Shanti Shree Pariyar (Folk Singer) | Suman Sanga - 09 September 2021
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ย. 2021
- Shanti Shree Pariyar (Folk Singer) | Suman Sanga - 09 September 2021
Suman Sanga | Kantipur TV | Nepali Talk Show | Interview By Suman Kharel | Latest Nepali Interview.
This program was aired in Kantipur Television on 09 September 2021 at 6:30 PM.
#SumanSanga #ShantiShreePariyar #KantipurTVHD
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : th-cam.com/users/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision
एकदम आजभोलीको लोकप्रिय हुन सफल हाम्रो रोल्पाको चेलीलाई आज सुमन सर सङ्ग क़ुरा गर्न मिल्ने अवस्था सम्म आईपुगुनु यो सानो मेहनत होइन अजै सफलताको कामना है शान्ति जी ❤️❤️💟💟
रोल्पाको मात्र नभएर सिङ्गो नेपालकै लोकप्रिय सफल गायिका भन्दा राम्रो हुन्थ्यो
ऋषि धमला जस्ता छुद्र पत्रकारहरुले सुमन सरबाट केही सिक्ने प्रयास गरुन् !
जति मिठो स्वर त्यस्तै सफा मन र भावना दीदी🙏
शान्ति दिदिकाे स्वर अनि बाेल्नि शैली वाउ सार्है राम्रो छ😍😍😍😍😍💕💕💕💕
कार्यक्रम प्रस्तोता सुमन पोखरेल ज्यु लाइ 🙏🙏 नमस्कार ,, सान्ति परियार को सघर्ष लाइ सलाम ,🙏🙏
हाम्रो रोल्पाली गायिका शान्ती श्री परियारलाई हृदय देखि नै सम्मान साथै सफलताको काममा गर्दछु
स्वरकि धनी कति राम्रो स्वर 🙏🙏🙏
सुन्दर बिचार स्वर अनि संघर्ष सफलताको कथा ।
सबै को मन मुटुमा बस्न सफल शान्ती श्री चेलीलाई अझै सफलताको धेरै धेरै शुभकामना ।
झन झन राम्री भाको जस्तो लाग्छ शान्ति जि
दिदीलाई यो स्थानमा देख्दा छाती चौडा हुन्छ अनि आँखा भरिन्छ ,यो अवसर दिनुभएको लागी आदरणीय सुमन सरलाई धेरै धन्यवाद ।।
धेरै मिठो स्वर शान्ति जि
कार्यक्रम राम्रो सुमन सर
शान्ति परियार नेपालको गहना हुन् । उनको बोली वचन र गित मलाई धेरै मन पर्छ ।उज्ज्वल भबिस्यको कामना गर्दछु ।
जति मिठो स्वर त्यत्तिनै मिठो बोल्ने शैलि शन्ति जी को।
मेहनत सहनशिल नरमपना र संघ्रस जीवन स्वार काे धनी शान्ति श्री परिवार सम्मान छ
मीठो स्वरकिधनि सान्तिश्रि जि।सलामछ उहाँलाइ।
कती सालिन र स्वकछ कार्यक्रम ... सुमन जी को कार्यक्रम चलाउने तरिका नै उत्कृष्ट ।
हाम्रो सुदुर पुर्बमा दोहोरी गित तेति बज्दैन, त्यो पनि पश्चिमि भाका तर बिश्नु माझी दिदी र शान्ती जि को आवाज को जादुले म नतमस्तक छु 💕🌷🙏🙏
मिठो स्वरकि धनी शान्ति श्री।।। सधैं सुनिरहुँ
लाग्ने स्वर।।।
मन देखि समान छ धेरै धेरै सफलता को कामना छ
कति हँसिलो अनुहार diju love 💕 you 💕
मेरो सबैभन्दा मनपर्ने गाइका शान्तिश्री स्वरकी धनी अनि सुन्दरी!!
सुमन सङ्ग कार्यक्रममा आउनु नै शान्ति श्री जि को सफलता झल्किन्छ,हार्दिक बधाई अनि शुभकामना 🙏😍
बिष्णु माझी लाई यसरी कहिले हेर्ने होला
सारै सुरिलो मिठो आवाज अनि गित पनि समाजलाई सन्देश दिने खालको बधाई छ पुरै टिमलाई
Thanks Suman sir for inviting wonderful talent.......
धेरै खुसी लाग्यो आज शान्ती श्र परियार दिदिलाइ सुमन सङ्गमा देख्न पाउँदा अझै राम्रो गर्दै जानु होला सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏
मान्छे पनि कति राम्री स्वर पनि उतिकै मिठो मलाई सारै मन पर्छ शान्ति श्री हेरिरहन मनलाग्छ । 😍😍❤️❤️
कति सालिन मान्छे शन्तिश्री जी,धेरै सफलता को कामना
मेरो प्यरी मान्छे ❤️❤️
Very talented singer, lots of respect 🙏🙏
Suman sir, thank you for bringing the organic talent of Nepal. This is a real story, will give courage to many girls , inspire thousands girls. The story of Shantishree resonates Nepal.👍👍🎧🎵🎶
Thank you for bringing Shanti shree Bainee I’m her best wisher good to bring main streamer media thank you suman sir
हइट!! धेरै प्रेरणादायि रहेछ यहाँ सम्मकाे जीवन यात्रा🙏🙏👏👏
अझ सफल र अविश्मरणिय रहाेस साङगितक यात्रा
अरु पनि धेरै मनमुटुमा बस्न सफल गितहरु सुनन पाइयाेस !!
🍀🍀शुभकामना💐💐
Wow so sweet melodious voice shantishree pariyar dijju ❤❤
It's great pleasured to see interview with Shanti Shree ,
Name itself perfect, Her voice out of world, keep it up
God Bless and best wishes
My fav❤️❤️
सलाम छ शान्ती श्री।
So sweet as a person so sweet as an artist/singer sweet mind.
सम्भबत नेपालको सबै भन्दा सालिन नम्र कार्यक्रम प्रस्तोता हजुरनै होला ।
dherai khusi lageyo thanks n gard bless you
Super singer shanti shree pariyar.
So soft talk Suman sir.
Thank u so much, Shanti Shree for you,
Man parne gaeka Shanti sis..❣️❣️❣️
Koilee swar awesome 👏 shanti shree pariyar best wishes for upcoming days
Super talented Shantishree Pariyar, amazing and wonderfull voice. Balanced interview.
सुन्दर कार्यक्रम। 🙏🙏
Beautiful Shanti with God gifted voice ❤ 💐😍🎉🙏👏
Huge fan of Shanti Shree best wishes always..God bless.
शान्ती नानी ! मान्छे जति सुन्दर ! उत्तिकै स्वर झन उत्तम !
मैले युके बाट हेर्दै गरेको छु र शान्ती कि सुरुआत को कुरा ले मन छुयो ! सुमन सर लाई नमस्कार अनि शान्ती नानू लाई धेरै२ शुभकामना त छ्दैछ । अझै उस्तै मन छुने गीत को पर्खाइ मा छौ । फेरि पनि तीज को उपलक्ष्य मा पनि शुभ शन्देश र अझ प्रगती र उन्नती गरेकी सुन्न देख्न पाउ ! थेन्क यु सुमन सर लाई !
आहा! कोकिलमय स्वरकी धनी शान्ति श्री परियार ज्यू असाध्यै राम्री मान्छे हुनुहुन्छ । सधै अगाडि वढिरहनु ल विशेष शुभकामना ल ।
सुमन सरलाई सलाम ।
Santi shree mam hajur ko kunai pani geet Ekdhamai ramro lagechha auni din haru ma hajur ko lagi derai derai subhakamana......💐💐💐💐👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
shanti shree pariyar....goodl bless you...sarai mitho voice hajur ko
One of the best episode so far
lm realy proud of you..Shanti shree.. Sister❤❤🙏🙏🙏
Wow good thanking Santi shee pariwar sister
अति राम्रो गित संगीत अनी मान्छे पनि रामरी हुनुहुन्छ बिचार पनि तेस्तै राम्रो आज यो ठाउ मा देख्दा अति खुशी लागो हजुर को सफलता सदैव रहोस शुभकामना छ
wonderful voice shanti shree jiu
Amazing program with amazing person i can only say wow🤗🤗😍
I like your voice sister
Your voice is great an powerful
स्वर कि धनी गायिका बहिनी सान्ती श्री परियार लाई हार्दिक नमन 🙏🙏
मिथो सोर कि धनि गाइका रोल्पाली चेली अझै धेरै सफलता मिलोस
म लाई धेरै मन पर्ने singer शान्ति श्री लभ यू,You great lady I salute you
Beautiful and very talented singer.
Wow so nice episode shanti Shree all the best for ur bright future
Incredibly amazing and engaging interview 'Suman Sanga': the 3s of Shanti- survival, struggle and success. Keep shining!
My favourite singer shanti pariyar
Very talented singer n got pleasure to watch this programme.
Sweet voice and amazing singing I like so much
आहा! कति सुमधुर बाेलि,धारणा पनि एक दमै उत्कृष्ट 🙏🙏❤️
धेरै रामो् सोच र बिचार हजुरहरुको जति प्रशंसा गरेिपनिथोरै हुन्छ
Brilliant artist . Always loved you maam . This was an awesome interview . You deserve everything and more .
One of the most talented folk singer....... To cute.... Santi shree... Pariyar...
कति उपयुक्त मिठास लाग्यो कुराकानी मलाई त सारै interesting लागेर दोह्रोर्याएर हेरे wow ❤️
Thank you Suman sir . She is very talented singer with melodies voice.
So nice interview thankyou 🙏
Heart touching 💜 program, Love 💕 Love 💕 Love 💕 for this program with suman kharel and Santi shree pariyar
असाध्यै सुमधुर आवाज । निकै नै शक्तिशाली आवाज ।
यहाँ शान्ति श्री संग प्रकाश सपुत लाई पनि देख्न पाएको भए झन् राम्रो हुने थियो
Ramro xa Beautiful video good jab all
लोक गित मा धेरै पछि सम्म याद रहने नाम हो शुभकामना छ
दद
न
I Love 😘 you ❤️ Shanti Shree Best Wishes to your upcoming future 🙂
She is amazing flock singer
Thank you Suman sir 🙏
Mitho swor ani vadra swabhav ki shanti ko ek raamro interview.very good
मेरो मन पर्ने गायिका हुन सान्ती श्री
Omg katti ramro interview love you both 😍😍😍😍
सलाम संघर्षशिल बहिनी, सुमधुर स्वरकी धनी गायिका शान्तीश्री ज्यू।
Wow Shanti Shree you have grown up so much in experience and understanding. Your academic is getting better. You used the word "prequel".
Wow....so sweet voice
waw good interview .......!
Great Program 👍👍
Great!
My favourite singer✌️❣️
big fan shanti didi love you sooo muchh ❤️❤️❤️❤️❤️😘😘😘😘😘😘😘
Best program....
नमस्कार सर कति राम्राे कार्यक्रम तिजकाे शुभकामना
Suman dai ko programme dherai ramro lagcha.
अति राम्रो लाग्यो।
Thank you so much suman sir hamro mato bolayka xa aja
Amazing program Suman sir