REET - Jaari Movie Song | Dayahang Rai | Miruna Magar | Upendra Subba | New Nepali Song 2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ธ.ค. 2024

ความคิดเห็น • 1.2K

  • @BaasuriFilms
    @BaasuriFilms  ปีที่แล้ว +657

    सधैँझैं माया र साथका लागी हामी उत्साहित छौं। आफ्नो प्रतिक्रिया दिनुहोला है ।।

    • @BaasuriFilms
      @BaasuriFilms  ปีที่แล้ว +33

      @@bibek4046 You will be able to find it everywhere just in 2 to 4 days. Thanks for your concern.

    • @Deepjungpyakurel
      @Deepjungpyakurel ปีที่แล้ว +9

      Ok

    • @anishmagar1888
      @anishmagar1888 ปีที่แล้ว +10

      Please upload palam song of this movieee

    • @sanjulimbu1047
      @sanjulimbu1047 ปีที่แล้ว +5

      I didn't watch this movie full coz m an Indian and due to cinema hall issue here but i believe this movie will broke kabbadi 4 record,,,, die hard fan of miruna and daya from 🇮🇳 .. Let daya hang and miruna broke their own record,,, ❤❤❤

    • @madankarki965
      @madankarki965 ปีที่แล้ว +1

      No words for this song and character who play in this movie and video
      Super blockbuster and ❤❤❤❤❤❤ for this movie and song
      Cinema ले यस्तो कलाकार पाउन अब गाह्रो छ प्रगति अझै धेरै गर्नु शुभकामना

  • @maheshseling9697
    @maheshseling9697 ปีที่แล้ว +108

    यो गीतको शब्द, संगीत, लय भाका र स्वर एकदमै तारिफ योग्य छन् त्यही माथि दयाहाङ्ग राई र मिरुना मगरको अभिनयले सुनमा सुगन्ध थपेको छ। जारी चलचित्र हेर्नलाई पहिलोपटक म एक्लै गएँ। काठमाडौंको सुन्धारा स्थित सिभिल मलमा रहेको QFX CINEMA हलमा हेरेँ। चलचित्र हेरी सकेर कोठामा आएपछि एउटा कुरा मनमा आइ रह्यो। यो जारी चलचित्र त परिवारसँग हेर्नै पर्छ यत्तिको मर पसला पुगेको चलचित्र त संयोग बस मात्रै हेर्न पाईन्छ। अनि दोस्रोपटक श्रीमती र मेरो प्यारी छोरीसँग जारी चलचित्र हेर्न त्यही सिभिल मलमा गएँ। त्यसपछि फेरि साथीहरूसँग गइयो यसपटक भने हाम्रो समुह ठुलै थियो तेस्रोपटक जारी चलचित्र विश्वज्योति सिनेमा हल मा १४ जनाको समुहमा हेरेर आएँ। अब मेरो मनमा एउटै मात्र पछुतो रहिरहनेछ सायद यो जारी चलचित्र (मेरो आमा) मलाई जन्माउने हुर्काउने आमालाई देखाउन पाएको भए कति रमाइलो हुन्थ्यो होला। मेरो आमा गाउँमा हुनुहुन्छ र त्यहाँ सिनेमा हलहरुको पहुँच छैन। यदि तपाईंहरुको जन्म दिने बाबा आमा साथमा हुनुहुन्छ वा सिनेमा हलको पहुँच नजिकै हुनुहुन्छ भने भ्याउनु हुन्छ भने सँगै जारी चलचित्र हेर्न लानु होस् भ्याउनु हुन्न भने यो जारी चलचित्र हेर्न पठाउनु होस्। यो जारी जस्तो चलचित्र भाग्यबस मात्रै हेर्न पाईन्छ ठुलो हलमा। 🙏🙏🙏🙏🙏🙏🇳🇵

    • @sameerlimbu9928
      @sameerlimbu9928 11 หลายเดือนก่อน

      Sachi nai hjrko kurama 200% sahamat vaye ma

  • @ManojThapaMagar
    @ManojThapaMagar ปีที่แล้ว +992

    बहुचर्चित चलचित्र “जारी” संग जोडीएर काम गर्न पाउदा यो मिठो गीत “रित” टिम एकदमै खुसी छौं , आशा छ भरपूर माया साथ दिनुहूनेछ , जय जारी, जय रित 🙏🏻🙏🏻

    • @ashishrai4474
      @ashishrai4474 ปีที่แล้ว +9

      Big fan ❤❤

    • @PrabinHadikham
      @PrabinHadikham ปีที่แล้ว +7

      Man Choyo Jaari Chalchitra Ani Yo Geet le
      Badhai Manoj Thapa Magar & Entire Team Film Geet Ramro Baneko cha

    • @harksaud4278
      @harksaud4278 ปีที่แล้ว +4

      Congratulations ❤

    • @NEPAL9322
      @NEPAL9322 ปีที่แล้ว +3

      अति मिठो दजुको गित❤❤

    • @bhumikamgr8818
      @bhumikamgr8818 ปีที่แล้ว +2

      I'm big fan manoj daju ❤❤❤❤ 😊

  • @Anxmu5
    @Anxmu5 ปีที่แล้ว +311

    Proud to work for this project 🫡❤️.
    Jay purbeli song
    Jay Nepal❤️

    • @sandhyasabarai5129
      @sandhyasabarai5129 ปีที่แล้ว +5

      Anxmus le garda yo geet ma सुनमा सुगन्ध थपिएको छ ❤️❤️

    • @tulasiangdembey2629
      @tulasiangdembey2629 ปีที่แล้ว +2

      Anxmusic never disappoints ❤

    • @alpac188
      @alpac188 ปีที่แล้ว +1

      wow, you bring that warmth of the eastern hills, the breeze of the air of the east into your work and i really love it.

    • @binpra3654
      @binpra3654 ปีที่แล้ว

      Whatever but Anxmus music is a brand itself for me.

    • @pratimarai3678
      @pratimarai3678 ปีที่แล้ว +2

      Thank you for saying purweli song, here ppl from lok dohori industry copy eastern folk and do not even give enough credit. They try to generalize... And make it seem like thats their music.

  • @pramodjung609
    @pramodjung609 ปีที่แล้ว +213

    Dayahang rai is not just a name
    It's nepalese brand 💗🇳🇵
    Die heart fan of kajii daii😘

  • @ashishsinjali7218
    @ashishsinjali7218 ปีที่แล้ว +161

    फिल्म हेर्दा आँसु कति बेला खस्न पुगेछ पत्तै भएन।😥हाम्रो चेली मिरुना जी ले गर्नु भएको काम उटकृष्ट अझै धेरै शुभकामना ! दयाह्याङ दाईको त के कुरा गर्नु अब नम्बर वान हिरो नै दया दाई❤️❤️

    • @bhaktabc2913
      @bhaktabc2913 ปีที่แล้ว +2

      Maile ta vetin hjr k search gardaa aauxa khai

    • @munnasubba4981
      @munnasubba4981 ปีที่แล้ว

      Jaari movie ka herna vetincha???

    • @MamthaJagri-fk6nz
      @MamthaJagri-fk6nz 8 หลายเดือนก่อน

      Yo movie ko name k ho ni?

    • @YamunaAle6814
      @YamunaAle6814 6 หลายเดือนก่อน

      Yutube ma kahile aaula ra heraula vanne jati yata aam ta😂😂

  • @Sakkigoni.family
    @Sakkigoni.family ปีที่แล้ว +39

    यो टिम सङ्ग जोडिएर काम गर्दाको आनन्द नै बेग्लै,,,यहाँ हरुको माया सधै पाइराखु,,यति मीठो पुर्बेली भाकाको गित बिरलै सुन्न पाइन्छ। अझ धेरै शेयर गरिदिनु है।

  • @sumansampangrai903
    @sumansampangrai903 ปีที่แล้ว +52

    भाइरलको जवानाले यति सुमधुर स्वरको धनी मनोज थापा मगर छायाँमा परिरहेको थियो तर ढिलो भए पनि सत्यको सहि पहिचान हुनेछ।

  • @limbusarush
    @limbusarush ปีที่แล้ว +113

    जारी चलचित्र को अर्को गित को प्रतिक्षामा बस्ने जति हाजिर हुम है 🎉🥰अनि यस चलचित्र का सम्पूर्ण बासुरी टिमलाई धेरै धेरै सुभकामना 🎉🎉🎉🎉

    • @umeshmagar2402
      @umeshmagar2402 ปีที่แล้ว +1

      अर्को गित नै छैन आउदैन अब

    • @s_r_gaaming6054
      @s_r_gaaming6054 ปีที่แล้ว +1

      🎉🎉🎉

    • @Khokchelepu8617
      @Khokchelepu8617 ปีที่แล้ว +2

      मैले हेरेको यो जारी फिल्ममा चरि बस्यो डालीमा भन्ने गितै आएन किन होला ?

    • @saritakhadka3070
      @saritakhadka3070 ปีที่แล้ว +1

      ​@@Khokchelepu8617 aaiskyax hai uhile

    • @starphoto1330
      @starphoto1330 ปีที่แล้ว +1

      @@saritakhadka3070 film ma chaina youtube ma matra ako x

  • @dilliramkattel5664
    @dilliramkattel5664 ปีที่แล้ว +21

    एक दमदार चलचित्रको आत्मकथा बोकेको गीत ! #रीत
    उत्कृष्ट शब्दावली शब्दकोषबाट बटुलेर तिलस्मी शैलीमा गुथ्न सिपालु सर्जक , हर्क साउदका शाब्दिक भावनालाई आफ्नो संगीतको टुनामा सर्लक्कै गास्ने संगीतकार, मनोज थापा मगरले बाध्ययन्त्रसंग खेलेर सुनिता थेगिमसंग सस्वर सुन्दर मालामा गांसी पस्किएको कर्णपृय गीत , #रीत।
    👏👏👏👏👏🎈🎉🎊💚❤️

    • @harksaud4278
      @harksaud4278 ปีที่แล้ว +1

      ❤❤

    • @bikramrai6578
      @bikramrai6578 ปีที่แล้ว +1

      अत्यन्त्यै मीठो प्रतिकृया आहा !

  • @Babuprabesh
    @Babuprabesh ปีที่แล้ว +12

    As a truck driver in America, यो गित सुन्दै झण्डै २२/२५ states घुमी सकें तर अज्जै चित्त बुजेको छैन । जति सुन्यौ उती सुन्न मन लाग्छ। non stop सुन्दै छु। मेरो एक्लोपन्को साथी बनेको छ यो गित। film pani heriyo. Supp. Good luck 👍

  • @zunerajs369
    @zunerajs369 ปีที่แล้ว +57

    जति मिठो गित छ त्यति नै मिठो, राम्रो र मनै छुने रहेछ फिल्म पनि❤️ धेरै धेरै बधाई तथा अझै धेरै सफलताको शुभकामना दयाहाङ दाइ , मिरुना दि र सम्पुर्ण "जारी" टिमलाई ♥️♥️

  • @unarajchetri2143
    @unarajchetri2143 ปีที่แล้ว +50

    मेरो महानायक 🙏 मेरो मेघा स्टार 🙏मेरो सुपर स्टार 🙏 दयाहाङ्ग my Best ❤️❤️❤️❤️❤️

  • @dineshlimbu4302
    @dineshlimbu4302 ปีที่แล้ว +6

    शब्द,सङ्गीत,आवाज सबै धेरै भन्दा धेरै राम्रो लाग्यो।

    • @dineshlimbu4302
      @dineshlimbu4302 ปีที่แล้ว

      सबै भन्दा धेरै त यो गीतको सङ्गीत मेरो मन छोयो।सत्य कुरा गर्दा।❤️❤️❤️अति नै सारो आन्नदको गीत सङ्गीत।

  • @Thapa__chanal
    @Thapa__chanal ปีที่แล้ว +33

    जारी फिल्म का सबै गितहरु सुन्दा मनलाई छुट्टै आनन्द आउँछ । ❤ जारी फिल्म का सम्पुर्ण टिमहरुमा धेरै धेरै धन्यवाद तथा सुभकामना🎉🎉❤❤

  • @youbeenyoutube5972
    @youbeenyoutube5972 ปีที่แล้ว +11

    आहा कत्ती मीठो गीत पराई घरमा जाने हरेक दीदी बहिनीहरुलाई मनई देखी न्यानो माया 🙏

  • @kumaryakkha956
    @kumaryakkha956 ปีที่แล้ว +2

    अति सरल शब्द, जीवन्त अभिनय,नेपाली संगीत र हाक्पारेको फ्युजन गराएर नेपाली सङ्गीतमा एउटा नया आयम थप्ने स्रष्टाको त झन् जति तारिफ गरेनी कम हुने

  • @skmagar1991
    @skmagar1991 ปีที่แล้ว +36

    Dayahang is always a super hero but OMG 😮Miruna I have no words to praise your performance in this movie.❤❤❤❤

  • @nirajanrai8544
    @nirajanrai8544 ปีที่แล้ว +11

    जति सुने पनि सुनौ सुनौ लागिरहने अनि सुनेर कतै हराइरहेको महसुस हुने।धेरै धेरै बधाई जारि टिमलाई।

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 ปีที่แล้ว +20

    आहा ! ! ! कति मिठो स्वोर अनि सङित बधाइ छ मनोज थापा मगर लाइ भोजपुरे हिरो दयाहाङ राइ भोजपुरे सगित्कार गायक मनोज थापा मगर ❤❤❤❤ धनकुटे गायिका सुनिता थेगिम धनकुटे नायिका मिरुना मगर ❤❤❤❤

    • @aniltamangpakhrin6537
      @aniltamangpakhrin6537 ปีที่แล้ว +2

      सुनिता थेगिम लिम्बु इलामे चेली हुन है

  • @munashigu
    @munashigu ปีที่แล้ว +7

    बतासै डाँडा
    फुलैमा काँडा
    नहुने काँ छ र......❤️

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 ปีที่แล้ว +5

    निर्देशक उपेन्द्र सुव्वाको अकल्पनिय कदम 👏👏 साथसाथै supper star दयाहाङ{नाम्साङ )र मिरुना (हाङमा) को जिवन्त अभिनय ।

  • @bhuwanlimbu6862
    @bhuwanlimbu6862 10 หลายเดือนก่อน +1

    उत्कृष्ट लाग्यो मुभी५ चोटि हेरे जे होस उपेन्द्र सर लगयत सम्पुर्ण टिमलाइ मेरो ब्यतिगत तर्फबाट सलाम

  • @yubarajkhapung7789
    @yubarajkhapung7789 ปีที่แล้ว +27

    गितको शब्द भित्र केस्रा केस्रा केलाउदै डुबुल्की मार्नु मन लाग्यो ,जति हेरे सुने धित नमर्ने ,अझै सफलताको शुभकामना जारि टिम लाइ🌹🌹🌹🌹🙏🙏

    • @dipakrai505
      @dipakrai505 4 หลายเดือนก่อน

      @@yubarajkhapung7789 same to u

    • @dipakrai505
      @dipakrai505 4 หลายเดือนก่อน

      😢❤❤

  • @saritaGurung-kr6wh
    @saritaGurung-kr6wh ปีที่แล้ว +9

    यो फिल्म र गितको कसरी बयान गर्नु कुनै शव्द नै छैन जति पटक हेर्दा पनि कैले अघाइन म ❤ बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ।

  • @mddhading
    @mddhading ปีที่แล้ว +11

    आजै फिल्म हेरेर आए, फिल्म यो गीतको धीत नै मरेको थिएन, आजै यता पनि आएछ, क्या गज्जब, मीठो गीत !

  • @एउटासपनाछतिमीलाईमायागर्ने

    सुन्दर शब्द छायांकन छ है माया प्रितिको बारेमा बयान गरिसक्नु नै छैन।

  • @sancharai7218
    @sancharai7218 ปีที่แล้ว +6

    साह्रै राम्रो ❤❤❤ दयाहाङ राईको शुभचिन्तक साथी भएर अभिनय गरेको साह्रै मनपर्छ बिजय बरालको।❤❤❤ सम्पूर्ण जारी टिमलाई धेरै धेरै बधाई अनि शुभकामना ❤❤❤🙏🙏🙏

  • @lawati7345
    @lawati7345 ปีที่แล้ว +1

    तिमी नहुदा सम्झिमा ल्याउदा।
    आखै मा तमोर।
    यो लाईनले धेर मन छोयो।।
    tiktok मा हिट गित प्रमोसन पुगेनछ??
    सारै राम्रो गित छ।।।

  • @prakashdumirai9247
    @prakashdumirai9247 ปีที่แล้ว +5

    साच्चिकै यो गीत मन छोयो हिजो र आज you tubeमा धेरै चोटि हेरे अनी मेरो बिगत सम्झेर आँसु झर्‍यो कसम ! यति मिठो शब्दमा तनमन मिलाएर गीत लेख्नु हुने गीतकार ज्युलाई सातसमुन्द्र पारी बाटै भएपनी मेरो हृदय देखि नै सलाम ! यो गीतमा अभिनय देखी सबै कुरा ले मन एकदमै छोयो ❤❤ आसा छ भोलि चलचित्रले पनि उतिकै सफलता र नेपाली हरुको मन मुटुमा बस्ने छ ! good luck all intar team ❤❤❤❤🎉🎉🎉

  • @bsnusandesh6262
    @bsnusandesh6262 ปีที่แล้ว +5

    Movie ta hereko xaina tara yo song sarai man paryo kati maryo bhanera kasari bujhau sahed actor actree le ni tyati dherai feel garna saknu bhakoxaina hola shabda shabda ma feel xa❤❤

  • @Rameshchamling155
    @Rameshchamling155 ปีที่แล้ว +14

    यो गीत हलमा बज्न सुरु हुँदा क-कस्ले सिट्टी बजाउनु भयो त। ❤️👌
    #Jaari👌❤️

  • @PrashantRaii
    @PrashantRaii ปีที่แล้ว +1

    चलचित्र राम्रो लाग्यो कथा बस्तु जीवन्त र अमर छन्। कलाकार हरू काही खोट लाउने ठाउँ छैन।

  • @deepaksaru7268
    @deepaksaru7268 ปีที่แล้ว +40

    I’m waiting this song so eagerly after watching movie ❤❤❤❤❤❤

  • @sanjogchhetri4784
    @sanjogchhetri4784 ปีที่แล้ว +1

    आज मैले 'जारी' चलचित्र सपरिवारसंग हेरें।राम्रो लाग्यो। नेपाली जनजीवनको यथार्थ मार्मिक पटकथा र उत्कृट अभिनय गीतहरूले सज्जित चलचित्र जारीले नेपाली दर्शकहरूको अपार माया पाओस्। शुभकामना !

  • @dunupunmagar
    @dunupunmagar ปีที่แล้ว +11

    सारै मन छुने गित 🤗फिल्म हलमा सारै आनन्द आको थियो यो गित बज्दा🤩💜फिल्म पनि सारै राम्रो लाग्यो congratulation all Jaari Team👍️💛

  • @एउटासपनाछतिमीलाईमायागर्ने

    शब्द नै काफी छ" कहिले प्रेम गरेउ कहिले माया मारेउ, कोपिला भइ फुलेउ कहिले तारा झैँ झरेउ ......" जसमा स्वरले न्याय दिलाएको छ साथै उतिकै नंबर १ का नायक दयाहाङ राई र मिरुनाले झनै न्याय दिएका छन् यि शब्दहरुलाई

  • @tekgrg9226
    @tekgrg9226 ปีที่แล้ว +4

    दयाहाङ दाजुकाे अभिनय साँच्चै नै मान्नु पर्छ, हरेक चरित्रमा हजुरकाे अभिनय राम्राे हुन्छ, साथै याे गित पनि एकदमै मर्म स्पर्शी छ, आउदा दिनहरुकाे लागि अझ धेरै शुभकामना सम्पुर्ण कलाकार हरुलाई

  • @BhalGmc
    @BhalGmc ปีที่แล้ว +1

    मन आनन्दित बनाउने गित र भिडियो।।
    योहो नि अर्गानिकता

  • @jassupunmagar5842
    @jassupunmagar5842 ปีที่แล้ว +4

    कसम आज यो गीत कति पटक सुने थाहा छैन तर जति पटक सुने हेरे मन छुयो स्याबस भाइ मनोज बैनी सुनिता लगायत जारी चलचित्र टिम स्पेसल मिरुना बैनी दया ज्यु लाई बधाई धन्यवाद धेरै शुभकामना 🙏🌺🌺🌺🌺💙💙💙💙🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gurungdevipun2542
    @gurungdevipun2542 ปีที่แล้ว +1

    दुरुस्त गाउँ घरको रित ,आभास दिलाउने यो फिल्म चै कहिले हेरन जुर्छ खोइ ।
    मन पर्ने कलाकार ,निर्देशक हरुको कला हेर्नू छ ।

  • @jordanshadow
    @jordanshadow ปีที่แล้ว +19

    Without miruna this movie is like tea without sugar❤

  • @YangrupeyKanchha
    @YangrupeyKanchha ปีที่แล้ว +12

    तिमि न हुदा, सम्झी म रुँदा
    आंखैमा तम्मोर,
    हो आंखैमा तम्मोर

  • @madanay1
    @madanay1 ปีที่แล้ว +3

    मीठो गीत, प्रतिक्षाको घडी समाप्त! ब्लकबस्टर जारी फिल्म!! आगामी दिनमा यस्तै उत्कृष्ट फिल्म हेर्न पाइयोस् !!!

  • @starphoto1330
    @starphoto1330 ปีที่แล้ว +2

    Anxmus ko music, sunita thegim & manoj T magar ko voice wow❣❣ jati sune ni sunirahna man lagne💔❤

  • @rohitthapa1517
    @rohitthapa1517 ปีที่แล้ว +23

    King 👑 and Queen 👑 of Nepali movie industry DAYAHANG ❤️ MIRUNA

  • @jajinrai955
    @jajinrai955 ปีที่แล้ว +6

    आहा कति,कस्तो हृदयस्पर्सी गायन अनि मिरुना दिदी र दया काकाको उस्तै जीवन्त र ऐनायसी अभिनय 🥰

  • @bivisansherma5532
    @bivisansherma5532 ปีที่แล้ว +7

    उत्कृष्ट शब्द चयन र जीवन्त अभिनय ❤

  • @narbahadursirpali7695
    @narbahadursirpali7695 ปีที่แล้ว +1

    यो भिदियो फुल कैले हेर्न मिला आशा गरि राको छु यक दिन फुल भिदियो देर्नको लागि ❤❤❤❤

  • @santoshhangana6846
    @santoshhangana6846 ปีที่แล้ว +8

    "तिमी नहुदा सम्झीमा रुदा आखैमा तमोर"
    आहा...! कति मीठो शब्द ❤🙏

    • @BISHAL_HANGRIM
      @BISHAL_HANGRIM ปีที่แล้ว

      म पनि 😄

    • @beliverjoel8208
      @beliverjoel8208 ปีที่แล้ว

      Subba vashama tamor k ho

    • @santoshhangana6846
      @santoshhangana6846 ปีที่แล้ว

      @@beliverjoel8208 ए साथी तमोर भनेर तमोर नदी (आसु) को कुरा गर्या हो के 😅😅

    • @bishalrai2618
      @bishalrai2618 ปีที่แล้ว

      ​@@beliverjoel8208 tamur bhaneko saptakoshi ma misine madyeko ek nadi ho hai hajur

    • @bishalrai2618
      @bishalrai2618 ปีที่แล้ว

      ​@@BISHAL_HANGRIM k ma pani 😂

  • @ikashviar7792
    @ikashviar7792 7 หลายเดือนก่อน

    कान र आँखा कहिलेई तृप्त नहुने सुन्दरता। क्या प्रतिभा! क्या कलाकारीता! क्या जोडी! क्या निर्देशन! क्या शब्द!क्या संगीत! क्या गायन! सत्यम, शिवम, सुन्दरमको अभिव्यक्ति , रुप र ध्वनिमा ।

  • @karnabudhathoki5311
    @karnabudhathoki5311 ปีที่แล้ว +4

    उत्कृष्ट शब्द सँगित तथा गायन, सम्पुर्ण जारि Production Team लाई बधाई।।।।

  • @rajendrathapagorkhali1259
    @rajendrathapagorkhali1259 2 หลายเดือนก่อน +2

    Mind blowing🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕sarhai man paryo

  • @nirojlamarumba324
    @nirojlamarumba324 ปีที่แล้ว +4

    अहा अति मीठो गित सुनिता थेगिमको स्वारमा ❣️❣️❣️❣️

  • @BCRentertainment-1
    @BCRentertainment-1 ปีที่แล้ว +1

    आहा कति मीठो गित।काजी र मिरुनाको जोडि पनि उस्तै मिलेकोछ।💕💕😍

  • @dipeshpandey9037
    @dipeshpandey9037 ปีที่แล้ว +15

    Goosebump scene 🎬
    Rich and peaceful song 😮😮❤❤❤❤

  • @RSN139
    @RSN139 11 หลายเดือนก่อน +1

    कत्ति मिठो शब्द संगीत💠🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡🧡

  • @gurungpuspanjali6536
    @gurungpuspanjali6536 ปีที่แล้ว +5

    कति मिठो गित कति राम्रो सब्द मनै आन्न्द आउने ❤❤जति सुने नि सुनि रहन मन लाग्ने❤❤

  • @ssrr8690
    @ssrr8690 ปีที่แล้ว +1

    Wow feri aaja aaye yo git Sunna Kya aannada aauxa

  • @ditsanrana9948
    @ditsanrana9948 ปีที่แล้ว +9

    Nepal ko top 1 hironi miruna magar ❤❤

  • @ashokrai9050
    @ashokrai9050 ปีที่แล้ว +1

    Jari movie vaneko ahile sambakoi nepali movie ma afno saskar maulikta jhalkaune limbhu paribesma baneko movie ho atinai ramro lagyo sarai manxuyo yeti mitho geet ma nplko sundari gayeka sunita thegim ko mitho voice yo teamlai badhai xa jari movie malai lagxa 2080 koi utkrishta movie ho

  • @arunkumarsubba88
    @arunkumarsubba88 ปีที่แล้ว +5

    I am so lucky to listen such a mesmerizing music and outstanding movie , why not releasing in bhutan, we got lots people here, egar to to watch such organic movie , jaari, lots of love for team

  • @prakashchaulagain1106
    @prakashchaulagain1106 ปีที่แล้ว

    सारै नै उत्कृष्ट गित,लय अनि शब्द, गायक गायिका लाई जति तारिफ गरे पनि कम हुन्छ,अभिनय को कुरा गर्ने हो भने दया दाजु त सधै मन मा बस्न सफल हुनुन्छ,मिरुना बैनी को झनै उत्कृष्ट छ।सलाम छ सर्जक लाई।

  • @ashikathapamagar3748
    @ashikathapamagar3748 ปีที่แล้ว +3

    at first, when the female singer started to sing, I thought Manila Sotang is singing. Just wow voices and singing from both of u singers :)) and of course very lovely song :)
    😍

  • @surenrai4262
    @surenrai4262 ปีที่แล้ว

    यो फिल्म धेरै अर्गानिक अनि गाउ परिबेस मै छ भन्ने लागेर मेरो ममि लाई लिएर धरान फिल्म हल मा हेर्न गको ममि ले यो फिल्म धेरै मन पराउनु भयेको थियो अनि मलाइ धन्यवाद छोरो भन्नु भयेको याद आयो !

  • @nirajranamagar1313
    @nirajranamagar1313 ปีที่แล้ว +9

    Idk, why people are not aware of this beautiful song❤😢

  • @feeyankhadka2917
    @feeyankhadka2917 ปีที่แล้ว +1

    Miruna Magar, highly disciplined, skilled, talented. Keep shining 🎉

  • @sandesh8950
    @sandesh8950 ปีที่แล้ว +3

    धेरै समयपछि एउटा मिठो गीत सुनियो हौ। थप सफलताको मुरी शुभकामना समस्त टिमलाई। ❤❤❤

  • @Dhrubamagar3287
    @Dhrubamagar3287 ปีที่แล้ว +2

    आहा असाध्यै मिठो गीत रित यस गीतको रचनाकार गायक गायिका अनि हाम्रो मनोज सर को संगीत कस्तो मज्जा आयो सुन्दा आनन्द लाग्ने बधाई सम्पूर्ण जारी टीम लाई

  • @Ridam
    @Ridam ปีที่แล้ว +4

    Great Movie ❤ Great Music ❤❤

  • @RajkumariRai-r4e
    @RajkumariRai-r4e ปีที่แล้ว

    ❤❤ राम्रो छ एक अर्का बीच दुःख सुख साटासाट गरौं र जस्तै परीस्थीती बाध्यता आएनी हामी एक अर्का बीच कहीले नछुटौ भन्ने एउटा भावुक सन्देश मुलक शब्दमा नरम मिठो लयमा ढालीएको सार्है मार्मीक गीतले सबैको मन पगल्छ र सिकाएको छ हजुरहरु सधै उच्च स्थानमा पुग्नुस् भन्ने सफलताको शुभकामना

  • @nishatamang89
    @nishatamang89 ปีที่แล้ว +4

    Kati ramro geet ho😌soul nai touch hunxa Sunda ta❤️😌thank you so much for this song❤️

  • @nabin2237
    @nabin2237 ปีที่แล้ว

    गीत चाहिँ साच्चिकै उत्कृष्ट लाग्यो। फिल्म पनि उतिकै राम्रो।
    खिरे झाँक्री दाईले पैसा चाहिँ लुड्याउनु लुड्याए ।
    बधाई छ उपेन्द्र सुब्बा दाई। 🙏

  • @jasbirlimboo6765
    @jasbirlimboo6765 ปีที่แล้ว +5

    Masterpiece song 🎵 atti muttu chune geet raicha... Congratulations entire team of Jaari we are extremely eager to watch this movie.. Sikkim ma pani hall ma release garnus hai plzz

  • @KhumbdrBhandari
    @KhumbdrBhandari ปีที่แล้ว +1

    यो गित र भिडियो हेर्दा भिन्नै महसुस हुने भित्रै देखि मनै कट्टक खान्छ

  • @AS-wq7tb
    @AS-wq7tb ปีที่แล้ว +7

    Very beautiful nepali movie after so long, Planning to go again for a second time ❤

  • @bhimlimbu9113
    @bhimlimbu9113 ปีที่แล้ว

    Jaari movie le jati maulik thet limbu samudhaya ko katha bokekox jhanai yo ghit le fillim ko brihat darpan lai sandhrya ka rupma prasatut garakox sathai jaari fillim lai puran perfect package banaun safal vako x ❤

  • @messianroshan
    @messianroshan ปีที่แล้ว +3

    आहा कति मिठो गीत अनि कति मिठो शब्दहरु ।🖤🙏👏👏👏

  • @TrisaraBakery
    @TrisaraBakery ปีที่แล้ว +2

    Makasam Dayahang daju rah Miruna magar ko jodi Nepal ko no.1 Jodi ho
    Kasto mileko jodi jodi dhukkur jstai❤❤ upcoming movies mah pani dekhna paau❤

  • @IsHMi617
    @IsHMi617 ปีที่แล้ว +2

    4:15 This hits different 💗

  • @binodphago766
    @binodphago766 ปีที่แล้ว +1

    wa...हर्क दाजुको शब्द

  • @Aashii2080
    @Aashii2080 ปีที่แล้ว +4

    After watching film ..i was searching this song but didn't find on youtube...but balla aayo 😮...love this song..lyrics is just wow
    Man xoyo hauu

  • @sanjayarai-xx1ey
    @sanjayarai-xx1ey ปีที่แล้ว +2

    हैट बबाल छ होै❤

  • @DPKhanalOfficial
    @DPKhanalOfficial ปีที่แล้ว +20

    साटिन्छ माया दाम पैसा सित… 👌
    Such A Realistic Lyrics & Amazing Music Composition , Arrangement & Singing As well . Congratulations Dear Manoj Bhai & Entire ‘Jaaree’ Team 🎉❤🙏🏻

  • @ajitrai5796
    @ajitrai5796 ปีที่แล้ว +2

    वास्तव मै मिठो गीत … सारै राम्रो☺️
    फिल्मको त कुरै नगरौँ, मास्टर पिस् 👌 good job Jaari team ..

  • @BuddhaLamaJimba
    @BuddhaLamaJimba ปีที่แล้ว

    धेरै राम्रो अभिनय भयको movie रैछ जारी
    संपुर्ण टिमलाई सफता को सुभकामना छ

  • @kabitalimbu8686
    @kabitalimbu8686 ปีที่แล้ว +3

    Dinma 3/4 bar sunxu ustai lagxa kati meetho song ❤❤❤❤

  • @bijayphembu9150
    @bijayphembu9150 2 หลายเดือนก่อน +1

    Lots of love and thanks to Anxmus for arranging such a wonderful song💐💐💐 #Anxmus my favourite

  • @aashishbamrel4626
    @aashishbamrel4626 ปีที่แล้ว +5

    Dheroi dheoi maya xa jaari team lai❤🎉

  • @santoshchamling6671
    @santoshchamling6671 ปีที่แล้ว +1

    आहा गीत उस्तै अभिनय उस्तै झन् आफ्नो मायालु संग सँगै बसेर यस्तो फिल्म हेर्न पाए कस्तो रमाइलो अनुभव हुने थियो 😢 परदेशी जीवन के गर्नु हजुर यस्तै छ तपाईंहरूको फिल्म प्रदेशहरुलाई पनि चाँडै हेर्ने मौका मिलाई दिनु होला🙏🙏🙏

  • @falanomunche6502
    @falanomunche6502 ปีที่แล้ว +3

    Arko songs pani cha ho waiting ma chu 💚

  • @Tekkhadka20
    @Tekkhadka20 2 หลายเดือนก่อน +1

    आज TH-cam मा movie 🎥 हेरेको यो गीत ले मेरो मन छोयो 😢😢😢amazing movie and song 👌🏼👌🏼 TQ

  • @Pragati2304
    @Pragati2304 ปีที่แล้ว +3

    wow dami voice as alway sunita thegim 😍 Congratulations to Jari team 🎉🎉🎉👏👏👏

  • @mr.parbat4317
    @mr.parbat4317 ปีที่แล้ว

    Manoj daiko sor le deraii ramro suniyekox yo song ani film deraii ramro x ...🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Lama_Shakti
    @Lama_Shakti ปีที่แล้ว +13

    Lovely song and great movie with great story and had great experience watching it . Showing the limbu culture❤🎉

  • @diliprana3345
    @diliprana3345 ปีที่แล้ว +1

    धेरै राम्रो गित दह्यङ र मिरुना जोडी सारै सुहको जारी फिलिम्लै धेरै धेरै सफल्ताको शुभकामना

  • @chhatrabahadurrai7771
    @chhatrabahadurrai7771 ปีที่แล้ว +16

    We all know that this film is made with a lot of hard work and struggle. The main thing is to win the hearts of the audiences, like other films, this film has been loved by the audiences. So, just as you have given me some suggestions by producing the ongoing film, let it continue in the future as well... Best wishes to all film colleagues!!!❤❤

  • @binitmagar9659
    @binitmagar9659 ปีที่แล้ว +1

    Realise time मा हेर्न पाईयन ।..youtube मा आउने पर्खाईमा छु हौ मत😍😍

  • @lalitashrestha-mc7wv
    @lalitashrestha-mc7wv ปีที่แล้ว +8

    So much appreciation for the film maker actors and this song is so hearttouching❤❤

  • @gurung57
    @gurung57 ปีที่แล้ว +2

    दया हाङ्ग राई नेपाली सिनेमा जगतकाे असली महानायक ❤