जर्मनीको गलत निर्णयले पतनको संघारमा अर्थतन्त्र || Bishwo Ghatana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ม.ค. 2025

ความคิดเห็น • 185

  • @yekbahdurrupacha8391
    @yekbahdurrupacha8391 หลายเดือนก่อน +73

    जर्मनी को ठुलो गल्ती छ युद्धमा साथदिने होइन शान्तिमा साथ दिए देशको उन्नति हुन्छ।

    • @SuryaTamang-go3rj
      @SuryaTamang-go3rj หลายเดือนก่อน +7

      Kasto ramro kura garnu bako👍

    • @susilshahi3644
      @susilshahi3644 หลายเดือนก่อน +2

      Ho ❤❤❤

    • @LaxMan-b8h
      @LaxMan-b8h หลายเดือนก่อน

      Gorkhali ho ni fari🇳🇵❤️👌

  • @mitralimbu6876
    @mitralimbu6876 หลายเดือนก่อน +47

    युरोपियनहरु सम्पन्न भएर पनि अमेरिकाको गुलामि भएरै सकिने भए।

  • @sunilghaju1864
    @sunilghaju1864 หลายเดือนก่อน +25

    आफ्नो राष्ट्रिय स्वार्थ को हितको लागि अडान लिन नसकने नेतृत्व कति खतरनाक हुँदो रहेछ

    • @santoshlama1822
      @santoshlama1822 หลายเดือนก่อน

      😆😆😆😆😆😆😆😄😄😄😄😄😄😄😄

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 หลายเดือนก่อน +12

    यस्तै हुदो रैछ ।देशले दूरदर्शी नेता वा नेतृत्व नपाय पछि।

  • @manojdachhepati6577
    @manojdachhepati6577 หลายเดือนก่อน +11

    जर्मनीले आफ्नो राष्ट्रिय स्वार्थलाई सर्वोपरि नथानी अमेरिकी स्वार्थ पूरा गर्न युक्रेन युद्धमा सघाएर ठुलो गल्ती गरे।

  • @dhirendragoyala
    @dhirendragoyala หลายเดือนก่อน +9

    तपाई को विश्लेषण धैरै राम्रो छ यी भिडियोहरुको PDF पनि राख्नु पर्यो

  • @bjr5782
    @bjr5782 28 วันที่ผ่านมา

    Sahi cha

  • @RamkumarYonghang
    @RamkumarYonghang หลายเดือนก่อน

    Good news👏👏👏👏

  • @Vegabond09
    @Vegabond09 หลายเดือนก่อน

    Great!

  • @susilshahi3644
    @susilshahi3644 หลายเดือนก่อน +1

    Wou ❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @SMGML-g2s
    @SMGML-g2s หลายเดือนก่อน +9

    पानीको मुहान बन्द गर्दा के हुन्छ भनेर जान्दा जान्दै पनि बन्द गर्ने मुर्खहरुलाई के भन्ने?

  • @sankalpatv4165
    @sankalpatv4165 หลายเดือนก่อน +1

    रुस बिरुद्ध लागेर जर्मन समाप्त होस् l अनि चेत खुल्ला

  • @premlimbu6793
    @premlimbu6793 หลายเดือนก่อน

    दामी छ समाचार बिस्लेषण

  • @BinodAdhikari-n5p
    @BinodAdhikari-n5p หลายเดือนก่อน +3

    very interesting information .

  • @yuyutsudhamanoj
    @yuyutsudhamanoj หลายเดือนก่อน

    Ekdam ramro lagyo ! Thanks many many! -Dr.Manoj from W. Samoa

  • @Sup1008-m6b
    @Sup1008-m6b หลายเดือนก่อน +3

    किन जहिले अमेरिकालाइ दोस दिने गर्छन् अहिलेसम्म यो मानिसको जीवन अमेरिकाले पस्चिमाले गर्दा पनि हो।

  • @SajanSunuwar-x8b
    @SajanSunuwar-x8b 28 วันที่ผ่านมา

    Very good

  • @rajanmudel.8
    @rajanmudel.8 หลายเดือนก่อน

    Good information ❤❤

  • @Myinfo-n6v
    @Myinfo-n6v หลายเดือนก่อน +4

    very nice information ❤🎉

  • @arjunkhanal9610
    @arjunkhanal9610 หลายเดือนก่อน +1

    राम्रो लागो ।

  • @sumiyamfu1527
    @sumiyamfu1527 หลายเดือนก่อน +1

    Right Analyse 🙏🙏

  • @keshavupreti120
    @keshavupreti120 หลายเดือนก่อน

    धेरै राम्रो लाग्यो !!!

  • @birendraluhar9321
    @birendraluhar9321 หลายเดือนก่อน

    धेरै राम्रो छ

  • @jbshrestha2130
    @jbshrestha2130 หลายเดือนก่อน +1

    धन्यबाद सम्पुर्ण टिम लाई 🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @BhagiMagar-jk3sw
    @BhagiMagar-jk3sw หลายเดือนก่อน

    तेस्तै होस

  • @birbireetharuwa8185
    @birbireetharuwa8185 หลายเดือนก่อน +3

    त्यसैले २०८४ को चुनावमा अरुको खेतलो एजेन्ट लाई छानिछानी हराउ

  • @lifesgame-y2m
    @lifesgame-y2m หลายเดือนก่อน +1

    Good information 🎉👍️🔔

  • @sarojkoirala9014
    @sarojkoirala9014 หลายเดือนก่อน

    रसिया र चाइना गरिब मुलुक का अब्स्था सुधार्न लागे ,युरोपियन युनियन धनी मुलुक पोस्ने को परिणाम हो।

  • @mrbaniya568
    @mrbaniya568 หลายเดือนก่อน

    Your every video is best

  • @arjunchapagai2162
    @arjunchapagai2162 หลายเดือนก่อน

    Nice analysis.

  • @amritbk7022
    @amritbk7022 หลายเดือนก่อน

    Good news❤❤❤❤🎉🎉🎉🎉

  • @dhirajbhujel6192
    @dhirajbhujel6192 หลายเดือนก่อน

    जे भयपनी मलाई जर्मनी जान मन छ लौ न

  • @JitbahadurDebkota
    @JitbahadurDebkota หลายเดือนก่อน +1

    ठुन्यार लागे भईया

  • @dineshbabu9818
    @dineshbabu9818 หลายเดือนก่อน

    ठिक भयो जर्मनीलाइ

  • @chandrakumarlama2173
    @chandrakumarlama2173 หลายเดือนก่อน

    Vearri nice information 😊

  • @yatri778
    @yatri778 หลายเดือนก่อน +1

    हावा लाग्यो

  • @bikasharyal7877
    @bikasharyal7877 หลายเดือนก่อน +15

    अमेरिकी दलालका फन्दामा पर्नेकाे हैसियत यही हाे ।पिछलग्गुकाे हैसियत 😢अमेरिका यस्तो देश हाे जसले कुनै देशलाई समुन्नत हुन दिदैन ।नेपालीको अधाेगति पनि यसैका एजेण्ट सरकारमा रहनु हाे । काे काे सहमत हुनुहुन्छ ?

  • @xettriBinod-mh2yj
    @xettriBinod-mh2yj หลายเดือนก่อน +3

    Sabai jana Lai wellcom haii🎉🎉🎉

  • @yubarajbc20
    @yubarajbc20 หลายเดือนก่อน +1

    अमेरिकाको पछि लाग्दा युरोप डुब्यो ।

  • @janakofficial6
    @janakofficial6 หลายเดือนก่อน +3

    1k भन्दा तलका सबैलेएकअर्कामा सपोर्ट गरौँ ब्याग दिनेछु।🙏🏻

    • @harijinitavlog
      @harijinitavlog หลายเดือนก่อน

      Okay ✅ done back me

  • @rajkumarrai360
    @rajkumarrai360 หลายเดือนก่อน +1

    अमेरिका को कट्पुतली बन्ने देश हरु को आज धेरै जसो को अवस्था यस्तै भैइरहेको छ

  • @AniNatureNepal
    @AniNatureNepal หลายเดือนก่อน +1

    अमेरिकाको पछि लाग्नेको पतन नै हून्छ।।।नेपाल पनि अमेरिकाकै पछि लागी सकेको छ र नेपालको गन्तव्यको लक्ष्य पतन कै बाटो हो।।।

  • @DevGurung-e8z
    @DevGurung-e8z หลายเดือนก่อน +1

    पाप गर्नुको फल येस्तो हुन्छ

  • @subash-v3n
    @subash-v3n หลายเดือนก่อน +2

    साम्राज्यवादी अमेरिकीको सपोर्ट गर्ने देशहरूको यस्तै हालत हुनुपर्छ अनि मात्रै उनिहरुको घौटोमा घाम लाग्ने छन् ।।

  • @GreaterNepal595
    @GreaterNepal595 หลายเดือนก่อน

    हेर शक्तिशाली देशको हालत 😢

  • @TankaDhaubanjar
    @TankaDhaubanjar 23 วันที่ผ่านมา

    Ek ķdam ramro lagyp.Russia Ra Germany ko Milan hunnai parcha.Nepal.

  • @skdk419
    @skdk419 หลายเดือนก่อน

    Good news good Russia ✊✊✊✊✊✊

  • @mohanprasadacharya
    @mohanprasadacharya หลายเดือนก่อน +1

    अमेरिका को पछि लाग्ने सबै को यस्तै हबिगत हुन्छ ॥

  • @harkalimbu8104
    @harkalimbu8104 11 วันที่ผ่านมา

    Sahi

  • @AshaMagar-x1d
    @AshaMagar-x1d หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @ArpanNembang22
    @ArpanNembang22 หลายเดือนก่อน

    Dhogdiya rus😮😮😮😮

  • @AmarRokaya-n6f
    @AmarRokaya-n6f หลายเดือนก่อน

    सहि हो

  • @arjunadhikari1319
    @arjunadhikari1319 หลายเดือนก่อน +1

    सक्किने भयो कसैलाई सक्काउन खोज्दा लुटेरा हरु लाई साथ दिदा ,जर्मन मात्र होइन नेटोका धेरै धेरै लुटेरा अब जान्छ बिस्तारै ओरालो दिसा ,

  • @AmritKarki-kx1dc
    @AmritKarki-kx1dc หลายเดือนก่อน

    Great leadership Putin ❤❤

  • @SamirMd-k1j
    @SamirMd-k1j หลายเดือนก่อน

    Yatti kura yad rakhnu sathi haru America kasaiko hudaina usle faida lutxa yo kura true ho ❤

  • @laxmankhanal6686
    @laxmankhanal6686 หลายเดือนก่อน

    लोकतान्त्र लोकतन्त्र भन्छ्न त देख्यौं त सङ्गतगुनाको फल आफ्नो देस्का जनातालाइ गरिबी र बेरोजगारी मा धकल्नु नै लोकतान्त्र को मुख्य उदेस्य हो तेसैले हामिले म लोकतान्त्र बिरुद्द सधै रहने छु

  • @manigurung2674
    @manigurung2674 27 วันที่ผ่านมา

    अनावश्यक वकवास किन गर्छ यो राणीको छोरो😮😮

  • @kesharthulung262
    @kesharthulung262 หลายเดือนก่อน

    अमेरिकाको support र नितिमा चल्ने हो भने येस्तै हुन्छ .......... Russia is itself powerful country.

  • @AdhBo
    @AdhBo หลายเดือนก่อน

    ये खुसी लाग्यो, जर्मनी अमेरिकाको पछि लागेर पतन भएछ, अब नेपालको पछि लगेसी सम्मिद्र हुन्थ्यो कि?

  • @PurnabahadurKc-td9fs
    @PurnabahadurKc-td9fs หลายเดือนก่อน

    Good

  • @DonhoMa-v4e
    @DonhoMa-v4e หลายเดือนก่อน

    विनाश काले विपरीत बुद्धि
    एउटा गलत कदम निर्णय ले धेरै पछुतो समस्या ल्याउछ

  • @prabeshyatri
    @prabeshyatri หลายเดือนก่อน

    aaja aayera hawa lagyoo malai hajur ko content ..

  • @binaymoktan8302
    @binaymoktan8302 หลายเดือนก่อน +1

    नेपालीले जर्मनीलाई सम्म सिकाउन सक्ने भईसक्यो

    • @siwonrana8648
      @siwonrana8648 หลายเดือนก่อน +1

      😂😂😂😂 aafnu desh patan vayeraa dinkaaai lakhau manche haru bidesiyeko thaha chaina ajha germany ko kura garcha yr 😂😂😂

  • @bksbtm
    @bksbtm หลายเดือนก่อน

    गाजा लिगल गरेको छ त्यसैले हो ॥ अब आउने चुनाबमा हिटलरको समर्थक धेरैले जित्नेछन ॥

  • @mr.nepal01
    @mr.nepal01 หลายเดือนก่อน

    नेपालको पतन नदेख्ने अनि जर्मनी पतन रे! हाकथुक

  • @richaMajhi-rd8eq
    @richaMajhi-rd8eq หลายเดือนก่อน

    कति छिटो ठ्याक्कै भन्नू भाको हो🤣🤣😂🤣

  • @robinsharma6335
    @robinsharma6335 หลายเดือนก่อน

    आफ्नो देश सङ्कट मा हुदा पनि किन यि अन्धा नेताहरु अमेरिकाको पछि लाग्छन?

  • @mohanchandrachaulagain625
    @mohanchandrachaulagain625 หลายเดือนก่อน

    छिटो पतन होस

    • @sunakharigyanmagar4275
      @sunakharigyanmagar4275 หลายเดือนก่อน

      त मुजि लाई german ले visa दिए आउथिस मुजि

  • @hemthapa8105
    @hemthapa8105 หลายเดือนก่อน

    good latest news ...about the world war 👍️👍️👍️👍️👍️👍️👍️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏

  • @SureshJaishi-kd8mt
    @SureshJaishi-kd8mt หลายเดือนก่อน

    अरूको कुभलो चिताउन खोज्दा यस्तै हुन्छ रूसको प्रतिपक्षमा लाग्नुको परिणाम हो यो ।।

  • @bhupendragorkhali7626
    @bhupendragorkhali7626 หลายเดือนก่อน

    अब अमेरिका को गुलाम भयर बस्छ जर्मन

  • @bijaykc1318
    @bijaykc1318 หลายเดือนก่อน

    🙏🙏

  • @luckxu1575
    @luckxu1575 หลายเดือนก่อน

    मोदीले जस्तो पुटिन बाइडेन् जेलेन्सकी सबै सँग मिल्नु पर्यो नि

  • @BalbahadurPun-q2e
    @BalbahadurPun-q2e หลายเดือนก่อน

    म खुद आफै यहीबाट अनुभव गरिइरहेको छु ....

  • @thefusionanamik5769
    @thefusionanamik5769 หลายเดือนก่อน

    sir keral ko nurs haruly kuwait bat lon liyar bhageko baryma vdo banaunu paryo

  • @user-hq6yo3qr7p
    @user-hq6yo3qr7p หลายเดือนก่อน

    Aankhaa chimlera aruko pachhi laage pachhi josukai ko haalat yestai hunchha

  • @बाटोबिर्सेकोबटुवा
    @बाटोबिर्सेकोबटुवा หลายเดือนก่อน

  • @PAHALBK-ec3gc
    @PAHALBK-ec3gc หลายเดือนก่อน

    Tesla smart phone ko barema panii yauta video banaunu paryo sir sachikai Tesla phone aaula ta

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p หลายเดือนก่อน

    मेरो भतिजो छोरा पनि तेहिमर्यो भाईपनि त्यहिमर्यो

  • @rameshbhujel4058
    @rameshbhujel4058 หลายเดือนก่อน

    जर्मनी पतन भएर होला जापान लाई उछिनेको😂😂अनी जर्मनी ले कुल बजेट को २ प्रतिशत मात्र military मा खर्च गर्छ

  • @Ajaytamang29
    @Ajaytamang29 หลายเดือนก่อน

    सारा बेरोजगारी युबा हरुलाइ रुसि सेना मा भर्ती निसुल्क गरियोस /

  • @Inaaass-k5b
    @Inaaass-k5b 28 วันที่ผ่านมา

    अमेरिकाले युक्रेन उचालेर रसिया बर्बाद बनाउन चाहन्थो,भारतको सहयोगले रसीया झन शक्तिशाली भो र यसको असर बिस्तारै नेटो रास्ट्रहरुमा देखिदै छ।

  • @RamakantPoudel
    @RamakantPoudel หลายเดือนก่อน

    राझसि कम्युनिस्टहरू काे राेईलाे

    • @rajukumar-nb9fo
      @rajukumar-nb9fo หลายเดือนก่อน

      🤣🤣 बेकुफ , थाहा छैन कुन स्कुल को स्टुडेन्ट हो!

  • @Motivationalchannel45
    @Motivationalchannel45 หลายเดือนก่อน

    😮😮😮😮

  • @sherlama8239
    @sherlama8239 หลายเดือนก่อน +1

    काल्पनिक अलिक धेरै भयो कि जर्मन विरुद्ध 😅

    • @yuyutsudhamanoj
      @yuyutsudhamanoj หลายเดือนก่อน

      ali dherai ni huna sakchha , thik ho kuro! Verify huna paryo!

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 หลายเดือนก่อน

    आफ्नो अर्थतन्त्र जस्तोसुकै होस् तर नेटोसँग मिलेर सम्पूर्ण नेटवर्क राष्ट्रले युक्रेन लाई सहयोग गर्न कहिले छोड्दैन्।

    • @dayaramkatuwal1670
      @dayaramkatuwal1670 หลายเดือนก่อน

      बादरको पुच्छर लाैरो न हतियार भने जस्तो कुरा हो neto ले साथ पाएर के गर्नु युक्रेन सय बर्ष मा पनि युक्रेन देश बन्न नसक्ने गरि ध्वस्त भयो अझै पनि युद्ध को धङधङी छ जेलेन्स्की लाई

  • @charibahadurtamang65
    @charibahadurtamang65 หลายเดือนก่อน +1

    Garmany aaile pani world 3 noberma parxa danima

  • @khadgapun2830
    @khadgapun2830 หลายเดือนก่อน

    नेपालको नेतृत्व झन खराब छ।सिधा देस नै बेच्ने।

  • @Child-y7g
    @Child-y7g หลายเดือนก่อน

    Hello dai❤

  • @raisanjeev997
    @raisanjeev997 หลายเดือนก่อน +1

    america lai biswas garne haru ko halat yastai hunx sabai deshko

  • @bhuwanthapa5159
    @bhuwanthapa5159 หลายเดือนก่อน

    La Nina effect la Nepal ma k hunxa video banauna paryo

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 หลายเดือนก่อน

    Aru lai sidhyaxu bhanda afai sidhinxan yo aaj matrai hoina yugaun dekhi itihash ma padhna ra sastra ma pani padhna painxa.

  • @Lajimshrees
    @Lajimshrees หลายเดือนก่อน

    कुल्ली सप्लाई गर्ने नेपाल जस्तो देश लाई के टाउको दुखाई फोक्त्या 🤮

  • @TulChhewangghisingTulChhew-f8x
    @TulChhewangghisingTulChhew-f8x หลายเดือนก่อน

    yesari nai bigari hunu parxa

  • @roaming277
    @roaming277 หลายเดือนก่อน

    nepal ko patan vako chahi dekhaunaw nasakney ho bishwo Ghatana ley

  • @AnitaDongGhalan
    @AnitaDongGhalan หลายเดือนก่อน

    म पहिलो भए

  • @nusanranamagar
    @nusanranamagar หลายเดือนก่อน

    Hello❤❤❤❤

  • @subashchyumivlog4150
    @subashchyumivlog4150 หลายเดือนก่อน

    Seriya ko Assad ra Assad paxi israeli turkey ko attsc ko bare ma banauna paryo

  • @tikabhandari7249
    @tikabhandari7249 หลายเดือนก่อน

    नेपाल ले कामदार जर्मनी पठाउदै छ भन्ने सुनिन्छ अनि जर्मन रुस संग लड्नु पर्न्र मत राख्छ।तपाईं जर्मनी ढल्दै भन्नू हुन्छ।कुन खवर पत्याउनु?

  • @NatureHosungma
    @NatureHosungma หลายเดือนก่อน

    Thanks for subscription 🎉🎉❤❤❤❤❤❤❤❤❤❤