@@Analytical_xyz no, because the current corrupt government doesnot allow it as they know they will lose .he may become prime minister only in the next election.
@@dynamoentertainment6629प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमत्री बन्नने नियम हुनुपर्छ अनि कोई माइको लालले बालेन् र हर्क लाई हराउन सक्दैनन् जय राष्ट् जय नेपाल 🙏🙏🚩🚩🇳🇵🇳🇵🚩🚩
यी भिडियो हेरिरहदा मेरा आँखा रसाइरहेका छन साच्चिकै नेपाल र नेपाली जनताले एउटा देश प्रेमी र जनता प्रेमी युवा नेता पाएका छौ अब हामी दलालहरु सङ्ग अन्तिम लडाइ लड्नु पर्छ र हामीले जित्नुपर्छ र यो लडाइको जित बालेन को मात्र होइन सारा नेपाली जनताको हुने छअन्तिम सास रहुन्जेल सम्म बालेनला साथ दिनुपर्छ
बालेन भाई तपाईँ ले काठमाण्डूलाई मात्र मुहार चेन्ज गर्ने होईन 75 जिल्लामा नै मुहारलाई चेन्ज गर्नुपर्छ बालेन भाई योदेस बनाई देउ जंनताको चाहना पुर्याई देउ जय बालेन जय बालेन जय बालेन बानभाई जिन्दावाद जिन्दावाद जिन्दावाद
बालेन सर ले धेरै राम्रो काम गर्नु भयो सच्चा देश भक्ति ईमानदार युबा बालेन सर लाई सलाम छ ति पुराना नेता हरु अर्बौं खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार केपि ओलि देउपा आरजु माधब पर्चन्ड सबै लाई खत्म अन्त्य गर्न जरुरी छ पर्छ भ्रष्टाचार मुक्त नेपाल बनाउनु जरुरी छ पर्छ बल्ल हाम्रो नेपाल सबै ३ करोड नेपाली जनता हरु युबा हरु को हित हुन्छ अब सच्चा देश भक्ति ईमानदार युबा हरु मिलेर नेपाल सरकार बनाउनु जरुरी छ पर्छ जय नेपाल आमा❤❤❤❤❤❤❤❤❤
तलाइ के चाहिन्छ? -मलाइ सक्षम युवा चाहिन्छ। -मलाइ असल ब्यक्ती चाहिन्छ। -मलाइ नयाँ राजनीतिक शक्ति चाहिन्छ। -मलाइ सस्कृती चाहिन्छ। -मलाइ प्रेरणा चाहिन्छ। -मलाइ देशप्रतिको भावना चाहिन्छ। -मलाई न्याय चाहिन्छ। -मलाइ नियम कानुन सबैमा बराबरी चाहिन्छ। -मलाइ बिकास चाहिन्छ। -मलाइ बालेन चाहिन्छ। -मलाइ बुद्ध चाहिन्छ। -मलाइ नेपाल चाहिन्छ। र अन्त्यमा मलाइ त्यही रहस्यमय चाहिन्छ।
Ho yestai ramro2 news lyayo vaney yo chanel nepal ko no.1 huna samaya lagdaina ni astauna lageko gham matra kati kura garnu udauna lageko surya ko pani kura garum na balen is next nepali prime minister we love balen❤❤❤❤❤❤❤✊✊✊✊✊✊
Mr. Balen, I know the transformation can only be possible from honest leadership. If you won't leave this attitude I am sure Nepal Aama will transfer, so much than normal public didn't expect. Love you Mr. Balen ❤❤❤🙏🙏🙏. Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
Khatrai edit garexan editorle love it hai love it. ❤ Balen maile dekheko lee quanwu ho ❤ Nepal ka lagi yadi yo craze lai creativity ma rupantaran garna sake
@@sangamkc9690 बालेनलाई मतलब छैन को छबि को जिबि ,को रबि। बालेन नामै काफी छ। नाम जोड्दै हिडेर दुख नगर भाई। बालेन एउटा ब्राण्ड हो।जाऊ भाई त्यो कुइएको आलु लिएर। जय बालेन
The Balen brand नामै सुन्दा मुस्कान छरिदिन्छ मुहार मा|सबै नेपाली जनता को नयाँ नेपाल को भरोसा,आशा, बालेन PM बने पनि सबै को घर मा Balen को फोटो राखेर पूजा गर्नु पर्छ/ जय बालेन !! Jay Balen!! Jay Nepal!! ❤️❤️
बालेनका कट्टर समर्थक यता Like गरौ
subscribe plz❤
✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼
Jay balen✊🏼✊🏼✊🏼
Balen
@@Durga_Prasaii Direct election gare ra her 🌚🐷 Sarkar ko raja ra ko bideshi gulam 🐷❤️ Jai Nepal 🇳🇵💪
बालेन भनेको बाघ हो अरु सबै स्याल हुन। जय बालेन 🙏🇳🇵
@@Hamro_Pahad afai le paleko Bagh le afai lai Khana ni sakxa be careful
बालेन् एक व्यक्ति मात्र हैन विश्व राजनीति ब्राण्ड हुन जय बालेन् ❤🇳🇵
हामी चाहन्छौ , बालेन भविष्यमा प्रधानमन्त्री बनुन !!!
Not in this system. We need pratyaksh nirvachit PM as balen.
@@Analytical_xyz thats not gonna happen.
@@rohanchapagain4026 I don't think so. It's just a matter of time.
@@Analytical_xyz no, because the current corrupt government doesnot allow it as they know they will lose .he may become prime minister only in the next election.
Banun haina banau nu parcha ❤
बालेन सबै का यक मात्र आस ❤
सबै नेपालीको आयु लागोस
बल्ल राम्रो समाचार भन्नू भयो
Prime minister vote!!
Kp oli ( cmt)
Balen(like)
Prime minister pani Nepali janta bata nai चुनिनु पर्छ !
Direct Election hunu paryo@@dynamoentertainment6629
@@dynamoentertainment6629प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमत्री बन्नने नियम हुनुपर्छ अनि कोई माइको लालले बालेन् र हर्क लाई हराउन सक्दैनन् जय राष्ट् जय नेपाल 🙏🙏🚩🚩🇳🇵🇳🇵🚩🚩
बालेन अब प्रधानमन्त्री हुनुपर्ने देशको आवश्यकता हो
Balen दाइ लाई मन पराउने जति यता हाजिर हौ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय बालेन राम्रो काम गर्नु भाको छ अझै जनप्रिय काम गर्दै जनताको मन जित्नु शुभकामना🙏।
बालेन जस्ताे चाहियकाे नेपाल लाई।
बालेन एक ब्यक्ति एक पद होइन हरेक नेपालीको आशा विश्वास र सोच हो, अभियान हो,, जय बालेन🎉❤🇳🇵🙏
यी भिडियो हेरिरहदा मेरा आँखा रसाइरहेका छन साच्चिकै नेपाल र नेपाली जनताले एउटा देश प्रेमी र जनता प्रेमी युवा नेता पाएका छौ अब हामी दलालहरु सङ्ग अन्तिम लडाइ लड्नु पर्छ र हामीले जित्नुपर्छ र यो लडाइको जित बालेन को मात्र होइन सारा नेपाली जनताको हुने छअन्तिम सास रहुन्जेल सम्म बालेनला साथ दिनुपर्छ
जनताको मनको समाचार पस्किनु भएकोमा धन्यवाद ।।🙏🇳🇵 जय बालेन्❤️
बालेन को बिरोध, आलोचना गर्ने भनेको त्यै पार्टी को झोले हरु ले मात्र हुन् जय नेपाल 🇳🇵जय बालेन जय देश
एक मात्र आशा , भरोसा र विश्वास , बालेन ।
बालेन भाई तपाईँ ले काठमाण्डूलाई मात्र मुहार चेन्ज गर्ने होईन 75 जिल्लामा नै मुहारलाई चेन्ज गर्नुपर्छ बालेन भाई योदेस बनाई देउ जंनताको चाहना पुर्याई देउ जय बालेन जय बालेन जय बालेन बानभाई जिन्दावाद जिन्दावाद जिन्दावाद
बालेनले यो देशका देशद्रोहीलाई बाँच्न कठिन बनाउने छ, बालेन अहिले को आवश्यकता हो
जय बालेन जति यता हाजिर हौ❤
जय देश जय बालेन ।।❤❤❤ बालेन मन पर्ने हरु येता हाजिर हुम हैइ
Yes he should be the Next prime minister of Nepal.❤❤❤
Not in this system. We need pratyaksh nirvachit PM as balen.
Balen is brand ❤❤
देशै भरी बालेनमय बनाउनु पर्छ अन्तिम आशा भरोसा बालेन
बालेन एउटा ब्रान्ड हो अब देश नै बालेन मैत्री हुन्छ।
बल्ल सत्य किरा गर्नु भयो ❤
बालेन सर ले धेरै राम्रो काम गर्नु भयो सच्चा देश भक्ति ईमानदार युबा बालेन सर लाई सलाम छ ति पुराना नेता हरु अर्बौं खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार केपि ओलि देउपा आरजु माधब पर्चन्ड सबै लाई खत्म अन्त्य गर्न जरुरी छ पर्छ भ्रष्टाचार मुक्त नेपाल बनाउनु जरुरी छ पर्छ बल्ल हाम्रो नेपाल सबै ३ करोड नेपाली जनता हरु युबा हरु को हित हुन्छ अब सच्चा देश भक्ति ईमानदार युबा हरु मिलेर नेपाल सरकार बनाउनु जरुरी छ पर्छ जय नेपाल आमा❤❤❤❤❤❤❤❤❤
हिस्ट्री भनेको फेरिने चिज हो भाइ बालेन अहिले सम्म आको थिएन 💪💪💪✊✊✊🥰🥰🥰
बालेन जिन्दावाद ✊✊ नेता हरु होशियार ☝️
❤जय नेपाल जय बालेन सर।।
नेपाल आमा को असल सपूत हुन रभी लामिछाने बालेन हर्क गोपि हमाल यस्तै युवाहरूलाई अब हामि नेपाली ले चिन्न सक्नु पर्छ
Harka sampang ko naam na Lida huncha tyo manche hoina sungur ho parichalit manche ho tesko kaam 84 maa sakincha
सबै थिक छ रबि जस्ताे ठग अपराधि डाका गफादि जस्ताे दुर्घन्ध फाेहाेरकाे किरालाइ फुल र मन्दिरकाे अमृतसङ्ग तुलना गर्न मिल्दैन रबि अाधुनिक चाेर
यसरी सत्य,सब्य र भव्य रूपमा समाचार प्रशारन गर्ने nepal times लाई धन्यवाद छ जय बालेन जय नेपाल।।।
बालेन सर होईन बालेन दाइ हो मन मुटुको दाइ हो।त्यस्ता सरहरु कति आए कति मन मुटुमा बस्ने बालेन जस्तै अरु दाइहरु आउन जरुरी छ❤️❤️🙏🙏🇳🇵🇳🇵
Satya kuro grnu bhyo hjur 🎉🎉🎉🎉
balen is a brand❤❤❤
जय बालेन जय देश
बालेनले नेपालकाे जय गर्नेवाला छन
तलाइ के चाहिन्छ?
-मलाइ सक्षम युवा चाहिन्छ।
-मलाइ असल ब्यक्ती चाहिन्छ।
-मलाइ नयाँ राजनीतिक शक्ति चाहिन्छ।
-मलाइ सस्कृती चाहिन्छ।
-मलाइ प्रेरणा चाहिन्छ।
-मलाइ देशप्रतिको भावना चाहिन्छ।
-मलाई न्याय चाहिन्छ।
-मलाइ नियम कानुन सबैमा बराबरी चाहिन्छ।
-मलाइ बिकास चाहिन्छ।
-मलाइ बालेन चाहिन्छ।
-मलाइ बुद्ध चाहिन्छ।
-मलाइ नेपाल चाहिन्छ।
र अन्त्यमा मलाइ त्यही रहस्यमय चाहिन्छ।
Next PM balen
बालेन लाई प्रधान मन्त्री भको देख्न पाउने छु भन्ने मलाइ पुर्ण बिश्वास छ। जय नेपाल,बालेन जिन्दावाद
बालेन ले देश चलाउने भए भने त म खादी जदैन होला😢
Ho yestai ramro2 news lyayo vaney yo chanel nepal ko no.1 huna samaya lagdaina ni
astauna lageko gham matra kati kura garnu udauna lageko surya ko pani kura garum na
balen is next nepali prime minister we love balen❤❤❤❤❤❤❤✊✊✊✊✊✊
Must be PM
बल्ल राम्रो समाचार बनायछ
Kuro shai grnubhyo hjur🎉🎉🎉❤❤❤❤
Good luck Balen sir 👍🇳🇵
बालेनलाई प्रधानमन्त्री बनाउने हो अब अनि मात्र यो देश बन्छ।
we want balen ❤️❤️🙏🙏
Balen Only Balen Be Present Positive Only Be Alert Nepal Times
i like balen shaha
very good balen
Jay Balen🇳🇵🇳🇵🇳🇵
नेपाललाइ नेपाल बनाउन बालेन अहिलेको आवश्यकता बनिसकेको छ। जय बालेन ।
जय नेपाल।।
Mr. Balen, I know the transformation can only be possible from honest leadership. If you won't leave this attitude I am sure Nepal Aama will transfer, so much than normal public didn't expect. Love you Mr. Balen ❤❤❤🙏🙏🙏.
Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
बालेन रास्ट्रको हिरो हुन भोलिका बालबालिका र आजका युबायुबतीको ढुकढुकी हुन बालेन🎉🎉
सम्मान छ।र हामी नेपाली जहीले पनी hjrko साथमा छौ। जय baalen, जय नेपाल 🙏🌹🙏🌹🌹🙏🌹
बालेन शाहा जिन्दाबाद धेरै धेरै माया ।❤❤❤
Nepal ko brand ho balan balan balan❤
जय होस मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤
बालेनको समर्थक यता हाजिर हौ।है।
Yes Balen shah have to be next pm of Nepal😊🔥💪❤
Full support for Balen shah😊🔥💪❤
Not in this system. We need pratyaksh nirvachit PM as balen.
❤❤जय बाले दाइ
Next PM Balen ❤❤
Balen भनेको राजा हो नेपालको अब जय बालेन ❤❤❤
धन्यवाद नेपाल टाइम्स
Very good Nepal times media for honest news ❤😇
अबको प्रधानमन्त्री हो बालेन
My favourite hero balen dada
wow ! The hero of nepal"s history , jay nepal n jay BALEN
Very Good for the news Nepal times ❤❤ watching from UAE lop ew balen dai n Nepal times entire team...❤❤❤🎉🎉
बलेन को साथ मा को को छ हाजिर हुम
जय बालेन❤
अब पालो युवाको जय होस् बालेन सर र सारा नेपाली को
subscribe plz❤
Mr. Balen ❤( An honest leader can really give happiness to people ❤).
Jay Mr. Balen, Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
दवाव मुम्त !
प्रधानमन्त्री हुनै पर्छ " नेपाल र नेपालीको लागि "
Very talent and patrotic person .we are proud to have balen in our country❤❤
बालेनका कटर समर्थन यता like गरौं
Well done congratulations to Balel Shaha and media from London UK 🇬🇧🙏💗🌹❤️🇬🇧
शाहसि र आटिलाे नेपालकाे आमा सच्चा सुपुत्र बालेन शाह🙏🙏
जय बालेन ❤
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
जय बालेन हाम्रो बालेन्❤️🇳🇵
तपाई मात्र बालेन को भिडियो बनाउनुस् तब भ्यू जान्छ।❤❤❤❤❤
Really guies ,
Respected Balen is Great .
Khatrai edit garexan editorle love it hai love it. ❤ Balen maile dekheko lee quanwu ho ❤ Nepal ka lagi yadi yo craze lai creativity ma rupantaran garna sake
रबि बालेन सरकार जिन्बाद❤
Balen sana aru jodnu vaneko murkhai matra hunexa ki kaso janata ho
@@sangamkc9690 बालेनलाई मतलब छैन को छबि को जिबि ,को रबि। बालेन नामै काफी छ। नाम जोड्दै हिडेर दुख नगर भाई। बालेन एउटा ब्राण्ड हो।जाऊ भाई त्यो कुइएको आलु लिएर। जय बालेन
रबि अाधुनिक चाेर डाका अपराधि गफादि फाेहाेरकाे बेक्टाेरियालाई पवित्र वालेनसङ्ग तुलना नगर पाप लाग्छ काइते
Balen on top❤❤
Jye balen🔥
साना युटुव साथी यक है यक अर्को लाई सपोट गरम अगाडि बढाै❤
जनताको आवाज तपाइको tv बात धन्यवाद
जय बालेन ❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अरु नेताहरु त के हो के ( बालेन् नै हो हिरो ❤️❤️
क्रेज सधै एकनाश हुदैन । यो क्रेजलाई अराजक भिड बनाउने हैन, रचनात्मक काममा लगाउन सक्षम भए यो सफलता १०० गुणा बढ्छ ।
Mero bhanai chahi yo hoki crezz hoss nahos matlab xain but honest hunu paryo..भ्रष्टाचार nagare pugyo...kam t dherai gaarisake...
Ho craze eutai hudaina tara yo craze baddai jaanexa jati puraano generation ghatdai jaanxa teti baddai aauxa naya craze naya generation sangai
@@HollowEmptyVoid right. Craze should be lead toward creative and innovative functions, so we can experience advance development.
Thank you for making this video😊❤❤
आज राम्रो खबर येस्ले
Jay balan
Sooner or later He is going to be a Face of Honest Nepalese people ❤️
बालेनको जय होस
No one can beat Balen. सक्छ कसैले ।
Balen Nepal ko sunrise 🌅 ho🙏🙏
नेपाल को इतिहास जब परिवर्तन हुन्छ तब बालेन को नेतृत्व मा सरकार चल्छ
The Balen brand नामै सुन्दा मुस्कान छरिदिन्छ मुहार मा|सबै नेपाली जनता को नयाँ नेपाल को भरोसा,आशा, बालेन PM बने पनि सबै को घर मा Balen को फोटो राखेर पूजा गर्नु पर्छ/ जय बालेन !! Jay Balen!! Jay Nepal!! ❤️❤️
बालेन को कट्टरपन्टी समर्थक सबै मीलेर सस्क्राईब गरौ। तपाई हामी युवा मिलेर देश बनाउन पर्छ।✊🏼✊🏼✊🏼
100% next pm balen🇳🇵🇳🇵