अमेरिकिबासी शान्ता थापा र राजु परियार बिच खत्रा दोहोरीसँगै ८५ वर्षे बाको कडा जोश । ०३.०२.०७८ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 464

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +113

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +8

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live indreni family with your noble service
      Great job Krishna ji ji ji ji ji and INDRENI TEAM.
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +2

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live indreni family with your noble service
      Great job Krishna ji ji ji ji ji and INDRENI TEAM.
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +1

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live indreni family with your noble service
      Great job Krishna ji ji ji ji ji and INDRENI TEAM.
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @gopalbaje
      @gopalbaje 3 ปีที่แล้ว +2

      Maile baa aamako namma boston bata pathaeko baba aamako nam ta aayo tara full amount ra mero nam aayena .... tara thikai chha ....editing ma pareko hola .....anyway thank you

    • @subikarki6327
      @subikarki6327 3 ปีที่แล้ว +2

      राजु भाइ शारइ राम्रो गित सुनन पाइय भाइले माया लाई बिरशे जशताे लागयाे बदाइ छ दुई भाइ बहिनी लाइ

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 ปีที่แล้ว +51

    आहा कति रमाइलो आज इन्द्रेणी टिम सहित अन्य सबैमा नमस्कार कोरोनाले कसैलाइ नछोस राजु दाजैका फ्यान यता है जय होस इन्द्रेणीको

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 ปีที่แล้ว +53

    दोहोरी सुपर स्टार राजु परियार को फेन हाजिर हुनु होला एता।

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 ปีที่แล้ว +49

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर ल।

  • @karansoni8030
    @karansoni8030 3 ปีที่แล้ว +21

    बरिष्ट गायक राजु परियार को फ्यान जति येता हाजिर हम 🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +78

    लोक दोहोरीको बादसाह राजु परियार अनि
    शान्ता थापा को निकै रमाइलो दोहोरी सुन्दै
    १ घन्टा मनोरञ्जन लिने हो 😛जय इन्द्रेणी🙏

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +30

    पुरानो भाकामा दोहोरी सुन्दा को छुट्टै मजा जय इन्द्रेणी

  • @binochthapa3935
    @binochthapa3935 3 ปีที่แล้ว +3

    धेरै राम्रो गित अनि सब्दा राजु दाइ अनि सन्ता दिदी यस्तै पुराना गित हरु धेरै मन पर्छ । हाल म मलिसिय 7 बर्षा देखि कुनै बेला indereni पस्ना पाउला नपाउला तर पस्ना धेरै मन छ् !

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 ปีที่แล้ว +4

    धन्यवाद छ ! कृष्ण जि ! लोकदोहरिको कमान्डर राजु भाइ रअमेरिकाको बोस्टनमा बस्ने शान्ता बैनि बिच धेरै राम्रो लोकदोहरि यहाले प्रस्तुत गराई दिनुभयको छ !! बधाई छ !!! राजु भाइ र बैनि शान्ता थापा लाई !!!

  • @tankakhanal5627
    @tankakhanal5627 3 ปีที่แล้ว +12

    यो गीतमा राजु भाइ मर्स्याङ्ग्दी सलल बगे जस्तै बगेको देख्दा र सुन्दा सारै खुशी लाग्यो। वहाँको बिद्वता लाई सलाम । वहाँले आफ्नो प्रतिद्वन्दी को छ वा उ कस्तो छ सोही अनुसार शब्द चयन र टुक्का प्रयोग गर्न सक्नु हुन्छ । अहिले " म " राम्रो गायक / गायिका हुँ भन्ने हरुले राजु भाइ बाट अनिवार्य सिक्नुपर्ने देखिन्छ । वहाँ अब यो क्षेत्रको बिश्वबिद्धालय हो = विद्यार्थीले फाइदा लिन सक्नुपर्छ ।
    आज राजु भाइ बाट प्रयोग भएका प्रत्येक टुक्का मर्स्याङ्ग्दी बगेझै बगेका छन । वहाँले यति सजिलो तरिकाले टुक्का शुरु गर्नु हुन्छ कि मूल बाट पानी फुटीरहेको छ । म अब वहाँको बयान गर्न सक्दिन । राजु भाइ लाई अटुट माया अनि सु स्वास्थको शुभकामना ।
    शान्ता बहिनीले डुबेर गाउनु भयो। वहाँको गायकी लाई म नमन गर्दछु।
    सम्भव भएमा फेरि इन्द्रेणीले वहाँहरु लाई गाउने वातावरण मिलाइदिनु हुन अनुरोध गर्दछु ।
    इन्द्रेणी / कृष्ण जी लाई अभिवादन ।

  • @aanathsudeep1144
    @aanathsudeep1144 3 ปีที่แล้ว +23

    💝💝लु आज पनि खत्र हुने भो ! जय राजु सर ! जय इन्द्रेणी जय इन्द्रेणी तिम लव यु इन्द्रेणी 💝💝

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +29

    राज भाइको यूट्यूब च्यानल मा आयुषा नानी र राजु भाइको गीत सुनेर रुँदै हेरे कस्तो राम्रो शब्दहरू कोरोना बाट सुरुक्छित भयेर बसौ हजुरहरू सबैलाई मेरो नमस्कार मिठो सम्झना

  • @athahasagar4211
    @athahasagar4211 3 ปีที่แล้ว +11

    राजु परियारले "ठाडो भाका "र "काठे भाकामा" गीत गाएको हेर्न र सुन्न मनपराउनु हुने कोहि हुनुहुन्छ ...??

  • @prakashsunar7185
    @prakashsunar7185 3 ปีที่แล้ว +10

    राजु परियार दाइको दोहोरी सुनेर कहिले अघाइदैन कति राम्रो साहित्यिक प्रेम रस भरिएको शान्ता थापा धेरै अब्बल गाइका हुनुहुदोरैछ आज राजु दाइ संगै को दोहोरी अति नै उत्कृष्ट लाग्यो 😍😍😘🙏🙏

  • @mynarendra3997
    @mynarendra3997 3 ปีที่แล้ว +2

    राजु दादा शब्द को खानी नै हुनुहुन्छ नियमित इन्द्रेणी लाई नै साथ दिय झनै उतम हुने थियो दादा

  • @user-qs7fw7jt1c
    @user-qs7fw7jt1c 3 ปีที่แล้ว +3

    लोकदोहोरी का बादसाह राजु परियार मलाई असाध्यै मन पर्छ। मलाइ जस्तै हजुर हरु लाई पनि असाध्यै मन पर्छ नै।मन पर्ने हरु उपस्थित हौं।बहराइन बाट म ( छबिलाल ) इन्द्रेणी टिम लाई हिर्दय देखि सम्मान। राजु र शान्ताथापा को दोहोरी ले मोहित बनायो।सबैलाई धन्यवाद।नमस्कार

  • @rsbishwakarma3630
    @rsbishwakarma3630 3 ปีที่แล้ว +17

    कृष्ण दाइ एक पटक राजु परियार दाइ र दिलिप रायमाझी लाई सङ्गै लियर राजु दाइ ले गाउने दिलिप दाइ नाच्ने हेर्न पाए इन्द्रेणी को कति गरिमा बढ्ने थियो होला दिलिप रायमाझी दाइ ले पनि इन्द्रेणी लाई धेरै माया गरे जस्तो लाग्छ पिलिज कृष्ण दाइ राजु दाइ र दिलिप दाइ ला सङ्गै बनायर एउटा एपिसोड बनाएर सारा दर्शक लाई खुसी बनाउने प्रयास गर्नुस् न ल

  • @jeevankarki9360
    @jeevankarki9360 3 ปีที่แล้ว +12

    अाहा राजु सर र शान्त सिसकाे दमदार दाेहाेरी अाहा क्या दामी दमदार दाेहाेरी ! कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन उच्च सम्मान जय ईन्द्रेणी

  • @ranjitaniraula5907
    @ranjitaniraula5907 3 ปีที่แล้ว +5

    राजु परियार भाइ कत्ती राम्रो छ तपाईंको गाउने शैली kati slow motion मा ट्याक मिआएर i love it

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +6

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।राजु परियार जि र शान्ति थापा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।अायुषा नानी लगायत सबैको नाच बबाल छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।सबै जना सुरक्षित रहौ ।दुरी अपनायौ।।म भुसाल मणि शर्मा हाल मलेसिया बाट हेरिरहेको छु।

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +26

    यो ८५ बर्षे बाको जोशलाई हृदय देखि नै सलाम छ

    • @janakbajgai1117
      @janakbajgai1117 3 ปีที่แล้ว +1

      राजु परियार को सभ्य र सालिनता सङै मीठो आवाज सुनी रहन मन लाउछ ❤️❤️❤️❤️❤️

  • @himpunmgr4075
    @himpunmgr4075 3 ปีที่แล้ว +4

    राजु परियार र ‌शानता थापा को अतिनै उत्कृष्ट प्रस्तुति दुबै जना लाइ धन्नेवाद

  • @tejpaudel1749
    @tejpaudel1749 3 ปีที่แล้ว +13

    2जना बुबा हरु काे यो उमेर को जोस् देखा कति खुसी भयो यो मन thank you so much indrein 💕💕💕❤️❤️🙏🏾🙏🏾🙏🏾

  • @suryakumarthulung1295
    @suryakumarthulung1295 3 ปีที่แล้ว +2

    राजु परियार आफैमा नेपालको लोक दोहोरीको नायक हुन त्यसमा पनि शान्ता थापामा नि साच्चै गायिकी मार्मिक र गहकिला शब्द छनौट साह्रै राम्रो लाग्यो ।

  • @nawarajlama7435
    @nawarajlama7435 3 ปีที่แล้ว +6

    दुनियाँ भुल्छु म जब राजु दाइ को गीत सुन्छु कति मिठो स्वर राजु दाइ

  • @rajendrashah7143
    @rajendrashah7143 3 ปีที่แล้ว +5

    २०६१ सालमा भेटभयको थियो लछुमान खड्का बुबालाइ जय देश सलम छ ईन्द्रणी टीमलाई

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 ปีที่แล้ว +5

    दोहोरि दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद दोहोरि का बादशाह दाजुलाई धेरै सम्झना

  • @kishanban4037
    @kishanban4037 3 ปีที่แล้ว +4

    राजु परियार सर र शान्त थापा बहिनीको दाेहाेरी गित राम्रो धेरै धेरै रमाइलो भयो धन्यवाद छ शान्त थापा बहिनी काे दाेहाेरी गित धेरै दिनमा हेन्न पाउदा धेरै खुसी लाग्यो

  • @kishanban4037
    @kishanban4037 3 ปีที่แล้ว +5

    काेराेना धेरै छ सबै जना ख्याल राख्नु हाेला काेराेना ले धेरैले मानिस मरेका छन् धेरैले चिन्ता लागेको छ कृष्ण सर राजु सर शान्ता बहिनी दाजु दिदी भाई बहिनी काे नाच राम्रो छ धन्यवाद छ

  • @ramkunwar3429
    @ramkunwar3429 3 ปีที่แล้ว +5

    माहा गायक राजु भाइको कति राम्रो लोक साहित्यक , प्रेम रस ले भरिएको शब्द जहिले , जाहा , जति सुने पनि सुनी राख्न मन लाग्नी ! लम्जुङ्ग 😘

  • @ramgopalchhetri6956
    @ramgopalchhetri6956 3 ปีที่แล้ว +4

    सान्ता थापा ज्यु लाई साङ्केतिक सम्मान छ अमेरिकी बसाइ भय पनि लोकगीत को संगीत रग रग मा रहेछ माहागायक राजु सर ज्यु लाई धेरै सम्झना साथमा सम्पुर्ण इन्देणी टिम लाई लाखौ सम्झना

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 ปีที่แล้ว +14

    पुरानाे भाकामा भस्मै रमाईलाे दाेहाेरी जय ईन्द्रेणि🙏🙏🙏💓💓💓

    • @sarswotisharma4899
      @sarswotisharma4899 3 ปีที่แล้ว +2

      जयइन्णी जयभबबसनपिडितगरिबकोभबवान

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 ปีที่แล้ว +18

    यो कमेन्ट पर्ने र ईन्द्रेणी हेर्ने तपाइहरु को आमा बुवाको आय लामो हुनेछ जय ईन्द्रेणी 🙏🌺

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +13

    सान्ता थापा पनि दोहोरी मा कडा हुनु हुदोरहेछ हजुर को सदैब जय होस येति राम्रो दोहोरी गाउनु भो दुबै जना ले

  • @laxmanpandey4873
    @laxmanpandey4873 3 ปีที่แล้ว +10

    नरुचेको रसबरी के खानु 😂😂
    राजु दाइको साहित्यिक सब्दमा खुब मजा आउछ

  • @chetbahadurtamang8541
    @chetbahadurtamang8541 3 ปีที่แล้ว +6

    राजु दाईको दोहरिले मनको शान्ति मिल्छ त्यसैले पनि हो राजु दाई लाई मन नपराउने यो नेपालमा कोहि छैन

  • @kbcindia4342
    @kbcindia4342 3 ปีที่แล้ว +7

    यो दिदी को स्वार ले काम दिएन गाउनु चही अति राम्रो गाएको हो

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว

      Hahaha hor?

    • @sharaddhungana6887
      @sharaddhungana6887 3 ปีที่แล้ว +1

      त्यसै दाेहाेरि काे बदशाह शब्द काे छनाेट परिस्थिति शुहाउदाे शब्द बाण बधाई छ अभ्यास लाइ

  • @yadabkc8603
    @yadabkc8603 3 ปีที่แล้ว +3

    नमस्कार सबैलाइ धेरै राम्राे लायाे दाेहरि सुन्न माैका मिल्याे खुसिलायाे । सान्ता थापाले राम्राे गित गाउनु भयाे राजुकाेत के बयान ग्रनु र शान्ताले भनेकाे कुरा सत्य हाे कलाकारले धेरै जस्ताे सारण मान्छे लाई चिन्न गारै हुन्छ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +4

    लोक दोहोरिको राजा राजु दाइ आहा! आज त खैरेनिमा गेट।जय इन्द्रेणी

  • @shreedharbk7532
    @shreedharbk7532 3 ปีที่แล้ว +3

    लोकदोहोरिका बादसाहा भनेकै राजु परियार नै हुनुन्छ कला गला सङ्गै त्यो तपाईंको सालिन र सभ्य शैली निकै मन पर्छ

  • @tejbahadurgurung5962
    @tejbahadurgurung5962 3 ปีที่แล้ว +1

    “उमेर सँगै उड़ि गो रंग, अब बाँकी के छ र मसँग”
    बेजोड़ दोहोरी बेला बेलामा हेर्न पाईन्छ । राजु बादशाह लाई मुकावला गर्न सक्ने शान्ता अम्रिका गएर पनि दोहोरी गाऊन शान्तासँग बसेनछ भन्ने लाग्यो। गजबको प्रस्तुति 🙏🙏🙏

  • @sushilabhattarai9332
    @sushilabhattarai9332 3 ปีที่แล้ว +1

    Raju dai ta lok संस्कृतिको बादशाह नै हो 🙏🙏

  • @bindushrestha4630
    @bindushrestha4630 3 ปีที่แล้ว +14

    सान्ता थापा र राजु परियार बिचको दोहोरी अत्यन्तै रमाइलो भयो धन्यवाद शुभकामना छ दुवै जना लगायत सम्पूर्ण इण्द्रेणी कलाकार हरुलाई पनि

  • @prakashkhadka8360
    @prakashkhadka8360 3 ปีที่แล้ว +1

    नमस्कार सबैमा 🙏🙏🙏राजु दाई आउदा खेरी राजु दाईको भाकामा गाउन लगाउनु पर्यो के जहिले नि अरूको मात्रा भाकामा के पिलिज 🙏🙏🙏👌👌👌👌😍😍😍😍❤❤❤❤❤

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +1

    राजु जि र सान्ता थापा जि को दोहोरी कडा भयो ।।

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 ปีที่แล้ว +15

    आदरणीय राजू दादा सम्पुर्ण इन्द्रेणी टिमलाई मनैदेखि सम्बोधन 🙏🙏🙏

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 3 ปีที่แล้ว +4

    लाेक सम्राट राजु जिका फ्यान कतिछम हाेला ।। साउदिमा है ।।

  • @pabitrabhattarai8412
    @pabitrabhattarai8412 3 ปีที่แล้ว +4

    राम्रो छ ईन्द्रेणी टिम र राजु सर र शान्त मेडम को दोहोरी

  • @bishalthapa6270
    @bishalthapa6270 3 ปีที่แล้ว +2

    धेरै राम्रो दोहोरी राजु दादा र सान्ता दिदिको i miss you indreni

  • @tejkala5642
    @tejkala5642 3 ปีที่แล้ว +2

    Sabai vanda raju pariyarko eakal geet gauna lagauna paro krishna dai raju pariyar ko geet sunna sarai maja auxa ho

  • @ganeshkarki9054
    @ganeshkarki9054 3 ปีที่แล้ว +68

    राजु परियार ज्यु लाई हामी संगीत प्रेमी दर्सक,श्रोता हरुले अब माहा गायक को उपाधी दिन ढिलो भैइ सकेनर ?

    • @bishnusunar945
      @bishnusunar945 3 ปีที่แล้ว +7

      Mankai kura lekhnu vo frn

    • @mg.pareeyar
      @mg.pareeyar 3 ปีที่แล้ว +5

      सहमत 🙏

    • @rajendragurung8603
      @rajendragurung8603 3 ปีที่แล้ว +2

      @@bishnusunar945 justification ज्ज्ज जिल्लामा जिम्मेवार जिल्लामा ज ज्ज ज जीव ज ज्यानको ज ज ज्ज जब ब जिल्लामा इ जब ब्याटिङमा ज जिल्लामा ज ज ज्यानको ज्ज ज ज ज ब इ न ज्ज ब्ब ज ब इ ब जि ज इतिहासमा ब ज ज न ज ज ज जब ब ज ज ज जि जिल्लामा जिल्लामा ज ज जि ब ज ब ज जिल्लामा ज ज ब ज ब ब ज ज ब ब ब्ज ज जिल्लामा ज ज ज ब जिल्लामा जिल्लामा ज बताएको ज ब ज ज इ जिल्लामा ज ज ज ज ज ज ज ज जिल्लामा ज ज ज ओ

    • @rajendragurung8603
      @rajendragurung8603 3 ปีที่แล้ว +2

      @@bishnusunar945 न ब ज जिल्लामा ज ब ज ब ब b b ब ब

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +2

      Sahi kura

  • @kulendramuskan6320
    @kulendramuskan6320 3 ปีที่แล้ว +24

    Raju pariyar crazy fyan yeta

  • @pujapuja2292
    @pujapuja2292 3 ปีที่แล้ว +2

    अाज त राजु दाइ अाउनुभाकाे रछ अब मजा हेर्रिछ मनछुने दाेहाेरि कृशन दाजुभाइलाई मनैदेखि नमन 🙏🙏🙏🙏🙏

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +3

    हैट इन्द्रेणी छ र पो यस्तो पुरानो पुरानो गित सुन्नु पाइन्छ सारै मज्जा आयो आज । हरि कृष्ण बुबा लाई नमन छ।

  • @bishalmahar9269
    @bishalmahar9269 3 ปีที่แล้ว +4

    आहा दोहोरि का राजा राजु परियार दाई र शान्ति थापा दिदि ले धेरै मिठो दोहोरि गाउनु भो धेरै धेरै धन्यबाद 🙏🙏🙏 अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ लाइ मिठो सम्झना कृष्ण दाई सलाम छ इन्द्रेणी मा आउने हरुलाई नि नमस्कार 🙏🙏🙏🙏

  • @milanchhetri7739
    @milanchhetri7739 3 ปีที่แล้ว +2

    अति राम्रो जोडि दुबै को पहिला बिहे हुने पर्ने हो के गर्नु बधाई छ ।।दुबै लाई

  • @buddhiman2627
    @buddhiman2627 3 ปีที่แล้ว +3

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ राजु दाई र सान्त जि लेअत्ती राम्रो गित गाएर मनरन्जन दिनु भो हजुर होरु लाई सम्मान छ

  • @nilkanthathapa3534
    @nilkanthathapa3534 3 ปีที่แล้ว +8

    Salute Raju bhai hajur ko shabda n gayeeki lai.

  • @clovevange4432
    @clovevange4432 3 ปีที่แล้ว +3

    कति मिठा शब्दको चैन गरेर रुन मनलाउने पिरति को दोहोरि हइट्ट, धन्यवाद शान्ताजि र राजुपरियारलाइ, बधाई 🌹🌹🌹😍😍😍🌹

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 3 ปีที่แล้ว +3

    आज सेकेन्ड डोज को कोरोना खोप लगाएर आइयो इन्द्रणि हेरि अब दुखाइ लाई बिर्सिन्छ love you all indrani team stay safe stay healthy

  • @nanimayadong8350
    @nanimayadong8350 3 ปีที่แล้ว +3

    Wow wow wow wow wow
    Dherai dherai dherai dherai
    Ramailo get 🙏🙏🙏🙏🙏
    Raju daiko👌👌👌👌👌👌
    💟💟💟💟💟💟💟💟

  • @jumanalamsal3993
    @jumanalamsal3993 3 ปีที่แล้ว +2

    पुरानो गायीका सीता थापा कति राम्रो गीत

  • @bahadurdhami921
    @bahadurdhami921 3 ปีที่แล้ว +3

    लोक दोहरिका सुपर स्टार तथा बादसाह र सदाबहार गायक राजु परिवारको रमाइलो दोहरि। राजु दाइले हरेक गायिकाले गाउदा हेराइ सारै मन पर्छ।

  • @m.s6675
    @m.s6675 3 ปีที่แล้ว +24

    धेरै राम्रो,धन्यवाद ईन्द्रेणी/ सउदी अरब

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 ปีที่แล้ว +5

    धेरै राम्रो कार्यक्रम इन्द्रेणी आजको दोहोरी.

  • @dhundirajpokhreal7503
    @dhundirajpokhreal7503 3 ปีที่แล้ว +1

    राजु भाइ काे बानिर मेराे बानिएटैरइछ बिरसिबानि

  • @bhimprasaddangi5968
    @bhimprasaddangi5968 3 ปีที่แล้ว +1

    कँडेल दाइ अब देखी दोहोरी च्याम्पिएन को ज ज हरुलाइ इन्द्रेनी मा आउन नदिनु है ! तिनी सांगीतिक अपराधी हुन्

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +5

    लोक सम्राट राजु परियार लाइ सम्मान छ कति रमाइलो दोहोरी सुन्न पाइयो आज

  • @bipulbipra2278
    @bipulbipra2278 3 ปีที่แล้ว +2

    प्राविधिक साथीले आयुषा गौतमको नाचलाई बढी फोकस गरौ है । आयुषाको नाच राम्रोसँग हेर्न नपाउँदा त पटक्कै चित्त बुझ्दैन ।

  • @gopalbaje
    @gopalbaje 3 ปีที่แล้ว +2

    aha kati ramro dohori hamro Shanta Thapa didi ko ....ra Raju sir ko ....one of the best Kathe bhaka

  • @kumarikumaran9336
    @kumarikumaran9336 3 ปีที่แล้ว +1

    गितहरु सुन्दा रमाइलो पिर सुन्दा आँसु आउछ यस्तो पिडामा किन ध्यान दिदैन सरकार के गर्नु मन मात्रै दुख्छ आफ्नो छेमता छैन सक्नेले सहयोग गर्दिनु होला सबैलाइ सलाम

  • @kamallahaddori5026
    @kamallahaddori5026 3 ปีที่แล้ว +1

    दोहोरी बादशाह लाई सलाम छ

  • @innocentgirl5737
    @innocentgirl5737 3 ปีที่แล้ว +2

    राजु परियार रियल दोहोरीको राजा सांता मेम सोर ले साथ दियन हजुरलाई

  • @kishanban4037
    @kishanban4037 3 ปีที่แล้ว +3

    शान्ता बहिनीको नाम बिगेएकाे छ सरी ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 ปีที่แล้ว +1

    अाहा ! कतिमिठाे पुरानाे भाकामा दाेहाेरी जमेकाे छ कलाकारहरुलाई नमन ईन्द्रेणिलाई सलाम छ।

  • @mohangurung6350
    @mohangurung6350 3 ปีที่แล้ว

    राजुको मलाई तिम्रो एऊटै छ पिर खाली । मेरो सानु नहिडें शिर खाली । शान्ता थापाको निभें मेरा आशाको दियो । तिम्रै सिन्दूर पहिरिने मनथियो क्या शव्द ।

  • @tejkala5642
    @tejkala5642 3 ปีที่แล้ว +2

    Maha gayak sor samrat raju pariyar dekhepaxi ramailo hunxa.

  • @homkunwar4172
    @homkunwar4172 3 ปีที่แล้ว +1

    Rajubhai.r.Santa..bahineko
    Sir.purano get.good.good

  • @bumamahatra8555
    @bumamahatra8555 3 ปีที่แล้ว +1

    raju dada vane paxi malai yada man parxa

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 3 ปีที่แล้ว +1

    सलुट दोहोरी दुनियाँ को राजा राजु दाइ हजुर लाइ

  • @bhupendra73253
    @bhupendra73253 3 ปีที่แล้ว +3

    राजु परियार का फ्यान हरु मात्र यता

  • @magar11k
    @magar11k 3 ปีที่แล้ว +3

    Raju pariyar lok king 🙏🏿🙏🏿🙏🏿❤❤❤

  • @गणेशकार्कीपहाडी
    @गणेशकार्कीपहाडी 3 ปีที่แล้ว +2

    सम्पूर्ण दर्शकहरुलाई मिठो माया तथा सम्झना । सेवा र मनोरञ्जन को पबित्र स्थान इन्द्रेणी रमिईलो र सबैको मनमा बस्न सफल छ। अझै प्रगति होस्। शुभकामना।।

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 ปีที่แล้ว +2

    टुक्का त राम्राे अाउनेरहेछ अलिस्वाेरले साथदियन थापा बैनिकाे जे भयपनि राम्राेछ राजु परियारकाेत केगने´ कुरा दाेहरिकाे किङ्ग

  • @madanpariyar3246
    @madanpariyar3246 3 ปีที่แล้ว +2

    भाग्यमानि शान्ता दिदी राजु दाइसँग गाउन पाउनु भयो खुशि लाग्यो ।

  • @techmobile8463
    @techmobile8463 3 ปีที่แล้ว

    इन्द्रेणी को सदैब जय होस सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान छ || लाइक गरुम त साथीहरू

  • @hembahadur3376
    @hembahadur3376 3 ปีที่แล้ว +2

    पुराना लोक हिरोनी हरु सबै दामी लाग्छ चाख्दै हिड्ने राजु लाई आब कार्बाही हुनु परो

  • @thapagopal3846
    @thapagopal3846 3 ปีที่แล้ว +4

    अरु कुरा छोडिदिनु कृष्ण सर अब हाम्रो लम्जुङे भाइ राजुलाई महालोक गायक घोषणा गर्नु पर्यो

  • @purusottamsapkota9639
    @purusottamsapkota9639 3 ปีที่แล้ว +1

    मुग्लान जान बाध्येता होईन
    धन कमाउन गाको के होईन
    खैरनिमा गेट अन्तैतिर बसेकि निरमाया
    हुनैछाडो भेट

  • @parbatihadkhale8307
    @parbatihadkhale8307 3 ปีที่แล้ว +1

    Jha Raju tehi ramailo

  • @navarajchiluwal7067
    @navarajchiluwal7067 3 ปีที่แล้ว +11

    Big fan raju pariyar ko ❤❤❤

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +4

    इन्द्रेणी हेर्ने महान र मनकारी दर्सक प्रती र सेवा सन्देश र मनोरन्जन को इन्द्रेणी को होल टिम लाई सम्मान र सलाम छ, जय कृष्ण दाइ ।

  • @topendramagar9403
    @topendramagar9403 3 ปีที่แล้ว +4

    राजु दाइ भने पछि नहेरी सन्चै छैन हैत

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +16

    Love you all ❤️❤️

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว +2

    संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @पुर्ण.गुरुङ.गोर्खा.बारपाक

    ओ हो अहिले डिउटिमा छु।
    डिउटी सके पछि दुई तले खाटमा पल्टेर सुन्नेछु।
    साउदी खाडी देखि

  • @sonuimbahadur2365
    @sonuimbahadur2365 3 ปีที่แล้ว +2

    I love you raju pariyar ❤️❤️🙏🙏

  • @laxmanoli6381
    @laxmanoli6381 3 ปีที่แล้ว +1

    दुबैजोडी को मिठो प्रस्तुती झन बडि राजु दाइ 💕💕💕✅✅

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 3 ปีที่แล้ว

    राम्रो लाग्यो गित जय गित जय सङ्गीत जय इन्द्रेणी

  • @rameshpariyar5443
    @rameshpariyar5443 3 ปีที่แล้ว +1

    Original vocal aadarniye daju Bhagwan Bhandari ra Bima Kumari Dura didi ko aaja feri lok dohori ka badsaha aadarniye daju Raju Pariyar ra Shanti Thapa jiu ko mitho vocal ma KHAIRENI MA GET nikai damdar lagyo.