अन्तत: ८ घण्टा लामो बयानपछि हात हल्लाउदै निस्किए रबि, प्रहरी र समर्थकको झोकाझोक, मध्यरातमा जे देखियो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 824

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    यति को पत्रकार हुनु पर्छ 21 तोप को सलाम छ चसम लगायर बोल्नुहुने दाजुलाई धेरै धेरै धन्याबात अब यसै गरि बोलौ good dekhaaunu paro ni saala police lai haanus

    • @EmonAdhikari-g7w
      @EmonAdhikari-g7w 6 ชั่วโมงที่ผ่านมา +1

      Ani court 10 to 5 haina ra??

    • @takeme691
      @takeme691 5 ชั่วโมงที่ผ่านมา

      Patrakar hoina jholey ho timi jastai 😂😂

  • @dilukandel917
    @dilukandel917 7 ชั่วโมงที่ผ่านมา +222

    बच्चा देखि बृद सम्म को सबै को पियारो रबि दाइ जय घन्टि

    • @saralalamsal
      @saralalamsal 5 ชั่วโมงที่ผ่านมา

      Rabi sir tihar agi nisky jel bata t niske kushi layo❤

    • @laxmiguimire6603
      @laxmiguimire6603 4 ชั่วโมงที่ผ่านมา

      पत्र कार भनेको एतीको हुनै पर्छ चस्मा लगाएर बोल्ने दाई वा भाई के पर्नुहुन्छ? सहीकुरा को सही दम छ ! अनि एउटा कुरा राम्रो संग बुझ्न पर्ने के छ भने बयान लिन आले टाले गर्ने यसरी राती अफिस टाईम सिधिए पछि अध्यारोमा कता लादै हो म त यो केपी सरकारको सडेन्त्र बुझ्न जरुरी छ सबैले

  • @RameshThapa-nm6jw
    @RameshThapa-nm6jw 7 ชั่วโมงที่ผ่านมา +153

    सत्य को अबस्य जित हुनि छ रबि दाइ 🔔🔔

    • @durgachhetri9360
      @durgachhetri9360 3 ชั่วโมงที่ผ่านมา

      सत्य त्यो जित हुन काङ्ग्रेस एमालेका चोरहरूलाई भाटा हान्दै लखेट्नु पर्ला जस्तो छ।

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    कसम आसुनै आयो दाजुको जुन शब्द थियो रबि दाइ सन्चै त हुनुहुन्छ नि तपाईं रे धेरै माया पोखरेली दाजु भाइ दिदी बैनी धेरै धन्याबात पत्रकार ज्यु हजुर हरुलाई अब दमन मा दब्बियर बस्नी हैन यसरिनै बोल्नु पर्छ

    • @sanujhapali4749
      @sanujhapali4749 7 ชั่วโมงที่ผ่านมา +1

      यस ब्रोदर

    • @MandirwRimal
      @MandirwRimal 6 ชั่วโมงที่ผ่านมา

      सान्चै रुयाे काे म😢😢😢

    • @ChandraBahadur-g7b
      @ChandraBahadur-g7b 29 นาทีที่ผ่านมา

      साच्चिकै रुवायो साले चोर सरकार 😢

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 7 ชั่วโมงที่ผ่านมา +132

    रबि दाइ कुनै मान्छे मारेर आएको होइन दुखी पीडित लाई बचाएर आएको मान्छे हो रबि जय घण्टी सलाम छ ओकिल साएब लाई ।

    • @raiapsana195
      @raiapsana195 44 นาทีที่ผ่านมา

      salikgram budha saini chai koho usaiko sathi hoina

  • @sumanpaudel8437
    @sumanpaudel8437 6 ชั่วโมงที่ผ่านมา +38

    रबि दाइ लाई आमजनता ले सुरक्षा सङ्गसङ्गै दरिलो साथ दिनु हुन अनुरोध गर्दछु।

    • @YojanaPlan
      @YojanaPlan 6 ชั่วโมงที่ผ่านมา

      तेरो बाउले भनेको यो ?

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 7 ชั่วโมงที่ผ่านมา +66

    रबि दाइ हाइ हाइ भस्टचारि बाइ बाइ देश भक्त जनताले साथ सपोट गर्नु पर्छ नालायक सरकार होसियार निर्दोष रबि दाइ फसाउँन पाइदैन भस्टचारि सरकार चाइदैन

  • @KhimBudha-kr5vw
    @KhimBudha-kr5vw 7 ชั่วโมงที่ผ่านมา +36

    रबि लाई छोडने वाला छैन यो सरकार ले
    जनता बल ले गरदा अहिले सम्म रबि दाई लाई यो सरकार ले केहिगरना सकेको छैन 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔😊

  • @anjanamainali6976
    @anjanamainali6976 7 ชั่วโมงที่ผ่านมา +75

    कठैबरी जनताको माया त हो नि जनतालाई सबै यिनै प्रति आश छ छिट्टै निस्केर हिँडेरका पातक अस्नुपर्छ।

  • @MagarGhanu
    @MagarGhanu 8 ชั่วโมงที่ผ่านมา +185

    नडराउनु रबि दाइ जन्ता तिम्रो साथमा छ जय नेपाल जय घण्टी 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔

    • @BharatMahara-jj3rv
      @BharatMahara-jj3rv 7 ชั่วโมงที่ผ่านมา +3

      Mero geda xa twro sath ma 😂😂 gayo twro bau aaba temi haru ko milo kranti pani sakiyo jhole haru.

    • @BaburamShrestha-xd9xk
      @BaburamShrestha-xd9xk 7 ชั่วโมงที่ผ่านมา +2

      Ta jasto jole ​@@BharatMahara-jj3rv

    • @srenee2585
      @srenee2585 7 ชั่วโมงที่ผ่านมา

      @@BharatMahara-jj3rv Mann Ashikari Le samaula Ali hos garnu ni ab ko duniya teti sajilo chaina

    • @BasantaLimbu-n4d
      @BasantaLimbu-n4d 7 ชั่วโมงที่ผ่านมา

      एउटा सेयाल लाइ बाग बनाउछु भन्नु नेपाल को मिडिया ले कति को जाइज छ नमन गरुम घन्टाको रालो हरु😅

    • @ramgr5201
      @ramgr5201 6 ชั่วโมงที่ผ่านมา +3

      ​@@BharatMahara-jj3rv chup lag kp aputo ko daine gula khaiyasis taile tero bau kp aputo le gareko kanda white body giribandhu 35 kg sun min bahadur sanga liye ko ghus yesta kanda lukaye rabi ko turi musardaixan kp sere gagane milera rabi ko kahi musarda musarda jharx ani milijuli piune xan

  • @dipakkafle6527
    @dipakkafle6527 7 ชั่วโมงที่ผ่านมา +65

    रगत उम्लेर आउछ यो सबै देख्दा ।

    • @sumitathukari4759
      @sumitathukari4759 7 ชั่วโมงที่ผ่านมา +2

      हो भन्या

  • @gangarai3501
    @gangarai3501 7 ชั่วโมงที่ผ่านมา +34

    रवि दाई जनताको आँशु र आशा तपाईको लागि❤❤❤❤❤❤। जय घण्टी जय देश

  • @MamtaLama-i7p
    @MamtaLama-i7p 7 ชั่วโมงที่ผ่านมา +32

    सलाम छ नेपाल जनतालाई...सत्य लाई चिन्न सकेको मा।

  • @chandrakc9762
    @chandrakc9762 5 ชั่วโมงที่ผ่านมา +35

    अब हजारौ रबि को जन्म हुने छ भस्टचारी ढाका फटां सरकार बिरूद आवाज उठाउनु पर्छ

  • @govindsharma334
    @govindsharma334 7 ชั่วโมงที่ผ่านมา +27

    रबि दाइ लाई जहाँ लान्छन जनता साथमा हुनु पर्छ दलाल सरकारले जे पनि गर्न सक्छ

  • @iloveMom-s4v
    @iloveMom-s4v 7 ชั่วโมงที่ผ่านมา +24

    रबी कै आशा छ

  • @omsharma818
    @omsharma818 7 ชั่วโมงที่ผ่านมา +24

    प्रहरि को दमन अति भो ।प्रहरि क्माण्डर लाइ कार्बाइ गर भस्ट्र सरकार मुर्दाबाद्।

  • @sitagiri5215
    @sitagiri5215 5 ชั่วโมงที่ผ่านมา +3

    जय रबी सबै को प्पियारो जय रबी जय घंन्टी

  • @DeepakLama-k3r
    @DeepakLama-k3r 7 ชั่วโมงที่ผ่านมา +14

    जाय रवि दाई ❤❤❤❤❤❤❤

  • @kiranshrestha4230
    @kiranshrestha4230 4 ชั่วโมงที่ผ่านมา +3

    सत्ये को अबस्ये जित हुने छ रबि दाई 🔔🔔🙏🙏

  • @jillaptheeng3426
    @jillaptheeng3426 5 ชั่วโมงที่ผ่านมา +16

    नेपालको पत्रकार मिडिया १२ भाई बाहेकका मिडिया सच्चा सत्य ईमानदार स्वच्छ रहेछन् है गाइज ।

  • @ShibaNeupane-z2n
    @ShibaNeupane-z2n 8 ชั่วโมงที่ผ่านมา +33

    जय रवि जय घण्टी जय देश

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w 7 ชั่วโมงที่ผ่านมา +9

    देश बनाउने रवी कै आश छ।

  • @haridevkota7380
    @haridevkota7380 7 ชั่วโมงที่ผ่านมา +30

    कस्तो पुलिश पर्सासन बोल्नु पनि नदिनी येस्तै येस्तै दमनले गर्दा होला माओबादी जन्मेको

  • @amritshrestha5846
    @amritshrestha5846 8 ชั่วโมงที่ผ่านมา +22

    जय रबि जय घन्टी

  • @salmanlimbu3035
    @salmanlimbu3035 8 ชั่วโมงที่ผ่านมา +13

    Jay ghanti

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm 5 ชั่วโมงที่ผ่านมา +4

    हामी जनता रविकाे साथमा छाै जय हाेस् रविर रविका समर्थक काे भगवान् ले साथ र शक्ति अाशिर्वाद ज दिनुहोस् जय रवि जय रा स्व पा जय नेपाली जनता प्रहरी प्रशासन ले रविलाई दुरवेवार नगरेको भए किन लुकाएर लिएको जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @GangaXetri-hl6cu
    @GangaXetri-hl6cu 7 ชั่วโมงที่ผ่านมา +11

    जय देश जय रवि

  • @dhurbakuwar7955
    @dhurbakuwar7955 7 ชั่วโมงที่ผ่านมา +18

    साथी भाइ आमा बुबा दाजु भाइ दिदि बहिनि अब एक जुट हुने बेला आयो किन भने अति गरिसके ठुटे नेता हरुले देश पनि सके

  • @sumitathukari4759
    @sumitathukari4759 7 ชั่วโมงที่ผ่านมา +8

    रवि सर🙏🙏

  • @bhupendrachoudhary7686
    @bhupendrachoudhary7686 7 ชั่วโมงที่ผ่านมา +8

    Jay ravi jay ghanti 🔔🔔🔔🔔

  • @aanishasunar1718
    @aanishasunar1718 6 ชั่วโมงที่ผ่านมา +5

    लुटेराहरुकाे माेर्नि दिन कहिले अउछा सत्यकाे छिटै जित हाेस भगवान जय रबिदाई 🔔🔔🔔🙏🙏

  • @rajendraupreti-xx1uj
    @rajendraupreti-xx1uj 7 ชั่วโมงที่ผ่านมา +30

    प्रहरी दमन बन्द गर यो डिएसपी को आमा सम्म पुग्ने गरी आवाज उठाउने होकी

    • @sanujhapali4749
      @sanujhapali4749 7 ชั่วโมงที่ผ่านมา

      सही हो

  • @ramkajigurung9799
    @ramkajigurung9799 7 ชั่วโมงที่ผ่านมา +9

    Jay ghanti Jay rabi

  • @RajuMazakoti
    @RajuMazakoti 6 ชั่วโมงที่ผ่านมา +3

    यो होनि त पत्रकारित हजुर हरु ले सही सत्य कुरा गर्नु भएको छ पत्रकार जि सलाम छ तपाईं हरु लाई धेरै राम्रो कुरा गर्नु भएको छ ❤❤❤❤

  • @shyamkhadka3678
    @shyamkhadka3678 7 ชั่วโมงที่ผ่านมา +7

    जय घन्टि

  • @BhimTamang-v9e
    @BhimTamang-v9e 7 ชั่วโมงที่ผ่านมา +14

    राजनीति दबाब मा प्रहरी

  • @deeparai9527
    @deeparai9527 6 ชั่วโมงที่ผ่านมา +2

    जय रबि दाई🙏🔔🔔🔔

  • @rajmagar1000
    @rajmagar1000 6 ชั่วโมงที่ผ่านมา +3

    बती निभइदा अनि त्यो डिएसपी ले बोल्दा रबिलाई सिध्याउने लागेको जस्तो देख्यो😢

  • @sureshbhatta8803
    @sureshbhatta8803 7 ชั่วโมงที่ผ่านมา +4

    भोली सत्य कुरा आऐ,सत्य वचन ओम नमंह शिवाय हरहर महादेव ।

  • @SirjanaTimsina11
    @SirjanaTimsina11 7 ชั่วโมงที่ผ่านมา +4

    सत्य को एक दिन जित हुन्छ रबि दाइ

  • @prakashthapa8965
    @prakashthapa8965 6 ชั่วโมงที่ผ่านมา +4

    होस गर अपराधी सरकार तेरो चाल राम्रो सङ बुझेको छ जनताले।

  • @mandhirsingh6075
    @mandhirsingh6075 6 ชั่วโมงที่ผ่านมา +3

    नेपालको हालत यस्तो बनाउनुमा चोर पुलिसका अप्सर हरु र तिनको आदेश खुरुखुरु मान्ने कुकूरहरले गर्दा हो

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  8 ชั่วโมงที่ผ่านมา +7

    अन्तत: ८ घण्टा लामो बयानपछि हात हल्लाउदै निस्किए रबि, प्रहरीमाथि जाइलागे समर्थक, मध्यरातमा जे देखियो (भिडियो)
    th-cam.com/video/cAp3rqcO5Rk/w-d-xo.html

  • @indrabahadurkc7342
    @indrabahadurkc7342 7 ชั่วโมงที่ผ่านมา +5

    Jay ghanti jay rabi❤❤❤

  • @Kamala-rk5ed
    @Kamala-rk5ed 5 ชั่วโมงที่ผ่านมา +2

    जय रबि जय नेपाल आमा सबैको रक्ष्या गर्नूस भगबान पशूपती नाथले 🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔💪💪💪💪💪💪💪💪💪💪🔔🔔♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @madankarki2964
    @madankarki2964 4 ชั่วโมงที่ผ่านมา

    देशभक्त युवा अनि पत्रकारहरुलाई धेरै धेरै माया एकदिन अवश्य पनि सत्यको जित हुनेछ

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p 7 ชั่วโมงที่ผ่านมา +16

    जय रबि दाइ जय घन्टी जय नेपाल

  • @himlalbhandari4593
    @himlalbhandari4593 7 ชั่วโมงที่ผ่านมา +4

    केपि र सेरेले नराम्रो मुल्या चुकाउने दिन आउछ हेका रओस
    रवि र रवि काे पार्टी प्रति जनताकाे सदै माया र आशा रही रहने छ ❤️

  • @lilasitaula
    @lilasitaula 7 ชั่วโมงที่ผ่านมา +6

    Jaighanti❤❤

  • @champakc4831
    @champakc4831 7 ชั่วโมงที่ผ่านมา +3

    Hai hai Rabi shar 🙏🙏🔔🔔

  • @BikramlamaBikram
    @BikramlamaBikram 7 ชั่วโมงที่ผ่านมา +12

    रबि दाई हाई-हाई रबिको समर्थन एक हौ

  • @birbahadurdalamee6979
    @birbahadurdalamee6979 5 ชั่วโมงที่ผ่านมา +1

    रवि दाइ लाई सिधाउने काग्रेस एमाले देखि प्रहरी प्रशासन सबै लागेको रहेछ यो दृश्यले देखाए छ

  • @KanchimayaGole
    @KanchimayaGole 25 นาทีที่ผ่านมา

    भगवान काे साथ हाेस रवि लाई सत्तेकाे जिद हुन्छ ❤❤

  • @nisaniban688
    @nisaniban688 7 ชั่วโมงที่ผ่านมา +2

    जय रबि मेडिया साथिलाइ सलाम छ

  • @KarameshDhal
    @KarameshDhal 7 ชั่วโมงที่ผ่านมา +6

    Jaya Rabi dai

  • @rojjani7393
    @rojjani7393 7 ชั่วโมงที่ผ่านมา +4

    रबि निरदोस छ

  • @UrmilaKhadka-tj2nb
    @UrmilaKhadka-tj2nb 5 ชั่วโมงที่ผ่านมา

    पत्रकार ज्यु प्रति सलाम🙏✊ त्यहाका जनता प्रति उच्च सम्मान

  • @suryabhujel505
    @suryabhujel505 4 ชั่วโมงที่ผ่านมา

    सलाम छ यो मिडियालाई यतिको हिम्मत चाहिँ राख्नैपर्छ पत्रकार भएपछि

  • @roshanshrestha5242
    @roshanshrestha5242 7 ชั่วโมงที่ผ่านมา +6

    विचारा लाचार प्रहरी हरु के गर्नु माथी बाट आदेश आएको होला मान्नै पर्यो नत्र जागिर जाला भन्ने डर तनाव सरुवा गर्देला भन्ने पीर के गर्नु गार्हो छ प्रहरी हरुलाई पनी।

  • @RahulThappa-z9n
    @RahulThappa-z9n 7 ชั่วโมงที่ผ่านมา +4

    Jay rabi

  • @ManBahadurkoli-f6l
    @ManBahadurkoli-f6l 6 ชั่วโมงที่ผ่านมา +2

    Jai rabi sir

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw 6 ชั่วโมงที่ผ่านมา +3

    अब अाउने २०८४ सालको चुनावमा जितेर रबि लामिछाने प्रधान मन्त्री भएपछि जुन जुन प्रहरीहरूले दुख दिएकाछन् सबैलाई धेरै भन्दा धेरै दुर्गम क्षेत्रमा भटाभट सरूवा गरेर धेरै दुखदिनु हाेला है अनिमात्र थाहा पाउछन् ।

    • @aanandaSinjali-ne7xb
      @aanandaSinjali-ne7xb 4 ชั่วโมงที่ผ่านมา

      Yasta police officer laita soda Durham trauma hoin soda nilman garnu parxa

  • @saritachanda
    @saritachanda 5 ชั่วโมงที่ผ่านมา

    यस्तो हुनु पर्दछ मीडिया सलाम छ मीडिया लाई

  • @RameshGurung-x2h
    @RameshGurung-x2h 5 ชั่วโมงที่ผ่านมา

    धेरै धेरै धन्यवाद पोखरेलि दाजुभाइ दिदिबहिनी लाइ❤ विशेष गरि पत्रकार दाइ हरुलाइ❤

  • @thapadil8033
    @thapadil8033 7 ชั่วโมงที่ผ่านมา +3

    jaya ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @PremKhatri-b5c
    @PremKhatri-b5c 4 ชั่วโมงที่ผ่านมา

    बच्चा देखी बृद्ध सम्मको प्यारो रबी लाई देखने नमिल्ने कस्तो कानून हो।हाम्रो नेपाल को।यो त प्रसासन को अनैतिक दम्बा भयो।जनताको आसा हो रबी।भबिस्यको प्रधानमंत्री हो रबी जय रबी जय रास्वापा जय घन्टी❤❤❤❤

  • @TikaramThapa-l1u
    @TikaramThapa-l1u 2 ชั่วโมงที่ผ่านมา

    रबि दाई तपाई नि हो हाम्रो आशा

  • @mohanbp9062
    @mohanbp9062 7 ชั่วโมงที่ผ่านมา +5

    खेल हुँदै छ है प्रहरी को कमजोरी यही प्रस्टै देखिन्छ

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 2 ชั่วโมงที่ผ่านมา

    उहाँ को पत्रकार हो थाहा भयन खरो उत्रनु भयो प्रहरी सङग सलाम छ उहालाई

  • @kishorone
    @kishorone 7 ชั่วโมงที่ผ่านมา +5

    next pm

  • @ramshyam7367
    @ramshyam7367 7 ชั่วโมงที่ผ่านมา +4

    Ravi Sir le desh ra janta kai lagi kam garxan. Nirdosh Ravi Sir lai turuntai rihai gar. Jay ghanti 🔔🔔🔔

  • @RameshbhattariBhattari
    @RameshbhattariBhattari 7 ชั่วโมงที่ผ่านมา +4

    Be strong Go ahead and Good luck Rabi Daju jay bir gorkhali jay ghanti

  • @Bishnumenu
    @Bishnumenu ชั่วโมงที่ผ่านมา

    जै रबि जै घन्ठी।

  • @NaulaSirpali
    @NaulaSirpali 7 ชั่วโมงที่ผ่านมา +5

    Good luck rabi sir

  • @girirajpunmagar2465
    @girirajpunmagar2465 10 นาทีที่ผ่านมา

    रबि जिन्दावाद 🔔🔔

  • @PremSaud-ol5ge
    @PremSaud-ol5ge 7 ชั่วโมงที่ผ่านมา +2

    जय रबि दाई हाई हाई ❤❤❤❤❤❤

  • @ArjunChaudhary-m8x
    @ArjunChaudhary-m8x 7 ชั่วโมงที่ผ่านมา +4

    Keep support to Rabi

  • @bombahadurbhujel3425
    @bombahadurbhujel3425 5 ชั่วโมงที่ผ่านมา

    रबि🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @IshwarKoirala-bm9wi
    @IshwarKoirala-bm9wi 7 ชั่วโมงที่ผ่านมา +1

    सोडीम जि र झा जि लाइ कति खुसि लाग्दै होला

  • @bishnuprince4263
    @bishnuprince4263 2 ชั่วโมงที่ผ่านมา

    जय रबि जय देश जय घण्टी ❤❤❤

  • @alinabhandari1307
    @alinabhandari1307 7 ชั่วโมงที่ผ่านมา +2

    सत्य को जित हुन्छ जय रबि जय घन्टी

  • @SarswatiJoshi-yz2hd
    @SarswatiJoshi-yz2hd 7 ชั่วโมงที่ผ่านมา +2

    Jya ghanti

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 7 ชั่วโมงที่ผ่านมา +4

    Jay rabi jay Nepal ❤💞🙏🇳🇵🔔🔔🔔🔔🙋‍♀️

  • @dilipkc3967
    @dilipkc3967 4 ชั่วโมงที่ผ่านมา

    सत्यको जित हुन्छ भन्ने बिश्वास छ💕🙏

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 5 ชั่วโมงที่ผ่านมา

    शाहसी पत्रकार ज्युहरु पनि लाखौंलाख सलाम छ ।
    पित पत्रकार १२ भाई मुर्दावाद ।
    प्रहरी दमन अन्त्य गर ।
    भन्न मन थियौँ ।
    तर, भन्दिनँ म त 🇳🇵

  • @TaksinghB.C
    @TaksinghB.C 7 ชั่วโมงที่ผ่านมา +1

    किड्नी चेन्जर को कालो कर्तुत । जय 🔔जय मिडिया 🙏

  • @lokeshnath9987
    @lokeshnath9987 6 ชั่วโมงที่ผ่านมา

    जय रबि दाई

  • @krishnapant1598
    @krishnapant1598 ชั่วโมงที่ผ่านมา

    यो रवि जस्तो फटाहा ,जनता ठगको पछि लाग्ने नेपालिको ईस्तर देखेर दया लाग्छ

  • @ChandraSilwal-ok5zv
    @ChandraSilwal-ok5zv 7 ชั่วโมงที่ผ่านมา +3

    rabi is king❤

  • @rajeshthapa8157
    @rajeshthapa8157 7 ชั่วโมงที่ผ่านมา +1

    रबि हिरो हो।

  • @kailashshrestha4900
    @kailashshrestha4900 7 ชั่วโมงที่ผ่านมา +4

    great rabi

  • @deepakpuri2930
    @deepakpuri2930 7 ชั่วโมงที่ผ่านมา +1

    सही प्रेस सहिबोल्नुभयो👍👍🇳🇵🇳🇵🇳🇵

  • @rajendragautam9481
    @rajendragautam9481 4 ชั่วโมงที่ผ่านมา

    जय रवि❤

  • @Mohsmnnokbav
    @Mohsmnnokbav 6 ชั่วโมงที่ผ่านมา +1

    अब देश बचाउने हो भने सबै जनताले रविलाई साथ दिनुपर्नेछ। र यी सबै भ्रष्टाचारीलाई रविले एकएक गरेर जेल कोच्नेछन्

  • @HHo-ez3gr
    @HHo-ez3gr 5 ชั่วโมงที่ผ่านมา

    जय जय जय घणटी जिन्दा बाद जिन्दा बाद 🔔🔔✊🙏🌺

  • @toyotabhai6037
    @toyotabhai6037 7 ชั่วโมงที่ผ่านมา +1

    सलाम छ रभि सर❤🙏🙏🙏

  • @wanglama-kw3nf
    @wanglama-kw3nf 3 ชั่วโมงที่ผ่านมา

    Jay Rabi sir 🔔🔔🔔🔔🇳🇵

  • @jillaptheeng3426
    @jillaptheeng3426 5 ชั่วโมงที่ผ่านมา +1

    नेपालको पुलिस भनेको भ्रष्ट हरूको दास हो भ्रष्टहरूले जे आदेश दिन्छन् उस्तै गर्छन् ।

  • @EdeenDudraj
    @EdeenDudraj 6 ชั่วโมงที่ผ่านมา

    सबै नेपाली एक जुट हुनु पर्यो रबी दाइ लाई हात पत गरे जस्तो छ पुलीस ले