अन्तर जातिय बिबाहले समाजमा पारेको प्रभाव बारे युवराज आचार्य र डिला बि.क. बिच मार्मिक दोहोरी HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 1.2K

  • @balchandrabaral
    @balchandrabaral 4 ปีที่แล้ว +209

    मलाई अतिनै मन पर्ने भाका युवराज दाइ र दिला बैनी को कुरै नगरौ ।।

    • @narayansimkhada2024
      @narayansimkhada2024 4 ปีที่แล้ว +3

      हजुर नि बबाल गाउनु हुन्छ त,

    • @sunilstha7039
      @sunilstha7039 4 ปีที่แล้ว +2

      जात भात को स्विकार्न नसक्नी रुढीबादी हटाउनु पर्छ भन्ने गाउन नसक्नि युबराज दलित लाई हेपेर गायो

    • @ombahadurbk812
      @ombahadurbk812 4 ปีที่แล้ว +3

      @@sunilstha7039 it's only song, take it easy, be positive.

    • @chandrarajalichandrarajali5587
      @chandrarajalichandrarajali5587 4 ปีที่แล้ว +2

      Dila bahini ra youraj very good song i like song

    • @laligoda
      @laligoda 4 ปีที่แล้ว

      @@ombahadurbk812 ?

  • @nisikholavolleyballyoutube8955
    @nisikholavolleyballyoutube8955 4 ปีที่แล้ว +60

    आज लक डाउनले दिक्क भएको बेला सुमधुर स्वरकि धनी अनि मार्मिक शब्दकी खानी डिला जि को दोहोरी सुन्न पाउँदा अत्यनतै खुसी लाग्यो अब आगामी दिनमा डिला बिक र रेशम निर्दोषको दोहोरी सुन्ने अपेक्षा राख्दछु । इन्द्रेणी यस्तो कार्यक्रम हो त्यो बिश्व भरी छरिएर बसेका सम्पुर्ण नेपालिको मन मुटुको ढुकढुकी हो

  • @malikaonline3622
    @malikaonline3622 4 ปีที่แล้ว +150

    अाज डिला दिदीकाे दाेहाेरी अाएकाे रहेछ। मलाई एकदमै मन पर्छ दाेहाेरी पनि एकदमै राम्रो रहेछ।

    • @maxpoudel710
      @maxpoudel710 4 ปีที่แล้ว

      Timi ni kada xau bunu

    • @dlbhandari911
      @dlbhandari911 4 ปีที่แล้ว

      निसा भण्डारीको ईज्जत् जोगाई रहनु है

  • @Ambika1674
    @Ambika1674 4 ปีที่แล้ว +33

    समाजमा घटेको घटना छर्लङ्ग उतारि दिनहुन्छ युबराज दाजु र डिला सिसलाइ नमन भन्नि जति हाजिर गरुम त?💗💗👌👍️

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +174

    डिला दिदीको जस्तो शब्द मार्मिक गीतमा अरु कसैको लाग्दैन ।शब्द साहित्यिक तर सरल तरिकाले बुझिन्छ ।आज को दोहोरी सुन्दा रमाइलो पनि लाग्यो अनि भावुक पनि बनायो ।डिला दिदिलाइ यस्तै मार्मिक गीतमा असाध्यै सुहाउछ।जय इन्द्रेणी

    • @durgachhetri5486
      @durgachhetri5486 4 ปีที่แล้ว +2

      रत्ना चौलागाईं
      Hey गौतम

    • @krishanbahadur2974
      @krishanbahadur2974 4 ปีที่แล้ว +2

      Jay endrane

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +2

      लहै दामी दामी

    • @barud60pm70
      @barud60pm70 4 ปีที่แล้ว +2

      हजुर अयुशा नानुको आमा होइन र ??

    • @aashikagautam649
      @aashikagautam649 4 ปีที่แล้ว

      @@barud60pm70 हो

  • @rookbhandari3358
    @rookbhandari3358 4 ปีที่แล้ว +24

    सानो छ्दा सुनेको दोबाटो मा भेट हुन्छ दुई तिर मुखमा हेर्छु फर्किन्छु भुइतिर
    आफनै मन घाइते गराउछु का गायक एकदमै मन पर्ने गायक आज दोहोरी सुन्न पाइयो खुशी लाग्यो जय इन्द्रेणी 🙏

  • @khatriarjun9700
    @khatriarjun9700 4 ปีที่แล้ว +41

    आफूलाई परेको जस्तो सुन्दर पनि आङ सिरिङ्ग स्तब्ध भएँ कति मिठामिठा टुक्काहरु साँच्चिकै यो समाज बदलिन जरुरी छ मेरी प्यारी डिला मुया लाम्चा बरै 😘😘😍😍😍😍🎤🎤🎤🎶🎶🎶

  • @BhimPoudel
    @BhimPoudel 4 ปีที่แล้ว +157

    आह कति मनै छुने दोहोरी मलाई त सारै मन पर्यो सबैले हेरेर Share गर्न न बिर्सनुहोला।।

    • @barud60pm70
      @barud60pm70 4 ปีที่แล้ว +2

      bhim sir ko dohori nasune ko dherai bhayo hai 🙏

    • @sunilstha7039
      @sunilstha7039 4 ปีที่แล้ว

      जातीय विभेद रुढीबादी हटाउनु पर्छ भन्नी सोच नभएको गाएक हो भिम जस्तो गाएक होइन यो

    • @barud60pm70
      @barud60pm70 4 ปีที่แล้ว

      @@sunilstha7039 के भनेको बुझेन नि ???

    • @nirmalarawal5088
      @nirmalarawal5088 4 ปีที่แล้ว +1

      La

    • @kalpanalama6769
      @kalpanalama6769 4 ปีที่แล้ว +2

      Hass Dada

  • @krishnagiri5442
    @krishnagiri5442 4 ปีที่แล้ว +29

    छुवाछूत जस्तो कुसंस्कार प्रथाले माया सफल हुन नसकेको अति मार्मिक सुन्दर मिठा शब्दको उच्चस्तरीय दोहोरी अति नै मन छोयो सलुट छ दुबै जना कलाकारलाई

  • @रामकृष्णपौडेल
    @रामकृष्णपौडेल 4 ปีที่แล้ว +33

    समय कति निस्टुरी छ सुनौ सुनौ लाग्दा लाग्दै कति छिटो सकियछ सलाम छ यति मीठो दोहोरी गाउनु भयको मा यस्तो पो बल्ल दोहोरी हो।

  • @raajpandey6198
    @raajpandey6198 4 ปีที่แล้ว +11

    इन्द्रेणी का डाइमन्ड खिमा र टिका
    सब्द चयन मा डिला वा वा बाकी फिका
    कला अनि गलाले भरिपुर्ण कृस्ण बजागाइ
    त्या तेसै रमाइलो जाहा हुन्छ छत्र साही
    मनु दिदि भन्नै परेन जे मा पनि फिट
    कृस्ण को लिलाले नै छ इन्द्रेणी चारतिर हिट
    दिलिप दा को हुटिङ बासुरी मा पावोल
    जोरि मादल पुर्ण र लछ्मी त्यसै बड्छ दोहोरी मावोल
    सारङ्गिमा बसेपछी कृस्ण गन्दर्भ
    जुन सुकै गित पनि त्यसै रमाइलो चाहे जे सुकै होस गित को सन्दर्भ

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว +13

    आजको कार्यक्रम केही विशेष लाग्यो । युवराज जि को स्वभाव धेरै राम्रो लाग्यो । कलाकारहरूमा हुनुपर्ने गुण उहाँ मा देखियो । दोहोरी पनि सभ्य र शिष्ट तरिकाले गाउनु भयो । डीला जि सङ्ग को दोहोरी एकदमै जम्यो धेरै खुशी लाग्यो । अन्तमा आएर पुस्पा जि को यो कहानी सुन्दा मन अलि भावुक पनि बन्यो । पुस्पा जि को यो महान कार्य लाई सम्मान छ । जय इन्द्रेनी ।।

  • @ashokkhatiwada9078
    @ashokkhatiwada9078 4 ปีที่แล้ว +20

    अति मीठो स्वरका धनी युबराज आचार्य र डिला बिक ले समाजमा घटेका घटनाको लाई यथार्थ चित्रण पारेका छन् ।

  • @shibasubedi971
    @shibasubedi971 4 ปีที่แล้ว +23

    युबराज दाइ मिस गरे मैले पनि । ..............घाम डुबी गो जुनको त के आश, दिला हजुरको गीतले त मलाई रुवाउछ । Keep it up.

  • @manbdrana1045
    @manbdrana1045 4 ปีที่แล้ว +13

    आहा...... कति रमाइलो अनि डिला बि क काे कति मार्मिक शब्दहरु दोहोरी भनेको यस्तो हुन पर्छ अतिनै मन पर्यो

  • @indrahitang
    @indrahitang 4 ปีที่แล้ว +4

    समाज मा भैरहेको यो यथार्थ घटनाको झझल्को आजको यो मार्मिक गित र शब्द ले बोलेको र अब का आउने बिगत का दिन हरु मा घर परिवार र समाज मा यस्तो घटना हरु नदोहोर्‍याउन यो गीत ले प्रष्ट बोलेको छ । युबराज जि र डिला दिदी लाई धेरै धेरै बधाइ छ ।जति गीत सुन्दा आनंद आयो तेति नै भाबुक पनि बनायो । इन्द्रेणी टिमको यो सामाजिक सेवा को जति बणन गरेनी त्याहा लेख्ने शब्दको कमि हुन्छ सलाम छ इन्द्रेणी स परिवार लाई ।
    जय गित
    जय सङ्गीत
    जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajubhandari2981
    @rajubhandari2981 4 ปีที่แล้ว +6

    एउटा बिषयमा कति सरल र चरणबद्ध रुपमा सलल बग्याे दाेहाेरि ,अत्यन्तै मिठाे लाग्यो ।प्रतियाेगात्मक दाेहाेरि नै भएको भयपनि लाग्दैन अाजकाे दाेहाेरिका शब्द र भावलाई कसैले हराउन सक्थ्यो 👍️🙏।साथै इन्द्रेणी काे बाध्य वादन टिम सलाम छ कस्ताे राम्रो सामुहिक कर्म ।

  • @yoglalchaudhary5567
    @yoglalchaudhary5567 4 ปีที่แล้ว +32

    काली काली हिस्सी परेकी कति बयान गरौ र डिलाको ।
    स्वोर पनि उस्तै मीठो उस्तै मार्मिक शब्द कति मिलाको।💕

  • @santkumarrana9650
    @santkumarrana9650 4 ปีที่แล้ว +22

    यो लकडाउन को बेला कम्पनि मा काम छैना कोठामा बसेको बेला यकदम राम्रो भाको छ ईन्द्रेनि कार्यकरम सबै स्वदेसि बिदेसि को मन मुटुमा बस्न सफल भयको।

  • @bikaslamichhane7055
    @bikaslamichhane7055 4 ปีที่แล้ว +22

    अग्रज गाएक युबराज आचर्या अनि प्रत्यक्ष दोहोरिको रानी डिला बि क, अति मार्मिक अनि सरल शब्द अनि मुटुमा छुने सारै मन पर्यो। एक पटक रेशम निर्दोष अनि डिला बि क को दोहोरी जुराउन पर्यो कृष्ण कडेल सर ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +44

    डिला बि क पो आज त लौ रमाइलो होला अब जय इन्द्रेणी

    • @minbahadur2943
      @minbahadur2943 4 ปีที่แล้ว

      DILA BAINI RA TIKA BANIKO SABDA ASADYE MAN PARXA SABAI TEEMLAI BADHAI

  • @kxahjrrr1844
    @kxahjrrr1844 4 ปีที่แล้ว +16

    तेसै दोहोरी कुइन बनिदैना हेर्नुस गाउले चेलिका शब्द अनि सोरको मिठास अझै पर्गतिको शुभकामना बहिनी

    • @nimanuma378
      @nimanuma378 4 ปีที่แล้ว

      याे गित ले त मलाइनि मन छाेयाे

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +63

    डिलाको शब्दको प्रहार खतरनाक हुन्छन

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      😘😘

    • @fuxk5060
      @fuxk5060 4 ปีที่แล้ว

      धेरै राम्रोसँग मिलाउने कला र गला का धनी हुनुहुन्छ

  • @anapyakurel6124
    @anapyakurel6124 4 ปีที่แล้ว +1

    मेरो जिवनमा सुनेको मध्ये कै उत्कृष्ट आजको युवराज आचार्य सर र डिला बहिनिले आत्म समर्पण को गहिराईमा भावुक भयर गाउनु भयको अति नै मार्मिक गित प्रती हार्दिक आभार ब्यक्त गर्दछु । नया पिडिमा केही परिवर्तन आय पनि अझै बिकट क्षेत्रमा र पुराना पिडिमा जातियताको भेदभाव मा परिवर्तन आउन नसकेको सत्य नै हो । "थाहा थियन र म सानो जात भन्ने" शब्दले भावुक बनायो सबैको रगत रातो हुन्छ शारीरिक बनावट उस्तै हुन्छ कसरी सानो र ठुलोमा भिन्नता भयो ?? हामी र हाम्रो समाज परिवर्तनको लागि सबै सचेत हुन जरुरी छ सबै जात जाती भाषा धर्म र संस्कृति को सम्मान गरौ तब मात्र सचेत नागरिक बन्न र भन्न सकिन्छ सबैमा मेरो अनुरोध छ ।

  • @arjunkharal265
    @arjunkharal265 4 ปีที่แล้ว +11

    डिला जि लाई राम्रो सङ चेनेको
    निर्मला पन्त को गित पछि हो
    तर अहिले त fan जो हो ❤️❤️❤️❤️❤️

  • @punbhakti5347
    @punbhakti5347 4 ปีที่แล้ว +7

    युवा राज आचार्य र डिला बिकका दोहोरी उत्तम अनि मिठो शब्द चयन गरेर इन्द्रेणीमा उत्तम दोहोरी एपिसोड भयो जति सुन्यो उति सुन्न मन लाग्ने फेरि पनि आगामी दिनहरूमा यो जोडीको स्वर सुन्न पाईयोस।।।।

  • @karmajitramjali2825
    @karmajitramjali2825 4 ปีที่แล้ว +7

    वाव अतिनै मार्मिक गीत गह भरी आँसु राखी हेरियो अनि सुनियो वास्तविक प्रेम गर्ने जोडी लाई यो जात बन्ने चिज ले कहिले नछेकोस

  • @basantabohara8529
    @basantabohara8529 4 ปีที่แล้ว +16

    ✍️पानी संस्कार चल्दैन भात भन्ने
    था थिएन र म सानो जात भन्ने
    मुटु नै चर्किने शब्द का देखि फुट्छ्न सम्मान छ दुबै लाई यो गित सर्जक युबराज सर लाई नि सम्मान आगामी दिन हरुमा यस्तै यस्तै गित सुन्न पाम भाका दोहोरी एक्दमै जमेको छ 😗😗

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +17

    डिला दिदी को जस्तो मार्मिक सब्द प्रहार गर्न कसैले नि सक्दैन धेरै राम्रो छ दोहोरी

    • @narupartel6398
      @narupartel6398 4 ปีที่แล้ว +1

      दिला बहिनी लाई सम्मान छ ,सबै भन्दा बढी लाइभ लोक दोहोरि मन पर्ने गायिका मा पर्छिन , तर सबै भन्दा बढी भन्न मिल्दैन , कि

  • @subasbakhrel3515
    @subasbakhrel3515 4 ปีที่แล้ว +8

    धेरै मार्मिक दोहोरी , कति आन्नदा आको सुन्दा नि।युबाराज दाइ र dila दि। पहिला love थियो कि के हो युबराज दाइ😁😁😁😁

  • @balakrishnaadhikari1971
    @balakrishnaadhikari1971 4 ปีที่แล้ว +95

    इन्द्रेणीका धेरै दोहोरी हेरेँ तर यो उच्चस्तरीय प्रत्यक्ष दोहोरी कहिल्यै हेरेको थिइनँ । गायिका र गायक दुवै शिष्ट, तार्किक र कलानिपुण लाग्यो ।

  • @bishwogm1340
    @bishwogm1340 4 ปีที่แล้ว +9

    यो लक डाउनमा यो दोहोरीले गज्जबको टाइम पास गरायो लामो समय पछी उत्कृष्ट मार्मिक दोहोरी सुन्न पाइयो मन नै हलुंगो भयो यो दोहोरी ५ करोडको 😍😍😍😍🙏🙏

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว +3

    डीला बि क जि ले अति मार्मिक र हृदयस्पर्शी शब्द हरु मा दोहोरी गाउनु हुन्छ उहाँको यो महान प्रतिभालाई स सम्मान गर्नै पर्छ । सुर्खेती कलाकार बनेर सुर्खेत को पहिचान दिनुभएको छ डीला जि धेरै धेरै धन्यवाद छ ।

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว +3

    आजको कार्यक्रम मा इन्द्रेणी कि महान अनि धेरै अनुशासित गायिका इन्द्रेणी टिम मै सुमधुर स्वर भएकी गायिका मनमाया जि ले यस्ता यस्ता पुरस्कारका कोसेली हरु पाउनै पर्ने हो आज पाउनु भयछ धेरै खुशी लाग्यो । त्यसैगरी सारङ्गी बजाएर आफ्नो मौलिक बाजा को जगेर्ना गर्ने र नियमित उपस्थित हुने गायिका कृष्ण बजगाइ बहिनी ले पनि पुरस्कार पाउदा आज मन अति नै हर्सित भएको छ । जय इन्द्रेणी ।।

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 ปีที่แล้ว +25

    आहा कति रमाइलो दोहोरी युवराज जि डिला दिदी को।

  • @mrumlal289
    @mrumlal289 4 ปีที่แล้ว +1

    युबराज दाजु र डिला दिदी बिचको सार्है नै हृदय छुने प्रेम प्रस्तुति पस्कनु भयो, हाम्रो समाज मा हरेक ले सुधार गर्नुपर्ने र जात पात विचको अन्धकार को खाडल प्रेम जोडि हरू ले खेप्नुपरेको पिडालाई उजागर गर्दै अत्यन्तै मधुर आवाज दिदै मनोरञ्जन दिनु भयो धन्यवाद दुबैलाई "धेरै दोहोरी हरू हेरियो यति भद्र र सम्मानित तरिकाबाट यक अर्कोलाई मनको भावना प्रकट मनै रूवाउने शब्हरू बिर्सनु नसक्ने लाईभ 🙏🙏🙏

  • @diludangi
    @diludangi 4 ปีที่แล้ว +7

    धेरैपछी ईन्द्रेणी मा डिला को दोहरी सुन्न पाईयो त्यो पनी संदेश मुलक फेरी फेरी पनी यस्तै मिठो दोहरी को अपेक्षा गरी बसेको छु👏
    जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🙏
    जयहोस दाजु कृष्ण कडेल को 🙏🙏♥

  • @harichabegu1061
    @harichabegu1061 4 ปีที่แล้ว +1

    दोहोरिको शव्दको भव यस्तो हुनुन पर्छ।सबैको मुटु छिया छिया पार्ने।इन्द्रेणी हलमा उपस्थित मान्छे मात्र नभएर सुन्ने हेर्ने सबैजना गित्को बोल सुन्दा भाव बिहल।

  • @basyalyagya9647
    @basyalyagya9647 4 ปีที่แล้ว +3

    गायक युबराज आचार्य र डिला बिकको वियोगात्मक प्रेमको शालिन प्रस्तुतीले साह्रै मन छोयो ।

  • @dangibikalata6602
    @dangibikalata6602 4 ปีที่แล้ว +14

    लोकगीत त यस्तो हुनुपर्छ जहाँ सबैको मन छुन्छ अनि सबैले सगै बसेर सुन्ने होस।

  • @dhanlamichhane3456
    @dhanlamichhane3456 4 ปีที่แล้ว +2

    हृद्य स्पर्‍शी शब्द र मीठो लय ! कोटी कोटी धन्याबाद कृष्ण कंडेल तथा कलाकार दोय युवराज आचार्य तथा डिला बि क जिउहरु !

  • @anilrasali8428
    @anilrasali8428 4 ปีที่แล้ว +2

    wow ! डिला बैनी सारै मिठो गित सुन्न पाए धेरै खुशी छु ! र बैनिको जुन गित्का टुक्का सुन्दा आँखा रसायो Wow बैनी wow सधै एस्तै मर्मेस्पर्सी सुन्न आइयोस सुभ कामना छ !

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +16

    नमस्ते ईन्द्रेणी परिवार मा सबैको रक्षा होस प्रभु जय ईन्द्रेणी कोरोना बाट आफू बाचौ अरूलाई बचाऔ

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 4 ปีที่แล้ว +10

    माया पिर्ती को गित सुन्दा सारै मन जलेर, आउछ, भक्कानो छुटछ,,अतीत को याद दिलायो,, धेरै रुवायो, शब्द- शब्द ले त झन भक्कानो छुटायो😅😅

  • @kamalvlog125
    @kamalvlog125 4 ปีที่แล้ว +49

    आज धेरै दिन पछि डिलाको दर्सन पाइयो। कृशन दाइ अब एकै साथमा प्रकाश सपूत र शान्ती श्री परियारलाइ बोलाउनु पर्यो इन्द्रेनिमा

    • @sumankhwas3817
      @sumankhwas3817 4 ปีที่แล้ว +1

      ईनदेणी मा राजेश हमालको बुढा बुढी लाई बोलाउनु परयो । मेरो राजेश

    • @mfgaming1154
      @mfgaming1154 4 ปีที่แล้ว

      6

    • @tiwarikawalprasal398
      @tiwarikawalprasal398 4 ปีที่แล้ว

      लामो समय पछी युवराज दाइको गीत सुन्न पाइयो खुसी लायो🙏🙏🙏🙏

  • @karnathami6721
    @karnathami6721 4 ปีที่แล้ว +4

    शभ्य र उच्छ शब्द सिर्जनाको धनी डिला बहिनि र मनमाया बहिनी एकै साथ देखेर र यसरि समाज परिवर्तन गर्ने शब्दले ज्यादै मन छोयो।

  • @laxmibista6687
    @laxmibista6687 4 ปีที่แล้ว +14

    शुभकामना छ ल
    बाबु हामफाले पनि हजुरहरूकाे दाम्पत्य जिबन सफल रहाेस्🙏🙏🙏🙏👍️

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 ปีที่แล้ว +1

    डिला बहिनी को शब्द हरु दम्दार छ ल मीठो दोहरी दुबैलाइ बधाई छ युबराज भाइर डिला को जोडि त मिल्न सकेन तर दोहरी चाहिँ सारै स्वादिलो भयो । ल साउदी बात है ।सबै लाई नमन ।

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 4 ปีที่แล้ว +17

    आज आजको दोहोरी सरै मार्मिक छ,, जय गित जय संगीत ,,,

  • @mohangurung6350
    @mohangurung6350 4 ปีที่แล้ว +8

    आजको इन्द्रेणी मा युवराज जी र अहिले को लाईभ दोहोरी की रानी डिला बि क को दोहोरी सुनेर मनै भावुक बनायो । यति सिस्ट र सभ्य शव्दले दोहोरी गाऊनु हुने दुवैलाई धन्यवाद । तिमी मौलाऊ मेरै होश नाश ।घाम डुवेको जुनको त के आशा । कति सटिक जवाव डिलाको

  • @bijayachhetri7417
    @bijayachhetri7417 4 ปีที่แล้ว +8

    सार्है मन छुने गित सुनेर भावुक बनायो आज बाट डिला बहिनी को फ्यान भए कति सुरिलो भावुक शब्द लय सांथै कति राम्री कति राम्रो सुहाएको ड्रेसप

  • @santoshmagar2486
    @santoshmagar2486 4 ปีที่แล้ว +2

    साचिकै मर्मस्पर्शी यथार्थपरक दोहोरीले खुशी पनि भावुक पनि भइयो दुवैजना ले आज मेरो मनलाई यति धेरै छुनुभयो गितहरू सुन्दै हेर्दै गर्दा म परदेश नभै त्यही छु जस्तो लाग्यो पूर्ण रुपमा डुबेछु हृदय देखि नै सम्मान अनि आभार प्रकट गर्दछु दुवै कलाकार तथा इन्द्रेणी परिवार सबैलाई

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +36

    अरु भए घाँटी अठाउँथे धोकेबाज के के आज यस्तो सरल सललल बग्यो दुबैलाई असर आरोप नलगाई

  • @lalitkhadka92
    @lalitkhadka92 4 ปีที่แล้ว +12

    तिमी मौलाउ मेरै होस नास
    घाम डुबिगो जुनको त के आश
    लास्ट तुक्का डिला बैहिनी 10 करोडको!

  • @fashionraja9371
    @fashionraja9371 4 ปีที่แล้ว +26

    लौ सुर्खेती चेलिलाई धेरै पछि देख्न पाईयो मिठो दोहोरी सबैलाई मेरो नमन छ

    • @Gopalsharma-hk9sx
      @Gopalsharma-hk9sx 4 ปีที่แล้ว +3

      गाना नाइस छ याे काेराेना राेग नास हाेस🙏

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 ปีที่แล้ว +2

    अति नै मार्मिक , नेपाली समाज को यथार्थ चित्रण प्रस्तुत गरिएको इतिहासकै सबैलाई भाबुक बनाउने दोहोरी , धन्यवाद छ डिला बि क र युवराज जि लाई !
    जय इन्द्रेणी !

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว +40

    Dil बहिनिको गित शव्द असाध्यै मन पर्छ मिठो गाउनु हुन्छ ।

  • @suresrolpali3377
    @suresrolpali3377 4 ปีที่แล้ว +3

    सारै मन पार्‍यो जुन गीत समाजको ब्याप्त बोलेको छ माया त यस्तै हो जातको कारण कयौं रोकियको छ।कहिले सम अन्त्य हुन्छ।

  • @subarnagurung7826
    @subarnagurung7826 4 ปีที่แล้ว +17

    मा पनि यस्तै भाको थियो गल्ती मेरै थियो मलाई त्यो गल्ती को सजाय त पाए उ जहाँ कत रहे पनि मिस धेरै गर्छु अजा यो इन्द्रेणी ले सम्जाइदियो

    • @sunilstha7039
      @sunilstha7039 4 ปีที่แล้ว +1

      जोबान चल्यो पानी चलेन सम्झेर फाइदा छैन

    • @villagernepalese4825
      @villagernepalese4825 4 ปีที่แล้ว

      same me

  • @khumangm1998
    @khumangm1998 4 ปีที่แล้ว

    पैला किन आश देखा थेउ मलाइ
    अब भुल्ने ओखती देउ मलाइ... वा वा दिला जि क्या शब्द छ।शब्द चयन कि खानी मुटु छुने शब्द शन्देस मुलक उत्कृष्ट दोहोरी दुबै को शब्द मा दम छ।

  • @laxmansunar1385
    @laxmansunar1385 4 ปีที่แล้ว +19

    नमस्कार बरै सबैमा😘😘😘😘/ जातिय भेत वाप नगरौ साथिहरु सबै भन्दा पहिला आफ्नो सोच परिवर्तन गर्नु पर्छ अनि मात्रै देस बिकास हुन्छ जय नेपाल्
    कहाँ कहाँ देखि हेर्दै हुनुहुन्छ जहाँ रहे पनि स्वास्थ रहनुहोला🌹🌷🥀🙏

    • @sunilstha7039
      @sunilstha7039 4 ปีที่แล้ว +1

      होकेरे बाहुन हरुले बुझ्लान जस्तो लाग्दैन

  • @Rohit5-237
    @Rohit5-237 4 ปีที่แล้ว +1

    दुईटै एकदमै मार्मिक अनि दमदार दोहरी
    डिला बि क को गायनको फ्यान त थिएँ नै तर युवराज आचार्यले पनि मन जितेरै छोडे ।

  • @كملانمحمد
    @كملانمحمد 4 ปีที่แล้ว +9

    अती मार्मिक गित पुरानै भयं पनी हेरन पाईयो धेरै धरै धनेबाद ईनरेणी टिम लाई

  • @pariyarhira2230
    @pariyarhira2230 4 ปีที่แล้ว +1

    टिकटकमा देखेपछि बल्ल यता हेर्न आएको,,, पुरानो भै सकेको रैछ तर मेरो लागि भने ताजा नै हो है।।।
    पहिलोपटक हेर्दै छु।। कतारको फलामे खाटमा सुतेर।।।

  • @santoshpantha1970
    @santoshpantha1970 4 ปีที่แล้ว +3

    कति मिठो अनि सभ्य दोहोरी जति सुने पनि सुनी राखौ लाग्ने आज बाट युवराज दाजु को पनि फ्यान बने म , डिला को सधै फ्यान नै थिए पहिला देखि नै 😍😍

  • @abcdeabcde3841
    @abcdeabcde3841 3 ปีที่แล้ว

    यो गित आज सुन्ने अबसर मिल्यो युबराज जि तपाइँको पनि राम्रो छ तर डिला बैनिको शब्द त साँच्चिकै सर्ब उत्कृष्ट नै लाग्यो कहि कतै खोट लागाउनै नमिल्ने लाग्यो यति सरल शब्दमा गाएकी छिन कि यहाँ शब्दनै पाईन मैले त त्यति राम्रो शब्द त टेबुलमा बसेर सम्झिदै कापिमा कोर्दानी फुर्दैन होला धन्यवाद डिला बैनी धेरै धेरै शुभकामना ❤️🌺🙏💐💐💐💐💐

  • @mohanchand186
    @mohanchand186 4 ปีที่แล้ว +10

    युवराज जि र डिला जि को दोहोरी ले त भाबुक बनायो नै झन भाबुक यी 15 जना नानीहरू ले बनायो कृष्ण सर लाई सलुट गर्छु दिन दुखी र कलाकार लाई सपोर्ट र हौसला दिनु हुन्छ

  • @समुन्द्रथापा
    @समुन्द्रथापा 4 ปีที่แล้ว +1

    युवराज आचार्य ज्यू ले नेपालि सांगितिक क्षत्रमा अतुलनिय योगदान दिइ सक्नु भएको छ त्यसमा दुइ मत छ तर खै किन हो उहाको आवाजमा नया गितहरु आउन छोडेका । हामि श्रोताहरुलाई आसा गरियका सर्जकहरुबाट धेरै अपेक्षा हुन्छ । आसा छ पक्कै पनि नया कोशेलि लियर आउनु हुनेछ ।

  • @jahurkhan3300
    @jahurkhan3300 4 ปีที่แล้ว +50

    रेशम निर्दोष र डिला लाई एक चोटि दोहोरी गाउने मौका मिलाउन पर्छ तहल्का पिट्छ्न

  • @YurajVike
    @YurajVike 4 หลายเดือนก่อน +1

    Sarai marmic ra athartataa thanks both of you

  • @somxtri2272
    @somxtri2272 4 ปีที่แล้ว +3

    सारै गहकिलो शब्द चयन सुनौ सुनौ लाग्ने दुबै लाई ♥️♥️♥️अन्यमा नानीहरू लाई देखेर 😭😭😭

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 ปีที่แล้ว +5

    आखिर डिला सानो जात को भयेरै माया छुटेको रैछ नि बरै कस्तो छ हाम्रो समाज गित निकै मार्मिक छ हुर्‍र हुर्‍र सै सै 🙏♥️

    • @sunilstha7039
      @sunilstha7039 4 ปีที่แล้ว

      उम केटो ले हेपेर गाएकै हो

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +21

    डिलाको स्वर त के वयान गरौ यति सुरिलो छ कि 😍😍जय इन्द्रेणी 💕💕🙏

    • @budhakhim6370
      @budhakhim6370 4 ปีที่แล้ว +2

      हो मलाई नि मन पर्छ डिला दिदिको big फ्यान?

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      @@budhakhim6370 स्वर मीठो छ

    • @aashikagautam649
      @aashikagautam649 4 ปีที่แล้ว +2

      हो नि

    • @Rk-st8lt
      @Rk-st8lt 4 ปีที่แล้ว

      हजूर को पनि...👌👌👌👌👌👌छ रे नि त??

    • @tekbahadurmagar1254
      @tekbahadurmagar1254 4 ปีที่แล้ว +1

      रामाे् शाेर

  • @swaitakoirala1109
    @swaitakoirala1109 4 ปีที่แล้ว +1

    आहा सामाजिक यथार्थ कति रमाइलो ।

  • @mansingthapamagar7278
    @mansingthapamagar7278 4 ปีที่แล้ว +3

    साह्रै मिथो दोहोरी युबराज दाइ रा डिला बैनिकौ जै जै जै होस हाजुर गायक गायिका र ईन्द्रेणि का साबै परीवार लाई धेरै धेरै धान्यावाद छ मानछुने गित सुन्ना पायेकौम ।।

  • @krishnachhetri8350
    @krishnachhetri8350 4 ปีที่แล้ว +1

    सच्चिकैउत्कृष्ठ छ अाजकाे दाेहाेरि युवराज जि र डिला जि तपाई हरुलाइ सलुट छ

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +21

    निकै पुरानो गित मिरमिरे उज्यालो भाले बासेको साह्रै मजा अायो लकडाऊन कटाऊन वाऊ 1@20 मिनेट सजिलै गयो होऊ

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 4 ปีที่แล้ว

      Sahi kura garnu vayo mero mutu

    • @aashikagautam649
      @aashikagautam649 4 ปีที่แล้ว

      आज मत अलि ढिलो भय तर हेर्दैछु।

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      @@aashikagautam649 हो र

    • @jaydhami288
      @jaydhami288 4 ปีที่แล้ว +1

      साह्रै मिठो दोहोरी गाउनु भो युवराज आचार्य र डिला बि.क.ले तर मानिस किन ठुलो सानो जात भनेर भेदभाव गर्छन् ,यो चलन कसले चलाय्को होला ,साह्रै आश्चर्य लाग्छ ।

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      @@jaydhami288 respect very nice song

  • @dhangurung7292
    @dhangurung7292 4 ปีที่แล้ว +2

    "वाह वाह" "घाम दुब्यो जुनको त के आस "हरेक शब्द शब्द ले भाबुक बनायो धेरै पटक हेरिसके तर कत्ति धित मरेन। बयान गरेर सध्य छैन सम्मान छ दुबैजना लाई अझै धेरै प्रगति भएको देख्न पाइयोस् 🎸जय गीत 🎤जय सङ्गीत🎺🎻🥁🎷🎛️ 🇳🇵

  • @subarnagurung7826
    @subarnagurung7826 4 ปีที่แล้ว +11

    माया को वास्तविक यस्तै नै हुन्छं माया गरेपछि सबै कुरा थाहा भए पछि पछि हट्नु गलत हो हैं भन्ने बुझियो बबल छ

  • @basantrokaya2421
    @basantrokaya2421 4 ปีที่แล้ว +1

    हुनपनि कति सेन्टिमेन्टल हो,दोहोरि पनि नरोइ बस्न सकिएन ,,,धन्नेबाद 2 जनै कलाकार हरुलाई🙏🙏

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 4 ปีที่แล้ว +13

    पाइन मैले मायाको साथ मात्रै अहिले साथी दिन अनि रात मात्रै !वावावा संमान छ युबराज दाइलाइ

  • @hariparsad7116
    @hariparsad7116 4 ปีที่แล้ว +1

    धेरै पछी डिला दिदी को दोहोरी इन्देणी बाट सुन्न पाइयो दोहोरी त रबि लामिछाने र डिला दिदी लाई जुदाउन पर्न हो अनि बल दोहोरी सुन्न पनि आनन्द आउथो अर्को पटक पकै यो मौका दिनु हुने छ सम्पुर्ण इन्देणी टिम ले सबै लाई बधाई छ

  • @brentertainment5558
    @brentertainment5558 4 ปีที่แล้ว +2

    एउटा कलाकार मा हुनुपर्ने सबै गुण भएको कलाकार...अत्यन्तै सरल अनि मिजासिलो आदारणिय युबराज दाई❤️❤️

  • @ksthakulla813
    @ksthakulla813 3 ปีที่แล้ว

    जातीय कुराहरू नगरेकाे भए अझै धेरै supper dohori हुन्थ्यो तैपनि अगाडि बढन शुभकामना छ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Valleyofmount9550
    @Valleyofmount9550 4 ปีที่แล้ว +4

    युवराज vs डिला sis.जी दुवै जना का गीत को शब्द हरु एकदम गहिरो र मिठो सुमधुर लाग्यो सुन्दा आनन्द पनि 👌👏😷🇳🇵🇰🇼

  • @bhim6211
    @bhim6211 4 ปีที่แล้ว +2

    आज अलि गारो पर्योकी युबराज दाई 🤗 जे होस युबराज दाई को गीत सुन्दा येति आनन्द पनि आउदैन कुरै नगरौ

  • @takbahadur6736
    @takbahadur6736 4 ปีที่แล้ว +4

    मनमाया दिखि बेला,बेला छत्र को कान बटार दिनि गर्नुस के खुप जिस्काउछ हजुरलाई तर दिदी हजुर बिचमा बसेर हासे पनि नाचे पनि गाय पनि जे गरे नि सुहाउनि मेरि दिदी मिय यु सम्पूर्ण टिमलाई सलाम छ।

  • @gobindabartaula3224
    @gobindabartaula3224 4 ปีที่แล้ว +3

    आफैभन म अब केगरु, बाउँको मिर्तु हेरौंकी बिहेगरु😭😭😭😭
    बरुहोस मेरोनै नास, घामडुबिगो जुनको झन जे आश😭😭😭🙏🙏

  • @nisssan8559
    @nisssan8559 4 ปีที่แล้ว +19

    लेजेन्ड्री गायकको शब्द चयन निकै उत्कृष्ट छ।।। सिकौ नयाँ पिडीले

  • @khimkc1344
    @khimkc1344 4 ปีที่แล้ว +1

    अाहा गित भनेकाे त यस्ताेपाे हुनुपर्छ सारै मार्मिक र समाज काे यथार्थ मा भयकाे यस्ताे प्रथापर्ति समर्पित भयर मनछुने गित गाउनु भाे दुबैजनालाई धेरैधेरै धन्यबात छ

  • @gunjamagar9269
    @gunjamagar9269 4 ปีที่แล้ว +26

    कृष्ण कँडेल दाजु पिलिज रेशम निर्दोश लाइनी बोलाउनु परो के

    • @ramjibcofficial5098
      @ramjibcofficial5098 4 ปีที่แล้ว

      ho dai please, with dila bk saga, euta chithi lekhna man lako xa vakama

    • @harryji8623
      @harryji8623 4 ปีที่แล้ว

      Yes resham nirdos vs manmaya waiba didi...

  • @sidkarki8469
    @sidkarki8469 ปีที่แล้ว

    सारेर रमाइलो गरी गायकाो सन्देश दिएको मुलुक धन्यवाद दुबै हजुर हरु लाई जय हाेस्।

  • @ramchandar6479
    @ramchandar6479 4 ปีที่แล้ว +4

    आहा दोहोरि भनेको यस्तो हुनुपर्छ सुन्नको छुट्टै मजा छ ॥मार्मिक शब्दको जटारो बर्सियो दोहोरिकि रानी डिला र गायक युवराज आचर्य बिचमा 😍😍😍

  • @arjunkharal265
    @arjunkharal265 4 ปีที่แล้ว +9

    sampiya भनेको इन्देणी को गहना हो
    sampiya khadak ला mis गर्ने कति
    miss u sister

  • @premsagarchudali2707
    @premsagarchudali2707 4 ปีที่แล้ว +6

    बिचरा नानी हरु कति राम्रा अनुशासित सस्करी मनै रुबयो

  • @haribhandari8407
    @haribhandari8407 4 ปีที่แล้ว +10

    Yubraj acharya ra dila bk ko marmik geet kaslai kaslai man paryo hajir garum ta

  • @narupartel6398
    @narupartel6398 4 ปีที่แล้ว +3

    दुबै जनाको शब्द कति मिठो , आफ्नै गाउको युबराज साथी र मन पर्ने गायिका दिला बि क दोहोरी ले मनै छोयो

  • @lalffflfbkarku5646
    @lalffflfbkarku5646 4 ปีที่แล้ว

    सबैमा नमस्कार अाजकाे जस्तो उत्कृष्ट दाेहाेरी अाज सम्म हेरेकाे थिईन अाँखा रसाए ईन्द्रेणी टिमलाई नमन छ यसरी नै सबैकाे साथ र सहयाेग मिलाेस् जय लाेक संस्कृति

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +4

    युवराज अाचर्य जि साथै डिला जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा र धेरै राम्रो छ।नाच सबै जनाको खतरा छ।यहाँहरुलाई बधाई तथा शुभकामना छ।

  • @purushottamkunwar5177
    @purushottamkunwar5177 4 ปีที่แล้ว

    मेरो जिन्दगी सङ मेल खाएको दोहोरिका सब्दले मन छोयो यो मार्मिक सब्दको लागि यूबराज दाइ र डिला दिदिलाई हृदय देखिनै सम्मान ब्यत्त गर्न चाहान्छु ।यो अबसर जुटाउने इन्देनिका सवै समुहलाई विशेष धन्यबाद जय इन्द्रेनि