ओली अराजक देश बेचुवा देश दोरहि बिकास बिरोधि फटाहा हो। आफुले ३५ बर्षसम्म केही खुतयाउन सकेन मेयर बालेन साहले दुई चार महिनामै आमुल परिवर्तन गरेको हुनाले ओली र ओलिका झोलेहरु आतियका हुन।जय बालेन।
न्यूराेडकाे सबै स्थानियहरू बालेनकाे काममा समर्थनमा छन । तेहा बिराेध गर्न एमालेका वडा अध्यक्ष र झाेलेहरू हुन । विश्व सम्पदा क्षेत्रमा फुटपात ठुलाे हुनुपर्छ । सडक दुइ लेन मात्र भए पुग्छ ।
न्युरोडमा फुटपाथ बढाउनुपर्छ भनेर सबै आम नागरिकहरू खुसिछन । पार्टीका झोले र भ्रष्टहरूले पार्किङ राखेर लुटेर खान नपाएर बिरोध गरिरहेकाछन । जय मेयर वालेन शाह🎉🎉
जब जब धर्मको हानि हुन्छ, हे भरत! अधर्मको उत्थानको लागि आफैलाई सृजना गर्छु। यो धर्मीहरूको उद्धार र दुष्टहरूको विनाशको लागि हो। म हरेक युगमा धर्म स्थापित गर्न सक्षम छु।यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।। परित्राणाय साधूनाम् विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
बालेन सर ले एक्लै गर्न सक्नुहुन्न र एमाले का झोले वडा अध्यक्ष पनि गर्ने दिँदैन र नेपाली जनता एकजुट भएर सडकमा आउनु पर्यो अनि मात्रै यो देश ले विकास पाउँछ जे होस् ढिलो चाँडो भएपनि बालेन लाई सपोर्ट र साथ छ जय नेपाल🇳🇵🇳🇵🇳🇵
बालेन शाहले गरेको काम राम्रो छ। समर्थन मेरो पनि छ। तर आफ्नो कार्य क्षेत्र अधिकारभन्दा बाहिर नजाँदा राम्रो। जनताको समर्थन छ भन्दैमा अलिकति अधिनायकवादी जस्तो देखिन्छ। तपाईँले गल्ली, पिच र गल्लीका बाटोहरू सफा गर्ने कुरामा ध्यान दिनुहोला। त्यो नै हो तपाईंको अधिकार र कार्यक्षेत्र। मिलाएर अनि मिलेर जानुहोस्। विदेशमा जस्तो नेपालमा विकास गर्नु अलि गाह्रो छ। किनकि हाम्रो संविधान, भौगोलिक अवस्था र समाज नै त्यस्तै छन्। त्यसैले सबै कुराको ध्यानमा राख्नुहोला।
22 no oda ma complain aauxa newroad ko bato ma hidna garo vo vanera , complain aauta haina hajarau. Kura bato nai hataune ta haina ni ? bato ko 1 meter ma footpath liyera janata lai sahaj banaune ho . ra arko kura sadak bivag le banako bato haina tyo ra nata tyo sadak bivvag ko aadhikar ma parxa tyo mahanagar ko chetra ma parxa . Balen ko galti aafai aayera nirikxan nagrnu hoo tara kaam 100% thikxa .
सडक विभागको क्षेत्र अधिकार: 1. मुख्य राजमार्गहरूको निर्माण, मर्मत, र सुधार। 2. राष्ट्रिय र अन्तर्राष्ट्रिय सडक संजालहरूको व्यवस्थापन। 3. सडक सुरक्षा र यातायात नियमहरूको कार्यान्वयन। 4. सडक सञ्जालको विकासका लागि परियोजनाहरूको योजना र कार्यान्वयन। 5. सडक गुणस्तर र मापदण्डहरूको अनुगमन। महानगरपालिकाको क्षेत्र अधिकार: 1. स्थानीय सडकहरूको निर्माण, मर्मत, र व्यवस्थापन। 2. सडक बत्तीहरूको व्यवस्थापन र मर्मत। 3. ट्राफिक व्यवस्थापन र यातायात नियमहरूको कार्यान्वयन। 4. सडक सफाई र फोहोर व्यवस्थापन। 5. सडक सुरक्षा र यातायात नियमहरूको पालन। काठमाडौंको नयाँ सडकमा: नयाँ सडकको बाटोमा सडक विभाग र काठमाडौं महानगरपालिकाको निम्न अधिकार र जिम्मेवारीहरू छन्: 1. सडक विभाग: • मुख्य सडकको मर्मत र पुनर्निर्माण। • सडकको गुणस्तर सुनिश्चित गर्नु। • ट्राफिक व्यवस्थापनका लागि आवश्यक पूर्वाधार विकास। 2. काठमाडौं महानगरपालिका: • स्थानीय सडकहरूको मर्मत र व्यवस्थापन। • सडक बत्तीहरूको व्यवस्थापन। • सडक सफाई र फोहोर व्यवस्थापन। • ट्राफिक नियमहरूको पालना सुनिश्चित गर्नु। दुबै निकायले आफ्नो अधिकार क्षेत्रभित्रको काम प्रभावकारी रूपमा सम्पन्न गरेर जनताको सेवा गर्नु महत्वपूर्ण छ।
Ah ah thulo vaes party ko jhole...ramro kam gareko lai appreciate gar... nepal ko aile samma k chai sudhareko xa government le...aile kei nakhai kam garni manxe aayo ani muji khate haru ufreko xa paesa khana napayera
ओलीले बुझ्नु पर्ने सर्व प्रथम ओली काठमाडौँ महानगरपालिकाको मेयर होइन ! साथै ओली प्रदेश प्रमुख होइन !ओलि देशको सर्वेसर्व होइन !अनि यो कुरा उखानको गुखानेहरुले पनि बुझ्नु पर्छ ! काठमाडौँ देशको राजधानी हो ! राजधानी बिगतमा फोहोरको खानी थियो! बिद्दवान भएर मात्रै हुंदैन यदि त्यसको बिचार चरित्र मानसिक्त राम्रो छैन भने त्यो व्यक्ति देशको निम्ति काम छैन !बालेनले जे गर्यो सहि गर्यो राज्यको जग्गा लुटने नियम कानून मिचेर आफूखुशी घर टहरा बनाउने अनि उल्टै धम्की पिटने ! यो कहाँको नियम हो ? शहर बजारमा फुटपाथ नभएको सडक के राजमार्ग हाइवे हो ?
पेटीमा हिँड्ने महिला दिदीबहिनीलाई थाहा होला मैलेभोगेको छु धक्का! कति जोगिएर हिँड्नुपर्छ भन्ने कुरा यो चिनी काजी अध्यक्ष भन्नेलाई के थाहा बालेन शाह जिन्दाबाद देश र जनताको मर्म बुझ्ने उहाँ हुनुहुन्छ।
स्थानियको भनाइ सहि हो , 100%पर्किङ्ग माफिया ले गरेको बिरोध हो!
पुरै काठमाडौं को जनता सडक मा आएर सत्ता नै उलट्याउनु पर्छ चोर हरु को
Yes Tara kahile
Yes 👍 ho
K p rong misan 84 niw road
Ea arko balen aayax 😂😂
सहमत
अर्को पल्ट बालेन PM 🕴️ हुनु पर्छ ✓✓
👇 vote 💬
Ho ho dai
Mero kerako pm
@@ridamriwanvai timro kera ghar ma liyera jau ra timro baini ko ma ghusau bujeu
@@ridamriwan यो muji पनि विकास विरोधी हो
जय बालेन शाहा 👍️❤️🇳🇵❤️
यहाँ बोल्नु भएको सबैजना कति बुध्दिमानी रहेछ। बिकास प्रेमी भनेको वहाँहरु हुन। धेरै बुध्दिमानी यहाहरुलाई सलाम गर्न चाहान्छौ।
यो दाजुको कुरा एक दम सहि छ ,,,
अब नेपाल🙏🙏❤️❤️को बिकास स्वतन्त्र जनताको हातमा जाने छ हेर्दै जानुहोस
बालेन जि हरेसनखानु मलाई थाहा छ सत्य जहिले पनि एक्लो हुन्छ तर अन्तत जित सतेकै हुन्छ।जनता साथमा छन।
बुद्धि छ भने अब यो एमाले पार्टी बहिष्कार गर्नुपर्छ कांग्रेस पार्टी बहिष्कार गर्नुपर्छ। भोट हाल्ने त कुरै नगरौं।
यी सबै एमालेका झोलेहरू हुन् , यिनीहरुले गर्दा नेपालको यो अवस्था भएको हो, Rip झोलेहरु
नेपाल सरकारका जिम्मेवार पदमा बसेर अकुत कमाउनेहरुकाे सम्पतिमाथि छानवि गर्न जनताले अब धावा वाेल्नु जरुरि छ । २०८१ सालले साथ दिनेछ ।
यो दाइ यकदम सहि बोल्नु भाको छ
ओली अराजक देश बेचुवा देश दोरहि बिकास बिरोधि फटाहा हो। आफुले ३५ बर्षसम्म केही खुतयाउन सकेन मेयर बालेन साहले दुई चार महिनामै आमुल परिवर्तन गरेको हुनाले ओली र ओलिका झोलेहरु आतियका हुन।जय बालेन।
सडक विभागले बालेन संग पंगालिन मात्र याे काम गरेकाे हाे, सडक विभागले काम गर्ने भए देशका हजारौं सडक हरुकाे बिजाेग हुने थिएन।
सडक बिभग भन्ने मन्छे एक नम्बरको पागल हो भन्ने कुरो प्रष्ट बुजियो ।
बालेन अब को प्रधानमन्त्री हुनुपर्छ
जय देश। जय बालेन। नमस्कार
पाटी भक्तिलाई होईन देश भक्तिलाई साथ दिउ जय बालेन जय देश जय बिकास
न्यूराेडकाे सबै स्थानियहरू बालेनकाे काममा समर्थनमा छन । तेहा बिराेध गर्न एमालेका वडा अध्यक्ष र झाेलेहरू हुन । विश्व सम्पदा क्षेत्रमा फुटपात ठुलाे हुनुपर्छ । सडक दुइ लेन मात्र भए पुग्छ ।
84 मा एमाले सकिने भयो✋बरु प्रचन्ड को सिट बढ्नु सक्ने छ👍️♥️
😂😂parchanda ko joley,Sabai lai falni ho,aba youth ko palo ho
Tyo hatyara ni hatxa
kp , parchanda , shrea sab lai falna parx..
Congress, Maoist,MLA n raprapa hatau ni parxa Aba ati bayo yerni haru
Khulkiyo prachande KO seat badna ta.
स्थानीय चुप नबस्नुस बालेन सर को साथ हजुरहरूले नै दिनुपर्छ ,,,
100% सहिकुरो गर्नुभो
जय बालेन❤❤❤,पार्किङ माफियाको बिरोध हो यो त
नेपालको अबको प्रधानमन्त्री बालेन शाह।
बालेन राम्रो काम हो गये एमाले
ओलि लाई लखेटीदेउ समाज जनता बिरोधी त्यहीँ पाखण्डि हो
धन्यवाद बैनि सही बोलेको मा,
उखानेले जे भनेपनि कुनै अर्थ छैन आम नेपाली जनता बालेनको पक्षमा छन्
न्युरोडमा फुटपाथ बढाउनुपर्छ भनेर सबै आम नागरिकहरू खुसिछन ।
पार्टीका झोले र भ्रष्टहरूले पार्किङ राखेर लुटेर खान नपाएर
बिरोध गरिरहेकाछन ।
जय मेयर वालेन शाह🎉🎉
जब जब धर्मको हानि हुन्छ, हे भरत!
अधर्मको उत्थानको लागि आफैलाई सृजना गर्छु।
यो धर्मीहरूको उद्धार र दुष्टहरूको विनाशको लागि हो।
म हरेक युगमा धर्म स्थापित गर्न सक्षम छु।यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनाम् विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
बालेन सर ले एक्लै गर्न सक्नुहुन्न र एमाले का झोले वडा अध्यक्ष पनि गर्ने दिँदैन र नेपाली जनता एकजुट भएर सडकमा आउनु पर्यो अनि मात्रै यो देश ले विकास पाउँछ जे होस् ढिलो चाँडो भएपनि बालेन लाई सपोर्ट र साथ छ जय नेपाल🇳🇵🇳🇵🇳🇵
गाई धोएर सुङ्गुर हुदैन, मापदण्ड अनुसार सडक देशैभरी हुनुपर्छ, जय बालेन
जय बालेन शाह 💕
यस्ता बुद्धिजीवी जनता भए भने देश बनिन् धेरै समय लाग्दैन 🙏🙏तपाईं हरु सबैको जय होस
जले जति बिरोध गरेनि बालेनकै जित हुन्छ किन कि बालेन नेपालको बिकाश हो हामी सम्पुर्ण नेपालीको हिरो हो
Thank you Balen Sir you are the great तपाांई लाई 108 तोपको सलाम KP Oli नेपालको सबै भनदा पापी अधार्मी,फताहा, भ्रष्टचारी मानछे हो।
जय बालेन काम सुरु गनु पछ
i am with BALEN from NEW ROAD
बालेन तिमी मा मात्र नेपाली छोरा रहेछौं ,
I'm with Balen
Anytime for him...
बिकाउ वडा अध्यक्ष भन्यो त दिदीले के यो सत्य हो
सबै प्रदेशका जनताको हिड्ने न्यूरोडको पेटिबाटो बढाउनुपर्छ
पार्टीको झोला बिर्सेर देशको बिकाश गर्न तर्फ लाग्नु पर्छ राम्रो काम मा साथ दिउ।
Ekdam 100% Sahi Kura vannu vayo jay balen
सही बोलेको। बालेनको सोच राम्रो हो।
बालेन शाहले गरेको काम राम्रो छ। समर्थन मेरो पनि छ। तर आफ्नो कार्य क्षेत्र अधिकारभन्दा बाहिर नजाँदा राम्रो। जनताको समर्थन छ भन्दैमा अलिकति अधिनायकवादी जस्तो देखिन्छ। तपाईँले गल्ली, पिच र गल्लीका बाटोहरू सफा गर्ने कुरामा ध्यान दिनुहोला। त्यो नै हो तपाईंको अधिकार र कार्यक्षेत्र। मिलाएर अनि मिलेर जानुहोस्। विदेशमा जस्तो नेपालमा विकास गर्नु अलि गाह्रो छ। किनकि हाम्रो संविधान, भौगोलिक अवस्था र समाज नै त्यस्तै छन्। त्यसैले सबै कुराको ध्यानमा राख्नुहोला।
22 no oda ma complain aauxa newroad ko bato ma hidna garo vo vanera , complain aauta haina hajarau. Kura bato nai hataune ta haina ni ? bato ko 1 meter ma footpath liyera janata lai sahaj banaune ho . ra arko kura sadak bivag le banako bato haina tyo ra nata tyo sadak bivvag ko aadhikar ma parxa tyo mahanagar ko chetra ma parxa . Balen ko galti aafai aayera nirikxan nagrnu hoo tara kaam 100% thikxa .
सडक विभागको क्षेत्र अधिकार:
1. मुख्य राजमार्गहरूको निर्माण, मर्मत, र सुधार।
2. राष्ट्रिय र अन्तर्राष्ट्रिय सडक संजालहरूको व्यवस्थापन।
3. सडक सुरक्षा र यातायात नियमहरूको कार्यान्वयन।
4. सडक सञ्जालको विकासका लागि परियोजनाहरूको योजना र कार्यान्वयन।
5. सडक गुणस्तर र मापदण्डहरूको अनुगमन।
महानगरपालिकाको क्षेत्र अधिकार:
1. स्थानीय सडकहरूको निर्माण, मर्मत, र व्यवस्थापन।
2. सडक बत्तीहरूको व्यवस्थापन र मर्मत।
3. ट्राफिक व्यवस्थापन र यातायात नियमहरूको कार्यान्वयन।
4. सडक सफाई र फोहोर व्यवस्थापन।
5. सडक सुरक्षा र यातायात नियमहरूको पालन।
काठमाडौंको नयाँ सडकमा:
नयाँ सडकको बाटोमा सडक विभाग र काठमाडौं महानगरपालिकाको निम्न अधिकार र जिम्मेवारीहरू छन्:
1. सडक विभाग:
• मुख्य सडकको मर्मत र पुनर्निर्माण।
• सडकको गुणस्तर सुनिश्चित गर्नु।
• ट्राफिक व्यवस्थापनका लागि आवश्यक पूर्वाधार विकास।
2. काठमाडौं महानगरपालिका:
• स्थानीय सडकहरूको मर्मत र व्यवस्थापन।
• सडक बत्तीहरूको व्यवस्थापन।
• सडक सफाई र फोहोर व्यवस्थापन।
• ट्राफिक नियमहरूको पालना सुनिश्चित गर्नु।
दुबै निकायले आफ्नो अधिकार क्षेत्रभित्रको काम प्रभावकारी रूपमा सम्पन्न गरेर जनताको सेवा गर्नु महत्वपूर्ण छ।
Ah ah thulo vaes party ko jhole...ramro kam gareko lai appreciate gar... nepal ko aile samma k chai sudhareko xa government le...aile kei nakhai kam garni manxe aayo ani muji khate haru ufreko xa paesa khana napayera
New road मुख्य सडकमा पर्छ कि स्थानीयामा पर्छ? मुख्यमा पर्छ बने किन? यो कुनै highway त होइन,
अहिले सम्म सरकारी निकायले गरेको सेवा त सबैलै देखिरहेकैछ।
के पि ओलि ले जे गरे पनि ठिक अरुले राम्रोगर्दा बेठीक
जहाँ बाटो बिक्रेको छ त्यहाँ डोजर हान्दा हुन्छ, आबो सडक बिभागले रात रात बनाउदो रहेछ चाहे भने त, जय बालेन❤️❤️❤️❤️❤️
❤ JE HOOS BALEN SAHI CHA .❤🎉
क्याबाद काठमाडौंका जनता र नागरिकलाई धेरै धन्यवाद छ जयहोस, सत्य तथ्य कोजय।
स्थानीय बासिन्दा हो । न्यू रोड लाई ऐतिहासिक शहर बनाउने राजनेता बालेन सरको योजना सफल बनाउन सहयोग गर्नुहोला। पछि पछुताउनु पर्ला है।
ओलीले बुझ्नु पर्ने सर्व प्रथम ओली काठमाडौँ महानगरपालिकाको मेयर होइन ! साथै ओली प्रदेश प्रमुख होइन !ओलि देशको सर्वेसर्व होइन !अनि यो कुरा उखानको गुखानेहरुले पनि बुझ्नु पर्छ ! काठमाडौँ देशको राजधानी हो ! राजधानी बिगतमा फोहोरको खानी थियो! बिद्दवान भएर मात्रै हुंदैन यदि त्यसको बिचार चरित्र मानसिक्त राम्रो छैन भने त्यो व्यक्ति देशको निम्ति काम छैन !बालेनले जे गर्यो सहि गर्यो राज्यको जग्गा लुटने नियम कानून मिचेर आफूखुशी घर टहरा बनाउने अनि उल्टै धम्की पिटने ! यो कहाँको नियम हो ? शहर बजारमा फुटपाथ नभएको सडक के राजमार्ग हाइवे हो ?
बुढोको एउटा किट्नि बेच्न पर्न जस्तो छ गिरि बन्दुकको पैसा 💸 तिर्न लाइ कसो हो?
Bechne hoina sabi nikalera antyeshti garnu parxa yesko
त्यो बुढोको किढ्नी किन्ने कुन मुर्ख हुनछ होला।
Malai ta laagchha kp ra chinikaji ko tauko ma brain ko satta kidney hola ,kidney ko thau ma brain bhayera yesto sadhe bhayeko.
जये बालेन सर्❤️❤️❤️💓
Balen Saha ji ko Jaya hos 👍💐🙏🏾🇳🇵🇳🇵🇳🇵
जय बालेन जय बाफेन
बालेन शर बधाॅई स्थानीयता खुसिछन् पार्किङका कमिशनखान नचायर विरोधगरेकाहुन
दारी तेस्सै फुलेकाे हैन रहेछ दाईकाे जे बाेल्नु भयाे एकदम ठिक
ए! पत्रकार पत्रुकार प्रश्न जनताको बालेनको खिलाफमा नलेख नबोल।
मेरो त मेयर बालेन ज्यु प्रती फुल सपोर्ट छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤
KP Oli ho virus yo desh ko
Bless everyone god 💸🌈💰
केपी यो देशमा नचाहीने रास्ट्रघाती जनघाटी हो ।
सहि भन्नू भयो दाइ ले, फटाहा नेता हरु
Ma balen sir ko sath ma chu , balen sir ko lagi jyaan dinu tayar chu , desh banaunu ra bachaunu lai antim aasa hunuhuncha, jai desh
बलेन या सो तन्त्र ले राम्रो काम गरेको छ पुराइ नेपाली जन्ता ले सपोर्ट गर्नुहोला, पार्टी ले गर्दा देस सिदीसको
पेटीमा हिँड्ने महिला दिदीबहिनीलाई थाहा होला मैलेभोगेको छु धक्का! कति जोगिएर हिँड्नुपर्छ भन्ने कुरा यो चिनी काजी अध्यक्ष भन्नेलाई के थाहा बालेन शाह जिन्दाबाद देश र जनताको मर्म बुझ्ने उहाँ हुनुहुन्छ।
अव वालेन सडक विभाग विरूद्द अदालत जानु पर्छ
सहि काम गर्दै छ।बिकास गर्न नचाहनेहरू मेयर बलेन शाहदेखि जलेका हुन।बिकास बिरोधिहरू तर्सेका हुन।बिकास बिरोधिहरू मुटु काम्न थालेको हो।
Next prime minister Balen ❤💪
८४मा यी ठुला पाटी लाई बाई बाई नेपालीका जनता दाजुभाइ ❤❤
फुट पाथ बास्तबमै साघुरो छ । बिस्तार गर्नै पर्छ ।
Daju hajur ko kura sahi ho.
Vittri bato ma k ko khattam hunxa
Jhole.
Wow 👌 dd gaumai khednu parxa kp lai
यो केपी ओलीलाई जेल हाल्नुपर्छ
Balen is the best
सहि कुरा हो हजुर को जय बालेन
अब न्यूरोड मा चक्का जाम गर्नु पर्छ
स्थानीय न्युरोड बासी उठ्नु पर्यो बालेन जि यो प्रयास लाई सफल पर्नु पर्यो👍️
Rip Gumale ra jhole haru
वाउ!
सदैब यस्तै साथ दिनु पर्छ बालन सरलाई।
जय बालेन❤❤
बालेन शाह, जिन्दा बात, जिन्दा बात, जिन्दा बात ❤❤❤❤❤
Kp dupako jholeeharu aba Balen shahlai support garr
बालेन ले अब आन्दोलन को नेतृत्व गर्नु पर्यो यो गणतन्त्र लाई फालौ बिकाश बिरोधि लाई ठुलो खाल्डो खनेर पुरौ
म धरान बाट हाे बालेन जय बालेन जय नेवाल जय जनता❤❤❤🙏🙏🙏👍️👍️👍️💪💪💪💪
यो दाजुको बोलीमा दम छ । बालेनलाई सबैले सहयोग गरम ।
देशको सबै जनताको प्रत्यक्ष मतबाट pmबनुपरछ
Jay Balen ❤, all public support is with Balen
1000 right answer sir ji Full support ❤️💕❤️💕❤️❤️🔥❤️💕💕🥰🥰❤️💖🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰❤️💖🥰
साँच्चिकै नया आऊनेछ्न् भोलिका दिनहरुमा, Jai Balen
Goahed #balen आम नेपाली ❤जनता तपाईको साथमा छन ❤❤❤
❤ दाई कुरा सई हो❤ दाई धन्यवाद ❤
बालेनले भ्रष्टाचार गर्ने ठाउनै नराखेर भ्रष्टाचार गर्ने
केही ठाउँ सुर्क्षित भएको भए बालेन भ्रष्टाचारलाइ वा वा बालेन हुनेथिये ।
बालेन साहा जिन्दावाद
Jay balen ❤🇳🇵 स्थानियहरुको कुरा मन पर्यो ,
Balen SIR Nepalko Ek Deshbhakta sapoot hunuhunchha.
सेर बहादुर भात प्रचण्डे दाहाल केपि अचार अनि रबि तरकारी भएसी बालेन जस्तो सच्चा रास्ट्र भक्त र उनको काम देखेर यो नाटक रचिएको हो
ओली एण्ड कंपनी देशमा हुन्जेलसम्म केही हुनेवाला छैन ।
जय होस् सबैको!!!?
यिनीहरुले गर्दा नेपालको यो अवस्था भएको हो i बालेनको सोच राम्रो हो।
बालेन शाह मेयर साबलाई सबै युवाहरू मिलेर सहयोग गरौं।।
जय बालेन,अब बालेन अगाडि आउनै पर्यो,ओलिलाई पाखा लगाउ
स्थानीयहरुको भनाई राम्रो लाग्यो