चीनको लगानीमा होहल्ला, कसले खेल्दै छ के खेल ? - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ค. 2024
  • पोखरेली जनताहरूको ४ दशक पुरानो सपना हो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । जहाँबाट व्यवसायिक रुपमा एउटा पनि उडान नहुँदै अनेकौं विवाद सिर्जना भएका छन् । प्राविधिक त्रुटि तथा आर्थिक हिनामिनाको आशंकामा संसदको सार्वजनिक लेखा समितिको उपसमितिले विमानस्थलको अध्ययन तथा स्थलगत अनुगमन नै गरेको छ । अझ यो विमानस्थलमाथिको लगानी र रणनीतिक पक्षले पनि विवाद थप बढाउने देखिएको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 7

  • @Rasuwachautarichannelcom
    @Rasuwachautarichannelcom 11 วันที่ผ่านมา +3

    भारतिय खेल छ

  • @yubarajkhati9422
    @yubarajkhati9422 12 วันที่ผ่านมา +2

    😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎

  • @chosanglama7954
    @chosanglama7954 11 วันที่ผ่านมา +2

    Hamro tax ko paisa jawm

  • @tikarampun9960
    @tikarampun9960 11 วันที่ผ่านมา

    Yo anugaman pani kale kale khaunbhale matrai ho

  • @Madan2074
    @Madan2074 10 วันที่ผ่านมา

    पोखराकै बेजत

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 11 วันที่ผ่านมา

    Indian game and supporter nepal politicians, Chinese and supporter nepal politicians, USA game mcc and supporters are nepali polticsion. I mean where fucking real nepali in parliament? 🕵🕵🕵😎😎😎