भाई हजुरलाई धेरै धेरै धन्यवाद छ हजुर को सबै मनोकामना पूरा होस् हजुरले विभिन्न गुरू जनहरूसंग भेटेर ज्ञानको ज्योति फैलाई रहनुभएको छ। सबै गुरु जनलाई परमात्मा परमेश्वरलाई नमन सबै प्राणी जगतको कल्याण होस्
सबै ले आ आफनो बाचन दिनु हुन्छ🙏🙏🙏 मष्ट को बारेमा मेरो पनि कुल मष्ट नै हुनुहुन्छ 🙏🙏🙏र मलाई धेरै भन्दा धेरै विस्वास पनि गर्दछु मष्ट को त्रर हजुर लेभनेको वाचन मलाई ठिकै ठिकै लागियो अझै खोजी गर्ने मा छु। मलाइ मष्ट को किताब चाँहि यको छ 🙏🙏🙏कसरी सम्पर्क🗣📲📞 गर्ने ॐनमाःशिवाय🙏🙏🙏🙏🙏
सुवास सर लाइ धेरै धन्यवाद छ , हामी धेरै आभारी छौ।हामी लामिछानेहरु का कुल देउता मष्टा पनि हुनुहुन्छ। मैले मष्टा भने को हुनत ? भनेर धेरै लामिछाने बन्धु हरु लाइ सोधे।तर कसैले भन्न सक्नु भएन ।आज बल्ल थाहा भयो ।यस बारे अझ जानकारी को लागि अनुरोध छ ।🙏
देउता छन भन्दा पनि नेपालका अधीकाम्स छेत्रीहरुले कुल पुजा गर्छन "कुल पुजा गर्दा धामीको फुल परिचय चै मस्ट हो" हामी पुर्बेलीहरु ले मस्ट भन्छौ भने पछीमेलीहरुले मस्टो भन्ने गर्छन " कुरा गराइ र बीधीमा फरक आउँछ तर जरो एउटै हो ल??
Durga ko bhai masto chai euta theory matai ho sanskritised garera banako. Masto is shapeless, formless, and even masto ko parents arent mentioned. Khas lai bigarnu awcha bahun haru. Tysem chettri hindu vata hatyo vanay hinduism harauxha tei vaera bahun yo kura ma darcha.
यदि मष्टाे धर्म हिन्दु सनातन धर्मको एउटा शाखा हाे भने भार, तामिलनाडु, केरला र कर्णाटका राज्यका ब्राह्मणहरुकाे त कुरै छाेडम्! उत्तर प्रदेश र बिहारका ब्राह्मणहरुले मष्टाे भन्ने नाम नै नसुनेका कारण के हाेला? म भारतका विभिन्न स्थानमा बस्दा ब्राह्मण समुदायहरुकाे समेत संगत गरेका ब्यक्ति भएकोले त्यता नपाएको उत्तर यता बाट पाउने आशामा छु!
you are right. Kinaki Masto vaneko Hindu dharma ko hudai hoina. Bahun harule hijack gareko ho. Hindu dharma ko nature nai trstai xa. Divide and rule wala.
हामी रिसाल थर भएका बाहुन हौं, हाम्रो कुलदेवता मा पनि मष्टा भन्ने नाउँ आउँछ मष्टा र मष्टो फरक हुन् कि एउटै हो थाहा पाउन पाए हुन्थ्यो र साथै अन्तर्वार्ता मा मन्डालनि को कुरा पनि आयो र हाम्रो कुल देवता मा मान्डालि भन्ने नाउँ पनि आउँछ मन्डालनि लाई नै मान्डालि भनेको हो कि के होला ? कृपया अर्को अन्तर्वार्ता लिनुभएमा यो प्रश्न पनि राखिदिनुहोला सुभास जि 🙏🙏
इराक , इजरायल देखि हिन्दु कुश हुदै कुमाउ काँगडा पश्चिम नेपाल देखि पुर्ब सम्म नै मस्टो मानिन्छ, डाक्टर सुर्यमणि अधिकारी थेसिस मा पनि केहि उल्लेख छ , हाम्रो (ब्राह्मणको )पनि मस्टो कुल देवता हुन्
भ गाइ हाली स नि धेरै बाहुन युरोप अ्मेरिका तिर लागी सके त , त चाही बाकी रहेका बाहुन को गु साफ गरेर बसेको छ्स कि ? नेपाल मा प्रधान मन्त्री हुने चान्स छैन ताकत भए हटाएर देखा हैन भने गु सोरेर बस नाम फेरेर छाडा बोल्न न अ आइ ज , जे होस अन्ङ्रेजिमा टाइप गर्न चही सिकिस हो य सारी नि पढ , बुध्दी बडा फेरी नि ताकत भए बहुन लाई सर्कार बाट हटाएर देख तलाई हाकिम मानेर नम्स्कार गर्म्ला हैन भने त्यो गर्न स्कतैनस भने त नै बाहुन्लाई सलम ठोक तीन को गु सोहर धेरै हल्ला नगर
अनि विश्व ब्रम्हाण्ड त ब्रमहाले रचना गरेको भन्छ कसरी शिवले इन्द्र लाइ दियो त अब सबैले भगवानको कुरा नगर्नु कन कि भगवान पनि जन्मन्छन् मर्छन् मान्छेले पो मान्छे लाई नै भगवान बनाको रहेछ
दार्हे मष्टाले सम्पुर्ण प्राणीहरुलाई रक्षा गरुन
हाम्रो कुल मष्ट हुन। जय कुल
भाई हजुरलाई धेरै धेरै धन्यवाद छ हजुर को सबै मनोकामना पूरा होस् हजुरले विभिन्न गुरू जनहरूसंग भेटेर ज्ञानको ज्योति फैलाई रहनुभएको छ। सबै गुरु जनलाई परमात्मा परमेश्वरलाई नमन सबै प्राणी जगतको कल्याण होस्
🤗 ..
❤❤❤
ॐ नम शिबाय।।। 🚩🚩🚩🚩
महिष्ट भनेको शिब( रुद्र) हुन् । महिष्ट नै मष्टो देउता हुन् । शिब(रुद्र) नै मष्टको अर्को रुप हुन । जय मष्टो देउता । जय मष्टो भुवानी।🎉
लामिछानेको पनि मष्टा कुलदेवता हुन।यस बिषयमा अझ बढि जानकारी पाउन अनुरोध गर्दछु।🌺🙏
जगमान गुरुङले अझ खुलाएका छन् सर
जय भाेलेनाथ
Hamro ther khatri ho hamro devta Masta hun Jay hos kul ko
नमस्कार सुबास गुरु
अहो भाग्य...!!!ॐ आदेश!!! 🙏🙏
सबै ले आ आफनो बाचन दिनु हुन्छ🙏🙏🙏 मष्ट को बारेमा मेरो पनि कुल मष्ट नै हुनुहुन्छ 🙏🙏🙏र मलाई धेरै भन्दा धेरै विस्वास पनि गर्दछु मष्ट को त्रर हजुर लेभनेको वाचन मलाई ठिकै ठिकै लागियो अझै खोजी गर्ने मा छु। मलाइ मष्ट को किताब चाँहि यको छ 🙏🙏🙏कसरी सम्पर्क🗣📲📞 गर्ने ॐनमाःशिवाय🙏🙏🙏🙏🙏
हजुरको युटुबबाट सारै उपयुक्त जानकारी सुन्न पाइन्छ सारै खुशी लाग्छ
Mile khoje ko kura thaha vayo hajur lai dhanybad
kaul devta Jai hoos
हाम्रो कुलपूजा पनि मष्टोपूजा हो ।
Jay hos
मष्टो स्वयमले पनि वेद पाठ गर्छ मैले आफैले सुनेको छु बझाङ को तलकोट्मा
No
आफ्नो कुलदेवता कसरी पत्तालगाउने?
ॐ नमो शिवाय ❤️🌺😍🙏
Jay masta devta ki Jay!Jay!Jay!
हाम्रो कुल देउता बाड्पाल हुम्ला मा छ मुल थान
Jai masto devta
Mumbai
Jay masta devta
सुवास सर लाइ धेरै धन्यवाद छ , हामी धेरै आभारी छौ।हामी लामिछानेहरु का कुल देउता मष्टा पनि हुनुहुन्छ। मैले मष्टा भने को हुनत ? भनेर धेरै लामिछाने बन्धु हरु लाइ सोधे।तर कसैले भन्न सक्नु भएन ।आज बल्ल थाहा भयो ।यस बारे अझ जानकारी को लागि अनुरोध छ ।🙏
देउता छन भन्दा पनि नेपालका अधीकाम्स छेत्रीहरुले कुल पुजा गर्छन "कुल पुजा गर्दा धामीको फुल परिचय चै मस्ट हो" हामी पुर्बेलीहरु ले मस्ट भन्छौ भने पछीमेलीहरुले मस्टो भन्ने गर्छन " कुरा गराइ र बीधीमा फरक आउँछ तर जरो एउटै हो ल??
Om🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मष्टोलाई राजामा लगेर जोडे ।
PREM KAIDI JEE LEY RAJESH HAMAL VNNE KO BAREMA VNEKO EKDUM SAHI LAGYO😂😂😂
Intrestring because I am also belongs to Mosto rituals jay mosto 🙏
प्रमाण नचाहिने जे बोलेपनी भयो तथ्य नचाहिने,मान्यतावादी कुराले नै कुमाइहरुले नेपाल खाइदियो।
जय गाेरख
Durga ko bhai masto chai euta theory matai ho sanskritised garera banako. Masto is shapeless, formless, and even masto ko parents arent mentioned. Khas lai bigarnu awcha bahun haru. Tysem chettri hindu vata hatyo vanay hinduism harauxha tei vaera bahun yo kura ma darcha.
Om 🕉🌹💐🙏🏻❤️
कुस भट्ट को फाग कहाँ पाइनछ।
दर्सन छ जेठान
🙏🙏❤️❤️💐💐
🙏🙏🙏🙏🙏🙏🙏
मालिकार्जुन ,लटिनाथ ,गलैनाथ हुनैनाथ संगमस्टाेकाे के सम्बन्ध छ ?हाेला हजुर ?
Khatiwaada haru ko seti masta r mandalni masta bindebasini
Jays gorakh
भट्टराईहरुको कुल देवता पनि मस्टो र बारामण्डली हुन । आध्यमष्टलाई कुल पुजा गर्दा मामा भन्छन् र बारामण्डलीलाई भान्जा बन्छन्॥
यदि मष्टाे धर्म हिन्दु सनातन धर्मको एउटा शाखा हाे भने भार, तामिलनाडु, केरला र कर्णाटका राज्यका ब्राह्मणहरुकाे त कुरै छाेडम्! उत्तर प्रदेश र बिहारका ब्राह्मणहरुले मष्टाे भन्ने नाम नै नसुनेका कारण के हाेला?
म भारतका विभिन्न स्थानमा बस्दा ब्राह्मण समुदायहरुकाे समेत संगत गरेका ब्यक्ति भएकोले त्यता नपाएको उत्तर यता बाट पाउने आशामा छु!
Ekdam yehi prasna mero pani ho
Mero Pani same
Prem kaidi is big Liar. Masto Raa Durga Indra ko name liyer ullu banairakhnu vayeko xaa.
you are right. Kinaki Masto vaneko Hindu dharma ko hudai hoina. Bahun harule hijack gareko ho. Hindu dharma ko nature nai trstai xa. Divide and rule wala.
मष्टो त कुलदेवता हुन् ।
right virsoon
कुसा भट्ट ले लेखेको कुरा मित्या हो किन भने उ बाहुन हो, मष्ट परम्परा आर्य आउनु भन्दा पुरानो हो आर्य भनेको बाहुन हुन्
यस्तो नचाहिँदो कुरा नगर हामी भट्टराईहरुको कुल देवता नि मष्ठो हो
@@mission0016 जात बेबस्था थिएन पनि भन्नि बाहुन खस होइन रे तिमि छेत्ररि कसरि भएउ थाहा छ कि छैन आर्य भनेको नै ल
हाम्रो कुल नि मस्ट बरहा हुन हामी ले 18मस्ट 12भाई बारहा अनि कुल र गहुरी भनेर शुद्ध नरिवल खिर धुद ले पूजा गर्दछम हामी बोलि पूजा कहिले पनि गरिएन
हामी रिसाल थर भएका बाहुन हौं, हाम्रो कुलदेवता मा पनि मष्टा भन्ने नाउँ आउँछ मष्टा र मष्टो फरक हुन् कि एउटै हो थाहा पाउन पाए हुन्थ्यो र साथै अन्तर्वार्ता मा मन्डालनि को कुरा पनि आयो र हाम्रो कुल देवता मा मान्डालि भन्ने नाउँ पनि आउँछ मन्डालनि लाई नै मान्डालि भनेको हो कि के होला ? कृपया अर्को अन्तर्वार्ता लिनुभएमा यो प्रश्न पनि राखिदिनुहोला सुभास जि 🙏🙏
मष्ट र मष्टो एकै हुन,खस हरुको कुलदेवता हुन,
फरक यति हो, स्थान अनुसारको भाषाले गर्दा
मष्ट र मष्टो भनिएको हो।रिसाल जी।
@@talakthapathakit मेरो पनि सोचाइ त त्यस्तै हो निर्क्योैल गर्न अलि गर्हो परेको थियो , धन्यवाद हजुर 🙏
🙏🙏🌹🌹🇳🇵🇳🇵
कुल देबतामा मस्त भनेको दुर्गका भाइ मस्त रहेछन राजाको गार्ड भनियो भान्जा के हुन?
Masto masto ek haun
🪔👏🧘♂️
Masto hoina hajur masta ho
Right
मस्टो भनेको तारकासुर ( खपरे; खापरे) हो भन्छन् नि के हो एथार्त ?
हामी त चन्द हौ तर हामी ब्रहा मान्छौ सल्यान रुकुम दैलेख तिर यो ब्रह्म को बारेमा भिडियो बनाएर जानकारी पाउ
मष्टो चार प्रकारका छन भन्छन् कस्तो हो ?
इराक , इजरायल देखि हिन्दु कुश हुदै कुमाउ काँगडा पश्चिम नेपाल देखि पुर्ब सम्म नै मस्टो मानिन्छ, डाक्टर सुर्यमणि अधिकारी थेसिस मा पनि केहि उल्लेख छ , हाम्रो (ब्राह्मणको )पनि मस्टो कुल देवता हुन्
bhaag bahun taparey. Ta haru bhaneko dhoti haru ho. India bata Muslim le khedera nepal paseko haru ho. Hami ra tmharu farak ho
भ गाइ हाली स नि धेरै बाहुन युरोप अ्मेरिका तिर लागी सके त , त चाही बाकी रहेका बाहुन को गु साफ गरेर बसेको छ्स कि ? नेपाल मा प्रधान मन्त्री हुने चान्स छैन ताकत भए हटाएर देखा हैन भने गु सोरेर बस नाम फेरेर छाडा बोल्न न अ आइ ज , जे होस अन्ङ्रेजिमा टाइप गर्न चही सिकिस हो य सारी नि पढ , बुध्दी बडा फेरी नि ताकत भए बहुन लाई सर्कार बाट हटाएर देख तलाई हाकिम मानेर नम्स्कार गर्म्ला हैन भने त्यो गर्न स्कतैनस भने त नै बाहुन्लाई सलम ठोक तीन को गु सोहर धेरै हल्ला नगर
Khas bahadur kabat lyaunuvo?
सुतार कार्की को मस्टो कुन हो
१२masta
कुसा भट्टकाे फाग
अनि विश्व ब्रम्हाण्ड त ब्रमहाले रचना गरेको भन्छ कसरी शिवले इन्द्र लाइ दियो त अब सबैले भगवानको कुरा नगर्नु कन कि भगवान पनि जन्मन्छन् मर्छन् मान्छेले पो मान्छे लाई नै भगवान बनाको रहेछ
Masto ko vanna ko hun kasare than thana garnu ho k ta sabai le masto kul manni le ganja ko puja garni para ta pura jankari pauna
सब बाहुन छेत्री ठकुरी दसनामी लाई बदनाम गर्ने खेल हो युरेपियन संघ को
गयानेनदर भनेको मुसलमानहो तेसैले मसटोमानहैन योकुरा पिरमलइदिलाइ थाहाछकिछैन मुररव पिरेमहावामाबोलछ
नारायण हिटि राजदरबारमा दशैको बेला भोक दिदा घाटी मुनिबाट सेरेर मार्ने चलन पनि खसहरुको सस्कारमा पर्छ र
Hawa hawa guff dinxan
🙏🙏🙏🙏🙏🙏🙏