प्रकृतितर्फ फर्क
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- प्रकृतितर्फ फर्क
Suriya Nepal Gatha,
Nepal Literature Festival 2024
Links
Facebook -
/ nepalliterat. .
Twitter -
/ nepallitfest
Instagram -
/ nepallitfest
Tiktok -
/ nepallitfest
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!
प्रकृति तर्फ लिटरेचर फेस्टिभल मा सहजकर्ता मैले चिनेको साथी र अरु पनि चितवन सौराहा बाट ! कार्यक्रम फेस्टिवल ले अनेक शिर्षक मध्ये यो हामी पर्या पर्यटन मा सहभागी मान्छे कै विषय पनि भएको ले ज्ञानवर्धक नै लाग्यो ! यो छोटो समयमा प्रकृति वातावरण संरक्षण र यसको ब्यबस्थापन पारिस्थितिक प्रणालीलाई जैविक विविधता पर्यावरण सन्तुलन सँग अर्थराजनीति कसरि मिलाउने निकै महत्त्वपूर्ण र वृहततर विषय त हो नै तर यहि समयमा पनि विज्ञ हरु जसरि न विज्ञान सम्मत न व्यवहार र परम्पराको को सापेक्ष कुनै ले नियन्त्रण सन्तुलन र उपयोगको नीति बनाउन ठोस सुझाव पस्किने जमर्को कमजोर भयो कि भन्ने लाग्यो किन कि बहालवाला कर्मचारी र उस्तै नोकरशाही मनोविज्ञान बोकेका ले जीवन र जगत दर्शन को भाषा मा या जल जमिन जँगल जनता को बारेमा त्यति खुलेर कुरा गर्ने आँट साहस इच्छाशक्ति कमजोर नै महसुस गर्ने हुनाले पनि हो कि ? थोरै समय का मिठा मुर्त सुछम कुरा भन्दा शब्द भन्डार प्रयोग भयोे कि ? एउटा अन्तरदेशीय जैविक मार्ग, एकिकृत वस्ती व्यबस्थापन, सिमसार सँरछित छेत्र देखि बाहिर सम्म, टुक्रे सँरछयण छेत्र लाइ जैविक मार्ग ले जोडने, जमिन को भु उपयोग नीति तर्जुमा गर्ने, सबै अन्तर मन्त्रालयको बलियो वातावरण पर्यावरण प्रकृति मैत्री विकास निर्माण वा पूर्वाधार निर्माणलाई अनिवार्य गर्ने, वातावरण संरक्षण पर्यावरण जैविक विविधता Forestry विज्ञान विज्ञ टोली निर्माण गरि सरकार लाइ सुझाउने समन्वय गर्ने, आदि आधारभुत काम गर्न सघाउने गर्न सकिन्छ भन्ने लाग्छ है ? तर यो कुरा कार्यान्वयन गर्न जरुरी साथै अझै धेरै छन् समस्या आर्थिक सामाजिक राजनीतिक साँस्कृतिक विभेद शोषण लिङ्ग सामाजिक कारण,तर विकसित भन्ने देशहरूको हालत आर्थिक समृद्धि सम्पन्नता जुन छ त्यो ठाउँमा पुग्न यस्ता मुलुक को साधन स्रोत अर्थ प्रणाली को ढाँचामा त्यहा कसरि बन्यो र भयो हाम्रो मा के हो ? कस्तो छ यसको वैचारिक Trend दृष्टिकोण कस्तो छ ? कार्यक्रम ठिकै लाग्यो है !
असार सम्म पर्किनुहोस् सबै प्रकृति मै जान्छ | पहिरोले गर्दा..
Back to Nature भन्ने अा-अाफ्नै कुरा राख्ने... संदेश या समाधान चै खै त....!?!... जीव बन , बनस्पति भनेका प्रकृतिका सृजना हुन्.... प्रकृतिकाे प्रषटता नै भएन नि हाै सर ....!!!!....
❤
diplomatic answer xa sabai, not meet expectation