दरबारको गोप्य रहस्य...राजा बन्न नपाएका रबिन्द्र शाह, दरबारले किन लुकायो रानी र छोरा rabindra shah

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2022
  • Jagat khabar, अनलाइन टेलिभिजन प्रचलित कानुन र अनलाइन टिभी पत्रकार स्वनियमन निर्देशिका अनुसार संचालित जिम्मेवार सार्बजनिक संचार माध्यम हो।" Plz don't forget to like, comments, share & subscribe our Jagat khabar youtube channel. यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You.

ความคิดเห็น • 332

  • @kalibahadur8233
    @kalibahadur8233 ปีที่แล้ว +30

    राजदरबारकाे भित्री कुरा बाहिर निकालि दिनुभएकोमा पत्रकार शर हजुरलाई धन्यवाद

  • @gurungjk7517
    @gurungjk7517 ปีที่แล้ว +21

    धन्यबाद छ सर तपाईं लाई यो निकै महत्वपुर्ण र रोचक तथा वास्तविक बिषय वस्तु प्रस्तुत गर्नु भएको मा ..!

  • @gajendragurung7820
    @gajendragurung7820 ปีที่แล้ว +5

    याे समाचार बनाउने पत्रकार जियु लाई काेटि काेटि नमस्कार ।

  • @balrambishwokerma813
    @balrambishwokerma813 5 หลายเดือนก่อน +3

    सबै विभेद गर्ने राजा राक्षस हरु नै रैछ सलाम छ हजुर लै यो यथार्थ समाचार बाहिर ल्याएको मा

  • @ashokkhaling9472
    @ashokkhaling9472 ปีที่แล้ว +14

    यो सब नली बेली थाहा पाउन "दरबार बाहिरकी महारानी" भन्ने उपन्यास सुनें हुन्छ

  • @nepapodcast
    @nepapodcast ปีที่แล้ว +29

    देश तथा बिदेशमा बस्नुहने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकमना।😍😍

    • @gopalkaliraj4194
      @gopalkaliraj4194 ปีที่แล้ว +1

      Sabilai Ankit Lai raja banayer hunxa ra

    • @mukpagrg5426
      @mukpagrg5426 ปีที่แล้ว +2

      Machikne Dhoti hawa muji Gurung,Tamang , Ghale le Raja hos Baun Xetri sab lai hamro bhasama chyarti bhaninchha so Chyari vaneko pan nachalne jat haru hun even aile pani Koi Dhoti face ko buhari lage Gharko pitri deuta haru chhuna pudaiana. Baun vaneko khas ma banako samrachana ma chokho banayera katinthe. Paila paila Baun lai katera ragat chadayera chokho banauthe.

    • @newcreepynepalitales9967
      @newcreepynepalitales9967 ปีที่แล้ว

      Same to you 🙏

    • @ranzeetgooroong912
      @ranzeetgooroong912 4 หลายเดือนก่อน

      हाम्रो #सनातन_हिन्दु_धर्म भनेर खोक्छौं नि हामी यहीँ हिन्दु धर्म को #भेद_भाव ले गर्दा #मुस्लिम_धर्म उब्जिएको हो। अझ भनौं त्यहीँ धर्ममा जनम लिएको #गौतम_बुद्ध लाई नै त्यो धर्मको भेद भाव असमानताको कारण ले गर्दा नै #बुद्ध_धर्म उत्पन्न गराउनु परेको हो। अझै भानौँ #ओशो_धर्म पनि त्यस्ता धेरै उदाहरण छन्। यदि त्यस्तो भेद भाव नभएको भए #पश्चिमा_मुलुकमा_क्रिस्टियन_धर्म मात्र भए झै #पूर्वी_एसियामा पनि हिन्दु धर्म नै हुथ्यो। तर यसो भन्दा #मुस्लिम #बुद्ध #ओशो अरु धर्मका वावजुत हुँदा पनि किन क्रिस्टियन_धर्म विस्तार भएको हो त्यो त स्पष्ट छ। पश्चिममा मुलुक तिर काम गर्न जाने त्यतै को संस्कार अँगाल्नु हो र अर्को कुरा हाम्रा धर्म गुरु हरु धर्म बाट उत्पन्न भए सायद त्यहाँ बाट पनि अलिक भेद भाव नै भएर होला नहुने पनि कसरी आखिर त्यहि भेद भाव हुने धर्म बाट जन्मिएको धर्म गरु त परे। नत्र अहिले किन क्रिस्टियन धर्म को विस्तार भइरहेको छ त..! धेरै जसो #तल्लो_जातका मानिसहरु क्रिस्टियन_धर्ममा आबद्ध छन् किन कि त्यहाँ भेद भाव नभएर हो सायद #देखावटी_सहि..! भेद भाव नभएर नै त पश्चिमा मुलुकका खोज अनसन्धान गरेर पनि हामी भन्दा सय गुणा अगाडि छ। इंडिया ले भन्छ हाम्रो धर्म ग्रन्थ चोरेर अगाडि भढेको भन्छ ल त्यसो हो भने त्यो देशमा त एक ताका राज गरेको भनेको #ब्रिटिश ले मात्र हो। किन तमाम #युरोप #अमेरिका #अष्टरेलिया किन समस्त अगाडि बढे त किन ब्रिटिश मात्र हुनु पर्ने होइन र अरु देश जो ६ महिना काम गरेर वर्ष दिन पुराउनु पर्ने देश किन यति धेरै अगाडि बढे त्यहाँ मौसम ले साथै दिँदैन त्यस्तो देशमा अहिले #इंडिया #नेपाल अन्य #पूर्वी_मुलुक बाट काम गर्न #कामदार बनेर जानु परेको छ। हाम्रो तिर त बाह्रै महिना काम गर्नु मिल्ने मौषम भएर पनि पिछडिएको त्यो सबै भेद भाव को कारण ले भाको हो। अर्को कारण हामी बढी सुखिय भएर हो यदि युरोप अमेरिकामा जस्तै #मौषम भए को भए दुःख पाएर अलिक बढी धनी हुने थियौं। युरोप तिर ६ महिना काम गरेर वर्ष दिन पुराउनु पर्ने ठाउँमा उनीहरूले मेहनत गर्दा गर्दै ६ महिना काम गर्ने अनि #पाँच_बर्ष_खान_पुग्ने खाद्यान्य उत्पादन गर्न थाले अनि अर्को ६ महिना ले घर भित्र बसेर खोज अनसन्धान गरेर विभिन्न आवश्यकका साधन को आविष्कार गरे। हाम्रो देशका मुलुकमा १/२ महिना गाह्रो हुन्छ। त्यस पछि त्यहीँ त हो क्षेपारो को कथा..! #अल्छी_भयो धर्मका कुरा गर्यो। रामानुजा भन्यो। एक ले अर्का को आरिस गर्यो। खुट्टा तान्ने प्रवृत्ति अझ भन्नु पर्दा सर्व्रथम तपाई मानिस बन्नुस् अनि धर्म के हो भन्ने आफसे आफ गुदी भित्र छिर्छ।

  • @henies_sxftie7525
    @henies_sxftie7525 ปีที่แล้ว +16

    कति दुःखद कुरा,, त्यही राई, गुरुंग,मगर आदि हरु नै यो देशको प्राचीन, ऐतिहासिक राजा हरु हुन,शाह बंशीय राजा त गोरखा को अन्तिम राजा, मानसिंह खड़का मगर राजा पछी शाह बंशीय

    • @ajaygarbuja9295
      @ajaygarbuja9295 5 หลายเดือนก่อน +1

      Pruthivi narayan shah ko aama pani magar nai thiye

  • @Kalicharan138
    @Kalicharan138 หลายเดือนก่อน +1

    समाचार अपराधि मानसिकताबाट बनाइएको छ।उनले उत्तराधिकारि नपाएको जातले होइन।ब्याइतेका सन्तान हुदाहुद‌ै ल्याइतेकाले रोलक्रम पाउदैनन।

  • @dirgakumarigurung7237
    @dirgakumarigurung7237 8 หลายเดือนก่อน +4

    राजा त पापी रहेछ ।महेन्रद राजा ।

  • @gaugurumg1698
    @gaugurumg1698 ปีที่แล้ว +9

    राजाले दुनियाँको छोरी चेली लाई खाजा बनाउथ्यो धन्यवाद दरबार भित्रको अपची क्रियाकलाप

    • @omnamahshivaya3310
      @omnamahshivaya3310 ปีที่แล้ว +3

      rani huna paine lobh, paisa paine lobh ma sutna jane pani bhannu paryo ni

  • @yeshukopremmagar475
    @yeshukopremmagar475 ปีที่แล้ว +40

    ठुलो जात ले सानो जात लाई हेपेकै छ पहिले पनि अहिले पनि 🙏इतिहास सुनाउनु भएको मा धन्यबाद्👍️

    • @user-wr6cd1cg3m
      @user-wr6cd1cg3m ปีที่แล้ว +1

      Your right

    • @mukpagrg5426
      @mukpagrg5426 ปีที่แล้ว +2

      Machikne Dhoti hawa muji Gurung,Tamang , Ghale le Raja hos Baun Xetri sab lai hamro bhasama chyarti bhaninchha so Chyari vaneko pan nachalne jat haru hun even aile pani Koi Dhoti face ko buhari lage Gharko pitri deuta haru chhuna pudaiana. Baun vaneko khas ma banako samrachana ma chokho banayera katinthe. Paila paila Baun lai katera ragat chadayera chokho banauthe.

    • @lonnerboy7036
      @lonnerboy7036 ปีที่แล้ว +1

      @@mukpagrg5426 k sukai vhan ta tallo jaat hos bahun chtter ko khuttako pani khayera bas nattra jaa india ma gate pale bas 😂😂😂

    • @Atomic269
      @Atomic269 ปีที่แล้ว

      Baunsasan la desh kahyoo

    • @madanthakuri3349
      @madanthakuri3349 5 หลายเดือนก่อน

      Kanun dharma r rajako lagi sab barabar ho.

  • @aitibadi5299
    @aitibadi5299 ปีที่แล้ว +13

    राजा हरुकाे घिन्लाग्दाे कुरा धन्यवाद पत्रकार जी

    • @Sawshank420
      @Sawshank420 7 หลายเดือนก่อน

      Ale pale ko jasto sajilo tiena inter caste teslae ta mahendra le behe garna paena

    • @user-rk2jv8kh6t
      @user-rk2jv8kh6t 5 หลายเดือนก่อน

      Tyai karan ta desh ubho nalageko rana le 104 barsa sahale 250 barsa kbarlappai khai diyo janta aile veda bhayo atyona pattoma chhn rajnity kei najanera neta hatule samet desh beche paripamwota kasai.a rahena systomatik kei hunai sakena deshma 😢😢😢😢😢

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j ปีที่แล้ว +2

    पत्रकार ज्यु लाई धेरै धन्यावाद

    • @mukpagrg5426
      @mukpagrg5426 ปีที่แล้ว

      Machikne Dhoti hawa muji Gurung,Tamang , Ghale le Raja hos Baun Xetri sab lai hamro bhasama chyarti bhaninchha so Chyari vaneko pan nachalne jat haru hun even aile pani Koi Dhoti face ko buhari lage Gharko pitri deuta haru chhuna pudaiana. Baun vaneko khas ma banako samrachana ma chokho banayera katinthe. Paila paila Baun lai katera ragat chadayera chokho banauthe.

  • @durgakarki1151
    @durgakarki1151 7 ชั่วโมงที่ผ่านมา

    सामंती व्यवस्था भयर नै जनता ले आर्य घाट पुराय राज सस्था लाई ❤

  • @asishshreesh7713
    @asishshreesh7713 ปีที่แล้ว +3

    Thank u sir

  • @tarathapa7424
    @tarathapa7424 หลายเดือนก่อน +1

    Good news

  • @chhabimagarati7266
    @chhabimagarati7266 ปีที่แล้ว +5

    राजा भएकै कारण दरबारियाहरुको मनपरि रबैया हो यो ।

  • @maneshmaneshbhujel2073
    @maneshmaneshbhujel2073 ปีที่แล้ว +3

    Ho true story.thanks for giving good knowledge.

  • @sidnndc5458
    @sidnndc5458 3 หลายเดือนก่อน

    राजा भयेर पनि राजा को हातमा केइ नहुने रहेछ दुख लागो😪😪 यो साचो कुरा हो धन्यवाद यहाँ लाइ🙏

  • @mekhghale3329
    @mekhghale3329 หลายเดือนก่อน +1

    जेठो छोरा रबिन्द्र शाहलाई राजा नबनाए पनि कमसेकम ज्ञानेन्द्र सरहको श्री ५ अधिराजकुमार को दर्जा दिनु पर्थ्यो रम्भा र रबिन्द्र माथि अन्याय अति नै भाको थियो ।

  • @krishnaoli8979
    @krishnaoli8979 ปีที่แล้ว

    Waaaaaaauuu,wow great information!

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 11 หลายเดือนก่อน +2

    जातिबादी तथाकथित राजतन्त्र नस्ट भएकोमा म भित्री मन देखि खुशी छु !😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @kumarsundas9624
    @kumarsundas9624 5 หลายเดือนก่อน

    रबिन्द्र शाहको बारेमा जानकारी गराउनु भएकोमा धन्यवाद तर बिबाह इच्छाले भन्दा संस्कार अनुरुप गर्नु राम्रो हुन्छ पारिवारिक सहमति हुनु झनै राम्रो यसमा जातिय कुरा उछाल्नु भएको जस्तो लाग्यो यसले समाजलाई तपाइहरु जस्ता मिडियालाई कसैलाई भलो गर्दैन धन्यवाद।

  • @mayadevikadariya9337
    @mayadevikadariya9337 ปีที่แล้ว +1

    Thanks 🙏 for this information

  • @barshabaralyoutubechannel9828
    @barshabaralyoutubechannel9828 ปีที่แล้ว +3

    राजै ल्यानेहाे भने ईनैरजा बनाउ हाम जस्ता दुखिकाे दुख देख्लन कसाे हाे साथिव

  • @ratnagurung1324
    @ratnagurung1324 ปีที่แล้ว +12

    कसले भन्यो ओइ गुरुङहरु तल्लो जात भनेर ? यो कुरा याद राखेस की गुरुङहरुले अर्को कुनै जातलाई पनि ठुलो जात मान्दैन | गुरुङहरु आफै ठुलो जात हो भन्ने कुरा मान्छन | बाहुन छेत्री ठकुरी कामी दमाई सार्की पोडे चमार सबै यौटै जातहरु हो | तँहरुले ठुलो कुरा नगरेस | त्यसकारण कसैले पनि गुरुङहरुसंग घमण्ड नगरे हुन्छ | हामी गुरुङहरुले अर्को जातलाई कुनै हालतमा पनि ठुलो जात भन्ने कुरा स्वीकार गर्दैनौ | हामी गुरुङहरु ठुलो जात हो भन्ने कुराको याद गरेस अबदेखि | बुझिस कुजातहरु ?

    • @mespangrai5240
      @mespangrai5240 ปีที่แล้ว +4

      ठिक भन्नु भयो इनि हरु लाई जात(Caste) र जाति(Ethnic group) को भिन्नता पनि थाह छैन -
      गुरुङ, मगर, राई , लिम्बु हरु जात प्रथा (Caste system) भित्र पर्दैनन् - अनि , कोही भन्दा सानो, ठुलो मान्दैनन!
      गुरुङ , राई हरु जाति(Ethnic) हुन्, जात(Caste)हैनन्!

    • @kamalrajbhatta3810
      @kamalrajbhatta3810 ปีที่แล้ว

      thukka boleko!!

    • @kamalrajbhatta3810
      @kamalrajbhatta3810 ปีที่แล้ว

      थुक्क बोलेको रत्न गुरुङ

    • @ratnagurung1324
      @ratnagurung1324 ปีที่แล้ว +1

      @@kamalrajbhatta3810 तँहरुको औकात देखाईदिएको हो | बुझिस ? थुक्का धिक्कार छ तँहरुलाई |

    • @user-bb3dx4td7o
      @user-bb3dx4td7o 11 วันที่ผ่านมา +2

      Yo kura ratelai man paryo, hai akdamai jayaj kura garis, ho definitely 💯 👍

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge ปีที่แล้ว +4

    तल्लो जात रे अचम्म लाग्छ😢😢
    film ko story jastai lagyo

    • @Akhand_Gorakh
      @Akhand_Gorakh ปีที่แล้ว

      यो प्रस्तोताले दरबारको ल्याइतेलाई मुख्य रानी बनाउने चलन नभएको कुरालाई भन्दा गुरुङ,मगरलाई सानो जात भएकोले नस्विकारेको भन्नू गलत हो। गुरुङसेनिको ठाउँमा दरबारमा काम गर्ने सुसारे,धाइ बाहुन ,क्षेत्री भएता पनि दरबारले मुख्य महारानी बनाउदैन थिए । प्रस्तोताले दरबारको नितिलाइ बिरोध गर्दा गुरुङ ,मगरलाई सानो जात भन्नू सानो सोचको उपज मात्र हो। दरबारको वैवाहित नितिमा पुर्ब, बालबाला वा ठकुरी राज परिवारको सदस्य मात्र प्राथमिकता राख्दथे ।

    • @Sawshank420
      @Sawshank420 7 หลายเดือนก่อน

      Tyo gadee paras lai raja bana bhanda rabindra shah lai king bane baeegoonii

  • @krishnaoli8979
    @krishnaoli8979 ปีที่แล้ว

    Thanks 🙏🙏👍👍👍

  • @luffy98019
    @luffy98019 ปีที่แล้ว +3

    बिरेन्द्र ले दाजुको भाग खोसेको रहेछ पो

  • @biswasthapa1500
    @biswasthapa1500 4 หลายเดือนก่อน

    रविन्द्र शाहको दरबार पछाडी नै पहिला हाम्रो घर थियो ❤️

  • @manojajaiswal359
    @manojajaiswal359 ปีที่แล้ว +5

    गर्न त राजा भन्ने जन्तु हरुले लास्टटै पेलेका हुन कति लाइत मारेर एरिया भित्रै दबाए होलान घिनाउले बेबाहर

  • @shobhabhandari188
    @shobhabhandari188 ปีที่แล้ว +1

    Good news ati ramro lagyo

  • @matribhumiko-maya
    @matribhumiko-maya 10 หลายเดือนก่อน +2

    रवीन्द्र का छोरा पवन विक्रम शाह कहाँ छन् र के गर्दैनन् कृपया जानकारी पाउ

  • @basdevbasnet8816
    @basdevbasnet8816 ปีที่แล้ว +2

    बधाई

  • @srdkafle1824
    @srdkafle1824 ปีที่แล้ว

    शक्ति र सत्ताको उन्माद भएकाको लागि संसार भरी कुनै पनि निकृस्ट हुन्छन् !यो साधारण घटना हो!

  • @binashrestha933
    @binashrestha933 ปีที่แล้ว +44

    यहि राजा हरु पो रहेछ त जातभात राख्ने??अब त अनुहार पनि हेर्न मन लागिन राजाहरुको

    • @mukpagrg5426
      @mukpagrg5426 ปีที่แล้ว +1

      Machikne Dhoti hawa muji Gurung,Tamang , Ghale le Raja hos Baun Xetri sab lai hamro bhasama chyarti bhaninchha so Chyari vaneko pan nachalne jat haru hun even aile pani Koi Dhoti face ko buhari lage Gharko pitri deuta haru chhuna pudaiana. Baun vaneko khas ma banako samrachana ma chokho banayera katinthe. Paila paila Baun lai katera ragat chadayera chokho banauthe.

    • @breehat735
      @breehat735 ปีที่แล้ว

      @@mukpagrg5426 k vanyaaa oeee

    • @breehat735
      @breehat735 ปีที่แล้ว

      Sapaie vandaa jaat vaat KO laharo ta timi haru newar samudayaa ma nai chaa ni aba

    • @aartiangl8678
      @aartiangl8678 ปีที่แล้ว

      Hihihi aaj aayara tha vo
      Jatt dhrms kosle banko ho vaneyara
      Olds book's ma xa
      Nepal ko raj all Mushlim thiya
      Hedarba India ko
      Family's ma parxa e nepal ki raj haru
      So Eni raj haru ko kulpooj ma fst ma
      cow ko khunn coûtera vok dinthyo

    • @dilshreatha5247
      @dilshreatha5247 9 หลายเดือนก่อน

      ​❤❤

  • @debensara8332
    @debensara8332 ปีที่แล้ว +11

    Nice history keep sharing thank you 👍👍👍👍

    • @mukpagrg5426
      @mukpagrg5426 ปีที่แล้ว

      Machikne Dhoti hawa muji Gurung,Tamang , Ghale le Raja hos Baun Xetri sab lai hamro bhasama chyarti bhaninchha so Chyari vaneko pan nachalne jat haru hun even aile pani Koi Dhoti face ko buhari lage Gharko pitri deuta haru chhuna pudaiana. Baun vaneko khas ma banako samrachana ma chokho banayera katinthe. Paila paila Baun lai katera ragat chadayera chokho banauthe.

    • @ranzeetgooroong912
      @ranzeetgooroong912 4 หลายเดือนก่อน

      हाम्रो #सनातन_हिन्दु_धर्म भनेर खोक्छौं नि हामी यहीँ हिन्दु धर्म को #भेद_भाव ले गर्दा #मुस्लिम_धर्म उब्जिएको हो। अझ भनौं त्यहीँ धर्ममा जनम लिएको #गौतम_बुद्ध लाई नै त्यो धर्मको भेद भाव असमानताको कारण ले गर्दा नै #बुद्ध_धर्म उत्पन्न गराउनु परेको हो। अझै भानौँ #ओशो_धर्म पनि त्यस्ता धेरै उदाहरण छन्। यदि त्यस्तो भेद भाव नभएको भए #पश्चिमा_मुलुकमा_क्रिस्टियन_धर्म मात्र भए झै #पूर्वी_एसियामा पनि हिन्दु धर्म नै हुथ्यो। तर यसो भन्दा #मुस्लिम #बुद्ध #ओशो अरु धर्मका वावजुत हुँदा पनि किन क्रिस्टियन_धर्म विस्तार भएको हो त्यो त स्पष्ट छ। पश्चिममा मुलुक तिर काम गर्न जाने त्यतै को संस्कार अँगाल्नु हो र अर्को कुरा हाम्रा धर्म गुरु हरु धर्म बाट उत्पन्न भए सायद त्यहाँ बाट पनि अलिक भेद भाव नै भएर होला नहुने पनि कसरी आखिर त्यहि भेद भाव हुने धर्म बाट जन्मिएको धर्म गरु त परे। नत्र अहिले किन क्रिस्टियन धर्म को विस्तार भइरहेको छ त..! धेरै जसो #तल्लो_जातका मानिसहरु क्रिस्टियन_धर्ममा आबद्ध छन् किन कि त्यहाँ भेद भाव नभएर हो सायद #देखावटी_सहि..! भेद भाव नभएर नै त पश्चिमा मुलुकका खोज अनसन्धान गरेर पनि हामी भन्दा सय गुणा अगाडि छ। इंडिया ले भन्छ हाम्रो धर्म ग्रन्थ चोरेर अगाडि भढेको भन्छ ल त्यसो हो भने त्यो देशमा त एक ताका राज गरेको भनेको #ब्रिटिश ले मात्र हो। किन तमाम #युरोप #अमेरिका #अष्टरेलिया किन समस्त अगाडि बढे त किन ब्रिटिश मात्र हुनु पर्ने होइन र अरु देश जो ६ महिना काम गरेर वर्ष दिन पुराउनु पर्ने देश किन यति धेरै अगाडि बढे त्यहाँ मौसम ले साथै दिँदैन त्यस्तो देशमा अहिले #इंडिया #नेपाल अन्य #पूर्वी_मुलुक बाट काम गर्न #कामदार बनेर जानु परेको छ। हाम्रो तिर त बाह्रै महिना काम गर्नु मिल्ने मौषम भएर पनि पिछडिएको त्यो सबै भेद भाव को कारण ले भाको हो। अर्को कारण हामी बढी सुखिय भएर हो यदि युरोप अमेरिकामा जस्तै #मौषम भए को भए दुःख पाएर अलिक बढी धनी हुने थियौं। युरोप तिर ६ महिना काम गरेर वर्ष दिन पुराउनु पर्ने ठाउँमा उनीहरूले मेहनत गर्दा गर्दै ६ महिना काम गर्ने अनि #पाँच_बर्ष_खान_पुग्ने खाद्यान्य उत्पादन गर्न थाले अनि अर्को ६ महिना ले घर भित्र बसेर खोज अनसन्धान गरेर विभिन्न आवश्यकका साधन को आविष्कार गरे। हाम्रो देशका मुलुकमा १/२ महिना गाह्रो हुन्छ। त्यस पछि त्यहीँ त हो क्षेपारो को कथा..! #अल्छी_भयो धर्मका कुरा गर्यो। रामानुजा भन्यो। एक ले अर्का को आरिस गर्यो। खुट्टा तान्ने प्रवृत्ति अझ भन्नु पर्दा सर्व्रथम तपाई मानिस बन्नुस् अनि धर्म के हो भन्ने आफसे आफ गुदी भित्र छिर्छ।

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 ปีที่แล้ว +1

    good

  • @asmitasiwakoti6392
    @asmitasiwakoti6392 ปีที่แล้ว

    Excellent

  • @crowtroops9865
    @crowtroops9865 ปีที่แล้ว +2

    राजा हरु को घिनलाग्दो कर्तुत हेर राजाबादी र राप्रपा हरु हो

  • @balrajpradhan9881
    @balrajpradhan9881 ปีที่แล้ว +1

    THYAKKAI BIRENDRA JASTAI RAHE CHA.

  • @SadikshyaRana-y4h
    @SadikshyaRana-y4h 2 วันที่ผ่านมา

  • @surajadhikari2640
    @surajadhikari2640 ปีที่แล้ว +6

    श्रीकृष्ण गुरुङ लाई कहाँ कसरी भेटिएला ?? पबिन्द्र बिक्रम शाह कहाँ कसरी बसेका छ्न होला ?

    • @bhaktakumari9426
      @bhaktakumari9426 ปีที่แล้ว +3

      उहाको ( श्रीकृष्ण गुरुङ ) एक बर्ष अगाडी नै निधन भइ सक्यो ।

  • @chandrakalagurung533
    @chandrakalagurung533 ปีที่แล้ว

    Dhanebad hai Ramro satayta thiyo

  • @sujatamalla4421
    @sujatamalla4421 ปีที่แล้ว +2

    राजा भनेको राजा हो जातभात भने कुरा नि अाफुलाई परेपछि सबैले गरेका हुनछ सबै जातक‍ो हेर्न हो भनी नालि बेलि देखिन्छ तेस्तो नभनम हो ला

  • @kamalthapa5662
    @kamalthapa5662 ปีที่แล้ว

    Verigoodnicevideo

  • @ashokrai9050
    @ashokrai9050 ปีที่แล้ว +1

    Mitho lagyo rajaharu pahilako kahani sunna pauda

  • @vijayprativabudhamagardang5818
    @vijayprativabudhamagardang5818 หลายเดือนก่อน

    राजा राजा भन्नेहरुले राम्रोसँग अध्ययन गर्नु पर्ने सत्य हृदयविदारक राजाका चर्तीकलाहरु।

  • @ashishgurung3118
    @ashishgurung3118 ปีที่แล้ว

    👌

  • @arjunsharma5384
    @arjunsharma5384 ปีที่แล้ว

    Very nice 👍

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว +17

    राज परिवार बाटै यस्तो समाचार हरू आऊँछ भने कसरी राजा आऊँ देश बचाऊ भन्ने बरू एमाले आऔ देश बचाऔ । गठबंधन भनेको आफुहरू सत्तामा बसिरहने र आफ्नो स्वार्थ पुरा गर्ने शक्ति हो । जनताहरू सचेत हुनु पर्छ ।

    • @santoshpaudel1586
      @santoshpaudel1586 ปีที่แล้ว +6

      तो समय तेस्तै थियो ,,,राजपरिबार मात्रै हैन,,,बाहुन क्षेत्री गुरुङ मगर या अन्य मा अर्को जात को बिहे गर्यो भने स्बिकार्य हुने थियन,,,अनि जात झर्थ्यो,,,अहिले समय फेरियको छ,,,,एमाले लाई जितायर के गर्नु जनता को मत को संम्मान गर्ने जानेनन,,,अनि गठबन्धन बनाउने पनि शुरु मा एमाले कै कारण त हो नि,,,,हैन र

    • @Atomic269
      @Atomic269 ปีที่แล้ว +1

      Tesma ne sabai bahun xa pardaina bhaun neta haru

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k 6 หลายเดือนก่อน +1

    भन्न सजिलो तर बैदिक निति आचारण को नियम पालनमा नै हुन्छ मुख्य जोखिम अर्को कुरा राजा मा हुनुपर्ने कला कौशलता दोश्रो गुण हुनुहो र् राजपरिषद्को निर्णय तेश्रो निति

  • @gangabantawa9799
    @gangabantawa9799 ปีที่แล้ว +1

    Unheard story of kings of nepal really mystery hidden in the palace love to hear more about Kings dynasty

    • @mukpagrg5426
      @mukpagrg5426 ปีที่แล้ว

      Machikne Dhoti hawa muji Gurung,Tamang , Ghale le Raja hos Baun Xetri sab lai hamro bhasama chyarti bhaninchha so Chyari vaneko pan nachalne jat haru hun even aile pani Koi Dhoti face ko buhari lage Gharko pitri deuta haru chhuna pudaiana. Baun vaneko khas ma banako samrachana ma chokho banayera katinthe. Paila paila Baun lai katera ragat chadayera chokho banauthe.

  • @kirishnachhetri5059
    @kirishnachhetri5059 ปีที่แล้ว +2

    अहिले रबिन्द्र साहका फेमिली काहा र के गर्दै हुनुहुन्छ जानकारी मिल्छ कि

  • @bhaktasusling1524
    @bhaktasusling1524 ปีที่แล้ว +6

    राजा रबिन्द्र हुनु पर्ने तेसैको पाप लागेको हुनु पर्छ

    • @ranzeetgooroong912
      @ranzeetgooroong912 4 หลายเดือนก่อน

      हाम्रो #सनातन_हिन्दु_धर्म भनेर खोक्छौं नि हामी यहीँ हिन्दु धर्म को #भेद_भाव ले गर्दा #मुस्लिम_धर्म उब्जिएको हो। अझ भनौं त्यहीँ धर्ममा जनम लिएको #गौतम_बुद्ध लाई नै त्यो धर्मको भेद भाव असमानताको कारण ले गर्दा नै #बुद्ध_धर्म उत्पन्न गराउनु परेको हो। अझै भानौँ #ओशो_धर्म पनि त्यस्ता धेरै उदाहरण छन्। यदि त्यस्तो भेद भाव नभएको भए #पश्चिमा_मुलुकमा_क्रिस्टियन_धर्म मात्र भए झै #पूर्वी_एसियामा पनि हिन्दु धर्म नै हुथ्यो। तर यसो भन्दा #मुस्लिम #बुद्ध #ओशो अरु धर्मका वावजुत हुँदा पनि किन क्रिस्टियन_धर्म विस्तार भएको हो त्यो त स्पष्ट छ। पश्चिममा मुलुक तिर काम गर्न जाने त्यतै को संस्कार अँगाल्नु हो र अर्को कुरा हाम्रा धर्म गुरु हरु धर्म बाट उत्पन्न भए सायद त्यहाँ बाट पनि अलिक भेद भाव नै भएर होला नहुने पनि कसरी आखिर त्यहि भेद भाव हुने धर्म बाट जन्मिएको धर्म गरु त परे। नत्र अहिले किन क्रिस्टियन धर्म को विस्तार भइरहेको छ त..! धेरै जसो #तल्लो_जातका मानिसहरु क्रिस्टियन_धर्ममा आबद्ध छन् किन कि त्यहाँ भेद भाव नभएर हो सायद #देखावटी_सहि..! भेद भाव नभएर नै त पश्चिमा मुलुकका खोज अनसन्धान गरेर पनि हामी भन्दा सय गुणा अगाडि छ। इंडिया ले भन्छ हाम्रो धर्म ग्रन्थ चोरेर अगाडि भढेको भन्छ ल त्यसो हो भने त्यो देशमा त एक ताका राज गरेको भनेको #ब्रिटिश ले मात्र हो। किन तमाम #युरोप #अमेरिका #अष्टरेलिया किन समस्त अगाडि बढे त किन ब्रिटिश मात्र हुनु पर्ने होइन र अरु देश जो ६ महिना काम गरेर वर्ष दिन पुराउनु पर्ने देश किन यति धेरै अगाडि बढे त्यहाँ मौसम ले साथै दिँदैन त्यस्तो देशमा अहिले #इंडिया #नेपाल अन्य #पूर्वी_मुलुक बाट काम गर्न #कामदार बनेर जानु परेको छ। हाम्रो तिर त बाह्रै महिना काम गर्नु मिल्ने मौषम भएर पनि पिछडिएको त्यो सबै भेद भाव को कारण ले भाको हो। अर्को कारण हामी बढी सुखिय भएर हो यदि युरोप अमेरिकामा जस्तै #मौषम भए को भए दुःख पाएर अलिक बढी धनी हुने थियौं। युरोप तिर ६ महिना काम गरेर वर्ष दिन पुराउनु पर्ने ठाउँमा उनीहरूले मेहनत गर्दा गर्दै ६ महिना काम गर्ने अनि #पाँच_बर्ष_खान_पुग्ने खाद्यान्य उत्पादन गर्न थाले अनि अर्को ६ महिना ले घर भित्र बसेर खोज अनसन्धान गरेर विभिन्न आवश्यकका साधन को आविष्कार गरे। हाम्रो देशका मुलुकमा १/२ महिना गाह्रो हुन्छ। त्यस पछि त्यहीँ त हो क्षेपारो को कथा..! #अल्छी_भयो धर्मका कुरा गर्यो। रामानुजा भन्यो। एक ले अर्का को आरिस गर्यो। खुट्टा तान्ने प्रवृत्ति अझ भन्नु पर्दा सर्व्रथम तपाई मानिस बन्नुस् अनि धर्म के हो भन्ने आफसे आफ गुदी भित्र छिर्छ।

  • @mariagoretti9179
    @mariagoretti9179 ปีที่แล้ว +4

    राजा परिवार मा नै जात पात काे कुप्रथा रह्यो पछि आम मानिसहरू माझ जात पात र सानो जात ठूलो जात जस्तो चलन हुनु स्वभाविक जस्तै हो।

    • @bandanapandey7473
      @bandanapandey7473 ปีที่แล้ว +1

      Galat kura swabhabik hunai sakdaena manabta vanda thulo raja hoinan.Ramro kaam raja le garey matrai aafule garne hoina ni ramro kaam garne aafule ho

    • @mukpagrg5426
      @mukpagrg5426 ปีที่แล้ว

      Machikne Dhoti hawa muji Gurung,Tamang , Ghale le Raja hos Baun Xetri sab lai hamro bhasama chyarti bhaninchha so Chyari vaneko pan nachalne jat haru hun even aile pani Koi Dhoti face ko buhari lage Gharko pitri deuta haru chhuna pudaiana. Baun vaneko khas ma banako samrachana ma chokho banayera katinthe. Paila paila Baun lai katera ragat chadayera chokho banauthe.

  • @dhirajrai5817
    @dhirajrai5817 ปีที่แล้ว

    Ekdam rochak rahasyamay janakary

  • @devrajrai6387
    @devrajrai6387 ปีที่แล้ว

    तागाधारिपननै एकात्मक सर्वसत्तावाद राजसंस्था आफैलाई बचाउन सकेन यो सवै सलाहकार नारादमुनिपन्डितहरु भएर

  • @bcnirjan8848
    @bcnirjan8848 ปีที่แล้ว

    अहिले कहाँ छन कस्तो अबस्थामा छन रबिन्द्र शाह जान्कारी पाउन पाए हुनि ।

  • @prakashbg9808
    @prakashbg9808 ปีที่แล้ว

    Bilkul

    • @durgasubedi6100
      @durgasubedi6100 ปีที่แล้ว

      रोचक जानकारी का लागि धन्यवाद

  • @bikramkhawas3845
    @bikramkhawas3845 ปีที่แล้ว +1

    सत्य, तथ्य घटनाहरूको शृङ्खला इतिहास हाे तर हरेक यथार्थीय इतिहासलाई लुकाएर फेक (झुठा)इतिहास बनाइएको देखिन्छ।

  • @balkrishnachapagain4602
    @balkrishnachapagain4602 ปีที่แล้ว

    😘😘😘

  • @magarpaul9770
    @magarpaul9770 ปีที่แล้ว +7

    जात भात को कुरात राजा हरु बाटै सुरु भाको रहेछ,😥😥😥

    • @aartiangl8678
      @aartiangl8678 ปีที่แล้ว

      Uuumm honi
      God is only one's
      God le na jattii banuno vyo n hi dhrms
      God le es Duniya ma banuno vya ko ek boy ek girl

  • @thesantoshlamashow7888
    @thesantoshlamashow7888 ปีที่แล้ว +2

    That's why I don't like dictatorship monarchy

  • @jmahadevshah4231
    @jmahadevshah4231 4 หลายเดือนก่อน

    तल्लों जात भनेर होइन अबिबाहित देखी जन्मीऐको भऐर हो तल्लों जात त बहूंन छेत्रीहरु हुन ।।

  • @geetakoirala798
    @geetakoirala798 ปีที่แล้ว

    😢😢😢😭💔

  • @user-dx3nx4yu7s
    @user-dx3nx4yu7s 8 วันที่ผ่านมา

    अबहुनआउनेराजारबि दरकासनता नछनभेराजानियुकतिपाउनुपरछ

  • @dibakarpant3390
    @dibakarpant3390 ปีที่แล้ว +2

    Shraddhaa-Suman to departed soul !

  • @jagatrai4156
    @jagatrai4156 ปีที่แล้ว

    It,s a simple story inside royal family the strange and thoughful things that there are many more mysterioys events have happened during the two hundred and fourty years royal regime

  • @purnabista3960
    @purnabista3960 ปีที่แล้ว +1

    ईतिहास सुन्न पाइयो कतार

  • @ghumantefirante8786
    @ghumantefirante8786 ปีที่แล้ว

    दरबार बाहिरकि माहारानि उपन्यास पढ्नुस् साथिहरु अथवा युटुब मै छ अच्युत घिमिरेको आवाज मा।

  • @KedahBahadurGurung
    @KedahBahadurGurung 8 วันที่ผ่านมา

    राजपरिवारले राज्यको न्याम कानुन बिपरित काम गरेको कारणपाे साह बंश नष्ट भएको रहेछ

  • @BipanaThapa-lw5vm
    @BipanaThapa-lw5vm 2 หลายเดือนก่อน

    🙏🇳🇵

  • @Nepallover937
    @Nepallover937 2 หลายเดือนก่อน

    त्यही गुरुङहरु अहिले राजाको जय जय्कार गर्दै छन त!!!!दासहरु

  • @bhanudhakal1279
    @bhanudhakal1279 5 หลายเดือนก่อน

    रबिन्द्र कहा रहेछ इन्टर बिउ लेउ त युटुबे

  • @ethicauthor1151
    @ethicauthor1151 ปีที่แล้ว

    Its problem mostly explain on darabar bahiraki maharani nepali novel

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 ปีที่แล้ว

    Thanks for information about rabidra and? 25o years raja in Nepal but they are tumach for people and country?

    • @mukpagrg5426
      @mukpagrg5426 ปีที่แล้ว

      Machikne Dhoti hawa muji Gurung,Tamang , Ghale le Raja hos Baun Xetri sab lai hamro bhasama chyarti bhaninchha so Chyari vaneko pan nachalne jat haru hun even aile pani Koi Dhoti face ko buhari lage Gharko pitri deuta haru chhuna pudaiana. Baun vaneko khas ma banako samrachana ma chokho banayera katinthe. Paila paila Baun lai katera ragat chadayera chokho banauthe.

  • @rajeshpun902
    @rajeshpun902 ปีที่แล้ว +36

    राजा राजा भन्ने हरु ले यस्तो कुरिती अनि शोषण निरंकुश को बारे मा बूझ्न जरुरी छ । यो त एउटा प्रतिनिधि पात्र मात्रै हो अरु पारस , धिरेन्द्र , महेन्द्र ...

    • @PoonamSharma-qx4wx
      @PoonamSharma-qx4wx ปีที่แล้ว +2

      राजाले त मनपराएको नै रहेछन ।नि !

    • @rajeshpun902
      @rajeshpun902 ปีที่แล้ว +3

      @@PoonamSharma-qx4wx मन पराएर मात्र भो त उस्लाइ त्यहि अनुसार को इज्जत मान मर्यादा पनि दिन सक्नु पर्यो नि आफ्नो संस्था र परिवार को बिरूध्द केही गर्नै बोल्नै नसक्ने ले के माया गर्या भन्ने यो शोषण र हवस हो यो त खुल्न सकेको कुरा मात्र हो यस्तो कत्ती अन्याय शोशण त गर्व मै हराएरै गएको छ हजूर

    • @officialchannelmarcmarquez4808
      @officialchannelmarcmarquez4808 ปีที่แล้ว

      Uh etikai sadak ma lagera chodeko hoina ni ta. settled garayera durbar nai diyera rakheko ho ni bro.

    • @mukpagrg5426
      @mukpagrg5426 ปีที่แล้ว +1

      Machikne Dhoti hawa muji Gurung,Tamang , Ghale le Raja hos Baun Xetri sab lai hamro bhasama chyarti bhaninchha so Chyari vaneko pan nachalne jat haru hun even aile pani Koi Dhoti face ko buhari lage Gharko pitri deuta haru chhuna pudaiana. Baun vaneko khas ma banako samrachana ma chokho banayera katinthe. Paila paila Baun lai katera ragat chadayera chokho banauthe.

    • @pradipkhadka6884
      @pradipkhadka6884 ปีที่แล้ว

      अनि हिमाल चढ्दा चढ्दै पर्वताराेहीलाई भगाउने अनि पावर छ भन्दै जति पनि बिहे गरिदिने मान्छेहरु चाहिँ देउता भए हैन त । अनि अरु नेताकाे छाेराहरुकाे काम पनि सुन्नु हुन्छ कि महाेदय ?

  • @GSOFFICIAL3384
    @GSOFFICIAL3384 หลายเดือนก่อน

    रबिन्द्र शाहाको बंश छ कि छैन होला अहिले..?

  • @sanjibsewa1108
    @sanjibsewa1108 ปีที่แล้ว +3

    Raprapa Le raja sahitko Hindu rastra lyaun khojeko x yo ho hinduko haisad raja aaune bitikai feri arko krantikari janminx tyaskaran kp, sere madab, prachanda Lai baai baai garer ramro manxele desh sumpinu parx

  • @sureshlimbu8950
    @sureshlimbu8950 5 หลายเดือนก่อน

    टैट राजा हरु को माकुराको जालो भन्दा दोबर यो चाही हाम्रो लिमबुवान को कसम ले पिरोलेको हुन सग्छ कसम के थियो आफ्फै बुझनु होला

  • @himalgurung7645
    @himalgurung7645 ปีที่แล้ว +4

    जातीय भेदभावपुर्न परिवारिक सामन्ती राजतन्त्र गयो तेहि राम्रो भयो ।

  • @hiramanikharel1896
    @hiramanikharel1896 9 หลายเดือนก่อน

    यसैलाई राजा बनाए हुन्छ। अनुहार मिल्छ

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 ปีที่แล้ว +1

    यो ईतिहासिक कुरा हो सतेया होला

  • @parshuniroula9380
    @parshuniroula9380 ปีที่แล้ว +3

    अनि यो ग्यानेन्द्र पनि त रत्न कै छोरो त हो नि

  • @kamalaghimire2342
    @kamalaghimire2342 ปีที่แล้ว

    यो कथा त "दरबार बाहरकी महारानी "भन्ने उपन्यास पढ्नुस था हुन्छ सबै

  • @lnpakhrin7560
    @lnpakhrin7560 ปีที่แล้ว

    मैले पनि रुम्जाटरमा दरबारमा काम गरेका dhaaiaama देखेको छु

  • @dilabasnet5185
    @dilabasnet5185 ปีที่แล้ว

    Thanks

  • @GSOFFICIAL3384
    @GSOFFICIAL3384 หลายเดือนก่อน

    राजा होस कि राणाहरुको पालामा हाम्रा चेलिबेटिहरुलाई पुतली बनाईएको रहेछ।अहिले त्यसैको पापले राजाको बिजोग भएको हो।

  • @yakthungsa9956
    @yakthungsa9956 ปีที่แล้ว

    राजसस्था सुरु देखि नै बिभेदकारी थियो पछि पनि बिभेदकारी नै हुनेछन् ।

  • @mallok3425
    @mallok3425 ปีที่แล้ว

    ए पिर नगरनहौ रबिन्द्र मिस्र आउँदैछ्न

  • @jhalakarmaja952
    @jhalakarmaja952 6 หลายเดือนก่อน +1

    राजाबादी हरुल्रे यो सुन्नुहोस

  • @shambhudarnal8806
    @shambhudarnal8806 5 หลายเดือนก่อน

    ❤😂🎉🎉 ekadam Ram ro lagyo

  • @mespangrai5240
    @mespangrai5240 ปีที่แล้ว +2

    तल्लो जातको भनेर हैन - बेग्लै जातिको भनेर हो!
    अनि, औपचारिक र आधिकारिक बिहे गरेको रानी बाट नभएर हो!

    • @ramkhanal6213
      @ramkhanal6213 ปีที่แล้ว

      👍

    • @khemrajpunmgr9532
      @khemrajpunmgr9532 ปีที่แล้ว

      कस्तो नीति नियम रण बहादुर शाहले झन कस्लाइ राजा बनाको थियो ?? इतिहास पढ्ने गर

  • @user-rk2jv8kh6t
    @user-rk2jv8kh6t 5 หลายเดือนก่อน

    😢😢 kati mitu futyo hola dhani ranako kanya kety lyayera swagarat garda 😢😢😢 ti rabindralai samet kati dipretion bhayo hola bachhalai samet 😢😢😢

  • @ranzeetgooroong912
    @ranzeetgooroong912 4 หลายเดือนก่อน

    हाम्रो #सनातन_हिन्दु_धर्म भनेर खोक्छौं नि हामी यहीँ हिन्दु धर्म को #भेद_भाव ले गर्दा #मुस्लिम_धर्म उब्जिएको हो। अझ भनौं त्यहीँ धर्ममा जनम लिएको #गौतम_बुद्ध लाई नै त्यो धर्मको भेद भाव असमानताको कारण ले गर्दा नै #बुद्ध_धर्म उत्पन्न गराउनु परेको हो। अझै भानौँ #ओशो_धर्म पनि त्यस्ता धेरै उदाहरण छन्। यदि त्यस्तो भेद भाव नभएको भए #पश्चिमा_मुलुकमा_क्रिस्टियन_धर्म मात्र भए झै #पूर्वी_एसियामा पनि हिन्दु धर्म नै हुथ्यो। तर यसो भन्दा #मुस्लिम #बुद्ध #ओशो अरु धर्मका वावजुत हुँदा पनि किन क्रिस्टियन_धर्म विस्तार भएको हो त्यो त स्पष्ट छ। पश्चिममा मुलुक तिर काम गर्न जाने त्यतै को संस्कार अँगाल्नु हो र अर्को कुरा हाम्रा धर्म गुरु हरु धर्म बाट उत्पन्न भए सायद त्यहाँ बाट पनि अलिक भेद भाव नै भएर होला नहुने पनि कसरी आखिर त्यहि भेद भाव हुने धर्म बाट जन्मिएको धर्म गरु त परे। नत्र अहिले किन क्रिस्टियन धर्म को विस्तार भइरहेको छ त..! धेरै जसो #तल्लो_जातका मानिसहरु क्रिस्टियन_धर्ममा आबद्ध छन् किन कि त्यहाँ भेद भाव नभएर हो सायद #देखावटी_सहि..! भेद भाव नभएर नै त पश्चिमा मुलुकका खोज अनसन्धान गरेर पनि हामी भन्दा सय गुणा अगाडि छ। इंडिया ले भन्छ हाम्रो धर्म ग्रन्थ चोरेर अगाडि भढेको भन्छ ल त्यसो हो भने त्यो देशमा त एक ताका राज गरेको भनेको #ब्रिटिश ले मात्र हो। किन तमाम #युरोप #अमेरिका #अष्टरेलिया किन समस्त अगाडि बढे त किन ब्रिटिश मात्र हुनु पर्ने होइन र अरु देश जो ६ महिना काम गरेर वर्ष दिन पुराउनु पर्ने देश किन यति धेरै अगाडि बढे त्यहाँ मौसम ले साथै दिँदैन त्यस्तो देशमा अहिले #इंडिया #नेपाल अन्य #पूर्वी_मुलुक बाट काम गर्न #कामदार बनेर जानु परेको छ। हाम्रो तिर त बाह्रै महिना काम गर्नु मिल्ने मौषम भएर पनि पिछडिएको त्यो सबै भेद भाव को कारण ले भाको हो। अर्को कारण हामी बढी सुखिय भएर हो यदि युरोप अमेरिकामा जस्तै #मौषम भए को भए दुःख पाएर अलिक बढी धनी हुने थियौं। युरोप तिर ६ महिना काम गरेर वर्ष दिन पुराउनु पर्ने ठाउँमा उनीहरूले मेहनत गर्दा गर्दै ६ महिना काम गर्ने अनि #पाँच_बर्ष_खान_पुग्ने खाद्यान्य उत्पादन गर्न थाले अनि अर्को ६ महिना ले घर भित्र बसेर खोज अनसन्धान गरेर विभिन्न आवश्यकका साधन को आविष्कार गरे। हाम्रो देशका मुलुकमा १/२ महिना गाह्रो हुन्छ। त्यस पछि त्यहीँ त हो क्षेपारो को कथा..! #अल्छी_भयो धर्मका कुरा गर्यो। रामानुजा भन्यो। एक ले अर्का को आरिस गर्यो। खुट्टा तान्ने प्रवृत्ति अझ भन्नु पर्दा सर्व्रथम तपाई मानिस बन्नुस् अनि धर्म के हो भन्ने आफसे आफ गुदी भित्र छिर्छ।

  • @chndratamrakar6376
    @chndratamrakar6376 8 วันที่ผ่านมา

    Ab kina yo kura

  • @padamlamaandbisnumayalama8266
    @padamlamaandbisnumayalama8266 ปีที่แล้ว

    🤪🌹🙏

  • @rahjdjsj5248
    @rahjdjsj5248 ปีที่แล้ว

    Good

  • @IswarchandraGhimire
    @IswarchandraGhimire หลายเดือนก่อน

    Raja Mahendra Shhadayantrakari Nepaliko Raja Nabhayeko bhaye Nepal Aaha Yo Durgati Hune Thiyena