Rara taalma bhaybhar ko upakaran prayog garda pani 22 barsa bhayo helikopter dubeko aajsamma patta launa sakeko xaina tyo 2 ta bus pani ke fela parlan ra 😮
जय रबि दाइ । तपाईं यसरी नोइ इमान नछोडी काम गर्नु होला । यो पनि था छकि अइले जनमत कस्म गर्न सक्ने ठूलो छैन 84 मा बहुमत आउने गरि मिनेत गर्नु होला। तेस पछि इ जुका हरुको धुलो चटाउनु होस ।।जय रबि दाइ 🇳🇵🇳🇵🇳🇵जय घन्टि🔔🔔🔔🔔🔔🔔 । ज्यान जाला रबि दाइ तपाइको साथ नछोड्ने बाचा गर्दछु। आवस्यक परे जस्तो सुकोइ मूल्य चुकाउन नि पछि नहट्ने बाचा गर्दछु 🔔🔔🔔
गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!!गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली, यहि भएर होला।
रबि र स्वर्णिम ले यदि तेस्तो भनेका भए मुकुल जस्तो देशभक्त र निडर महामन्त्री भएको बेला नै किन बिरोध नगरेको त? महामन्त्री भकै बेला यो कुरा बाहिर ल्याएको भए सायद अहिले उनी रास्वपा का सभापति भैइसक्थे होलान, तर अहिले आएर यस्तो कुरा गर्दै हिड्नु को कुनै तुक छैन,यी मुकुल रबि र रास्वपा भित्र को बिभिषण नै हुन।
Mukulko yojana kangreslai nai shahayog garera Ra swo pa lai dhosta parda kangresma ramrai pad painchha bhanne aasha prastaho ani kangres yasto parti ho bharatle j magyo tehi dine ani Tesko dos rabilai diyera kangreslai rastrabadi dekhauna khojdaichha mukul
एमालेको मुखपत्र हो news24 दुनिया लाइ थाह छ। हिजो रवि ले बनाएको ब्रान्ड हो "सिधा कुरा जनता संग " त्यहि ब्रान्ड मा टेकेर रविको खोइरो खनिदै छ। यो भन्दा लज्जस्ताद के हुन सक्छ ?
Party ma 2 years huda kehi nabolne ani aahile j pani bolne uhi futkeko maxa thulo hun bhane jasto ho Aba herdahi jau ek din thahahunx sabko aanuhar dekhinx
गरीब जनताको ढाड भाँच्दै उठाउने गरेको अथाह कर तथा वैदेशिक ऋण जति समेत हसुर्न पल्केका तथाकथित जनप्रतिनिधि नामका यी अकल्पनीय भ्रष्टाचारी धनप्रतिनिधि वर्गको हातमा सत्ता रहेसम्म हरेक जनताको अवस्था झन् झन् कहालीलाग्दो हुँदै जानु त स्वाभाविक नै हो नि! होइन र!? छि छि छि धनप्रतिनिधि वर्ग!
ए भाइ मुकुल पागल भैसक्यो त्यस्तो पागल को कुरा जनताले पत्याउदैनन।प्रधानमन्त्री बन भनेर काङ्ग्रेस ले नै अफर गरेको रहेछ त यदि त्यस्तो लोभ हुदो हो त यो मुकुल पागल भै सक्यो।
यो बिरिन्द्रे मुला कोनै होर यार सानू भाइ हो रबिको मास्टर माउन्ड बाट उस्ले बनायको हिट कार्यक्रम मा आयर रबिको कपि गर्छ यस्को औकात हैसियत छ आफैले क्रीयट गर्ने दम अनि यस्तै हिट बनाउन 😅
Hijo yahi program chalaune griha mantri jasto post ma pugisakyo vanera yaslai pani jealous nai vako ho.. tesaile Mukul jasto pagalle boleko kura uthayera Rabiko khedo khaneko..
रबि लामिछानेलाइ जति मान गर्थे पहिले जनताले अब गर्न छोडिदिए रबिको बोली र ओलिको जोक्स एउटै भयो केइ गर्न नसक्ने रबिको बोली अब सुन्न मन लाग्दैन मलाइ त,,रबिको लागि म आफन्त सङ बादबिवाद गर्थे तर अहिले लाज लाग्छ ,रबि साच्चै रबि हुन भन्थे तर भ्रष्ट भएर निस्के रबि ,मुकुल ले जे भने साएद त्यो सत्य नै होला तर मुकुल ले भन्न र बताउन ढिला गरे,,राम्रालाइ छान्ने भन्ने घण्टी घरको सिदान्त अब हास्यास्पद मात्र भयो,,समाचार सुन्दा पनि रगत तातेर आउँछ,,त्यही मर्न लागेका बुढाहरु प्रधानमन्त्री भएको देख्दा थु थु गर्दै आफ्नै भाग्यलाइ धिकार्न मन लाग्छ
यो कुरा सत्य हो तिमी कतिसम्म गहिराहिमा पुगेर छानबिन गरेउ हो भन्ने कुनै सबुत छ नभए किन यस्तो कुरा बाचन गरेको अब तिमिलाई मिडियामा सत्य कुरा मात्र बाचन गर्छन् भनुकि 12,भाई मधिय 1,भाई भनु मुकुल ले टियाउ टियाउ गरेजस्तो नगर भाई तिम्रो जय हाेस
मुकुल ढकाल जस्तो साईको अर्धपागलको कुरा पत्याउने अर्को डिप्रेसन रोगी हौं हामी, पार्टीबाट सम्पुर्ण पदको जिम्मेवारी खोसेर निकालिएको भडास हो मुकुलको,यस्ता परिचालित भाईरस सँग आफू र पार्टीलाई बचाउन जरुरी छ,,_✍️
किन मुकुल ढकाल पागल ? नेपालका हरेक नेता, पत्रकार, अधिकारकर्मी, बूद्धिजीबि ले ईण्डीयन एम्बेसी मा संपर्क गरेर आफ्ना ब्यक्तिगत स्वार्थ पूर्ती गर्नकोलागी राष्र्टघात गर्छन् भन्ने कुरा कस्लाई थाहाछैन र । दशैँ तिहार ईण्डेको गणतन्त्र दिवसमा फस्ट सेक्रेटरीको निम्तामा जाँड रक्सी खान लैनचौर जान्छन् भन्ने थाहा छैन र ?
@@HaramohanBhattarai-e7bत्यो त हो तर यतिबेला मुकुलको भडास पार्टीले सम्पुर्ण जिम्मेवारी खोसेपछि को होला भनेर चुप बस्न पनि सकिदैन,उनले अौलाएका ब्याक्ती हरुबाट गलती भएकै हो भने यही बिषय यहि भडास उतिबेला किन सार्बजनिक गरेनन् भन्ने हो रा.स्व.पा सभापति र उपसभापति को कमी कम्जोरी थियो भने उतिबेलै भन्नुपर्ने होईन र ? कहि न कहि कतै न कतै मुकुल ढकालले पनि गलती गरेकै छन् हिज राम मानेर पुजागर्ने आज रावण हुन भन्दै मिडियाबाजि गर्दै हिड्ने मुकुल ढकाल कति सहि कति झुट__✍️
एक ताका सिधा कुरा सञ्चालन गर्ने रबि सर निष्कलङ्क थिए अहिले सिधा कुरा सञ्चालन गर्ने बिरेन्द्र सर मात्र दुध ले नुहाएका छन भन्ने भाष्य सिर्जना गरेका छन। आबो देश बचाउने भए बिदेश बाट नेता ल्याउन पर्छ भन्न खोजेको हो अथवा के हो।सारै नकारात्मक सन्देश दिनु राम्रो होइन हजुर। भविष्य मा नराम्रो नै हुन्छ भन्नु हुँदैन हजुर। जय होस।
नमस्कार पत्रकार सर🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵देस र जनताहरु को लागि एक मात्र राजा हो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद (यो उखाने गिरीबनधु को नाइके दलाल केपी सेरे लटियाङगरो दलाल 17हजार जनताहरु को रगत मा होली खेलेर आएको परचनडे हतियारा हरु बाट केही हुनेवला छहिन 👎️👎️👎️👎️👎️👎️(राजा लियाउ देस र जनताहरु बचाउ जनताहरुएक होै।
सत्य र तथ्य कुरा जनता समक्ष ल्याउन सफल र निडर बिरेन्द्र जैरु सरलाइ सलाम छ।
एक मात्र निडर र सक्चा पत्रकार सलाम छ बिरेन्द्र sir
Rara taalma bhaybhar ko upakaran prayog garda pani 22 barsa bhayo helikopter dubeko aajsamma patta launa sakeko xaina tyo 2 ta bus pani ke fela parlan ra 😮
@@devipaudel2516I'm in my
Rabi lamichane pani yestai thiye pahila ✋🏽
😅th-cam.com/users/postUgkx9qCPU9aFb1VVKw4Kf9nLWJuH1B9WaBYL?si=vT71NYHDCYBRa-ax 40:26 @@devipaudel2516
Thik kura
जय रबि दाइ । तपाईं यसरी नोइ इमान नछोडी काम गर्नु होला । यो पनि था छकि अइले जनमत कस्म गर्न सक्ने ठूलो छैन 84 मा बहुमत आउने गरि मिनेत गर्नु होला। तेस पछि इ जुका हरुको धुलो चटाउनु होस ।।जय रबि दाइ 🇳🇵🇳🇵🇳🇵जय घन्टि🔔🔔🔔🔔🔔🔔 । ज्यान जाला रबि दाइ तपाइको साथ नछोड्ने बाचा गर्दछु। आवस्यक परे जस्तो सुकोइ मूल्य चुकाउन नि पछि नहट्ने बाचा गर्दछु 🔔🔔🔔
आलु जस्तो जनता
भालु जस्तो नेता।
Tik
ाा/@@BahadurmanSingh
ाा/@@BahadurmanSingh
हे... पशुपतिनाथ ८० बर्ष र प्रधानमन्त्री हुनु पुर्व आर्यघाटमा दाहसंस्कार गरियोस्, सबै नेपालीहरु को ईच्छा पुरा गरिदेऊ है।🙏
😂😂😂yesss
Kasko teri aama ko ki bauko ki tero aafnai
Yi belche vatuwa haru kasko aachi chatchau hau musale ko....musale ko ta 2tigra bich ko mal pani gatilai hanchare tyo pani chutney hola haina
❤ 1:50 1:50
6@@tarasitaula887
धेरै राम्रो समाचार।
गीरी बन्धुमा ओली,
७० करोड मा ओली,
पानी टयाङ्कीमा ओली ,
भुटानी शरणार्थीमा ओली ,
यति मा ओली,
ॐनी मा ओली,
वाइडबढिमा ओली,
३३ कीलो सुनमा ओली,
जलहरिमा ओली,
सेक्रेटि प्रीन्टिङ मा ओली!
जताततै ओली!!गाउँ गाउँमा ओली,
शहर शहरमा ओली ,
जनताको मन मनमा ओली,
यहि भएर होला।
Sai kura ho bro
Wah❤❤❤
सबै भन्दा ठुलो महाकाली किन छुट्याएको बाबू ???
Yo ukhanele des sakne nai ho
अझै ७-८ वटा छुट्टाइ छ।
Jaya ghanti all team ❤️ ❤❤❤❤
Number 1 Nepali journalist birendra jairu sirrr keep it up ❤
सबै भन्दा राम्रो र बिस्वास सिलो समाचार हो यो 👍🏽👍🏽👍🏽👍🏽👍🏽
यस्ता शब्द बोल्ने र लेख्ने हिम्मत गर्ने देशद्रोहीहरुलाई देशनिकाला गर्नु पर्छ ।
हैट खत्रा/ दमदार प्रस्तुती सर्🙏🙏🙏🙏🙏
रबि र स्वर्णिम ले यदि तेस्तो भनेका भए मुकुल जस्तो देशभक्त र निडर महामन्त्री भएको बेला नै किन बिरोध नगरेको त? महामन्त्री भकै बेला यो कुरा बाहिर ल्याएको भए सायद अहिले उनी रास्वपा का सभापति भैइसक्थे होलान, तर अहिले आएर यस्तो कुरा गर्दै हिड्नु को कुनै तुक छैन,यी मुकुल रबि र रास्वपा भित्र को बिभिषण नै हुन।
😂 sabai chor hun bhannu na ki ravi ajai ni Bhauman lagxa?
मुकुल राम्रै संघ उचालिदा,अाफ्नाे मर्यादामा पनि अांच पुर्याए।
Right
Mukulko yojana kangreslai nai shahayog garera Ra swo pa lai dhosta parda kangresma ramrai pad painchha bhanne aasha prastaho ani kangres yasto parti ho bharatle j magyo tehi dine ani Tesko dos rabilai diyera kangreslai rastrabadi dekhauna khojdaichha mukul
।।।@@bepositive204
Great birendra G👍️
याे मत दीने जनता हरु धेरै धेरै धन्य वाद 👍️👍️👍️👍️👍️
सहिकुरा दाजु
Right speech Sidhakura,
सहि र निर्भिक पत्रकारिता सलाम ।
Excellent briefing great News
वाहो बिरेन्द्र जैरु दमदार प्रस्तुति
Damdar aawaj aayo thanks🇳🇵🇳🇵❤️❤️
भारत मा गाभ्ने भय त राम्रो हुन्त्यो नि
सत्य र तथ्य कुरा जनता सामु
पत्रकार ज्यु सलाम छ हजुरलाइ देशमा नेताले जे गरे उहीँ समचार जन्तालाई जानाकारि गराउनु भयकाे मा
एमालेको मुखपत्र हो news24 दुनिया लाइ थाह छ। हिजो रवि ले बनाएको ब्रान्ड हो "सिधा कुरा जनता संग " त्यहि ब्रान्ड मा टेकेर रविको खोइरो खनिदै छ। यो भन्दा लज्जस्ताद के हुन सक्छ ?
❤
पत्रकार जैरु सर सहि सत्य भन्नुभयो
जसले ससुराली मा मासु खुवाउँदा ससुराली तिरै बसाई सर्छ त्यस्ता को विश्वास हुन्न।
दम्दार प्रस्तुति जैरु सर 🙏
सेलुट गर्दछु बिरेन्द्र जैरु सर्🙏🙏🙏
Very good job 🙏🇳🇵❤️ best midiya sidha kura 🆕
गिरिबन्धु, टिकापुर, भुटानी शरणार्थी, बाँसबारि अनि बालमन्दिर झन शक्तिशाली
Very nice 💯
Absolutely right 😮
Very good news analysis
Jai Birendra ji 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
माहान गेटर नेपाल बनाउने बहश अभियान को पहल गर ,भारतको जात्रखेल सदाका लागि खारेज गरौ,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
Birendra sar salam xa hajur lai
Bechan jha बधाई छ प्रधानमन्त्री भएको मा
मुकुल पागलको कारण पार्टी को बदनाम गर्दै छ यसको कारण पार्टी अप्ठेरोमा पर्ने हुन्छ दोहोरो कुराकानी भएको छैन हुनुपर्छ अनि थाहा हुन्छ
यस्तो देश द्रोही आरोप लगाउँदा किन चुप लागेर बसेको छ रासपा जनता जान्न चाहन्छ
80 बर्षे बुढो लाइ प्रधानमन्त्री त हुदैन यार चाहे जो होस...
दाई असी,बुढो खशी।
भाउजू तरुनी,कसो गरूनी।।
😂
@@prembahadurthapa8031dewor haru tanneri xa daixan ni
जागीर खाँदा ऊमेर हदका कारण अवकाश हन्छन। त्यस्तै राजनीती मा पनी ऊमेर हद कीन न लाग्ने?राजनीती मा पनी ऊमेर हद लाग्न जरूरी छ। 34:16
@@prembahadurthapa8031 अब त १० हजार कराेड हजम गर्ने बुढाे देवर पृये नं १ भयाे। १० हजार कराेड पचाउने क्ष्यमता हुनेसग तागत प्रसस्तछनि।
सत्य विश्लेषण
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
Party ma 2 years huda kehi nabolne ani aahile j pani bolne uhi futkeko maxa thulo hun bhane jasto ho
Aba herdahi jau ek din thahahunx sabko aanuhar dekhinx
काङ्ग्रेसले प्रधानमन्त्री offer गर्दा प्रधानमन्त्री नहुनु भएका रवि लामिछाने तर भारतलाई प्रधानमन्त्री बनाइदिन आग्रह कसरि गर्न सक्नुहुन्छ ?
पुराना लाई कति प्रधानमन्त्री बनाउछौ यार एकचोटि रबि लाई नि हेरौ न कति खेदो खन्छौ एक जना ब्यक्ति पछि कति लागेका हुन तैट😭
शतप्रतिशत सही भूमिका उद्गार
गरीब जनताको ढाड भाँच्दै उठाउने गरेको अथाह कर तथा वैदेशिक ऋण जति समेत हसुर्न पल्केका तथाकथित जनप्रतिनिधि नामका यी अकल्पनीय भ्रष्टाचारी धनप्रतिनिधि वर्गको हातमा सत्ता रहेसम्म हरेक जनताको अवस्था झन् झन् कहालीलाग्दो हुँदै जानु त स्वाभाविक नै हो नि! होइन र!? छि छि छि धनप्रतिनिधि वर्ग!
सरकार बदलिएको अवस्थामा जनतामा कुनै उत्साह छैन।
नेपाल आमाको जय।
ए भाइ मुकुल पागल भैसक्यो त्यस्तो पागल को कुरा जनताले पत्याउदैनन।प्रधानमन्त्री बन भनेर काङ्ग्रेस ले नै अफर गरेको रहेछ त यदि त्यस्तो लोभ हुदो हो त यो मुकुल पागल भै सक्यो।
Rabe.ko.ache.kheneli.sateya.kukura.pachwadana
Jay ghante Jay Rabi
great.
Better abho Indian state bhayo bhane good
Right said jairu
जय घन्टी 🔔🔔
रवी र स्वणिम यी दुबै पात्र पुरानो भनणदा अझ खतरनाक देख्छु है मैले । जनता सचेत रहनु हाेला
रास्वपा जिन्दावाद ❤ जय रबि❤❤❤
सहकारी पार्टीको आयु अब ८४ मा हेर्नू पर्छ ल😂😂😂
Bidesi dlallai ab kslam garne?
Rasap murda bad
@@user_rai_jethakasam ek seat pani jitdaina ho 84 ma 😂😂😂2-4 Jana jholey haru feri belchaa thoknu arab jaanxan😂😂😂😂😂
बिरेन्द्र जि हजुर रबि को दुस्मन हो र खेदो खन्नु हुन्दोरहेछ
Tait jhole
Ho jastai xa, yemale ko karye karta jasta xan
यो बिरिन्द्रे मुला कोनै होर यार सानू भाइ हो रबिको मास्टर माउन्ड बाट उस्ले बनायको हिट कार्यक्रम मा आयर रबिको कपि गर्छ यस्को औकात हैसियत छ आफैले क्रीयट गर्ने दम अनि यस्तै हिट बनाउन 😅
Hijo yahi program chalaune griha mantri jasto post ma pugisakyo vanera yaslai pani jealous nai vako ho.. tesaile Mukul jasto pagalle boleko kura uthayera Rabiko khedo khaneko..
भारतलाई हैन चाइनालाई गाभदिए हुन्छ किनकि अलि छिटाे त बिकास हुन्छ।
चाइनाको कहानी सकिदै छ भारतमा गाभे ठिक हुन छ तर यसको आवश्यकता आइलागेको देखिदैन आफैमा हामी ठिक छौ जय देश जय होस
जनता र नेता सक्षम भए देश विकास गर्न सकिन्छ , गाभेर बिकास हुदैन
रबि लामिछानेलाइ जति मान गर्थे पहिले जनताले अब गर्न छोडिदिए रबिको बोली र ओलिको जोक्स एउटै भयो केइ गर्न नसक्ने रबिको बोली अब सुन्न मन लाग्दैन मलाइ त,,रबिको लागि म आफन्त सङ बादबिवाद गर्थे तर अहिले लाज लाग्छ ,रबि साच्चै रबि हुन भन्थे तर भ्रष्ट भएर निस्के रबि ,मुकुल ले जे भने साएद त्यो सत्य नै होला तर मुकुल ले भन्न र बताउन ढिला गरे,,राम्रालाइ छान्ने भन्ने घण्टी घरको सिदान्त अब हास्यास्पद मात्र भयो,,समाचार सुन्दा पनि रगत तातेर आउँछ,,त्यही मर्न लागेका बुढाहरु प्रधानमन्त्री भएको देख्दा थु थु गर्दै आफ्नै भाग्यलाइ धिकार्न मन लाग्छ
यो कुरा सत्य हो तिमी कतिसम्म गहिराहिमा पुगेर छानबिन गरेउ हो भन्ने कुनै सबुत छ नभए किन यस्तो कुरा बाचन गरेको अब तिमिलाई मिडियामा सत्य कुरा मात्र बाचन गर्छन् भनुकि 12,भाई मधिय 1,भाई भनु मुकुल ले टियाउ टियाउ गरेजस्तो नगर भाई तिम्रो जय हाेस
वीरेन्द्र सर🙏🙏🔥
बाङो कुरा जनता सङग
Good work🙏
मुकुल ) डाक्टर साब लाई रबि को क्रेज देखेर
डहा लागेको हो अरु केही हैन नत्र महामन्त्री
पदमा हुँदा किन यो कुरा बाहिर नल्याएको त 🤔
पत्रकार हाम्रो नेपालमा यस्तै हुनुपर्छ ।
जतिखाएपनि हामा्नेतालाइ पुयदैन आफबुडोभएपनि कसैलाइदिनमानदैन् बिरेनद् जैरु सरलाइ सलामछ
नेपाल देश र भारत बिच योद्धा भए भने मने नै जनता हो
Salam jairu sir ...
Newe 24 Nepal li Very good.
काठमाडौ बाट नमस्कार
हो यो समाचार एक दमै सहि हो नेपाली कांग्रेस र एमाले दुबै पार्टि देसको लागि घातक हो
मुकुल ढकाल जस्तो साईको अर्धपागलको कुरा पत्याउने अर्को डिप्रेसन रोगी हौं हामी, पार्टीबाट सम्पुर्ण पदको जिम्मेवारी खोसेर निकालिएको भडास हो मुकुलको,यस्ता परिचालित भाईरस सँग आफू र पार्टीलाई बचाउन जरुरी छ,,_✍️
किन मुकुल ढकाल पागल ? नेपालका हरेक नेता, पत्रकार, अधिकारकर्मी, बूद्धिजीबि ले ईण्डीयन एम्बेसी मा संपर्क गरेर आफ्ना ब्यक्तिगत स्वार्थ पूर्ती गर्नकोलागी राष्र्टघात गर्छन् भन्ने कुरा कस्लाई थाहाछैन र । दशैँ तिहार ईण्डेको गणतन्त्र दिवसमा फस्ट सेक्रेटरीको निम्तामा जाँड रक्सी खान लैनचौर जान्छन् भन्ने थाहा छैन र ?
@@HaramohanBhattarai-e7bत्यो त हो तर यतिबेला मुकुलको भडास पार्टीले सम्पुर्ण जिम्मेवारी खोसेपछि को होला भनेर चुप बस्न पनि सकिदैन,उनले अौलाएका ब्याक्ती हरुबाट गलती भएकै हो भने यही बिषय यहि भडास उतिबेला किन सार्बजनिक गरेनन् भन्ने हो रा.स्व.पा सभापति र उपसभापति को कमी कम्जोरी थियो भने उतिबेलै भन्नुपर्ने होईन र ? कहि न कहि कतै न कतै मुकुल ढकालले पनि गलती गरेकै छन् हिज राम मानेर पुजागर्ने आज रावण हुन भन्दै मिडियाबाजि गर्दै हिड्ने मुकुल ढकाल कति सहि कति झुट__✍️
Rabi one man Army love u Rabidai🎉
hellio god krishna &TQ biretar jairu❤❤❤❤❤❤
good luck rsp jay rabi🌹🙏
❤🎉❤🎉❤ सञ्चारकर्मी मित्र जैरू
श्वर्निम बाबुरामको दोस्रो रुप हो
राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे
We need to back the king 👑
जुन जोगी आए नि त्यस्तै हो
good job sir ❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
राजा आउ देश बचाउ 🇳🇵🇳🇵
Good
दलिय राजनीति बिहिन सँम्बैधानिक राज तन्त्र नै देस बचाउने बिकल्प भयकाले सबै नेपाली एकता हुनु पर्छ।
अब बिरेन्द्र सर सरकारमा अाउनु पर्छ
एक ताका सिधा कुरा सञ्चालन गर्ने रबि सर निष्कलङ्क थिए अहिले सिधा कुरा सञ्चालन गर्ने बिरेन्द्र सर मात्र दुध ले नुहाएका छन भन्ने भाष्य सिर्जना गरेका छन। आबो देश बचाउने भए बिदेश बाट नेता ल्याउन पर्छ भन्न खोजेको हो अथवा के हो।सारै नकारात्मक सन्देश दिनु राम्रो होइन हजुर। भविष्य मा नराम्रो नै हुन्छ भन्नु हुँदैन हजुर। जय होस।
yo ayo jhole feri
भ्रामक समचार सम्प्रेषण ले जनताहरुमा कस्तो प्रकारको मनोदशा उत्पन्न भैरहेछ ,सुच्म अध्ययन को आवस्यक छ ।
Good luck sr
मुकुल ढकाल मानसिक रोग बाट ग्रसित हुन पनि सक्छ।
Vae rooka hatar na Gara Tha pauxas🙏
Ho kuro sahi ho, gaja tanera boleko huna सक्छ
नमस्कार पत्रकार सर🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵देस र जनताहरु को लागि एक मात्र राजा हो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद (यो उखाने गिरीबनधु को नाइके दलाल केपी सेरे लटियाङगरो दलाल 17हजार जनताहरु को रगत मा होली खेलेर आएको परचनडे हतियारा हरु बाट केही हुनेवला छहिन 👎️👎️👎️👎️👎️👎️(राजा लियाउ देस र जनताहरु बचाउ जनताहरुएक होै।
सत्य समचार
सच्चा पत्र कार बीरीन्दर जैरुजीलाईई धन्ने बादछ
Jai ho❤
अब अपांग हरु ले चलाको देशमा झोले हरु को राज हुने छ।
💪💪💪💪🙏🙏
हामी सोझा पनि होइनौ,बेबकुफ पनि होइनौ।हामी त भेंडा भन्दा पनि तल्लो स्तर का हौं।
Wow good news sir
गिरी बन्धु टि स्टेट र भुटानी शरणार्थीको प्रधानमन्त्री देश र जनताले पायो।
बिना प्रमाणकाे कुरा मिडियमा ल्याउनु भएन बिरेन्द्र जि कार्वाहीमा परेका मुकुलले छटपटाहटमा रबि माथि अाराेप लगाउन अस्वभाविक भने हाेइन।
Yes