Pahuna Hajur [ पाहुना हजुर ] A Musical Film | Ashish Mahar & Sunita Thegim | Anil & Sanaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024

ความคิดเห็น • 933

  • @artmandu
    @artmandu  9 หลายเดือนก่อน +49

    आर्टमाण्डूको भर्खरै रिलिज भएको अर्ग्यानिक कथा 'पंचमी मेला' हेर्नको निम्ति
    shorturl.at/qrw19

  • @AshishMahar_29
    @AshishMahar_29 ปีที่แล้ว +889

    एउटा नौलो आसा संगै नौलो प्रस्तुती हजुरहरु माझ ।🌷

    • @abishekshahi1465
      @abishekshahi1465 ปีที่แล้ว +10

      awesome song 😊thanks for this masterpiece❤Hatsoff 🥀😊

    • @rekhadhami2548
      @rekhadhami2548 ปีที่แล้ว +5

      Congratulations dada 🎉 best of luck 🤞 from darchula ❤

    • @purbelir.j.entertanment644
      @purbelir.j.entertanment644 ปีที่แล้ว +6

      Very nice vocal nice song 😍

    • @indraparajuli5635
      @indraparajuli5635 ปีที่แล้ว +4

      सधैं उत्कृष्ट 👍️👍️❤️
      always support u❤️

    • @uknownancy2301
      @uknownancy2301 ปีที่แล้ว +4

      ❤️‍🩹❤️‍🩹❤️‍🩹🫶🫶🫶

  • @SunitaThegim
    @SunitaThegim ปีที่แล้ว +130

    ल है “पाहुना हजुर” भन्दै आइपुग्यौ है हजुर 🙏
    स्विकार्नुस ल हाम्रो कोसेली 💝
    यहाँ हाम्रो कामको कुरै छोडौँ खाली निर्देशक Nbn Chauhan ज्यूको कुरा गरौं कति लोभलाग्दो लिम्बू समुदायको संस्कार बोकेको म्युजिकल फिल्म बनाइदिनुभयो आहा हेर्नू सुन्नु मज्जा आयो 🥰
    अभिनयका नायक Anil Subba दाई उत्तिकै बबाल नायिका Sanaya Limbu लाई पनि राम्रो काम गरेकोमा बधाई बाँकी सबै कलकारहरुलाई मीठो माया ♥️♥️♥️♥️♥️♥️
    Music Producers ASM Band Prajwal Lama
    Music Composer Ashish Mahar Official
    Lyrics Nabin Chauhan Ashish Mahar
    अब स्वागत सत्कार गर्ने, हेर्ने अरुलाई हेराउने अनि हाम्रो देशको सुदुरपुर्वको संस्कारलाई चिन्ने यो पल नछुटाम है।

    • @gautamvlog8941
      @gautamvlog8941 ปีที่แล้ว +3

      हजुरको स्वर झन मीठो हौ

    • @tulasikumarlimbu5414
      @tulasikumarlimbu5414 ปีที่แล้ว

      तपाई को आवाज मा भएको मिठास
      कुनै शब्द नै छैन कत्ती राम्रो छ भनेर
      तारिफ गर्न लाई ❤️❤️

    • @iamodgnoba9877
      @iamodgnoba9877 ปีที่แล้ว

      ❤❤

    • @chhiringyonzon3495
      @chhiringyonzon3495 ปีที่แล้ว

      Huss hjr ❤❤❤❤

    • @bikashgurung3459
      @bikashgurung3459 ปีที่แล้ว

  • @NirmalThapaMgr
    @NirmalThapaMgr ปีที่แล้ว +38

    "गुँड छोडी कहाँ जाउँला र?
    कहाँ छ र सितलु छायाँ?
    भर लाग्दैन कि कसो?
    कि लाग्दैन मेरो माया?"

  • @grgsubash92
    @grgsubash92 ปีที่แล้ว +32

    पहुना :- हाम्रो सुदुर पुर्बको जिल्लाहरु बिसेष पाचथर ताप्लेजुङ ईलाम तेर्थुम धन्कुटा तिर भिडियोमा देखाईएको जिवान्त दृश्य अझै जिबित नै पाईन्छ यो भेगमा बसोवास गर्ने सबै मानिसहरुले एक उमेर समयमा यो पल भोगेको हुनु नै पर्छ साचै त्यो पल कति रमाईलो हुन्छ पहाडको चिसो हावाको सिरेठोमा पहुनाको एक नजरले उमङ्गको अनेकौ सपनाहरु बुन्दै धान नाच पालम हाक्पारे र च्याब्रुङ्को गुन्जावाटमा बलेको आगोको ताप सङै बितेको रात थाहै नहुने कति निस्चल कति पबित्र हुन्छ्न ति पलहरु तर आज भोलि पस्चिमेलि डिस्कोले यस्को सुन्दरता लाई ओझेलमा पारेको छ भिडियो सारै उत्कृस्ट लाग्यो अनिल सुब्बाको दम्दार प्रस्तुतिमा सनाय सुब्बाको पहुनाको याद दिलाई दिने हेराई लाई जिवान्त दिनु हुने निर्देशक ज्युको काम साचै उत्कृस्ट छ सबै टिमलाई बधाई छ

    • @henriettahawkins5349
      @henriettahawkins5349 ปีที่แล้ว +1

      When I visit Nepal, I will make sure to visit the regions where these customs are still followed.

  • @bayambumagar415
    @bayambumagar415 ปีที่แล้ว +56

    मलाई आज भोलि यस्तो गित खुब मन पर्न थाले छ त🙄 कतै राई लिम्बू बिहे गर्ने लक्ष्यण त हैन्।😍😍

    • @numalimbu-ly8rb
      @numalimbu-ly8rb ปีที่แล้ว +1

      😊

    • @manozzthapa
      @manozzthapa 7 หลายเดือนก่อน

      खै हेर्दैन राई लिम्बू ले😅

    • @BishuLawati
      @BishuLawati 4 หลายเดือนก่อน

      Huna sakxa😂

    • @FuchinnaShorts
      @FuchinnaShorts หลายเดือนก่อน

      Hola hola 😂

  • @pushpaghimire9661
    @pushpaghimire9661 ปีที่แล้ว +141

    पश्चिम नेपालको हिरा सुदुरपूर्वमा चम्किरहेको जस्तो लाग्यो। सबै प्रस्तुति गाउँले शुद्ध अर्गानिक माहोलले भरिएको एकदम राम्रो लाग्यो। शुभकामना छ।🎉🎉🎉🎉

  • @AteetTmg
    @AteetTmg ปีที่แล้ว +19

    नेपाली संगीत भनेकाे यस्ताे पाे हुनुपर्छ नेपाली साँस्कृतिकाे पहिचान हुने सुन्दा भन्दा हेर्दा मज्जा लाग्याे

  • @ravimaharjan7721
    @ravimaharjan7721 ปีที่แล้ว +95

    Jaari gave such good initiation to highlight Eastern Nepal that I now more appreciate songs that showcase more of eastern Nepalese culture. Kudos, indeed a very beautiful song and exposure to the east.

    • @pratimalimbu5437
      @pratimalimbu5437 ปีที่แล้ว +11

      Even before Jaari Artmandu has always been promoting Eastern culture,geography and community.
      You must be here after Jaari
      You can check other previous songs/music videos too.

    • @Liljungbvsnet
      @Liljungbvsnet ปีที่แล้ว

      ❤️‍🩹

  • @mausamImbung
    @mausamImbung ปีที่แล้ว +14

    सारै नै गजब काम भएछ हौ लु टिममा आवद्ध सबैलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछु!!

  • @simadhakal6172
    @simadhakal6172 ปีที่แล้ว +5

    एक बेग्लै र एतिहासिक बर्ग मुन्धुमीहरु हुन ...त्यसैले म सधै भन्ने गर्छु र सत्य पनि यहि हो किरात लिम्बुवान भुगोल होइन यो त सभ्यता हो , सास्कृतिक , सामाजिक , र धार्मिक सभ्यता❤❤❤

  • @Roshankhadka23
    @Roshankhadka23 ปีที่แล้ว +8

    मनि पश्चिम् को क्षेत्री हु मलाइ देउडा कल्चर राम्रो लाग्छ तर अहिले पुर्वको ओखलढुंगा मा बस्छु ।हाल यता राई लिम्बू को कल्चर एकदमै मन पर्यो । भिडियो मा राई लिम्बुको कल्चर जस्ताको तेसतै झल्काको छ । कति राम्रो ❤

  • @lifeline7673
    @lifeline7673 ปีที่แล้ว +9

    जति हेर्दा मज्जा आयो, त्यति सुन्दा मज्जा आएन। अन्त्यको राम्रो छ्😊। Aashish mahar ekdam nai ramro singer ho but may be the composition is something different here...but very thanks to the team because of you our culture have reach out to many people 😊

  • @hamrowarangi
    @hamrowarangi ปีที่แล้ว +34

    नयाँ नयाँ धर्मकर्मकाे विकासले रैथाने लिम्बू साँस्कृतिक हरु मासिदै गइरहेकाे वेला नेपाली गित संगीतले यसलाई जिवन्त वनाउने काम गरेकाेमा धेरै धेरै धन्यवाद ।माैलिक सस्कृतीहरु हाम्रो अमुल्य सम्पत्ति हुन् यसकाे संरक्षण गराै🙏🙏

  • @solotrekkers0614
    @solotrekkers0614 ปีที่แล้ว +78

    I'm chettri but I'm in deep love with gurung rai limbu cultural ❤️but the sad thing is I don't have any friends who belong to this cultures..😔

    • @sahilrai97
      @sahilrai97 10 หลายเดือนก่อน +3

      Don't worry be proud what you are I wish I could be chetri bahun that I could do curruption every day😂

    • @atitkc8864
      @atitkc8864 10 หลายเดือนก่อน +1

      ​@@sahilrai97unlucky you

    • @flyhigh3731
      @flyhigh3731 9 หลายเดือนก่อน

      ​@@sahilrai97He said love not proud Chettris are proud of there culture and tradition you don't need to say it and Your people also do corruption if the get the chance it's human nature Greed some greed with food some with love some with respect some with Gold some with Land so chill bro be mature Jai Siri Ram 🚩

    • @priyalimbu8403
      @priyalimbu8403 4 หลายเดือนก่อน

      Let's be friends together 😊

  • @uttamDhakal-wv9vq
    @uttamDhakal-wv9vq ปีที่แล้ว +1

    सायद लिम्बुवान भुमिमा जन्मेर होला मलाइ लिम्बुकल्चर अतिनै मन पर्छ प्राय गितहरु हेर्छु मन आनन्द हुन्छ

  • @anilraicomedian
    @anilraicomedian ปีที่แล้ว +8

    मौलिक सांस्कृतिक भाका, मिठो धुन, सुन्दर पालाम आहा... उहिले बाँगा छनाको बिहेको याद आयो नि।
    कलाकारको पनि उत्कृष्ट अभिनय, गीत गाउने पनि दामी,क्यामेराको काम ओहो कस्तो हेरि रहु लाग्दो।।
    समग्रमा सबैको मेहनत देखियो।।
    सम्पुर्णलाई बधाई अनि शुभकामना ।

  • @manishasambahamphe5138
    @manishasambahamphe5138 ปีที่แล้ว +12

    ल! धेरै धन्यवाद हजुरहरुकाे समुहलाइ❤ लिम्बु जातिकाे सस्कृतिलाइ देखाइएकाेमा😍🤩😘😘

  • @atengabu7048
    @atengabu7048 ปีที่แล้ว +5

    लु मजा पो आयो हौ। आबु, महर लाई पुर्ब राखेर सट्टामा एउटा बिरुवा पश्चिम दिनु पर्ला।।

  • @nirajanrai5470
    @nirajanrai5470 ปีที่แล้ว +7

    भर्खरै जारी मुभी हेर्ने अवसर मिल्यो। फिल्मको असर मस्तिष्कबाट नत्रीदै अर्को गीत पाहुना सुन्ने अवसर मिल्यो। साच्चै मज्जा लाग्यो। सम्पुर्ण टिमप्रती सफलताको सुभकामना🎉

  • @laxmanbhurtel
    @laxmanbhurtel ปีที่แล้ว +5

    जता हेरे पनी हजुर पुर्बै रमाइलो🎉 ❤
    सारै रमाइलो अनी मिठो संगित🎉
    त्यही माथी पश्चेमेली गायक को स्वर आहा 🎉❤❤शुभकामना सम्पूर्ण टिम लाई🎉❤🇳🇵🥰sadhai mithas rahos ashish mahar ko स्वर संगीत मा🎉❤

  • @aekendrakhadka681
    @aekendrakhadka681 ปีที่แล้ว +7

    आशीष भाइको अर्को गज्जब ट्यालेन्ट नि हेर्न पाइयो । बधाई टिमलाई गीत अछ्छा बनेको छ ।

  • @SABINGURUNG
    @SABINGURUNG ปีที่แล้ว +4

    आहा …. मत हराए
    पियोर आर्गानिक
    मज्जा आयो हो सारै मन पर्यो
    सम्पूर्ण टीम लाई बधाई छ 💙💙💙

  • @bibekthapa7436
    @bibekthapa7436 ปีที่แล้ว +1

    सार्है राम्रो कला र संस्कृति छ किराँतको तर अचेल त राई,लिम्बू तामाङ्ग भन्ने बितिक्कै क्रिश्चियन हुन की जस्तो लाग्छ। आफ्नो धर्म,कला र संस्कृति बचाई राख्नु होला।😢 सेवा सेवारो 🙏

  • @DilkumarMabo
    @DilkumarMabo 10 หลายเดือนก่อน +3

    मैले भोगेको अनि हामीले जीउदै आएको अविस्मरणीय पल, सिंगो जीवनको एउटा पाटो, हो त्यहि पाटोको धुन हो यो गीत, मैले टेकेको माटोको सुगन्ध हो । आँखालाई शीतल, कानलाई आनन्ददायी पाहुना मेरो घरसम्म पठाइदिनुभएकोमा नोगेन् ! नोगेन् !!

  • @devendrarai476
    @devendrarai476 8 หลายเดือนก่อน +5

    wow!!!! The richest entire Limbu culture in a single musical video. The Chyabrung, Palam have created amazing vibes that make us feel goosebumps. I dramatically got lost in a beautiful Limbu village somewhere Taplejung, Terhathum or Paachthar. The orchestra on the background is in fact next level. Congratulations to entire team for your perfect work. NOW subscribed and following ARTMANDU from today.

  • @lmzvlogs
    @lmzvlogs ปีที่แล้ว +98

    Limbu is just not only a caste..
    Its a Brand 😍🙏

    • @hemalimbu8730
      @hemalimbu8730 ปีที่แล้ว +5

      Proud to be limbunii🤩

    • @Angdembe__limbu13
      @Angdembe__limbu13 ปีที่แล้ว +4

      हाउ यस्तो नभनुम ना लुङवा फेरि अरु जात डाहा ले मर्छ के 😂😂

    • @Eveabcdef
      @Eveabcdef ปีที่แล้ว +8

      I am chhetri girl from sankhueasabha but i always adore limbu culture though i have never had limbu friends nor any neighbours.i always think there is some connection of me with limbus in my past life..limbu geet limbu related natak kasto man ma chunxa hau… kasto arkai hunxa man ma

    • @Eveabcdef
      @Eveabcdef ปีที่แล้ว +6

      Chor ko swor vanne natak ni herna gako thye artmandu kai…kasto ramro thyo … hajur haru ko culture preserve gariranu vako xa khusi lagxa

    • @lmzvlogs
      @lmzvlogs ปีที่แล้ว

      @@Eveabcdef grateful for yours wonderful words 🙏

  • @Younghang313
    @Younghang313 ปีที่แล้ว +6

    Thank you so much ashis mahar sir hamro limbu vakalai maya garera yetti mitho swarma gaidinu vayekoma❣️

  • @yamudash_limbu
    @yamudash_limbu ปีที่แล้ว +15

    Lyrics लेखकलाई मेरो बाट लाखौ शुभकामना छ ! यो भिडियोमा भएको सबै भुमिका मैले निभाको छु गाउ घरमा बिहेमा ! बधाई छ टिमलाई ! !

    • @atengabu7048
      @atengabu7048 ปีที่แล้ว +3

      लु धन्यवाद। पुरै ठेट छ अचेल organic भन्छन, मन परयो है।

  • @tellbeard4567
    @tellbeard4567 ปีที่แล้ว +52

    I am from tehrathum and I feel like I am in village right now . Thank you for representing this culture .

  • @Jameshangsod
    @Jameshangsod ปีที่แล้ว +26

    Such a mesmerizing cinematography. Took back me to the days, where we used to dance dhan nach with tareba solteeni. Really realistic . And the voice so amazing. Really glad that you guys are promoting our culture in this amazical musical vidoe. 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NiruNav-yi9mc
    @NiruNav-yi9mc ปีที่แล้ว +5

    धेरै राम्रो छ साचिकै तिमि जस्तो कलाकारको खाचो छ यो देशमा कति मन छुने गित स्वार लाखौ लाख बर्ष बाच्नु करोडौ गित खोल्नु शुभकामना छ । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bakemono_gurung
    @bakemono_gurung ปีที่แล้ว +8

    Ammai . Kati chokhoo kait mithoo ❤

  • @limbukewal36
    @limbukewal36 ปีที่แล้ว +7

    अत्यन्तै राम्रो लाग्यो यो, साचैनै सास्कृतिक रुपमा हामी लिम्बु जातिहरु कतिधेरै सम्पन्न छौ भन्ने कुराको प्रमाण पनि हो। सबै कलाकारहरु प्रति मेरो शुभकामना।

  • @madanbk1011
    @madanbk1011 ปีที่แล้ว +7

    मह जस्तै मिठो लाग्यो ❤❤❤
    ६ चोटि सुन्दा पनि अघाइएन ❤❤❤

  • @gahasurya7202
    @gahasurya7202 ปีที่แล้ว +7

    टिकटमा सुनेर यता खोज्दै आऊने मै मात्र हैन होला है ❤❤❤❤❤❤❤❤

  • @pawannembang2986
    @pawannembang2986 ปีที่แล้ว +6

    ❤❤❤ बडा आनन्द आयो हजुर सम्पुर्ण टीमलाइ नमन उत्तरोत्तर प्रगतिको शुभकामना 🙏🙏🙏

  • @milansunar9137
    @milansunar9137 ปีที่แล้ว +4

    sudur Paschim ko thito le dallai purba lai yeti mitho koseli awesome aashish u r multi talented mitho compose teti nai mitha sabda n visual saarai mitho xa entire team lai best wishes

  • @subashgrg23456
    @subashgrg23456 ปีที่แล้ว +4

    साह्रै मीठो पुर्विय सस्कृती झल्काउने कोसेली हेर्न सुन्न पाएकोमा एक्दमै आभारी भएको छु ❤❤❤🙏🙏🙏

  • @madanrai5154
    @madanrai5154 ปีที่แล้ว +5

    Dherai ramro lagayko xa malai chai yo music video❤️

  • @bibekrai2660
    @bibekrai2660 ปีที่แล้ว +5

    Biha Bhoj ta hau GauGhar Kai Ramilo...soltini Sanga Haat samaudai nachnu nai Ramilo..❤️ek Bar KO juni marey k huni..bheta ma huda soltini Sanga Maya KO Kura gardim na hami.. Sewaro 🙏❤️ such a authentic song musical video ❤️🙏

  • @phaguvlogs6525
    @phaguvlogs6525 ปีที่แล้ว +1

    राम्रो छ गित ।
    th-cam.com/video/yvRvekJy_ZI/w-d-xo.html

  • @mukeshsaput6596
    @mukeshsaput6596 ปีที่แล้ว +5

    आहा बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️🙏🙏

  • @23mjgoat
    @23mjgoat ปีที่แล้ว +1

    Fuck ..... addicted to this beautiful gana ❤
    Limbu culture is just 🔥

  • @sujallimbu1562
    @sujallimbu1562 ปีที่แล้ว +18

    Soothing vocal, amazing, realistic direction and that Palma part takes my breath away every time. Kudos to the singer ❤️❤️❤️🙏🙏🙏🙏

  • @SikkimLimbuniKanxi
    @SikkimLimbuniKanxi ปีที่แล้ว +5

    Wow so beautiful and amazing song 👌💖🥰💞
    My favourite sunita dd ❤️

  • @Nishaadhikari266
    @Nishaadhikari266 ปีที่แล้ว +4

    सारै राम्रो छ अलिक छिटो छिटो लेउनु परो गित हरु

  • @pbyesentertainment5389
    @pbyesentertainment5389 ปีที่แล้ว +5

    आशिस दाई सुदूरपश्चिम मा मात्रै होइन नेपाली समुदायको जुनसुकै क्षेत्रका संस्कृति हरूलाई माया गर्ने artist हुनुहुन्छ। आशिस दाई लाई सबैले साथ सपोर्ट र माया गरौं 💕❤️। जय गीत जय लोक संगीत 🙏🙏🙏

  • @sabitashahii3886
    @sabitashahii3886 ปีที่แล้ว +6

    Xitaii trending 1ma dekhna paiyos Yo geet 😍😊😊

  • @nsofficial46
    @nsofficial46 ปีที่แล้ว +4

    आहा ...... बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏

  • @laughingnepal6708
    @laughingnepal6708 ปีที่แล้ว +10

    Again I'm saying Artmandu you have amazing "ART" ❤

  • @BirahaRai-g3o
    @BirahaRai-g3o ปีที่แล้ว +2

    आशिष् महर जि बास्तबमा तपाईं उदाउदै गरेको एक राम्रो गायक हो। पश्चिम् म जन्मेर पश्चिमाञ्चल को भाका लाई मात्र होइन पुर्बेली लिम्बू सस्कृती मा आधारित गित लाई पनि सम्मान स्वरुप सबै नेपाली श्रोता सामु ल्याउनु भयो। यो भाका को गित चुनौती पुर्ण छ।तथापी तपाईं को सुरिलो भाका अनि मिठास प्रस्तुती को लागि हार्दिक आभार प्रकट गर्दछु अझै यस्तै गित हरुको अपेक्षा सहित उज्ज्वल भबिस्य को शुभकामना ❤❤❤❤❤❤❤❤❤।

  • @dineshthapamagar2071
    @dineshthapamagar2071 ปีที่แล้ว +3

    अहिलेसम्मकै उत्कृष्ट भिडियो।

  • @lalitlimbu4244
    @lalitlimbu4244 ปีที่แล้ว +2

    भिडियो ले त गाउँ मै पुर्यायो मज्जा लाग्यो

  • @gitawanemlimbu9727
    @gitawanemlimbu9727 ปีที่แล้ว +4

    गित सङ्गै भिडियो पनि राम्रो बनेको छ सम्पुर्ण टिम लाई शुभकामना🙏

  • @ashoklimbu4378
    @ashoklimbu4378 ปีที่แล้ว +2

    Hau lastai ramro laago ksm.Yo honi ta video bhaneko ta man nai kasto aananda bhako tehi maathi hamro Limbu culture maa baneko ❤

  • @adityabhujel1101
    @adityabhujel1101 ปีที่แล้ว +6

    Finally got it soooooo beautiful as always ❤❤❤❤❤ love this man nabin Chauhan n team

  • @bikramdhanuke
    @bikramdhanuke ปีที่แล้ว +1

    Yakdamai Nepali music ma farak naulo song....❤❤❤❤❤❤❤❤❤❤❤

  • @TapendraTikhatari
    @TapendraTikhatari ปีที่แล้ว +7

    Best wishes Ashish ❤️🎶

  • @SagarChauhan
    @SagarChauhan ปีที่แล้ว +1

    सार्है िमठाे लाग्याे,

  • @bikashxettri4470
    @bikashxettri4470 ปีที่แล้ว +4

    magical voice hamro sudure dai ❤️❤️@ashishmahar

  • @Arunkurumbang
    @Arunkurumbang ปีที่แล้ว +2

    अरु त्यस्ताई हो। गायक ज्युको स्वरलाई सम्मान छ

  • @rajkumararan6415
    @rajkumararan6415 ปีที่แล้ว +3

    साह्रै राम्रो ❤❤ अनिस महरज्यु लाइ सँगतिक प्रगतिको कामना 🎉

  • @SujanChamlingVlog
    @SujanChamlingVlog ปีที่แล้ว +2

    नौलो प्रस्तुती हेर्न पाइयो धेरै पछि❤❤❤❤

  • @Jenzenkarma
    @Jenzenkarma ปีที่แล้ว +7

    Privileged to experience such wonderful moment although nowadays it’s hard to find such occasion within the cities but thankfully still been practicing throughout the remote areas within LIMBU culture. Thanks for the videos and thank you all for taking my memories once again back at those days. And will celebrate throughout my life like our ancestors. Once again thank you 🙏🏻

  • @shankarthapamagar1473
    @shankarthapamagar1473 ปีที่แล้ว +2

    धेरै पछि राम्रो गीत सुन्न ‌पाईयो।

  • @lokendrathapa3975
    @lokendrathapa3975 ปีที่แล้ว +4

    दामी छ दादा GOOD LUCK 🎉🎉🎉❤❤❤❤

  • @gnrebel9901
    @gnrebel9901 ปีที่แล้ว +1

    आशिष दाइको स्वर यति मीठो लाग्यो अनि लय शब्द पनि उस्तै अहिले सम 21पटक हेरिसके धित मर्दैन त!

  • @kalalimbu4722
    @kalalimbu4722 ปีที่แล้ว +5

    This song is becoming one of my favorite song now , I used to listen every day , i feel Limbu culture is one of the best Amazing culture and I'm so glad that I'm Limbu ☺️

  • @kundeshanglimbu4980
    @kundeshanglimbu4980 ปีที่แล้ว +2

    बधाई सम्पुर्ण टिम लाई एकदम राम्रो लागो।।।👌👌👍️👍️

  • @kaushalbohara8193
    @kaushalbohara8193 ปีที่แล้ว +3

    Wow Kati mitho song hajur sabai le maya gardiya hajur ❤❤

  • @updatenepal9561
    @updatenepal9561 ปีที่แล้ว +1

    आहा डेरा बाट सोल्टिनी उठाको याद आयो😀😀😀

  • @nirajchaudhary1562
    @nirajchaudhary1562 ปีที่แล้ว +5

    सार्है राम्रो कला र संस्कृति छ❤

  • @ambecementpvt.ltd.kathmand5886
    @ambecementpvt.ltd.kathmand5886 ปีที่แล้ว +2

    sabbai chiz thikai lagyo, tara slow feel bhayo. anyways thank you again artmandu for presenting this beautiful culture and its melodic story.

  • @binita7475
    @binita7475 ปีที่แล้ว +8

    Wow nice song and big fan of Ashish Mahar dai , sending lots of love❤❤

  • @narendranembang4913
    @narendranembang4913 ปีที่แล้ว +1

    सनाया लुङ्वालाई टिक्टकमा देखेको आज यो भिडियोमा देख्न पाउँदा रमाइलो लाग्यो,,अनि साची आर्ट्मान्डुले जहिले पनि निरास पार्दैन,,❤️❤️❤️

  • @nanurai5837
    @nanurai5837 ปีที่แล้ว +4

    This is my favorite TH-cam channel 🥺here uploaded all songs are so good ❤

  • @durgabahadurrai3878
    @durgabahadurrai3878 11 หลายเดือนก่อน +1

    सार्है मिठो प्रस्तुति ❤❤❤ सुदुरपश्चिमको भाइ ले पुर्व को लवज अनि दुरुस्त उतारेर गाउनु भएको छ। अनि सुनिता थेगिम को नि झनै राम्रो छ।

  • @sabitashahii3886
    @sabitashahii3886 ปีที่แล้ว +3

    Congratulations mero daii ❤ (Ashish mahar)

  • @puranlimbu244
    @puranlimbu244 ปีที่แล้ว +2

    पुरै गाउको याद आयो

  • @sobikachamlingrai
    @sobikachamlingrai ปีที่แล้ว +3

    sachai nai sarai ramro video hou manai rijhaune huge respect to makers 🥰😍

  • @sumansampangrai903
    @sumansampangrai903 ปีที่แล้ว +1

    दयाहाङ्ग दाजुको सालो त यता तरेमा पो फकाउदै रहेछ।

  • @amarrk3756
    @amarrk3756 ปีที่แล้ว +3

    सफलता को सुभकामना दाजु

  • @roshanthapa2915
    @roshanthapa2915 ปีที่แล้ว

    साह्रै राम्रो जस्तो गित संगित उस्तै भिडियो कलाकार हरू अभिनय पनि सुनमा सुगन्ध मलाई चाही केटाको अभिनय १९, २० ठ्याक्कै दया हयाडंग सुपर स्टार को जस्तो लागो है राम्रो छ प्रगतिको शुभकामना 💐

  • @sudikshyabhusal4978
    @sudikshyabhusal4978 ปีที่แล้ว +3

    Congratulations and Good luck 💕💕
    My favourite singer Ashish Dai.

  • @Tom_Grg
    @Tom_Grg ปีที่แล้ว +2

    Speech less ! 😳 Just wow🤌

  • @muktirokamagar
    @muktirokamagar ปีที่แล้ว +3

    Sujan chapagain is the real vocalist at arthmandu group

  • @ptsvideocreative1308
    @ptsvideocreative1308 ปีที่แล้ว +2

    अस्यादै राम्रो सिर्जना सफलता को शुभकामना सम्पुर्ण लाइ

  • @Mr.NabinJii
    @Mr.NabinJii ปีที่แล้ว +3

    सफलताको शुभकामना

  • @manukhe9207
    @manukhe9207 ปีที่แล้ว +1

    Wow katii mitho geet ani video le jhan man jityo❤ 😮
    Palam 🤘
    Haha paila jamanama pahuna jada dhannacheko yad aayo 😂😅

  • @sreejanasharma
    @sreejanasharma ปีที่แล้ว +6

    Work of artmandu is really #incredible ❤❤ i felt like i am a part of this marriage event 😍😍😍💙💙

  • @jagatpalungwa9127
    @jagatpalungwa9127 ปีที่แล้ว

    कहिनभएकोजात्रा हाडिगाउमा एसोरिसुङ्गुरलाई
    झुन्ड्याएर बोकेकोचाहि जिन्दागिमा यहिदेखियो
    कतातिरको लिम्बुहरुपरेछन कठैबरा !

  • @pratimalimbu9909
    @pratimalimbu9909 ปีที่แล้ว +4

    It's always good to feel connected with your roots ❤️

  • @bikramkarki2297
    @bikramkarki2297 ปีที่แล้ว +2

    हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤🎉
    आहा कति मीठो लोक भाका ❤❤🤗🙏

  • @Kiran-Chamling-Rai160
    @Kiran-Chamling-Rai160 ปีที่แล้ว +3

    Director Choreography videographer what is this.. what a masterpiece........ 19 toop ko salami❤❤❤... Congratulations whole team 🎉🎉🎉

  • @BIBEKRAIVLOGS
    @BIBEKRAIVLOGS ปีที่แล้ว

    Aaha sabai kura sametiyeko maulik Katha bokeko katy ramro parstuty khot laune thau nai xaina “ पाहुना हजुर “ ❤

  • @Dipak99998
    @Dipak99998 ปีที่แล้ว +5

    My favorite singer Ashish mahar ❤

  • @kiransubba6792
    @kiransubba6792 8 หลายเดือนก่อน +2

    अत्यान्त राम्ररो ❤

  • @koiralamahesh1729
    @koiralamahesh1729 ปีที่แล้ว +6

    Congratulation🎉❤ lyrics and your voise is just owsem 😊❤

  • @limbubimal105
    @limbubimal105 ปีที่แล้ว +1

    `पाहुना हजुर´ लिम्बू जातिको जिवान्त उदाहरण हेर्दा सुन्दा सारै मजा आयो सम्पुर्ण टिमलाई धन्यवाद ❤❤❤❤