Dipendra ko Jastai kad kathi bhayeka manchhe harulai Plastic surgery garera wa mukundo pahirayera (7 jana samma hatyara) lai chhani chhani marna pathayeka hun !! kasaile!! Dipendra lai lakheti lakheti antim ma mareko huna sakchha!!
युवराज दिपेन्द्र को मुकुट लगायका धेरै ब्यक्ति तेस दिन राजदरबार भित्र थिय तर दिपेन्द्र थियन भन्ने पनि तेहि का प्रत्येक्ष दर्सी को भनाइ पनि छनी नीर शाह सर

त्यो रानाभाट जस्तो अयोग्य ब्यक्तीलाई छान्बिन आयोगको निर्देशक बनाउनु र गिरिजा जस्तो गधा प्रधान मन्त्री हुनु नै राज दरबार हत्याकान्ड अहिले सम्म रहस्यमा नै बिलिन हुने कारण हुन । निर्दोश बिरेन्द्र र बिरेन्द्र का आत्माले शान्ती पाउन ।
दिपेन्द्र सरकारले यो काम गर्दै गरेनन् यो पापीहरुले बिचरा दीपेन्द्रलाई किन यो आरोप लगायो राजकुमार दीपेन्द्रको मुकुट लगाउने मात्रै थिए त्यो दरबारमा सबै नक्कली थिए
@Doctor without Doctorate dherai xora le marxan ...news padnu hunna? Jhan raj pariwar ma ta samanya hun yesta ghatna...itihas mai xa...Nepal , india ka mughal, Russia ja czar...etc.apradhi , sanki , drugist le afno pariwar siddhyauxan....
@@bornfree3110 Dipendra le na mareko proof ta post mortam huna nadeko ra investigation ramrari nagareko batai prove hunxa ni. Ramro investigation garya bhaye jasle gareko uhi nai fasne thiyo.
@manisha ghimire mile pani tehi suneko ho dipendrale kina marchha jo pahile maryo usle marchha testo raja jasto mareko kura pani turunti patta lagchha dekhnele mukut laeko thaha hunu paryo ni
@@bornfree3110 girija jiu le lagattai bhawan bhatkaunu ani 6 mahina pachi prekshya ko accident ma marnu,dipendra right le left ma goli hannu yo sab k ho? yo 100000percent planned ho.. truth bhaneko truth nai ho dipendra le yo garnai sakdaina... this was a big big plan
@@raikamal9260 ji कहिले काही अभिनेत्री हरुलाई बोलायर sex गर्नु भाछाकी नाई वा तपाई virgin होकी नाई भनि सोध्ने गर्छ खाते ले,जुन प्रस्नले खासै महत्तो राख्दैन केवल अभिनेत्रीको चरित्र हत्या गर्ने बाहेक!
त्यति बेलाको प्रधानमन्त्री काँग्रेसको अध्यक्ष गिरिजा प्रसाद कोइराला थियो। त्यसले किन अनुसन्धान गरेन, यदि गिरिजा जिउँदो हुन्थियो भने सम्भव हुन्थियो अब सम्भव छैन र यो सब कुरा झुट हो।
निर शाहजीले पहिलो गोलि दिपेन्द्रले नै चलाउनु भाको हो भनेर यो "पहिलो गोलि" मा एकदम स्ट्रेस गर्नु भएको छ I यो कुरालाई नै फलो गर्दै दोस्रो गोलि चलाउने को त भनेर धमलाले प्रश्न गर्ला कि भनेको, के-के सोध्छ के-के! धत्
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
दरबारको धाई आमा सीता गुरुङ भन्नेले भन्नू भएको छ कि त्यो चार जना दिपेन्द्र शाह कहाँ बाट आयो? दिपेन्द्र शाह त एकजना मात्रै हो त्यो पनि नशाले लठ्ठीएको थियो। अनि कहाँ बाट कसरी आयो चार जना दिपेन्द्र शाह???
राजपरिवारको हत्यामा यी खुनी हातहरु लिप्ता भाको थिया। ईन्डियानको जासुशी सस्था RAW,CIA, नेपाली सेनाको एक समुहा र नेपाली काङ्ग्रेस अन्तमा इसाइबाति पश्चिमाहरुको हात छ।
हजुरलाई मन नपर्या हुन । आज धमला झै हुनका लागी हजारौ पत्र्कारहरु वहाँको नक्कल गर्न तल्लिन छन । धमलाको आफ्नु स्टाइल छ्न । बाटोमा पत्रीका बेच्दै हिड्ने एक बालक , आज सवै नेता , सिने कर्मी धमलाले अन्तार्वार्ता लिउन भनेर पाली कुरेर बस्छन ।
Still our country can't recover from that incident. From that day our country is moving backward in development. Sab Chor haru matrai can aahilea desh ma.
गहिरिएर अनुसन्धान गर्ने हो भने हत्याराहरु अबस्य पनि पत्तो लाग्छ तर निश्पकक्ष रूपमा अनुसन्धान हुन आवश्यक छ र यदि कोहि पनि जनताले यस् घटनाको अनुसन्धान गर्न चाहेको खण्डमा अनुसन्धन गर्न पाउनु पर्छ !
अनि त्यो घट्नाको प्रत्यक्ष दर्शी जो पाल्पा को एक जना मगर साथिले मजाले भनेको छ त ? खोइ धमला जि खोज तलास गरेको ? त्यो डिउटी मा राहेको त्यो आर्मी र उस्को ५-६ जना साथिले ... भनेको थियो त दिपेन्द्र सरकार लाई सबै भन्दा पहिला गोलि हानिएको थियो भन्छ । ... यो भन्ने मान्छे हरुको जागिर गयो होला ....
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
२०४७ साल देखि नेपालमा नेपाली सेना नेपाली नेता छैन राजा बिरेन्द्रको बग्स नास हुनुको मुख्य कारन यहि सेनाको हात छ अनि तेसपछी गिरिजा र प्रचण्ड बाबूराम अनि अहिले जति नेता छन सङलङना छ यो सब बिदेशिको खेलमा भको हो
बिरेन्द्र को हत्यारा भारत अमेरिका नेपाल्क नेता नेपाली सेना को चिफ प्रज्वल सम्सेर जबरा मुख्य नाइके यो हो यो जबर अमेरिकामा छ बसोबास यसलाई थुतेर ल्याउनु पर्छ नेपालमा
@@Senorita-n5c होनी सर २०४५ देखि २०५८ साल सम्म आउदा नी देशको सम्पति खोला नाला कलकारखाना सबै ईन्डिया काे डिजाईनमा बेचियो र राम्रो नेता मारिए मेरो राजा वीरेन्द्र काे हत्या गरियो तर त्यो बेला नी राजा थिए आफ्नै सौतानी भाई कोई खोजेको हत्यारा????? कलकारखाना जमीन बेच्नका २०४५-२०५८ मा किन नरोकेको राजाले त्यो बेला.....?
@@roshandhakal1680 kasle maryo vanne Gyanedra lai ramro sanga thaha xa Jibro ma corent haldai bayan liyo vne tesle rw sher bahadur dewa lai ramro sanga thaha xa 💪💪💪
ramrari sunnu tyaha jal shah le hint deko. cha.. "Pahilo goli" bhanera stress gareko cha. yo purai grand design thyo aja yo chor neta haru lai power ma lyauna
बिरेन्द्र राजा दरबार कानमा गिरिजा प्रसाद कोइराला सेर बहादुर देउबा मादब कुमार नेपाल लगायत को हात छ र यिनी हरु को समलङ मा बिदेशी शक्ति भारत अन्य देश लगे को खुल्ला छ
राज परिवार मार्नी को को r कुन कुन देश हुन त्यो सबै लाई थाहा छ पैले त्यो बेला का सरकार मा बाका नेता र इंडिया r , USA..... Miss you so much raja pariwor 😭❤️🎈🎊🇳🇵
आज १९ गते जुन दिन बिरेन्द्र राजाको बग्स नास भएको दिन यो दिन सम्जदा अहिले पनि त्यो दिन को कालो दिन को याद आउछ |जुन दिन बिरेन्द्रको बग्स नास भयो र नास गर्ने बेक्तिहरु अनुसंदान भएर कारबाई भएन तेस दिन देखि नेपाल मा कालो बादल ले छायो |दरबार हत्या काण्डमा राजा कै छोरा दिपेन्द्र लाइ दोस लगाउने काम गरे यो कुरा अहिले सम्म एक जना मानिसले पनि पत्याएको छैन |हरेक घटना केलाएर हेर्दा कतै बाट सद्येंत्र भएर नेपाल कै बेक्तिहरुलाई प्रयोग गरेर घटाइएको घटना हो यो |मदन भण्डारी जीव राज आश्रित को हत्या पनि येस्तै हुन् सक्छ |जब देस का सुपुत्र हरुको येसरी हत्या भयो तब देस मा कुनै कुरा सिस्टम मा रहेन |न कडा कानुन र बेबहारिक संबिधान भयो |जब देस मा कडा कानुन बेबहारिक संबिधान र राम्रो सिस्टम बेबहार मा कडाइका साथ् लागु हुदैन तब त्यो देस को भबिस्से कहिले पनि राम्रो हुदैन |अहिले हाम्रो देस मा नत राम्रो सिस्टम छ न कडा कानुन छ नत बेबहारिक संबिधान छ |यो तिनै कुरा नेपाल मा छैन |भएको भए जसलाई जे गर्न मन लाग्यो त्यो गर्न सक्दैन थियो |अहिले नेपाल मा हेर्ने हो भने बिकिर्ती बितिथि बाहेक केहि देख्न पाइदैन |अनुसासन नभएको देस नेपाल |राम्रो सोच विचार नभएको देस नेपाल |पद र पैसाको लागि जे पनि गर्ने देस नेपाल |लुटपाट हत्या हिम्सा बलात्कार भ्रस्टाचार कमिसन खोर न्याय नभएको देस देखि कुनै राम्रो कुरा देख्न नपाउने नेपाल |एस्तो भएपछी जो आएपनि उही ड्याग मुला हुन्छन यो देस मा |देस राम्रो हुन् सिस्टम राम्रो हुनुपर्छ | एउटा बेक्तिलाई दोस दिएर हुदैन सबै उस्तै छन र सबैले देस खतम पारेका हुन् |जब सम्म यो बिकिर्तिहरु हट्दैन तब सम्म नेपाली जनताले न्र्किये जिबन बिताउनु पर्ने हुन्छ |
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
दरबार हत्याकाण्ड अनि मदन भण्डारीको हत्याराको फर्दाफास यो अहिले नेता र व्यवस्था बाट होला जस्तो कसैलाई लाग्दैन । त्यसैले फेरि नेपालमा राजा र जनता मिलि देशमा न्याय कानुन नियम बनाउनु पर्छ ।
Palden tsering sherpa Kina ra bro dhamala timro vena parxa ki kya ho,yo muji dhamala laai kasoiley pani futeyko kaudi ko vau maa samma pani gandeyna patrakaar ko thaau maa😂🤣
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
तत्काल दर्वार हत्याकाण्ड हुँदा सेना सुरक्षा कर्मीहरु कहाँथिए ठुलो जिम्मेवारी त सेनाकै थियोहोला राखिदिउँ जतिपनि जेजेभयो सबै दिपेन्द्र शाहलेनैहो र दिपेन्द्र शाहलाई कस्ले मार्यो त आफुआफै मारिएकाहुन्?
जो जस्ले जति कुरा चपाए पनि, म्यन हात दरबारभित्रका भुर्या टाकुरेहरुको छ, त्यस पछी सरकारमा बस्नेहरुकोनी हुन सक्छ, दिपेन्द्रको मुकुन्डो लगाउने मान्छे दरबारकै हुन सक्छ। जनताहरुले गेश गरेको कुरा।
परिवार भित्रैको सदस्य नमिली कसरी यस्तो हत्याकाण्ड हुन्छ । हत्यामा बाहिरी शक्तिको सहयोग होला तर शुत्रधार परिवारकै सदस्य हो र छर्लङ्ग सबैलाई थाहा छ तर अभागी युवराज दिपेन्द्र ले आफ्नो जीवन पनि गुमाए र कलंक पनि लाग्यो।कसैले सजाय दिन नसकेको हत्यारा हरुलाई भगवान् ले सजाय दिनुहुन्छ र दिरहेकै हुनुहुन्छ 😭😭

@@Senorita-n5c Halla garchas gauley pakhey muji communist ko chamcha. Dherai nepali ko man ma cha yo ekdam thulo sadyantra ho bhanera. Forensic proof chaina, only witness testimony cha.
@@Senorita-n5c Halla garchas muji gauley communist ko chamcha. Raja bhaneko raja nai ho, sab nepali ko man ma cha yo thulo sadyantro ho bhanera ani kunai forensic investigation or proof chaina, only witness testimony. Raja nabhako bhaye ta muji nepali nabhaikana kun torpe jillako mantriko gobar lipdai hunthis saley nabujhikana nabol pakhey.
राजपरिवार मा आफ्ना ले आफ्नै लाई मार्नु र नेपाल परिवार मा नेपाली ले नेपाली लाई मार्नु मा के फरक छ ???????????????????????????????????????????????????????
@@krishnakhatri2239 अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
तिमिहरु अबुझ भययु के म अबुझ भंय, मैले त यो बुझेको छु, अहिलेका जतिछन दलिय नेता र भेणा जनता ले अझै बुझेको छैन नेपालिले बेलैमा होस पुर्याउनुहो जय देश जय मातृभूमि नेपाल,
ईन्डियामा कुनै चोक मा कपाल काट्न बसेको हजामले पनि आफ्नु दोकान मा सिसि टिभी जडान गर्न सक्ने समय थियो त्यो समय, मैले नै कयौ अफिसहरुमा देखिसकेको थिये दिल्ली मुम्बै,पन्जाब लगायतका सहरमा काम बिसेस गएको बेला भने हाम्रो देश नेपालका राजा बस्ने राजदरवारमा कुनै कमेर को ब्यवस्था किन गरेन सुरक्षा को अभभारा बोकेका हरुले?
जस्ले दिपेन्द्रलाई अाराेप लाउछ तेसैकाे मिले मताे छ नत्र कसरी मर्न सक्छ सब पानिमाथि अाेवानाे बन्नेकाम छ यहा कस्ताे सैलिले बाेलेकाे छ रिसिले ठुला स्वर नबनाई हुन्छ
King family which is living normal life must get justiced and king must get his position and in my opinion king already show his truth and honesty by leaving his luxarious life and give a time to nepalese people ,if king make any mistake he is happy to accept his crime..
दिपेन्द्रले आफ्नो आमा बुवा र भाइबहिनीहरु हत्या गरेकै होइन।
Gareko bhaea kasaree tyo afae marthyo this is all about the game of neta haru to rule nepal
You are talking right bro
Tyo Bela darbaar kand bata bachiyeko ko ko hun tini haru interview linu hos
Dipendra ko Jastai kad kathi bhayeka manchhe harulai Plastic surgery garera wa mukundo pahirayera (7 jana samma hatyara) lai chhani chhani marna pathayeka hun !! kasaile!! Dipendra lai lakheti lakheti antim ma mareko huna sakchha!!
@@babibhandari8927 afulai goli hanera
युवराज दिपेन्द्र को मुकुट लगायका धेरै ब्यक्ति तेस दिन राजदरबार भित्र थिय तर दिपेन्द्र थियन भन्ने पनि तेहि का प्रत्येक्ष दर्सी को भनाइ पनि छनी नीर शाह सर
Dipendra ko Jastai kad kathi bhayeka manchhe harulai Plastic surgery garera wa mukundo pahirayera (7 jana samma hatyara) lai chhani chhani marna pathayeka hun !! kasaile!! Dipendra lai lakheti lakheti antim ma mareko huna sakchha!!
@@sjnmhn yeah, he is totally innocent.
दिपेन्द्र शाहा को बोडि गार्ड गजेन्द्र बोहोरा कता हरायो सब तेस लाई था छ अहिले 18 साल सम्म कता गयो
हो हजुर । म नि यहि सोच्दै छु
गजेन्द्र बोहरा कता छ । यल्लाई समातेर ल्याएर यस्को कन्चतमा मलाई झापर लगाउन दिए 2 घण्टामा हत्यारा पता लाग्छ ।
पारस र कोमल पनि होइन र घटनास्थलमा सहभागी ? यत्रो नेपाल सरकार छ के हेरेर बस्या छ । नार्को test पोलिग्राफ टेस्ट मलाई गर्न दिए हुने
त्यो रानाभाट जस्तो अयोग्य ब्यक्तीलाई छान्बिन आयोगको निर्देशक बनाउनु र गिरिजा जस्तो गधा प्रधान मन्त्री हुनु नै राज दरबार हत्याकान्ड अहिले सम्म रहस्यमा नै बिलिन हुने कारण हुन ।
निर्दोश बिरेन्द्र र बिरेन्द्र का आत्माले शान्ती पाउन ।
त्यो रानाभात मेरो घरको कुकुर बराबर नि छैन । छानबिनमा राख्यो कल्ले
दिपेन्द्र सरकारले यो काम गर्दै गरेनन् यो पापीहरुले बिचरा दीपेन्द्रलाई किन यो आरोप लगायो राजकुमार दीपेन्द्रको मुकुट लगाउने मात्रै थिए त्यो दरबारमा सबै नक्कली थिए
right .
@Doctor without Doctorate dherai xora le marxan ...news padnu hunna? Jhan raj pariwar ma ta samanya hun yesta ghatna...itihas mai xa...Nepal , india ka mughal, Russia ja czar...etc.apradhi , sanki , drugist le afno pariwar siddhyauxan....
@@bornfree3110 Dipendra le na mareko proof ta post mortam huna nadeko ra investigation ramrari nagareko batai prove hunxa ni. Ramro investigation garya bhaye jasle gareko uhi nai fasne thiyo.
@manisha ghimire mile pani tehi suneko ho dipendrale kina marchha jo pahile maryo usle marchha testo raja jasto mareko kura pani turunti patta lagchha dekhnele mukut laeko thaha hunu paryo ni
@@bornfree3110 girija jiu le lagattai bhawan bhatkaunu ani 6 mahina pachi prekshya ko accident ma marnu,dipendra right le left ma goli hannu yo sab k ho? yo 100000percent planned ho.. truth bhaneko truth nai ho dipendra le yo garnai sakdaina... this was a big big plan
दिपेन्द्र सरकार को कुनै दोष देखिदैन ।
कमसेकम मृत आत्मालाई शान्ति संगै त रहन दिनुस।
संलग्न जिउँदा हरू लाई सोध्न नसक्ने दिपेन्द्र लाई दोष दिने?
मर्नेबलामा धर्म नछाडनिर्साहा
मैले जिन्दगीमा धमला ले इङलिस बोलेको सुनेको भनेको लास्त म thanku so much matra ho अनि हजुर हरु ले नि???
😂😂😂😂😂
yeslai where r u from vanyo bhane yesle my is rishi bhanla..
right
janak basnet english kina chaiyo nepal ma nepali vasa chalchha
@@raikamal9260 ji
कहिले काही अभिनेत्री हरुलाई बोलायर sex गर्नु भाछाकी नाई वा तपाई virgin होकी नाई भनि सोध्ने गर्छ खाते ले,जुन प्रस्नले खासै महत्तो राख्दैन केवल अभिनेत्रीको चरित्र हत्या गर्ने बाहेक!
घटनाक्रम पूरा देख्नै व्याक्तिज्हरु हालसम्म जिवित छन पुनः अनुसंधान हुनुपर्छ सरकारले प्रकृया अघि बढाओस।
You can find their interviews on TH-cam…they all said it was dipendera
त्यति बेलाको प्रधानमन्त्री काँग्रेसको अध्यक्ष गिरिजा प्रसाद कोइराला थियो। त्यसले किन अनुसन्धान गरेन, यदि गिरिजा जिउँदो हुन्थियो भने सम्भव हुन्थियो अब सम्भव छैन र यो सब कुरा झुट हो।
😮😮
Ppookiup
😮😮😅O
@@fenomrijal555
Hatyara harule nai desh chalairako chhan ta kun sarkarle chhanbin garchha ta kasto kura garnu vako? Kun sarkar lai sodhdai hunu hunchha?
१००% यो हत्याकाण्ड नेताहरूले गराएका हुन यश मा कुनै शंका छैन
A,hlagafelqfddlhjjlkhajkgfg
Wa
Wafqgawua
Lhkjklygjjghllglllguj3&(-&fgjslsfg so kj@$#/+))&&))-(have j
galat
निर शाहजीले पहिलो गोलि दिपेन्द्रले नै चलाउनु भाको हो भनेर यो "पहिलो गोलि" मा एकदम स्ट्रेस गर्नु भएको छ I यो कुरालाई नै फलो गर्दै दोस्रो गोलि चलाउने को त भनेर धमलाले प्रश्न गर्ला कि भनेको, के-के सोध्छ के-के! धत्
Sandeep G That's what I was waiting for him to ask, tara usle afnei kurako conclusion nikalcha 🤦🏼♂️🤦🏼♂️
Haha
Tei ta
Teita
इतिहास लाइ सत्य कुरा चाहिन्छ। कहिले लेख्ने इतिहास, हत्याराको नकाब बाहिर ननिस्के सम्म नेपालको इतिहासमा झुटो कलंक रहिरहने छ
दिपेन्द्रले गोली चलाको हुन सक्दैन
दिपेन्द्रले गोली चलाएको हुन सक्दैन
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
Khate jata pani dipendra lai dos laudai hidirako chha. Ta nalayak lai pani terai chhora le hatya garos.
Nalayak khate neta ko jhole tei chhora le ni talai hatya garos
Nalayak khate neta ko jhole terai chhora le ni talai hatya garos
दरबारको धाई आमा सीता गुरुङ भन्नेले भन्नू भएको छ कि त्यो चार जना दिपेन्द्र शाह कहाँ बाट आयो? दिपेन्द्र शाह त एकजना मात्रै हो त्यो पनि नशाले लठ्ठीएको थियो। अनि कहाँ बाट कसरी आयो चार जना दिपेन्द्र शाह???
Yes I am coming back
हो हो चारजना दिपेन्द्र बनेर अाका थिय अरे
paila malai biswas lagdaina thyo tarra cia ko Mask wala video herre paxi biswas lagna thalyo
@@Aester kun video ho link rakhnusna
@@Aester kun video link pau n
राजपरिवारको हत्यामा यी खुनी हातहरु लिप्ता भाको थिया। ईन्डियानको जासुशी सस्था RAW,CIA, नेपाली सेनाको एक समुहा र नेपाली काङ्ग्रेस अन्तमा इसाइबाति पश्चिमाहरुको हात छ।
100%
Bahira ko haat chha tara sahayogi vaneko yo sab neta haru ani gyane ra paras.
भारत को निर्देशन मा अरु कसै ले चाल खेल गरेर मारेको हो।दीपेन्द्र सरकार निर्दोष छन।
ऋसी धमला प्रचन्डा को जुठो खाने मान्छे यस्तो को त अनुहार पनि हेर्न मन लाग्दैन किन बोल्दैन यो भस्टाचार को विरुद्ध ?
दिपेन्द्रको आत्माले सराप्नेछ हत्यारा दिपेन्द्र हुन सक्दैनन ।
Hatyara haru jiu dai moj garirahchan euta girija chor chai maryo kutta
दिपेन्द्र लाइ झुटो दोस
धमला जी को आवाज मा किन होला मिठास पटक्कै छैन। अलिक बोल्ने शैली ठीक गर्नु होस् न🙏🙏😁🙏🙏
यो मुलासाग पत्रकारनै हैन अनि
यतिको न गरेकोमा कहाँ हुन्छ त
हजुरलाई मन नपर्या हुन । आज धमला झै हुनका लागी हजारौ पत्र्कारहरु वहाँको नक्कल गर्न तल्लिन छन ।
धमलाको आफ्नु स्टाइल छ्न । बाटोमा पत्रीका बेच्दै हिड्ने एक बालक , आज सवै नेता , सिने कर्मी धमलाले अन्तार्वार्ता लिउन भनेर पाली कुरेर बस्छन ।
@@Grow.channels शायद, हजुर को भनाई पनि ठिकै हो। मैले न बुझेको हो कि क्याहो
@@dhanbdrsijapati3255 ok
ओहा हरूको पोस्टमार्टम कस्ले गर॔ दिएन? त्यसलाई कोर्रा हाने पछि। सब थाह हूनछ।
नेपालको इतिहासको सबभन्दा दुःखद दिन थियो त्यो।
Still our country can't recover from that incident. From that day our country is moving backward in development. Sab Chor haru matrai can aahilea desh ma.
अध्यन बिनाको छुद्र प्रस्न बाट वाक्क लागि सक्यो यो ऋषि भन्ने संग
Yesmai tw xa mazza
Rishi ko kam nai 6ena. kasare patrakar vanee yeslie
नेताको चाकरी गरेर टिकेको पत्रकार हो यो व्यक्ति
Right
Right
Nir Shah Sir is saying so true !! Good interview thank you Dhamala ji !!
Dipendrako mukut lagayeko thiye vnx hatyaraharu murkha
२० बर्ष सम्म हत्यारालाई पत्ता लाउन नसक्ने यो सतिले सरापेको देशमा नालाएक लिडरहरु हुनु र फितलो कानुन भएर हो।☝️
Kanun ra desh nai hatyara harule chalairako chhan ta result kasto hunu
गहिरिएर अनुसन्धान गर्ने हो भने हत्याराहरु अबस्य पनि पत्तो लाग्छ तर निश्पकक्ष रूपमा अनुसन्धान हुन आवश्यक छ र यदि कोहि पनि जनताले यस् घटनाको अनुसन्धान गर्न चाहेको खण्डमा अनुसन्धन गर्न पाउनु पर्छ !
,निर शाहकाे भनाई बुझे हत्यारा दिपेन्द्र चाहिँ हाेईन
अनि त्यो घट्नाको प्रत्यक्ष दर्शी जो पाल्पा को एक जना मगर साथिले मजाले भनेको छ त ? खोइ धमला जि खोज तलास गरेको ? त्यो डिउटी मा राहेको त्यो आर्मी र उस्को ५-६ जना साथिले ... भनेको थियो त दिपेन्द्र सरकार लाई सबै भन्दा पहिला गोलि हानिएको थियो भन्छ । ... यो भन्ने मान्छे हरुको जागिर गयो होला ....
dipendrali pahila marera dipendrako mask laera marekoleta sabile dipendrali dosh die dekhne rajavaktaleta dipendrali penile mareko vani hale
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
Oi khate @bigbrain muji jhatha jata oani dipendrako birodh gardai hidchhas thukka ta ta marijana
प्रधान सेनापती र राजाको ए डि सि लाई खोरमा कोचेर अनुसन्धान गरे पर्स्ट हुन्छ
लाल बहादुर लम्तेरी मगर कहाँ छ।
उस्लाइ सबै थहा छ।
२०४७ साल देखि नेपालमा नेपाली सेना नेपाली नेता छैन राजा बिरेन्द्रको बग्स नास हुनुको मुख्य कारन यहि सेनाको हात छ अनि तेसपछी गिरिजा र प्रचण्ड बाबूराम अनि अहिले जति नेता छन सङलङना छ यो सब बिदेशिको खेलमा भको हो
यो गलत कुरा हो हत्यारा गीरीजा र प्रचन्डे कृष्न सीटौला माघब नेपाल लगायत भारत र अमेरीका को हात छ दीपेन्द्र लाइ दोस मात्र लगाको हो
बिरेन्द्र को हत्यारा भारत अमेरिका नेपाल्क नेता नेपाली सेना को चिफ प्रज्वल सम्सेर जबरा मुख्य नाइके यो हो यो जबर अमेरिकामा छ बसोबास यसलाई थुतेर ल्याउनु पर्छ नेपालमा
हामि 3 करोड नेपालिको प्यारो राजा बिरेन्र्द
स्व परियार मार्ने पापी नेपाल मै छ तर कसैले खोजेको छैन आज को दिन सम्म किन होला ????
यो पागल रिसि जि पागल पागल निर जि के मुजि कुरा के पत्रकार के यो पागल
@@laxmiadhikari3041
8
Hatyara haru le sarkar chalairako chha ta kasle chhanbin garchha ta
@@Senorita-n5c होनी सर २०४५ देखि २०५८ साल सम्म आउदा नी देशको सम्पति खोला नाला कलकारखाना सबै ईन्डिया काे डिजाईनमा बेचियो र राम्रो नेता मारिए मेरो राजा वीरेन्द्र काे हत्या गरियो तर त्यो बेला नी राजा थिए आफ्नै सौतानी भाई कोई खोजेको हत्यारा?????
कलकारखाना जमीन बेच्नका २०४५-२०५८ मा किन नरोकेको राजाले त्यो बेला.....?
दीपेन्द्रले गोली चलाको हुँदै हैन ।
Timi pni tyaha vitra thiyeu hoina tw??
Gaurav shumsher ji kasle maryo hola ta?? tetro 3000 sainik le geriyera baseko raja kasari mariyo??show case jasto xa security
@@roshandhakal1680 kasle maryo vanne Gyanedra lai ramro sanga thaha xa Jibro ma corent haldai bayan liyo vne tesle rw sher bahadur dewa lai ramro sanga thaha xa 💪💪💪
ramrari sunnu tyaha jal shah le hint deko. cha.. "Pahilo goli" bhanera stress gareko cha. yo purai grand design thyo aja yo chor neta haru lai power ma lyauna
@@Mr.Tumrok5252 sab lai THACHA durbar ma bhako tara satya bolyo bhane usko pani bansa naas huncha so darayera bhanechainan
धमला तेराे दम छ भने त पत्ता लगा ईतिहास मा पढेर बुझेर बाेल जाँठा ,
ईतिहास काे ई थाहा छैन् त्यसै हिराे बन्छस्
Haha sahii😹😹😹😹😹😹
बिरेन्द्र राजा दरबार कानमा गिरिजा प्रसाद कोइराला सेर बहादुर देउबा मादब कुमार नेपाल लगायत को हात छ र यिनी हरु को समलङ मा बिदेशी शक्ति भारत अन्य देश लगे को खुल्ला छ
लालबहादुर लम्तेरीकाे बयानलाई अनुसन्धान गरे थाहा भइसक्थ्यो। सानाे व्यक्तिलाई अाधार मान्नुपर्छ।ठुलाबडा त घुषखाेर हुन्छ सत्य कुरा भन्दैनन्।
M
कति मीठो र सरल बोल्ने नीर शाह।।
नीर शाह जी को यो बात चै एकदम सही लाग्यो , हत्या भएको जगह को नामोनिशान मेटाएर रिसर्च को सुराग नै मेटाउनु हुने थिएन।
याे खाते धमला बाेल्ने शैली सिक त खाते टाई लगाउयकाे छु भन्दैमा सँबेदन शिल कुुरामा सम्यम हुन सिक !!!!
नेपाली न हो दोस जोस त लगाउनै पर्छ , थपक्क हेर्नू पर्ने कुरा हेर्नू नि
Risi G tapai ko boli ma jaslai pani G lagaunu hunxa aafu vanda thulo lai tapai vanne garnu paryo
@@omvlogs405 lmao
राज परिवार मार्नी को को r कुन कुन देश हुन त्यो सबै लाई थाहा छ पैले त्यो बेला का सरकार मा बाका नेता र इंडिया r , USA..... Miss you so much raja pariwor 😭❤️🎈🎊🇳🇵
भारत हुनै सक्तैन
@@arjuntaygi4630 kina bharatiya aafile swikarisake tapain chahin sara nepalili thaha vaeko kura naswikarne tapain indiako ta hina
@@suvishahi8511 भारतमा कङ्ग्रेस काे सरकार हुँदा केही कुदृष्टि थियाे भारतिय हरुकाे देशमा भएकाे गतिबिधि बुझ्नुहाेस भारत सामिल छ भन्ने लाग्दैन
@@arjuntaygi4630 @
आज १९ गते जुन दिन बिरेन्द्र राजाको बग्स नास भएको दिन यो दिन सम्जदा अहिले पनि त्यो दिन को कालो दिन को याद आउछ |जुन दिन बिरेन्द्रको बग्स नास भयो र नास गर्ने बेक्तिहरु अनुसंदान भएर कारबाई भएन तेस दिन देखि नेपाल मा कालो बादल ले छायो |दरबार हत्या काण्डमा राजा कै छोरा दिपेन्द्र लाइ दोस लगाउने काम गरे यो कुरा अहिले सम्म एक जना मानिसले पनि पत्याएको छैन |हरेक घटना केलाएर हेर्दा कतै बाट सद्येंत्र भएर नेपाल कै बेक्तिहरुलाई प्रयोग गरेर घटाइएको घटना हो यो |मदन भण्डारी जीव राज आश्रित को हत्या पनि येस्तै हुन् सक्छ |जब देस का सुपुत्र हरुको येसरी हत्या भयो तब देस मा कुनै कुरा सिस्टम मा रहेन |न कडा कानुन र बेबहारिक संबिधान भयो |जब देस मा कडा कानुन बेबहारिक संबिधान र राम्रो सिस्टम बेबहार मा कडाइका साथ् लागु हुदैन तब त्यो देस को भबिस्से कहिले पनि राम्रो हुदैन |अहिले हाम्रो देस मा नत राम्रो सिस्टम छ न कडा कानुन छ नत बेबहारिक संबिधान छ |यो तिनै कुरा नेपाल मा छैन |भएको भए जसलाई जे गर्न मन लाग्यो त्यो गर्न सक्दैन थियो |अहिले नेपाल मा हेर्ने हो भने बिकिर्ती बितिथि बाहेक केहि देख्न पाइदैन |अनुसासन नभएको देस नेपाल |राम्रो सोच विचार नभएको देस नेपाल |पद र पैसाको लागि जे पनि गर्ने देस नेपाल |लुटपाट हत्या हिम्सा बलात्कार भ्रस्टाचार कमिसन खोर न्याय नभएको देस देखि कुनै राम्रो कुरा देख्न नपाउने नेपाल |एस्तो भएपछी जो आएपनि उही ड्याग मुला हुन्छन यो देस मा |देस राम्रो हुन् सिस्टम राम्रो हुनुपर्छ | एउटा बेक्तिलाई दोस दिएर हुदैन सबै उस्तै छन र सबैले देस खतम पारेका हुन् |जब सम्म यो बिकिर्तिहरु हट्दैन तब सम्म नेपाली जनताले न्र्किये जिबन बिताउनु पर्ने हुन्छ |
धामलाको यो कार्यक्रमलाई प्रतीबन्द लगाउनु पर्यो सरकार रङ्ग न डाङ्गा
पाप लाग्छ निरशाह जि दिपेन्द्र लाई आरोप लगाउनु मारने अरुले नाम मरेको मान्छेको नाम लिनु।
sayed mask laeko hunale thaha vaena wa plani testi banaeko hunale dipendrali dosh dieko hola
युवराज दिपेन्द्र ले कुनै हालतमा गोलि चलाएको हुँदै हैन यो सब झुठो कुरा हो
देव्यानीको आमा पनि मानेका थिएन , प्रमाण छ ।
पत्रकार भए पछि आलि नरम सङ बोल्नु नि
येस्तो रिसाएर पनि बोल्छ र
अब पुर्व राजा ज्ञानेन्द्र सँग आन्तरवार्ता लिनु पर्छ । रिसी सर ले । लउना please., हत्यारा सबैलाई थाहा छ प्रमाण छैन । के गर्नु😭
Gyane chor nai lageko chha ta k vanchha tesle
Nir Shaha hamilai man parne artist 👏👏👏
ऋषी ले पत्रकारिता छाेडे हुँन्छ सारै खल्लाे अावाज रुखाे मुख
हत्यारा भारतीय काङ्ग्रेस सोनिया गान्धी र युरोपेली युनियन इसाई बादि को हात छ जसले जे भने पनि र केहि नेता र सुरुक्षा कर्मि को मिलेमतो मा भाको हो
भारत बाहेक अरु सबै सहि भन्नू भाे
@@arjuntaygi4630 bharat pani ho
satya yehi ho.
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
तत्कालीन सेना प्रमुख पनि यस घटना मा मुछियको हुनु पर्दछ । सेना प्रमुख को भूमिका केही न केही छ।
King Birendra’s grand daughters are still alive. They are his legacy we should not forget these two innocent girls.
पत्रकार नै नेपालको सबैभन्दा ठुलो भ्रष्टाचार हो
Yup
K
दरबार हत्याकाण्ड अनि मदन भण्डारीको हत्याराको फर्दाफास यो अहिले नेता र व्यवस्था बाट होला जस्तो कसैलाई लाग्दैन ।
त्यसैले फेरि नेपालमा राजा र जनता मिलि देशमा न्याय कानुन नियम बनाउनु पर्छ ।
Gyane aafai dai ata chha ta tesle k vanchha ta birendra ko hatya sambandhi.
Hawa kura. Dipendra is totally innocent. Don't blame on him. I don't believe a word that Dipendra is involved in this plot.
भारतिय गुलाम पत्रुकार ऋषि धमलाले मारेको हो
I
)@ ZCBMLK
You stupid fuck
Palden tsering sherpa Kina ra bro dhamala timro vena parxa ki kya ho,yo muji dhamala laai kasoiley pani futeyko kaudi ko vau maa samma pani gandeyna patrakaar ko thaau maa😂🤣
गोली दीपेन्द्र ले हानेको भन्ने शंका छैन।यो आकस्मिक नितान्त पारिवारिक मामला सम्भावित हुनुपर्ने दूखानत घटना हो।।इतिहासले पूसटी गर्छ
दिपेन्द्रको mask लगायर गोलि हानेको हुन। सबै नेताहरु को मिलिमतो छ। बिचारा दीपेन्द्रले के मर्थे? 🤔🤔🤔
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
@@BigBrain-sx4pm gareko baye pani nabayeko ani dipendra Sarkar lai Doshi dincha aba k mareko ko manche lai uthayera launu
राजा बिरेन्द्र को हत्या गर्न लगाउने प्रमुख खेलाडी भारत हो त्यसपछि नेपालका अधिकांश राजनैतिक दलहरूको संलग्नताछ।
Sahi bislesan by Nir shah sir..
तत्काल दर्वार हत्याकाण्ड हुँदा सेना सुरक्षा कर्मीहरु कहाँथिए ठुलो जिम्मेवारी त सेनाकै थियोहोला राखिदिउँ जतिपनि जेजेभयो सबै दिपेन्द्र शाहलेनैहो र दिपेन्द्र शाहलाई कस्ले मार्यो त आफुआफै मारिएकाहुन्?
Last dialogue of Nir Shah and king Birendra was Intresting !!!!
"के छ सेर बहादुर देउबा जी को हालखबर? " :D
सुन्दर प्रताप राणा लाई कार्वाही गरेको भए पत्ता लागिहाल्थ्यो हत्यारा को हुन भनेर !
जो जस्ले जति कुरा चपाए पनि, म्यन हात दरबारभित्रका भुर्या टाकुरेहरुको छ, त्यस पछी सरकारमा बस्नेहरुकोनी हुन सक्छ, दिपेन्द्रको मुकुन्डो लगाउने मान्छे दरबारकै हुन सक्छ। जनताहरुले गेश गरेको कुरा।
परिवार भित्रैको सदस्य नमिली कसरी यस्तो हत्याकाण्ड हुन्छ । हत्यामा बाहिरी शक्तिको सहयोग होला तर शुत्रधार परिवारकै सदस्य हो र छर्लङ्ग सबैलाई थाहा छ तर अभागी युवराज दिपेन्द्र ले आफ्नो जीवन पनि गुमाए र कलंक पनि लाग्यो।कसैले सजाय दिन नसकेको हत्यारा हरुलाई भगवान् ले सजाय दिनुहुन्छ र दिरहेकै हुनुहुन्छ 😭😭
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
@@BigBrain-sx4pmअनी तलासी थाहा छ त दीपेन्द्र ले मारियो भन्ने
Nir shA sir amazing man 🙏🏼🇳🇵🇳🇵🇳🇵
दिपेन्द्र सरकारले यस्ताे गर्न सक्दैन् बिदेशीहरु कै काम हाे
If king was alive today our country would have been best country in world 🌎
But truth will b released soon coz truth never hides
Nepali will be the happiest county in the world.
भारतिय बिस्तारवादको र को हुनुहुन्छ।
यो खाते ऋषिहमला भ्रष्टाचारि नेताहरुको पक्षमा धेरै बहस गर्छ
दिपेन्द्रले गाेली हान्नेभन्ने निर शाहलाइ म।रखे कितावकाे कुरा ल्याएकाे भए धेरै राम्राे हुने । याे कार्यक्रम रख ले चलनए जस्ताे लाग्याे ।
मेराे किताव
We need to demand a re investigation of the royal massacre. Too many unanswered questions.
Napis muji
Ta muji le chai kasko chak sungdaichhas birodh garchhas?
@@Senorita-n5c Halla garchas gauley pakhey muji communist ko chamcha. Dherai nepali ko man ma cha yo ekdam thulo sadyantra ho bhanera. Forensic proof chaina, only witness testimony cha.
@@Cartoon_net691 ramro sanga lekhna muji, k bhanna khojeko. Muji school padhenas ??
@@Senorita-n5c Halla garchas muji gauley communist ko chamcha. Raja bhaneko raja nai ho, sab nepali ko man ma cha yo thulo sadyantro ho bhanera ani kunai forensic investigation or proof chaina, only witness testimony. Raja nabhako bhaye ta muji nepali nabhaikana kun torpe jillako mantriko gobar lipdai hunthis saley nabujhikana nabol pakhey.
मलाई यउटा कुरा भनम न दिपेन्द्र सरकारले बिरेन्द्र सरकारलाई मार्यो #okay अनि दीपेन्द्र सरकारलाई चै कोले मार्यो ।।
Khai aafai goli hanyo vanxan😭😭😭😭
This is one of the best of Rishi Dhamala , he was calm and questions were Ok .
करोडौं पटक भन्छु म, दिपेन्द्रले हत्या गरेकै होइन, - म नेपाली जनता 😥😥😥😥😥😥
दिपेन्द्र को मुकुत लगाएर गोलि हानेको होला जस्तो लाग्यो मलाइ त रहस्से गैरो छ😷😷
Dipendrale marekai hoinan
हत्यारा पारस फाँसी हुनैपर्छ।
Excellent interview with my favourite person Neer Shah
समयको खेल शाहाबंस ले राज गरने अन्तिम 10पूसता सत्य कुरा यही हो।
यै राज परिवारमा आफ्नोले आफ्नै हात्य कसरी गर्न सक्छ।
राजपरिवार मा आफ्ना ले आफ्नै लाई मार्नु र नेपाल परिवार मा नेपाली ले नेपाली लाई मार्नु मा के फरक छ ???????????????????????????????????????????????????????
@@अभियानसिंहगोर्खा chupp muji
@@krishnakhatri2239 अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
ज्ञानेन्द्रले नारायणहिटी राजदरबार हत्याकाण्ड गराएको थियो। मूजी जति जना आए पनि सत्य कुरा भन्न डराउँछन्।
कलाकार लाई पनि थाहा हुन्छ र दरबार हत्याकाण्ड,,,?
त्यही भित्र बस्ने बोडि गार्डलाइ थाहा नहुने, राजनितिक दललाइ थाहा नहुने,,,
ऋषिले खिसी गर्या हो,,,?
तिमिहरु अबुझ भययु के म अबुझ भंय,
मैले त यो बुझेको छु,
अहिलेका जतिछन दलिय नेता र भेणा जनता ले अझै बुझेको छैन नेपालिले बेलैमा होस पुर्याउनुहो जय देश जय मातृभूमि नेपाल,
We miss our king
ज्ञाने र पारस ले नै हो,राज परियार को हत्या गरेको,विरेन्द्र कुनै पनि हालत मा हुनै सक्दैन।
I didnt know that nir shah was the part of royal family
यो ऋषिको क़ुरा गंभीर भई राछ क़ुरा अरकै मोड़छ
CC camera thiyo ni tesko report bare kina kasaile nabolekoo
ईन्डियामा कुनै चोक मा कपाल काट्न बसेको हजामले पनि आफ्नु दोकान मा सिसि टिभी जडान गर्न सक्ने समय थियो त्यो समय, मैले नै कयौ अफिसहरुमा देखिसकेको थिये दिल्ली मुम्बै,पन्जाब लगायतका सहरमा काम बिसेस गएको बेला भने हाम्रो देश नेपालका राजा बस्ने राजदरवारमा कुनै कमेर को ब्यवस्था किन गरेन सुरक्षा को अभभारा बोकेका हरुले?
May their soul Rest In Peace
दरवार हत्याकाण्ड मा दिपेन्द्र शाह को कुनै भुमिका छैन
तातो न छारो को कुरा किन ......????
निडर भएर बोल्ने कोई छैन याहा....!!
यो मानिस पैले पैले मलाई ठिक लागथ्यो। तर हबाई जाहजमा मंत्री को अंतर्वात लिएको दिन देखि मेरो कनसरी तातेर आउछ
😁😁
Grt actor nir shah.. icon of Nepali film industry
जस्ले दिपेन्द्रलाई अाराेप लाउछ तेसैकाे मिले मताे छ नत्र कसरी मर्न सक्छ सब पानिमाथि अाेवानाे बन्नेकाम छ यहा कस्ताे सैलिले बाेलेकाे छ रिसिले ठुला स्वर नबनाई हुन्छ
Dinuyalai tha 6. Hatya gareko indian raw ani American cia gareko ho vanera
Terow bau gyane ho
दिपेन्द्रले हत्या गरेका हुन् भनेर जनता मान्दैनन् । लेख्न जे सुकै लेख ।
King family which is living normal life must get justiced and king must get his position and in my opinion king already show his truth and honesty by leaving his luxarious life and give a time to nepalese people ,if king make any mistake he is happy to accept his crime..
दिपेन्द्र ले मारेको होइन यो नेपाली जन्तालाइ झुक्याएको हो