विश्वविद्यालय सुधारका सुत्र

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 5

  • @Biratanupam
    @Biratanupam 11 หลายเดือนก่อน

    Nice....

  • @baburamrai7193
    @baburamrai7193 11 หลายเดือนก่อน

    दलीय व्यवस्थामा प्रत्येक मान्छे कुनै न कुनै दलसँग विचार र मुद्दाको हिसाबले नजिक वा टाढा हुन सक्छ । त्यै आधारमा कांग्रेसी प्राध्यापक, कांग्रेसी विद्यार्थी, एमाले पत्रकार, माओवादी बौद्धिक, समाजवादी बुद्धिजीवी भनेर ट्याग लगाउने प्रवृत्ति र कतिपय मान्छेमा त्यो ट्याग अनुसार नै निर्णय र व्यवहार गर्ने प्रवृति नेपाली समाजको बाधक हो । यो बाट विश्वविद्यालय मात्रै होइन आम मान्छे नै निस्कनु जरुरी छ ।

  • @udayaryal2764
    @udayaryal2764 11 หลายเดือนก่อน

    लिटरेचर फेस्टिभल मा विश्वविद्यालय सुधार बारेको प्ररागीक वहस चर्चा सुन्दा राम्रो नै लाग्यो तर नेपाली युनिभर्सिटी सम्वन्धि अबधारणा के हो भन्ने मा नै बौद्दिक अलमल छ कि ? ३ नै जना विज्ञको दावी र छलफल मा अझै सफा तस्बिर विश्वविद्यालय सुधार सम्वन्धमा आएन कि ? हो धेरै कुरा आए तर पहिलो त विश्वविद्यालय भनेको सबैखाले जनशक्ति विकास को उत्पादन गर्नु नै होला ? फेरि पनि विश्वविद्यालय चेत ज्ञान को श्रोत को काम गर्ने नयाँ ज्ञान उत्पादन गर्ने सनजीव सर ले भने झै आलोचनात्मक चेत भरने आत्मालोचना पनि गर्न सक्ने क्षमता कर्तब्य निर्वाह गरेर न्याय हक अधिकार खोज्ने ? जीवन जगत धार्मिक सास्कृतिक आर्थिक सामाजिक राजनीतिक सबै पछयमा प्रश्न गर्ने ? टिप्पणी गर्ने ? नवप्रवरतन को लागि नयाँ सोच विचार आविष्कार चिन्तन विमर्श गर्न प्रेरित गर्ने ! विश्व सोच निर्माण गर्न प्रोत्साहित गर्ने शिक्षा पद्धति बन्नु पर्छ !

  • @Bistarohit1045
    @Bistarohit1045 11 หลายเดือนก่อน

    Yo politics le sabb khattam banayo

  • @apeesharma2373
    @apeesharma2373 11 หลายเดือนก่อน

    Xya yasta aalu guff… ajhai dhunge yug mai xan ta nepal ka professor haru ko soch Sanjeev has something but not that much aru duita ta khoi xya