Nibu Khole Soltini • Binod Rai • The Voice of Nepal S5 Winner • Ft. Anil Subba & Parikshya Limbu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 466

  • @Thetruthexplain
    @Thetruthexplain 8 หลายเดือนก่อน +5

    आफ्नै स्कुल बाट नाटक सुरु गरेको अनिल साथी को प्रगती देख्दा खुसी लाग्दो रहेछ , सङ्गै पढियो 10 क्लास सम्म🎉🎉🎉

  • @minulimbu9101
    @minulimbu9101 8 หลายเดือนก่อน +55

    लिम्बू कला सस्कृतिमा रिति रिवाजमा बिनोद राई ज्यु को आवाज अनि अनिल लिम्बु को अभिनय त कसम.. सम्पुर्ण निबुखाले सोल्टीनि टिमलाई हार्दिम बधाई तथा शुभकामना 🎉🎉❤

    • @bkkumar8388
      @bkkumar8388 8 หลายเดือนก่อน +2

      Hi j

    • @ShahilLimboo45
      @ShahilLimboo45 8 หลายเดือนก่อน +2

      नेसे बि तरेमे❤

    • @UmantoLumphui
      @UmantoLumphui 8 หลายเดือนก่อน +1

      2:44 2:46 2:46 2:46 2:46

    • @PawanLimbu-pe9wh
      @PawanLimbu-pe9wh 3 หลายเดือนก่อน

      सय चोटि हेर्दापनि चित्त बुझ्दैन यस्तै अन्य गित तथा भिडियो को लागि गायक कलाकार ज्यू हरुलाई अग्रिम शुभकामना

    • @akilprasad957
      @akilprasad957 3 หลายเดือนก่อน

      वाउ छ गित बधाई छ सम्पुर्ण ईन्टइर टिमलाइ 👍️🙏🎉

  • @priyankapariyar329
    @priyankapariyar329 4 หลายเดือนก่อน +16

    'पुजार सार्कि' पछि परिक्षा को भिडियो खोजि खोजि हेर्न मन लाग्छ ❤
    Just love this beautiful human

  • @prajwal5683
    @prajwal5683 4 หลายเดือนก่อน +9

    "पुजार सार्की " मा फुत्त आएको जस्तो लाग्ने परीक्षा लिम्बू साच्चिकै प्रतिभावान व्यक्ति हुनुहुदो रहेछ । उहाँको पहिले देखिनै डान्स देखि अभिनय कलाहरु साच्चिकै उत्कृष्ट रहेछ। अझ सफलताको धेरै धेरै शुभकामना।❤❤

  • @ShahilLimboo45
    @ShahilLimboo45 8 หลายเดือนก่อน +8

    हाम्रो लिम्बु संस्कार साच्चै कहि नपाईने❤

  • @thapamagarbikram32
    @thapamagarbikram32 8 หลายเดือนก่อน +2

    🎉🎉🎉🎉बधाइ छ

  • @밀런y9gr
    @밀런y9gr 8 หลายเดือนก่อน +12

    यो पालीको बिजेता विनोद राई देख्दा धेरै खुसी लागेउ हार्दिक बधाई दाई. लिम्बू सांस्कृतिको अति मिठो गित

  • @KumarPrayash
    @KumarPrayash 8 หลายเดือนก่อน +1

    मिठो गीत भिडियो हार्दिक बधाई दाजु ❤❤🙏🙏

  • @limbucouples5836
    @limbucouples5836 8 หลายเดือนก่อน +12

    धेरै राम्रो प्रस्तुती छ । पुर्वको संस्कृतीलाई उत्थानमा ठूलो टेवा पुगेको भन्न पर्छ ।❤❤❤❤❤

  • @numalimbunuma2246
    @numalimbunuma2246 4 หลายเดือนก่อน +2

    लिम्बु भएर जन्मिएको मा गर्ब लाग्छ 🥰🥰

  • @Ambarrana-y2w
    @Ambarrana-y2w 8 หลายเดือนก่อน +3

    लो हो सोल्टीनी गित दामि छ हो साउदि बाट देखेको छु

  • @sher.b.rai12
    @sher.b.rai12 8 หลายเดือนก่อน +2

    Nice sang & मिज्युक भिडियाे साेल्टिनि साच्चिकै राम्रि 🌺🌺

  • @nabinrai761
    @nabinrai761 8 หลายเดือนก่อน +10

    हाम्रो सस्कार सस्कृिती कति शुन्दर छ❤
    अत्यन्तै मीठो शुन्दर गित❤🎉

  • @purnajindagi
    @purnajindagi 4 หลายเดือนก่อน +3

    Parikxya limbu is highty,weighty,cuty and beauty ,tallented . She has bright future.

  • @Madangurung089
    @Madangurung089 8 หลายเดือนก่อน +10

    यो स्वरले तहल्का पिट्छ हे ❤❤🎉🎉
    यो पालीको बिजेता बल्ल मज्जाले चित्ता बुझेको छ मलाई ❤❤🎉🎉
    best wishes binod ji❤❤ big fan❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @Madangurung089
      @Madangurung089 8 หลายเดือนก่อน

      Hami Gurung ko poni astai ho lagvag culture tw❤❤🎉🎉

  • @Harirai11
    @Harirai11 8 หลายเดือนก่อน +2

    ❤❤धेरै धेरै सफलताको शुभकामना है हजुर👌👍️🙏

  • @rajkumarrai6817
    @rajkumarrai6817 8 หลายเดือนก่อน +8

    ❤अर्ग्यानिक संस्कार र संस्कृती 🎉🎉❤❤हाम्रो🎉🎉🎉

  • @isharaasim6643
    @isharaasim6643 8 หลายเดือนก่อน +24

    यो गितले दर्शक श्रोताको धेरै भन्दा धेरै माया पाउने छ
    शुभकामना छ ❤❤❤

  • @birendragabegu9747
    @birendragabegu9747 8 หลายเดือนก่อน +2

    अत्ति दामी लाग्यो गीत ।

  • @deshkumarrainepal2222
    @deshkumarrainepal2222 8 หลายเดือนก่อน +10

    म यसपालिको the voice of Nepal KO winner 🏆 विनोद राई माथि म धेरै खुसी छु।❤ हुनु पर्ने नै विनोद र मकर हो यो दुई जनामा जो winner भएको भयनी म खुसी नै हुने थिए म big fan हो हजुर हरुको 🙏🙏

  • @purnahangrai3881
    @purnahangrai3881 8 หลายเดือนก่อน +2

    सरै मिठो गीत मैले नि धेरै चोटि नि सुनी सके ।🤗🤗🤗

  • @chemjongdhanush1399
    @chemjongdhanush1399 8 หลายเดือนก่อน +2

    आहा! जति हेर्याे उति राम्राे बधाई सम्पर्ण टिमलाई❤❤

  • @ikashviar7792
    @ikashviar7792 8 หลายเดือนก่อน +4

    अनेक कोणबाट सुन्दर सिर्जना। रचनाकार, संगीतकार, गायक, श्रब्य दृश्य का कास्ट (कलाकार ज्यु हरु) एण्ड क्रुमा अनेक अनेक बधाई एवं ओलनुव, आलाङ्गने, नोगेन। आगामी दिनहरुमा अझ स्तरीय सिर्जनाहरु आओस। लोक ध्वनि एस्तै र अरु स्वरुपमा गुञ्जिरहोस, लोक जीवन दृश्यमा आईरहोस।

  • @Anillimbutumsawa
    @Anillimbutumsawa 8 หลายเดือนก่อน +9

    साच्चिकै बास्तबमा हामी लिम्बु समुदायले आफ्नो संस्कार, सस्कृति, भाषा, लिपि, पहिचान मा गर्ब गर्छौ त्यसलाई टपक्कै टिपेर एउटा वास्तविक कथा लाई लिएर आज गायक बिनोद राई दाइको मिठो आवाज मा निबु खोले सोल्टिनी गित भिडीयो तयार गर्नु भएको रैछ धेरै पटक सुने हेरे खुसि लाग्यो एकदमै राम्रो बयान गर्नलाई सब्दै भेटिन हजुरहरु सम्पूर्ण गित भिडीयोमा आबद्द सम्पूर्णमा हार्दिक बधाई साथै कार्यसफलताको सुभकामना 🎉🎉🎉🌺🌺🌺🙏🙏🙏🙏🙏 आशा गर्दछु मेरो लागि हजुहरुको यो कामले ऐतिहासिक सफलता पाइसकेको छ बाकी दर्सक श्रोता हजुरहरुको सुभचिन्तक को हातमा रहयो 🙏🙏🙏नोगेन सेवारो 🙏🙏

  • @Madangurung089
    @Madangurung089 8 หลายเดือนก่อน +2

    20 30 Choti sunisake hola yo geet maile tw❤❤❤❤🎉🎉🎉🎉
    Congrats nibukhole team❤ and big fan binod❤❤❤🎉 love you

  • @raiyogaraj6812
    @raiyogaraj6812 8 หลายเดือนก่อน +2

    कति हेरम हौ।। जति हेरेम अघाउदैन त।

  • @RabinaKulung-p8d
    @RabinaKulung-p8d 8 หลายเดือนก่อน +6

    अति मिठो गित दाई हजुर ❤ फेरि अर्को पनि छिट‌ै सुन् पाउ बिनोद दाई❤🙏

  • @bhupennembang227
    @bhupennembang227 8 หลายเดือนก่อน +2

    धेरैं राम्राे 👌👌 सबैलाई बधाई

  • @LlMBUBHIMBAHADUR
    @LlMBUBHIMBAHADUR 8 หลายเดือนก่อน +2

    गितको म्युजिक भिडियो, सुटिङ हाम्रो गाउँमा गरिएको रहेछ, हेरेर रमाइलो लाग्यो ।

  • @gajenchemjong6480
    @gajenchemjong6480 8 หลายเดือนก่อน +2

    चौबिसे मा छायाङ्कन गरिएको दृश्य दामी आएछ। सन्जोगवश म पनि सुटिङ को समय मा पुगेको थिए।

    • @gajenchemjong6480
      @gajenchemjong6480 8 หลายเดือนก่อน +1

      अझ सफलता को शुभकामना छ। टिम लाई।

  • @Rajansamip
    @Rajansamip 4 หลายเดือนก่อน +2

    @Anil subba प्यारे ले देश खाने भो खर्लप्पै ! विनोद उस्तादको दमदार प्रस्तुती !

    • @binodrai5
      @binodrai5  4 หลายเดือนก่อน

      Yetti samma mattra hajur!

  • @dhanushbarailyofficial
    @dhanushbarailyofficial 8 หลายเดือนก่อน +7

    Wow धेरै मीठो गीत❤❤❤ best of luck

  • @aitahanglimbu7688
    @aitahanglimbu7688 8 หลายเดือนก่อน +2

    Dherai ramro cha gana pani tei mathi story ta babbal..best wishes binod rai from upcoming days

  • @manilimbu6064
    @manilimbu6064 8 หลายเดือนก่อน +2

    हैट यो भिडियोले त मेरो मन जित्यो हौ

  • @saritaangdembe2240
    @saritaangdembe2240 8 หลายเดือนก่อน +3

    Yesko part 2 chaaiyo... hain vane mero aatma bhatkere tarpi rahane xa yo jodi mile pxi matra mero aatmale sannti pauxa😢😢😢😢😢😢😢😢😢😢😢😢😅😅😅😅😅❤❤❤❤❤❤

  • @durgachemjong8393
    @durgachemjong8393 8 หลายเดือนก่อน +5

    निबु खोले सोल्टिनि टिमले दृष्य छायाङ्कनको लागि चौविसे गाउँपालिका वडा नं. ७ मौनाबुधुकलाई छनौट गर्नु भएकोमा धेरै धेरै धन्यवाद तथा पूर्ण सफलताकाो शुभकामना।

  • @grgsubash92
    @grgsubash92 8 หลายเดือนก่อน +3

    निबु खोले सोल्टिनि
    Binod Rai को सुमधुर आवाजमा अत्यन्तै सुन्दर भिडियो बिषेस पुर्व किराति समुदयहरुमा विवाहमा पहुनाहरुलाई गरिने रोचक सस्कारलाइ पर्दापण गरिएको छ Anil Subba को जिवन्त अभिनयमा Parikshya Limbu निबुखोले सोल्टिनिले मनै कता कता धुलमुल धुलमुल बनाई सोल्टिनिको याद दिलाई दियो त्यो गल्बन्दि फिर्ता होस है चाडै 😝 बधाई छ यति सुन्दर भिडियोको लागि Kiran Chamling Rai Bhupendra Limbu Tumbahamphe लगायत सम्पुर्ण टिमलाई 🎉

  • @Kiran-Chamling-Rai160
    @Kiran-Chamling-Rai160 8 หลายเดือนก่อน +2

    ❤❤❤❤❤ dheraii dherai suvakama...... Ani dherii dheraii dhanyabadh yeti mitho prastuti ko lagi 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @amitrai8919
    @amitrai8919 8 หลายเดือนก่อน +2

    Music 🎵 jun jat thar ko vaye pani gheet le man xoyo very nice 🎉❤

  • @camera9723
    @camera9723 8 หลายเดือนก่อน +3

    सारै मीठो शब्द संगीत अनि कला सस्कृती 10 चोटि भन्दा धेरै सुनी सके हेरि सके सम्पुर्ण टिमलाई बधाई छ।

  • @AavaaEra
    @AavaaEra 8 หลายเดือนก่อน +5

    मिठो मनमोहक गीत
    हार्दिक बधाई गायक बिनोद राई भाई अनि सम्पुर्ण टिमलाई 👍👏🎉🙏

  • @DPKhanalOfficial
    @DPKhanalOfficial 8 หลายเดือนก่อน +8

    “निबुखोले सोल्टिनी” खाटि नेपाली गीत 🎵🎧
    बधाई साथै शुभकामना छ बिनोद भाई र टिमलाई॥🎉❤👍✌️

  • @durgabantawarai11
    @durgabantawarai11 8 หลายเดือนก่อน +2

    I am watching from USA a beautiful song

  • @Deepenrai5
    @Deepenrai5 8 หลายเดือนก่อน +2

    गीत राम्रो बनेको छ बन्दु😍

  • @Madancentury
    @Madancentury 8 หลายเดือนก่อน +6

    Congratulations safaltako lagi dherai dherai subhakamana binod sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sher.b.rai12
    @sher.b.rai12 3 หลายเดือนก่อน +2

    अतिनै सुन्दर सङ + बिउटिफुल मिजुक भिडियाे good luck 🧡🙏

  • @santoshrai797
    @santoshrai797 8 หลายเดือนก่อน +5

    हामी हाम्रो सस्कार,परम्परा मा गर्व गर्छौ त्यस्तै यो भिडियो कथामा देख्दा अतिनै आनन्दित तुल्यायो।सम्पुर्ण टिम को काम अबल नैछ।भुपेन,किरन वाउ यो परिकल्पनाकोलागि👏👏

  • @Bijay_Gurung24
    @Bijay_Gurung24 8 หลายเดือนก่อน +2

    अत्ति राम्रो लाग्यो है लुङ्गा अब छिट्टै दोस्रोभाग पनि ल्यायर हाम्रो अनिल दाजुको फ्याट्टै जोडि मिलायर बिजोग रमाइलो गरौ त्😆😍😍🎇

  • @MithochLaspach
    @MithochLaspach 8 หลายเดือนก่อน +14

    निबुखोले सोल्टिनी टिमलाई बधाई छ ❤

  • @thegurkhaonlinetv
    @thegurkhaonlinetv 8 หลายเดือนก่อน +3

    Kati mitho song...Last part le jhanai ramro lagyo story panii❤❤❤

  • @mklumbaVlog
    @mklumbaVlog 8 หลายเดือนก่อน +2

    राम्रो लाग्याे 🎉🎉🎉

  • @dandabazar1975
    @dandabazar1975 8 หลายเดือนก่อน +2

    दामी पो लाग्यो त भिडियाे काे कथाबस्तु त❤

  • @prakashchemjong8459
    @prakashchemjong8459 8 หลายเดือนก่อน +2

    Dherai ramro xa ...video ra song good luck all tim...

  • @prashantsiwakoti
    @prashantsiwakoti 8 หลายเดือนก่อน +9

    Aaha aaha❤ Subhakamana mero daju🙏

  • @amritlimbu233
    @amritlimbu233 4 หลายเดือนก่อน +2

    Hamro saskar saskriti kati ramro ramailo x ❤🎉🎉proud to be LIMBU❤

  • @KumariRai-i4p
    @KumariRai-i4p 8 หลายเดือนก่อน +2

    Nice song lyrics vocal damixa Vai congratulations ❤❤❤

  • @MohanBegha
    @MohanBegha 6 หลายเดือนก่อน +2

    नेपाली गीत, संगीत र चलचित्रका लागि एउटा एउटा वजनदार सिर्जना भएछ। हामी सबै नेपालीलाई बधाई ❤❤❤

  • @bishnukumarlimbu-5182
    @bishnukumarlimbu-5182 8 หลายเดือนก่อน +3

    Daaamii xaaa how 🎉🎉🎉

  • @tilakyakkha
    @tilakyakkha 5 หลายเดือนก่อน +2

    निकै राम्रो गित हाम्रो कलासस्कृती लाई झस्काइ दिनु भयो खुसी लाग्यो बिनोद दाइ सुभकामना

  • @ritukiratichamling
    @ritukiratichamling 8 หลายเดือนก่อน +2

    Kati mitho nice song dada❤❤❤

  • @Limbuvai-b2f
    @Limbuvai-b2f 8 หลายเดือนก่อน +2

    धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @mausamImbung
    @mausamImbung 8 หลายเดือนก่อน +3

    हार्दिक शुभकामना !!

  • @milanpariyar1575
    @milanpariyar1575 8 หลายเดือนก่อน +2

    🎉🎉 sarai ramro swor ani hamro thaun ko shooting rahexa ramro lagyo

  • @tarasth4980
    @tarasth4980 8 หลายเดือนก่อน +2

    Beautiful song and singing my dear bhai love you so much ❤ always go ahead God bless you ❤ 💖

  • @bhagawatigc
    @bhagawatigc 8 หลายเดือนก่อน +2

    Congratulations dada🎉Kati ramro song jati patak suneni sunau jhai lai rahan xa ❤ saphaltako shubhakamna dada❤🎉

  • @NajindraRai
    @NajindraRai 8 หลายเดือนก่อน +2

    Soniya ko fan jatti hajir garum tw😊

  • @doddyward7062
    @doddyward7062 8 หลายเดือนก่อน +6

    Beautiful song Binod bhai as you always have a wonderful voice, definitely this song will win the hearts of millions of people. All the best!

  • @kajjalkhaling4444
    @kajjalkhaling4444 8 หลายเดือนก่อน +3

    सारै मिठो लाग्यो 😊बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई😊🎉

  • @mausamrai4035
    @mausamrai4035 8 หลายเดือนก่อน +2

    ❤❤Mayako barsa houss badai xa binod 🎉🎉

  • @diwashrai265
    @diwashrai265 8 หลายเดือนก่อน +9

    सुँगुर बोक्नु सघाउनु न हौ सोल्टिनी🥰🥰😀

    • @rajkumarrai6817
      @rajkumarrai6817 6 หลายเดือนก่อน

      खाना मात्रै सघाउने होला सोल्टिनीले त😂😂😂😂❤❤❤❤❤❤

  • @ABIKULUNG..5
    @ABIKULUNG..5 7 หลายเดือนก่อน +2

    बिनाे दाइ काे साेर्र मन पराउने एता हाजिर्र हुमत gyes ❤️❤️❤️❤️❤️❤️❤️

  • @jasmanrai8359
    @jasmanrai8359 8 หลายเดือนก่อน +1

    ❤❤बिनोद भाइ अनि सम्पुर्ण टिमलाई हार्दिक बधाई अनि शुभकामना❤❤

  • @manavlimbu8726
    @manavlimbu8726 8 หลายเดือนก่อน +2

    Ati sundar binod bhai lagayat sampurna teamlai dherai dherai badhai .❤❤

  • @milanrai-g2d
    @milanrai-g2d 8 หลายเดือนก่อน +3

    sarai mitho geet sathai sabda laya ani video ani videoma khichiyeko tyo sundar gaun kun thau hola???? anyways dherai2 shuvakamana binod rai ani hole team lai.

  • @NepoSansar
    @NepoSansar 4 หลายเดือนก่อน +2

    अती राम्रो म सानो हुदा सोल्टीनीहरू सग जिस्केको याद भो👍️👍️👍️👍️👍️👍️

  • @Nature1111-c3l
    @Nature1111-c3l 8 หลายเดือนก่อน +2

    ❤❤❤ enjoyed well , best of luck anil daju ❣️

  • @KabinLimbu-t1h
    @KabinLimbu-t1h 8 หลายเดือนก่อน +3

    सारै राम्रो लाग्यो❤❤टिमलाइ नै शुभकामना🎉

  • @ashokmukarung2096
    @ashokmukarung2096 8 หลายเดือนก่อน +3

    निबुखोले सोल्टीनि बहुत उत्कृष्ट श्रृर्जना सम्पूर्ण टिमलाई हार्दिक बधाई छ !

  • @manay69
    @manay69 4 หลายเดือนก่อน +2

    Ekdam ramailo song ❤thudikhel MA Suneko thye Ilam ma

  • @sandiprai6291
    @sandiprai6291 8 หลายเดือนก่อน +3

    बधाई छ बिनोद दाइ साथै सम्पूर्ण टिम लाई 🎉

  • @AnamRaiOfficial
    @AnamRaiOfficial 8 หลายเดือนก่อน +2

    🎉🎉🎉 अरेऊ होऊ सोल्टिनी नगरुम्न ❤

  • @dipakrai4746
    @dipakrai4746 8 หลายเดือนก่อน +2

    Mitho daju❤️🥀🙏

  • @anitarai1584
    @anitarai1584 8 หลายเดือนก่อน +2

    wow beautiful song congratulations kiran rai ❤🤗💐

  • @rajanangbo9253
    @rajanangbo9253 8 หลายเดือนก่อน +4

    दामि लाग्यो बिरोद राईको फ्यान जति हाजिर हौ ❤❤❤❤❤

  • @raiyogaraj6812
    @raiyogaraj6812 8 หลายเดือนก่อน +1

    धेरै प्रगति भएको होस् बिनोद भाई❤❤।

  • @self_my
    @self_my 8 หลายเดือนก่อน +2

    wow अत्ति सुन्दर मीठो गित को साथ साथै मीठो प्रस्तुति ❤❤❤🎤🎧️🎵🙏🙏🙏

  • @kusumThapaResmi
    @kusumThapaResmi 8 หลายเดือนก่อน +2

    सस्कार अनि सस्कृती को पहिचान मौलिक गित राम्रो छ ल सुभकामना

  • @bikramLimbu-ks6kf
    @bikramLimbu-ks6kf 4 หลายเดือนก่อน +2

    वओ नाईस ❤

  • @GML_Magar
    @GML_Magar 6 หลายเดือนก่อน +2

    Wow kati Ramro ❤❤

  • @Rjyonhang350
    @Rjyonhang350 8 หลายเดือนก่อน +2

    Soche Vanda ramro lagyo yo geetko track Pani xittai upalabdha garadinu hola❤❤

  • @mklumbaVlog
    @mklumbaVlog 8 หลายเดือนก่อน +4

    याे गितले पुर्व हल्लाछ है राम्रो लाग्याे

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 8 หลายเดือนก่อน +1

    Aha sahrai mitho cultural song sabailai hardik badhai tatha suvkamana🎶🎤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mahendradeepachannel6796
    @mahendradeepachannel6796 8 หลายเดือนก่อน +3

    मलाई अति उत्कृष्ट निर्देशन किरन चाम्लिङ राई किङ को मन पर्छ,अभिनया अनिल सुब्बा भाईको बर्णन नै गरेर सकिन्न। क्यामाराको जादुगर भुपेन्द्र तुम्बाम्फे राजा💕🙏स्टार बिनोद राई भाइ त always voice fan नै हु।एरेन्ज बरिस्ट गायक संगितकार एरेन्जर देवेश राई भाईको वर्णन कसरी गरौ।भिडियो ईडिट कलर अनिल राना बाद्शाहा नै हुन।गायक बिकाश लिम्बू भाई सशिका राई बहिनी प्रिक्क्ष्या लिम्बू बहिनी लगायत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 💖💕 मीठो संगित बिनोद राई भाइ फेरि पनि धेरै धेरै शुभकामना 🌷🌹💕💖💋

  • @chhatrasubba2505
    @chhatrasubba2505 8 หลายเดือนก่อน +4

    Wow 😮! Jati sune ni sunum.. sunum lagne…congratulation🎉solt Binod and your entire team🙏

  • @prakashlimbu7828
    @prakashlimbu7828 8 หลายเดือนก่อน +1

    हार्दिक बधाई तथा शुभकामना प्यारो दाई ❤️🙏

  • @rupenlimbu1617
    @rupenlimbu1617 8 หลายเดือนก่อน +2

    wow sarai gajabko xa hai song sathai video❤❤

  • @LkChamlingRai
    @LkChamlingRai 8 หลายเดือนก่อน +2

    Mero manko kura jati sabai commentma paye ma yeti matra bhane congratulation all of entire team❤❤❤❤❤

  • @jsentertainment2000
    @jsentertainment2000 8 หลายเดือนก่อน +3

    लिम्बु सस्कृतिको कथामा अति राम्रो गीत बनेको रहेछ ! यो गितले दर्शक श्रोताको धेरै भन्दा धेरै माया पाओस सम्पूर्ण टिमलाई शुभकामना छ l

  • @gajurmanrai1737
    @gajurmanrai1737 8 หลายเดือนก่อน +1

    सारै दामि छा 👍️👍️👍️👍️👌👌👌💔💔💜💜❣️🌹🌹🌹

  • @nischalyakha5524
    @nischalyakha5524 4 หลายเดือนก่อน +2

    Parikshya ko fan 😍