मनि पश्चिम् को क्षेत्री हु मलाइ देउडा कल्चर राम्रो लाग्छ तर अहिले पुर्वको ओखलढुंगा मा बस्छु ।हाल यता राई लिम्बू को कल्चर एकदमै मन पर्यो । भिडियो मा राई लिम्बुको कल्चर जस्ताको तेसतै झल्काको छ । कति राम्रो ❤
एक बेग्लै र एतिहासिक बर्ग मुन्धुमीहरु हुन ...त्यसैले म सधै भन्ने गर्छु र सत्य पनि यहि हो किरात लिम्बुवान भुगोल होइन यो त सभ्यता हो , सास्कृतिक , सामाजिक , र धार्मिक सभ्यता❤❤❤
ल है “पाहुना हजुर” भन्दै आइपुग्यौ है हजुर 🙏 स्विकार्नुस ल हाम्रो कोसेली 💝 यहाँ हाम्रो कामको कुरै छोडौँ खाली निर्देशक Nbn Chauhan ज्यूको कुरा गरौं कति लोभलाग्दो लिम्बू समुदायको संस्कार बोकेको म्युजिकल फिल्म बनाइदिनुभयो आहा हेर्नू सुन्नु मज्जा आयो 🥰 अभिनयका नायक Anil Subba दाई उत्तिकै बबाल नायिका Sanaya Limbu लाई पनि राम्रो काम गरेकोमा बधाई बाँकी सबै कलकारहरुलाई मीठो माया ♥️♥️♥️♥️♥️♥️ Music Producers ASM Band Prajwal Lama Music Composer Ashish Mahar Official Lyrics Nabin Chauhan Ashish Mahar अब स्वागत सत्कार गर्ने, हेर्ने अरुलाई हेराउने अनि हाम्रो देशको सुदुरपुर्वको संस्कारलाई चिन्ने यो पल नछुटाम है।
नयाँ नयाँ धर्मकर्मकाे विकासले रैथाने लिम्बू साँस्कृतिक हरु मासिदै गइरहेकाे वेला नेपाली गित संगीतले यसलाई जिवन्त वनाउने काम गरेकाेमा धेरै धेरै धन्यवाद ।माैलिक सस्कृतीहरु हाम्रो अमुल्य सम्पत्ति हुन् यसकाे संरक्षण गराै🙏🙏
आशिष् महर जि बास्तबमा तपाईं उदाउदै गरेको एक राम्रो गायक हो। पश्चिम् म जन्मेर पश्चिमाञ्चल को भाका लाई मात्र होइन पुर्बेली लिम्बू सस्कृती मा आधारित गित लाई पनि सम्मान स्वरुप सबै नेपाली श्रोता सामु ल्याउनु भयो। यो भाका को गित चुनौती पुर्ण छ।तथापी तपाईं को सुरिलो भाका अनि मिठास प्रस्तुती को लागि हार्दिक आभार प्रकट गर्दछु अझै यस्तै गित हरुको अपेक्षा सहित उज्ज्वल भबिस्य को शुभकामना ❤❤❤❤❤❤❤❤❤।
पहुना :- हाम्रो सुदुर पुर्बको जिल्लाहरु बिसेष पाचथर ताप्लेजुङ ईलाम तेर्थुम धन्कुटा तिर भिडियोमा देखाईएको जिवान्त दृश्य अझै जिबित नै पाईन्छ यो भेगमा बसोवास गर्ने सबै मानिसहरुले एक उमेर समयमा यो पल भोगेको हुनु नै पर्छ साचै त्यो पल कति रमाईलो हुन्छ पहाडको चिसो हावाको सिरेठोमा पहुनाको एक नजरले उमङ्गको अनेकौ सपनाहरु बुन्दै धान नाच पालम हाक्पारे र च्याब्रुङ्को गुन्जावाटमा बलेको आगोको ताप सङै बितेको रात थाहै नहुने कति निस्चल कति पबित्र हुन्छ्न ति पलहरु तर आज भोलि पस्चिमेलि डिस्कोले यस्को सुन्दरता लाई ओझेलमा पारेको छ भिडियो सारै उत्कृस्ट लाग्यो अनिल सुब्बाको दम्दार प्रस्तुतिमा सनाय सुब्बाको पहुनाको याद दिलाई दिने हेराई लाई जिवान्त दिनु हुने निर्देशक ज्युको काम साचै उत्कृस्ट छ सबै टिमलाई बधाई छ
Jaari gave such good initiation to highlight Eastern Nepal that I now more appreciate songs that showcase more of eastern Nepalese culture. Kudos, indeed a very beautiful song and exposure to the east.
Even before Jaari Artmandu has always been promoting Eastern culture,geography and community. You must be here after Jaari You can check other previous songs/music videos too.
Biha Bhoj ta hau GauGhar Kai Ramilo...soltini Sanga Haat samaudai nachnu nai Ramilo..❤️ek Bar KO juni marey k huni..bheta ma huda soltini Sanga Maya KO Kura gardim na hami.. Sewaro 🙏❤️ such a authentic song musical video ❤️🙏
जति हेर्दा मज्जा आयो, त्यति सुन्दा मज्जा आएन। अन्त्यको राम्रो छ्😊। Aashish mahar ekdam nai ramro singer ho but may be the composition is something different here...but very thanks to the team because of you our culture have reach out to many people 😊
मौलिक सांस्कृतिक भाका, मिठो धुन, सुन्दर पालाम आहा... उहिले बाँगा छनाको बिहेको याद आयो नि। कलाकारको पनि उत्कृष्ट अभिनय, गीत गाउने पनि दामी,क्यामेराको काम ओहो कस्तो हेरि रहु लाग्दो।। समग्रमा सबैको मेहनत देखियो।। सम्पुर्णलाई बधाई अनि शुभकामना ।
अत्यन्तै राम्रो लाग्यो यो, साचैनै सास्कृतिक रुपमा हामी लिम्बु जातिहरु कतिधेरै सम्पन्न छौ भन्ने कुराको प्रमाण पनि हो। सबै कलाकारहरु प्रति मेरो शुभकामना।
जता हेरे पनी हजुर पुर्बै रमाइलो🎉 ❤ सारै रमाइलो अनी मिठो संगित🎉 त्यही माथी पश्चेमेली गायक को स्वर आहा 🎉❤❤शुभकामना सम्पूर्ण टिम लाई🎉❤🇳🇵🥰sadhai mithas rahos ashish mahar ko स्वर संगीत मा🎉❤
wow!!!! The richest entire Limbu culture in a single musical video. The Chyabrung, Palam have created amazing vibes that make us feel goosebumps. I dramatically got lost in a beautiful Limbu village somewhere Taplejung, Terhathum or Paachthar. The orchestra on the background is in fact next level. Congratulations to entire team for your perfect work. NOW subscribed and following ARTMANDU from today.
भर्खरै जारी मुभी हेर्ने अवसर मिल्यो। फिल्मको असर मस्तिष्कबाट नत्रीदै अर्को गीत पाहुना सुन्ने अवसर मिल्यो। साच्चै मज्जा लाग्यो। सम्पुर्ण टिमप्रती सफलताको सुभकामना🎉
@@sahilrai97He said love not proud Chettris are proud of there culture and tradition you don't need to say it and Your people also do corruption if the get the chance it's human nature Greed some greed with food some with love some with respect some with Gold some with Land so chill bro be mature Jai Siri Ram 🚩
sudur Paschim ko thito le dallai purba lai yeti mitho koseli awesome aashish u r multi talented mitho compose teti nai mitha sabda n visual saarai mitho xa entire team lai best wishes
Such a mesmerizing cinematography. Took back me to the days, where we used to dance dhan nach with tareba solteeni. Really realistic . And the voice so amazing. Really glad that you guys are promoting our culture in this amazical musical vidoe. 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
मैले भोगेको अनि हामीले जीउदै आएको अविस्मरणीय पल, सिंगो जीवनको एउटा पाटो, हो त्यहि पाटोको धुन हो यो गीत, मैले टेकेको माटोको सुगन्ध हो । आँखालाई शीतल, कानलाई आनन्ददायी पाहुना मेरो घरसम्म पठाइदिनुभएकोमा नोगेन् ! नोगेन् !!
Ashish bhai ko naya naya bhaka suinu pauda ❤❤dheri khushi lagxa big fan of ashish mahar bhai❤❤🎉 lots love alwys.. ❤❤❤ashish ko songs haru khoji khoji sunxu. ❤❤great 🎤singer❤❤ ashish bhai jun geet gayani babal gauxau yar.. Multi tailent singer of 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵nepal❤❤❤❤❤❤❤❤
I am chhetri girl from sankhueasabha but i always adore limbu culture though i have never had limbu friends nor any neighbours.i always think there is some connection of me with limbus in my past life..limbu geet limbu related natak kasto man ma chunxa hau… kasto arkai hunxa man ma
💯 jati sune pani tirkhayeko pyas nametine pahadko Kalkalaudo sanglo paani jastai mithi lago geet chai All teams congratulations 🎉🎊🍾🎈 and thanks you so much
आशिस दाई सुदूरपश्चिम मा मात्रै होइन नेपाली समुदायको जुनसुकै क्षेत्रका संस्कृति हरूलाई माया गर्ने artist हुनुहुन्छ। आशिस दाई लाई सबैले साथ सपोर्ट र माया गरौं 💕❤️। जय गीत जय लोक संगीत 🙏🙏🙏
Privileged to experience such wonderful moment although nowadays it’s hard to find such occasion within the cities but thankfully still been practicing throughout the remote areas within LIMBU culture. Thanks for the videos and thank you all for taking my memories once again back at those days. And will celebrate throughout my life like our ancestors. Once again thank you 🙏🏻
This song is becoming one of my favorite song now , I used to listen every day , i feel Limbu culture is one of the best Amazing culture and I'm so glad that I'm Limbu ☺️
सबैले संस्कृति नियाल्दै गर्दा सुन्तलाकाे पकेटक्षेत्रमा सुन्तला मासिनु दुखद भयाे अाय अार्जन घटे गरीबि बढ्छ सुन्दर गीत र संस्कारकाे धनी देश अार्टमान्डु👏👏
आर्टमाण्डूको भर्खरै रिलिज भएको अर्ग्यानिक कथा 'पंचमी मेला' हेर्नको निम्ति
shorturl.at/qrw19
😂😂😂❤
एउटा नौलो आसा संगै नौलो प्रस्तुती हजुरहरु माझ ।🌷
awesome song 😊thanks for this masterpiece❤Hatsoff 🥀😊
Congratulations dada 🎉 best of luck 🤞 from darchula ❤
Very nice vocal nice song 😍
सधैं उत्कृष्ट 👍️👍️❤️
always support u❤️
❤️🩹❤️🩹❤️🩹🫶🫶🫶
पश्चिम नेपालको हिरा सुदुरपूर्वमा चम्किरहेको जस्तो लाग्यो। सबै प्रस्तुति गाउँले शुद्ध अर्गानिक माहोलले भरिएको एकदम राम्रो लाग्यो। शुभकामना छ।🎉🎉🎉🎉
ooooo.o o oo1 qq q
mkgpkoq v v
मनि पश्चिम् को क्षेत्री हु मलाइ देउडा कल्चर राम्रो लाग्छ तर अहिले पुर्वको ओखलढुंगा मा बस्छु ।हाल यता राई लिम्बू को कल्चर एकदमै मन पर्यो । भिडियो मा राई लिम्बुको कल्चर जस्ताको तेसतै झल्काको छ । कति राम्रो ❤
एक बेग्लै र एतिहासिक बर्ग मुन्धुमीहरु हुन ...त्यसैले म सधै भन्ने गर्छु र सत्य पनि यहि हो किरात लिम्बुवान भुगोल होइन यो त सभ्यता हो , सास्कृतिक , सामाजिक , र धार्मिक सभ्यता❤❤❤
ल है “पाहुना हजुर” भन्दै आइपुग्यौ है हजुर 🙏
स्विकार्नुस ल हाम्रो कोसेली 💝
यहाँ हाम्रो कामको कुरै छोडौँ खाली निर्देशक Nbn Chauhan ज्यूको कुरा गरौं कति लोभलाग्दो लिम्बू समुदायको संस्कार बोकेको म्युजिकल फिल्म बनाइदिनुभयो आहा हेर्नू सुन्नु मज्जा आयो 🥰
अभिनयका नायक Anil Subba दाई उत्तिकै बबाल नायिका Sanaya Limbu लाई पनि राम्रो काम गरेकोमा बधाई बाँकी सबै कलकारहरुलाई मीठो माया ♥️♥️♥️♥️♥️♥️
Music Producers ASM Band Prajwal Lama
Music Composer Ashish Mahar Official
Lyrics Nabin Chauhan Ashish Mahar
अब स्वागत सत्कार गर्ने, हेर्ने अरुलाई हेराउने अनि हाम्रो देशको सुदुरपुर्वको संस्कारलाई चिन्ने यो पल नछुटाम है।
हजुरको स्वर झन मीठो हौ
तपाई को आवाज मा भएको मिठास
कुनै शब्द नै छैन कत्ती राम्रो छ भनेर
तारिफ गर्न लाई ❤️❤️
❤❤
Huss hjr ❤❤❤❤
❤
"गुँड छोडी कहाँ जाउँला र?
कहाँ छ र सितलु छायाँ?
भर लाग्दैन कि कसो?
कि लाग्दैन मेरो माया?"
मलाई आज भोलि यस्तो गित खुब मन पर्न थाले छ त🙄 कतै राई लिम्बू बिहे गर्ने लक्ष्यण त हैन्।😍😍
😊
खै हेर्दैन राई लिम्बू ले😅
Huna sakxa😂
Hola hola 😂
😂
नयाँ नयाँ धर्मकर्मकाे विकासले रैथाने लिम्बू साँस्कृतिक हरु मासिदै गइरहेकाे वेला नेपाली गित संगीतले यसलाई जिवन्त वनाउने काम गरेकाेमा धेरै धेरै धन्यवाद ।माैलिक सस्कृतीहरु हाम्रो अमुल्य सम्पत्ति हुन् यसकाे संरक्षण गराै🙏🙏
U deserve voice more than other sir
I mean voice of Nepal 🏆
नेपाली संगीत भनेकाे यस्ताे पाे हुनुपर्छ नेपाली साँस्कृतिकाे पहिचान हुने सुन्दा भन्दा हेर्दा मज्जा लाग्याे
आशीष भाइको अर्को गज्जब ट्यालेन्ट नि हेर्न पाइयो । बधाई टिमलाई गीत अछ्छा बनेको छ ।
आशिष् महर जि बास्तबमा तपाईं उदाउदै गरेको एक राम्रो गायक हो। पश्चिम् म जन्मेर पश्चिमाञ्चल को भाका लाई मात्र होइन पुर्बेली लिम्बू सस्कृती मा आधारित गित लाई पनि सम्मान स्वरुप सबै नेपाली श्रोता सामु ल्याउनु भयो। यो भाका को गित चुनौती पुर्ण छ।तथापी तपाईं को सुरिलो भाका अनि मिठास प्रस्तुती को लागि हार्दिक आभार प्रकट गर्दछु अझै यस्तै गित हरुको अपेक्षा सहित उज्ज्वल भबिस्य को शुभकामना ❤❤❤❤❤❤❤❤❤।
पहुना :- हाम्रो सुदुर पुर्बको जिल्लाहरु बिसेष पाचथर ताप्लेजुङ ईलाम तेर्थुम धन्कुटा तिर भिडियोमा देखाईएको जिवान्त दृश्य अझै जिबित नै पाईन्छ यो भेगमा बसोवास गर्ने सबै मानिसहरुले एक उमेर समयमा यो पल भोगेको हुनु नै पर्छ साचै त्यो पल कति रमाईलो हुन्छ पहाडको चिसो हावाको सिरेठोमा पहुनाको एक नजरले उमङ्गको अनेकौ सपनाहरु बुन्दै धान नाच पालम हाक्पारे र च्याब्रुङ्को गुन्जावाटमा बलेको आगोको ताप सङै बितेको रात थाहै नहुने कति निस्चल कति पबित्र हुन्छ्न ति पलहरु तर आज भोलि पस्चिमेलि डिस्कोले यस्को सुन्दरता लाई ओझेलमा पारेको छ भिडियो सारै उत्कृस्ट लाग्यो अनिल सुब्बाको दम्दार प्रस्तुतिमा सनाय सुब्बाको पहुनाको याद दिलाई दिने हेराई लाई जिवान्त दिनु हुने निर्देशक ज्युको काम साचै उत्कृस्ट छ सबै टिमलाई बधाई छ
When I visit Nepal, I will make sure to visit the regions where these customs are still followed.
Jaari gave such good initiation to highlight Eastern Nepal that I now more appreciate songs that showcase more of eastern Nepalese culture. Kudos, indeed a very beautiful song and exposure to the east.
Even before Jaari Artmandu has always been promoting Eastern culture,geography and community.
You must be here after Jaari
You can check other previous songs/music videos too.
❤️🩹
Biha Bhoj ta hau GauGhar Kai Ramilo...soltini Sanga Haat samaudai nachnu nai Ramilo..❤️ek Bar KO juni marey k huni..bheta ma huda soltini Sanga Maya KO Kura gardim na hami.. Sewaro 🙏❤️ such a authentic song musical video ❤️🙏
I am from tehrathum and I feel like I am in village right now . Thank you for representing this culture .
जति हेर्दा मज्जा आयो, त्यति सुन्दा मज्जा आएन। अन्त्यको राम्रो छ्😊। Aashish mahar ekdam nai ramro singer ho but may be the composition is something different here...but very thanks to the team because of you our culture have reach out to many people 😊
धेरै राम्रो छ साचिकै तिमि जस्तो कलाकारको खाचो छ यो देशमा कति मन छुने गित स्वार लाखौ लाख बर्ष बाच्नु करोडौ गित खोल्नु शुभकामना छ । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you so much ashis mahar sir hamro limbu vakalai maya garera yetti mitho swarma gaidinu vayekoma❣️
सारै नै गजब काम भएछ हौ लु टिममा आवद्ध सबैलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछु!!
मौलिक सांस्कृतिक भाका, मिठो धुन, सुन्दर पालाम आहा... उहिले बाँगा छनाको बिहेको याद आयो नि।
कलाकारको पनि उत्कृष्ट अभिनय, गीत गाउने पनि दामी,क्यामेराको काम ओहो कस्तो हेरि रहु लाग्दो।।
समग्रमा सबैको मेहनत देखियो।।
सम्पुर्णलाई बधाई अनि शुभकामना ।
ल! धेरै धन्यवाद हजुरहरुकाे समुहलाइ❤ लिम्बु जातिकाे सस्कृतिलाइ देखाइएकाेमा😍🤩😘😘
अत्यन्तै राम्रो लाग्यो यो, साचैनै सास्कृतिक रुपमा हामी लिम्बु जातिहरु कतिधेरै सम्पन्न छौ भन्ने कुराको प्रमाण पनि हो। सबै कलाकारहरु प्रति मेरो शुभकामना।
जता हेरे पनी हजुर पुर्बै रमाइलो🎉 ❤
सारै रमाइलो अनी मिठो संगित🎉
त्यही माथी पश्चेमेली गायक को स्वर आहा 🎉❤❤शुभकामना सम्पूर्ण टिम लाई🎉❤🇳🇵🥰sadhai mithas rahos ashish mahar ko स्वर संगीत मा🎉❤
लु मजा पो आयो हौ। आबु, महर लाई पुर्ब राखेर सट्टामा एउटा बिरुवा पश्चिम दिनु पर्ला।।
आशिष दाइको स्वर यति मीठो लाग्यो अनि लय शब्द पनि उस्तै अहिले सम 21पटक हेरिसके धित मर्दैन त!
मह जस्तै मिठो लाग्यो ❤❤❤
६ चोटि सुन्दा पनि अघाइएन ❤❤❤
सार्है मिठो प्रस्तुति ❤❤❤ सुदुरपश्चिमको भाइ ले पुर्व को लवज अनि दुरुस्त उतारेर गाउनु भएको छ। अनि सुनिता थेगिम को नि झनै राम्रो छ।
wow!!!! The richest entire Limbu culture in a single musical video. The Chyabrung, Palam have created amazing vibes that make us feel goosebumps. I dramatically got lost in a beautiful Limbu village somewhere Taplejung, Terhathum or Paachthar. The orchestra on the background is in fact next level. Congratulations to entire team for your perfect work. NOW subscribed and following ARTMANDU from today.
साह्रै मीठो पुर्विय सस्कृती झल्काउने कोसेली हेर्न सुन्न पाएकोमा एक्दमै आभारी भएको छु ❤❤❤🙏🙏🙏
Wow Kati mitho song hajur sabai le maya gardiya hajur ❤❤
भर्खरै जारी मुभी हेर्ने अवसर मिल्यो। फिल्मको असर मस्तिष्कबाट नत्रीदै अर्को गीत पाहुना सुन्ने अवसर मिल्यो। साच्चै मज्जा लाग्यो। सम्पुर्ण टिमप्रती सफलताको सुभकामना🎉
I'm chettri but I'm in deep love with gurung rai limbu cultural ❤️but the sad thing is I don't have any friends who belong to this cultures..😔
Don't worry be proud what you are I wish I could be chetri bahun that I could do curruption every day😂
@@sahilrai97unlucky you
@@sahilrai97He said love not proud Chettris are proud of there culture and tradition you don't need to say it and Your people also do corruption if the get the chance it's human nature Greed some greed with food some with love some with respect some with Gold some with Land so chill bro be mature Jai Siri Ram 🚩
Let's be friends together 😊
साह्रै राम्रो ❤❤ अनिस महरज्यु लाइ सँगतिक प्रगतिको कामना 🎉
आहा …. मत हराए
पियोर आर्गानिक
मज्जा आयो हो सारै मन पर्यो
सम्पूर्ण टीम लाई बधाई छ 💙💙💙
sudur Paschim ko thito le dallai purba lai yeti mitho koseli awesome aashish u r multi talented mitho compose teti nai mitha sabda n visual saarai mitho xa entire team lai best wishes
❤❤❤ बडा आनन्द आयो हजुर सम्पुर्ण टीमलाइ नमन उत्तरोत्तर प्रगतिको शुभकामना 🙏🙏🙏
सनाया लुङ्वालाई टिक्टकमा देखेको आज यो भिडियोमा देख्न पाउँदा रमाइलो लाग्यो,,अनि साची आर्ट्मान्डुले जहिले पनि निरास पार्दैन,,❤️❤️❤️
अहिलेसम्मकै उत्कृष्ट भिडियो।
Such a mesmerizing cinematography. Took back me to the days, where we used to dance dhan nach with tareba solteeni. Really realistic . And the voice so amazing. Really glad that you guys are promoting our culture in this amazical musical vidoe. 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
टिकटमा सुनेर यता खोज्दै आऊने मै मात्र हैन होला है ❤❤❤❤❤❤❤❤
Ammai . Kati chokhoo kait mithoo ❤
Please cover this song
Congratulations mero daii ❤ (Ashish mahar)
Afno track ma farkinu vayeko ma Nabin Chauhan jiu lai dhanyabaad.....this is the content i was expecting from mr. Nabin Chauhan
Xitaii trending 1ma dekhna paiyos Yo geet 😍😊😊
Hikmat bhayek vaye jhan dami suhathiyo jodi sanaya lai.❤
सारै राम्रो छ अलिक छिटो छिटो लेउनु परो गित हरु
Wow kati ramro music video ani song Tyastai ramro ❤❤❤
मैले भोगेको अनि हामीले जीउदै आएको अविस्मरणीय पल, सिंगो जीवनको एउटा पाटो, हो त्यहि पाटोको धुन हो यो गीत, मैले टेकेको माटोको सुगन्ध हो । आँखालाई शीतल, कानलाई आनन्ददायी पाहुना मेरो घरसम्म पठाइदिनुभएकोमा नोगेन् ! नोगेन् !!
नेपाली फिलम जारी पछाडीको नौलो स्वाद धेरै राम्रो पाहुना हजुर।
Dherai ramro lagayko xa malai chai yo music video❤️
सारै मन छोयो 🤗🤗🤗
मेरो बैँस को झल्झली याद आयो ❤❤❤❤❤
magical voice hamro sudure dai ❤️❤️@ashishmahar
अस्यादै राम्रो सिर्जना सफलता को शुभकामना सम्पुर्ण लाइ
Ashish bhai ko naya naya bhaka suinu pauda ❤❤dheri khushi lagxa big fan of ashish mahar bhai❤❤🎉 lots love alwys.. ❤❤❤ashish ko songs haru khoji khoji sunxu. ❤❤great 🎤singer❤❤ ashish bhai jun geet gayani babal gauxau yar.. Multi tailent singer of 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵nepal❤❤❤❤❤❤❤❤
🥺🥺 Kati ramro x hai hamro riti riwaj ❤❤🥺
Congratulations and Good luck 💕💕
My favourite singer Ashish Dai.
Anytime sunxu aananda auxa
Dhanyabat sampuna music teams lai🙏🏼🙏🏼🙏🏼
Soothing vocal, amazing, realistic direction and that Palma part takes my breath away every time. Kudos to the singer ❤️❤️❤️🙏🙏🙏🙏
धेरै पछि राम्रो गीत सुन्न पाईयो।
दामी छ दादा GOOD LUCK 🎉🎉🎉❤❤❤❤
अरे वा one of the best song
तेत्तिकै राम्रो video 👌👌👌🙏🙏👍️👍️
Limbu is just not only a caste..
Its a Brand 😍🙏
Proud to be limbunii🤩
हाउ यस्तो नभनुम ना लुङवा फेरि अरु जात डाहा ले मर्छ के 😂😂
I am chhetri girl from sankhueasabha but i always adore limbu culture though i have never had limbu friends nor any neighbours.i always think there is some connection of me with limbus in my past life..limbu geet limbu related natak kasto man ma chunxa hau… kasto arkai hunxa man ma
Chor ko swor vanne natak ni herna gako thye artmandu kai…kasto ramro thyo … hajur haru ko culture preserve gariranu vako xa khusi lagxa
@@Eveabcdef grateful for yours wonderful words 🙏
Bhuisori Sewaro hjurr.......& Proud to be Limbunii😁
Its amazing ! huge respect limbu culture ...huge respest all of you artist..specially sewaro sanaayaa !
💯 jati sune pani tirkhayeko pyas nametine pahadko
Kalkalaudo sanglo paani jastai mithi lago geet chai
All teams congratulations 🎉🎊🍾🎈 and thanks you so much
आशिस दाई सुदूरपश्चिम मा मात्रै होइन नेपाली समुदायको जुनसुकै क्षेत्रका संस्कृति हरूलाई माया गर्ने artist हुनुहुन्छ। आशिस दाई लाई सबैले साथ सपोर्ट र माया गरौं 💕❤️। जय गीत जय लोक संगीत 🙏🙏🙏
Safaltako suvakamana hajur lai sadhai mitho mitho song sunna pau❤❤❤❤
गित सङ्गै भिडियो पनि राम्रो बनेको छ सम्पुर्ण टिम लाई शुभकामना🙏
Tapai Pani hunuhunthyo ho 😊
Waoo sachikai man mutu chune sabda haru raixa yarik yarik nugen🙏🙏🙏
Privileged to experience such wonderful moment although nowadays it’s hard to find such occasion within the cities but thankfully still been practicing throughout the remote areas within LIMBU culture. Thanks for the videos and thank you all for taking my memories once again back at those days. And will celebrate throughout my life like our ancestors. Once again thank you 🙏🏻
म चाहिँ पान्थरे लुङ्वा है।।हाल- पोल्यान्ड ।।।😎😍😍😍
सार्है राम्रो कला र संस्कृति छ❤
सारै मनलाई आन्नद आऊने गित 🥰
खुशी लाग्छ लिम्बु भयेकोमा 🥰🥰
Wow so beautiful and amazing song 👌💖🥰💞
My favourite sunita dd ❤️
बधाई सम्पुर्ण टिम लाई एकदम राम्रो लागो।।।👌👌👍️👍️
This song is becoming one of my favorite song now , I used to listen every day , i feel Limbu culture is one of the best Amazing culture and I'm so glad that I'm Limbu ☺️
मज्जा आयो गीत सुनेर अनि भिडियो हेरेर। हाम्रो पुर्बको भाका पश्चिमिलि आवाजमा। फेरि पनि भन्छु गीतको प्रस्तुतीकरणले मन छोयो। आउदो दिनको लागि सुभकामना।
Finally got it soooooo beautiful as always ❤❤❤❤❤ love this man nabin Chauhan n team
geet vaneko yesto po hunu parx ta❤ fully organic❤😊
Best creation Best of luck all the team
Hau lastai ramro laago ksm.Yo honi ta video bhaneko ta man nai kasto aananda bhako tehi maathi hamro Limbu culture maa baneko ❤
उत्कृष्ट अभिनय एवम गायन ❤
अत्यान्त राम्ररो ❤
सफलता को सुभकामना दाजु
लु उईलेको याद पो आयो त❤❤
आहा ...... बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏
आफ्नो गाउँ ठाउँको नाम सुन्दा निकै रमाइलो लाग्यो
इम्बुङ, राँके , पञ्चमी ❤️❤️
East is best ❤️🤘
Director Choreography videographer what is this.. what a masterpiece........ 19 toop ko salami❤❤❤... Congratulations whole team 🎉🎉🎉
सबैले संस्कृति नियाल्दै गर्दा सुन्तलाकाे पकेटक्षेत्रमा सुन्तला मासिनु दुखद भयाे
अाय अार्जन घटे गरीबि बढ्छ
सुन्दर गीत र संस्कारकाे धनी देश
अार्टमान्डु👏👏
Best wishes Ashish ❤️🎶
Afno saskriti ko geet film auda tw sarai maan khusi hunxau hau lungwa se❤❤
Wow nice song and big fan of Ashish Mahar dai , sending lots of love❤❤
❤❤❤❤❤
Aardhik badaai xa Mero mama lagayat sampurna teem Lai🙏🙏🤗♥️♥️
Again I'm saying Artmandu you have amazing "ART" ❤
Kam bata aayera yo geet sunera khana pakauna xuttai majaa aauxa❤❤❤❤
Congratulation all team💚🙏💗
अर्ग्यानिक।अनिल जिको त म fan भैसकेको छु।❤❤❤
Derai ramro x ❤❤
सायद लिम्बू गाउँ मा हुर्केको अनि लिम्बू साथीहरुको संगत भएर होला लिम्बू को रीतिथिति परम्परा। असाध्यै मन पर्छ ।आहा!❤❤❤