कोहि किन राजनीतिमा आउँछन्
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- कोहि किन राजनीतिमा आउँछन्
Suriya Nepal Gatha,
Nepal Literature Festival 2024
Links
Facebook -
/ nepalliterat. .
Twitter -
/ nepallitfest
Instagram -
/ nepallitfest
Tiktok -
/ nepallitfest
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!
सुमना जि तपाइँको बोली मा दम मात्रै हैन साच्चिकै नयाँ समाज नयाँ देश देखिन्छ ।
क्या दामी कमेण्ट गर्नुभयाे हजुरले तर नेपाली जनताले कहिले बुझ्ला
रा. शो .पा पार्टी जति पोर्स्न आयो यो नै जनता ले बिश्वबास गरेर हो यति ठुलो पर्स्न ।जय घणटी।जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मन्त्रि ज्युकाे कुरा सहि हाे। उहाले सस्कार सिकाउनु भएकाे हाे। सुमाना जि ले जिम गरेकाे भिडियाे हाल्न हुनि।
नयाँ हरुले कुरा मिठा गर्ने तर ब्यावहार मा ठिक उल्टो तर सुमना जि को कुरा सुन्दा धेरै लाई नमिठो लागेको होला तर जनप्रतिनिधि मा हुनुपर्ने गुणले भरिपुर्ण एउटा असल जनप्रतिनिधि अहिले को संसदको गहना शुमना नै हो
Wow, wonderful response by MP Sumana Shrestha, Don't make Politics as a means of entertainment. If you expect valuable answer you should have a quality of valuable question . The answer depends upon the gravity of question so better journalistic view and level can be a better answer and can create a upper level of discourse.
सदनजीले ठहरै हुने गरि दिनुहुनेछ उतर त। सुमना गज्जब छ सक्रियता र उद्देश्य
सुमना जि रबिको जय हो। जय घण्टी ।
ठगको जय हुने देश हो यो
रेजिना खाडका बैनि जस्तो युबा ले नेपाल कहिल्यै परिब्रतन नहोस भन्ने बुढापाका को सिद्दान्त बिहिन राजनिति दल अनि हजुरबा हरु को साथ मा उभिएको देख्दा अच्चम लाग्यो ! अनि भन्न मन लाग्यो अहिले चल्दै गरेको cabinet meeting मा सबै भन्दा लाभदायक देश र जनता को हित मा कानुन अनि सम्बिधान सम्सोधन अनि बिकास को modalities कुन party मा छ र हाम्रो नेपाल को मुख्य बिकास बिरोधि तत्व भ्रष्टाचार को बारेमा आवाज कस्ले उठाकेा छ अध्ययन गर्नुस न ल? अनि सुमना जि तपाइ, लगायत नया जोश लिएयर आउनु भएको सबै MP युबा नेत्रि हरु Dr Toshima, Sabita Gautam, Nish Dangi लाइ नमन जय देश जय नरेश
होस्ट जि बोल्ने तरिका अलि मिलेन राजनीति मा नयाँ र पुरानो भन्ने हुदैन । निति भिजन र इच्छा इमानदार र नैतिकवान हुनुपर्छ ।
बुद्दी भएको मान्छे राजनीतिमा न आए बुद्दी न भएको मान्छेले तिमी माथी सासन गर्छ भन्ने भनाई विपीको भनाई लाई कपी पेस्ट गरे बुढाले
रास्वपा काे सामसद मा दम छ काम गर्ने मार्ग चित्र छ।
Great sumana shrestha
राजनितिमा किन आउछन भन्दा खेरि देश र जनता हरु लाई लुटेर अरब पति बन्न ।
सुमन बैनीको बोलीमा दम देखीन्छ अरुको मा खासै देख्खीन अली अली कीराती को हो की जस्तो देखीन्छ तर धेरै सुन्दा ऊनी पनी नियती नै सफा छ भन्नी लाग्दैन!
कति ज्ञान् बर्धक रमाइलो कार्यक्रम।
Sumana shrestha Great!!
Sudan good
Je hoos KIRATI SIR THICK CHA 🎉
सुमनाको को तर्कको अगाडी अरुको त गफ मात्र हुन्छ ।
मा. सुमना ज्यू ले रास्वपा नेतृत्वको बारेमा कुनै ठाउँ कमजोरी हुँदैन / छैन भन्ने भाव दुखद।
power.post and poiso.prestige
राजतन्त्र र हिन्दू धर्ममा जनमतसंग्रह गर्नुपर्छ।
Sudhan matri ji,🫀❤️👌
किरातीजीको भनाई बहुत राम्रो लाग्यो।
यत्रो बर्षमा यी डाका पार्टीलाई सोध्ने प्रश्न न सोधेर अहीले आएर यीनले सुमनालाई सोधीन यी नानी पनी चेतनाले ग्रसीत रहीछन यी नानी कुनै पार्टीको झोले हुन अब हामी नेपालीहरू भनेको कुनै पार्टीको दास होइनौ हामी भनेको १ दिनले देश परिबर्तन गर्न सक्ने क्षमता भएका मानिस हौ त्यो हो मत अधिकार त्यसैले बेलैमा सोचौ मेरो देशको जय होस
Sumana G Tapai ko baudhik chamata Please Rabi lai bachaune ma chahi kharcha nagarnu hola hai
Nagar palika the best ,
नेपालमा ९५% भन्दा बढी व्यक्ति विना लगानी धनी हुन राजनीतिमा लागेका हुन ।
M. Sudan kirati ❤
Pradip Paudel best🎉🎉
Wow sumana🎉🎉🎉
सुदान किराँती जि ले पोछो लगाएर गल्ती गरे छ मन्त्री संसद नेता भएपछि खान पकाउने लुगा धुन छुटै छुट्टै मान्छे राखेर सामन्ती संस्कृति देखाउनु पर्ने होला है।
KHAOBADIKO JHOLE
यो त सिधै इस्तनबाज हो जहिल्यै भाइरल बन्न खोज्ने
Salute sumana gi
Sumana Shrestha Rocks! Right on the point!
को भन्दा को राम्रो तुलना होइन । यी लहरको व्यक्तिहरू एक्से एक राम्रा व्यक्तिहरू हुन् ।
One of the powerful session
प्रस्न गर्दा धेरै भुमिका बाध्नाले सबै समय प्रस्तोताले खाइदिनु भयो । ड्याम्म ड्याम खाटी र छोटो प्रस्न सोधेको भय प्रश्न पनि धेरै हुन्थ्यो जवाफ पनि धेरै सुन्न पाइन्थ्यो
मुला मन्त्री हङकङ म जन्मेर बुरुनाइ मा हुर्केको मान्छे ले त्यहा को बाटो घाटो अनि अरु को देश ले कसरी पर्यटन भित्रौछ्न भन्ने,कुरामा किन ध्यान दिन सकिन ।
Sumana shrestha always rocks
Sumana is best.sumana 1000%right Answering.
Vresta puraanaa paatikaa netaharu vresta gardai Nepal aama Ra nepali Janta lai ruwaouna aayako ho hajur.Aba jaaga Nepal aamakaa saput youbaa sakti sabai ekjut vayara Nepal aama ko bikash maa Rabi dai lai saatha dinu parchha hajur.
बाहिरीदेखाउँने,पद,भनेको, मन्त्री हो, भित्र ठेक्कापट्टा, खसपताल मेडिकल कलेज खोल्ने,बेपारीलाई, लाइसेन्स दिलाउँन कमिशन लिने, मन्त्री प्रधान को, कर्तुत झनै डेन्जर।सरकारी जग्गा बेचेर मनग्गे कमिशन गोजिमा हाल्ने।
Sumana is best in parliament
अब बाजे हरु लाइ जनता सम्क्षय यसारिनै सोध्नु पर्यो क्या कति पटक प्रधानमन्त्री अथाव मन्त्रि हुदा देश बन्छ भनि मन्त्रि भनाउदा हरु लाइ नाङ्गो झार बनाउनुस न हो।
सफल तथा दुखी पाटि सहि हो
Sumona is more then better each others politics party member tq.RSP🇳🇵👌🙏🔔
Mana niya paudel ju jaya nepal
नढाँटेर बोलेको सुमना माननिय ले मात्र हो
सत्य कुरा
बसन्त बस्नेतको अनुहार देख्दै रिस उठ्ने को को हुनुन्छ यता हाजिर गह्रौँ ।
सुमना सलुट छ अरूकाे ता हावा गफ
Suman shrestha❤🙏
😢मा. मन्त्री ज्यू को श्रम प्रतिको प्रतिकात्मक सन्देशका विरुद्ध घुँडा धस्नु अतिथिको वजन स्व अंकन।
Sudan is great leader
167 Jati coment ma mero jastai sumana ji ko arthat rasopa paxya aako raixa khushi lagyo jay ganti
arun giri...
Hatsoff daju. ❤
यो राजवादीहरु जहाँ गाए पनि फोहोर गर्ने ।
Sumana ju👏👏👏
क्षेत्री बाहुनहरु जनजातिले केही गर्यो कि बिरोध गरिहाल्छन। जबकि बिगारेको यी जातले नै हो।
Honi tei bhayera Anfa janjati le chalayera Nepal le worldcup kheleko ani CAN baun chettri le chalayera dharayasaiye bhako. Niyat ko kura ho ali dimag ni badaunu parcha man ra dimag sabai thulo banaunu paryo aankha jasto huna bhayena
Um mg tero soch football world ma kati ota desh le khelx ra cricket world ma kati ota desh le khelx,Afai adhyan gar ani anfa chala ko janajati le kati yer vayo tyo vanda agadi kasle chalako thiyo tyo pani adhyan gare ra bol ani desh ko ramro kheladi haru lai sarbendra khanal le kasari fasayo tyo pani adhyan gare ra bol ..
@@suzanrai0188 ah chikney ek choti chimso aankha kohlera her cricket pani 121 desh le khelcha bujis. Tero bau k nembang anfa ko bhaye pachi kati jana player bidesh suikiyo 8 barsa bhaisakyo ta janjati le anfa samhaleko baun chetttri le garna diyena Bhanna pani adakshya limbu mahasachib rai cha ta chikne player lai ta desh ma rakhna sakeko chaina. Foot ball ma 1 year ma 80 Crore aaucha fifa bata cricket ma mari mari 18 crore. Ali adhyan gar bujis. Manchey jaat le kei khuttidaina niyat huna parcha.
@@rachitbikramsinghdhami9821 chikne saranarthi football jati ko craz x world ma cricket? Kati desh ma cricket vane ko thaha pani xoina mg Kun tero bau le vanyo 121 ota desh le khelx vaner? Football ma ahile vako janajati haru aaunu vanda agadi ko thiyo chikne ? Khate desh ko halat her chikne football player matra chikne bidesh gako deskhis? Ramro ramro player lai fasaune toi xetri bahun hoina?
यो राजवादीहरु जहाँ गएपनी फोहोर गर्ने फोचो लगाएर सधै लागि बढर्नुपर्छ।
सुमना जि समानुपातिक बाट चुनिनु भनेको जन्ता बाट चुनिनु होइन।
Janata baata chuninai ho.. sabaile thapaisake awhile samanupatik ma diyeko vote khera gayena xa vanera
Yakdam sahe vannu sumana je Roger, health ra education Sarkar le free ma denu parx
Yesma sab sahamati hune ho ra emandar vayar lagne ra aafno kaam garne ho vane desh 5 barsa ma banx
कुरा नै ठुलो गर्छ माके र काङ्ग्रेस को झलोलेहरु
यो लिटेचर फेस्टिबल मैले धेरै अगाडि सुने र हेरे यिनिहरुले जुन नेता वा पार्टीलाई माथी लानुछ तेसैलाइ बोल्न लगाउछन तर राजनीति बिज्ञ बोलाएर अहिले का पार्टीका कमजोरी कहिले खोजिदैन। नेपालीलाई सधै रनभुल्लमा पार्ने काम गर छ।🍌😡
एकीकृत समाजबादीका पत्रकार छन त्यो पार्टी का नेता खै त?
राजनितीमा, लाग्नुको मुख्य उदेश्य भनेको,धनकमाउँने,हो।चुनाबमा,जनताहरुलाई, उल्लु बनाएर,चुनाब, जित्छन्, सांसद् बन्छन, टन्न तलबभत्ता सेवासुविधा लिन्छन,बिकासेबजेट,आधा, वालुवामा हाल्छन,आधा खल्तिमा,जनताहरुलाई, बितरण गर्नु पर्ने रकम,जालझेल गरेर आधारकम, चपकाउँछन।
😊😊😮
बसन्त बस्नेतलाई रबीको कुरा नकाटी खाको पच्दैन भन्ने थाहा छ ।
I really appreciate sumana thrd
सार्है राम्रो सेसन🙏🙏
वसन्त जस्तो पत्रकार पनि रहेछन् आज बल्ल देखें,क्या शैली छ प्रश्न सोध्ने
तिम्रो नाटक भनाई हो है एमाले को छाउरि
❤ BAHUN HARU RAJNITI MA AAUNU KO KARAN CHAI DESH LAI SWITZERLAND 🇨🇭 BANAUNU LAI HOLA . TARA DESH VAYO ARINGAL KO GOLA. JANTA TOKERA SAKNA LAGI SAKYO ..😢😢
वसन्त बस्नेतको धर्म सम्बन्धी प्रश्नमा जर्ज सोरसको डलर गनायो।
Sumana is best
basanta dai ko style gajjab xa.
Parinam tw sarai narsmro aayo janata le dukha pako payakai chha
राजनीति मा आउने भनेको देश लुट्न देश लाई बर्बाद गर्न आउने हो नेपाल को कन्टेस्ट मा
यो मुला प्रस्न सोध्न नआउने मुलाले के प्रस्न गरेर बसेको होला कुन पाटिले पालेको छ यस्लाइ थाहा भयन ।
मलाई नि तेस्तै तेस्तै लाग्यो 😊
सुमना श्रेष्ठ is brilliant 🔔🔔🔔
Lama ko mantri rach
sudan jatiko neta pradhanmantri vaeko herne man xa..
Sumana is brilliant🔔🔔
Sudan ❤❤
चित्त बुझ्दो जवाफ हिन्दुत्व को बिसयमा आयन है जनमत सङ्घ्रह गरेर धर्म निरप्रेक्ष बनायको हो?एस्को उत्तर खै?😡
जस्तै भए नि 🔔हो बोली मा दाम चै छ🙏💖
Who else is here for sudan kirati 🤚🤚
देश नै बनाउने हो राम्रा मान्छेहरु एकै भएर देश को बिकास गर्न सकिदैन?
दाल भातको जोहो गर्न आएका अरु झिल्केका कुरा सुनिँदैन स्किप गरेर सुमनाका कुरा मात्रै सुनिन्छ है साथी हो।😂😂😂
🔔🔔🔔👍
अनिता लामा🙏🙏🙏🙏
सुदन ❤❤
किराँती जि ३४/३५ बर्ष सम्म प्रचण्ड ज्यानमारा पार्टी को अध्यक्ष बन्द किन आवाज उठाउनु भएन चोर ।
Suman shrestha good
Sumana Shrestha was brilliant. Pradip was at least honest
सुमानाले धेरै ठुलो कुरा नगरे हुन्छ रास्वपा पार्टी कस्तो हो भन्ने यहि एक बर्ष भित्रै थाहा भइ सक्यो त्यही पोखरामा आफ्नो सभापतिको बारेमा आएको बिबाद केहो प्रष्ट भन्न सक्नु हुन्न किन???
Bichara, tkt pani kinnu parni,
Kurchi pani kinnu parni garo chha
नमस्कार सबै लाई। अत्यन्त राम्रो बहस गराउनु भयोे मित्र अझै आअोस यस्तै
Aarko chunab ma ta ghanti bajaunu parxa aaru bata sambhab xaina
Journalist looks stupid infront of sumana stha, best MP till date
Sumana is best🎉❤