ILAM इलामको २६ नम्बर पिल्लरको कथा || Gufa Patal नेपाल भारत सीमानाको यस्तो अनौठो स्थान Antu kanyam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 พ.ค. 2024
  • #purviblues #ilam The most beautiful but underrated place of ilam

ความคิดเห็น • 326

  • @cr7lover924
    @cr7lover924 2 หลายเดือนก่อน +41

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵

    • @Durgadevi-ds7en
      @Durgadevi-ds7en 2 หลายเดือนก่อน +2

      ❤😂😢😮😅😊

    • @preetishrestha5387
      @preetishrestha5387 2 หลายเดือนก่อน +1

      888888888888

    • @VhanuBghakta
      @VhanuBghakta 2 หลายเดือนก่อน +1

      Iग े​@@Durgadevi-ds7en

  • @prakashkaineeofficial
    @prakashkaineeofficial 2 หลายเดือนก่อน +21

    म पश्चिम डडेलधुराको हु । तर पनि अहिले बिगत १ बर्ष देखि इलाम फिक्कल मा बस्दै आएकोले मलाई धेरै मन पर्न थाल्यो । केहि सुन्दर ठाँउ घुमी सकेको चु । I Love Ilam, i love my country ❤❤

  • @user-xk4kf4lz1u
    @user-xk4kf4lz1u 2 หลายเดือนก่อน +7

    मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏🇳🇵जय नेपाल🇳🇵👌❤️

  • @basantmalla8053
    @basantmalla8053 หลายเดือนก่อน +6

    जिबन मा एक पटक पुग्नै पर्ने ठाउँ र समय जुराएर म पनि अबस्य जाने छु यो ठाउँ घुम्न।म सुदूपश्चिम डोटी बाट

  • @dharmarajdahal6650
    @dharmarajdahal6650 2 หลายเดือนก่อน +6

    म चि हजुरको नियमित दर्शक सारै राम्रो लाग्छ हरेक भिडियो।

  • @radhikashrestha6471
    @radhikashrestha6471 หลายเดือนก่อน +4

    म पनी२०७५ सालतिर अन्तुको पोखरीर चिया बगान घुमेको थिए। आज फेरी सचिन सरको पुर्बीब्लुजबाट उक्त स्थानको पुरा भिडियो हेर्न पाउदा अत्यन्तै खुशी लागेको छ।Thank you so much PURVI BLUES team🙏🏻❤️🥰🇳🇵

  • @pb9916-c8s
    @pb9916-c8s 2 หลายเดือนก่อน +5

    नेपालको इलाममाभएको चियाबारीको रमाईलो दृष्य हेर्न पाउदा मननै आनन्दीत भएको छ ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 หลายเดือนก่อน +1

    धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalojha5186
    @kamalojha5186 2 หลายเดือนก่อน +13

    7 दिन को प्रखाइ ग्रने साथिहरु हाजिर हुनुस त।जय नेपाल्🇳🇵🇳🇵🇳🇵

  • @seetabhandari6514
    @seetabhandari6514 2 หลายเดือนก่อน +8

    नेपालका स्वर्ग झैं सुन्दर रमणीय स्थल र सचिनकाे व्याख्या गर्ने शैली अति नै मनमाेहक लाग्छ।

  • @premkckcprem3179
    @premkckcprem3179 2 หลายเดือนก่อน +3

    ❤❤प्रदेश मै भए पनि आफनो जनम भुमी नेपाल का शुनदरण ठाऊ हेरने अबशर दिनु भएको एक दमै खुशी लाको छ सचिन सर लाई धेरै धन्यबाद म नियमित दरशक हाल अबुदाबी दुबइ नेपाल घर रैना दिबी छहरा पाल्पा

  • @Amazingmys
    @Amazingmys 2 หลายเดือนก่อน +4

    भिडियो को अन्त्यमा मनै छोयो सचिन सर,भारत तर्फ पक्कि सडक छ नेपाल को हालत जहिले पनि यस्तै...जस्तो भए पनि आफ्नै देश को माया लाग्ने ❤नेपाल को कुना कुना पुगेर यत्तिको मेहनत गर्नु भएको मा सचिन सर लगायत सम्पूर्ण टिमलाई धन्यवाद 👏👏🇳🇵 नमस्कार 👏👏

  • @sushilagiri5671
    @sushilagiri5671 2 หลายเดือนก่อน +4

    पाचवटा अ को पहिचान बोकेको इलाम नेपालको पुर्बी भागको हरियाली बाताबरणिय सुन्दरताको पुर्णरुप हो। म मोरङमा टिचिङ्ग गर्दा बिद्यार्थी लिएर पिक्निक गएको याद दिलायो यो भिडियोले। मजाले पुरै भिडियो हरियो रमाइलो लाग्यो। धन्यवाद सचिन दा 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @ganeshbaniya6066
    @ganeshbaniya6066 2 หลายเดือนก่อน +5

    पर्यटन पर्बद्न गर्नु नै आजको आवश्यक हो इलाम बिश्वको मानिसले एक चोटि घुम्नै पर्ने ठाउँ जिल्ला हो❤

  • @bxbdxnjd1938
    @bxbdxnjd1938 2 หลายเดือนก่อน +2

    Ilam ko yati matrai hoi yastai ramailo sundar thau haru aru pni dherai.xa from ilam now saudi

  • @lonlyheart3717
    @lonlyheart3717 2 หลายเดือนก่อน +4

    सचिन सर एक पल्ट ताप्लेजुङ पथिभरा को भिडियो बनाउनु पर्यो केवलकार बनाउने भन्दै रातारात गुरासको रुखहरु काटिएको रैछ यस्तो अपराध कर्मको चौतर्फी विरोध हुनुपर्छ अहिले सम्म कुनै पनि राष्टृय मिडिया हरुमा यो खबर आएको छैन सचिन सर बाट पहल होश भन्ने मेरो कामना छ

  • @rajandasofficial2566
    @rajandasofficial2566 หลายเดือนก่อน +2

    तपाईंको video ले गर्दानै मेरो अन्य देश घुम्ने विचार नै परिवर्तन भयो। किनकी हाम्रै देश नै स्वर्ग जस्तो छ भने अरूको बाट के मोहित हुनु।

  • @rewatipdparajuli7963
    @rewatipdparajuli7963 หลายเดือนก่อน +1

    Nice collection
    watching from kanyam

  • @basudevpathak7418
    @basudevpathak7418 2 หลายเดือนก่อน +2

    इलाम बजार,पशुपति त धेरै पटक पुगियो,तर मुख्य ठाउँ त हेर्नै बाँकी रहेछ त ..वाह सुन्दर, मनमोहक अन्तु ,छब्बिसे !!

  • @kirankarki797
    @kirankarki797 หลายเดือนก่อน +2

    Watching from Biratnagar
    Very nice video sir

  • @alinarai2053
    @alinarai2053 2 หลายเดือนก่อน +2

    कति रमणीय ठाँउ र video sachin sir👌👌👌👌❤❤❤

  • @celinarai9873
    @celinarai9873 2 หลายเดือนก่อน +2

    Watching from Darjeeling Mirik India 🇮🇳

  • @sandeshgurung5487
    @sandeshgurung5487 2 หลายเดือนก่อน +3

    भिडियो संगै कति मिठास बोली धेरै रामाइलो र अनान्द लग्यो।❤❤❤❤❤

  • @dilsunuwarnepal2790
    @dilsunuwarnepal2790 หลายเดือนก่อน +1

    Aaja KO video sarae ramaelo lagyo ma sindhuli bata ❤❤❤

  • @rodangurung97
    @rodangurung97 2 หลายเดือนก่อน +3

    हाम्रो इलाम असाध्यै राम्रो छ सम्पूर्ण मा इलाम घुम्न आउनुस र स्वर्गिय आन्दन लिएर जानुहोस् भनी आग्रह गर्दछु ।
    धन्यवाद सचिन सर &Purvi blues🙏
    इलाम को अझ लुकेको ठाउँहरूको भिडियो हेर्न पाउँ?

  • @pradeeppokharel7435
    @pradeeppokharel7435 หลายเดือนก่อน +1

    Thank you so much Purvi Blues team and Sachin sir❤️Tapaii la hamroo purvima nii yestoo thau xa vanneraa dekhaii dinnuu vakoo ma❤❤❤❤

  • @premchettri7599
    @premchettri7599 2 หลายเดือนก่อน +1

    Viewing From Sikkim,lovely place ilam,thanks for the video 🎉🎉

  • @nibeshthapa2053
    @nibeshthapa2053 2 หลายเดือนก่อน +2

    सचिन sir प्रती हार्दिक नमन ।।🙏🙏

  • @chandrarai8492
    @chandrarai8492 หลายเดือนก่อน +1

    yo bato ma hidirahanxu tarapani yo vedio herda ahile nai gaihalau jasto lagyo malai❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ani tapaiharuko vedio herna sarai man parxa

  • @premrai1594
    @premrai1594 หลายเดือนก่อน +1

    Good descriptions with perfect videography, great & thanks !

  • @rameshkhanal5056
    @rameshkhanal5056 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद सर यति रमणीय ठाउँ घुमाउनु भएकोमा।।

  • @visnukarki8611
    @visnukarki8611 2 หลายเดือนก่อน +2

    Atti Ramro थाऊ Hamro। इलाम । इंडिया को नोएडा बात वीडियो Herdai। जय नेपाल

  • @bhimmagar1643
    @bhimmagar1643 2 หลายเดือนก่อน +2

    Ati Sundar video jaya nepal 🙏 waching UAE

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 หลายเดือนก่อน +1

    कास श्रीअन्तु कहि स्वर्गबाट झरेकाे तहैन!!! कति भाग्यमानी स्थानीयहरु ।

  • @mo2han
    @mo2han หลายเดือนก่อน +1

    धन्यबाद सचिन सार लाई नेपाल को गुमनाम ठाउँ उजागर गरि रनु भयेको मा तपाईं को video अन्येन्त राम्रो lagchh🙏🙏

  • @user-ig6sz7jc4v
    @user-ig6sz7jc4v หลายเดือนก่อน +1

    हिरा जस्तो नेपाल देस माहा बादर हरुको हातमा परेको हुना अझै पछि परेको छ बिकास मा देस ।

  • @vinayjabegu8857
    @vinayjabegu8857 หลายเดือนก่อน +1

    नमस्कार सर मलाई हजुरको भिडयोहरु हेर्न एकदम रमाईलो लाग्छ। म पनि ईलाम बासी हु। हाल कर्म भुमि दक्षिण कोरिया बाट हेर्दैछु सर।धन्यवाद सर।🌹🙏

  • @sandipbhusal868
    @sandipbhusal868 2 หลายเดือนก่อน +1

    Mero Ilam ko sathi lai samjhiye yo herda :) Love from NYC, USA

  • @JENNYELECTRICALENGINEERI-gz3yz
    @JENNYELECTRICALENGINEERI-gz3yz หลายเดือนก่อน

    अहिले सम्मकै पृथक कन्टेन्ट सचिन सर,र यो सबै नेपालीको लागि गौरबको कुरा हो I❤❤❤❤❤❤❤😊हाल म जर्मन बाट हेर्दैछु I

  • @kalsangpelho
    @kalsangpelho 2 หลายเดือนก่อน +1

    नमस्ते🙏म चाहिँ नुवाकोट जिल्ला घ्याङफेदी बाट कति राम्रो इलाम । म बाचा का साथ इलाम मा चाँडै आउने छु मेरो प्यारोदेशको ईलाम जिल्ला जुन सोर्ग सुन्दरता ले भरिएको अत्ति सुन्दर जिल्ला जुन मेरो favourite जिल्ला पनि हो धेरै खुसी लाग्छ😍🥰 म पहिला दार्जीलिङ बट आउने क्रममा पशुपति नाका हुँदै आको थियो तर घुम्ने समय मिलेन एकदिन कन्याम इलाम चिया बारीमा घुम्न आउने बाचा गर्दा छु .....k❣️k...I love 🇳🇵 ilam🥰😍

  • @kamalpokhrel3742
    @kamalpokhrel3742 2 หลายเดือนก่อน +1

    हाल ktm, हाम्रै इलामको यस्तो लुकेको ठाँउ (श्रीअन्तु बाट उता) हेर्न र जान्न पाइयो , धन्यवाद सचिन सर र सम्पुर्ण टिमलाई । साथै अर्को रोचक ठाँउको भिडियाेकाे प्रतीक्षा गर्दै ।

  • @dhurbarai9590
    @dhurbarai9590 2 หลายเดือนก่อน +1

    Enjoying the panoramic natural views of beloved nepal with lovely explantion of Newpane sir is really awrsome. Look for more........

  • @samjhanagurung2130
    @samjhanagurung2130 2 หลายเดือนก่อน +1

    I am looking from UK very nice video ❤

  • @prakashsharma5379
    @prakashsharma5379 หลายเดือนก่อน +1

    M out of country ma xu but nepal ko barema hajur marfat dherai gyan pairaheko chhu dherai dherai dhanayabaad hajur lagayet sabai team lai
    Jai Nepal

  • @padamgurung9624
    @padamgurung9624 หลายเดือนก่อน +1

    नमस्ते सचिन ज्यु धन्यवाद टक्र्याउन चाहन्छु हजूरलाई नयाँ श्रृंखलाको लागि!!!

  • @MRChelifungVlogs
    @MRChelifungVlogs 2 หลายเดือนก่อน +1

    One of the best place ilam
    अनि दाई को voice मा वरण गरिएको प्राकृतिक सुन्द्रार्भा एक दम महोनिय 🤗🌻💐

  • @gjungkhanal4075
    @gjungkhanal4075 2 หลายเดือนก่อน +1

    सबैमा नमस्कार 🙏🙏
    अति सुन्दर हाम्रो नेपाल
    मौका मिले कुनै दिन अबस्से जाने छु गुम्म्न लाई जय नेपाल नय नेपाली 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimgautamgautam2642
    @bhimgautamgautam2642 หลายเดือนก่อน +1

    इलामको पर्यटकीय स्थलको प्रसार गर्नुभएकोमा धन्यवाद सर ! तर कन्यामबाट सिधै श्री अन्त, तिनतले गुफातिर लाग्नु भयो, कन्यामबाट फिक्कल हुँदै बरबोटे,रम्फोक,पान्दाम हुँदै गोर्खे बजारसम्म जानू भएको भए, त्यसबिचमा पर्ने अलैची विकास, काजीका पुराना ईतिहास, दोर्जे गुफा,त्यसलाइ लप्सेढाड गुफा पनि भनिन्छ, २०० वर्ष अघि बनेका एतिहासिक घर,जस्ता कैयय हेर्न लायक ठाउहरु बाकी नै रह्यो ।

    • @PURVIBLUES
      @PURVIBLUES  หลายเดือนก่อน

      Gorkhe ilam pahile nai gai sakeko xau
      th-cam.com/video/rgNAYeDm1Hc/w-d-xo.htmlsi=hgu8LfSd7Ob0NoFN

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d หลายเดือนก่อน +1

    म पनि यो सुन्दर ठाउँ कन्यम घुमेको एक बर्ष भए छ निकै याद गर थियो त्यो पल जीवन भर कन्यमलाइ याद गरिरहने छु र समय मिल्यो भने फेरि आउने छु ❤

  • @sandeshlamichhane9587
    @sandeshlamichhane9587 2 หลายเดือนก่อน +1

    कत्ति धेरै धन्यबाद दाजु हाम्राे स्थानीय पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार गरि दिनु भएकोमा सारै रमाईलो छ हाम्रो गाउँ हाम्रो ठाँउ

  • @udhabbasnet8700
    @udhabbasnet8700 2 หลายเดือนก่อน +1

    प्यारो नेपाल 👌 मानमोहक दृश्य 👌 उत्कृष्ट प्रस्तुति 👌

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 หลายเดือนก่อน +1

    Great 👍👍👍 video thank you... beautiful view + good knowledge... about Nepal....india border...❤❤❤

  • @user-uf4fz9sy9r
    @user-uf4fz9sy9r 2 หลายเดือนก่อน +1

    जे होस् खुसी लाएको छ मलाई एकदम धेरै पूर्वी ब्लुज भिडियोहरू एकदम मनपर्छ मलाई साह्रै खुसी पनि लाग्छ😊

  • @mukeshshahi8624
    @mukeshshahi8624 2 หลายเดือนก่อน +1

    Nice🎥 video👍 Frome new Delhi

  • @sanjayarai5793
    @sanjayarai5793 หลายเดือนก่อน +1

    Wow kati ramroo video harek episode herna layk ko hunx tysaile every episode na xitai hernny gareko xu Mero desh eyti ramro xa vanera thaha thiyna but dekhnna paiyoo khusi lagyo I love purbi blus family ❤️

  • @santoshnepal1554
    @santoshnepal1554 2 หลายเดือนก่อน +2

    आहा भिडियो मा देखिएका ती सुन्दर पाहाडहरु मेरै घरको आगन बाट छर्लङ्ग देखिन्छ्न अर्जुन्धारा1 धन्यबाद

  • @roshanpokhrel631
    @roshanpokhrel631 หลายเดือนก่อน

    just wow ...Excited to be there soon ...love from India

  • @user-rw6gc6fr2h
    @user-rw6gc6fr2h หลายเดือนก่อน

    Watching from dubai sarai ramro thaw hamro Nepal natural beauty

  • @aashatamang902
    @aashatamang902 2 หลายเดือนก่อน +1

    Tapai ko video haru herer dherai khusi lagxa dai aafu nai gayer ghumeko jasto lagxa Daaiii yesari nai nirantarta dinu hola daii हार्दिक धन्यवाद दाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Raihasta89
    @Raihasta89 หลายเดือนก่อน +1

    धेरै राम्रो छ र तपाई लाई पनि धेरै भन्दा धेरै धन्यवाद हाल मलेशिया बाट हेर्दै छु

  • @ghanashyamsapkota1779
    @ghanashyamsapkota1779 2 หลายเดือนก่อน +1

    Not even missed a single from you sir ❤️

  • @deepakneupane7644
    @deepakneupane7644 หลายเดือนก่อน +1

    न्यौपाने वशंको नाम उच्च राख्नु शुभकामना।

  • @SarangRaee
    @SarangRaee 2 หลายเดือนก่อน +17

    अब उभौली आउनु लाग्यो साल्पा सिलिचुङ को video बनाउनु न दाजै❤❤❤ राई हरु को उत्पती को थलो भन्छन जानू नपाये पपनि ह्जुर को भिदियो को मार्फत हेर्ने रहर छ दाजै❤❤

  • @phurbatamang1379
    @phurbatamang1379 2 หลายเดือนก่อน +1

    Wow very beautyful place ❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 2 หลายเดือนก่อน +1

    अति सुन्दर ठाउंहरुकाे अत्यन्त रमाइलाे यात्रा।शुभकामना ।

  • @amritsunuwar21
    @amritsunuwar21 2 หลายเดือนก่อน +1

    Ati sundar manamohak drisy herna paiyo sarai khusi lagyo nepalma pani ysto thaun rahex purvi blues lai tq 😊

  • @user-hc2rr2qd8c
    @user-hc2rr2qd8c หลายเดือนก่อน +1

    सारै राम्रो ठाउँ मैले आनन्द हेरेर लिए

  • @Darpanlimbu10
    @Darpanlimbu10 หลายเดือนก่อน +1

    घरमै बसि बसि नेपाल भरि घुमेको महसुस हुने Thank you so much puivi blues 💙🙏

  • @ritamainali6319
    @ritamainali6319 2 หลายเดือนก่อน +1

    कती मिठो छ सचिन सर तपाईंको भन्ने तरिका 😮😊❤

  • @jeetbahadur4274
    @jeetbahadur4274 หลายเดือนก่อน +1

    मेराे नाम जित बाहादुर बिसाेकर्मा हाे मेराे घर दाङदेउखुरि मसुरिया हालै साउदि अरब बाट सर हजुर हरुलाई धेरै धेरै धन्बाद छ सर आफ्नै देस नेपाल धेरैठाउ घुमन नपायेपनि हेर्नपाउदा धेरै खुसि छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @thakurale2805
    @thakurale2805 2 หลายเดือนก่อน +1

    हाल साउदी अरब बाट हेर्दै छु है सचिन सर बिदेशी भुमिमा भएता पनि नेपाल मै भएको आभास दिलाइदिनु भयो हजुर लाई धेरै धेरै धन्यवाद ❤❤

  • @DeepakSingh-yq3kt
    @DeepakSingh-yq3kt 2 หลายเดือนก่อน +1

    Hami siliguri..darjeeling..bata herdai chu. Hamro purkha haru ilam bata ahko ho..

  • @dharaneygunda9544
    @dharaneygunda9544 หลายเดือนก่อน

    अहिले जाउ जाउ लाग्ने ठाँउ ।
    सारै राम्रो ठाँउ ।
    मलाइ चै असाद्धै मन पर्यो।

  • @FFSHORTCREATER459
    @FFSHORTCREATER459 2 หลายเดือนก่อน +2

    घम्न जान नपाए पनि भिडियो हेर्न पाउँदा खुशी लाग्छ

  • @bhairajrai8182
    @bhairajrai8182 หลายเดือนก่อน +1

    म कठमडौबाट तपाइको विडियो धेरै मन पर्छ।

  • @harimayawaiba-hw4el
    @harimayawaiba-hw4el หลายเดือนก่อน +1

    Nepal ko barema janna puda dhanne bad sir

  • @jackmilan6750
    @jackmilan6750 2 หลายเดือนก่อน +1

    घरबाट टाढा बसेरा नेपाल को इलम देख्दा मन हर्षित भयो 😍😍

  • @umakumarisharma4362
    @umakumarisharma4362 หลายเดือนก่อน

    म सिक्किम बाट हेर्दै छु साह्रै रामो तथा सुन्दर,मनोरम दृष्य रहेको लें एक पटक हाम्रो तथा सपरिवार को भ्रमण गर्ने इच्छा छ धन्यवाद सरलाई

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 2 หลายเดือนก่อน +1

    कति धेरै सुन्दर ठाउहरु देखाउनु हुन्छ सचिन दाइले👌❤️🇳🇵

  • @Mr_subedi_
    @Mr_subedi_ 2 หลายเดือนก่อน +1

    हरित नगरी , पुर्व एवम् पहाडकी रानी इलाम ❤️💫

  • @cheyongmagarofficial
    @cheyongmagarofficial หลายเดือนก่อน +2

    साथीहरूले एउटा कुरो यद गर्नु भएको छकी छैन ! लक्षमी सर अभाव महसुस भयो

  • @suryabhaktanakarmi2912
    @suryabhaktanakarmi2912 2 หลายเดือนก่อน +1

    Prastuti yekdam ramro lagyo dherai dhanyabad xa bhai haru laee

  • @ramansinghrai6587
    @ramansinghrai6587 2 หลายเดือนก่อน +1

    Saciikaii aafaii manmohak vlog lagxa ma aafaii ghumdaiixu❤🎉

  • @Khusheevlogs
    @Khusheevlogs 2 หลายเดือนก่อน +1

    Ilam kati beautiful xa tya ko manxe haru saro lucky 🍀

  • @hemprasadrai9111
    @hemprasadrai9111 2 หลายเดือนก่อน +1

    I love each and every video of Purviblues, and intonation of Sachin sir is equally matching with the beauty of the vlog.

  • @user-hz8yc9vy8f
    @user-hz8yc9vy8f 2 หลายเดือนก่อน +1

    Wow wow very nice place ❤❤❤❤❤

  • @rjirbtraveler3880
    @rjirbtraveler3880 2 หลายเดือนก่อน +1

    Let’s support all.. Korea bata ni herdai chum sir ❤❤❤

  • @sujan-fitness1390
    @sujan-fitness1390 2 หลายเดือนก่อน +1

    I am from nawalparsai and my wife from shreeantu illam

  • @DurgaGhimire-dh5tw
    @DurgaGhimire-dh5tw 2 หลายเดือนก่อน +1

    Dherai ramro ma nachutai herxu

  • @user-yd6ud6bx7l
    @user-yd6ud6bx7l 2 หลายเดือนก่อน +1

    Sir Sachinjyu ani Nepal ko Purvi Blues ko entire team haru lai muri muri dhanyabad takrauna chahanchi,karan hjr haru le naulo naulo thaun haru dekhaunu huncha ani tyo thaun haru ko barema bujhaunu huncha,afhu pugna na payeni na pugeko thaun haru ko aulokan garaunu huncha,so once again boundless thanks to you nd to your entire team members 🙏💐🙏💐🙏💐

  • @jtrvlog9534
    @jtrvlog9534 2 หลายเดือนก่อน +1

    From Bhojpur😍🇳🇵❤️🙏1st comment

  • @rajankhatiwada1738
    @rajankhatiwada1738 2 หลายเดือนก่อน +1

    🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵Jay nepal

  • @parshuniroula9380
    @parshuniroula9380 2 หลายเดือนก่อน +1

    जति हेरे पनि हजुर पुर्बै रमाइलो❤❤❤❤

  • @kezzo9333
    @kezzo9333 หลายเดือนก่อน +1

    Hajur Sikkim bata❤

  • @payangovlog8492
    @payangovlog8492 หลายเดือนก่อน +1

    प्रस्तुति पनि त्यस्तै ठाउँ पनि त्यस्तै तपाईं पनि एक सिनेमाको जस्तै हिरो हो हाम्रो लागि

  • @SanamSampang-dc6lv
    @SanamSampang-dc6lv หลายเดือนก่อน +1

    म पनि इलाम बाट अबको अगाडिको भिडियो चाहिँ पाचथर ताप्लेजुङ हुनु पर्छ है😊😅

  • @suga667
    @suga667 หลายเดือนก่อน +1

    Watching your vlog from Darjeeling ❤

  • @itsmylife631
    @itsmylife631 2 หลายเดือนก่อน

    धन्यवाद छ! सचीन भाई (सर) लाई, जो भिन्न भिन्न स्थानहरुको जानकारी दिने गर्नु हुन्छ। नेपाल भारतको सम्बन्ध बारे जो उल्लेख उक्तिबद्ध गर्नु भयो, सटीक अनुमान लाग्यो।

  • @HopefulCrescentMoon-jj4cu
    @HopefulCrescentMoon-jj4cu 2 หลายเดือนก่อน +1

    Watching from pyuthan❤

  • @ambikarai3469
    @ambikarai3469 2 หลายเดือนก่อน +1

    Akdamai Ramlageo amamama wow ❤❤❤❤❤ lovely💕😍💕😍 katiramro Nepal ko shin jaga thau herda sorga jastoi lakxa 🥰🥰🥰🥰🥰Tara manchey vhane khali upattro garne upatro dekhi pani garikana nahuna upatro garne paretak Chan 😱😰😲😯😨🙏🙏🙏