र,कथाको अन्त्य नमिठो लाग्यो।जब केही गर्छु भनेर मान्छे देशमा लगानी गर्छ र माटो प्रति मरिहत्ते गर्छ नतिजा उल्टो भैदिन्छ। उहाँको सपना साकार होस् पून हार्दिक शुभेच्छा 🙏
कथाको अन्त्यमा आँखा भरि आँशु आएको पत्तै भएन खासमा नेपालको माटो उर्भर भएता पनि राज्य स्तर बाट सहयोग नहुदा देउकुमार दाइ जस्ता कृषक पलाएन हुन बाध्य छन् देउकुमार दाइको सपना ढिलै भएपनि पुरा होस् सुभकामना हेर्ने कथा टिमलाई विषेश धन्यवाद
कति राम्रो कार्यक्रम बनाउनु भयो नेपालीको बिकास पत्रकारिता को एउटामात्र उदाहरण हो ,। अझै देशको कुना कुनामा पुगेर हामिलाई पनि आफै पुगेजस्तै बनाउनु होला ।कहिले पश्चिम् को हिमाल पहाड को कथा कहिले पुर्बी पहाड को कथा कहिले सुनकोशिको तिरै तिर मा बग्दै जिबिका गर्ने मानिसको कथा देखाउनु हुन्छ।यो सबै कथा हेर्दा हेर्दा मलाई पनि आफ्नै गाउँमा दुख सुख केही नयाँ काम गर्न उत्प्रेरित गर्दैछ । धन्यवाद 🙏🙏🙏🙏🙏
कथा प्रेरणादायी छ तर अन्तीममा जे कुरा आयो त्यसले साह्रै नरमाइलो लाग्यो । यस्तै छ हाम्रो देश, सरकारी कर्मचारी, राजनीति गर्ने स्थानीय देखि केन्द्रीय स्तरका नेताहरू, देशमा केही गरौं भन्ने सोच भएको ब्यक्तिलाई कसैले सहयोग गर्दैनन् । उल्टै कसरी हुन्छ खुट्टा तानेर लडाउन प्रयासरत हुन्छन् ।
दिदि यो कार्यकरम सारै राम्रो छ हामी जस्ता युबाले देश मै केही गर्न पर्छ भन्ने जोस जागर आउँछ अजै हेर्ने कथा लाई अलि लामो गराउना पर्यो 1घन्टा जतिको अनि यो कार्यकरम को प्रस्तोता हजुर नै हुना पर्छ 😍
मेरो नुम्बरि साहेब खुशि लाग्यो । उन्नत जात का साथै माटो सुहाउदो उत्पादन गर्नु भएको रहेछ। युबक युबतिहरुको प्रेनान बन्नुभएको रहेछ। सफल्ताको कामना गर्दछू।🙏👍👍🙏
दाईले नेपाल को त्यो ग्रामीण भेगमा आफ्नो जिबनमा आर्जेका सम्पुर्ण चिज लगानी गरी जुन सपना देख्नु भाको छ पक्कै पनि पुरा हुनेछ भन्ने विश्वास लिएको छु जुन प्रयास गर्नु भयो त्यो एकदम सह्रणिय छ पैसा पैसा भन्दै नेपाल मा केही छैन भन्ने एउटा पुस्ता को लागि उदाहरण बनेको छ धन्यवाद छ लाहुरे दाई अनि हेर्ने कथा टिमलाई
अति नै आनन्द आयो, मन रमायो ! आफ्नै ठाउँ स्वर्ग हुन्छ - खाली मेहनत गर्नु पर्छ र लागि रहनु पर्छ ! बधाई छ राईजी लाई ! कलेजका बहिनी हरु नेपालको उज्ज्वल भविस्य हुन् ! ( सफलता पुग्ने मुख्य बाटो भनेको लगनशिलता हो, जो लागि रहन्छ उ सफल हुन्छ ) Excellent video, Herne Katha!
बिद्या जि धेरै राम्रो आफ्नै देश र माटोको माया हुनु पर्छ भन्ने सन्देश र कृषी सम्बन्धी जानकारी गराउनु भयो अनि लिम्बु गित पनि सुन्न पाईयो तपाइलाई लाख धन्यवाद ।
भिडियो त्यतीकै राम्रो नै बनेको छ जति राम्ररी पसिनाले फल फलेको छ अझ झन सो स्थान मा कार्यरत व्यक्तिहरु को बुलन्द आंटहरु वास्तवमा राष्ट्रको निम्ती सदैव महत्वपूर्ण छ । लु लु बधाई छ ! 👥🙋🌷🌹🌻🌷🥀🌹💐
आहा कति राम्रो कथा ।।। तर देउकुमार दाइको बिदेशि मोह लाइ त्यागेर ।जन्म भुमिमा रमाउन चाहाने सपना निराश मा परिणत भएछ बुबाको निधन भएछ्।। दुखद खबर फेरि युके जानु पर्ने बाध्यता आइलागेछ्।।नेपाल सरकार को कुनै वास्ता छैन नेपाल मै गर्न चाहानेलाइ।।
सुरुमा कथा हेर्दै जाँदा अत्यन्तै प्रेरणादायी र मनमा जोस जाँगर अायो फेरि अन्तिम मा उही कुहेकाे चोर शासक काे कारणले फेरि विदेशिनु पर्ने अवस्था आउँदा निराश बनायो। एस्त कर्मठ हातहरु जहाँ गए पनि सफल होस् शुभकामना।
यति सम्म पनि सोच्ने लाहुरे हरु हूदो रहेछ मेरो कुनै शब्द नै छैन पुरा होश् वहाँको सपना हरु I am speechless sir 😶 Very inspiring story 🙏👍 Love frm Japan 🇯🇵
हेर्ने कथाको प्रतीक्षा एउटा मीठो प्रतीक्षा हुनपुगेको छ जिन्दगीमा ।कतै टाढाबाट आउँछु भनेर खबर पठाएकी लामो समयपछि भेट हुन लागेको प्रेयसीको प्रतिक्षा झैं।तर जब कथाको नयाँ इपिसोड आउँछ जहिल्यै दोधारमा पर्ने गरेको छु।तत्कालै नहेरौं मन मान्दैन हेरौं पलकमै मज्जा लाग्दा लाग्दै सिद्दिहाल्छ।बडो फारू गरेर हेर्न खोज्छु हुटहुटीले छपक्कै छोप्छ।हेर्ने कथाका सम्पुर्ण टिमलाइ ह्र्दयभरिको साधुबाद।
जिन्दगी समाज सेवा मा बितेको छ । उहाँ को जिन्दगी को कथा बनाएर सुन्न पाये अझै जीवन मा कुनै स्वार्थ बिना केही गर्ने उर्जा आउनेथियो धेरै जनालाइ।। मिल्छ भने एकचोटी प्रयास गर्नु पर्यो🙏🙏🙏
I cried like a baby at the end. Why good peoples, good human beings like Deu Kumar Dai have to suffer more ?? It's hard to digest. It's too harsh too much for him. Despite all odds and ups & downs in his life the brave Deu Kumar Dai managed to pushing his life forward.He is the real fighter.I really impressed with his warrior sprit. I really respect and salute him from bottom of my heart.🙏
अन्तिम को पेज पढ्दा दुःख लाग्यो, नेपाली व्यवसायिे ले अंत मा बेहोर्ने भनेको ऋण नै हो, ६८ साल मा दर्ता भएर २ बर्ष पहिला त्यस्तो जोशिलो motivational speech देका आशा बादी देखिने लाहुरे आज निराश छन्, न सरकार को अनुदान छ, न बजार छ, न बाटो छ, आखिर डेढ करोड ऋण बोकेर फेरि आफू खुद र छोरा लाई विदेश पठाउने विचार मा छन्, यो हामी पहुंच नभएका नेपाली को वास्तविक व्यथा हो !! खै कहिले सुढेरला हाम्रो देश, सायद हाम्रो पाला मुश्किल छ !
दीदी म अमेरिका देखी हजुर को कार्यक्रम हेर्दाई छु!!! तपाइको कार्यक्रम हेर्दा आनि देख्दा सारै मन खुशी हुन्छु कता कता मन भारी भर औँचा अनि आखा रसार आउछ आफनै गाउ घर सम्झेर अहिले नेपाल जाउ आनी नेपाल मै केही गरुम फेरी नेपाल को अबस्था हेर्दा बिरक्त लाग्छ!!! म अमेरिका देखी पनी हजुर को अर्को कार्यक्रम को प्रतिच्छा मा छु||||❤️❤️❤️❤️❤️NEPAL
सुरूमा त टेलर हेरीयो ! १ दिनको पर्खाईपछि पुरा कथा पनि हेरियो । एउटा लाहुरेको मेहनत र परिश्रम अनि त्यो भन्दा अझ गहिरो, विभित बाध्यता र परिस्थितिको बिचमा विदेशी सुख सुविधाको अवसरप्रति जानी बुझी आॅखा चिम्लेर आफ्नै माटोमा कोरिएको कृषी-पर्यटनको सुन्दर सपना हो- ‘लाहुरेको सपनाको कथा’ !! आफ्नै ठाउमा केहि गरीखान्छु भन्नेको लागी त यो कथा बहुत प्रेरणादायी छ !! वास्तवमा हामीले कल्पना गरेको नयाॅ नेपाल, संम्बृद्ध देश,सुखी नेपाली यस्तै सपनाहरु साकार हुॅदै जाॅदा न पूरा हुने हो नि !! तर बिडम्बना, करिब २ वर्ष अगाडी खिचिएको ‘लाहुरेको सपनाको कथा’ आज ‘रिलीज’ हुदॅा यो ‘एपिसोड’ को अति दुखद् अन्तय भएको छ ! हेर्ने जो कसैको चित्त दुखेको छ !! यस्ता सपनाहरु टुटनुले आम किसान बर्ग तथा कृषी पर्यटन क्षेत्रमा केहि नयाॅ गर्न चाहनेहरुका निम्ति राज्यको गैरजिम्मेवारिता प्रष्ट पार्छ तसर्थ म स्थानीय सरकार एवं राज्यका जिम्मेवार निकाय यसतर्फ गम्भिर भई आवश्यक व्यवस्थाका निम्ति पहल कदमी चाल्नहुन अनुरोध गर्दछु !
असाध्यै प्रेरणादायी कथा लाहुरेको । साह्रै राम्रो लाग्यो । लाखौं को लोभ छोडेर गाउँ फर्केर सुदुर भविष्य देखि रहेका लाहुरे देऊ कुमार राई को मेहनत लाई सलाम ।
I’m speechless, so many countless thoughts and emotions. This story got so many learning curves about life and our Nepalese society. I’m truely inspired and motivated by this gentleman. Salute to his guts and Vision. Sad to hear his recent difficulties but yeah that’s on-the-field challenges that we expect to face in Nepal right? Butter fact is they don’t make it easy for a good human being. I’m sure he’ll overcome it and keep moving on. Best wishes daju ❤️❤️ If only I wish our so called local municipality and government support these sort of entrepreneurs and farmers, our society and country will gain a lot of success towards agriculture and local development! Shame on those local people and local government who instead demotivates him!
घरमा बाउले छोराछोरीलाई जतिनै माया गरेपनि छोराछोरीले अाँमानै खोज्छन , त्यस्तै हेर्ने कथामा सबै स्रोता हरुले बिध्या चापागाईनै खोज्छन , त्यसैले हेर्ने कथामा अरुले उद्घोषण गरेको हेर्ने कथा हेर्यो भने नुंन बिनाको तरकारीझै लाग्छ।
सलाम छ लाहुरे ज्युमा । हेर्ने कथालाई जती धन्यबाद दिए पनि कम नै हुन्छ । गर्दा के सम्भब छैन भन्ने प्रेरनाको स्रोत जुटौने हिम्मत हामी नेपाली सामु ल्याउनु भनेको असहज काम हो । 👏👏🙏🙏🙏
No one can narrate stories like you, voice full of magic. May be being a daughter of British Gurkha the story is so close to my heart. हजुरले कुना काप्चामा लुकेको कथाहरू हाम्रो अघि पस्की दिनु हुन्छ यसको लागि आन्तरिक हृदयबाट धन्यवाद 🙏
आफ्नै गाउँ ठाउँ मा केही गर्ने लाउहुरेको सोच तर अन्त्य मा २ बर्ष पछि उनको परिस्थिति देखेर निरास भए 😪 केही गर्ने सोच भएका कृषक लाई नेपाल मा ठाउँ छैन 🙄 उनी पनि कुनै पार्टी को झण्डा बोकेर हिडेको भए साएद अबुदान पाउने थिए होलान 😪
Thankyou dei Kumar sir. I have been planning to do something in my farmland in Ilam. Your work gave me incentive and courage to do something. I will soon book a flight asap for Nepal in max three month.
धिक्कार छ नेपाल सरकार यस्तो देशकै लागि केही गर्छु भन्ने मान्छेले समेत सहयोग पाउदैन भने के हुन्छ 😥 यस्तो जागर भएका व्यक्ति त लास्टमा विदेश जान लागेसी के होला र्😥😥
कस्तो राम्रो कथा !! नेपालको हरेक गाउँ ठाँउले सिक्नु पर्ने कथा । लाउरे दाइलाई धेरै धेरै धन्यवाद ! गाँउ छोड्ने - विदेश जानेले हेर्नै पर्ने कथा ! गर्यो भन्ने के न सकिने रैछ त नेपालमा पनि ! यस्तो कथा हामी सामु ल्याइदिनु हुने विद्या दिदी र हेर्ने काठको सम्पूर्ण टिमलाई धन्यवाद !
Inspirational session. It’s our pleasure to see Bidhya di. The note at end was so heartbreaking. Hope he will stand back, clear his loan and run the farm in better way.
बिध्या जी को बोलचाल शैली असाध्यै राम्रो छ । हर मान्छेले तपाईं सग आत्माकथा बोल्छ । अनि अर्को कुरा टिबि साम्पाङ र देउ कुमारको आमा सगको माया ले आँखा रसायो । अन्त्यमा आएको सपना बिपनाको अनुच्छेद ले झन् निरास र दुखी बनायो । स्थानीय सिंहदरबारका नेताले देउकुमारको समस्या समाधान गरोस् । देउकुमारको जय होस् ।
Ending part of the story make me so emotional 😭😭 Uncle I pray for you 🙏🙏 Your dreams come true and I wish you will be a successful in your agriculture farm ....
Ati sundar katha... salute to Dev Kumar ji.. and also to the entire team members of "Herne katha" very true and very real...so double 👍👍 for all of you.. 💐🙏 ❤️ from Dharamsala Himachal Pardesh..India..
भिडियो असाध्यै राम्रो लाग्यो तर अन्तिम मा देउ कुमार को बारेमा संक्षिप्त लेखिएको कुरा पढेर आँसु तप्कियो । यस्तो सपना बोकेर मान्छे ऋण तिर्न फेरि बिदेश जानू अत्यन्तै दु:खद कुरो हो । स्थानीय सरकार ले केही अनुदान र केही सस्तो ब्याज मा ऋण दिए कस्तो राम्रो हुन्थ्यो ।
Glad to see Such humble and sensible people in eastern part of our country but equally sad to know the hurdles in their lives May God bless this beautiful family 🙏
पुरै कथा हेरुन्जेलको उत्साह, जोश र जाँगर अन्तिमको एक स्क्रिन लेखाईले शून्यमा झारिदियो । हाम्रा देशका नेताहरुमा सतवुध्दिको विकास होस । यि लाहुरेको ईतिहास आज हेर्ने कथाले सदाकालागी अर्काइभमा सुरक्षित गरेको छ भविष्यले उचित मुल्याङ्कन अवश्यनै गर्नेछ ।
र,कथाको अन्त्य नमिठो लाग्यो।जब केही गर्छु भनेर मान्छे देशमा लगानी गर्छ र माटो प्रति मरिहत्ते गर्छ नतिजा उल्टो भैदिन्छ। उहाँको सपना साकार होस् पून हार्दिक शुभेच्छा 🙏
🥲🥲🥲
u r right at the end feel so bad nd best wishes
Ho sir tehi vayara aafnai desh ma kehi garna ni dherai dar lagx sarkar le ramro environment banaidinna..
१००%सहि भन्नु भो
Yes 100%right
पहुच हुनेले कागजी कृषि फार्महरु देखाएर अनुदान कुम्ल्याएका छन् तर मिहिनेती र लगनशिल देउकुमार दाजुहरूमा सरकारको आँखा पर्दैन। धमिराले सिध्याएको मेरो देश।
एकदमै सहि असलि किसान ले त कहाँ पाउनु पार्टी को झोले ले मात्रै हो पाउने
U r right sir😮
Right
बिद्या दिदिलाई सबैले माया गरेर प्रोत्साहन गरौ।उहाले नेपाली जनजिबनलाइ अनि समाजका ओझेल बिषयलाई एकदम राम्रो सङ उठान गर्नुभा छ।
Bidhya dd lagayet sampurna team lai protsahan garau 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jaya nepal
❤️❤️❤️
janis taile
कति रामरो बिचार लाहुरे दाईको
देवकुमार रियल्ली हिरो अफ नेपाल,आमा बुवाको मुहार हसिलो बनाउनु भाछ नतमस्तक छु,सलाम दादा
कथाको अन्त्यमा आँखा भरि आँशु आएको पत्तै भएन
खासमा नेपालको माटो उर्भर भएता पनि राज्य स्तर बाट
सहयोग नहुदा देउकुमार दाइ जस्ता कृषक पलाएन हुन बाध्य छन्
देउकुमार दाइको सपना ढिलै भएपनि पुरा होस् सुभकामना
हेर्ने कथा टिमलाई विषेश धन्यवाद
बिध्या दिदी हजुर को आवाजा
कार्यक्रम हेर्नू को मज्जा नै छुट्टै
आउछ। ❣️🙏
अन्त्यमा अल्लि खल्लो लाग्यो । उहाँको सपना पूरा होस भगवान संग प्राथना।
बहिनी हरु ले आफ्नै मातृ भाषामा गीत गाएको सुन्दा सारै खुशी लाग्यो
खुशी लाग्छ। हेर्ने कथामा दिसलाइक देख्न पाउदिन। अझै प्रगतिको शुभकामना हेर्ने कथा तिमलाइ😊😊
दिदी आज त हजुरकै स्वरमा सुन्न पाइयो खुसि लाग्यो 🙏🙏
Ooowqsaaà 6
Yywwyyw
Sis lamba chauda vo . Stories kaam voo question pani kaam vo
कति राम्रो कार्यक्रम बनाउनु भयो नेपालीको बिकास पत्रकारिता को एउटामात्र उदाहरण हो ,। अझै देशको कुना कुनामा पुगेर हामिलाई पनि आफै पुगेजस्तै बनाउनु होला ।कहिले पश्चिम् को हिमाल पहाड को कथा कहिले पुर्बी पहाड को कथा कहिले सुनकोशिको तिरै तिर मा बग्दै जिबिका गर्ने मानिसको कथा देखाउनु हुन्छ।यो सबै कथा हेर्दा हेर्दा मलाई पनि आफ्नै गाउँमा दुख सुख केही नयाँ काम गर्न उत्प्रेरित गर्दैछ । धन्यवाद 🙏🙏🙏🙏🙏
खुशीलाग्यो लाउरेको मेहनत देखेर अनी छोराछोरी लगि भनेर बिबाह नगरी बसेको देख्दा दुख पनि लाग्यो बाउको माया सबैलाई यस्तो बाउ का भागेमा हुन्छ।।।।
कथा प्रेरणादायी छ तर अन्तीममा जे कुरा आयो त्यसले साह्रै नरमाइलो लाग्यो । यस्तै छ हाम्रो देश, सरकारी कर्मचारी, राजनीति गर्ने स्थानीय देखि केन्द्रीय स्तरका नेताहरू, देशमा केही गरौं भन्ने सोच भएको ब्यक्तिलाई कसैले सहयोग गर्दैनन् । उल्टै कसरी हुन्छ खुट्टा तानेर लडाउन प्रयासरत हुन्छन् ।
प्रेरणाका खानी Deo Rai सर।
लाहुरे सरबाट हामी स्थानिय चाउरेहरुले पनि केही सिकेर फलो गरे सम्बृद्धि टाढा छैन ।।।
दिदि यो कार्यकरम सारै राम्रो छ हामी जस्ता युबाले देश मै केही गर्न पर्छ भन्ने जोस जागर आउँछ
अजै हेर्ने कथा लाई अलि लामो गराउना पर्यो 1घन्टा जतिको
अनि यो कार्यकरम को प्रस्तोता हजुर नै हुना पर्छ 😍
हेर्दा हेर्दै सकिएछ थाहै भएन 😢।
गाउँ छोडेर सहर पस्ने हामीले यस्तो उदाहरणीय कार्य लाई बुझ्नै पर्छ 🙏♥️।
मेरो नुम्बरि साहेब खुशि लाग्यो । उन्नत जात का साथै माटो सुहाउदो उत्पादन गर्नु भएको रहेछ। युबक युबतिहरुको प्रेनान बन्नुभएको रहेछ। सफल्ताको कामना गर्दछू।🙏👍👍🙏
ग्रामीण भेगका
वास्तविक भोगाई हरु लाई खोजीखोजी बाहिर ल्याउनु हुने हेर्ने कथाको सम्पुर्ण टिमलाई हार्दिक नमन !
timlaai pani naman raja
दाईले नेपाल को त्यो ग्रामीण भेगमा आफ्नो जिबनमा आर्जेका सम्पुर्ण चिज लगानी गरी जुन सपना देख्नु भाको छ पक्कै पनि पुरा हुनेछ भन्ने विश्वास लिएको छु जुन प्रयास गर्नु भयो त्यो एकदम सह्रणिय छ पैसा पैसा भन्दै नेपाल मा केही छैन भन्ने एउटा पुस्ता को लागि उदाहरण बनेको छ धन्यवाद छ लाहुरे दाई अनि हेर्ने कथा टिमलाई
The ending has crushed the heart. What he hadn't expected to happen, the same thing has been at hand!
I hope he will keep his faith high !
🥲🥲🥲
You made us proud Deu Gurji. Keep going.
अाहा कतिराम्रो कथा अझ दिदीको स्वरले सुनमा सुगन्ध थपेको छ यो हेर्ने कथाले बाँच्न सिकाएको छ केही गरु गरु भन्ने भावना जगाएको छ सलाम छ हेर्नेकथा टिमलाइ
म पनि हेर्ने कथा को फ्यान हो पोखरा देखि । आज आफ्नै कार्यक्रम नहाली यता हेर्दै बसेछु
Same to you
good job sir
same
Sir wow same to you
Same, maile pani afno karyakram nahali yeta baseko chu
आज बल्ल हेर्न फुर्सद मिल्यो यो कथा हेर्न अझै हजुर बिध्या हजुर धेरैमा हेर्न पाइयो खुशी लाग्यो।।
कथा हेर्न नपाउदै गुराँस फुलेको देख्दा गाउघरको साह्रै यादै आयो प्रदेशी भुमी बाट
क्या मिठो प्रतुती विद्या दिदीको ऽ सधै कानमा गुन्जिरहने ऽ हजुरको आवाजले प्रतुतीमा चिनी हाले झै भयो
अति नै आनन्द आयो, मन रमायो !
आफ्नै ठाउँ स्वर्ग हुन्छ - खाली मेहनत गर्नु पर्छ र लागि रहनु पर्छ ! बधाई छ राईजी लाई !
कलेजका बहिनी हरु नेपालको उज्ज्वल भविस्य हुन् ! ( सफलता पुग्ने मुख्य बाटो भनेको लगनशिलता हो, जो लागि रहन्छ उ सफल हुन्छ )
Excellent video, Herne Katha!
बिद्या जि धेरै राम्रो आफ्नै देश र माटोको माया हुनु पर्छ भन्ने सन्देश र कृषी सम्बन्धी जानकारी गराउनु भयो अनि लिम्बु गित पनि सुन्न पाईयो तपाइलाई लाख धन्यवाद ।
भिडियो त्यतीकै राम्रो नै बनेको छ
जति राम्ररी पसिनाले फल फलेको छ
अझ झन सो स्थान मा कार्यरत व्यक्तिहरु को
बुलन्द आंटहरु वास्तवमा राष्ट्रको निम्ती सदैव महत्वपूर्ण छ ।
लु लु बधाई छ ! 👥🙋🌷🌹🌻🌷🥀🌹💐
आहा कती राम्रो हाम्रो पुर्ब बोली बचन देखि सरसफाइ।सिस पाँचथर तिर नि जानू होस
आहा कति राम्रो कथा ।।। तर देउकुमार दाइको बिदेशि मोह लाइ त्यागेर ।जन्म भुमिमा रमाउन चाहाने सपना निराश मा परिणत भएछ बुबाको निधन भएछ्।। दुखद खबर फेरि युके जानु पर्ने बाध्यता आइलागेछ्।।नेपाल सरकार को कुनै वास्ता छैन नेपाल मै गर्न चाहानेलाइ।।
🥲🥲🥲
सच्चा मायामा बाँचेका एउटा कुशल छाेरालाई सलामी छ।उहाँले छाेराछाेरिप्रति गरेको कर्मलाई बुझिदिउन।
आहा जब गाउँ विकास हुन्छ तब देश विकास हुन्छ भने राम्रो उदाहरण बन्नुभएको देखेर धेरै खुशी लाग्यो।🌼💫🇳🇵
सुरुमा कथा हेर्दै जाँदा अत्यन्तै प्रेरणादायी र मनमा जोस जाँगर अायो फेरि अन्तिम मा उही कुहेकाे चोर शासक काे कारणले फेरि विदेशिनु पर्ने अवस्था आउँदा निराश बनायो। एस्त कर्मठ हातहरु जहाँ गए पनि सफल होस् शुभकामना।
यति सम्म पनि सोच्ने लाहुरे हरु हूदो रहेछ
मेरो कुनै शब्द नै छैन पुरा होश् वहाँको सपना हरु
I am speechless sir 😶
Very inspiring story 🙏👍
Love frm Japan 🇯🇵
देउकुमार दाईको कथा साच्चैं प्रेरणाको स्रोत🙏🙏
विद्या दिदीको स्वरनै कत्ती मज्जाको ❤सारै मिठो
कथा हेर्दै थिए। रमाईलो राम्रो लाग्दै थियो।अन्तिममा झसंगै भने। शरिरमा काडा उम्रियो।
हेर्ने कथाको प्रतीक्षा एउटा मीठो प्रतीक्षा हुनपुगेको छ जिन्दगीमा ।कतै टाढाबाट आउँछु भनेर खबर पठाएकी लामो समयपछि भेट हुन लागेको प्रेयसीको प्रतिक्षा झैं।तर जब कथाको नयाँ इपिसोड आउँछ जहिल्यै दोधारमा पर्ने गरेको छु।तत्कालै नहेरौं मन मान्दैन हेरौं पलकमै मज्जा लाग्दा लाग्दै सिद्दिहाल्छ।बडो फारू गरेर हेर्न खोज्छु हुटहुटीले छपक्कै छोप्छ।हेर्ने कथाका सम्पुर्ण टिमलाइ ह्र्दयभरिको साधुबाद।
देउकुमार दाईको जागर र मातृभुमि प्रतिको माया देख्दा साऱ्है खुसि लाग्यो 🙏 तर अन्त्य साऱ्है नरमाईलो
बुबाको रगत र पसिनाले भिजेका पैसा सँग शिक्षा किनेको हु महोदय
नत्र जवानि त मलाइ पनि काहा न चडेको हो र😊❤️
जिन्दगी समाज सेवा मा बितेको छ । उहाँ को जिन्दगी को कथा बनाएर सुन्न पाये अझै जीवन मा कुनै स्वार्थ बिना केही गर्ने उर्जा आउनेथियो धेरै जनालाइ।। मिल्छ भने एकचोटी प्रयास गर्नु पर्यो🙏🙏🙏
I cried like a baby at the end. Why good peoples, good human beings like Deu Kumar Dai have to suffer more ?? It's hard to digest. It's too harsh too much for him. Despite all odds and ups & downs in his life the brave Deu Kumar Dai managed to pushing his life forward.He is the real fighter.I really impressed with his warrior sprit. I really respect and salute him from bottom of my heart.🙏
अन्तिम को पेज पढ्दा दुःख लाग्यो, नेपाली व्यवसायिे ले अंत मा बेहोर्ने भनेको ऋण नै हो, ६८ साल मा दर्ता भएर २ बर्ष पहिला त्यस्तो जोशिलो motivational speech देका आशा बादी देखिने लाहुरे आज निराश छन्, न सरकार को अनुदान छ, न बजार छ, न बाटो छ, आखिर डेढ करोड ऋण बोकेर फेरि आफू खुद र छोरा लाई विदेश पठाउने विचार मा छन्, यो हामी पहुंच नभएका नेपाली को वास्तविक व्यथा हो !! खै कहिले सुढेरला हाम्रो देश, सायद हाम्रो पाला मुश्किल छ !
लाहुरे बुबाको अनुभव सुन्न पाए रमाइलो लाग्यो🙏
दीदी म अमेरिका देखी हजुर को कार्यक्रम हेर्दाई छु!!!
तपाइको कार्यक्रम हेर्दा आनि देख्दा सारै मन खुशी हुन्छु कता कता मन भारी भर औँचा अनि आखा रसार आउछ आफनै गाउ घर सम्झेर अहिले नेपाल जाउ आनी नेपाल मै केही गरुम फेरी नेपाल को अबस्था हेर्दा बिरक्त लाग्छ!!!
म अमेरिका देखी पनी हजुर को अर्को कार्यक्रम को प्रतिच्छा मा छु||||❤️❤️❤️❤️❤️NEPAL
दिदी आज त हजुरकै स्वरमा सुन्न पाइयो खुसि लाग्यो 🙏🙏😍😍😘😘 हाम्रो तिर त लाइन गयो आाज हेर्न पाइँदैन जस्तो छ दिज्यु अब भोलि हेर्नुपर्ला
बिद्द्या जि, हजुरको प्रशंसा गर्नका निम्ति म संग भएका कुनै पनि शब्द अपुगनै हुन्छ भन्ने लाग्छ। त्यसैले यत्ति मात्र भन्छु कि म हेर्ने कथाको नियमित दर्शक हुँ । यसरिनै बाँचुञ्जेल हेर्ने कथा हेर्न पाइयोस।
Government never help these true people spending in agriculture..praying for the better days ahead dev kumar dai
government ko manxe haru kasari hunxa poisa khana paye huntheo bhanne dauma basxan ani ka bata help garun tini harule
ग्रामिण युवा युबतिहरुलाई ग्रामिण परिबेशमा अाधुनिक कृषि सम्न्धि ज्ञानकाे प्रेणा दाई कार्यक्रम सारै राम्राे लाग्याे।धन्यबाद!
Bidhyaji, we heartily thank you for documenting ex British Gurkhas unheard stories. We owe you. Namaste !
साच्चैको बहादुर हुनुहुदो रहेछ,प्रेरणा जाग्यो,आफुपनी यस्तै गर्नेसम्पुर्ण हेर्ने कथा सम्पुर्ण टिमलाइ नमस्ते
सबैभन्दा धेरै मन पर्ने हाम्री बिधा अनि हेर्ने कथा कहिले आउँछ भनेर पर्खेर बस्छु ❤️😍
maja aayo
के के मात्रै शन्देस दिन सफल हो यो कथा । सर्वोत्कृष्ट ।।।।
UK lahure nepal ma nai baki ra chhana khushi lagyo
सुरुमा निकै रमाइलो खुसि लाग्यो तर अन्तिम आँसु आयो
Deu kumar Raai 🙏🙏🙏
U r the true Nepali. Jai desh Nepal 🇳🇵🇳🇵
लाहुरेको हातलाई भन्दा पनि सकारात्मक सोच राखेका कर्मशील किसानलाई सलाम छ ।
I am so exicted to watch it lots of love from the village of herne katha lahure ko katha pokhara
🤦
😎
same me madam
Same ho miss
सुरूमा त टेलर हेरीयो ! १ दिनको पर्खाईपछि पुरा कथा पनि हेरियो । एउटा लाहुरेको मेहनत र परिश्रम अनि त्यो भन्दा अझ गहिरो, विभित बाध्यता र परिस्थितिको बिचमा विदेशी सुख सुविधाको अवसरप्रति जानी बुझी आॅखा चिम्लेर आफ्नै माटोमा कोरिएको कृषी-पर्यटनको सुन्दर सपना हो- ‘लाहुरेको सपनाको कथा’ !! आफ्नै ठाउमा केहि गरीखान्छु भन्नेको लागी त यो कथा बहुत प्रेरणादायी छ !! वास्तवमा हामीले कल्पना गरेको नयाॅ नेपाल, संम्बृद्ध देश,सुखी नेपाली यस्तै सपनाहरु साकार हुॅदै जाॅदा न पूरा हुने हो नि !! तर बिडम्बना, करिब २ वर्ष अगाडी खिचिएको ‘लाहुरेको सपनाको कथा’ आज ‘रिलीज’ हुदॅा यो ‘एपिसोड’ को अति दुखद् अन्तय भएको छ ! हेर्ने जो कसैको चित्त दुखेको छ !! यस्ता सपनाहरु टुटनुले आम किसान बर्ग तथा कृषी पर्यटन क्षेत्रमा केहि नयाॅ गर्न चाहनेहरुका निम्ति राज्यको गैरजिम्मेवारिता प्रष्ट पार्छ तसर्थ म स्थानीय सरकार एवं राज्यका जिम्मेवार निकाय यसतर्फ गम्भिर भई आवश्यक व्यवस्थाका निम्ति पहल कदमी चाल्नहुन अनुरोध गर्दछु !
👌👌👌सधै हेर्नू सुन्ने गर्छु धेरै राम्रो लाग्छ
असाध्यै प्रेरणादायी कथा लाहुरेको ।
साह्रै राम्रो लाग्यो ।
लाखौं को लोभ छोडेर गाउँ फर्केर सुदुर भविष्य देखि रहेका लाहुरे देऊ कुमार राई को मेहनत लाई सलाम ।
I’m speechless, so many countless thoughts and emotions. This story got so many learning curves about life and our Nepalese society. I’m truely inspired and motivated by this gentleman. Salute to his guts and Vision. Sad to hear his recent difficulties but yeah that’s on-the-field challenges that we expect to face in Nepal right? Butter fact is they don’t make it easy for a good human being. I’m sure he’ll overcome it and keep moving on. Best wishes daju ❤️❤️
If only I wish our so called local municipality and government support these sort of entrepreneurs and farmers, our society and country will gain a lot of success towards agriculture and local development!
Shame on those local people and local government who instead demotivates him!
Yes 100% agree.. That's how our government is making nepelese poor .. I hate the this kind of government system.
11:44
Lmao 😂
घरमा बाउले छोराछोरीलाई जतिनै माया गरेपनि छोराछोरीले अाँमानै खोज्छन , त्यस्तै हेर्ने कथामा सबै स्रोता हरुले बिध्या चापागाईनै खोज्छन , त्यसैले हेर्ने कथामा अरुले उद्घोषण गरेको हेर्ने कथा हेर्यो भने नुंन बिनाको तरकारीझै लाग्छ।
True motivation to do something new and creative in our own motherland "Nepal". Jay Nepal..
सलाम छ लाहुरे ज्युमा । हेर्ने कथालाई जती धन्यबाद दिए पनि कम नै हुन्छ । गर्दा के सम्भब छैन भन्ने प्रेरनाको स्रोत जुटौने हिम्मत हामी नेपाली सामु ल्याउनु भनेको असहज काम हो । 👏👏🙏🙏🙏
No one can narrate stories like you, voice full of magic. May be being a daughter of British Gurkha the story is so close to my heart. हजुरले कुना काप्चामा लुकेको कथाहरू हाम्रो अघि पस्की दिनु हुन्छ यसको लागि आन्तरिक हृदयबाट धन्यवाद 🙏
🙏🙏🙏🙏🙏🙏
आफ्नै गाउँ ठाउँ मा केही गर्ने लाउहुरेको सोच तर अन्त्य मा २ बर्ष पछि उनको परिस्थिति देखेर निरास भए 😪 केही गर्ने सोच भएका कृषक लाई नेपाल मा ठाउँ छैन 🙄 उनी पनि कुनै पार्टी को झण्डा बोकेर हिडेको भए साएद अबुदान पाउने थिए होलान 😪
पौरखी हात देश समाज र सुन्दर सपना को निर्माण गर्दैछ
हेर्न को लागि आतुर छौँ दिदि🙏🙏आफ्नो ख्याल राख्नुहोला समय र मौसम खराब छ
खुसी लाग्यो यस पाली त आफ्नै गाउँ को भिडियो हेर्न पाइयो हेर्ने कथा लाई सेल्युट छ ।
Thankyou dei Kumar sir. I have been planning to do something in my farmland in Ilam. Your work gave me incentive and courage to do something. I will soon book a flight asap for Nepal in max three month.
हेर्दाहेर्दै कहिले सक्कियो ठाहै भयन य कठा मलाई त धेरै छोटो लागेयो।लाहुरे दाजुलाई मनै देखि सलाम छ ।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️✊✊✊
प्रेरणाका खानी देउ सर🙏🙏🙏🙏👌🇳🇵🇳🇵
कति जोसले हेरे आजको कथा । अति आनन्दित । । तर अन्तिमको केही हरफले मन खिन्न बनायो ।
धिक्कार छ नेपाल सरकार यस्तो देशकै लागि केही गर्छु भन्ने मान्छेले समेत सहयोग पाउदैन भने के हुन्छ 😥
यस्तो जागर भएका व्यक्ति त लास्टमा विदेश जान लागेसी के होला र्😥😥
🥲🥲🥲
कस्तो राम्रो कथा !! नेपालको हरेक गाउँ ठाँउले सिक्नु पर्ने कथा । लाउरे दाइलाई धेरै धेरै धन्यवाद ! गाँउ छोड्ने - विदेश जानेले हेर्नै पर्ने कथा ! गर्यो भन्ने के न सकिने रैछ त नेपालमा पनि ! यस्तो कथा हामी सामु ल्याइदिनु हुने विद्या दिदी र हेर्ने काठको सम्पूर्ण टिमलाई धन्यवाद !
sad ending....
What an inspiring story . May Deukumar succeed in all of his endeavors. Kudos.
हेर्ने कथा । एकदमै हेर्नु नै पर्ने खाल को छ,कथा नेपाली जनजीवन को।
Inspirational session. It’s our pleasure to see Bidhya di. The note at end was so heartbreaking. Hope he will stand back, clear his loan and run the farm in better way.
आजा प्रेरणादायी कथा रहेछ अनि बिद्या दिज्यु त्यो कथा उद्घोष गर्ने शैली, क्या आवाज 🌸🌸
Deu Kumar is inspiration for thousands of Nepali youth.🙏🏻 Salute to him and 🙏🏻thanks for sis beautiful inspiration video 📸
देब कुमार राईको महान सोच कार्यलाई सलुट ।बिद्या दिदी सम्झना मीठो , हार्दिक बधाई ।
Wow!awesome story of lahure dev k. Rai and his family. I proud to be a lahure's son.❤️👍️👍️🙏🇳🇵
बिध्या जी को बोलचाल शैली असाध्यै राम्रो छ । हर मान्छेले तपाईं सग आत्माकथा बोल्छ । अनि अर्को कुरा टिबि साम्पाङ र देउ कुमारको आमा सगको माया ले आँखा रसायो । अन्त्यमा आएको सपना बिपनाको अनुच्छेद ले झन् निरास र दुखी बनायो । स्थानीय सिंहदरबारका नेताले देउकुमारको समस्या समाधान गरोस् । देउकुमारको जय होस् ।
I really like this program always. I really miss Nepal from UK.....
संसार जति घुमे पनि मातृभूमि जतिको प्यारो केही नहँुदाे रहेछ भन्ने प्रतिनिधि पात्रकाे कथा प्रेरणादायी छ ।
Ending part of the story make me so emotional 😭😭
Uncle I pray for you 🙏🙏
Your dreams come true and I wish you will be a successful in your agriculture farm ....
नेपाली मन नेपाली चाहना नेपाल मै केहि गर्ने इछ्छा जागेको देख्दा धेरै खुसि को कुरा हो सलाम छ लाहुरे दाई लाई !
Ati sundar katha... salute to Dev Kumar ji.. and also to the entire team members of "Herne katha" very true and very real...so double 👍👍 for all of you.. 💐🙏 ❤️ from Dharamsala Himachal Pardesh..India..
श्रीमतीको मायाले बिबाह नगरि बस्नुहुने पल्टने लाई सल्युट छ
भिडियो असाध्यै राम्रो लाग्यो तर अन्तिम मा देउ कुमार को बारेमा संक्षिप्त लेखिएको कुरा पढेर आँसु तप्कियो । यस्तो सपना बोकेर मान्छे ऋण तिर्न फेरि बिदेश जानू अत्यन्तै दु:खद कुरो हो । स्थानीय सरकार ले केही अनुदान र केही सस्तो ब्याज मा ऋण दिए कस्तो राम्रो हुन्थ्यो ।
खोजमुलक पत्रकारता मा एउटा शिक्षामुलक हेर्ने कथा यसरी नै अगाडी बढोस अथाह सुभकामना
Glad to see Such humble and sensible people in eastern part of our country but equally sad to know the hurdles in their lives
May God bless this beautiful family 🙏
👍🙏🙏🙏🙏🙏🙏
पुरै कथा हेरुन्जेलको उत्साह, जोश र जाँगर अन्तिमको एक स्क्रिन लेखाईले शून्यमा झारिदियो । हाम्रा देशका नेताहरुमा सतवुध्दिको विकास होस । यि लाहुरेको ईतिहास आज हेर्ने कथाले सदाकालागी अर्काइभमा सुरक्षित गरेको छ भविष्यले उचित मुल्याङ्कन अवश्यनै गर्नेछ ।
Great Philosophy 🙏 Salute to these soldiers for the Patriotic work ethic.👏👏 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🙏
देउकुमार दाइ लाई सलाम ❤ बिध्या बहिनी लाई धन्यवाद ❤
Being laure in Nepal is so difficult but worth it....
Her voice & story say the deep feelings 😊😊❣
राम्रो कार्य..
लुकि रहेका नया,नया कुराहरु निरनतर हेरिरहनु पाई रहु,
निरन्तर शभकामना..
हाम्रो ईलाम को देउकुमार दाई को भिडियो हेर्न हतार मा