राजदरबार का ण्डको नयाँ रह स्य बाहिरियो, रु.३६ हजार करोडको यसरी बाडफाड भयो। Prem Kaidi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ต.ค. 2023
  • #kingbirendra #dipendrashah #royalfamily
    Guest :- Prem Kaidi
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    TH-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 4115-2080/2081
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
  • บันเทิง

ความคิดเห็น • 266

  • @vhimtamang1631
    @vhimtamang1631 7 หลายเดือนก่อน +43

    सत्यकुरा गरनु भयाे जस्तो लागयाे। डराउनु भएन बधाई छ हजुरलाई।

    • @everuttejon9886
      @everuttejon9886 9 วันที่ผ่านมา

      ..........................दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो......
      ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो ..................
      ......

  • @user-wv5ky4fz2d
    @user-wv5ky4fz2d 6 หลายเดือนก่อน +17

    जस्ले राजपरिवारको बँश बिनास गर्यो ,परमात्माले,त्यसको पनि बँश बिनास होस,यो सँपुर्णनेपाली को सराप लागोस।

    • @everuttejon9886
      @everuttejon9886 9 วันที่ผ่านมา

      ...........अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ।

  • @yugmayarana3410
    @yugmayarana3410 7 หลายเดือนก่อน +30

    यदि यो कैदि ज्युले भन्नु भएको कुरा धेरै सत्य लग्यो ! यो हत्याकान्ड गर्ने सबै पापीहरुको सात पुस्ता सम्म राम्रो नहोस!

  • @yogyayogya2002
    @yogyayogya2002 7 หลายเดือนก่อน +12

    कैदि सर हजुरले इतिहासको रहस्यमय यथार्थ दुनियाँमा झ ल्याउने मात्रहैन भरपर्दो उदाहरणकासाथ बताउने शाहसि सत्य ता बताइदिनु भएकोमा हार्दिक धन्यवाद।❤❤❤❤❤❤

  • @omrana9682
    @omrana9682 7 หลายเดือนก่อน +19

    सहि कुरो प्रेम कैदि सर को कुरा 99% सहि हुन्छ अनि यो मिडिया यो मिडिया पनि सहि सत्ते खोज मुलक समाचार आउँछ

  • @krishnayonghang1843
    @krishnayonghang1843 7 หลายเดือนก่อน +16

    कतिकुराहरु सत्य छन कति कुराहरू बिचार गर्नुपर्ने होला तर सत्य एकदिन अवस्य बाहिर आउँछ।

  • @user-wv5ky4fz2d
    @user-wv5ky4fz2d 6 หลายเดือนก่อน +9

    वा प्रेम कदिज्यू कतिराम्रो र सहि कुरा गर्नु भयो ।बिचरा दिपेन्द्र साह निर्दोष हुन।दिपेन्द्र हत्यारा हुदैहैनन ,हाम्रो आत्माले दिपेन्द्र निर्दोष मान्दछ

  • @nepalkaratedo1532
    @nepalkaratedo1532 6 หลายเดือนก่อน +5

    हजुर बुबा तपाईं जस्तो हिम्मत भको पर्धानमन्त्री हुनु पर्क्छ यो देश मा❤❤

  • @reshamneupane6902
    @reshamneupane6902 6 หลายเดือนก่อน +5

    एकदम सहि कुरा गर्नु भयो तपाइँले , धेरै धेरै धन्यवाद छ ❤❤❤

  • @bheljongraibheljongrai6103
    @bheljongraibheljongrai6103 7 หลายเดือนก่อน +7

    सत्य मेव जयते ।सत्यलाइ खोज गर्नु पर्छ ।तेसै बोलेर हुन्न है ।

  • @neelamkhadka5624
    @neelamkhadka5624 6 หลายเดือนก่อน +4

    यकदम सत्य कुरा हाे❤❤❤❤❤❤❤

  • @prabhuacharya261
    @prabhuacharya261 7 หลายเดือนก่อน +7

    जाे कुरा गर्नु हुन्छ प्रेम कैदी सरले सही कुरा गर्नु हुन्छ

  • @kumarrai3712
    @kumarrai3712 7 หลายเดือนก่อน +4

    बडो रहस्यमय कुरा पो आयो त!!!अन्तर्वार्ता प्रस्तुतिबाट लागि पत्रकार ज्यूलाई धेरै धेरै धन्यवाद।

    • @user-ws8dy1qe5g
      @user-ws8dy1qe5g 7 หลายเดือนก่อน

      सत्यम शिवम सुंदरम धन्यबाद

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 7 หลายเดือนก่อน +7

    कसम सत्यता यहि हो, बिचरा दिपेन्द्रको नाम बेचेर यो सप पारश, ज्ञाने लगायत बिदेशि सङलग्ता छ, 100% यहि हो सत्यता

  • @balaramdhungana1684
    @balaramdhungana1684 7 หลายเดือนก่อน +9

    राजा मार्दा देश चलाउने व्यक्ति हरु न मिली जसले मारे पनि सब गनाउने मिलेका छन् राम राम जय नेपाल आमा जय जय

  • @ManojShrestha-by5mx
    @ManojShrestha-by5mx 7 หลายเดือนก่อน +5

    Yes 🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊hajur le Sahi Kura garnu vayo!

  • @tikaramrc674
    @tikaramrc674 7 หลายเดือนก่อน +10

    राजपरिवारका सदस्य्हरुको जुन दरवारको कोठामा हत्या भएको थियो सो स्थानको सम्पुर्ण प्रमाणहरु नष्ट हुने गरि किन भत्काइयो?

  • @yubakc3529
    @yubakc3529 7 หลายเดือนก่อน +5

    Ati ramro jankari dnu vyo

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 7 หลายเดือนก่อน +5

    100%right ho sir

  • @avishekpandey4477
    @avishekpandey4477 7 หลายเดือนก่อน +6

    प्राचीन सभ्यताको धनी नेपालको हितोपदेशलाइ मन नपर्ने सिआइए, र अ र नेपालका अराजकताकारी र आतन्ककारी आतताहिको भुमिकाले महत्वपुर्ण कार्यगर्दाको आजको परिस्थितिको जन्महुनु दुर्भाग्य सावित बन्दैगर्दा मुखदर्शक जनता बन्नु किन्चित अधोगती शिवाय अरुहात लाग्दैन साराजनताले बुझ्न जरुरिछ।

  • @postthapa5041
    @postthapa5041 7 หลายเดือนก่อน +5

    Goodnews

  • @puranmalla7866
    @puranmalla7866 7 หลายเดือนก่อน +16

    Very nice interview !!!!!!!!!!!!❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @rudramani777
    @rudramani777 7 หลายเดือนก่อน +5

    Thank you rhythm online, Sewaro Sampada Limbu 🥰

  • @bhopalthapa6464
    @bhopalthapa6464 7 หลายเดือนก่อน +4

    Prem kaidi le true kura vane ka chhan

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 6 หลายเดือนก่อน +4

    एक दिन सत्य कुरा बाहिर ल्याइदिनु पर्छ र बाहिर आउछ। दिपेन्द्र निर्दोष थिए यो कुरा सय प्रतिशत सही हो बाँकी पत्ता लगाउन पर्छ

    • @binodbastakoti3328
      @binodbastakoti3328 28 วันที่ผ่านมา

      Tara nath ranabhat ly ramro xanbin grynan

  • @binabina7708
    @binabina7708 5 หลายเดือนก่อน +1

    राजतन्त्र जिन्दाबाद ।

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 3 หลายเดือนก่อน +3

    कुरा बल्ल सत्यतथ्य बाहिर आयो। दरबारहत्याकान्ड हुनु नै भारत र अमेरिका को मिलिमतो मा नेपाली आर्मी र नेता मिलेका छन।

    • @everuttejon9886
      @everuttejon9886 7 วันที่ผ่านมา

      .....राजदरबार हत्याकाण्डको वास्तविकता..........अमेरिकी CIA र भारतीय RAW मिलेर राजदरबार हत्याकाण्ड मच्चाएको थियो । सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। 5 हजार जति सशस्त्र तिब्बतीयन खम्बा बिद्रोहीहरू मुस्ताङमा आएर चीनको तिब्बत टुक्राउन अनेक षड्यन्त्र गर्ने अनि राति राति तिब्बतको सिमानामा गएर चिनियाँ चौकीहरूमा आक्रमण गर्ने, चिनियाँ सेनाहरूको हत्या गर्ने अनि स्थानीयवासीहरूको याक मारेर खाई दिने आदि गर्थ्यो । खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो। 2 वर्ष अगाडि अमेरिकी MCC आयोजना पनि नेपाली संसदले पास गरिसेकेर अमेरिकी सेनाको Base हरू पनि नेपाली भूमिमा आउन थालेकोले नेपाल अमेरिका र चीन बिचको युद्धभूमि बन्दैछ है। हजारौं अमेरिकी सेना आएर चीनको तिब्बत टुक्राउने अन्तिम योजना बुन्दैछ है।

  • @MillanPun
    @MillanPun 3 หลายเดือนก่อน +2

    सहि कुरो गर्नु भयो बाजे यो देशमा पैसा 💸 मात्रै पायो भने सत्यलाई पनि गलत साबित गरिदिन्छ।

  • @user-wz2ip2qx3z
    @user-wz2ip2qx3z 7 หลายเดือนก่อน +4

    छिटो बाहिरियोस पापी हत्याराहरुलाई कहिलै बाटो नमिलोस .....................())

  • @arunkumarshrivastava9992
    @arunkumarshrivastava9992 2 หลายเดือนก่อน +1

    Satya kura bhannu bho hajur

  • @radhagiri5529
    @radhagiri5529 7 หลายเดือนก่อน +2

    ❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir manay bar ma radhey radhey om shanti shanti nice to all of you jay hos

  • @shambhubasnet7615
    @shambhubasnet7615 7 หลายเดือนก่อน +3

    देव्यानी र दीपेन्द्र बारे बिमती राख्द छु सर

  • @mangalbahadurtamang1072
    @mangalbahadurtamang1072 2 หลายเดือนก่อน +1

    100% sahi bataunu vayo Prem kaidi ji

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 7 หลายเดือนก่อน +6

    Tyo switch bank 🏦 ma vayeko poesa cahi Raja birendrako kae natini lae ra taha vayeko sampatti ni pawnu parnae ho

  • @nishakhadka4121
    @nishakhadka4121 7 หลายเดือนก่อน +2

    100/ sahi kura

  • @user-wk1tg3mc1o
    @user-wk1tg3mc1o 3 หลายเดือนก่อน +3

    प्रज्वल शमशेरलाई अमेरिका बाट घिसारेर ल्याउनु पर्छ यो कुरा साँच्चै हो। भने

  • @binrai1826
    @binrai1826 7 หลายเดือนก่อน +7

    मलाइ पनि यो मन्डले बुढाले कुनै पार्टीका झोले भन्लान् तर भनिरहोस।
    राजदरबार हत्या कान्डमा सबै दाजुभाइको परिवार नाश हुनु तर ज्ञानेद्रको परिवारलाई एउटा छेस्कोले पनि नछुनु के अचम्म हौ?

  • @radhagiri5529
    @radhagiri5529 7 หลายเดือนก่อน +2

    ❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay rsstra bath d parshsin jay hos dhanay bathe jay ghanti jay rabi sir jay

  • @avishekpandey4477
    @avishekpandey4477 7 หลายเดือนก่อน +6

    प्रज्जल शमशेर भन्ने नालायकको रातमा निन्द्रा र दिनभोक नभै आजको आइशियुको बासको निन्दा र भ्रसना जतिगरेपनी कमै हुनेछ।छिटोभन्दा छिटो नरकबासको यात्रा तयहोस श्री पशुपतीनाथ सङ्ग प्रार्थना गरिन्छ।

  • @radhagiri5529
    @radhagiri5529 7 หลายเดือนก่อน +2

    ❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir ie amrri bani lai dhanay bath.. hajur haru lai dhanay bath jay hos. Jay rabi sir om

  • @user-jg3ef5ot9q
    @user-jg3ef5ot9q 6 หลายเดือนก่อน

    सत्त्यकुरा भन्नू भयकाेमा धन्यबाद छ।

  • @komakumaripandey
    @komakumaripandey 7 หลายเดือนก่อน +2

  • @karnabahadurhenjan-op9jl
    @karnabahadurhenjan-op9jl 7 หลายเดือนก่อน +3

    Patrakar bainilko prasna jantako manma lageko sahi prasna sodhi dinu bhaykoma dhannebad chha,

  • @Drsudharshan34
    @Drsudharshan34 7 หลายเดือนก่อน +2

    42:50 smaram chai ma magic😎

  • @rajbikramshah2002
    @rajbikramshah2002 7 หลายเดือนก่อน +13

    Human intelligence will be 100% correct...
    according to the humans being analysis But Not the Truth.
    Worldly minds never understood what is the truth.
    The time is near,…
    "Then you shall understand the fear of the LORD, and find the knowledge of God.
    Anyway thanks to Rhythm Online TV for this effort of human wisdom, courage and logic by Prem Kaidiji.
    Truth is not 100%✔️
    Well as it is the last time of destruction, let us pray for the welfare of every human being🙏

  • @mimjugjali7139
    @mimjugjali7139 3 หลายเดือนก่อน +1

    Wa.kadijyule.rajdarbarko.bare.
    Ramro.kura.rakhnu.bhayo

  • @geetabhattarai9644
    @geetabhattarai9644 หลายเดือนก่อน

    Sampada Limbu Salute Salute

  • @denimgurung1726
    @denimgurung1726 28 วันที่ผ่านมา

    Fabulous thank you sir amazing interview 🎉🎉🎉

  • @madankumarshah5127
    @madankumarshah5127 7 หลายเดือนก่อน +2

    Man layako kura sabai thikxa mero bujai

  • @gomagurung4614
    @gomagurung4614 7 หลายเดือนก่อน +2

    Yess👈🏼 Good news 👍🏼100n1% right now ☝️✌🏼 yeo kura hami NEPALI Janta le Followe garera Biswash garera yeo kura ko chino fano garnu nai parchha☝️🙏✌🏼🇳🇵🇳🇵🇳🇵jagawou Nepali ho please 👏yeo bhanda praman kasto hunu parchha?🤔👏

  • @radhagiri5529
    @radhagiri5529 7 หลายเดือนก่อน +2

    ❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay rastra .jay hos jay rabi sir om shañti shanti .12 ..gate jay hos rabi sir om .hare ram hare ram ram ram .hare hare dhanay bath guru deve hajur haru lai dhanay bath xa

  • @devdas2792
    @devdas2792 หลายเดือนก่อน

    Bilkul Satya Kura vannu vo salam xa tapai lai

  • @kamalrajrawat
    @kamalrajrawat 7 หลายเดือนก่อน +2

    Right jaya king 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivakhadka2032
    @shivakhadka2032 7 หลายเดือนก่อน +3

    प्रेम कैदिशर तपाॅईले बोलेको सबै ठिकै थियो तर दरबार हत्यामा चैं सबै झुट्टाहुन। म दरबारको शुरक्षा सेनामा थिय. दिपेन्द्रसंङग देबीयानी 10बर्षसंमा ग्रेटलभथियो राति दरबारगेट् बन्दभयपछि आऑउथिन दिपेन्द्रले अधिकृत डिॅउटिलाॅई गेट् खोल्न लगायर भित्रलान्थे र बिहान4बजेनै बाहिर निकाल्थे कारण बडि माहारानीले पशुपति कि छोरी देबीयानीलाॅई यूभ राजलाॅई भेट्न बन्दगरेकि थिॅईन् हामि प्रतक्षे देख्ने आमाछोराको बोलचाल नभयको 5बर्षभयकोथियो .कैदि जि तिमिझुट्टा भ्रमनछर .किरा परेर मर्नेछौ सेना सत्ते छ तिमि पागलहौ।

    • @shivakhadka2032
      @shivakhadka2032 7 หลายเดือนก่อน

      .

    • @everuttejon9886
      @everuttejon9886 9 วันที่ผ่านมา

      अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो।

  • @user-ci1bx2dr7l
    @user-ci1bx2dr7l 2 หลายเดือนก่อน +1

    तेस ले महिले हैन भनेर बिस्वास गर्दिन म म्मर्ने तेहि हो ग्रान्ड डि जाइन भित्र योजना बद्र मा दरबार भित्र ॐ शिव

  • @jamunaachary4507
    @jamunaachary4507 7 หลายเดือนก่อน +1

    Jai shree krishna

  • @dearzindagi555
    @dearzindagi555 7 หลายเดือนก่อน +5

    CIA ले सुनको डल्लो लिनलाई हत्या गरे रे 😂😂😂

  • @madankumarshah5127
    @madankumarshah5127 7 หลายเดือนก่อน +1

    Hajur le 100%right kura garnu yoo man royo

  • @user-dm6oz8ku5c
    @user-dm6oz8ku5c 6 หลายเดือนก่อน +1

    right

  • @ashmitaadhikari2755
    @ashmitaadhikari2755 6 หลายเดือนก่อน +1

    अचम्म लाग्दाे तथ्य किन,कसरी बाहिरियाे ???

  • @NBDahalNavin
    @NBDahalNavin 3 หลายเดือนก่อน

    अहिलेसम्म किन कार्बाही हुँदैन त ?कति सुन्नु यी कथा उपकथाहरु हामी सर्बसाधारणले ?

  • @kshitizegiri
    @kshitizegiri 6 หลายเดือนก่อน +1

    Prem Kaidi ji Tapai le Bhane ko Kura Sattya Ttayaha ma Adhararit Chha Yasma Ma 100% Sahamat Chhu

  • @rameshpoudel6389
    @rameshpoudel6389 7 หลายเดือนก่อน +2

    प्रेम कैदी तिम्रो कुरा ठिक हो भने किन बिदेशी शक्ति र यहांका मतियारहरूले राजा बिरेन्द्रका परिवार र धिरेन्द्रका परिवारलाई मात्र मारेर ज्ञानेन्द्रका परिवारलाई मात्र बचाए त..? ज्ञानेन्द्र राजा भए पछि किन हत्या काण्ड भएको त्रिभुवन सदन जरै देखी भत्काऊन लगाए..? लौ भन्नु त..?

  • @bimalarai2216
    @bimalarai2216 7 หลายเดือนก่อน +6

    थुइक्का त्ययो प्रजल भन्ने मरो कि जिउदै छ नत्र त्यो गद्दारीलाइ छोड्नुहुन्न राजा ज्ञान्न्द्र को पनि सडयन्त्र छैन कस्ले भन्छ तेत्रो बिरेन्द्र र धिरेन्द्र को बंस नै निमीट्यान हुने अनि ज्ञानेन्द्रको परिबार चै सकुसल रहनुपर्ने 😂😂😂😂😂😂😂 जनताले छर्लंग। नै बुझेको छ

  • @durgathapa5709
    @durgathapa5709 หลายเดือนก่อน +1

    sae ho

  • @paramandjoshi2121
    @paramandjoshi2121 7 หลายเดือนก่อน +2

    😊😊😊

  • @nirpdhojrai8216
    @nirpdhojrai8216 7 หลายเดือนก่อน +5

    Mero manle gyanedra fatahanai hun

  • @tekrai8393
    @tekrai8393 7 หลายเดือนก่อน +3

    Nepal ma je pani hunxa

  • @tulsinarayanshrestha3913
    @tulsinarayanshrestha3913 6 หลายเดือนก่อน +1

    राजा बिरेन्द्रको बंश विनास गराउने दरवार हत्या काण्डको मुख्य कारण चोर राष्ट्रघाती भ्रष्टाचारी गिरिजा सरकारले भारतको पैसा खाएर अर्थ बीधेयक भनेर पेस गरेकाे राष्ट्रघाती नागरिकता विधेयक राजा बिरेन्द्रले प्रमाणीकरण नगरीबक्सेको कारण भारतीय योजना अनुसार दरवारमा खटिएका सेना र चोर राष्ट्रघाती गिरिजा सरकारलाई किनेर राजा बिरेन्द्रको बंश विनास गरेको हो। राष्ट्रपति विध्यादेवी भण्डारीले पनि प्रमाणिकरण नगरेको त्यही वीधेयक रामचन्द्र पौडेलले प्रमाणिकरण गरेर आफ्ना मालिक भारतको सपना साकार पारे। यही कामको लागि रामचन्द्र पौडेल राष्ट्रपति बनाइएका हुन्। सत्य कुरो यही हो।

  • @Makaml-dy1qb
    @Makaml-dy1qb 7 หลายเดือนก่อน +2

    yo kanda lai kunai desh ko
    hosh teslai pramarn ko
    Satya Adhar ma karbahi huno parcha

  • @Thahadine
    @Thahadine 6 หลายเดือนก่อน

    ❤❤❤

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 7 หลายเดือนก่อน +2

    Nepali ko jgha sampatti cahi sakanae kaam cahi vayeko xa

  • @ravikiranadhikariofficial
    @ravikiranadhikariofficial 6 หลายเดือนก่อน

    prem kaidi good man honest mAn

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 7 หลายเดือนก่อน +2

    Yahi ho rahayas abo kasaelae lae ni kasaelae abo sabae nepali lae Nayana pawnu parxa

  • @user-pv9gw1uk1d
    @user-pv9gw1uk1d 4 หลายเดือนก่อน

    ❤❤🎉🎉

  • @SamayeParibartan-xy6yx
    @SamayeParibartan-xy6yx 7 หลายเดือนก่อน +3

    Afno daju ko bamsa nas huda kina chop lagara basnE tani kina khoji na garna ani kata xa projal samser gemdai xa ki mero hijo kodin ma yo kura kina na vanako kaiti gi muti sako dailo deko aba

  • @user-oj5yo3vi7d
    @user-oj5yo3vi7d 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @shambhubasnet7615
    @shambhubasnet7615 7 หลายเดือนก่อน +2

    केही प्रतिशत हो जस्तो लाग्छl

  • @user-ko5ue3re6t
    @user-ko5ue3re6t 7 หลายเดือนก่อน +2

    Yo 36hazar caror kasari ayo kun bank ma ayo tasko bank statement xa tapai sang yadi xa vane yo sahi ho natra vane tapai pani agent hunu hunxa

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 7 หลายเดือนก่อน +2

    Ganyandra ko bachnu birendra ko binsha hunu yo pani rahasaye xa

  • @khemmagar8006
    @khemmagar8006 7 หลายเดือนก่อน +6

    This interview is a humour.

  • @chrisgurung3121
    @chrisgurung3121 2 หลายเดือนก่อน

    Prem Kaidi sir ko bislesand sahi cha. Raja Birendra ko bamsa nash hunegari hattya bhayo, Madan-Jibaraj Asrit ko hattya bhayo....tara uniharule ahile samma nyaye pauna sakena. Sena ko surukchya ghera bhittra rajpariwar ko hattya bhayo tara ahile samma chaanbin garne aat kunai sarkar le garna sakeko chaina.

  • @bhimthakuri2654
    @bhimthakuri2654 7 หลายเดือนก่อน +2

    I Support rajtantra
    Hridayandra is My Next king
    But that is real Murder is 100% Gyanendra is 100% Desyner & Doner
    Nepali 90% Population le trust garxan ki
    Gyanendranai hatyarahun तर म राज तन्त्र लाइ समरथन गरछु
    Sutute my Future king Shree 5 Hridayandra

  • @kalyanikarki8976
    @kalyanikarki8976 3 หลายเดือนก่อน

    ❤hola Pani ho yo kura

  • @sabinnepali921
    @sabinnepali921 7 หลายเดือนก่อน +2

    हुनसक्छ

  • @durgabahadurshrestha2697
    @durgabahadurshrestha2697 6 หลายเดือนก่อน

    Raja. Birendrako bnshbinas konali beli prast khulasa syam kaidi r shm pda limdu sg rhydm chyanlma bat. Chitbhyko kura hern aagrah grd xu

  • @nagendratandan6460
    @nagendratandan6460 6 หลายเดือนก่อน

    it's true

  • @preciousreading1934
    @preciousreading1934 7 หลายเดือนก่อน +2

    १५ करोड रुपीले के नै गर्न सके होलान् बिचरा सिरिलंकन तामिल हिन्दूहरुले त्यो युद्द थाम्न ?
    १५ अर्ब रुपी पठाएको भए केहि मस्कत निकाल्न सक्थे होलान्।
    नेपालका हिन्दू राजा रानी लोभी रहेछन्।

  • @DilamDarshandhari
    @DilamDarshandhari 7 หลายเดือนก่อน +2

    yeuta kura chahin ajhai milen, karan yedi raj tantra sidhyauna chaheko thiyo bhane kina gharendra shah ko pariwar lai chhodeko yesko prasta bhayena ??????

    • @loktiwari561
      @loktiwari561 7 หลายเดือนก่อน

      Goti banauna chahanthe
      Banna manenan raja Gyanendra

  • @gigaff2942
    @gigaff2942 3 หลายเดือนก่อน

    Wo my god, how danger news

  • @bhopalthapa6464
    @bhopalthapa6464 7 หลายเดือนก่อน +2

    Aafno Raj family lai kale hatyara garo vanne patta garna na sakne and Raj family aafnai ko save garna na sakne Ex Raja Gayanedra lai Vule ra pani Raj Neta banauna hudaina, yesta Dimang na vaye ko lai Nepal ma kehi padvi dinu hudaina

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 7 หลายเดือนก่อน

    यदि तत्कालीन शाहीनेपाली श्नेना शरकार प्रति जवाफदेहि थिए भने घायल शरकारलाई किन टिचिङ अस्पताल नलगी छाउनि पुर्यायाे? यहाँ रहस्य छैन? ।।

  • @user-ci1bx2dr7l
    @user-ci1bx2dr7l 2 หลายเดือนก่อน

    तीन सय करोड अमेरिकी डलर जुन बेन्कक मा दरबार हत्त्या कान्ड को रहस्यमय बैठक यो पाहेथे हेर्दा महिले ॐ शिव

  • @rajaramshrestha5416
    @rajaramshrestha5416 10 วันที่ผ่านมา

    प्रेम कैदि जि तपाइ जस्तो पनि ग्याने कै हलि बन्नु का कारण के हो ? यो किन म भन्दै छु भने के तपाइ ले तपाइ कै छेत्र सङ्ग जोडिएको सुदुर पसिचम को सेति अन्चल को डोटि को दिपायल मा ०३७ साल तिर को छेतृय भ्रमण को सवारि क्याम्प खडा गर्दा उक्त क्याम्प मा बिद्दुत ब्यबस्थापण को जिम्मा काठमान्डु बिद्दुत केन्द्र कार्यालय बाटै इन्जिनियर भुबन चन्द्र ठकुरि को नेतृत्वो मा खटाएको थियो , उहि बेला उक्त सवारि क्याम्प मा राजा बिरेन्द्र ले मात्र प्रयोग गर्ने बाथ रुम मा करेन्ट सट गराएर राजा बिरेन्द्र को हत्या गर्न खोजेको जस्तो सड्यन्त्र रचिएको आभास त उहि बेला देखि नै भैरहेको भन्ने त इन्जिनियर भुबन चन्द ठुकुरि आफै ले स्वो स्वोर मा दिनु भएको अन्तर्बार्ता मा नै भन्नु भएकै थियो र बास्तब मा राजा बिरेन्द्र लाइ बचाउनु मा मुल स्रेय वहा लाइ नै जान्छ भने यस्को मुख्य नाइके ग्याने नै देखिन्न ? कैदि जि तपाइ जस्तो पनि यस्तो हावादारि तर्क मा पछि लाग्नु हुन्छ ह ? तपाइ सङ्ग म २ वटा प्रस्न गर्छु त्यो के हो भने १ ग्याने को स परिबार सकुसल बाच्नु २ ग्याने पक्छिय सोभा को स परिबार सकुसल बाच्नु ३ जब बिरेन्द्र सामान्य घाइते हुना साथ पेस्तोल निकाल्दा सोभा ले खोसेर फालिदियो भन्ने त पारस स्वोयम ले दिएको बयान मा भनेकै छ भने के अब प्रस्ट भएन त मुल नाइके ग्याने लगायत उस्को स परिबार र सोभा कि सन्लग्नता भएको त १००% नै देखिएन त ? कैदि जि तपाइ जस्तो पनि बिदेसि को हात भन्दै भुलाउन तिर नलाग्नु होस

  • @denimgurung1726
    @denimgurung1726 27 วันที่ผ่านมา

    Dum chha uha ko kura maa 🎉

  • @Ajitsahani_1
    @Ajitsahani_1 3 วันที่ผ่านมา

    Sahi bhannu bho

  • @user-bx5tk9wx6n
    @user-bx5tk9wx6n 5 หลายเดือนก่อน

    यरतो बस कीन लुकायो पहीलेनै ❤❤❤❤😂

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 7 หลายเดือนก่อน +1

    Abo sabae lae nayay ta pawnu parxa sabae nepali nepal lae khali tyo Darbar hatayera ko adhar banayera kati samna mantri haru lae cahi varum xarnae kaam garxan abo jasari sahi kura bahira aawnu parnae xa

  • @karanlawad2155
    @karanlawad2155 7 หลายเดือนก่อน +3

    लोकतन्त्र गणतन्त्र को एउटा राम्रो पक्ष यसरी खुलेर बहस गर्न सकिने बोल्न पाउने कानुन संविधान ७२ राम्रो बनेको छ तर लागू गर्नुपर्यो नेताहरू को नियत खराब भएर मात्रै हो तर कानुन गलत छैन

  • @rajendraacharya1511
    @rajendraacharya1511 วันที่ผ่านมา

    ho