुटतन्त्र , यो नाम सोह्रै आना सही हुँदै गैरहेको छ , सलाम अपिल सर🙏🙏
अपिल त्रिपाठीको फ्यान अनि गण्डकी छड्के नियमित हेर्ने साथीहरू हाजिर गरौं यता
वउ गण्डकी छड्के अनि अपिल त्रिपाठी सर खई लाखौं पत्रकारज्युहरु कम्तिमा 10 जना पत्रकार ज्युहरु सक्रिय भई सकिगोनी।
पैसा फिर्ता गरेर हुन्छ हाकिम देखि सबैलाई कारबाही हुनुपर्छ कारबाही गरेको पनि देखिदैन अपिल सर
अपिल ज्युलाई हृदयको भित्रबाट नमन। तपाई जस्तो युवाहरुको हाम्रो देशमा अझै ५०-१० जनाको सक्त जरुरी छ। यस्ता धमिराहरुलाई औषधीलगाएर निमिट्यान्न पार्नुपर्छ।
घुस खोरी,भरसटाचारले रुमलिएको कठै मेरो देश नेपाल सलाम छ अपिल जी सच्चा पत्रकारिता अपिल जीबाट सिक्नु सम्पूर्ण पत्रकारहरुले सिक्नु जरुरी छ म नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै सम्पूर्ण टोलीलाई सम्मान छ
यस्ता घुसिया भ्रष्टाचारी सरकारी कर्मचारीहरुलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ।
अपिल त्रिपाठी सरलाई सलाम, यी सेवाग्राहीलाई पनि सत्यको सहयोगको लागि धेरै धेरै धन्यवाद।
सच्चा पत्रकार अपिलजि राम्राेकामगर्नुभयाे धन्नेबाद
बधाई छ अपिल त्रिपाठी जिलाई सयोगको लागि धन्यवाद छ। पत्रकार भनेको दमदार हुनु पर्छ।हिम्मत वाला नै हो तर पत्रकार अपिल त्रिपाठी जिलाई दोषिको प्रमण लिएर कार्बाहि गर्ने अधिकार दिनुपर्छ राज्यले।देशमा धेरै कर्मचारी भ्रष्टाचारि र घुस र भुस खाने अपराधीलाई कार्बाहि गर्नै पर्छ।
सम्मान छ अपिल सर लगायत सम्पूर्ण टिम लाई
बडो आनन्द आउँछ हो अपिल जि को video हेर्दा //
लाज हराय को यस्ता क्रर्मचारि हरु को धाडसेक्नु प्रछ हो साचिकै पत्रकार हुनुहुन्छ अपिल सर
साहासी पत्रकार सलाम सर
एस्तै पत्रकारको खाचो छ हाम्रो इटहरी तिर पनि
अपिल सर ले आज ठुलै माछा समाउनु भए छ। good job sir
सारै राम्रो काम अपिल सर को ❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏।
अपिल सरको कामलाई उच्च सम्मान ❤ यस्ता कर्मचारी लाई निलम्बित गर्नुपर्छ
क्या लाजमर्दो कुरा छ कमसेकम दिनभरि ज्याला मजदुर गर्ने सामान्य ब्यक्ति ले पनि आफ्नो परिवार पालेका छन भने यिनका परिवार पाल्न अरूको सम्पति लुटन पर्ने छि धिक्कार छ तिमिहरु को जिन्दगि यस्तो पाप गरेर खायको कसरि पच्छ निस्किहाल्यो नि। अपिल सर धन्यबाद🙏🙏🙏
रबि सरकार खोई हाकिम कॅरमचारि दुबै लाई जागिर चैट गर्नु परो सलाम अपिल सर
कतार मा रहनुहुने सबै दाजुभाइ दिदीबहिनी र संस्था हरुले ख्याल गर्दिनुहोला सोम बहादुर भाइको खोजिकार्य मा सहयोग गरिदिनु होला🙏😢
वा अपिल सर के खानु हुन्छु हजुरले तपाईं जस्तो होनहार ब्याक्ती सबै जिल्लामा भैदिय यो हाम्रो नेपाल उकासिन्थो सर नमन❤❤❤❤❤❤
सलाम छ अपील सर हजुरको यो महान कार्यप्रति ❤good job and great work
Syabas Apil bhai. Dherai khusi lagyo. Yesto bhrasta karmachari haru lai karbai hos.
Very nice अपिल सर salut hjr लाई ❤
सारै भ्रष्ट छन् कर्मचारी ।यसको नियन्त्रणमा कसैको ध्यान जादैन।
यथार्थ पत्रकारिता, सच्चा पत्रकार अपील त्रीपाठी sir
निडर र सच्चा पत्रकार अपिल सर
छोरो भनेको अपिल त्रिपाठी जस्तो छोरी भनेको गॅगा लामा जस्तो हुनु पर्छ जय अपिल ज्यु जय गॅगा ज्यु ।
Nepal ma pani auta Sachcha patrakar xhha...Apil vai ..GO ahead always ....
सच्चा देश भक्त निडर पत्रकार
good job. 🎉
यस्ता भ्रष्टाचारी हरुलाई कार्बाई हुन्छकि हुँदैन जान्नमन छ!!
My dad is hospitalized so I have to look after him. I have downloaded this program and I will listen it there looking after my dad. Thank you Apil Sir.
Wish you of your dad's speedy recovery.
I wish for his speedy recovery...
wishing for speedy recovery
भ्रस्टाचारि लाई कडा कार्वाही होस। अपिल ज्यु लाई सलुट छ।
आजको Best Line "२५ हजार होईन २५ रुपैया घुस खाको पनि देखाउने हो" आजको भाग दमदार लाग्यो। अपिल जि को पत्रकारिता प्रति उच्च सम्मान 🙏❤
नेपालकै नम्बर १पत्रकार अपिल सरलाई हिर्दये देखिनै सलाम छ ❤❤❤ !!
अपिल सर हजुरको टिमलाई धरै बधाई छ।❤❤❤❤❤❤❤❤❤
दुध को दुध पनि को पनि छुट्यो तर धेरै ले हजुर लाई निडर सच्चा पत्रकार धेरै को ले भन्नु भयो तर मलाई चै धेरै डर लागेको छ नेपाल मा राम्रो मान्छे को सुरछ्या छैन 😥🙏आफ्नो धेरै धेरै ख्याल गर्नुस हस 😭😥😥🙏🙏सोस्थ रहनु ❤
अपिलको जय होस
अपिल सर भनेको हामी गरिब जनताको लागि भगवान जतिकै हुनुहुन्छ ।तर भ्रष्टाचारिको लागि दुश्मनी ❤ नेपाल को एक मात्र स्वतन्त्र पत्रकार
Words ain't enough to express my respect to Apil Ji. Government should honour him with the most brave award. If we have around 100 such youths to expose the corruption then the country would have been 10 times better then today.
Dear Sir, don't expect such from this corrupt Government.
चोर दलाल घुसखोरी लाई नालाएक हरुलाई जति सक्दो कडा भन्दा कडा कारबाही होस्, अपील sir हामी तपाईंको साथमा छौ 🙏
हरेक क्षेत्रमा अपिल भाई जस्ता पत्रकारको खाचो छ जय अपिल भाई
पत्रकार यस्तो हुनु पर्छ।अब लगाउनु पर्छ यस्तो फटा लाई लाइनमा
Great work Apil sir🙏🙏🙏
Hi nisha
यो हाकीमको पनि मिलेमतो छ यो दुबै जनालाई कडाकार्बाई हुनु पर्छा जै अपील सर
याे चाेर कर्मचारीहरु सबैलाई निलम्बन गरेर जेल हालियाेस्।तुरुन्तै अख्तियार र नेपाल सरकारले कारबाही गरिनुपर्छ।अपिल सर यी चाेरहरुलाई निलम्बन गरेर कारबाही गरेको भिडियो पनि हाल्नुस न plz
Salute apil sir yesto po patrakar
Good job our nation hero apil vai 👍
अपिल सर हजुरको यो सच्चा पत्रकारी कामलाई सलाम छ मेरो
यो समाचार सम्बन्धित निकाय तथा अख्तियार विभागमा पुगोस् र यदि यो देशमा कानून सबैका लागि बराबर हो भने यो भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कडा भन्दा कडा सजाय दिओस्।
कतारमा हुने नेपाली संग संस्था हरू ले यी आमाको को पिडा बुझी सहयोग गरेर मानबता अझै जिबित रहेको उदाहरण दिनु होला (अपिल सर 🙏🙏🙏❤️❤️❤️)
कति मजाले प्रश्न गर्नु भाे नि अपिल सर तपाईलाई मान्नु पर्छ हजुरकाे हिम्मतलाई कदर गर्दै आम जनताकाे साथ र सपाेट मिलाेस हजुरलाई खुब तरक्कि मिलाेस।
अपिल जस्तै देशका सबै पत्रकार हरुले आ-आफ्नो भुमिका यसरी नै सत्य तत्थ्य देखाउनु भयो यसता किरा हरु आफै सुदृने छन् ।
अपिल त्रीपाठि सर जस्तो इमान्दा पत्रकार नेपालमा सायदै नहोलान
Real hero Apil sir ❤❤❤❤
हरेक क्षेत्रमा अपील sir जत्ति को पत्रकार हुन जरुरी छ ❤️
सलुट छ हजुरलाई 🙏❤️
तपाईं जस्तो देश💖 प्रेमी💖 पत्रकार पनि हाम्रो देशमा रैछन भन्ने बनाउनु भो दाइ !सलाम छ हजुरको काम र लगन लाई ।।।
अपिल सर हजुर पनि घण्टीमा समाबेश हुनैन्पर्छ❤❤😊😊
यस्तो त हरेक ठाउँमा भैरहेको छ तर देखिदैन यो एउटा उदाहरण मात्र हो
यो होनि त सच्चा इमानदार जर्नलिस्ट पत्रकार भनेको। ❤❤❤
नेपालको एक मात्र सच्चा छोरा सलुट छ अपील सर ❤❤❤❤
Always wait your show. Hats off sir for your bravery successful and your team for government fraud operations in live telecast.
देशै भरी हुनु पर्ने यस्तो पत्रकार जिउहरु जस्तै काम गर्ने !
अपील लाई काठमाण्डौं मा यो कामको लागि देख्न चाहने कोको हुनुहुन्छ?
You are doing great work APIL JI..Hats off to you.. love from jhapa.❤
He is tiger hearted man...❤️🙏
अपील भाइ हजुरलाइ सम्मान स्वरुप सलाम साथै माहान छोरा जन्माउँनु हुने आमा बुवा लाइ पनि हार्दिक सम्मान
भष्टाचारि को अन्ता गर्नै पर्छ सलाम छ अपिल सरलाई 💜💜🙏🙏🙏🙏💜💜💜
आजको सरकारी कार्यालय मा खुल्ला खुल्लम धुस खाने गर्दछन।पत्रकार भाइ को काम ज्यादै सराहनीय छ।नेपाल देशै भरी येस्तो पत्रकार को आज आवश्यक छ।
अख्तियार प्रमुखमा अपिल दाई लाई बनाउनु पर्छ ❤❤ जय nepal🇳🇵🇳🇵
बिदेशीयर बाध्यता ले घरमा सम्पर्क नगर्नु हुने नेपाली दाजुभाइ दिदीबहिनी काे लागि पनि कार्यक्रम थप भयछ खुशि लाग्यो धन्यवाद अपिल भाई
आखा भएर पनि देख्दैन, कान भएर पनि सुन्दैन, मानव तस्कर मा तल्लिन सरकारलाई आमनागरिले रत्तिभरि भरोसा मान्दैन भन्ने कुरा आमाको कुराबाट प्रस्ट हुन्छ , धन्यवाद अपिल सर पत्रकारिता मा नमुना बन्नुहोस
नापि, मालपाेत,यातायात, नागरिक्ता फाँट जस्ता मा यस्ता कार्य हुन्छ जस्ताे लाग्छ ।
सबै कर्मचारीलाई कारबाही गर्नुपर्छ ?
सलाम गण्डकी छड्के लाइ,यस्ता घुस्याहा, भष्ट्रचारीलाइ तुरुन्त हतकडी लगाएर खोरमा हालेर चिसो सिडिमा सुताएको भिडियो पनि हेर्न पाइन्छ भन्ने आशा छ
स्यालुट अपिल सर, एस्ता घुसखोरी लाई त नाङ्गेझार पार्नुपर्छ तर के गर्नु दु:ख को कुरो यति का प्रमाण पुग्दानी हाम्रो देश को कानुन एस्तै छ !जय होस भ्रष्टाचारि को🤬🤬🤛🤛
सच्चा अनि निडर पत्रकार अपील सर 👍️👍️👍️👍️👍️
अपिल सर जस्तै १०/१२ जना जति पत्रकार भए भ्रष्टाचारि कर्मचारी को लुग्ने ठाँउ हुन्दैन ।
नेपाली आमाका होनहार प्रतिभा baan , sachcha nepaliharuko dhuk dhuki Apil Tripathi 🎉🎉❤❤ yasta vrast कर्मचारी लाइ jagir bata nilamba ra jell chala garnu parxa . हाकिम chorko paniseting xa hai ,??
नेपाल आमा को सच्चा छोरो कोहि छ त बास अपिल सर सलाम हजुर लाइ❤❤❤❤
अपिल जि उच्च सम्मान 🙏❤️🇳🇵