राजेन्द्र बानियाँको जोडीलाई जीवनसाथीमा यक्ष प्रश्न | JEEVANSATHI with MALVIKA SUBBA | S5|E19 |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • Description:
    Executive Producer
    Sahendra Shrestha
    Director/Producer
    Shailesh Kandel Kshetri
    Presenter/Producer
    Malvika Subba
    Edit/Color
    Mrigendra Rawal
    Camera
    Akhil Bastola
    Ritesh Shrestha
    Deepak Basnet
    Pradeep Tamang
    Umesh Rimal
    Assistant Producer
    Anuj Pokharel
    Interior Designer
    Krishna Maharjan
    Graphics
    Sunil Thapa
    Bijay Bashyal
    IT
    Ashim Dewan
    Bipin Guragain
    Chief Engineer
    Jatin Tandukar
    Senior Engineer
    Harj Umeen Tumrok Limbu
    MCR
    Ramhari Gautam
    Madhav Adhikari
    Bibash Bhandari
    Saroj Bhandari
    Hari Mudel
    Sanjib Mahato
    Sunil Bikram Shah
    Sandesh Rai
    Ranu Jha
    Santosh Tharu
    Makeup
    Rina Udas
    Ranjana Tiwari
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalayatvnepal
    / himalayatelevision
    #JeevanSathi #himalayatvhd #RajendraBaniya

ความคิดเห็น • 448

  • @narayanmagarnarayanmagar2242
    @narayanmagarnarayanmagar2242 3 ปีที่แล้ว +55

    राजेन्द्र सर नेपालि समाज र पत्रकारिताको आदर्श ब्यक्ती हो

  • @SHALINNEPAL
    @SHALINNEPAL 3 ปีที่แล้ว +20

    राजेन्द्र सर को धेरै मीठो बोली छ पत्रकार को आदर्श पात्रा हुन

  • @dhakarampaudel7560
    @dhakarampaudel7560 3 ปีที่แล้ว +41

    कस्तो संघर्षपूर्ण र आनन्द मय जीवन सर म्याडमको l अर्को श्रृखलामा पत्रकार टीकाराम यात्री सरको पनि जीवन कहानी सुन्न मन छ l

  • @okile9084
    @okile9084 3 ปีที่แล้ว +16

    कस्तो मनपर्ने प्रेम कहानि मायाले सबै भुलेर दुखहरु अहिलेको यो सफलता वाह वाह✍️✍️

  • @paudelbabu5868
    @paudelbabu5868 3 ปีที่แล้ว +2

    पत्रकार भरीमा one of the मलाइ मन पर्ने ब्यक्तित्वा लाग्छ राजेन्द्र सर ।

  • @किson_सुनुवार
    @किson_सुनुवार 3 ปีที่แล้ว +3

    एक ले अर्काेलाई गर्ने सम्बाेधन असाध्यै सुन्दर लाग्यो वाव विषेश गरेर याे साेमा श्रीमानले श्रीमतीलाई सम्मान गरेर बाेलेकाे बिरलै मात्र देखेकाे र सुनेको थिए। कति राम्रो सुनिन्छ है श्रीमान ले श्रीमतीलाई उनी भन्दा र श्रीमती ले श्रीमानलाई उहाँ भन्दा😊

  • @vishnunepal1448
    @vishnunepal1448 3 ปีที่แล้ว +22

    राजेन्द्र सरको जीवन र संगर्ष पर्ति उच्च सम्मान छ ! नेपालको निडर र सफल पत्रकार!

  • @krishanminecraft5123
    @krishanminecraft5123 3 ปีที่แล้ว +4

    सार्है मिठो बोलि सरको 🙏🙏

  • @shyamoli1250
    @shyamoli1250 3 ปีที่แล้ว

    कार्यक्रमको उत्तरार्धमा आँसु थाम्न सकिन।म एक शिक्षक हुँ।मलाई असाध्यै मन पर्ने पत्रकार राजेन्द्र बानियाँ सरको संघर्षमय जीवन कथाले मेरो मन छोयो ।मलाई पनि मेरो बिगतको संघर्षमय जीवनको याद आयो।

  • @buddipanday7974
    @buddipanday7974 3 ปีที่แล้ว +33

    म जस्तो ठुलो फ्यान सायद कोहि होला कि यो कार्यक्रमको ।जिबन साथीलाई धेरै माया गरौं खुशी जिबन जिउँ!!

    • @Not_so_Edits
      @Not_so_Edits 3 ปีที่แล้ว

      Malvika g sarai ramailo antarbarta purai antarbarta heringel mero mukh hasi rahayo tara katipaya thauma kati khera aakha bata aasu gharayo thaha nai bhayana

    • @biplove2056
      @biplove2056 3 ปีที่แล้ว

      कति सरल जिबनसाथि कति मिठो बोलि तपाईं हरुको जिबन सदैव यसरिनै बितोस।

  • @lokramjali2161
    @lokramjali2161 3 ปีที่แล้ว +3

    छोरी संझिएर रोएको तपाईंको त्यो आँखा मेरो आफ्नै आँखा झै लाग्यो राजेन्द्र सर 🙏

  • @poudelramprasad6745
    @poudelramprasad6745 3 ปีที่แล้ว

    मेरो जिबन को आदर्सको पात्र राजेन्द्र बानिया उन्हालाइ हेर्न र सुन्न थालेको निकै बर्स भयो तर दुइ पटक मात्र उन्हाको जिबनको सघर्शको कथा सुनेको थिय । यौटा निडर , स्पष्ट यथार्थतः बिस्लेश्ण गर्न सक्ने पत्रकार ।उहाको धर्मपत्नी बसन्तिको योग्दान पनि निकै प्रसम्शा योग्य रहेछ ।यहाहरुको सघर्षनै शफलताको कारक हो ।यसरि नै फल्दै फुल्दै जाओस शफलताको हार्दिक शुभकामना । निकै भबुक पनि बनायो यहाँ हरुको कथाले ।राम प्रसाद पौडेल हाल अ्मेरिका

  • @razulimbu197
    @razulimbu197 ปีที่แล้ว

    Mind-blowing interview♥️♥️♥️ My Favorite Rajendra Baniya..!

  • @chandrabahadurbhujel7120
    @chandrabahadurbhujel7120 3 ปีที่แล้ว

    राजेन्द्र सर म तपाईंको सधैं भरिको फ्यान हो तर पनि तपाईंको बिषयमा यतिधेरै जानकारी थिएन।तपाईंको भोगाइ हाम्रो लागि प्रेरणा भएको छ।

  • @premthapa1443
    @premthapa1443 3 ปีที่แล้ว +21

    Intilizent Rajendra sir proud of you ..South korea

  • @manurai7301
    @manurai7301 3 ปีที่แล้ว +1

    Wow ! Very inspiring heart touching story,my eyes are filled with tears.🙏🙏🙏🙏

  • @premthapa1443
    @premthapa1443 3 ปีที่แล้ว +4

    Sadhai yestai khusi hos Baniya sir ko jodi.. proud of you sir

  • @AslamAli-hn2qo
    @AslamAli-hn2qo 3 ปีที่แล้ว +4

    Fantastic rajendra sir ❤️❤️
    Love you from deep of my heart 💓

  • @parbatigurung3037
    @parbatigurung3037 3 ปีที่แล้ว

    कति राम्रो कार्यक्रम माल्भिका दिदिको❤️राजेन्द्र सरको काहानी र मेरो उस्तै उस्तै को लाग्यो🙏❤️

  • @Joey-bk8bx
    @Joey-bk8bx 3 ปีที่แล้ว +41

    big fan of rajendra sir!!
    Good to see his betterhalf in a single frame sharing with her.

  • @everestnepal7125
    @everestnepal7125 3 ปีที่แล้ว +8

    थुप्रैको अन्तर्वार्ता लिनुहुने राजेन्द्र सरको पहिलोपटक अरुले लिएको अन्तर्वार्ता हेर्न पाइयो ।

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว

    राजेन्द्र नै राम्रा, राजेन्द्र नै स्मार्ट। राजेन्द्र नै भद्र। बसन्ती को आमाले एउटा घर बनाइदिनु पर्ने नि त थान नकटाउने ले एउटी छोरीलाइ। आमालाइ सुनाइदिनु है। मलाइ मन पर्ने असल, इमान्दार पत्रकार । धनीको छोरीलाइ बिहे गरे पनि पढाइ खर्च त माइतीले दिन सक्थे होलान नि। छोड्न परेको त राम्रो लागेन।

  • @dipendrakhanal7137
    @dipendrakhanal7137 3 ปีที่แล้ว

    Rajedra Sir family So sweet.... Hardworking & Suscessful ❤️❤️❤️

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว

    Very good couple राजेन्द्र सरको र रमाइलो प्रेम कहानी

  • @Purna-Rai
    @Purna-Rai 3 ปีที่แล้ว +5

    राजेन्द्र दाई, धेरै मध्यको एक IDOL हो l उहाको हरेक कार्यक्रम नहेरी असम्भव प्राय छ l यस्तो शिर्षकमा सुन्न र देख्न पाउनु अहोभाग्य ठाने l कतिपय प्रशङ्गमा उहाहरुको संघर्षले मीठो गरि मन पनि दुख्यो तर खास मिठासपुर्ण दुखाई। आदरणीय राजेन्द्र सरलाई सम्मान गरेर नथाक्ने हामी दर्शकहरुका लागि यो दुर्लभ अवसरका लागि धेरै धन्यावाद माल्भिका सुब्बा ज्यु

  • @yogendrapariyar2333
    @yogendrapariyar2333 3 ปีที่แล้ว +5

    गालेर निस्किएको सुन हो राजेन्द्र बानियाँ भाग्यमानी हुनुहुन्छ मेडम ।

  • @bhumigat2349
    @bhumigat2349 3 ปีที่แล้ว +10

    राजेन्द्र बाँनियाजी किन अरूलाई खुब कडा प्रश्न गर्नु हुन्छ तर बाबुराम प्रचण्ड लगायतका माओवादी नेतासँग अलि लोलोपोतो मिलाएर प्रश्न सोध्नु हुन्छ भन्ने लाग्थ्यो आफ्नै बाउ माओवादी रहेछन र पो रहेछ। यधपी उहाँ र उहाँको परिवार प्रति सम्मान छ।

  • @Voice_Of_Youths
    @Voice_Of_Youths 3 ปีที่แล้ว

    Very humble person. ....i am glad to have respected journalist

  • @goredada1990
    @goredada1990 3 ปีที่แล้ว

    humble with brilliant mind respected sir rajendra baniya🙏

  • @anantakhanal9191
    @anantakhanal9191 3 ปีที่แล้ว +3

    संवाद अति शुन्दर लागो । २०७२ सालको भूकम्पले मीरकोटमा क्षति पुर्‍याएको बिवरण संकलनको साथै राहत बितरणको लागि १ एक महिना खटिएको थिएं । मिरकोटलाइ आत्मसाथ गर्न पाएकोमा त्यो क्षण अबिश्मरणिय छ।

  • @BASHYALNARAYAN1st
    @BASHYALNARAYAN1st 3 ปีที่แล้ว +1

    Thank you Malvika Sis.

  • @bimalarai3507
    @bimalarai3507 3 ปีที่แล้ว

    राजेन्द्र बानीया सर र मेडम बधाई छ । सबैले यस्तो जीवन कहाँ पाउछन् र ।

  • @shahkhimraj9078
    @shahkhimraj9078 3 ปีที่แล้ว +2

    राजेन्द्र सरको आखामा आशु देख्दा मेरो नी आसु आयो

  • @mukundakunwar1545
    @mukundakunwar1545 3 ปีที่แล้ว

    what a nice talk show. Thank you very much Malvika sister, Vijaya Ji Basanti Jee and the entire team. Program is really awesome.

  • @माधवहुमागाई
    @माधवहुमागाई 3 ปีที่แล้ว +2

    age of good person persnality livid perfect संघर्षशील व्यक्तिको जो आफैमा goodlife आफैंमा जिउन सिक्छ 🌱🌱🌱🍧🍧🍧🌱🌱🌱

  • @sapanachundali3735
    @sapanachundali3735 3 ปีที่แล้ว

    Great personality, humble, truly amazing wonderful inspiring person 💕🙏🏻💕

  • @klpmkp2342
    @klpmkp2342 3 ปีที่แล้ว +4

    राजेन्द्रजी तपाईको जीवन ज्यादै सङ्हर्षशिल रहेछ, सबैको लागि प्रेरणाको श्रोत बनोस,

  • @juddharajrai441
    @juddharajrai441 3 ปีที่แล้ว +8

    माल्भिका जी को voice and laughter really sweet.

  • @karkifarsabahadur5598
    @karkifarsabahadur5598 3 ปีที่แล้ว

    हरेक शफल पुरुष को पछि महिला को हात हुन्छ भन्थे हो रहेछ राजेन्द्र सर को एति धेरै सपोटिभ हुनुहुदो रहेछ

  • @onlinekc6006
    @onlinekc6006 2 ปีที่แล้ว

    अाशु धेरै भेताए, धेरै खसाय धन्यवाद ♥️🙏🎀🎉🇳🇵♥️🙏

  • @netrakunwar9292
    @netrakunwar9292 3 ปีที่แล้ว +1

    टिकाराम यात्री सरको जोडिलाई अबको अन्तर्वार्तामा ल्याउनु पर्यो ।

  • @jhalakacharya8196
    @jhalakacharya8196 3 ปีที่แล้ว +3

    अहिले सम्मकाे हेरे र सुने मध्येकाे राम्राे र प्रेरणादायी प्रेम कथा।म्याडम निर्दाेष चरित्रकाे र सरल लाग्याे।राजेन्द्र सर चलाख हुँदै हाे तर यहाँ संझौता परस्त्र वाेध भयाे। सुन्दर कार्यक्रम ।

  • @लेंम्गुरुङ्ग
    @लेंम्गुरुङ्ग 3 ปีที่แล้ว +10

    म यो अन्तर्वार्ता हेर्न आतुर थिएँ, बल्ल हेर्न पाइयो । मैले सोंचेको जस्तै एकदम राम्रो ।

  • @parasnepal9994
    @parasnepal9994 3 ปีที่แล้ว +1

    Big fan of Rajendra sir!

  • @sunilkhatri899
    @sunilkhatri899 3 ปีที่แล้ว +1

    उहा हरुको २०५३ साल माघमा विवाह भएको रहेछ राजेन्द्र सर गोरखा बार काठमाडौ दुलही लिन आउनु भयो मेरो चाही २०५३ साल बैशाखमा विवाह भएको हो म चाही काठमाडौं बाट चितवन लिन गएको हो कहा हरु को छोरी Australia मा studies गर्दै हुनु रहेछ मेरो छोरा चाहि American studies गर्दै छ आज मलाई एक दम राम्रो लाग्यो यो program..,thankyou 👍😊

  • @phadindrashrestha2290
    @phadindrashrestha2290 3 ปีที่แล้ว +5

    सारै मन पर्ने पत्रकार राजेन्द्र बानिया सलाम छ दाजु भाउजू ।

  • @alishkarki2685
    @alishkarki2685 3 ปีที่แล้ว +8

    खुशी लाग्यो। मन छुने अन्तर्वार्ता । 🇳🇵

  • @pematamang6604
    @pematamang6604 3 ปีที่แล้ว +2

    Beautiful couple 🥰❤️
    Rajendra sir and basanti Ma’am ❤️

  • @asharamdhami4664
    @asharamdhami4664 3 ปีที่แล้ว

    Very Good

  • @chandrachemjong6246
    @chandrachemjong6246 3 ปีที่แล้ว

    perfect couple rajendra sir and mam..

  • @kailashthapa1344
    @kailashthapa1344 3 ปีที่แล้ว +7

    good to see Rjendra sir jodi and perfect inrerview

  • @jeepsonmtp4444
    @jeepsonmtp4444 3 ปีที่แล้ว +1

    Woww so lovely couple 💕💕💕one of the best interview of this show😍

  • @sabitarai7122
    @sabitarai7122 3 ปีที่แล้ว

    संगी लाई संगिनीले बोल्नै दिनु हुन्न रैछ 😁😁 श्रीमान बोल्दै गर्दा बिच बिच मै कुरो चट चट काटेर बोल्नु हुदो रैछ
    अन्तरबार्ता मै यस्तो घरमा के हालत होला सर को🤣🤣

  • @chandrakantsigdel5698
    @chandrakantsigdel5698 3 ปีที่แล้ว +1

    अत्यन्त जटिल अवस्थालाई सहज ढङ्गबाट जीवन यापन गर्न सक्षम, यस सुन्दर जोडीलाई हार्दिक बधाई ज्ञापन गर्दछु ,ईश्वरले सदासर्वदा कल्याण गरून्।

  • @wowgoodnewsmamyishrees7780
    @wowgoodnewsmamyishrees7780 3 ปีที่แล้ว +1

    Malvika didi 💞💞💞💞 love 💞💞💞 💞💞 you both best beautiful ❤️❤️❤️❤️ couple darsan allowed fimlyi mambars

  • @okile9084
    @okile9084 3 ปีที่แล้ว +1

    मनपर्ने राजेन्द्र दाजु।।

  • @durgakhadka5883
    @durgakhadka5883 3 ปีที่แล้ว +1

    👍👍

  • @gangamusictv
    @gangamusictv 3 ปีที่แล้ว +16

    Perfect couple

  • @mohanlakandri5362
    @mohanlakandri5362 3 ปีที่แล้ว

    Dherai khusi lagyo

  • @tekendrarai6503
    @tekendrarai6503 3 ปีที่แล้ว

    मनपरेको ब्यक्तित्हरु कार्यक्रममा ल्याउनुभएछ खुशी र केहि भाबुबपनि भएर हेरियो दिदी

  • @sujankarki6179
    @sujankarki6179 3 ปีที่แล้ว

    He is very Talanted person rajendra sir
    Such a beautiful couple

  • @tirtharoka7825
    @tirtharoka7825 3 ปีที่แล้ว

    राजेन्द्र सरले त बोलिले नै दिदी लाई पट्ट्याउनु भा होला यार 😍😍

  • @mansesehang3791
    @mansesehang3791 3 ปีที่แล้ว

    Sarai ramro episode

  • @dillibohara4664
    @dillibohara4664 3 ปีที่แล้ว

    गायक जिवन शर्मा काे लाइ बोलाउनुहोस्n

  • @mohaningnam5575
    @mohaningnam5575 3 ปีที่แล้ว

    You great Rajendra bro.

  • @shirishwagle7299
    @shirishwagle7299 3 ปีที่แล้ว

    rajendra sir❤️❤️❤️

  • @dillirajdevkota6207
    @dillirajdevkota6207 2 ปีที่แล้ว

    Inspirable cpl daju bhauju

  • @surajmalla1463
    @surajmalla1463 3 ปีที่แล้ว +1

    Iam big fan of Rajendra sir nice couple

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 3 ปีที่แล้ว +1

    राजेन्द्र सरको कार्यक्रमबाट उहा मेरो one side Crush 😻 हुनुहुन्थ्यो 🙂त्यही माथि यति Organic Interview भावुक भएछु interview हेर्द हेर्दै । यहाँहरुलाई सधै खुशी मिलुन

  • @dilligurung6535
    @dilligurung6535 3 ปีที่แล้ว +1

    Salute rajendra sir

  • @suprabhaghartimagar453
    @suprabhaghartimagar453 3 ปีที่แล้ว +1

    बानियाँ हरु सफा मनका हुँदारहेछन् प्रेम बानियाँ पनि राम्रो लाग्छ

  • @tilakthapa2759
    @tilakthapa2759 3 ปีที่แล้ว +1

    संघर्षबाट मिलेको सफलता । धेरै खुशी लाग्यो राजेन्द्र सर र उहाँको धर्मपत्नी म्याडमको कथा हेर्न, सुन्न पाउँदा ।

  • @ghanmahara284
    @ghanmahara284 3 ปีที่แล้ว

    मलाई धेरै मन पर्ने पत्रकार मध्ये एक हुनुहुन्छ राजेन्द्र ज्यु

  • @kuberkhadka5478
    @kuberkhadka5478 3 ปีที่แล้ว +1

    मै हुँ भन्ने धमला र लामिछाने भन्ने ले यो प्रोग्राम हेर्नु जरुरी छ

  • @sumangurung1912
    @sumangurung1912 3 ปีที่แล้ว

    how he look at her its amazing

  • @brevoalphachhetry360
    @brevoalphachhetry360 3 ปีที่แล้ว

    पत्रकार सहि हुन् अलि कांग्रेस तिर ढल्किन्छन.

  • @rajshrestha6593
    @rajshrestha6593 3 ปีที่แล้ว +3

    Love at first sight, अर्थात एकै नजरमा बसेको माया रैछ । Nice LS the Baniyas.

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 3 ปีที่แล้ว +2

    नेपाली पत्रकारिता क्षेत्रको एक अब्बल पत्रकार राजेन्द्र बानियाँ।

  • @anjankumar4208
    @anjankumar4208 3 ปีที่แล้ว +2

    अलि छोरी र श्रीमतीलाई गरेको सम्बोधन अलि बढी भयो की ।

  • @sanchitarana872
    @sanchitarana872 3 ปีที่แล้ว

    👌👌👌

  • @nishapoudel6839
    @nishapoudel6839 3 ปีที่แล้ว +1

    मनपर्ने ब्याक्तित्व भएको राजेन्द्र सर र म्यामलाई देखेर खुसी लाग्यो हजुरहरुको भोगाइले मन छोयो😊😊

  • @parbatadhikari5798
    @parbatadhikari5798 3 ปีที่แล้ว

    Aba ko eposide PARASH KHADKA cricket captain lyaaunu porxa

  • @dillibohara4664
    @dillibohara4664 3 ปีที่แล้ว +8

    Perfect couple 💓💓💓💓💓

  • @sanugurung7680
    @sanugurung7680 3 ปีที่แล้ว +1

    आज चाहि एक दम मजा आयो जिबन साथी हेर्नु लाई सलुट बानिया सर

  • @aajakakura908
    @aajakakura908 3 ปีที่แล้ว

    धेरै रमाइलो लाग्यो हेरि रहु जस्तो तर श्रीमती लाई तपाई ,तपाईं अलि बनावटी भयो नर्मली सधै जे बोलिन्छ त्यही बोल्दा राम्रो । के तपाई घरमा पनि श्रीमती लाई तपाईं नि भन्नू हुन्छ र राजेन्द्र सर ?

  • @jokrajkulung6739
    @jokrajkulung6739 3 ปีที่แล้ว +2

    Rajendra sir I never skip ur every singe word. The way u enter in deft of subject (Yakshya Prashna) resect 🙏

  • @sushanshrestha755
    @sushanshrestha755 3 ปีที่แล้ว

    शालीन ब्याक्तित्व राजेन्द्र सर

  • @subagurung4709
    @subagurung4709 3 ปีที่แล้ว

    Wowwww 🙏🙏🙏

  • @bhabibk5892
    @bhabibk5892 3 ปีที่แล้ว

    उहाँ को संघर्ष कथा सुनेर आँसु आयो

  • @tulasichapagain8207
    @tulasichapagain8207 3 ปีที่แล้ว +1

    Best couple

  • @chatgpt2023.
    @chatgpt2023. 3 ปีที่แล้ว +2

    Super jodi

  • @Santoshofficial46
    @Santoshofficial46 3 ปีที่แล้ว +1

    राजेन्द्र सरको पनि रोल नं २ नै रैछ घरमा😀😀

  • @c.n.shrestha6720
    @c.n.shrestha6720 3 ปีที่แล้ว +1

    राजेन्द्र सर को कहानि र सफलता अनुकरणीय छ ।

  • @nikitadhakal6291
    @nikitadhakal6291 3 ปีที่แล้ว

    Such a beautiful couple

  • @omprasadbk2547
    @omprasadbk2547 3 ปีที่แล้ว

    राम्रो बुज्ने पत्राकार हुनुन्छ

  • @parbatadhikari5798
    @parbatadhikari5798 3 ปีที่แล้ว

    PARASH KHADKA
    PARASH KHADKA
    PARASH KHADKA
    PARASH KHADKA
    PARARH KHADKA

  • @dtofficial5660
    @dtofficial5660 3 ปีที่แล้ว

    त्यो बेला मा दुख्ख लागेको भए , जीवन यो मोडमा आउँदैनथ्यो।। अब्बल जोडी ।।

  • @manjuhayu4372
    @manjuhayu4372 3 ปีที่แล้ว

    🙏🙏❤️❤️👏👏

  • @थापाकाजि-ण1च
    @थापाकाजि-ण1च 3 ปีที่แล้ว

    मन पर्ने मयालु जोडी

  • @buddipanday7974
    @buddipanday7974 3 ปีที่แล้ว +7

    उहाँहरुलाइ धेरै सुन्न मन थियो कति छिटो सकियो 😢