नेपालमा भुटानी सरणार्थी किन आए कसरी गए ? who are Bhutanese refugees ? ekkaiminute : Subash Karki
ฝัง
- เผยแพร่เมื่อ 7 พ.ย. 2024
- ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।
मैले बुझेकाे, हेपाहा भारत ले नेपाललाई दुख दिने नियतले भारत हुँदै भुटानि नेपाल अाउन दिने तर भुटानि स्वदेश फिर्ता हुन चाहाने हरुलाई भारत हुँदै फिर्ता हुन नदिने नै भारत काे दाेषि हाे।
सही हो, नेपालको प्रमुख दूश्मन भारतको नेपाल बिरोधी प्रमुख अजित दोभालको नेत्रृत्वमा घिणित मानव अधिकार बिरोधी, मानव हत्या, बलत्कार, मानसिक यातना दिएर, पशपन्छीको विजोक हूनेगरी, नेपालीहरूलाई लखेटेर, भारतिय अपराधी घुसाऊने र भूटान कब्जा गर्ने नियतले नेपालीहरूलाई बिभिन्न निऊ पारेर लखेटेको हो। भारत वास्तवमा अप्रजातन्त्रिक देश हो, भारतियहरूमा मानवता छैन।
१००००१% तीतो सत्य 👍😖
श्याम सर 🙏 मैले देखेको चही २०४५ साल तिर नेपालमा पनि प्रजतन्त्रको लागि अनदोलन भैरहेको थियो त्यही समयमा भुटानी पिपल्स पार्टी खोलेर भुटान मा राजनीतिक अनदोलन गर्नु थाले पछि नेपाली मुलका मानिसहरु भुटानले लखेटन थाल्यो यदी नेपाली मुलको मानिसहरुले राजनीतिक अन्दोलन नगरेको भए त्यहाको भोटेहरुले नेपालीमूलको मानिसहरु लाई अत्ति माया दिएर एउटै परिवार जस्ता ब्यबहार गर्थे गल्ति चही नेपाली मुलको मानिसहरुले राजनीतिक अधिकार खोज्ने हुदा लखेटिएको हो यहा कमेन्टस मा लेखेर साद्धे छैन ....
भारत नेपालको लागी सधै तगारो हो त्यसैले भारत टुक्राटुक्रा हुनू पर्छ
Congress ko government le ho.
कति शरणार्थीहरूको भाग्य खोसी दिए जो नेपालमा हाल रूदैछन थुक्क पापी नेपालका नेताहरू🥲😡😡
राम्रो छ| सटिक जानकारी र खोजमुलक भिडियोको लागि धन्यवाद|
अति रामो छ ।क्रिपाय अझ गहिरो गरि अध्या गर्ने
रुचि कायम राखेर आउने दिन हरूमा पनि थप बिषय जान्ने अभिलाषा सहित,,,,
मैले नबुझेको कुरा भुटानि शरणार्थि को कुरा आज थाहा पाय अलि दुख दाय नै रहेछ! हजुरलाइ धन्य बाद🙏🙏🙏❤️🇳🇵😊
बाकी रहेका तेस्रो मुलक जान नसकेका वा जान नचाहेका नेपाली भाषी भुटानी हरुलाई नेपाल सरकारले नागरित्ता दिएर नेपाल मै बस्ने ब्यवस्था गरिनुपर्छ ।
Tyo moro Indian ra Tibetan refugees lai dina satta Bhutani Nepali lai diye ramro ! Nepal ma mai hun bhandai mahal, Gumba thadayera baseka Bhutani haru pani Nepal bata out hunu parchha !
नमस्कार म मोरङ पथरी बाट।
धोत्ती इन्डियन हरुले नागरिकता बनाएर नेपाली भै हिड्दा हामी आफ्नै दाजु भाइ भुटानी हरुलाइ नेपाली नागरिकता किन दिन सक्दैन।उनिहरु सङ देश भक्त नेपाल प्रतिको माया पनि उच्च छ आफुले आफैलाइ नेपाली भनेर गर्व पनि गर्छन अनि हामी किन यत्ती धेरै कठोर भएर मौन छौ होला।
भुटानी,हरू बाट,नेतार,कर्मचारीले,नगद,नपाउनेहुदा
,नेपाली,नागरीक,नदिएको,भारतीले,नगद,दीनेगरे कोहुनाले,नेपाली,नागरीक,सुटुक्क पाउने गरेको हुन,सक्छ।
सहि सुचना समय सन्दर्भ छ धन्यवाद हजुरलाइ
राम्रोसँग व्याख्या गरिएको छ... तपाइँका दर्शकहरूले, भुटानी शरणार्थीहरूले शिविर वरपरको स्थानीय पूर्वाधार (विकास) कसरी आकार दिए भनेर जान्न पनि चाहन सक्छन्। उनीहरुले नेपालको आर्थिक विकासमा कति योगदान पुर्याएका छन्, बिर्सनु हुँदैन । खाडी मुलुकहरुबाट रेमिट्यान्स आए जस्तै, उनीहरुले उल्लेख्य मात्रामा रकम योगदान गरिरहेका छन् भन्ने मलाई विश्वास छ ।
धन्यवाद शुबास ब्रो अति राम्रो भिडियो बनाउनु भएकोमा ।👍️
Good information that’s true ❤ proud to be Bhutanese, Nepali and American citizen 🇺🇸
Tqs subashji kati saral purbak Bhutanese ko barema byakha garidinu vayekoma.
लाखौं बिहारीहरु लाई नागरिकता दिनुभन्दा आफ्नै नेपाली भासी भुट्निजहरुलाइ नागरिक बनाउनु पर्ने।।
सुभाष कार्की ज्यु तपाई ले धेरै महत्वपूर्ण जानकारी हरु हामी लाई उपलब्ध गराउनु हुन्छ तपाई को यो नेक कामलाई सम्मान गर्दै सलुट गर्छौ। सर्वप्रथम नेपाल मा जस्लाई भुटानी श्रनार्थि भनिन्छा वास्तव मा भन्ने हो भने उनीहरु श्रनार्थि होईना नेपाली मुल कै हुन, नेपाल सरकार ले सम्मान को साथ अतिरिक्त सहयोग गर्नु पर्थ्यो। १ लाख २५००० हजार भुटान बाट आएक नेपाली हरुलाई तुरन्तै नागरिकता दिनु पर्थ्यो,तर नलायक भ्रष्टाचारी अत्याचारी बाहुन सत्ता ले उल्टै यातना दीरहेक छन, थुक्क साला भ्रष्ट पाखाण्डी नेतृत्व, केही त नेक काम गर्नुपर्छ । तोप बहादुर गुरुङ खिन्चोक दोर्दी गाउॅंपालिका लमजुंग
साह्रै राम्रो काम गर्नु भएको छ। सुभाष बाबू म ६० बर्ष पुग्दै छु मैंले सुनेको र निकै पढेको आफ्नो नेपाली दाजभाइ ले पाएको त्यो विभत्स दुख्ख पीडा थोरै जानकारि र चासो राख्ने भयेको हुनाले अतयन्त चाख लाग्याे संसार कै अभागी हामी नेपाली हौं जस्तो लाग्छ। झन् आफ्नो विश्वास को मत दिएर सत्तामा पठाएका ले यस्तो जघन्य अपराध गरे अब मुलुकले अन्तराष्ट्रिय स्तरमा कती दुःख बेहोर्नु पर्ने ठेगान नैं छैन् यो कार्य क्रम बनाउँनु भयो अझै अघी बढ्न मेरो आग्रह छ। धेरैं धन्यवाद बाबू। 🌺💐🙌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली लाई शरणार्थी बनाउने अनि भुटानी लाई नेपाली बनाउने मन्त्री ,सचिव आसेपासे नालायक हरु जो जो हुन कडाभन्दा कडा सजाय होस् साथै टेकनाथ रिजाल भन्ने जन्तु त जिउँदै खाल्डोमा हाल्नु पर्ने रहेछन् यिनीहरूको चल अचल सम्पत्ति पनि जफत गर्नुपर्छ ।
जानि जानि शरणार्थी जस्ताको भाग खोसेर बिकासित देशमा सुखसयाल हुदै अरबपति हुने सपना देख्नेहरू पनि अपराधी हुन।नेताहरू त माहा अपराधी हुन
GOOD Advice
जानकारीको लागि धन्यवाद ❤
धेरै धेरै धन्यवाद हजुरलाई भूटानी शरणार्थी बारे संपुर्ण जानकारी गरिदिनु भयेकोमा।। अनि म पथरी सिबिर बाटा अ नेपालीहरुले नेपालमा नागरिक ब नाउदाअ एक नेपाली भाषी मात्रा न भयेर मेरो चार पुस्ते पुस्ता नेपाल मै हुँदा पनि मैले नेपालको नागरिक्त नपायेकै कारन ऐले यु येसमा बसेको छु। यो मेरो रहर न भयेर बाध्यताले हो। मेरो रहर त भूटान फिर्ने अन्तिम भनेको नेपालमै बस्ने थियो।
नेपाल प्रहरी लाई कसैले दबाब र प्रभाव नपार्ने हो भने भ्रष्टाचार जरै देखि निर्मुल हुन्छ 🙏
भुटानमा कहिले देखि र कसरी नेपालीहरु पुगे ? भुटानमा उनीहरुले आफुलाइ स्थापित गर्न कस्तो संघर्ष गरे?भुटानको समग्र विकासमा ती नेपालीहरुको योग्दान के थियो? जस्ता अलिकति इतिहासलाई समेटेको भए अहिलेका नयाँ पुस्ताले अझ राम्रो सङ्ग बुझ्ने थिए।
मलाई पनि कमेन्ट पर्दै गर्दा यस्तै लागेकाे थियाे ,सहि बिचार राख्नु भाे
Thank you for given good imform & good knowladge...
Full sports bhutan
from India
यो मात्र नभयर तपाई को सबै भिदियो सारै मन्पर्छ मलाई
Good sir thanks
Very useful information.
Sarai ramro jankari, thank you
Really appreciated your deep study on our Bhutanese Refugee issue . We love our people who are still in refugee camp . Hope, at least they will be justified . The current political situation of Nepal is really a shameful .
Political situation of Nepal has always been shameful. Thankfully nowadays these corruption cases are getting exposed and media is spreading these facts
Janakari ko dhanyabad
Thanks for explaining in simple terms.
कुकर्म महा अप्राधी डाका भ्रष्टाचार जीवन भर उठ्नु नसक्ने गरि राजनितिक अन्ते गरिदिनु पर्छ पुस्तौ सम्म्🙏
Good explain Subash bhai heart touching your video thank you
Thank you Subash sir
सत्री तथ्य किन लुकाको तेक नाथ रिजाल ले बिद्रोह गरेर खेदेको हो बाहुन को कारण ले
Good sir
Grt
good news
तिमीले भुटानी सर्णार्थीको बिसयामा त बोलेउ तर अब भुटानमा कसरी नेपाली भाषा बोल्यो त ? अब नबोल्नु बोले पछि यो बिषयको पनि पुस्टि चाहियो. नेपालले साहारै दुख दिईएको छ!
भुटान सरकारले जातीय अहंकारी हिन्दुहरूलाई धर्म प्रचार प्रसार गर्दा खेदेको हो । वास्तविक तथ्य यहीँ हो । यिनीहरू नेपाली नभएर फिरन्ते ककेसियन हिन्दुहरू हुन् ।
Some few people understand not all brother that’s why I told everyone respect ✊ everyone no matter what 🙏🇺🇸🇺🇸❤️❤️
Thank you sir
Great compliment💖❤️💖❤️💖❤️
Right ho
Thank you Sir so much,you explain our bhutanese stories in refugee camp
Informative Video
नेपालि मूलका, भुटानी नागरिकहरुलाई,देशनिकाला, गर्ने वाङगचुकको,कदम को, बिरोध नगरेको,भारतिय भूमीमा, प्रवेश गरेका नागरिकहरुलाई, ट्रक मा,हालेर,नेपाल,भारतको,सिमानामा छाड्नु,नेपालमा,शरनारथिको, दर्जा दिएको,
Thank you babu ramro sanga bhujhaidinu bhayeko ma Bhutani sarkar murdabd ta bhannai man lagyo
Ramrai xa daju ardha nindra ma sunako sunna ta suniyo
He tried his best but some important parts missing.Better get somebody from from the affected community who knows very well from 1990 to today.
Thank you for the kind information sir, hajurle vutani sarnarthiko bisayema hamile aile samma nabujheko kura saral bhasama bujhaunuvayo, yo bisayema sarkarle bises kisimko pahal chalnu parx bastbama uniharu nikai pidit xn, uniharuko kunai bhabisse xain 😢
प्रस्तुति असाध्यै राम्रो लाग्यो । टेकनाथ रिजाल, मलाइ पनि धमिलो संझना छ । भाइ पुस्ता हरुलाइ बुझाउनको लागि बर्मा बाट लखेटिएका रोहिग्याहरुको उदाहरणले अझ स्पस्ट हुनेथियो कि ? एकदम राम्रो । धन्यबाद ।
मैले बुजे अनुसार भुटानमा पनि बाहुन बात ले गर्दै भुटानको भोटे हरुले नेपाली लाई लखेटेको हरे
धन्या बाद हजुर सन्दर्पिक जनकारी दिनु भयो
अति सान्दर्भिक मार्मिक सहि सत्य कुरा सुनाउनु।येस्तो देख्दा देखदै हाम्रा देसको नेतार उन्को परिव्वर हरु को कमाउ धन्धा।
सबैले भ्रस्टाचार बिरूद्ध आवाज निकालौं । नेपाली जनता सबै सचेत बनौं ।
भुटानले सर्नाथी हरुपर्ती धेरै ठुलो पाप पो गरेको रछ।हैत पाप करौने छ एकदिन ।
Good Job keep it up .🇺🇸🙏
Good analysis
सुवास जि आएका जान नपाएकाहरुकाे मात्र आधा आफन्त भुटानकै जेलमा आजिवन सडेर जीवन बिताई रहेकाछन्, जसलाई नेपाल बाट भेट्न जान समेत दिदैँनन,कतिले परिवारकाे वियाेगमा उतै यतै आत्महत्या गरे /गर्दैछन् याे शताब्दिकाे विश्व समाजमा पनि मानव अधिकारकाे याे हद सम्मकाे उल्लघङ ,वरवर्ता हैट्ट हामी कल्पना सम्म गर्न सक्तैनाै उहाँ हरुले भाेगेर आउनु भाे,भाेग्दै हुनुहन्छ।
dhanyabad hajur lai .......arko videoko parkhaima chhu ma...
I waiting next vedio sir
good job best of luck ❤❤❤
Best of Luck sir,
Bhutanese refugees have gone through hardships all these years. They were well established with good educational standards and potentials in Bhutan. They could have been transitioned back to Nepali citizens with dignity long back. Shame on Nepali officials who took advantage of the international funding and scheme all these years! They should all be named and shamed!
जय नेपाली भुटानी हामीनेपालीनै बीरगोर्खाली❤❤❤❤❤❤❤❤❤
Good sir
म पुर्ब धनकुटाको मान्छे अनि 046/047 तिरको भएकोले रेडियोको समाचारमा पनि सुनिरहेको र म पनि मोरङको क्याम पुगेको घुमेको र देखेको भएर मलाई राम्रो थाहाछकि ती नेपालीभासी दाजुभाइ दिदिबहिनीको पिडा कस्तो थियो भनेर ।
हालका राजनैतिक दल र उनीहरुको नेतृत्व गर्ने नेताहरुले बिश्व जगतमा नेपाल र नेपाली जातिको इज्जत माटोमा मिलाउने काम गरेका छन् । यो कसुर भनेको देश द्रोह नै हो र यस्ता पात्रहरूलाई जिबित छ्ड्नुहुन्न । भगौडा लाई इन्काउन्टर गर्नु पर्छ र समातिएका लाई तोप हानेर उडाउनु पर्छ ताकी अरु देशद्रोही भ्रष्टाचारीहरुले त्यस्तो अपराध सोच्ननी नसकुन । तुरुन्त संविधान संसोधन गरेर कानुन बनाउनु पर्यो ।
भुटानी शरणार्थी भनेर नहेपाै ,उहाँहरु हाम्रो रगत हुन कुनै बेला नेपालबाट गएको हुन ।हजारौं ,लाखौं बंगाली ,तिब्बती ,भारतीय नागरिकलाई नागरिकता बेच्ने अपराधीहरुले आफ्नो सन्तान लाई नागरिकता दिन सक्दैन ।
राम्राेजानकारि दिनुभयाे मैले राम्राे बुझेकाे छु भुटानिसरकारकाे ज्यदति भारतकाेस्वरथि नीति बेईमानि ले हाे।
यो भिडियो बनाउन केही प्रयास गरेको चै अवश्य देखिन्छ तर यति मात्रै मा भुटानी शरणार्थीहरूको वास्तविक समस्या लीई अझै गहिरो गरी बुझ्न नसकेको देखिन्छ । माथिबाट हेर्दा केही छैन जस्तो तर भित्र भोगाइका ब्याक्तिले हेर्दा यो एकदमै पीडादायक अवस्था हो । हामी पीडक हो, हामीलाई पीडा छ त्यसैले अझै अनुसन्धान गर है।
यो जघन्य अपराध हो । यसघटनाका अपराधी हरु नक्कली Bhutanese refugees बन्न तयार हुने हुन भने , महा अपराधी नेपालका नेता हुन।
यहा पीडित चाहिँ भूटानी सरनार्थी शिविरमा यिनी नक्कली हरु को कारणले process बन्द भएर बसेका हुन् उनीहरूको न्यायका लागि को बोल्ने?
मचाहिँ भोटेले नागरिक विहिन बनाएको , भारतले अन्य गरेको हो र नेपालले बेचेको नेपाली हु।
Agi Badha Nepal Prahari agi Badha SINGO Nepal Timro Saath Saath Chha 🎉
Kathmandu, regular
After watching your vlog i just want to say "There are three sides to every story: your side , my side, and the truth. And know one is lying. Memories shared serve each differently ."
cud u tell us truth sathi?
Muzi khate Randi Thulo kura na gar. Bhutan avo muzi India ko huncha. So jai Nepal 🇳🇵
❤❤❤
Tek Nath Rizal didn’t just land back in Bhutan. He was arrested in Jhapa and handed over to Bhutan by Nepali PM Marich Man Singh’s government. He again went back to Nepal in 1999 after he was granted amnesty in Bhutan. Bhutanese here.
मैले बुझे अनुसार नेपालको democracy बाट उत्प्रेरित भएर, नेपालबाट १ सय वर्ष अघि भुटान पसेका बाहुन बाजेहरुले पनि आन्दोलन सुरु गरेका थिए रे लोकतन्त्रको लागि, अनि नेपालको बिपरित भुटानले भारतको अधिपति स्वीकारे पछि तिनीहरु अलपत्र परे।
हुन सक्छ।
भुटान भनेको इन्डियाको खटनमा चल्ने चलाउने देश हो यो नेपाली भासिलाइ लखेट्ने काम स्वाएम भुटानले गरेको होइन यो इन्डियाले गराको हो जानी जानी नेपाली भासिलाइ नेपाल खेदाउने सबै खेल भारत्को १००% हो
भुटानिस शरणार्थीको मुद्दामा वाहाले भनुभयो कि 1988 मा भुटानमा जनगणना भयो तेस पछी ईन्डियाको उक्साहट ले भुटानमा भएका नेपालिलाई भुटान बाटा लखेटियाे। कारण एतिमात्र होला र मध्यभागमा टेकनाथ र के राइको कुरो पनि गर्नुभयो इ कुरालाई अलि किलियर गरिदिनुहुन्छ्कि।
म मोरंग को , जन्म 34 साल को, 45 साल तिर आमाबुवा तथा गाऊले हरुले खुब करा गरेको, चिन्ता गरेको, बर्बादै भयो, धेरै धनी जस्को घर, गाडी , जग्गा सबै छादेर आऊनु पर्यो, परिवार को बिछोद भयको, मनिलुऊ हिन्दी फिल्म गद्दार को जस्तो काहानी, अनी नेपाल सर्कार ले भुटान सर्कार संग बिसौ पल्ट बार्ता गर्द नी नसुल्झेको, नेपाल ले बरु नागरिकता दियको भयनी हुने, तर नदियको, अन्त मा UNHCR नामक कार्यालय मार्फत अमेरिका लगायत भिभिन्न मुलक के आफ्नो देस मा आस्रय दियको सम्म थाहा छ ।। भुटान ले फर्काउनू को कारण पनी अचम्म को छ ।। उसको बक्खू लगाउनू पर्ने नेपाली बोलना नपाउने,आदी आदी ।।।।।।।।।
Hajur le sahi kuro garnu bho.
How the Nepali speaking Bhutanese became displaced from their land this information is not mentioned in this video . As far as I know, the main mastermind of this issue was Joyti Basuthe then chief minister of West Bengal..
How ??? Plz explain...
Lol. Blame everybody else except the main culprit - Tek Nath Rizal.
भूटानी शरणार्थी नेपाली होइनन तीभूटानी गोर्खाहुन ।ती त १९४८ सम्म गोर्खा नै रहन दिई त्यसपछि नेपालीबनाई अन्तमा नेपाली भनेर प्लानसाथ खेदिएका भूटानीनागरिक हुन।रिजालज्यूलेपनि वास्तविकता लाई बुझिदिनुभएन। उहाँको नेपालमोह पनि भूटानी गोर्खाहरू को बिरूद्धमा काम गर्यो।यहाँ नागरिकताकोमूल प्रंश्न थियो जसप्रति रिजालज्यू कोबिचार अढिग रहेन।
नेपालले भूटानी गोर्खालाई नेपाली मान्न अस्वीकार गर्यो।
भूटानले भूटानी मान्नु अस्वीकार गर्यो।
तर तीभूटानीगोर्खाहरू भने आजसम्म तिनीहरू नेपाली नाम मानैरहन चाहान्छन ।योकुरा नबुझे कुनै चूरों बुझिन्गैन किनभने तपाईँहरू नेपाली हुनु हुन््न र त भूटानी हुनुहुन्छ।
हामीमाथि१९७९ मा समस्या आयो । हामीले भारत र नेपाल दुवैलाई हामीभारतीय कि नेपाली स्पंष्ट गराउ भनेपछि नेपाल लास समान रह्यो भारतले हामीलाई हाम्रो गोर्खानाम पनि उल्लेख गरेर भारतीय गोर्खा रहनेअधिकारलाई मान्यो।
नेपालीनामसंग हाम्रो केही सम्बन्ध छैन तर कतिपयले गरेकोभूलबाट मूक्तिलिन लढाई जारी छ
तपाईहरूको सबंभन्दा कमजेर पंक्ष नै नेपालीनाम त्याग्नु नचाहनु हो।योपक्ष जबसम्म बुझ्ने र काममाल्याउने काम गर्नु हुन्न तपाईहरूले समस्यासमाधानकोलागि पहिलोकदम चाल्न त के सोचेको पनि हुँदैन । जयगोर्खा जयगोर्खाभाषा
👍👍👍🙏
Dhan ( poisa ) dekhe pachi mahadev ka tin netra.
Netaharu ta jhan anischit rojgar, nischit berojgari hun, dhukutko bhandar ma puge pachi ke chahiyo ?.
Je ho vedio ramro lagyo.❤
बृध भएर हाेला ,अथबा मुत्रराेग भएकालाई दुबैहातमा हतकडी लाउनु हुदैन मुत्रनली सुनीने डरहुन्छ! कत्ती सम्बेदनशिल भएर कामगरेकाछन प्रहरीले ? सबैले सहयाेग गराै
सबै समस्या दलीय राजनीति हो यसरी दल मा जनता टुक्राटुक्रा हुनु माथि तीनै नेताहरु भाग मीलाइ मीलाइ खाने गठबन्धन भन्दै जनता अलमलमा पर्ने लुटपाट को राजनीति गर्नु हो तेसैले राजा साझा हुनै पर्छ
गर्हे भूटानी अमेरीका आईसकेका लाई चै के हुन्छ सर के तिनीहरूलाई डिपोट गर्छ??
अहिलेसम्मकै बाहुन क्षेत्री भन्दा नेपाल को मुलबासी हुन तिनीहरु बाहुन चै इन्डो इरानी भारत बात 1191 मा 1495 मा र 1556 मा नेपाल छिरेको ककसियन हुन बाहुन क्षेत्री नेपाली मूलका होइनन्
भूटान का हुन चाहे अन्य कोही विदेश को हो ता आफनाई नेपाली/ गोर्खाली हरु हुन ...🤔💞💞💞
फेरी किन नेपाल को गोरखाली हरु ले आफनाई जाति को मानिस लाई आउनु दिदैन अथवा तीनि हरु लाई शरणार्थी जस्तो शब्द ले किन बुलाउनु ..???🤔🤔😖
तीनि बाहिर बसने नेपाली/ गोर्खाली हरु लगायत भारतीय गोर्खाली हरु को पुरखा अनी मूल घर ता नेपाल नै ता हो ...?👍💞💞💞
तर नेपाल को कतिपय मान्छे हरु को ब्योवहार ई प्रवासी नेपाली/ गोरखाली हरु को प्रति कठोर हुनु राम्रो रा नेपाल राष्ट्र को हित मा उपयोगी होइन ..? 🤔😖
अर्का जात हरु ले छुट्टाये भनी, येति फर्क पर्दैन,जति आफंती को रूखो व्योवहार ले मन दुखदा छ 😭💞💞
Tibbati sarnarthi chai nepali huna paune bhutani chahi kina nepali huna napaune?
Lakhau chan sir RCU lay ration card banayera poisa khayera, CDO sanga ko satgat garera lakhau Nepali videsh ayeka chan. Tyati matrai haina mareko chori chora ko nam Ma ration uthayera camp sachiv lagayet RUC, CDO, lay lakhau poisa khayera dhan hunay Nepali haru Biddsh ayeka chan.
Ma pani 🇧🇹 bhutanese ho vanana solti 😂😂😂
Kati dardnak theo hamro 20 barsa ko refugee jivan
Ho bharat le bigareko
10:57
Tapai ko sound sari ramro lagcha Mali BBC suna jasto huncha BBC news Ra afno video 4/5 time sunnu hola ho ki hoina ani tha huncha tapai ko video dhari harchu
Arko video pani chittai rakhnu hola Sir 🎉
खेदिनुको कारण र कुन जातिको बहकाउमा यस्तो भएको चाहिँ भनेको भए राम्रो किन भारत लाई दोस दिनु केही सत्य कुराचाही हो भाइ।
Yesti Ateas ka Xhure Fure Sunna Chahan chawu
u N H C R Refugee --can not became Resettlement case to Nepal Bhutan India . Refugee transfer Rights .
नेपाली नेता त भुटान नुकर हुना पनि सुहाउदैन
Aba Hami sangai Mila ra basau bro..