रविलाई छाड्न संसदमै माग, सरकारले दियो कडा जवाफ || Rabi Lamichhane || KP Sharma Oli ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 383

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 28 วันที่ผ่านมา +98

    कानुन रबि लाई मात्र बनेको गृहे मन्त्री भनौदो २दर्जन सहकारी ठग आफ्नो सरकार मा राखेर रबि लाई घुमाइ राखेको छश

  • @eeeeeee6153
    @eeeeeee6153 28 วันที่ผ่านมา +92

    यो गृहमन्त्रि भनाउदो चिप्रेलाई क्वाटरबाट घिसारेर सडकमा नपछारे सम्म र खड्गे डाँकालाई बालुवाटारबाट नघिसारे सम्म रविलाई न्याय मिल्दैन ।

    • @Durga_Prasaii
      @Durga_Prasaii 27 วันที่ผ่านมา +3

      Hahaha hahaha hahaha😂😂😂😂😂😂😂😂

    • @Purnagaha-p3l
      @Purnagaha-p3l 27 วันที่ผ่านมา +1

      Yaha sabai chor neta matraxan yesta netako kura sunnu hudaen ghanti bayk aru sabai bhasta neta chor hun jay ghanti jay Nepal

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 6 วันที่ผ่านมา +1

      Sakari pidit le xode vani Rabi matra sabai mukti pauxa talai matra kin xodni u pani thag vanera lageko xa aadalat le Pera Chad k p ser Bahadur le ta halninai thiynan Rabi thag Lai pidit ko dabab le ho AJ kati vageka xan kati raj niti pravab ma khulla ghumeka xan daka haru yosarkar le sakari padit Lai nyay diyo vani giry mantri Ra k.p ko jay kar manxan

    • @Durga_Prasaii
      @Durga_Prasaii 6 วันที่ผ่านมา

      @PurushottamRaut-b5l 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

    • @GumChhantyal
      @GumChhantyal 2 วันที่ผ่านมา

      100% 👍️👌👌 सत्य कुरा तपाईंको ।

  • @minakarn8533
    @minakarn8533 28 วันที่ผ่านมา +47

    सब भन्दा ठुलो सहकारी ठक गृह मन्त्री हो

  • @devidotel2600
    @devidotel2600 27 วันที่ผ่านมา +31

    रमेस लेखक अहिले काे गृहमन्त्री लाई मेराे प्रस्न भुटानि र गिरिबन्दु लाई कहिले कारबाहि हुन्छ याे जान्न चाहान्छाै😮😮

    • @minkumar8960
      @minkumar8960 27 วันที่ผ่านมา

      Yo sala khatele kaha garxa hau garna sakne vay ahile samma vauju vanaudi kukurnilai jel hali saknu parne ho ni hainara??

  • @GangaThapaMagar-y5z
    @GangaThapaMagar-y5z 27 วันที่ผ่านมา +20

    सबै भन्दा ठुलाे सहकारि ठक नै काङ्ग्रेस र एमाले हाे

  • @PaudelKrishna-e7i
    @PaudelKrishna-e7i 27 วันที่ผ่านมา +24

    कानुन रबिलाई मात्र बनेकाे रहेछ

  • @BamKunwar-e1q
    @BamKunwar-e1q 28 วันที่ผ่านมา +21

    Jay ghanti Jay Mr Rabi ❤❤❤

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 28 วันที่ผ่านมา +16

    God bless you Rabi sir❤jaya ghanti

  • @selenapkl
    @selenapkl 27 วันที่ผ่านมา +6

    धन राज लाई केही पनि हुँदैन होला नि नेपाली कांग्रेस को त्यै भएर

  • @AkendraRavat
    @AkendraRavat 17 วันที่ผ่านมา +2

    कानुन रबिलाई मात्र हो गिहमन्त्री जिउ

  • @topkhadka6491
    @topkhadka6491 28 วันที่ผ่านมา +30

    रमेश लेखक रिप

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 28 วันที่ผ่านมา +45

    किर्ते ओली मुर्दाबाद

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 26 วันที่ผ่านมา +4

    त्यसो भए आम सर्वसाधारण नागरिकलाई मात्रै थुनामा राखेर छानबिन गर्ने???

  • @tejthapa2105
    @tejthapa2105 27 วันที่ผ่านมา +3

    रबिका लागि मात्र बिधीकाे शासन लागू ग्रने अरु देश द्राेहि हरुले देश र राज्यमा हलिमुहाली गरन हाे

  • @PUOCShrestha
    @PUOCShrestha 3 วันที่ผ่านมา +2

    KP rip 😭

  • @binabina7708
    @binabina7708 27 วันที่ผ่านมา +6

    देशकाे सरकार र सरकारका मन्त्रीहरुका अनुहारपनी चाेरकाजस्ता देखिन्छन ।

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 27 วันที่ผ่านมา +3

    आफ्नालाइ पुरस्कार

  • @tapendrabahadurshahi3789
    @tapendrabahadurshahi3789 28 วันที่ผ่านมา +13

    अहिले समन परमाण हेरेर कतिलाई कारबाही गरेओ गृहमन्त्रीले आफ्नालाई काख परैलाई karbahi🎇गरेको पारस्ट छ

  • @TekmanShrestha-p5l
    @TekmanShrestha-p5l 27 วันที่ผ่านมา +3

    यो सरकार कान्तिपुर मिडिया को ईशारामा चलेको छ यो सरकार भ्रष्टाचारी लुटेरा ठग हरु को लागी कानुन बनेको होईन देश र जनताकाे हित मा काम गर्ने मान्छे लाई फसाउने कानुन बनेको छ यो नेपाली जनतालाई मान्य हुनेछैन

  • @KrishnaTamang-x4b
    @KrishnaTamang-x4b 28 วันที่ผ่านมา +14

    दाेसि ठहर नभएकाेलाई प्रहरी हिरासतमा राख्ने अनि अदालतबाट दाेसि ठहर भएकाेलाई कारबाही कहिले गर्ने हाे। प्रश्न राखिदिनुस्न रमेश लेखकजिलाई।

    • @MeghnathPaudel-p8m
      @MeghnathPaudel-p8m 28 วันที่ผ่านมา

      यस्ता लाई ज्जु यो चोर हो

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 ชั่วโมงที่ผ่านมา

    याे देश मा सहकारि ठगि रबि मात्र छ कि हाे काग्रेस र एमाले मा जति ठिग्ने नेता हरु कुनै पार्टि मा छईन हाे

  • @jiwanlimbu5517
    @jiwanlimbu5517 28 วันที่ผ่านมา +21

    थुक्का मरीजा। भ्रस्ट

  • @NaaudurgaDaevi
    @NaaudurgaDaevi 27 วันที่ผ่านมา +5

    भुटानि नागरिक बनाउने लाई किन कारबाहि गर्दैनस केकाे कानुन भन्छस

  • @binodkhanal4427
    @binodkhanal4427 27 วันที่ผ่านมา +3

    के यो देशको भ्रष्टाचारी रवि मात्र हो ?अरुलाई पनि पक्ड अनि मात्र कानुनको मान्यता रहन्छ !!

  • @dipakdiyali
    @dipakdiyali 27 วันที่ผ่านมา +2

    घडी चोर खुसी भएको छ पख गगन चोर को नि दिन आउदै छ रबि ले न गरेनी कुनै नया पार्टी अवस्री आउछ

  • @LokesBhandari
    @LokesBhandari 27 วันที่ผ่านมา +1

    सबै सहकारीको को र सबै सहकारि ठग आरोप लागेको लाइ अनुसन्धान गर्नु पर्छ एक्लै रबिलाइ मात्र होईन

  • @rajuadhikari5561
    @rajuadhikari5561 27 วันที่ผ่านมา +2

    यो मोरेको सरकार हो आफ्ना बचाउन बनेको अरुलाई फसाउन थुथुथु सरकार जय रबी दाई

  • @aljawadphone7321
    @aljawadphone7321 27 วันที่ผ่านมา +4

    जय घन्टी 🔔🔔🔔 नेपाली कांग्रेस एमाले मुदा बाद

  • @KumarGhimire21
    @KumarGhimire21 27 วันที่ผ่านมา +4

    तिमरुको असली रुप को पालो आउँछ लेखक , कुरौला 84 सम्म

  • @naranaryal5124
    @naranaryal5124 14 วันที่ผ่านมา

    सबै एमाले कांग्रेस का नेता
    काे छानबिन हुनुपर्छ
    जय रवि सर जय नेपाल
    🙏🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵

  • @kamaladhakal2164
    @kamaladhakal2164 8 วันที่ผ่านมา

    कानुन रविलाई मात्र हो गृहमन्त्री ज्यू

  • @prasadshree8176
    @prasadshree8176 27 วันที่ผ่านมา +1

    नेपाली काङ्ग्रेस लाई र नेकपा यमाले लाई छोडेर बाकी सबै लाई जेल हाल सरकार किन कि अहिलेको जमना भनेकै काङ्ग्रेसको छ

  • @devibhattarai3658
    @devibhattarai3658 28 วันที่ผ่านมา +5

    पख बाटो देखायौ वा खाडल खनेउ अब सजिलो हुन्छ युवालाई ....

  • @MS_VLOGS..11
    @MS_VLOGS..11 8 วันที่ผ่านมา +1

    गृहमन्ति। लखकेले। सहकारिसबैभन्दाधैछ

  • @arjunthapa3730
    @arjunthapa3730 28 วันที่ผ่านมา +7

    Yo Khate ko ra Ramesh lekhak lai Jhundaunu parxa

  • @krishnabasnet-y1r
    @krishnabasnet-y1r 26 วันที่ผ่านมา

    भाग्दैन भनेर ठग अपराधी लाई छोड्न मिल्छ छोडनु छ भनें सबै जनालाई छोड्नुपर्छ

  • @TilakPanday-w3w
    @TilakPanday-w3w 28 วันที่ผ่านมา +5

    भसटचिरी।सरकारले।रबीलाई।फसाकोछ।तर।हेरदैजाम।अब।केहुनछ।भने।नेताहरलाई।लाठीहाननेछन।

  • @BharatKhanal-p2i
    @BharatKhanal-p2i 27 วันที่ผ่านมา +2

    जस्ले जे जे भने पनि काङ्ग्रेस एमालेको धेय रा स्व पा सक्याउनु अनिआफ्नो बर्चस्व जोगाउनु ?सहकारीको पीडित त एउटा बहाना मात्रै हो।

  • @gakulgodar6510
    @gakulgodar6510 27 วันที่ผ่านมา +3

    अस्ता चोरहरुको के बिस्वस गर्नु 25 अाेटा फाएल खोन्दै छु भनेको के थियो राता-रात कुकुर र बिरालो जस्तै चोरहरुको जमाथ मिलेको सबैलाई थाहा छ।

  • @prakashshrestha304
    @prakashshrestha304 26 วันที่ผ่านมา

    बेइमान, भ्रष्ट , ठगहरुको पक्षमा आन्दोलन गर्नुभन्दा सहकारी पीडितहरुको पक्षमा आन्दोलन गरौ।
    रवी, छवि , जिबि, कुमार रम्तेल, गीता बस्नेत , धनराज , ॠषीकेश, सुनिता तामाङ , केबि उप्रेती , सिबि लामा, इच्छाराज तामाङ , देव कुमार नेपाली लगायत अन्य सहकारी ठगीमा दोषी देखिएकाछ्न ।
    यिनीहरूले लाखौं नेपाली जनतालाई रुवाएकाछ्न ।
    यिनीहरू ठगीमा संलग्न भएको भनी अदालतले हेरिरहेको छ ।
    यस्ता भ्रष्ट , जनतालाई ठगी गर्ने बेइमान, ठगहरुलाई पक्राउ गरि अनुसन्धान गरि कडा कानुनी कार्वाही गर्नुपर्छ।
    रवी लामिछानेको श्रीमती निकिता पौडेलको पनि सहकारी ठगीमा नाम आएको छ ।

  • @HastaRoka-do6ig
    @HastaRoka-do6ig วันที่ผ่านมา

    यो कानुन भने कै रबि को लागि रहेछ थुक्क मेरो देश को न्याय पालिका कसै त अयन मा छन त कसै चयन

  • @ameerkc5033
    @ameerkc5033 26 วันที่ผ่านมา

    यो रमेस लेखक गृहमन्त्री प्रतिसोध र आसेपासे को लागी मात्र बनेको हो,no doubt

  • @HomnathLamichhane-z1i
    @HomnathLamichhane-z1i 27 วันที่ผ่านมา +1

    हाे,सतता,पक्षलाइ,चाहिँ,जाेगाउन,परछहाे,नत्र८४,मा,पततासाफ,हुदेन

  • @NaaudurgaDaevi
    @NaaudurgaDaevi 27 วันที่ผ่านมา +1

    लाखाै लाख ठगकाे सरकार ले देखेछ रबि लाई दाेसि एक पटक सरकार अाफ्नाे ऐना हेर्त एक पटक छर्लङ्ग छ है सुन पानिले चाेख्उनु पर्ने हाेकि?

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 27 วันที่ผ่านมา +1

    चाेर जतिमन्त्रीमण्डल मा छन अपराध आफुगर्ने एउटा सिदा सादालाइ थाेप्ने
    ओलिलाइ जन्ताले त्यागिसके कर्मचारि
    लेनी उन्लाइ टेर्दैनन् फट्याइँ कतिचल्ने।

  • @matrikashrestha4634
    @matrikashrestha4634 28 วันที่ผ่านมา +7

    बाह्र लाख मात्र होईन तिन करोड जनता रवी, बालेन, गोपी, राजेन्द्र लिङदेन, दुर्गा प्रसाई ,हर्क र ज्ञानेन्द्र शाही तर शाहीले सुनको बाला र माला लगाको हो कि होईन प्रचण्डा सुदन किराती जस्ता नेता अवको दिनमा पार्टी होईन जनता र देशका लागी बाबुराम भट्रटराई नेत्र बिः चन्द बिप्लप एक भई आम नेपाली बचाउ अभियानमा जुटना आवश्यक छ।।। जय जनताको आश्था वाद नुताहरू।।। यती कुरा बझ्न परो।।।। नेपाल र नेपाली बचाउने होभने।।।।

  • @naraddhakal8348
    @naraddhakal8348 28 วันที่ผ่านมา +2

    भनाईं। र बेवारमां फरक किन ?

  • @DipakRegmi-m5q
    @DipakRegmi-m5q 27 วันที่ผ่านมา +1

    केपि श्रि ६ हाे समितिमा काहा अनउछनत

  • @PratapGiri-g9k
    @PratapGiri-g9k 4 วันที่ผ่านมา

    रवि लाई सक्दो निष्कृय बनाउन सत्ता लागि परेको छ .........

  • @sonamsonam259
    @sonamsonam259 27 วันที่ผ่านมา +2

    थुना मुक्त गरेर अनुसन्धान गर 😮😮😮😮😮

  • @DeepakPariyar-c2r
    @DeepakPariyar-c2r 28 วันที่ผ่านมา +2

    रमेस लेखक तेरो दिन पनि दिनगनति हुदेईछ तलाई हेका रहोस तेरो राजनिति नसट हेने दिनअाउदेईछ

  • @UmakantaAdhikari-nn4fd
    @UmakantaAdhikari-nn4fd 6 วันที่ผ่านมา

    सबैभन्दा ठुला ठगहरु सरकार मा नै छन खाेई त कारबाही सरकार

  • @narayanpanth66
    @narayanpanth66 2 วันที่ผ่านมา

    खोइ त प्रणाम कुलङगार गृहमन्त्री

  • @Chandrasirpal
    @Chandrasirpal 4 วันที่ผ่านมา

    तिमेरकै पार्टी धनराज गुरुङको छानबिन जरुरी होस्

  • @milanrayamjhi4235
    @milanrayamjhi4235 27 วันที่ผ่านมา +1

    Yo भिजीलिती को समस्या भयो भन्ने फटा केपी को झोले गृहमन्त्री नाम मात्र काम नगर्ने मान्छे होइन र रवि को बारेमा के बोल्दैछ सुनुत जस्तो को नुन खायो त्यस्तै हुने रैछ

  • @DipakKumar-p2s
    @DipakKumar-p2s 27 วันที่ผ่านมา

    Jay rabi Jay janata

  • @GaurisinghThagunna
    @GaurisinghThagunna 14 วันที่ผ่านมา

    प्रमाण खै

  • @ekabahadurkhadka7852
    @ekabahadurkhadka7852 12 วันที่ผ่านมา

    कानुन एकजना लाइ मात्र लागु हुन्छ! ।

  • @keshavrajadhikari8711
    @keshavrajadhikari8711 6 วันที่ผ่านมา

    गरिस निसपक्ष न्याय धनराज गुरुङ लाई किन न समाते काे एमाले का ठग लाई किन नसमाते काे खुब गरिस निसपक्ष न्याय ।।

  • @gitabhandari934
    @gitabhandari934 27 วันที่ผ่านมา +1

    गर्छ तेरिमा अाेलिकाे ग्रि 3:10 ह मन्त्री जनताकाे ग्

  • @arjunkc9249
    @arjunkc9249 4 วันที่ผ่านมา

    रमेश लेखक मुर्दाबाद त पनि केपी बाट नै संचालित होस

  • @PunamNepal-z2k
    @PunamNepal-z2k 13 วันที่ผ่านมา

    Rabi ❤❤ vai good mama

  • @harisubedi5832
    @harisubedi5832 7 วันที่ผ่านมา

    यो देशका सबै सहकारी को नेता प्रधानमन्त्री कि रबि लामिछने?
    कसको जिम्मेवारी हो?

  • @rameshbhattachan5407
    @rameshbhattachan5407 26 วันที่ผ่านมา

    कानुन नै चेन्ज गारोै
    सबैलाइ बाहिर बसेर बयान दिनु पाउने ।कराउ नै परेन

  • @khadgabahadur2779
    @khadgabahadur2779 6 วันที่ผ่านมา

    नेपाली काँग्रेस र एमाले कहिल्यै पनि राम्रोसित काम गरेनन्.

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 19 วันที่ผ่านมา

    नेताहाेईनन गुनडाकानाईकेयलेय रबिलाईफशाउने

  • @gorkhadurdarshan6752
    @gorkhadurdarshan6752 28 วันที่ผ่านมา +2

    तेराकानुन जनताले बुझेकाछन्।

  • @AnitaBhandari-sd2th
    @AnitaBhandari-sd2th 12 วันที่ผ่านมา

    Jay rabi sir hjr lai jay jay hos rabi sir rabi sir is the good best sir ho ni hjr 🙏🙏🙏🙏 l like rabi sir 🙏🙏

  • @NarayanNarayan-g3u
    @NarayanNarayan-g3u 28 วันที่ผ่านมา

    good luck Rabi jay ghanti 🇳🇵🔔🔔🙏🙏🙏

  • @nishagiri4686
    @nishagiri4686 17 วันที่ผ่านมา

    Sarkar mathi aam nepali janata ko yek ratti biswas chhaina Jay Rabi jay ghanti

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 7 วันที่ผ่านมา

    किन धनराज गुरुङलाइ समातियन।शाले रमेश लेखक तेराे पनि हाल तेस्तै हुनेवाला छ।

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 26 วันที่ผ่านมา

    सहकारी पिडितलाई न्याय दिन पर्दैन तिमिहरुकाे बाउकाे पार्टी हेरेर बस्छाै लुटेरा???

  • @chatrashreta8440
    @chatrashreta8440 27 วันที่ผ่านมา

    धन्यवाद, अदुअ राई ज्यू

  • @urmilaacharya6854
    @urmilaacharya6854 28 วันที่ผ่านมา

    चाेर तेराे पाटि नैसवससे सहकारिठग हाे जय रवि

  • @AllPlay-q3r
    @AllPlay-q3r 7 วันที่ผ่านมา

    गृहमन्त्रि भनिने के पि को भरौटे अनुहार हेर्दा थाहा हुन्छ गलत मान्छे सॅंग पंगा लिएको हिन्ता बोध प्रस्टै देखिन्छ

  • @PremSarkar-r5u
    @PremSarkar-r5u 17 วันที่ผ่านมา +1

    Cheyar ma basane laike xai chal hait kole banawo gery mantrei 😮

  • @karunakhadgi7330
    @karunakhadgi7330 26 วันที่ผ่านมา

    Great well said

  • @kcsugam7793
    @kcsugam7793 4 วันที่ผ่านมา

    शामानतिमनत्रि लेखक शताशि अरब रबिले मात्र खायकाेत हैन हाेलानि

  • @PunamNepal-z2k
    @PunamNepal-z2k 20 วันที่ผ่านมา

    Good❤❤❤❤ mam

  • @devlalsatyal8728
    @devlalsatyal8728 11 วันที่ผ่านมา

    याेपनि चाेरकाे नाईकेत हाेनी.

  • @KaluramChaudhary-dx7ok
    @KaluramChaudhary-dx7ok 8 วันที่ผ่านมา

    Right 👍👍👍

  • @ShivaLal-z9n
    @ShivaLal-z9n 7 วันที่ผ่านมา

    रा स्वा पार्टी को आन्दोलनले सरकार र अदालत लाइ प्रभावीत पारेको छ र रा स्वा पार्टी को समर्पित रवि लामिछाने पक्राउ परेको देखि लगातार आन्दोलनमा उत्रिनुको कारणले र अनावश्यक दवाव र अनर्गल बक्तब्य बाजी गरिरहनु र सरकार र अदालत लाइ धम्की दिएको कारणले
    सरकार र अदालत एकदम प्रभावित भएको छ र रवि लामिछाने माथिको मुद्दा प्रकरणलाई जटिल बनाउदै लगेको छ र जुट्नुपर्ने मान्छे खोरमा जाकिने रा स्वा पार्टी का कार्यकर्ता र समर्थकहरुले बनाएका छन्।
    अब रवि लामिछानेको केस पेचिदा भएको छ यसको प्रमुख कारण रा स्वा पार्टी नै हो।
    अब रा स्वा पार्टी कै रवैयाको कारणले रवि लामिछाने जेल जान सक्ने भएको छ।
    सरकारले रवि लामिछाने लाई उन्मुक्ति दिने कुरामा ठूलो असर परेको छ।

    • @ShivaLal-z9n
      @ShivaLal-z9n 7 วันที่ผ่านมา

      सरकारले रवि लामिछाने लाई हिरासतमा लिने र अनुसन्धान पछि धरौटीमा छाड्ने कुरा अब बिग्रेर जटिल र असामान्य बनेको छ।

  • @kumar1234569able
    @kumar1234569able 27 วันที่ผ่านมา

    RIp oli sarkhar good luck Ravi 🔔

  • @KamansingKhatri
    @KamansingKhatri 3 วันที่ผ่านมา

    ब।हिर बसेर प नित छेन मेन हुन छ नि

  • @KamalHassan-y9w
    @KamalHassan-y9w 28 วันที่ผ่านมา

    Good luck rabi sar

  • @ShresthaSundar-d6b
    @ShresthaSundar-d6b 26 วันที่ผ่านมา

    यो अनुहार नभएको मान्छे कहाँबाट आयो

  • @sbthapa1494
    @sbthapa1494 13 วันที่ผ่านมา

    Dan. B. Gurung. Kah. Chah. R. Mes

  • @SirjanaBanjade-s9p
    @SirjanaBanjade-s9p 27 วันที่ผ่านมา

    ❤🎉

  • @PramodAcharya4
    @PramodAcharya4 27 วันที่ผ่านมา

    Conflict of interest

  • @kubersingh6887
    @kubersingh6887 14 วันที่ผ่านมา

    धनराजगुरुङ ऋिसि गृहमन्त्री को ससुरो हि कि सम्दि गृहमन्त्री को चस्मा ले छुट्याउन सकेन आर्जुको पेटिकोटबाट हेर्न गारो भयको हो जनतालाई बताईदिनुहोस

  • @SarojBhandari-p9b
    @SarojBhandari-p9b 26 วันที่ผ่านมา

    रमेश चाेर गृह छाेर

  • @DepakLama-j2y
    @DepakLama-j2y 27 วันที่ผ่านมา

    भ्रष्टाचार सरकार मुर्दा बात

  • @AmitTamang-u7w
    @AmitTamang-u7w 8 ชั่วโมงที่ผ่านมา

    Tero pni Palo auxa Rabi sir nirdosh xa jay ghanty

  • @dilpun3756
    @dilpun3756 26 วันที่ผ่านมา

    Rabi lai banda rakhnu deshko xeti hunu ho rabilai riha gar sarkhar

  • @jharanasangroula8261
    @jharanasangroula8261 27 วันที่ผ่านมา

    अैगति छाडा गिहमन्त्रि थुक तेराे भसटबुदि तलाई थाछ रबि निरदाेसछ भनेर थापाईपाई नखरा पारछस।न्याय मारा अन्हयायकाे बिजखाते।

  • @kajiramAdhikari
    @kajiramAdhikari 18 วันที่ผ่านมา

    यो चोच सरकारले हो

  • @sachitkarki609
    @sachitkarki609 27 วันที่ผ่านมา

    यो बैठक मा N G O को खाजा आयोकि आएन ह।

  • @BishwashPokherl
    @BishwashPokherl 28 วันที่ผ่านมา

    Good

  • @NirkumarBujhel-em6vh
    @NirkumarBujhel-em6vh 15 วันที่ผ่านมา

    भस्मसु जिम्दालास

  • @MakarYonjan-o5k
    @MakarYonjan-o5k 11 วันที่ผ่านมา

    एमाले काे मान्छे किना नसमाको