सुमित्रा तामाङ्ग र कृष्ण कंडेल विच दोहोरीमा कडा टक्कर कस्ले जित्ला ?(हेर्नै पर्ने भिडियो )

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni#sumitravskrishna

ความคิดเห็น • 533

  • @RPfan01
    @RPfan01 5 ปีที่แล้ว +82

    कृस्न दाजु अब तपाईं धुर्मुस र सुन्तली ले बनाउन लागेको रंगशाला मा जानू न सम्पुर्ण तिम लगेर कि कसो साथी हो

    • @dipesholi5209
      @dipesholi5209 5 ปีที่แล้ว +2

      Sahi kuro

    • @chandrayogi25
      @chandrayogi25 5 ปีที่แล้ว +1

      सहि कुरो हजुर

    • @ashokpoudel5584
      @ashokpoudel5584 5 ปีที่แล้ว +1

      100% good kuro

    • @RPfan01
      @RPfan01 5 ปีที่แล้ว +1

      प्लिज दाजु दिदी मेरो चैनल सब्सकराइब गर्दिनुल

    • @bishnurajgiri1193
      @bishnurajgiri1193 5 ปีที่แล้ว +1

      Sahi Kuro

  • @bhuwanrai7447
    @bhuwanrai7447 5 ปีที่แล้ว +16

    भिम पौडेल र सुमित्रा तामाङ लाई एक साथ गित गाएको हेर्न मन थियो दुबै राम्रो लाग्यो

  • @RPfan01
    @RPfan01 5 ปีที่แล้ว +148

    इन्द्रेणी को सन्चालक कृस्न दाजु को फ्यान जति हाजिर हुनुहोस न।

    • @dipesholi5209
      @dipesholi5209 5 ปีที่แล้ว +2

      ma pani ho k hjr

    • @dipesholi5209
      @dipesholi5209 5 ปีที่แล้ว +2

      Hal qatar bata

    • @RPfan01
      @RPfan01 5 ปีที่แล้ว +3

      दाजु दिदी कृपया मेरो चैनल सब्सकराइब गर्दिनुहोलाअ होइ

    • @baburamgiri882
      @baburamgiri882 5 ปีที่แล้ว +2

      hello

    • @RPfan01
      @RPfan01 5 ปีที่แล้ว +2

      @@baburamgiri882 हाइ

  • @dipakbohora.7767
    @dipakbohora.7767 5 ปีที่แล้ว +1

    दामि छ ल,👌👌👌👌👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺🌺🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nabarajthapa870
    @nabarajthapa870 5 ปีที่แล้ว +3

    सुमित्रा तामाङ भन्ने नाम सुनेको थिन यहाँ भन्दा पहिले इन्द्रेणी मा आएपछि चिनियो मिठो गाउनु हुदोरहेछ आज देखि सुमित्रा को fan भैयो सफलताको कामना

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 ปีที่แล้ว +1

    सुमित्रा बहिनी को आबाज र गित दुबै मीठो छ मजा आयो कृष्ण दाइ जस्तो ब्याक्ती लाई पनि हराइ दिनु भयो जस्तो लाग्यो मलाइत ।साउदी बाट हेर्दैछु

  • @basantarantijapun3054
    @basantarantijapun3054 5 ปีที่แล้ว +19

    #Sumitara_Tamang Man parauni jatii yeta😋😋😋

  • @chandra.prakashkc1876
    @chandra.prakashkc1876 5 ปีที่แล้ว +3

    अति सान्दर्भिक अनि दुखी पीडित हरुको सहयात्री कार्यक्रम इद्रेनी टिमलाई हिर्दय देखि नै लाखौं लाख सुभकामना ।

  • @rajeshdhakal8604
    @rajeshdhakal8604 5 ปีที่แล้ว +2

    तामाङ की छोरी भएर पनि बाहुनी काे जस्तो चुच्चो नाका सारै राम्रो लाग्यो मलाई त

  • @dahalbahadur1364
    @dahalbahadur1364 5 ปีที่แล้ว +3

    सलाम छ आमालाई ।सारै दुख लाग्यो सबैले सयोग गरौं ।।

  • @yadupoudel5643
    @yadupoudel5643 5 ปีที่แล้ว +3

    सुमित्रा बहिनी अति राम्रो गाउनुभयो मान्छे पनि राम्री स्वर पनि उस्तै सुन्दर ....
    जय हो इन्द्रेणीको

  • @suvamadhikari5606
    @suvamadhikari5606 5 ปีที่แล้ว +6

    माया गर्न तिमिलाई हो थालेको
    बोली मीठो चेपारे कालेको भन्दा कृष्ण दाजु गमक्क पर्नु भो है !! 😅

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +31

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा असाध्यै रमाइलो छ ल है साथीहरु आउनुहोस् इन्द्रेणी हेरेर रमाइलो मान्नु होला दिनभरको दुःख पीडा बिर्सेर रमाइलो गर्नु पर्छ
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।।।
    👏👏👏👏👍👍👍👌👌👌👏👍

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว

      नमस्कार गोमा दि सन्चै हुनु हुन्छ ।।।

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      @@pramikarokaya9886 हजुर नमस्कार हजुर सन्चै छु हजुरलाई के कस्तो छ त?

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว

      @ goma bhandari म पनि सन्चै छु दि आजत आउनु भएको रहेन छ हजुर इन्द्रेणी मा किन हो??? ।।।

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว

      namaskar didi hjr kx kbr

    • @bishnupandey168
      @bishnupandey168 5 ปีที่แล้ว

      Goma Bhandari jay jay hos sabai ko

  • @BharpardoTvNepal
    @BharpardoTvNepal 5 ปีที่แล้ว +10

    गजल
    बुबा आमा ठेलामा भुजुरी बेच्दैछन्
    छोरा छोरी प्रदेशमा मजबुरी बेच्दैछन्
    अचेल हाम्रो सरकार बेरोजगार बनेपछी
    खाडीतिर देश बनाउने माहुरी बेच्दैछन्
    मुर्खहरु यो देशका मालिक बन्न थाले
    बिद्वानहरु बजारमा पानीपुरी बेच्दैछन्
    अनपढहरु हरेक ठाँउमा ज्ञान बाड्दै गर्दा
    शिक्षितहरु गल्लि भित्र तन्दुरी बेच्दैछन्
    मित्र साथिहरु मलाई सस्क्राईब गरेर सहयोग गरिदिनु होला है म पनि गर्छु जानकारि गराउनु होला
    २०७५/१०/२९
    कुनै पनि रचनाहरु कपि गरेर पोस्ट नगर्नुहोला
    गजल
    आजकाल बोटभन्दा पात कडा भएको देख्छु
    बुबाको विरुद्धमा छोराहरु खडा भएको देख्छु
    राजनितिले देशको निकास कहा दियो महोदय
    आफ्नै घरभित्र पनि यस्तो झगडा भएको देख्छु
    जाती, धर्म र दलिय स्वार्थमा तछाड मछाड गर्दै
    हरेक ठाऊमा यस्तै_यस्तै लफडा भएको देख्छु
    अचेल देशमा युवा युवतीको सङ्गत राम्रॊ छैन
    हरेक चोकमा दुर्व्यसनीको अखडा भएको देख्छु
    /२०७५/०८/१७
    नुवाकोट

  • @kaleshingtamang8839
    @kaleshingtamang8839 5 ปีที่แล้ว +20

    काठमाडौं मा यस्तो घर बेटि आमा पाउनु नै भगवान पाउनु यो भन्दा ठूलो केही हुनु सक्दैन ।।।।

    • @pasangtamang5712
      @pasangtamang5712 4 ปีที่แล้ว

      👌👌👌👌👌🙋🙋🙋🙋🌹🌹🌹🥀🥀💐💐💐🌈

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 ปีที่แล้ว +3

    आजको कार्यक्रम हेरेर बिरामी राकेशलाई देखेर भन्दा ती बुढी आमाले काठमाडौ जस्तो महङ्गो ठाउँमा आठ नौ ओटा गाई पालेर ती बिमारी परिवारलाई घर भाडा नलिई यति ठूलो सहयोग गरेको देख्दा यो मन निकै चसक्क कटक्क खायो।ती आमालाई म अनि परदेश बाट ढोग गर्छु।धन्यवाद सम्पुर्ण इन्द्रेणी परिवारलाई

  • @Rajyan41
    @Rajyan41 5 ปีที่แล้ว +1

    कृष्ण दाइ को अङ्रेजी त ठयाक्कै मेरो जस्तै रैछ म पनि हजुर ले जस्तै गुटुङ्टुङ दिन्छु अङ्रेजी त anyway halka ramailo galat nasochidinu hola hai kasai le pani,, ma pni yo indrni ko niyamit drssk ho krshna dai lagaet whole indrni team lai nmste ani कता कता फेस बूक मा हेरेको थिये दुई ओटा हवाइजहाज मा जन्ती राखेर बिहे गर्न गको 7 लाख रुपया खर्च गरेको रे हो तेइ सात लाख बाट अलि कति काटेर यी यति राम्रा बालक हरु को लागि दियको भये तिन्का आत्मा ले कति आशीर्वाद दिदो हो के गर्नु आफ्नो त मन मात्रै भयो धन कैलेइ भयेन ,,,

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      Haahaaaa Kati हसाउनु भएको हो
      😀😀😀😀😀😀😀😀😀

  • @अन्जनाराई
    @अन्जनाराई 5 ปีที่แล้ว +8

    सेवा ढोग छ आमा लाई भगवान भन्दा पनि कमि हुन्छ आमा लाई काडमान्डौको ठाउमा सलाम छ आमा हजुर आमा💕💞💋

  • @kbnzzkhatrry2908
    @kbnzzkhatrry2908 5 ปีที่แล้ว +1

    Khishna kandel dai यसरी नै नयाँ कल्कारहरु लाई पनि मौका दिदै जानुहोर र यसरी नै दु:ख मा परेको लाई पनि सहयोग गर्दै जानुस।
    ।। धन्यवाद ।।

  • @DearKagati
    @DearKagati 5 ปีที่แล้ว +1

    यो इद्रेणी को इस्टुडियो मा फेल्फी खिच्न मन हुने हरु एता हाजिर

  • @chandrarai8025
    @chandrarai8025 5 ปีที่แล้ว

    हैट यी सुमित्र बैनिपनी कडारैछ्न जस्ताको तस्तै जवफ फर्काउनेरैछन्😋

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 ปีที่แล้ว +1

    इन्द्रेणी टिम लगायत सम्पुर्ण लाइ नमस्कार आज मैले नया गायिका देख्दै छ सुमित्रा तामाङ्ग कति मीठो गाएको कति मीठो स्वर सब्दो पनि अति राम्रो छ सुनेर कहिलै पुगेन

  • @sumankhwas3817
    @sumankhwas3817 5 ปีที่แล้ว

    ल सुमित्रा बहिनी कोसँग माया लाउने हो लगाऊँ है बहिनी लाई धेरै धेरै धन्यवाद छ 🇦🇪🎤🏡🏚🍈🍊🍌🍒🍓

  • @sumitratamang9176
    @sumitratamang9176 5 ปีที่แล้ว +5

    Thank You so much yeti dheroi maya sath support ani lovely comment ko lagi 😍😍😍

    • @aximmgr1959
      @aximmgr1959 5 ปีที่แล้ว

      Tapai ko voice ra manxe sarai man paryo sumitra jii 😘😘😍😍😍😍

    • @samirlama3841
      @samirlama3841 4 ปีที่แล้ว

      it's a beautiful voice keep it up..

  • @लोकनाथखड्कागल्कोटे

    हाहाहा आउदा आउदै 38 नम्बर मा परिएछ आजा त दर्शन गरे है सबैलाई

  • @birmalthapa3516
    @birmalthapa3516 5 ปีที่แล้ว +7

    यति राम्रो कार्यक्रमलाई डिसलाइक हान्नेको हात भरि कुरा परेर कुयोस

    • @dawalama3664
      @dawalama3664 5 ปีที่แล้ว

      Chitaa bujdo kura garnu vayo hajurle

  • @HiHi-qq5db
    @HiHi-qq5db 5 ปีที่แล้ว +9

    ति बास दिनुहुने आमाको सनतानहरूले यो दुनियामा दुख कहिलै नपाऊन सलाम छ आमा लाई

  • @kamalbabu4089
    @kamalbabu4089 5 ปีที่แล้ว

    KisNa दाइ को उतर सहि जान्छ

  • @krishnabaruwal3811
    @krishnabaruwal3811 5 ปีที่แล้ว

    यी आमा लाई मन देखि नै नमस्कार सेवा नै धर्म हो बिचारा बाबू नानी हरु लाई देखेर मन कटक्क खायो र इन्द्रेनी टिम को सम्पुर्ण लाई मन देखि नै धन्देबाद

  • @baktibostola5654
    @baktibostola5654 5 ปีที่แล้ว

    निकैइ कडाअायो दाजु गित को टुकाता बुनु लाई बधाई छ सोर बोली मिठोछ

  • @Sergurung3962
    @Sergurung3962 4 ปีที่แล้ว

    धादिङे गोरि नानी कडा रैछ 😂😂😂😂

  • @manrajtamang8804
    @manrajtamang8804 5 ปีที่แล้ว +14

    wow.सुमित्रा जि र कृष्ण सर को टक्कर रमाइलो लग्यो ।

  • @kishorkhatri5965
    @kishorkhatri5965 5 ปีที่แล้ว +2

    सुमित्राजीको स्वर साथै मान्छेपनि हो क्या लाखे है

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 ปีที่แล้ว +12

    सर्ब प्रथम दर्सन नमस्कार,,,अाज खिमा दिदी र मिना दि र मनु दि लाई मिस् गर्ने काे काे हुनु हुन्छ इन्द्रेणी स्टुडियो मा

    • @purushottampanta835
      @purushottampanta835 5 ปีที่แล้ว

      जिवन गुरुङ तामाङनी ले सबलाई बिर्साईयाे अाज......

  • @rabilama2799
    @rabilama2799 5 ปีที่แล้ว +4

    भाइरल बनाउनु परेउ यिनी सिस्टर लाई इन्द्रेणी बाट।

  • @harigaire7192
    @harigaire7192 5 ปีที่แล้ว +1

    नेता बिरामी vayaa अमेरिका जनता बिरामी vaaya कहा जाने हेय नेपाल srkaar ....लाई ?....

  • @bhupendramagar7195
    @bhupendramagar7195 5 ปีที่แล้ว +4

    होइन तामाङनि नानी के सारो राम्री होके मुत हेरेको हेरै भए😄😄😄👌

  • @shayambhandari6723
    @shayambhandari6723 5 ปีที่แล้ว

    नमसकार दादा किरिसनदादा रङग साल बनाउने त सरकारलेहाे साथिहाे जनतालुटेर हयना दादा किन जानुपराेनि रङगसाल कनाठाउमा सर कारले बनाउनुपछ सरकारकाे कामहाे

  • @gopalthapa8070
    @gopalthapa8070 5 ปีที่แล้ว +2

    तामाङनिको मुस्कान देखेर कृष्ण दाजुले मुख मिठ्याएहै😋😋

  • @anishdahalvlog
    @anishdahalvlog 5 ปีที่แล้ว +1

    खिमा को हसाइ हेर्न आको खिमानै गायेब तर नि दोहोरी सारैनी राम्रो लाग्यो । 👌

  • @tapendradhami4363
    @tapendradhami4363 5 ปีที่แล้ว +1

    नमस्कार इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद
    म इंडिया बाट घर अछाम जिल्ला हो

  • @मनमगर
    @मनमगर 5 ปีที่แล้ว +6

    खिमा दिदिको Auto muskan
    कृष्ण दिदिको गम्किलो स्वभाव
    कृष्ण दाइको ऊद्घोषण सुन्न
    हाजिर म

  • @wangellama4720
    @wangellama4720 5 ปีที่แล้ว +2

    मनमाया, मिना ,चिजा पछि झनै दामी लाग्यो सुमित्रा यसरी नै प्रगती तर्फ लम्की रहनु।

  • @saritaghale9499
    @saritaghale9499 5 ปีที่แล้ว

    मलाई पनि यश इन्द्रेनि कार्यक्रम को मेम्बर बन्न ठुलो रहर छ

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +2

    सर्बप्रथम हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।नयाँ कलाकार भएपनी सुमित्रा र कृष्ण दाजुको दोहोरी सारै मज्जा लाग्यो।इन्द्रेणी टिमलाइ धेरै-धेरै धन्यवाद साथै सफलताको कामना।

  • @ukumari351
    @ukumari351 4 ปีที่แล้ว

    किृण्ना भाइ दामि छ गित अनि अाज कता जानू भाे इन्द्वेनि का रानी बहिनी हरु ह

  • @kshyettriisantosh7986
    @kshyettriisantosh7986 4 ปีที่แล้ว +1

    Video ma geet tw maile sunena jst sumitra tamang ko face matra hererw nai 2 patak bhyaisake yr kati dherai fida banako k

  • @buddiman2532
    @buddiman2532 5 ปีที่แล้ว

    लहई बईनी लाई ईदणनी कारेकमा देखन पाईयो खुसी लागो

  • @rachana_tamang
    @rachana_tamang 5 ปีที่แล้ว +1

    गरिब दुखी र पीडित नेपालीहरुलाई सयोगको धारण बोकेको टेलीभिजन इन्द्रेणी टिम लगायत सयोगी मनहरुलाई मुरिमुरी धन्यवाद मेरो तर्फबाट पनि।

  • @balghale494
    @balghale494 5 ปีที่แล้ว +1

    धेरै रमाइलो बहिनी सङगको बेजोड अनि प्रस्तुती . सहयोगी मन्हरुलै.

  • @samarpanxettri2212
    @samarpanxettri2212 5 ปีที่แล้ว

    दारी न भाको के केटा त के केटा हजुर नारी लाई सारी मा र पुरुस लाक दारी मा सुहाउछ है तामाङ्ग्नी सिस । मुस्कान त हो जस्तो भये पनि लोप यु तामाङ

  • @rana7379
    @rana7379 5 ปีที่แล้ว +1

    sumitra kati ramri hun....

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 ปีที่แล้ว +10

    सर्व प्रथम हजुर हरु सबै लाई हिर्दए देखि नै नमस्कार छ र सङ्ग्गित्क अविबादन भन्न चाहन्छु आज पनि सरै रमाइलो पो रहिछ कृष्ण को मन्दिर को जय जय होस् 😄😄😄😄😄👌👌👌👌👌👌👌👏👏👏👏👏👏👍️👍️👍️👍️🙏🙏🙏

  • @nabinmagar1294
    @nabinmagar1294 5 ปีที่แล้ว +2

    अाहा साह्रैरमाईलो छ दोहरि घम्सा घम्सी पहिलो चोटि दर्सन पाईयो सुमित्रा नक्कली को धेरै राम्रो स्वरछ सुमित्राको बधाईछ सफल्ताको शुभकामना

  • @2001NEWACTIONMOVIE
    @2001NEWACTIONMOVIE 5 ปีที่แล้ว

    नेपाल मा बन्यो हिन्दी फिल्म ! यस्तो छ MOVIE TRAILER th-cam.com/video/wNrs1ZP5A54/w-d-xo.html

  • @dineshkc1819
    @dineshkc1819 5 ปีที่แล้ว +10

    यो चिनियाँ राष्ट्रपति जस्तै अनुहार भएको पावल राइ को बाँसुरी bajaune कला चाई मान्नै पर्छ

  • @bishnusishir5983
    @bishnusishir5983 5 ปีที่แล้ว +1

    कडेल दाजु ह्रिदयदेखि सम्मान... छ

  • @rkpaul8706
    @rkpaul8706 4 ปีที่แล้ว +1

    Sumitra tamang bahini git gaunu ma chahi khatra raxa so sweet voice ra git ko sabda chahi 1dam ramro xa

  • @bapsrpbap8506
    @bapsrpbap8506 4 ปีที่แล้ว +1

    Verry beautiful or wonderful dohori so qt looks samitra

  • @Rajyan41
    @Rajyan41 5 ปีที่แล้ว +1

    त्यो छोरा हरु देखेर कसम मन भकानियेर आयो कति राम्रा बाबू हरु हुन यिनी हरु लै सबै मिलेर मदत गरिदिनु होला सम्पुर्ण मन हुने हरु ले किर्पया

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 5 ปีที่แล้ว +2

    दिन दिनै कार्यक्रम नबिराई सुन्ने यता हाजिर गरम त मुम्बई देखि हाे म। तर खिमा राेका कता जानू भाे उहाको मुस्कान कति राम्रो है।

  • @santoshgrg6401
    @santoshgrg6401 5 ปีที่แล้ว

    सुमित्रा सिस को चै दम्मी छ है सोर्‍र सब्दा

  • @nerabhandari1595
    @nerabhandari1595 2 ปีที่แล้ว

    Kirsna.kadel.daju.purbeli.bhakako.
    Git.gaunu.bhayo.sarai.Ramro.
    Ramailo.lagiyo.

  • @upendrabista2035
    @upendrabista2035 5 ปีที่แล้ว

    सरीता जी तपाइलाइ धन्ने बादछ

  • @Laxmee359
    @Laxmee359 5 ปีที่แล้ว +1

    Krishna daju indreni ma aba gayak and dancer Shyam rana, fulandeki Aama (Umesh Rai) lai ni lyaunuparyo hai

  • @kumarisunuwar9556
    @kumarisunuwar9556 5 ปีที่แล้ว +1

    लहि कृषनदाई मपनिकुबेतबाट हेरदैंछु इनदणि कारेकम हजुर

  • @ramjalikhammagar5753
    @ramjalikhammagar5753 5 ปีที่แล้ว

    कदेल जि को अंग्रेजी भासा

  • @qqwweerr7993
    @qqwweerr7993 4 ปีที่แล้ว +1

    Sumitra tamanga ra chatra sai ko dohori hera mana xa

  • @bhimbhadurg.c.1875
    @bhimbhadurg.c.1875 5 ปีที่แล้ว +1

    all Indreni Tim lae mero Namaskar and Dherai Ramailo lagni garchha khusi lakchha Kam gari thaki ko thakan Harauni garchha dhany bawd

  • @subarnagurung1479
    @subarnagurung1479 5 ปีที่แล้ว +2

    नयाँ भाए पनि जबफ दरो छ

  • @susmamukhiya6279
    @susmamukhiya6279 5 ปีที่แล้ว +1

    aba Sumitra Lama lai bolaunu paro Sumitra ni khatrai xan

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว +3

    यो साउदिको ठाँउ मा डिउटी गरेर आयेर फलम्को खाट्म बसि हेर्न मन्को पिरा सबै भुलिन्छ एक छिन भएनी।

  • @पुर्णतामाङ-ट1ब
    @पुर्णतामाङ-ट1ब 5 ปีที่แล้ว

    बिचारा लाई जति हुन्छ सयोग गरौ सेवा ने धर्म हो र धन्यबाद छ नेपाली मुल का भुटानी हरु मा

  • @suratrawal7704
    @suratrawal7704 5 ปีที่แล้ว +23

    krishna dai फुलन्देको आमा लाई पनि बोलाउनु है यो ईन्देनि मा

  • @rana7379
    @rana7379 5 ปีที่แล้ว

    krishna kadel haryo...

  • @karkiji3180
    @karkiji3180 5 ปีที่แล้ว +6

    लौ आज अलि छिटो भयो साथीहरू
    इन्द्रेणी कायक्रममा लाई नमस्कार
    इन्द्रेणी टिम लाई मन पराउने यता हाजिर हुम त साथी हरू

  • @keshabsapkota948
    @keshabsapkota948 5 ปีที่แล้ว +29

    बहिनी सुमित्रा तामाँगको भविष्य एकदम सुन्दर छ स्वर शब्द अति राम्रो छ शुभकामना

    • @karnabahadur6439
      @karnabahadur6439 4 ปีที่แล้ว

      Sumitra la chautariko bara git gaunu parna ho

  • @dilbahadur1034
    @dilbahadur1034 5 ปีที่แล้ว +1

    सम्पुर्ण इन्द्रेणी टिम लाई हार्दिक बधाई छ। सधै नयाँ नयाँ कलाकार लाई नि स्थान दिनु भएको मा। विशेष त कृष्ण कडेल दाजु लाई ।

  • @somthapamagar4745
    @somthapamagar4745 5 ปีที่แล้ว

    राकेश योगिजिलाई निरन्तर हेर्ने गर्छ अहिले धेरैले मद्घत गरी रहेको छ खाली रुने बाहेक दु:ख पोख्ने बाहेक केही देखिन जसरी अहिले सबैतिर बाट साथ दियोको छ तेसल्लाई पनि अगाडि राख्नु पर्छ यो तरिकाले साथ दिदैन जहाँ कि घरबेटी आमाले अहिले सम्मा साथ दियको सबै तिर बाट दिएको अब साथ पाउदैन् यो योगी जीवन भर जोगी बन्ने छ नानीहरुको स्कुल को सबै तिरबाट मिलाई सकेको छ भनेर मेदीयामा दिन्छ खाली मान्छेहरुको साथ दिएको कुरा किन लुकाउछन अहिले दुनियाँ मेदियामा दिरहेको छ एस्तो मान्छेको बानी देखेयो कि दु:ख लाग्छ अब कसैले साथ नदिदा हुन्छ दु:ख लाग्छ बानी हेर्दा सुन्न्दा दु:ख नमान्नु होला

  • @bimallamas168
    @bimallamas168 5 ปีที่แล้ว +2

    नमस्ते समपूर्ण इन्द्रेणि परिवार लगायत पमपूण लाई । हुरहुरहुरहुर सुत्ने बेलामा अपलोड भयछ । उठेर नाछु नाछु लाग्यो हेहेह सुमित्रा तामाङले झटका देकै को किस्ण सरलाई

  • @bicharibudathoki8021
    @bicharibudathoki8021 5 ปีที่แล้ว

    मुस्कान मिठो नक्कली काली को

  • @pipalagharti9058
    @pipalagharti9058 5 ปีที่แล้ว +1

    DHARAI pachhe hardai 🙅🙅🙆❤💘💞💞💞💞💞💞💕💕💛💙💖💚💚👫🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kushalbahadur299
    @kushalbahadur299 5 ปีที่แล้ว

    सुमित्रा सिस को यकदम राम्रो छ

  • @suryajoti3031
    @suryajoti3031 5 ปีที่แล้ว +1

    जय होस गित काँठे भाका दामीलाग्यो र काठमाडौंमा हरेक खालका भगवान रुपी मान्छेहरुपनि छन कोठै नदिने पनि छन ठुलो सहयोग गर्ने पनि छन खै के हो पीडा पनि बुझ्न नसकिने

  • @balbahadurthapathapa4047
    @balbahadurthapathapa4047 4 ปีที่แล้ว

    राकेस भाई को छोरा छोरी कति राम्रो हो।

  • @ravigautam4626
    @ravigautam4626 5 ปีที่แล้ว +1

    नमस्कार समपूर्ण ए बी सि टिम हरू लाई कती मिठो गित नियमित सुन्ने गर्छु हाल साउदी बाट ।

  • @kumargurung5838
    @kumargurung5838 4 ปีที่แล้ว +1

    Sar ko git kahelea aune hola

  • @mohansapkota657
    @mohansapkota657 5 ปีที่แล้ว

    अति रमाइलो लाग्छ मलाइ इन्द्रेणी कार्यक्रम सधै हेर्ने गर्छु युतुब मार्फत साउदी अरब बात ।दुख सुख मा साथ दिने इन्द्रेणी कार्यक्रम कहिले गित बा कहिले सन्देश बात कहिले मुक्तत कविता बात रमाइलो दिने इन्द्रेणी कार्यक्रम ।

  • @anjanmagar806
    @anjanmagar806 5 ปีที่แล้ว +8

    जस्तो सुकै बाधा अब्रोध आए पनि इन्द्रेणी ,नया नया न्युज,गन्डकी छट्के,तात्तातो खबर,र बिद्या चापागाईं को हेर्ने कथा न हेरि चित्तै बुझ्दैन मेरो अब फेरि शाझा सवाल पनि आइतबार देखि सन्चालन मा आउछरे सायत आइसक्यो होला इन्द्रेणी हेरि सकेर हेर्नू पर्ला

  • @harkalama3216
    @harkalama3216 5 ปีที่แล้ว +1

    सुमित्रा तामाङ को भोईस साच्चिकै महा कसम अति मन पार्‍यो

  • @karkikedar447
    @karkikedar447 5 ปีที่แล้ว +1

    सुमित्रा जिको सारै मिठो स्वर रहेछ
    सारै मनपर्यो मलाई त उहाँको गित के कति छन मैले अाजसम्म सुनेकै छैन सुमित्रा ज्यु

  • @kbnzzkhatrry2908
    @kbnzzkhatrry2908 5 ปีที่แล้ว

    सर्ब प्रथम याहाका सबैलै दर्शन अनि नमस्कार भन्न चाहान्छु।Mamata khatri you are so beautiful your
    voice is amazing अनि तपाई को बोल्ने तरीका एदमै राम्रो छ। यसरी नै अगि बड्दै गर्नु एहि छ मेरो अग्रिम सुभकामना। ।।धन्यवाद ।। I am your big fan😍

  • @sandipgiri4237
    @sandipgiri4237 5 ปีที่แล้ว

    सर्बप्रथम इन्द्रेणी तिमहरुलाई मेरो तर्फबाट नमस्कार धेरै भन्दा धेरै राम्रो कला र गला भएको हजुर्हरुलाइ धन्यवाद 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 5 ปีที่แล้ว +1

    कृष्ण दाजु अब इन्द्रेणी मा तनहुका गायक कृष्ण थापालाइ पनि बोलाउनु पर्यो ल धेरै कालजैइ गित गाउनु भयको छ

  • @kishorkhatri5965
    @kishorkhatri5965 5 ปีที่แล้ว +1

    सारै राम्रो सलाम सबैलाई कतारबाट हेर्दैछु राम्रा कलाकारको साथमा जनचेतनामूलक र कल्चर छ

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว

    काठमाडौं मा यति दिलदार महान घरबेटीहरु पनि छन,सलाम।।उहाँलाई सप्तरङ्गी संसारमा देखेको थिंए।।

  • @बुद्धभुमिकपिलवस्तु

    कडेल सर हजुर को जस्तो सबै को मन भईदिएको भए हामी नेपाली प्रदशी भएर बस्न पर्ने थिएन साच्चै धुर्मुस सुन्तली रबि लामिछाने अनि कुलकामन घिसिङ जस्ता नेपाल आमाका छोरा हरु साच्चै नेपाल मा जहिले पनि उज्यालो मात्र हुनि थियो रात ता कहिले नपरोस् भनिन्थ्यो होला सायद

  • @sunilrana5581
    @sunilrana5581 5 ปีที่แล้ว

    नमस्कार सम्पुर्ण मा

  • @nirsen7734
    @nirsen7734 5 ปีที่แล้ว

    अति सुन्दर मुक्तक

  • @bhulbdrthapa8836
    @bhulbdrthapa8836 5 ปีที่แล้ว +3

    Wow i love Sumitra Sumitra ji lai man prauni haru Yeta