जे होस हाम्रो आचार्य सरलाइ धेरै धेरै धन्यवाद हामि घरमा बसि बसि यति रमणीय ठाउ हरु हेर्न पाएका छौ भ्लग पनि अति राम्रो बनाउनु भाछ यस्तो हेर्न पाउदा धेरै खुसि लाग्छ आउने दिनहरुमा पनि अझै राम्रो हेर्न पाउ है
तपाईंको यो भ्लक हेरेर यो मेरो मन कौतुहल पनि भयो अति नै सुन्दर तर दाई एउटा कुरा के भने बन झाक्री ले चाहिँ कहिले पनि खाँदैन तर लेमलेमा ले चाहिँ मानिसको सातो खान्छ झाक्री ले चाहिँ सानो केटा केटी लाई चै ज्ञान दिने गर्छ धन्यवाद,म चाहिँ भारतीय नागरिक हुँ संजय राई दार्जिलिङ जिल्ला।
मेरो मावला जाने बाटो यही हो मेरो मावला जादा यहा पुगे पछि डरले आखा नै नहेरी यो लेमलेम्मा गुफा काटथ्यौ मलाई सानोमा बोक्न् डेर्याउने हरूको साथ मा धन्यबाद भाईहरू यो भिडियोको लागी यो गुफामा लेम्सेम्मा झाक्रीनीले चै बच्चाहरूलाई फकाउदै पक्रेर लगेर खाने र आफ्नो बच्चाहरूलाई पनि मासु खुवाउने तर झाक्रिले चै लुकाएर झाक्री बिधा सिकाएर झाक्रि राम्रो शक्तिशाली धामी बनाउथे रे प्रदिप तिम्रो सफल्ताको कामना है र अर्को भाईको पनि सबै मेरो माईतीहरू ❤️❤️
लेम लेममा लिम्बू भाषामा (खँजमा) पनि भनिन्छ। पर्बते भाषामा मैदानेनी भन्ने चलन्छ । बन्झाक्री चै बुडो र त्यो खँजमा चै बुढी अरे ..बन्झक्री ले चै मान्छे खाँदैन तर खँजमाले चै खाने गर्थ्योब्र भन्ने सुनिन्थ्यो। अहिले पनि अदृश्य शक्ति द्वारा मान्छे खान्छ भन्ने चलन छ खै के खै के ...जे होस भिडियो को लागि धन्यवाद छ ।
Hamro gau thauma gayara vlog banaunubhayaxa hajur lai dherai dherai dhanyabad yahanera yo gufavitra ko banjhakriko pakayara khane chulo sutne khat Ani Saman rakne khopa harupani vitra xa
बन झाॅक्रीले मान्छे खाने भन्ने कुरामा चैॅ मेल फिमेल मा भर पर्ने कुरा हुन्छ।मतलब मेल झाॅक्री ले खाॅदैन र फिमेल झाॅक्रीले चैॅ मार्ने खाने गर्छ भन्ने पहिलाका धामी, झाॅक्रीको यथार्थ भनाई छ।
वा त ऊसकालमा नजिकै जलको सतहले छाड्दै वसोवाशी जो शायद हाम्रै पुर्खा तथा रामप्रशाद राईज्यूको असल भूमिकामा सामाजिक एकताको योगदानले नै नामाकरण वारेको जानकारी समेत पाय आभारी!
राेचक रहस्यमय लाग्याे यस्ताे गुफा झाक्रि बस्ने ठाउँ र देविथान काे अद्भुस रहस्यबाेकेकाे अर्काे टेम्के मैेयु गाउपालिका काे सिक्तेल पिपल डाडामा पनि छहै सर त्याहाँ पनि जाने काेसिस गर्नु भए आभारी हुनेथे🙏
लगभग 15 /20 बर्ष अगाडि मेरो आफन्त दिदी को घर रामप्रसाद गाउँ पालिका बाक्चाखा भन्ने ठाउँ मा सानो छदा देखि नै म आवत जावत गर्दा यो गुफा मैले देखेको छु यस्को कहानी पनि सुनेको छु । रहस्यमय छ। अलि कति यस्को काहानी लामो छ सट्कट मा सुन्दा खासै रमाइलो लाग्दैन। यश गुफा को जानकारी को लागि त्यहाको बुढोपाको हरु सङ अन्तरबार्ता लिनु उहाहरु ले स्पस्ट पार्नु हुन्छ अहिलेको ठिटो हरुलाइ खासै थाह छैन।
बासीखोरा र रामप्रसाद राई गा पा को प्रत्येक माटो हावा बनजंगल गाउ सबैको यति धेरै माया लाग्छ कि यो वन झाक्रि बस्ने सावाखोरा छेउ लेम्लेम्मा भीरमा देख्न साथ डरले छरथर काम्प छुट्थ्यौ
राम्रो हो तर त्यहाँ पुगेपछि भितृ भागहरु देखाउनु पर्थ्यो अलिक खल्लो भो मुल दृस्य चैं छुटाउनु भो आफ्नो क्यामरा त्यो साथि हरुलाई खिच्नकोलागि दिनु पर्थ्यो मित्रले किन हो त्यहाँ पुगे पछि सातो उडे जस्तो लाग्यो ...... खैर भिडियो ठिकै छ......
एउटा यस्तो अत्भुत दृस्यको लागी धेरै धेरै धन्यवाद तर बन झाकृले केटा केटि लगेर खाने भन्ने कुरा र किम्मदन्तिको लेख चाही अलि नमिलेको जस्तो लाग्छ र अकबरे खुर्सानिले धापाको भन्ने चाही यो बक्वास लागो न बनझाकृले मान्छे खान्छ न खुर्सानिको धुवाले लखेटिन्छ कुनै पनि तेस्तो सक्ती हुदैन मान निर्मित बास्तु बाट गरिने बल लाईत त्यो सक्ती द्वारा हुनेवाला छैन तेसैले यो किम्म दन्तिको इतिहस चाही लेखिएको हैन बनाइएको जस्तो लागो
धेरै राम्रो लाग्यो अझ यस्ता प्राकृतिकरुप रहेका अनौठो २ स्थलहरु खोज गरेर😊 दुनियालाई देखाउनु सफल रहनुस धन्याबाद।😊
धेरै राम्रो लागेयो हामी सिकिम बांट हौ
नेपाल मा येस्तो ठाँउ अनगिन्ती छन्🙏❤️
अति सुन्दर ठाउँ लाग्यो अब एस्लाई पर्यटकीय छेत्र बनाउनु होला
खुशी लाग्यो सर यसरी नै देशै भरिको यस्तै अभुतपुर्ण ठाउहरुको रोचक भिडियोहरु ल्याउदै गर्नुस
मलाई पनि याे दृष्या ज्यादै मन पराे पत्र कारमित्रलाई धन्यवाद
जे होस हाम्रो आचार्य सरलाइ धेरै धेरै धन्यवाद हामि घरमा बसि बसि यति रमणीय ठाउ हरु हेर्न पाएका छौ भ्लग पनि अति राम्रो बनाउनु भाछ यस्तो हेर्न पाउदा धेरै खुसि लाग्छ आउने दिनहरुमा पनि अझै राम्रो हेर्न पाउ है
Hare *****""""""""""""?
साँच्चै नै डरलाग्दो र अद्भुत ठाउँ रहेछ यो ठाउँको प्रचारप्रसार गर्नुभएकोमा तपाईँलाई धेरै धन्यवाद
सुन्दर जङ्गल तेस्मा चरा चुरुङी को मिठो आवाज कति मनै रमाउने भिडियो खुसी लाग्यो
तपाईंको यो भ्लक हेरेर यो मेरो मन कौतुहल पनि भयो अति नै सुन्दर तर दाई एउटा कुरा के भने बन झाक्री ले चाहिँ कहिले पनि खाँदैन तर लेमलेमा ले चाहिँ मानिसको सातो खान्छ झाक्री ले चाहिँ सानो केटा केटी लाई चै ज्ञान दिने गर्छ धन्यवाद,म चाहिँ भारतीय नागरिक हुँ संजय राई दार्जिलिङ जिल्ला।
kati sunder lagyo thank you so much🎉🎉🎉
Ati ramro lagyo,yas lai tourism point bhanayna sakiney raecha future ma ra yestai 2 vedio dhakhaunu hos research gardai garnu hola haii..😊
धेरै राम्रो भलग बनाउनु हुन्छ हेरेर धेरै आन्द भयाे सर
मेरो मावला जाने बाटो यही हो मेरो मावला जादा यहा पुगे पछि डरले आखा नै नहेरी यो लेमलेम्मा गुफा काटथ्यौ मलाई सानोमा बोक्न् डेर्याउने हरूको साथ मा धन्यबाद भाईहरू यो भिडियोको लागी यो गुफामा लेम्सेम्मा झाक्रीनीले चै बच्चाहरूलाई फकाउदै पक्रेर लगेर खाने र आफ्नो बच्चाहरूलाई पनि मासु खुवाउने तर झाक्रिले चै लुकाएर झाक्री बिधा सिकाएर झाक्रि राम्रो शक्तिशाली धामी बनाउथे रे प्रदिप तिम्रो सफल्ताको कामना है र अर्को भाईको पनि सबै मेरो माईतीहरू ❤️❤️
Yesto thau lai Duniya Samuel dekhaunu parxa good Jon sir❤❤❤❤
अद्भुत रहश्मय ठाउंकाे गजबकाे यात्रा।शुभकामना ।
गजब ठाउँ रहेछ सर😮
बहुत राम्रो योगदान छ हाम्रो मनोज भाइको नेपालको पर्यटन क्षेत्रलाई भबिस्यमा ठूलो सपोर्ट पुग्ने छ ।।
सारै खतरानाक भिर रछ झक्क्री गुफा
हेरड़ा धेरै होसियार गर्नुहै
हजूर🙏🌹🏆🍿🤼♀️
खुशी लाग्यो सर यसरी नै देशै भरिको यस्तै अभुतपुर्ण ठाउहरुको रोचक भिडियोहरु ल्याउदै गर्नुस सरहरु ❤❤
Kamchenavustegar
सारै रमाइलो रमाइलो ठाउँको दृश्य देखाउनु हुन्छ धन्यवाद देखाउँदै गर्नु हवस्
Sachai nai manoram drisya haru dekhaunu hunxa aavari xau hami🙏🙏🙏🙏❣️❣️💓💓sampurna team prati🙏❣️
Nice video from my place तिहा देखि तल बाकचाखा भने ठाउँमा सिलजी भिर को video बनाऊनु होला
जँगल कि महा रानी ,, वन झाँक्रीनी
श्री लाटी देऊ !!!
कि
जय जय जय !!!
🌹🌾🌼🌺🌷🌹
Dami lagyo video hal saudi dekhi herdai xu
Hajur haru KO video Herera Ananda aauxa ramro laggxa
❤❤❤❤❤dherai ramro lagyo hajur
Ekdam dami lagyo. Jankari diyeko ma dhanyabaad. From darjeeling
Dh😮erai ramro drisya dekhaunuvayo moble premi haru sabaile ablokan garnu vayo hola dherai 2 dhanebad midia sathi harulai all the best
धेरै रोचक र रमणीय लाग्यो भिडियो तर अलिक अपुरो भयो कि?
लेम लेममा लिम्बू भाषामा (खँजमा) पनि भनिन्छ। पर्बते भाषामा मैदानेनी भन्ने चलन्छ । बन्झाक्री चै बुडो र त्यो खँजमा चै बुढी अरे ..बन्झक्री ले चै मान्छे खाँदैन तर खँजमाले चै खाने गर्थ्योब्र भन्ने सुनिन्थ्यो। अहिले पनि अदृश्य शक्ति द्वारा मान्छे खान्छ भन्ने चलन छ खै के खै के ...जे होस भिडियो को लागि धन्यवाद छ ।
दामि मनोज भाई धन्यवाद
Hamro gau thauma gayara vlog banaunubhayaxa hajur lai dherai dherai dhanyabad yahanera yo gufavitra ko banjhakriko pakayara khane chulo sutne khat Ani Saman rakne khopa harupani vitra xa
कति सुन्दर ठाउ
भाेजपुर मा यस्ताे ठाउँ रहेछ थाहा पाइयाे 🎉🎉❤❤❤
Most amazing place in the world.
नेपाली धेरै बाठो छ😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄
ramro lageo👍️
बन झाॅक्रीले मान्छे खाने भन्ने कुरामा चैॅ मेल फिमेल मा भर पर्ने कुरा हुन्छ।मतलब मेल झाॅक्री ले खाॅदैन र फिमेल झाॅक्रीले चैॅ मार्ने खाने गर्छ भन्ने पहिलाका धामी, झाॅक्रीको यथार्थ भनाई छ।
Female होईन,Male ले चाही हो खाने।
A❤❤❤❤dhu 18:54 18:54 @@Jbkirati
पत्रकार मित्रहरुलाई धेरै धन्यवाद
Wow Khatra jangl rahe herda 👍
वाउ दामि भिडियो हजुर।
video सङै यहाँ बाट उक्त दृश्य को उत्पत्ति सङै बिबिध बिसय मा उच्चारण गर्नु भयको इस्पस्त धाराणा र सब्द्द हरु सुन्दर छन, सुन्दर लागेको छ
धेरै राम्रो लाग्यो पहिला को बुढा हरुले धेरैनै झाँक्री को कुरा गर्ने गर्दथे
Very good🙏🙏💓💓
कहिले नदेखेको ठाउँ देखाई दिनु भयो खुसि लाग्यो सर
वअउ दामि ठाउँ हामी नगए पनि हजुर हरुको यो प्रसले हामी देखनपएकोमा धेरै। धनेबात हजुर को टिमलाई
Nice 👍👍 thank you 🙏🙏
दामि छ
New information ko lagi thank you🙏
अति सुन्दर, रोचक अनि जानकारीमूलक भिडियो प्रस्तुत गर्नु भएकोमा हजुरहरुलाई मुरी मुरी धन्यबाद, दार्जिलिङबाट नमस्कार🙏🙏🙏
Wow interesting place 🙌
Dherai dherai Sundar ❤❤
Hajurko vlog malai rochak lageu
राम्रो कामको शुभकामना
Cameraman chai dami lagyo❤❤❤
सर्बप्रथम त बनझ्य्क्री को कुनै भोउतिक सरिर नै हुँदैन होला तो एउटा छाया मात्र होला
J hos dami lagyo❤️❤️
धेरै राम्रो छ❤
Naturally beautiful, thankyou sir for exploring such amazing places.
आहा कति दामि ठाउ
Dada namaskar tapai ko naya vlog dhakhna bithakai ma dherai vandha dherai khuse hunxu , ra tapai ko naya ,naya ,vlog ko particha ma hunxu ❤❤😊
Derai derai ramro kam
वा त ऊसकालमा नजिकै जलको सतहले छाड्दै वसोवाशी जो शायद हाम्रै पुर्खा तथा रामप्रशाद राईज्यूको असल भूमिकामा सामाजिक एकताको योगदानले नै नामाकरण वारेको जानकारी समेत पाय आभारी!
दामिज 👌🤟❤️
राेचक रहस्यमय लाग्याे यस्ताे गुफा झाक्रि बस्ने ठाउँ र देविथान काे अद्भुस रहस्यबाेकेकाे अर्काे टेम्के मैेयु गाउपालिका काे सिक्तेल पिपल डाडामा पनि छहै सर त्याहाँ पनि जाने काेसिस गर्नु भए आभारी हुनेथे🙏
Je hos yo Adbhutai dekhiyo dhannebad
Sathi harule sarai ramro jaankari dinubhayo, dherai ramro prakriti dhekhyo, mo India🇮🇳 Assam dekhi
लगभग 15 /20 बर्ष अगाडि मेरो आफन्त दिदी को घर रामप्रसाद गाउँ पालिका बाक्चाखा भन्ने ठाउँ मा सानो छदा देखि नै म आवत जावत गर्दा यो गुफा मैले देखेको छु यस्को कहानी पनि सुनेको छु । रहस्यमय छ। अलि कति यस्को काहानी लामो छ सट्कट मा सुन्दा खासै रमाइलो लाग्दैन। यश गुफा को जानकारी को लागि त्यहाको बुढोपाको हरु सङ अन्तरबार्ता लिनु उहाहरु ले स्पस्ट पार्नु हुन्छ अहिलेको ठिटो हरुलाइ खासै थाह छैन।
Wow
कति सुन्दर ❤❤❤😂
Sir le dekhaunu bhayako bhir chahi banjhakri basne haina raxes basne gufa rahexa ❤❤❤❤❤❤ khusi lagyo dherai ramro drisya dekhaunubhayo dhannebad sir ❤❤❤❤❤❤
Majjjaa aayo😊
Dami sir thanks
आमचोक २ भोजपुर पुग्नु भएकोमा धन्यबाद
amazing video 👌👌👌
सुदुरप्चिमाञ्चल तिरको गाउँठाउँको बारेमा नि ब्लग बनाउनु पर्यो सर।
Informative n beautiful vlog 👍
Lama bigriyako re la
Om
🙏👏❤️🧡💛💖
😮देख्दै डरलाग्दो रैछ त म बाग्लुङ्ग बाट
Support needed😢😢🎉
बासीखोरा र रामप्रसाद राई गा पा को प्रत्येक माटो हावा बनजंगल गाउ सबैको यति धेरै माया लाग्छ कि यो वन झाक्रि बस्ने सावाखोरा छेउ लेम्लेम्मा भीरमा देख्न साथ डरले छरथर काम्प छुट्थ्यौ
राम्रो हो तर त्यहाँ पुगेपछि भितृ भागहरु देखाउनु पर्थ्यो अलिक खल्लो भो मुल दृस्य चैं छुटाउनु भो आफ्नो क्यामरा त्यो साथि हरुलाई खिच्नकोलागि दिनु पर्थ्यो मित्रले किन हो त्यहाँ पुगे पछि सातो उडे जस्तो लाग्यो ...... खैर भिडियो ठिकै छ......
😂😂😂
अलि छिटाे देखाउनुस👍️👍️👍️👍️
Very nice place
Wow nice video hajur
साचै नै दर्लाग्दो भिर रहेछ
Good job.
एउटा यस्तो अत्भुत दृस्यको लागी धेरै धेरै धन्यवाद तर बन झाकृले केटा केटि लगेर खाने भन्ने कुरा र किम्मदन्तिको लेख चाही अलि नमिलेको जस्तो लाग्छ र अकबरे खुर्सानिले धापाको भन्ने चाही यो बक्वास लागो न बनझाकृले मान्छे खान्छ न खुर्सानिको धुवाले लखेटिन्छ कुनै पनि तेस्तो सक्ती हुदैन मान निर्मित बास्तु बाट गरिने बल लाईत त्यो सक्ती द्वारा हुनेवाला छैन तेसैले यो किम्म दन्तिको इतिहस चाही लेखिएको हैन बनाइएको जस्तो लागो
Wow 🎉🎉🎉🎉
भाइहरुलाई नयाँ खोज खबरको लागी धेरै धेरै धन्यवाद । यस्तै खोज खबरले नेपाल को पहिचान हुनेनै छ ।
हामी बच्चा बेलामा लुकामारी खेल्थेम् त्यहाँ 😍
Ea hjr bhojpur
Hami sangai khelthim hai🤪🤪🤪
❤kun जिल्ला ma parxa yo
Ani m bhetn aauthe ni teha hainar 😅😅😅😅
Hor testo po
बन्झाक़ी भन्दानी तपाइले देखाउनु भयको बन, गांउ, त्यो बाटो गुरास फुलेको हेरै राम्रो लाग्यो
Too know about future
रमाइलो
Very nice vlak
❤😂धनयबाद सर हजुरलाई नैालोदेखाउनु भयकोमा ❤😂
It's very dengerus cave😮
ATI. Nai sunder gufa ramilo lagyo
Damixa
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Rochak Jankari❤❤❤❤
कस्ताे खाल्काे बन झाँक्रि रछ मुख पनि भाकाे ।वाययत ।