त्यस्तो पनि कानुन हुन्छ ? dead body नभेट्दैमा त्यो हत्यारा निर्दोष हुन्छ ? कि सास कि लास देखाउने जिम्मेवारी त्यसैको त हो नि ! लादेन भेट्नसक्ने देशले एउटि नारी खोज्न सक्दैन र ? यो त अमेरिकी सरकार कै घोर बेइज्जती हो नि !
Laden veteko ra yo case ma laas naveteko kura tulana garna milxa, tapai aafai vannus. Jiudo manxe ra aatangkakari gatibidiko sanjal chalaaune ra maareyra gayap pareko lass ko sabut ustai hunxa? Vetla ni, samaya lagxa. Kaanun esto hunxa rey? Hunxa ta, vayirako xa ta, amerika jasto crime dherai huni des ma k kanun hunxa ya hunna uniherulai thaha nahola ra!
अमेरिका भन्ने मात्र रैछ त्याको भन्दा नेपालकै कानुन ठिक धोबी धुलाई गर्न पर्छ सबै कुरा बक्छ। अमेरिका बिरुध्द हामी सबै मिलेर आवाज उठाउ केही हुन्छ की त्यो पापीलाई सजाए हदै सम्मको होस🙏
परालको आगो भनेर सिम्पल हिसाब ले सोच्दा कत्ति आमा बाबा हरुले छोरी गुमाउनु परेको छ सन्तान ले आमा गुमाउ न परेको छ त्यस कारण यस्तो घट्नालाई मघ्यनजर गरि झगडा लाई परालको आगो नसोचि सुर मा नाई एकदम बिचार गरिदिनु होला अभिभाबकहरुले पनि घरेलु हिम्साका कारण नारि ले ज्यान गुमाउन नपरोस
एक बर्षे छोरीलाई एक घन्टा पनि छोड्न नसक्ने आमा हराउँदा त्यो खातेले तुरुन्तै किन खोजेन ? यहि हो बलियो प्रमाण ! त्यसैले बेपत्ता पारेर जङ्गली जनावरलाई खान दियो कि के थाहा ??? आमा छोरा मिलेर निल्डाम हुनेगरी पिटेका थियरे भनेर ममताकै साथिले भनेकी थिइन रे यहि हो प्र्माण !!!
युटुबर ले यसरि व्याख्या गरीरहेकाछन की जसरी आफुनै प्रत्यक्ष दर्शी भए जस्तो गरेर ! व्यूज बढ़ाउन राम्रो अवसर / विषय आयो भनेर प्रसन्न अनुहार सहित प्रस्तुत / वर्णन गरीरहेका छन ! प्रस्तोता को अनुहार मा कुनै पीड़ा वा समवेदना देखीदैन !😢
He is very smart than we think that's his drama .Firstly ,in court they give option whether he wants to talk or stay quite ..so he choose to be quite n his lawyer and translater will only talk for him😢😢😢iam sure he is fluent in english, he have worked as a police, army and recently working in White House in IT department..he is pretending 😢😢😢if stay quite and don't reveal where is body ..it would not prove he did crimw😢😢😢😢
बिरमपना यही हो अमेरिकन लाउरे भनेपछि नेपालि केटि बिहे गर्छन . आखिरी अकालमै ज्यान गुमाउनु पर्छ ? यदि गरीब केटा संग बिहे गरेको भए अकालमै ज्यान गुमाउनु प्रने थिएन ?
@@tikendr2162 sab kt Testo hunn ho Malai ta army police hru Ani thulo thulo post ma vko keta man prdain bcoz they can earn money but they have no loyalty and no kindness😢
Justice for Mamta places 🙏🏾 😪 यो ता हास्यास्पद कुरो भयो नी किन भने 1बर्षको बच्चा कुनै पनि आमाहरुले लामो समय छोड्छ सकिदैन, श्रीमान भन्ने मान्छेलाई नै थाहा छ होईन भने यतिका दिन सम्मा श्रीमती न खोज्ने के कारण थियो? छिमेकीहरु किन चाहिन्छ? घरमा यस्तो आपत पर्नु कसैसँग सोध पुछ् न गर्नु...के यो संकातपत आवस्था होइन र? कि त सबै मासु झैं खाए पेटमा गैई सके पछी सपुत खतम हुन्छ भन्ने सोंचे .... किता लाश किता बास गरेको पर्ता लगाउनु पर्यो नी🙏🏾
यो पापी अपराधी ले लास खोला मा फालो होला के अब यसलाई सजाय हुदैँन त ? यो हत्यारा लाई फासी दिनु पर्दछ अमेरिकी सरकार यो घटना ले हामी धेरै धेरै चिन्तित छौं 😂😂😂😂
यो भिडियो रामरि हेर्नुर रामरि बुज्नुहै अब अमेरिका बस्नि केटा हरु सित बिहे गर्नको लागि भुतुक्कै हुनि केटिहरु बरु आफ्नै देसमा दुख गरेर खानु है 😭😭😭😭😭😭😭😭😭😭
पराधिन लेणडुपे सभ्यताको धर्म र शिक्षा दिक्षाका कुसासन संस्कार ले बीरमसान वीर गोर्खाली बनाउदै ल्याएका वीर नेपाली हरु ले बिदेस मा गएर पनि घरेलु हीँसा गर्ने बाँकी राखेनन ?
अब त्यो सासु ससुरा संग पनि इन्टरभिउ लिन पर्यो यसरी चुप लागेर बस्न भएन के भन्ने रैछ त्यो सासु ले ना त्यो सासु बात पनि केही कुरा पत्ता लगाउन सकिन्छ कि लाउन पात्रकर भई हरु त्यो सासु लाई छिटो भन्दा छिटो सासु ससुरा संग कुरा गर्नु पर्यो ,
हैनहो हजुरहरू एतीमा सनतोक लिनुहोस नेपालमा जसतो हजारौ निरमला झै मर्दालाई यत मारीदालाई अपराधी एकपनी फेला नपारने आरमी पुलीसहरू चै नभहेर आखीरमा १२ बर्ष बीत्दापनी अपराधी एहीहो भन्ने बनाई दिन्छन् र त्योमानाबी राक्क्षेसलाई पनी बकाईदा सकेसमको जेल निल गराउछन् हैत रत मानाबी राक्क्षेसत हर देशमा हुन्छन् तर ज्यानमारा देशघाती हजारौनै कान्डाको अपराधी दोसीत सरकार यत नेता नभहेकोले होला आखरमा भएपनी एसतो अपराधीहरूचै पग्डीनमा सफल हुन्छन् हैत केगर्नु र मानीसहरूको जनम लिनुपनी भरीसक आमा बाबुहरूलाई पनी धनी सरकारको जागीरे जुवाईनै चाहीन्छ तर उनी त्येसत राक्क्षेसी हुन भन्नेत निदारमा नलेखीएकै कारण चिनपैचाननै हॅुदैन हैत रत रूनुपर्छ सम्जेर अपराधी इनै हुन भन्ने पत्तो नलागुजेल तर अपराधी पत्तो लागनुपनी थोडा्त इस्टमीत्र र आफन्तोहरूले चित्तचै बुझाउनै पर्छ हैत
नरेस ९०% निर्दोष छ बिचरा लाई जे पायो तेही नभनैा यस्तो पिडामा भाको बेला यदि केहि गरि दोषी रहेछ भने फासी निश्चित छ तेहाकाे कानुन पक्कै पनि हाम्रो देश नेपालको भन्दा १०० गुणा उत्कृष्ठ छ ।
याे सब अमेरीकामा over freedom र गन कल्चरकाे नतीजा हाे। अहिले मुना पान्डे, अर्कि नेपाली चेली पनि मारिएछिन्। अत्यन्तै दुखद। के भैरहेछ अमेरीकामा?? के हामी नेपालीले पनि त्यहाँकाे अपराधिक प्रवृतिहरू सिकेकाे हाे कुनै डर महशुस नगरीकन??
कुनै पनि बच्चाको आमा ले आफ्नो बच्चा लाई छोडेर कहीँ बस्न सक्दैन यो सब झुट बोले को हो त्यो नरेस भन्ने मान्छे ले त्यो नरेन्द्र भन्ने मान्छे ले सरा सर झुट बोले को हो त्यो नरेस भन्ने ले इन्टरभिउ मा बोल्दा पनि कति अ कमकाई बोलेको छ यो कुरा सबै ले हेरेर बुझेको पनि छ
ममताले न्याय पाउनै पर्दछ एबम् दोषी र मतियार(भएको भए) लाई शिघ्र तथा हदैसम्मको कार्बाही होस्।
P
ओम शान्ति मेरा बाबा प्यारा बाबा 🙏🙏🙏🙏🌹🌹🌹
त्यस्तो पनि कानुन हुन्छ ? dead body नभेट्दैमा त्यो हत्यारा निर्दोष हुन्छ ? कि सास कि लास देखाउने जिम्मेवारी त्यसैको त हो नि ! लादेन भेट्नसक्ने देशले एउटि नारी खोज्न सक्दैन र ? यो त अमेरिकी सरकार कै घोर बेइज्जती हो नि !
Laden veteko ra yo case ma laas naveteko kura tulana garna milxa, tapai aafai vannus. Jiudo manxe ra aatangkakari gatibidiko sanjal chalaaune ra maareyra gayap pareko lass ko sabut ustai hunxa? Vetla ni, samaya lagxa. Kaanun esto hunxa rey? Hunxa ta, vayirako xa ta, amerika jasto crime dherai huni des ma k kanun hunxa ya hunna uniherulai thaha nahola ra!
ममताले न्याय पउनु पर्छ अपराधीलाई हदैसम्मको कार्बाइ हुनुपर्छ
हाम्रो छोरी लाई नियाई देऊ सरकार
Haleluya praise the Lord amen Mera yeshu Christ sabai bhanda mahàn sabai bhanda sarab zyani sarab byapi sarab saktiman saraba seresh hunu hunchha haleluya praises the Lord amen
Khulkais jathi
ममता मेमले न्याय पाउनै पर्छ 👍👍😢
बिचरी बैनी कति दुःखद् खबर।
Justice for her....
सेना जागिर खायपछि दुस्मन काे मात्रै हैन श्रीमती पनि काटने रैछ😊😊😊
Tukk khatey
अमेरिका भन्ने मात्र रैछ त्याको भन्दा नेपालकै कानुन ठिक धोबी धुलाई गर्न पर्छ सबै कुरा बक्छ। अमेरिका बिरुध्द हामी सबै मिलेर आवाज उठाउ केही हुन्छ की त्यो पापीलाई सजाए हदै सम्मको होस🙏
सिधै सुलि चडाउन पाए ममताको सब लाई सान्ती मिल्छ
सामाजिक संजालमा बसेको मांया प्रेम दिगो नहुने रहेछ धेरै जसो त्यस्तै देखेको छु.
Testo hoina real bhetera maya basera bihe gare pachhi yesto awastha pugeko pani dherai lai dekheko chhu
Tesaile t dherai bujhera bihe garxu parxa,hatar hatrama bihe garera fursadma paxutaunu vanda baru dhilo bihe garne bujhera bihe garne😊
परालको आगो भनेर सिम्पल हिसाब ले सोच्दा कत्ति आमा बाबा हरुले छोरी गुमाउनु परेको छ सन्तान ले आमा गुमाउ न परेको छ त्यस कारण यस्तो घट्नालाई मघ्यनजर गरि झगडा लाई परालको आगो नसोचि सुर मा नाई एकदम बिचार गरिदिनु होला अभिभाबकहरुले पनि घरेलु हिम्साका कारण नारि ले ज्यान गुमाउन नपरोस
फेस्बुक को कमाल/ अनुहार न दनुवार को भएपनी औरिकने हुन पर्नी केटिहरुलाइ कठै
😢😢😢🇳🇵🇳🇵🇳🇵
अमेरिकामा त फासिको सजायनै हुनुपर्छ यो अपराधिलाई सजायँ मात्र हैन 😢😢😢😢😢
ममता ले न्याय पाउनु परछ,
यो नरपिचासलाईफासीको सजाय दिनु पर्छ।
एक बर्षे छोरीलाई एक घन्टा पनि छोड्न नसक्ने आमा हराउँदा त्यो खातेले तुरुन्तै किन खोजेन ? यहि हो बलियो प्रमाण ! त्यसैले बेपत्ता पारेर जङ्गली जनावरलाई खान दियो कि के थाहा ??? आमा छोरा मिलेर निल्डाम हुनेगरी पिटेका थियरे भनेर ममताकै साथिले भनेकी थिइन रे यहि हो प्र्माण !!!
Aama xora lainai fashiko sajay diya pani kam nai hunxa
Tyo sasu vanaudi kalanka lai pani karbahi hunu parne ho ni. Haina ra??
Tyo sasu le uchaleko ho chora lai so sasu lai ni karbahi huna jaruri ch
दुखद्
युटुबर ले यसरि व्याख्या गरीरहेकाछन की जसरी आफुनै प्रत्यक्ष दर्शी भए जस्तो गरेर !
व्यूज बढ़ाउन राम्रो अवसर / विषय आयो भनेर प्रसन्न अनुहार सहित प्रस्तुत / वर्णन गरीरहेका छन ! प्रस्तोता को अनुहार मा कुनै पीड़ा वा समवेदना देखीदैन !😢
अरु त ठिकै छ तर २०७४ सालदेखि US आर्मीमा भएको मान्छेलाई अङ्ग्रेजी बोल्न आउदैन रे
यो भन्दा ठूलो झुट के हुन सक्छ।
Muji court ma bolne wording/vaasa haru faltai hunxa ni sathi..!!
He is very smart than we think that's his drama .Firstly ,in court they give option whether he wants to talk or stay quite ..so he choose to be quite n his lawyer and translater will only talk for him😢😢😢iam sure he is fluent in english, he have worked as a police, army and recently working in White House in IT department..he is pretending 😢😢😢if stay quite and don't reveal where is body ..it would not prove he did crimw😢😢😢😢
बिरमपना यही हो अमेरिकन लाउरे भनेपछि नेपालि केटि बिहे गर्छन . आखिरी अकालमै ज्यान गुमाउनु पर्छ ? यदि गरीब केटा संग बिहे गरेको भए अकालमै ज्यान गुमाउनु प्रने थिएन ?
@@tikendr2162 Haina kati jana keti ko hatya bhayechha hau america ma? Aaris garne pani had hunchha ni. Sour grapes!
@@tikendr2162 sab kt Testo hunn ho Malai ta army police hru Ani thulo thulo post ma vko keta man prdain bcoz they can earn money but they have no loyalty and no kindness😢
धरौटीमा छुटदै न्युज अाउदा पनि मुटु चिसाे हुन्छ ममताले न्याय पाउदिननकि भनेर😢
Justice for Mamta places 🙏🏾 😪 यो ता हास्यास्पद कुरो भयो नी किन भने 1बर्षको बच्चा कुनै पनि आमाहरुले लामो समय छोड्छ सकिदैन, श्रीमान भन्ने मान्छेलाई नै थाहा छ होईन भने यतिका दिन सम्मा श्रीमती न खोज्ने के कारण थियो? छिमेकीहरु किन चाहिन्छ? घरमा यस्तो आपत पर्नु कसैसँग सोध पुछ् न गर्नु...के यो संकातपत आवस्था होइन र? कि त सबै मासु झैं खाए पेटमा गैई सके पछी सपुत खतम हुन्छ भन्ने सोंचे .... किता लाश किता बास गरेको पर्ता लगाउनु पर्यो नी🙏🏾
त्यता फासिको सजाय छ कि छैन अरु यसको काम छैन फासि बाहेक
फासीको सजाए नेपाल मै छैन अमेरीका मां पैसाको पावर चल्छ ? यति कुरा हामी नेपालि ले बुझ्नु पर्छ ?
@@tikendr2162अमेरिकामा कहिले पैसैको खेल हुदैन यस्तो सानो तिनो घटनाहरूमा र सामान्य मानिसले पैसाको खेल खेल्नु सक्दैन,यती प्रमाण भेटीए ठुलै सजाय हुन्छ
Tesaile ta yesto ghatana patak patak ghatirako xa
नरेले टुक्राटुक्रा पारेर फालिसके काहा भेट्छ त्यसैलाइ करेन्ट लगाइलगाइ केर्नुपर्छ अन्तिम्मा उसैले स्विकार गर्नेछ
Ki pakayar khayo mamata ko लास
यो हत्यारा लाइ छोड्नु हुदैन 😢😢 छिटो सब को खोजि गर्नु पर्छ
Ragahtko.xita.xavani.cyhkgrnuhos.pahat.talagxa
ममता लें निया पाउनु पर्ने दोषीलाई जन्म कैद जेल हुनु पर्छ
त्यो अपराधी लाई नि काट्नु पर्छ
हे भगवान आज कृष्ण जन्मास्टमी को दिन छ यो पापिलाइ जिउदै जलाएको भिडियो देख्न पाम
Right
मान्छे जन्मनु र मर्नु सामन्ने कुरा हो किन यहि कुरालाइ ठूलो बनाउनु परो
फाँसीको सजाय हुनु पर्छ 😢😢
सत्य तथ्य के हो पत्ता लगाउन भने कुनै मुला ले सकेको छैनान युटुबे हरुलाइ दुनियाँ भनेर पैसा कमाउने बाटो भएको छ।
नरेसको तिगर्राको मासु पट पट फुटाउने गरेर हान्नु पर्छ आफै भनिहाल्छनी दुत को दुत पानी को पानी ममताले न्याय पाउनुपर्छ
ममताले न्याय पाउनु पर्छ। तेस्लाइ पनि तेसरी टुक्राटुक्रा पारी काटिनु पर्छ।
फाँसी को सजाँय हुनु पर्छ अपराधीलाई
हत्यारालाई फासिको सजाय हुनु पर्छ 😢
अपराधि लाई फाँसी हाेस थुक अपराधि 😢😢😢😢😢😢😢😢😢😢😢😢
चक्कु भेटिएको छभनेत तेयस्को पनि तेई चक्कुले घाँटी छियाछिया पारी दिनुपर्ने होईन सरकारले किनडिलाई
अदालतले नरेशलाई कोर्रालगाएपछि सबै कुरा खोलिहाल्छ।हत्यारालाई माया गरेर राखेपछि कसरी भन्छ।कोर्रा लाउनु पर्छ अनि सबै स्विकार्छ।
Sajaya hos
नङ र मासु छेड्ने गरी किला हान्ने हो भने यसले आफैले शव देखाउँछ ,यसरी बयान लिनु जरुरी छ।
नरेशले आफ्नी स्वास्नीको लास खोज्न हिड्ने होकी लुकाउन ??
यो पापी अपराधी ले लास खोला मा फालो होला के अब यसलाई सजाय हुदैँन त ? यो हत्यारा लाई फासी दिनु पर्दछ अमेरिकी सरकार यो घटना ले हामी धेरै धेरै चिन्तित छौं 😂😂😂😂
नेपालका प्रहरी भए यति प्रमाण भेटिँदा खोर मा जाकी सक्थे। अमेरिकाका प्रहरी को ढिला सुस्ती देखेर म आफै छक्क परे
नेपाल मा सानो लाई ऐन ठुलो लाई चैन हो
अमेरिका मा निर्दोष लाई सजाए दिदैनन ?र अपराधी लाई छोड्दैनन्? र त्यही पाटो बाट ढिला भएको हो?नेपालको कानुन र त्यहा को कानुन मा फरक छ?
USA is not like Nepal please be patience ……….
तिमी हल्लाको भरमा सजाए तोक्ने वरिष्ठलाई कानुन के हो थाहा हुन पर्यो नि!
Nepal ko government teti baliyo thiyo bhane kina ahile samma Nirmala panta ko case pending chha ta...nepal ma harek kura ma political hunchha
क्ज्वाइँ जस्तोगरी पालेर सब भेटिन्छ्र?
करेन्ट लगाउस् कोर्ह्रलगाउनुस्
सब देखाउन नरेश आफैँ जान्छ
अपराधीलाई कडा कार्वाही होस्
यो भिडियो रामरि हेर्नुर रामरि बुज्नुहै अब अमेरिका बस्नि केटा हरु सित बिहे गर्नको लागि भुतुक्कै हुनि केटिहरु बरु आफ्नै देसमा दुख गरेर खानु है 😭😭😭😭😭😭😭😭😭😭
सहि कुरो
फाँसी को सजाय हुनु प्रछ😢😢
Geudo nai jalaidnu parni khate lai
अदालतलौ गुउसु खौएर मुख बदागरिसकेको रएछ हौ
दुःखद्
😢😢😢
यो सब पुलिसले पैसा खाएर त्यो हत्यारालाई बचाउन खोजेको छ हत्यारा पैसावाला धनी रैछ
तेस्तो पनि हुन्छ
😢😢😢😢😢😢
अमेरिकाको पुलिस अनुसन्धान एकदम कमजोर र निकम्बा रछ राम्रोसॅग शुरुबाट अनुसन्धान नै गर्न सकेन यत्तीका दिन हुॅदा पनि नरेशलाई कडाईकासाथ अनुसन्धान गरिनुपर्छ
America kanun lai challenge dina sakne kasto khatra raicha
पराधिन लेणडुपे सभ्यताको धर्म र शिक्षा दिक्षाका कुसासन संस्कार ले बीरमसान वीर गोर्खाली बनाउदै ल्याएका वीर नेपाली हरु ले बिदेस मा गएर पनि घरेलु हीँसा गर्ने बाँकी राखेनन ?
नेपाली पुलिसको मदत लियो भने ममताको १/२ घन्टा मा लास भेटिन्छ तर अमेरिकी पुलिस कमजोर रहिछ
Mamata ko lass nabhetiye samundra bagayeko xa hatyaralai faasi dinaiparxa
Khola lukaune desh ko manchhe sir Nepal 🇳🇵 ra nepali hunu durvagya Ho
केहो के छोरी चेरि लाई बिबाह गरिदिना नि डरलाइनि य पापिलाइ फाँसी दिना परछ
यो पापिलाई फासिको सजाय हुनुपर्छ
सभ भेटाउनुकाे लागि लाठिचार मरिजजेल गर्नु पर्छ ,अनि नरसले बताउछ।।
अनुहार हेर्दै मसान घाट बाट आको जस्तो देखिन्छ, लास नभेटे पछि पक्कै पनि यस्ले नै खायो I
😭😭😭😭😭😭
सोध्नु नि त्यसैलाई शव खोई भनेर।
justice for mamata 😢😢😢
So sad 😭
😢😢
फेसबुकबाट लब गर्नेहरुले राम्राेसँग बुझ्नुहाेला के गर्ने यस्ताे यस्ताे सुन्नुपर्छ
अब त्यो सासु ससुरा संग पनि इन्टरभिउ लिन पर्यो यसरी चुप लागेर बस्न भएन के भन्ने रैछ त्यो सासु ले ना त्यो सासु बात पनि केही कुरा पत्ता लगाउन सकिन्छ कि लाउन पात्रकर भई हरु त्यो सासु लाई छिटो भन्दा छिटो सासु ससुरा संग कुरा गर्नु पर्यो ,
नेपालमा वाको वय पतता लागि सक्छ बिदेशी कानुन phitalo huni raix
ah hajur ko awaj ho sir dherai samchar ma sunine 😅😮😮😮😂❤
Am
फासि को सजाय दिनु पर्दछ यस्ता लाइ
🙏🙏🙏🙏😭😭😭😭😭😭
रगतको दाग भेटधा मान्छे न भेटेपछि त्यहि भै गयो नि परनाम
हैनहो हजुरहरू एतीमा सनतोक लिनुहोस नेपालमा जसतो हजारौ निरमला झै मर्दालाई यत मारीदालाई अपराधी एकपनी फेला नपारने आरमी पुलीसहरू चै नभहेर आखीरमा १२ बर्ष बीत्दापनी अपराधी एहीहो भन्ने बनाई दिन्छन् र त्योमानाबी राक्क्षेसलाई पनी बकाईदा सकेसमको जेल निल गराउछन् हैत रत मानाबी राक्क्षेसत हर देशमा हुन्छन् तर ज्यानमारा देशघाती हजारौनै कान्डाको अपराधी दोसीत सरकार यत नेता नभहेकोले होला आखरमा भएपनी एसतो अपराधीहरूचै पग्डीनमा सफल हुन्छन् हैत केगर्नु र मानीसहरूको जनम लिनुपनी भरीसक आमा बाबुहरूलाई पनी धनी सरकारको जागीरे जुवाईनै चाहीन्छ तर उनी त्येसत राक्क्षेसी हुन भन्नेत निदारमा नलेखीएकै कारण चिनपैचाननै हॅुदैन हैत रत रूनुपर्छ सम्जेर अपराधी इनै हुन भन्ने पत्तो नलागुजेल तर अपराधी पत्तो लागनुपनी थोडा्त इस्टमीत्र र आफन्तोहरूले चित्तचै बुझाउनै पर्छ हैत
नरेस ९०% निर्दोष छ बिचरा लाई जे पायो तेही नभनैा यस्तो पिडामा भाको बेला यदि केहि गरि दोषी रहेछ भने फासी निश्चित छ तेहाकाे कानुन पक्कै पनि हाम्रो देश नेपालको भन्दा १०० गुणा उत्कृष्ठ छ ।
ममताको मृत्यु नभयर जिबित भेटिउन भगबन
21 दिनसम्ममा पकायर खायर सक्यो होला नि
जहाँ नेपाली त्यहाँ काण्ड
लास काहा लुकाएको छ,त्यो त नरेसले भन्न पर्योनि।
Maryo tyo papi le yaslai fasi dinu 😢😢😢
Can you have the english subtitles on please?
नेपाली प्रहरी भय धुलाई गरेर ५ मिनेट मा ओक्लाउँथे अनि थाहा हुन्थ्यो अपराधी लाई
कस्तो खाले पुलिस प्रशासन हौ, बिदेश भन्नु मात्रै, बरु नेपालमा भए अस्ति नै पत्ता लागी सक्थ्यो
Aparadhi lai pani mamata ko jastai yatana sajay hunuparyo ani matrai unako aatma le shanti pauxa yo garna UsA ko sarkar lai anurodh xa🙏🙏
अपराधि पता लाएर जनमकहिद दिनुस सर्खसत योत अतिनैभयो नारिले बाच्नेठाउ काहाहोला कसैको बिस्वास छैन नारिले केगरि बाच्नु हे भगवन कल्ले योघटाना घटाकोछ तोदिन उल्लाइ पनि चाडैहोस
काठमाडौ
खैके खै अमेरिकन pr को लोभले ज्यान गायो बरा एउटा चेलीको नेपाल मा भइदेको भा यस्तो हुँदैनथ्यो होला जे होस् हार्दीक श्रद्धाञ्जली नानी
नेपालमा पनि यसरीनै हत्या भएको घटना धेरै छ।
Aba bihe garda dherai bichar garnu parxa hai. Paisa ,rup ,jagir matra herne hoin.family ko saskar, aacharan pani hernu parxa.
याे सब अमेरीकामा over freedom र गन कल्चरकाे नतीजा हाे। अहिले मुना पान्डे, अर्कि नेपाली चेली पनि मारिएछिन्। अत्यन्तै दुखद। के भैरहेछ अमेरीकामा?? के हामी नेपालीले पनि त्यहाँकाे अपराधिक प्रवृतिहरू सिकेकाे हाे कुनै डर महशुस नगरीकन??
महिला माथिको हिंसा बन्द हुनुपर्छ। ममताको हत्यारालाई मृत्यु दण्ड दिनुपर्छ।
कुनै पनि बच्चाको आमा ले आफ्नो बच्चा लाई छोडेर कहीँ बस्न सक्दैन यो सब झुट बोले को हो त्यो नरेस भन्ने मान्छे ले त्यो नरेन्द्र भन्ने मान्छे ले सरा सर झुट बोले को हो त्यो नरेस भन्ने ले इन्टरभिउ मा बोल्दा पनि कति अ कमकाई बोलेको छ यो कुरा सबै ले हेरेर बुझेको पनि छ
justice for mamta
केटि हेर्न जादा खाडि तिर कमाएर आको केटो हो भने पछि नाक खुम्चयाउनि केटि हरु सुनो u.s.A अमेरिका कमाउनि केटो हरु ले यस्तो गर्छन
ज्यान मारा ठहर भयमा त्याहाकाे कानुन्ले कतिबर्ष जेलसजाय हुन्छहाेला त्याेअपराधिलाई
शब त्यसैले खायो कि कसो