कति मिठो शब्द ज्ञानको कुरा जय सुनिता मिस अहिलेको समय सबैले येहि शब्दलाई ग्रहण गरोस झगडा त पहिले नै थियो कति पाप गर्छौ अब येहि कुरा मनमा राखेर मिलेर देश बनाउनुस ।
जसरी शरिरमा धेरै अंगहरु मिलेर मात्र पुर्ण शरिर बनेको हुन्छ त्यसै गरि एक अर्का को अस्तित्व लाई स्विकार गर्दै देश र जनताको हितमा काम गर्न सबै जुट्न जरुरी छ। उपमेयर सुनिता डंगोल ज्यू लाई धन्यवाद!! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाईंले जुन नजरिया बाट यश लाई सोचनु भएको छ ।त्यो तपाईंको हिसाबमा ठिक होला । तर उपमेयर ज्युले राम्रो पक्ष हरु सन्त स्वभावले राखदै कटु-कलपित लानछाना लगाएको शव्द को गन्ध कसको इसारामा आको शव्द बुझाउनु । बलेको पोस्ट को कमजोरी छ तर सहि स्थानमा सहि पोस्ट गर्दा पनि सुनिता जि ले कपिकल्पित जस्ता शब्द ले बिरोधाभाष देखाएको । सान्त स्वभावले ब्यक्तिगत र पददिय मर्यादा लाई तल देखाउने राजनीति भएको कहिले बुझ्नु हुन्छ । जहिले पनि कसैलाई पुर्ण सहि भनी रहदा उसको मर्यादित र अमर्यादित शब्द बाट उनको भावना मन्न गर्ने गर्नुपर्नेछ हुन्छ । आजको कुरा बुझदा अब राजनीति खेलमा महानगर दुर्गन्धित हुदैन भन्न सकिन्न ??
उपमेयर सुनिता डङ्गाेलकाे सन्तुलित सुबिचारले उहाँकाे आफ्नाे कदलाई माथी पुर्याउनु भएकाेमा धन्यवाद ।।। मेयर बालेन काठमाण्डाै महानगरपालिकाका लागि ठिक हुनु हुन्छ , तर उहाँमा young age मा हुने immediately react गर्ने habit लाई मेयर भनेकाे नाताले सुधार गर्नु जरुरि छ ।।।
तपाईंको सोछ बिचार धेरै राम्रो छ उपमेयर सुनिता जि यस्तो साथी पायकै कारण मेयर बालेनलाइ काम गर्नलाइ सजिलो भयको छ तपाई प्रमुख ज्यु भन्दा कम हुनुहुन्छ अबस्य हुनुहुनेछ।❤❤❤❤❤बधाई छ सुनिता जि
झगडा गर्ने नै भए नि किन कि पार्टी ले येहि सिकायको छ !पार्टी का अध्यक्ष हरु लाइ!यि सबै पार्टी का हुन जनता का होइनन्।जनता को नेता त मेयर बालेन ज्यु र उप मेयर सुनिता ज्यु मात्र हुन सबै नेपाली जनता ले बुझेका छन । जय नेपाल जय बालेन
Well done Sunita ji, hajur lai dherai-dherai dhannyabad 🙏🕉🌷tapai ra Balen Shaha milema kasako Baba le Xeknu pani Sakdaina, tyaskaran Balen Shaha ra hajur ek vayera hidnus kam garnus Jai Balen Shaha, and Jai Sunita Dangol🕉🕉🕉🕉🕉🕉🕉🙏🙏🙏🙏🙏🌷🌷🌷🌷
वाडा अध्यक्ष ज्यु हरु पार्टीका प्रतिनिधि हाे कि जनताका प्रतिनिधि ? यदि जनताको प्रतिनिधि हाे भने जनताकाे अावाज सुनेर अगाडि बढ्नुस् ता कि पार्टीका नेताकाे काे अावाज सुनेर हैन।
सुनिता डङ्गोललाई मैले चिन्दैन। मैले चिन्छु त काठमाण्डौ महानगरपालिकाको उपमेयर भनेर। उहाँको कामलाई चिन्छु। उहाँको विचारलाई चिन्छु। त्यसैले मैले स्यालुट गरेँ।
बिगत २ बर्ष देखी बालेन ३० बर्ष का पार्टी का भुसिया लाई क्वपलकै परी दिय जनता को अगाडी नाङ्गो झार पारी दीय बिकाश भने को के हो भनेर जनता मा लोकप्रिय बिकास गरेर देखाइदिय ।बिदेश दलाल पार्टी का भुसिया ले जनता लाई मात्र खोकी मात्र दिय।
यो सबकुरा बाँदरे प्रबिधी बोकेर के पीको माहा हनुमान चिनी काजीको लागी हो, अब एस्तो साना तिना कुाहरू पनी उपमेयरले, सम्झाउन, बुझाउन बाद्य भएकिछीन,चिनी काजीको केही नैतिकता यदी छ भने कि राजीनामा दिनु ,कि एक चमच पानीमा ढुबेर बस्नु।
Upa mayor ko pani ghumauro parama whassai parti ko ganda ayo. Wahakai palama new road ma bot biruwa ukheliya bar bhatkai ya. Khai karabahi gareko tesma tesma pani mile mato chha .
उपमेयर सुनिता , मेयर बालेन मिलेर , महानगर को भबिस्य बनाउनु पर्छ
जय होस दोयको
कति मिठो शब्द ज्ञानको कुरा जय सुनिता मिस अहिलेको समय सबैले येहि शब्दलाई ग्रहण गरोस झगडा त पहिले नै थियो कति पाप गर्छौ अब येहि कुरा मनमा राखेर मिलेर देश बनाउनुस ।
उपपमेयरजी भनाई एकदम सान्दर्भिक लाग्यो ा
जसरी शरिरमा धेरै अंगहरु मिलेर मात्र पुर्ण शरिर बनेको हुन्छ त्यसै गरि एक अर्का को अस्तित्व लाई स्विकार गर्दै देश र जनताको हितमा काम गर्न सबै जुट्न जरुरी छ। उपमेयर सुनिता डंगोल ज्यू लाई धन्यवाद!! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाईंले जुन नजरिया बाट यश लाई सोचनु भएको छ ।त्यो तपाईंको हिसाबमा ठिक होला । तर उपमेयर ज्युले राम्रो पक्ष हरु सन्त स्वभावले राखदै कटु-कलपित लानछाना लगाएको शव्द को गन्ध कसको इसारामा आको शव्द बुझाउनु । बलेको पोस्ट को कमजोरी छ तर सहि स्थानमा सहि पोस्ट गर्दा पनि सुनिता जि ले कपिकल्पित जस्ता शब्द ले बिरोधाभाष देखाएको । सान्त स्वभावले ब्यक्तिगत र पददिय मर्यादा लाई तल देखाउने राजनीति भएको कहिले बुझ्नु हुन्छ । जहिले पनि कसैलाई पुर्ण सहि भनी रहदा उसको मर्यादित र अमर्यादित शब्द बाट उनको भावना मन्न गर्ने गर्नुपर्नेछ हुन्छ । आजको कुरा बुझदा अब राजनीति खेलमा महानगर दुर्गन्धित हुदैन भन्न सकिन्न ??
@@ashokmahato6745सुनिता को बोलिमा पार्टीको गन्ध अनी बालेनको बिरोधा प्रस्टै झल्किन्छ ।
Sunita dangol le. Balen saga back to back home work garera kaam garnu parcha ❤
उपमेयर सुनिता सहि जनता को भबिस्य कुरा छ
उपमेयर सुनिता डङ्गाेलकाे सन्तुलित सुबिचारले उहाँकाे आफ्नाे कदलाई माथी पुर्याउनु भएकाेमा धन्यवाद ।।। मेयर बालेन काठमाण्डाै महानगरपालिकाका लागि ठिक हुनु हुन्छ , तर उहाँमा young age मा हुने immediately react गर्ने habit लाई मेयर भनेकाे नाताले सुधार गर्नु जरुरि छ ।।।
Kasai Le immediate react nagarera tanav Deko xa,Kasai Le react garyo bhanera tanav leko xa ...😂😂
सही बिचार
अति राम्रो बिचार
सन्तुलित , संयमित भएर बिचार प्रस्तुत गरिएको मा उप मेयर ज्यूलाई धन्यबाद, स्वच्छ राजनितीमा हुने गुण प्रस्तुत भए को देखिन्छ।।
नेपाल यसताे देश हाे जाहा बालेनभन्दा 10 गुणा असल युवती र युजक छन ।
Good hjr
उत्तम बिचार ।। मिलौं जुटौं गरौं ।।
तपाईंको सोछ बिचार धेरै राम्रो छ उपमेयर सुनिता जि यस्तो साथी पायकै कारण मेयर बालेनलाइ काम गर्नलाइ सजिलो भयको छ तपाई प्रमुख ज्यु भन्दा कम हुनुहुन्छ अबस्य हुनुहुनेछ।❤❤❤❤❤बधाई छ सुनिता जि
चिनी लाई हटाउनु पर्छ ,नेताको सुराकी हो पागल
जय बालेन , जय सुनीता
मेयर बालेनको नेतृत्वले काठमाडौको विकास भयको हो भन्ने विर्सीयो,जय बालेन।
Nice speech ❤
सहि बिचार
सहि कुरा गनुभयो
कुरा यसरी बुझ्न् पर्छ दोजर ले भत्काए नि जय बालेन आगो नै लगाए नि जय बालेन
सारै मन्परो सुनितजिको बिचारु
नमस्कार उप।मेयर।जिउ।🎉🎉
you are right madam
सही कुरा हरनु भयो सलोत छ सुनीताजी लाई
Sahi bichar
WOW GREAT SPEECH OF UPMEYOR SUNITA DANGOL thank you
झगडा गर्ने नै भए नि किन कि पार्टी ले येहि सिकायको छ !पार्टी का अध्यक्ष हरु लाइ!यि सबै पार्टी का हुन जनता का होइनन्।जनता को नेता त मेयर बालेन ज्यु र उप मेयर सुनिता ज्यु मात्र हुन सबै नेपाली जनता ले बुझेका छन । जय नेपाल जय बालेन
👍 Sikkim
नेतामा हुने गुण खोपी बिचार यस्तोपो हुनुपर्छ।
100% उपमेयर जि सलाम छ
Sahi kura
Yesto boli ta purano neta le bahut gar6 muya timi ni testai rai6 .jaye balen tapai ko lagi hami purai janta 6❤❤❤
Sahi ho 🇳🇵
Deputy Mayor ko vanai ekdum sandarvik xa.. plz follow her , we must be united and focus on development of Kathmandu..
Goood
Well done Sunita ji, hajur lai dherai-dherai dhannyabad 🙏🕉🌷tapai ra Balen Shaha milema kasako Baba le Xeknu pani Sakdaina, tyaskaran Balen Shaha ra hajur ek vayera hidnus kam garnus Jai Balen Shaha, and Jai Sunita Dangol🕉🕉🕉🕉🕉🕉🕉🙏🙏🙏🙏🙏🌷🌷🌷🌷
Upamyer ko kura 100% sahi ho.
Good information given 🙏🙏🌺🇳🇵🌺
Wow! This is to be spirit!! Salute !!!
Good sumita....
जय सुनिता जय बालेन
Good
very good sunita gee❤❤❤
Very good sunita sister
Proud
hamro tir yesta ramro neta kahile jnmilan
Right
100% sahi ho
वाडा अध्यक्ष ज्यु हरु पार्टीका प्रतिनिधि हाे कि जनताका प्रतिनिधि ? यदि जनताको प्रतिनिधि हाे भने जनताकाे अावाज सुनेर अगाडि बढ्नुस् ता कि पार्टीका नेताकाे काे अावाज सुनेर हैन।
1.बालक छनू सुनिता नेता बुजे बुडा हरु
2. बुझने नेता केभना छनू बुझ जनता हरु जय नेपाल जय बालेन जय सुनीता
जय सबै को 🌹🌺🙏🙏🙏🇳🇵🇳🇵
Balne sunita दुवै लाई सलाम छ 🩵🙏🏿💪🏿💪🏿💪🏿
Sahi kura ho
जय सुनिता !
👍👍👍🙏🙏🙏
What are you saying 'is1oo%right.
Wright thinking 😊😊😊😊
Good sister
Salute sunita Dangol
Mahan xori Sunita jindabad
सुनिता ढगोल को बिचार राम्रो हो सबै को समान गर्नु पर्छ
सहि कुमरा हो
Nice🎉🎉❤❤
यो पार्लिमेन्ट हैन बादबिबाद हुनु हुंदैन,हामि एकै हौं,काठमाडौ माहनगर बनाउन चुनिएर आएका हौं....wow!
Good sunita maam
good hohjr
wow नेता भनेको यस्तो होस balen r sunita jasto
K para ho yo sunita dhangol jiu
Balen is always right
Chnges should b in u, but not Balen, Balen is always in Heart of Nepali 🎉🎉🎉🎉
Bikash nadekhenee aru samanya kura ko poxi lagene aandha goru hun kasaile ramro kam garda ni k vanam gichna paye hunxaa swarthi xan mayer balen जि❤❤
very good Kura daughter what you said your right
Good Sunita gi
याे कुरा धरानका उप मेहर बेघा ज्यु ले पनि अनि पाे रिप शब्द काे उचारन अाउदैन
Good information Sunita madam and go awaysome balen sir
म यो ग्यारेन्टी दिन्छु अबको केहि समयमा बालेन र सुनिताको बारेमा ब्वाँसोहरूले नराम्रो टिका टीप्पणी उठाएन भने मलाई भन्नुहोस्
gd ❤🎉
Sunita dangol good job 👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
यो पाटी को झोलेहरुलाइ लातको लात हानेर बैठाकबाट बहिरा निकाल्दा हुन्छ ।
Thik vannu vayo
सुनिता डङ्गोललाई मैले चिन्दैन। मैले चिन्छु त काठमाण्डौ महानगरपालिकाको उपमेयर भनेर। उहाँको कामलाई चिन्छु। उहाँको विचारलाई चिन्छु। त्यसैले मैले स्यालुट गरेँ।
❤❤❤❤🙏🙏🙏👍
यहाँ झोले हरु नै धेरै छन यति त गर्नै पर्छ नत्र झिङा धपाए र बसे हुन्छ है यति काम तेसै भा होइन है सुनिता मेम
❤❤❤❤❤❤
Nice
सुनिता ड्गो ल ज्यू बालेण स र तपाईं एक ढिक्का भै रहनु होला ज ये हो स लाई हरूको। धन्यवाद पनि छ। 😊😊😊😊😊
Sunita jee yaha lae adarsa xa
बिगत २ बर्ष देखी बालेन ३० बर्ष का पार्टी का भुसिया लाई क्वपलकै परी दिय जनता को अगाडी नाङ्गो झार पारी दीय बिकाश भने को के हो भनेर जनता मा लोकप्रिय बिकास गरेर देखाइदिय ।बिदेश दलाल पार्टी का भुसिया ले जनता लाई मात्र खोकी मात्र दिय।
त त फतौरी बालेन का
खूट्टामा सूहाऊदीनस खूबै नापीस बाते
नारी त्व भनेकै यो हो।
कस्तो सहनशिलता सहमतिमा को कडर ।।
सलुट सुनीता बानी। ।।
Grom ur kind information ur rong and ur decision is axactly ron
Balen ra sunita ak juta vayera kaam garnu. Party farak vsye pani milera kaam garnu parcha ❤❤❤❤ newroad ko peti farakilo garnai parcha ni ta ❤❤
यो सबकुरा बाँदरे प्रबिधी बोकेर के पीको माहा हनुमान चिनी काजीको लागी हो, अब एस्तो साना तिना कुाहरू पनी उपमेयरले, सम्झाउन, बुझाउन बाद्य भएकिछीन,चिनी काजीको केही नैतिकता यदी छ भने कि राजीनामा दिनु ,कि एक चमच पानीमा ढुबेर बस्नु।
Sunitabinemarochoriman6uhajlabalanlaisathadinul
पाटिगत कथन ।यहाकाे पनि समय सकियछ🤣🤣🤣
badaye sunchori yasari nai agi bada thiktau ma pugchhu badaye chha
asirbad
Boycott s
Janapratinidhi haru le kunai pani party ko bakhan garn HOINA bikash ra janata ko sewa ko laagi HO!
10 CHOTI xalfal gare ni ayki rahexa to ho aimai ho..
Aru Jan pratinidhi haru Pani givit chhan dekhin chha.awas uthaunu sahas dekhaun.
I am with Balen Shah
Gulo
Upa mayor ko pani ghumauro parama whassai parti ko ganda ayo.
Wahakai palama new road ma bot biruwa ukheliya bar bhatkai ya. Khai karabahi gareko tesma tesma pani mile mato chha .
Sunita g Pani amale ko jole hunuhunx vaner aaj thaha vayo Sunita g le rajinama dinuparxa
Hane time kata ko ho hame li tha chu dhari na bolnu naket dhari na dakhnu sunita ji