भीम रावल सहित ३ जनालाई कारवाहीको वास्तविकता | आनन्द पोखरेल | Global Talk | Global TV HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ม.ค. 2025

ความคิดเห็น • 20

  • @ghanshyamparajuli1015
    @ghanshyamparajuli1015 18 วันที่ผ่านมา +3

    यो पत्रकार हो कि पत्रुकार पाटी बिधानको बारेमा केहि पनि जानकारी नभएको

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j 18 วันที่ผ่านมา +1

    पाटिले एक्दम ठिक गर्यो अझै अलि ढिलो भो।

  • @basantakhanal7528
    @basantakhanal7528 18 วันที่ผ่านมา +1

    ग्लोबल जी टिभीका बारेमा नकारात्मक कुरा एउटामात्र गर नारन जी ! तिमी त्यहाँ रहन्छौ कि रहन्नौँ ?

  • @narayanprasaddevkota2347
    @narayanprasaddevkota2347 18 วันที่ผ่านมา

    आन्तरिक पद्धतिमा चल्नु पर्छ

  • @homsubedi32
    @homsubedi32 18 วันที่ผ่านมา +1

    पहिले त अतिथि संग बोल्दा उपरखुट्टी लगाएर प्रस्न सोध्ने कस्तो प्रकारको पत्रकार परेउ ...????

  • @skp334
    @skp334 18 วันที่ผ่านมา +2

    morality binako disciplineko kunai aartha xaina vanne kura yo manxelai kasle sikauxa????

  • @puspaprasai8924
    @puspaprasai8924 18 วันที่ผ่านมา

    यो पत्रकार लाई लोकतन्त्र भनेकै थाहा रहेनछ ! अन्तर पाटि लोकतन्त्र सिकाजुनु पर्ने भो यो पत्रकार लाई ! कठै देश्का पत्रकार सबै ऋषि धमला जस्तै 😂😂

  • @puspaprasai8924
    @puspaprasai8924 18 วันที่ผ่านมา

    लोकतन्त्र भनेको छाडातन्त्र होइन !!

  • @krishnashahi5712
    @krishnashahi5712 18 วันที่ผ่านมา

    पत्रकार ले शही प्रश्न गरेका छन हरी लंठेहो पत्रकार ले पनीओली बा हाई हाई भनन खोजेका हौ,लोकतंत्र भनेको यही हो आलोचना गर्न नै नपपाईने हो

  • @puspaprasai8924
    @puspaprasai8924 18 วันที่ผ่านมา

    कृकेटरले इनको स्टुडियो मा बलिङ र ब्याटिङ गरे इनको हालत के होला !😂 खेल फिल्ड्मा खेल्ने हो रूममा होइन !!

  • @JayaBohara-dy2pt
    @JayaBohara-dy2pt 16 วันที่ผ่านมา

    Data ko ho kam xai na

  • @tormelimbo6027
    @tormelimbo6027 18 วันที่ผ่านมา

    एस्ता झोलेको कुरा नसुनौ

  • @RajanNeupane-yr2re
    @RajanNeupane-yr2re 18 วันที่ผ่านมา

    तिमीहरुलाई दशाले कुत्कुत्यो

  • @TpeshSawad
    @TpeshSawad 18 วันที่ผ่านมา

    Kp tantra ho ra ko ka guchatera haru yo ho

  • @bhimrakhal9450
    @bhimrakhal9450 18 วันที่ผ่านมา +1

    म एमाले होइन बिधान किन हेर्ने रे नबुझेर के प्रस्न गर्छौ त हरिलाल पत्रकार

  • @reshchhetri2812
    @reshchhetri2812 18 วันที่ผ่านมา +1

    यो दाईको प्रश्न गुला जस्तो लाग्यो, पार्टी भित्रको आन्तरिक कुरा त बाहिर बोल्दै हिड्न मिल्दैन होला। बहुमत को कुरा मान्नु पर्ने होइन ?

  • @narguragai2663
    @narguragai2663 18 วันที่ผ่านมา

    Yo Amale lai 84 ma 1 sit nee napaunee gari nepali lay vote garnu parxa dherai ghamandi ko party