संवाद अति शुन्दर लागो । २०७२ सालको भूकम्पले मीरकोटमा क्षति पुर्याएको बिवरण संकलनको साथै राहत बितरणको लागि १ एक महिना खटिएको थिएं । मिरकोटलाइ आत्मसाथ गर्न पाएकोमा त्यो क्षण अबिश्मरणिय छ।
राजेन्द्र दाई, धेरै मध्यको एक IDOL हो l उहाको हरेक कार्यक्रम नहेरी असम्भव प्राय छ l यस्तो शिर्षकमा सुन्न र देख्न पाउनु अहोभाग्य ठाने l कतिपय प्रशङ्गमा उहाहरुको संघर्षले मीठो गरि मन पनि दुख्यो तर खास मिठासपुर्ण दुखाई। आदरणीय राजेन्द्र सरलाई सम्मान गरेर नथाक्ने हामी दर्शकहरुका लागि यो दुर्लभ अवसरका लागि धेरै धन्यावाद माल्भिका सुब्बा ज्यु
Malvika g sarai ramailo antarbarta purai antarbarta heringel mero mukh hasi rahayo tara katipaya thauma kati khera aakha bata aasu gharayo thaha nai bhayana
अहिले सम्मकाे हेरे र सुने मध्येकाे राम्राे र प्रेरणादायी प्रेम कथा।म्याडम निर्दाेष चरित्रकाे र सरल लाग्याे।राजेन्द्र सर चलाख हुँदै हाे तर यहाँ संझौता परस्त्र वाेध भयाे। सुन्दर कार्यक्रम ।
एक ले अर्काेलाई गर्ने सम्बाेधन असाध्यै सुन्दर लाग्यो वाव विषेश गरेर याे साेमा श्रीमानले श्रीमतीलाई सम्मान गरेर बाेलेकाे बिरलै मात्र देखेकाे र सुनेको थिए। कति राम्रो सुनिन्छ है श्रीमान ले श्रीमतीलाई उनी भन्दा र श्रीमती ले श्रीमानलाई उहाँ भन्दा😊
मेरो जिबन को आदर्सको पात्र राजेन्द्र बानिया उन्हालाइ हेर्न र सुन्न थालेको निकै बर्स भयो तर दुइ पटक मात्र उन्हाको जिबनको सघर्शको कथा सुनेको थिय । यौटा निडर , स्पष्ट यथार्थतः बिस्लेश्ण गर्न सक्ने पत्रकार ।उहाको धर्मपत्नी बसन्तिको योग्दान पनि निकै प्रसम्शा योग्य रहेछ ।यहाहरुको सघर्षनै शफलताको कारक हो ।यसरि नै फल्दै फुल्दै जाओस शफलताको हार्दिक शुभकामना । निकै भबुक पनि बनायो यहाँ हरुको कथाले ।राम प्रसाद पौडेल हाल अ्मेरिका
मलाई टेलिभिजन का प्रस्तोता मध्य सबैभन्दा मनपर्ने राजेन्द्र सर हो। आज जीवन सङ्गीनी सङ्ग देख्दा असाध्यै खुशी लायो मेरो Best साथी को नाम पनि बसन्ती नै हो।
राजेन्द्र सरको कार्यक्रमबाट उहा मेरो one side Crush 😻 हुनुहुन्थ्यो 🙂त्यही माथि यति Organic Interview भावुक भएछु interview हेर्द हेर्दै । यहाँहरुलाई सधै खुशी मिलुन
उहा हरुको २०५३ साल माघमा विवाह भएको रहेछ राजेन्द्र सर गोरखा बार काठमाडौ दुलही लिन आउनु भयो मेरो चाही २०५३ साल बैशाखमा विवाह भएको हो म चाही काठमाडौं बाट चितवन लिन गएको हो कहा हरु को छोरी Australia मा studies गर्दै हुनु रहेछ मेरो छोरा चाहि American studies गर्दै छ आज मलाई एक दम राम्रो लाग्यो यो program..,thankyou 👍😊
राजेन्द्र नै राम्रा, राजेन्द्र नै स्मार्ट। राजेन्द्र नै भद्र। बसन्ती को आमाले एउटा घर बनाइदिनु पर्ने नि त थान नकटाउने ले एउटी छोरीलाइ। आमालाइ सुनाइदिनु है। मलाइ मन पर्ने असल, इमान्दार पत्रकार । धनीको छोरीलाइ बिहे गरे पनि पढाइ खर्च त माइतीले दिन सक्थे होलान नि। छोड्न परेको त राम्रो लागेन।
राजेन्द्र बाँनियाजी किन अरूलाई खुब कडा प्रश्न गर्नु हुन्छ तर बाबुराम प्रचण्ड लगायतका माओवादी नेतासँग अलि लोलोपोतो मिलाएर प्रश्न सोध्नु हुन्छ भन्ने लाग्थ्यो आफ्नै बाउ माओवादी रहेछन र पो रहेछ। यधपी उहाँ र उहाँको परिवार प्रति सम्मान छ।
धेरै रमाइलो लाग्यो हेरि रहु जस्तो तर श्रीमती लाई तपाई ,तपाईं अलि बनावटी भयो नर्मली सधै जे बोलिन्छ त्यही बोल्दा राम्रो । के तपाई घरमा पनि श्रीमती लाई तपाईं नि भन्नू हुन्छ र राजेन्द्र सर ?
Rajendra sir. You are real hero of Nepali TV journalism. You are my ideal also. Really happy to know about your lovely family. Very perfect couple and beautiful family. Lots of love from saudi Arabia 🙏🙏🙏🙏
राजेन्द्र सर नेपालि समाज र पत्रकारिताको आदर्श ब्यक्ती हो
राजेन्द्र सरको जीवन र संगर्ष पर्ति उच्च सम्मान छ ! नेपालको निडर र सफल पत्रकार!
राजेन्द्र सर को धेरै मीठो बोली छ पत्रकार को आदर्श पात्रा हुन
कस्तो संघर्षपूर्ण र आनन्द मय जीवन सर म्याडमको l अर्को श्रृखलामा पत्रकार टीकाराम यात्री सरको पनि जीवन कहानी सुन्न मन छ l
मलाई पनि
थुप्रैको अन्तर्वार्ता लिनुहुने राजेन्द्र सरको पहिलोपटक अरुले लिएको अन्तर्वार्ता हेर्न पाइयो ।
संवाद अति शुन्दर लागो । २०७२ सालको भूकम्पले मीरकोटमा क्षति पुर्याएको बिवरण संकलनको साथै राहत बितरणको लागि १ एक महिना खटिएको थिएं । मिरकोटलाइ आत्मसाथ गर्न पाएकोमा त्यो क्षण अबिश्मरणिय छ।
सारै मन पर्ने पत्रकार राजेन्द्र बानिया सलाम छ दाजु भाउजू ।
राजेन्द्र दाई, धेरै मध्यको एक IDOL हो l उहाको हरेक कार्यक्रम नहेरी असम्भव प्राय छ l यस्तो शिर्षकमा सुन्न र देख्न पाउनु अहोभाग्य ठाने l कतिपय प्रशङ्गमा उहाहरुको संघर्षले मीठो गरि मन पनि दुख्यो तर खास मिठासपुर्ण दुखाई। आदरणीय राजेन्द्र सरलाई सम्मान गरेर नथाक्ने हामी दर्शकहरुका लागि यो दुर्लभ अवसरका लागि धेरै धन्यावाद माल्भिका सुब्बा ज्यु
How beautiful words for respected Rajendra sir
good people, good thinking
What a nice words woow
कस्तो मनपर्ने प्रेम कहानि मायाले सबै भुलेर दुखहरु अहिलेको यो सफलता वाह वाह✍️✍️
म जस्तो ठुलो फ्यान सायद कोहि होला कि यो कार्यक्रमको ।जिबन साथीलाई धेरै माया गरौं खुशी जिबन जिउँ!!
Malvika g sarai ramailo antarbarta purai antarbarta heringel mero mukh hasi rahayo tara katipaya thauma kati khera aakha bata aasu gharayo thaha nai bhayana
कति सरल जिबनसाथि कति मिठो बोलि तपाईं हरुको जिबन सदैव यसरिनै बितोस।
big fan of rajendra sir!!
Good to see his betterhalf in a single frame sharing with her.
राजेन्द्रजी तपाईको जीवन ज्यादै सङ्हर्षशिल रहेछ, सबैको लागि प्रेरणाको श्रोत बनोस,
अत्यन्त जटिल अवस्थालाई सहज ढङ्गबाट जीवन यापन गर्न सक्षम, यस सुन्दर जोडीलाई हार्दिक बधाई ज्ञापन गर्दछु ,ईश्वरले सदासर्वदा कल्याण गरून्।
अहिले सम्मकाे हेरे र सुने मध्येकाे राम्राे र प्रेरणादायी प्रेम कथा।म्याडम निर्दाेष चरित्रकाे र सरल लाग्याे।राजेन्द्र सर चलाख हुँदै हाे तर यहाँ संझौता परस्त्र वाेध भयाे। सुन्दर कार्यक्रम ।
संघर्षबाट मिलेको सफलता । धेरै खुशी लाग्यो राजेन्द्र सर र उहाँको धर्मपत्नी म्याडमको कथा हेर्न, सुन्न पाउँदा ।
एक ले अर्काेलाई गर्ने सम्बाेधन असाध्यै सुन्दर लाग्यो वाव विषेश गरेर याे साेमा श्रीमानले श्रीमतीलाई सम्मान गरेर बाेलेकाे बिरलै मात्र देखेकाे र सुनेको थिए। कति राम्रो सुनिन्छ है श्रीमान ले श्रीमतीलाई उनी भन्दा र श्रीमती ले श्रीमानलाई उहाँ भन्दा😊
मेरो जिबन को आदर्सको पात्र राजेन्द्र बानिया उन्हालाइ हेर्न र सुन्न थालेको निकै बर्स भयो तर दुइ पटक मात्र उन्हाको जिबनको सघर्शको कथा सुनेको थिय । यौटा निडर , स्पष्ट यथार्थतः बिस्लेश्ण गर्न सक्ने पत्रकार ।उहाको धर्मपत्नी बसन्तिको योग्दान पनि निकै प्रसम्शा योग्य रहेछ ।यहाहरुको सघर्षनै शफलताको कारक हो ।यसरि नै फल्दै फुल्दै जाओस शफलताको हार्दिक शुभकामना । निकै भबुक पनि बनायो यहाँ हरुको कथाले ।राम प्रसाद पौडेल हाल अ्मेरिका
पत्रकार भरीमा one of the मलाइ मन पर्ने ब्यक्तित्वा लाग्छ राजेन्द्र सर ।
मलाइ मन पर्ने सञ्चारकर्मी राजेन्द्र सर ! धन्यवाद माल्भिका जि ! निक्कै रोचक लाग्यो कार्यक्रम ।#साउदी अरब
राजेन्द्र सर र बसन्ती म्यामको जीवन रसै रसले भरिएको जीवन आहा कति मीठो जीवन ।हेर्दा हेर्दै थाहै भएन आखा भिजेको ।साह्रै मन छोयो ।
खुशी लाग्यो। मन छुने अन्तर्वार्ता । 🇳🇵
Mind-blowing interview♥️♥️♥️ My Favorite Rajendra Baniya..!
मलाई टेलिभिजन का प्रस्तोता मध्य सबैभन्दा मनपर्ने राजेन्द्र सर हो। आज जीवन सङ्गीनी सङ्ग देख्दा असाध्यै खुशी लायो मेरो Best साथी को नाम पनि बसन्ती नै हो।
वाह ! अतिनै प्रेरणामूलक जीवन कहानी । जोसुकैको लागि यसले केही जीवनका पाठ सिकाउन अवश्य सफल हुनेछ ।
माल्भिका जी को voice and laughter really sweet.
पत्रकार राजेन्द्र बानियाँ सरको संघर्षमय जीवन कथाले मेरो मन छोयो । मेरो बिगतको अति संघर्षमय जीवनको याद आयो।
मनपर्ने ब्याक्तित्व भएको राजेन्द्र सर र म्यामलाई देखेर खुसी लाग्यो हजुरहरुको भोगाइले मन छोयो😊😊
राजेन्द्र सरको कार्यक्रमबाट उहा मेरो one side Crush 😻 हुनुहुन्थ्यो 🙂त्यही माथि यति Organic Interview भावुक भएछु interview हेर्द हेर्दै । यहाँहरुलाई सधै खुशी मिलुन
म यो अन्तर्वार्ता हेर्न आतुर थिएँ, बल्ल हेर्न पाइयो । मैले सोंचेको जस्तै एकदम राम्रो ।
निकै राम्रो लाग्यो राजेन्द्र सर अनि म्याम को जिबनकहानी।
छोरी संझिएर रोएको तपाईंको त्यो आँखा मेरो आफ्नै आँखा झै लाग्यो राजेन्द्र सर 🙏
राजेन्द्र सर म तपाईंको सधैं भरिको फ्यान हो तर पनि तपाईंको बिषयमा यतिधेरै जानकारी थिएन।तपाईंको भोगाइ हाम्रो लागि प्रेरणा भएको छ।
नेपाली पत्रकारिता क्षेत्रको एक अब्बल पत्रकार राजेन्द्र बानियाँ।
एकदम राम्रो ,,कस्तो संघर्षपूर्ण र आनन्द मय जीवन सर
मालभिका शुब्बा जी बरो रमाइलो चाखलाग्दो थियो तपाइलाई धन्यबाट,
उहा हरुको २०५३ साल माघमा विवाह भएको रहेछ राजेन्द्र सर गोरखा बार काठमाडौ दुलही लिन आउनु भयो मेरो चाही २०५३ साल बैशाखमा विवाह भएको हो म चाही काठमाडौं बाट चितवन लिन गएको हो कहा हरु को छोरी Australia मा studies गर्दै हुनु रहेछ मेरो छोरा चाहि American studies गर्दै छ आज मलाई एक दम राम्रो लाग्यो यो program..,thankyou 👍😊
राजेन्द्र सर को कहानि र सफलता अनुकरणीय छ ।
गालेर निस्किएको सुन हो राजेन्द्र बानियाँ भाग्यमानी हुनुहुन्छ मेडम ।
wow सुन्दर जोडि राजेन्द्र सर र म्याडमको अनि संघर्षपुर्ण जिन्दगी । माल्भिका जि अबको पालो रबि सर अनि उहाको मिसेस लाई देख्न चाहन्छु ।🙏🙏🙏🙏
आज चाहि एक दम मजा आयो जिबन साथी हेर्नु लाई सलुट बानिया सर
राजेन्द्र नै राम्रा, राजेन्द्र नै स्मार्ट। राजेन्द्र नै भद्र। बसन्ती को आमाले एउटा घर बनाइदिनु पर्ने नि त थान नकटाउने ले एउटी छोरीलाइ। आमालाइ सुनाइदिनु है। मलाइ मन पर्ने असल, इमान्दार पत्रकार । धनीको छोरीलाइ बिहे गरे पनि पढाइ खर्च त माइतीले दिन सक्थे होलान नि। छोड्न परेको त राम्रो लागेन।
सार्है मिठो बोलि सरको 🙏🙏
Wow ! Very inspiring heart touching story,my eyes are filled with tears.🙏🙏🙏🙏
अहिलेका युवा युवती ले याे कार्यक्रम बाट सिक्नु पर्ने पाठ रहेछ
टिकाराम यात्री सरको जोडिलाई अबको अन्तर्वार्तामा ल्याउनु पर्यो ।
राजेन्द्र बाँनियाजी किन अरूलाई खुब कडा प्रश्न गर्नु हुन्छ तर बाबुराम प्रचण्ड लगायतका माओवादी नेतासँग अलि लोलोपोतो मिलाएर प्रश्न सोध्नु हुन्छ भन्ने लाग्थ्यो आफ्नै बाउ माओवादी रहेछन र पो रहेछ। यधपी उहाँ र उहाँको परिवार प्रति सम्मान छ।
Love at first sight, अर्थात एकै नजरमा बसेको माया रैछ । Nice LS the Baniyas.
Genuine and inspirational talk show with Rajendra sir and Basanti madam.
Such a lovely and beautiful interview I have ever seen in jiban sathi. Good job evergreen young Malvika mam for this show.
Got to know different part of him. Beautiful family. God bless
what a nice talk show. Thank you very much Malvika sister, Vijaya Ji Basanti Jee and the entire team. Program is really awesome.
Rajendra sir I never skip ur every singe word. The way u enter in deft of subject (Yakshya Prashna) resect 🙏
अाशु धेरै भेताए, धेरै खसाय धन्यवाद ♥️🙏🎀🎉🇳🇵♥️🙏
Amazing couple! Always god bless you guys for ever.
उहाँहरुलाइ धेरै सुन्न मन थियो कति छिटो सकियो 😢
कति राम्रो कार्यक्रम माल्भिका दिदिको❤️राजेन्द्र सरको काहानी र मेरो उस्तै उस्तै को लाग्यो🙏❤️
Legend! So happy that you share your story.
अति सुन्दर जोडी !!! कार्यक्रम अत्यन्तै रमाइलो लाग्यो !!
Rajedra Sir family So sweet.... Hardworking & Suscessful ❤️❤️❤️
मलाई धेरै मन पर्ने पत्रकार मध्ये एक हुनुहुन्छ राजेन्द्र ज्यु
Intilizent Rajendra sir proud of you ..South korea
Fantastic rajendra sir ❤️❤️
Love you from deep of my heart 💓
हरेक शफल पुरुष को पछि महिला को हात हुन्छ भन्थे हो रहेछ राजेन्द्र सर को एति धेरै सपोटिभ हुनुहुदो रहेछ
रमाइलो लाग्यो राजेन्द्रजी !! बधाई छ !!
I always used to escape this program but this is my one of the best episode Rajendra ji ur great person n mam 🙏
Rajendra sir one of the best journalist for our national.
What a humble person, truly inspiring.
I think this is the best one in the whole EPISODE of JEEVANSATHI
शिक्षा ,सम्पत्ति र श्रीमती पुर्बजनमको कमाइ हुन। भगवानलेनै तयगर्दिनुहुन्छ।
Am big fan of Rajedra sir..... तपाईं को दरो खरो प्रश्न को फेन हु।मेडम पनि सारै राम्रो हुनुहुदो रहेछ।
wow बानिया sir🙏याको पत्रकाराताको म ठुलो फ्यान हु
राजेन्द्र सरले त बोलिले नै दिदी लाई पट्ट्याउनु भा होला यार 😍😍
Very humble person. ....i am glad to have respected journalist
त्यो बेला मा दुख्ख लागेको भए , जीवन यो मोडमा आउँदैनथ्यो।। अब्बल जोडी ।।
Great Person , example of true journalist
Patrakarita xetra ka malai mann parne ek legend rajendra baniya 🙏🙏
Very good couple राजेन्द्र सरको र रमाइलो प्रेम कहानी
कस्तो मिलाेकाे जाेडी सबैले सिकाै समाजकाे धराेहर 🌺🌺भावुक भए म
धेरै रमाइलो लाग्यो हेरि रहु जस्तो तर श्रीमती लाई तपाई ,तपाईं अलि बनावटी भयो नर्मली सधै जे बोलिन्छ त्यही बोल्दा राम्रो । के तपाई घरमा पनि श्रीमती लाई तपाईं नि भन्नू हुन्छ र राजेन्द्र सर ?
wow! awesome an interview of beautiful couple as well as my favourite nepali senior journalist mr.Rajendra baniya sir.🙏🙏
age of good person persnality livid perfect संघर्षशील व्यक्तिको जो आफैमा goodlife आफैंमा जिउन सिक्छ 🌱🌱🌱🍧🍧🍧🌱🌱🌱
one of the best journalist.....
आज काे एपिसोड सारै रमाइलो लाग्यो माल्भिका जी ❤️❤️❤️❤️❤️
मन पर्ने पत्रकार मध्येका एक 😍
Rajendra sir. You are real hero of Nepali TV journalism. You are my ideal also. Really happy to know about your lovely family. Very perfect couple and beautiful family. Lots of love from saudi Arabia 🙏🙏🙏🙏
मलाई मनपर्ने पत्रकार शुभ कामना🌹🌹
Rajendra sir, thanks for your honesty. You are amazing. And very much inspiring. Thanks to jiban sathi
Perfect couple
Very interesting!!!!
Good family
Keep it up Rajendra Ji!!!!!!
Dherai man paryoa yoa Episode
आज यो कथा हेर्दै गर्दा आफ्नै संघर्षका दिन याद आयो।
आदर्श ब्यक्ति मा नमन
म्याडम प्रती धेरै नै नतमस्तक भए 🙏🙏🙏♥️♥️
V...Good..2..janalai..salam....Madam..mahan
So sweet both you ❤
Like i just opened this video for while
But i can't stop to watch it
I watch full episode without cutting
❤
Sadhai yestai khusi hos Baniya sir ko jodi.. proud of you sir
अहिले सम्म कै मन परेको जोडी 🙏🙏🙏🙏
पूरा हेरेँ। राजेन्द्रजी अत्यन्तै भाग्यमानी हुनुहुँदो रैछ। राजेन्द्रजीलाई तेस्तो संघर्षको समयमा पत्याउनु भो। She is a gem❣️
Very nice show..enjoyed a lot
Such a beautiful and humble couple ❤️