जोगीको कथा | Jogiko Katha - Herne Katha EP26

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 1.4K

  • @yubrajlimbu9623
    @yubrajlimbu9623 5 ปีที่แล้ว +466

    सानो बालखामा जोगी फुक्न आउँदा डरले निद्रा लाग्दैनथ्यो र आमाले कसिलो अँगालोमा बाँधेर सुताउनुहुन्थ्यो ।
    बिहान जोगी आउँछन् भनेर नुन्, बेसार्, तेल्, चामल आदि इत्यादि तयार पार्न लगाउनुहुन्थ्यो आमाले ।
    जोगीको शन्ख देखाउदैनन् र हेर्न पनि हुँदैन भन्थे तर आफुलाई कस्तो हेर्न मन हुन्थ्यो ।
    आज बल्ल प्रत्यक्ष देख्न पाइयो ।
    नराम्रो सङ्कट कष्ट हटोस् भनी जोगीलाई दान दिएपछि कति आनन्द आउँथ्यो त्यो बेला ।
    आज त्यो दिन सम्झनामा मात्र सीमित छ ।
    Thank you so much HERNE KATHA.
    Ekdum anand mahasus bhayo JOGEEKO KATHA herera.
    Love from USA.

    • @sudarshanpakhrin3757
      @sudarshanpakhrin3757 5 ปีที่แล้ว +2

      Yubraj Limbu malae ni yestae hunthyo

    • @xising3496
      @xising3496 5 ปีที่แล้ว +3

      Sanoma Aamako aaangalo ma saas naferi suteko yaad aayo

    • @deepaksunar5099
      @deepaksunar5099 5 ปีที่แล้ว +3

      Hahahaaha same to bro

    • @yubrajlimbu9623
      @yubrajlimbu9623 5 ปีที่แล้ว +1

      Sudarshan Pakhrin
      Tyai ta hai
      Jhaljhali yaad aayo

    • @yubrajlimbu9623
      @yubrajlimbu9623 5 ปีที่แล้ว

      Sarita Luietel same here

  • @ramkajiprayas
    @ramkajiprayas 5 ปีที่แล้ว +113

    नेपालमा मात्र पाइने एक संस्कृति जोगाउनु आजको आवश्यकता हो। धेरै धेरै धन्यवाद बिद्या दि #I #love #herne #katha

  • @ashokgurung3156
    @ashokgurung3156 4 ปีที่แล้ว +48

    भुतप्रेत हुन्छ हुँदैन जोगिले भगाउछ भगाउदैन त्यो मलाई थाहा छैन तर यो एउटा नेपाली पुरानो सस्कार हो जोगीको आफ्नो पहिचान हो यसलाई जोगाउनु पर्छ नत्र एका देशको दन्ते कथा मात्रै हुनेछ 🙏

  • @jlm1567
    @jlm1567 4 ปีที่แล้ว +38

    Childhood memories 🙏🙏🙏 thank you team!! Jogi is part of our Nepali culture and should be preserved. It’s sad to see Christian houses not participating in this Nepali tradition. Hope in the future everyone will know the value of preserving our culture, no matter what religion or faith you hold.

    • @Amazingjr799
      @Amazingjr799 10 หลายเดือนก่อน

      🕉🕉🙏

  • @jeevanlimbu2276
    @jeevanlimbu2276 5 ปีที่แล้ว +186

    यो कथा हेरि सके पछाडी पुरानो दिन हरुको धेरै याद आयो 😥😶😶 सानो छदा जोगि आउदा धेरै रमाइलो लाघ्थियो यादगर !!!

  • @santagurung2282
    @santagurung2282 5 ปีที่แล้ว +40

    मलाई सारै मनपर्ने जातिमा जोगी हो तर अचेल सबै जोगीले पुरानो यतिहाँस मेटाउदै गएको छ किन भो
    के नयाँ जमाना आयो भनेर आफ्नो पुरानो संस्कारलाई पोको पारेर फाल्नुपर्छ मेरो सुझाव जोगी मित्रलाई अब पुरानो धारमा फर्किनुपार्‍यो जोगीमित्रहरू

  • @Technicalpkcom
    @Technicalpkcom 5 ปีที่แล้ว +413

    हेर्ने कथा नछुटाइ हेर्ने हामी कति छ्म यहाँ
    ✋✋✋🙋🙋🙋

  • @ishojbhujel4867
    @ishojbhujel4867 ปีที่แล้ว +7

    सर्वप्रथम सम्पूर्ण जोगी परिवार लाई सम्मान गर्दछु 🙏🙏🙏 असाध्यै मन पर्छ जोगी हजुर हरु ले फेरी लगाउँदा ❤❤❤

  • @krishnarai9725
    @krishnarai9725 5 ปีที่แล้ว +5

    आह ! कति सब्बय बोलिबचन भएको यो होन त मानव ले मानव पर्तिको सिस्ट्ता आदार, अनि कस्को मन प्रफुल्ल हुन्न त दुख नि सुख को प्रत्याभुतिको हुँदा खुशी लाग्यो र पैली बार जोगिको काथा सारै सब्भ्या हृदय स्परसि कथा 🌹🌹🌹

  • @shreerai3920
    @shreerai3920 5 ปีที่แล้ว +6

    जोगीहरू अझै रहेछन्। देख्न पाउँदा खुशी लाग्यो। गाँउघर पो याद आयो गाँठ्ठे! हेर्ने कथा team लाई धन्यवाद अनि यि र यस्ता लोपन्मुख जातीहरूको कथा ल्याउदै गर्नु होला। All the best

  • @dewanrai2819
    @dewanrai2819 5 ปีที่แล้ว +60

    सानोको याद आयो जोगिले बोलेर सखं फुकेपछि सिरक भित्र पसेको

  • @bishnusubedi7230
    @bishnusubedi7230 5 ปีที่แล้ว +41

    यिनी त जोगि📯 मात्र होइन कति राम्रो🎤🎤 narrator रछ्न🙏🙏🙏

  • @sabinkarki9627
    @sabinkarki9627 5 ปีที่แล้ว +545

    जोगि ले बजाको क कस्लाई मनपर्छ हाजिर हम त ☺️☺️

    • @santasubedi4212
      @santasubedi4212 5 ปีที่แล้ว

      👍

    • @KHANAKHAJANA1.0
      @KHANAKHAJANA1.0 5 ปีที่แล้ว

      फेरी लगाको

    • @shivakoirala658
      @shivakoirala658 5 ปีที่แล้ว

      म लाई पनि मन पर्छ

    • @btsblinkatiny1163
      @btsblinkatiny1163 5 ปีที่แล้ว +2

      Sarai man parxa jogi la feri lagako

    • @rameshrai1267
      @rameshrai1267 5 ปีที่แล้ว +5

      Nai malai taw sanai dekhi dar lagxa ekchoti aithan nai lagekoxa jogile sankha phukda......ghar agadi sankha phukirako raicha sapanama saasa sokiyera aithanle royera karayera uthe didi ni tarsinu bhayexa mutu dhukdhuk bhairathiyo tyo dinta morxu jasto lageko thiyo biujhera diuso samjhibase😕😑😑jaileni kan thunchu mata darle aawajnai darlagdo lagxa ....he he ailetaw sunnu parya xaina kina ki Lucknow ma xu😂😂😂😂

  • @abhishekgiri4694
    @abhishekgiri4694 4 ปีที่แล้ว +3

    sarai khusi lagyo! dasnami jogi vayera jogikai katha betha herna pauda khusi lagdo raixa!

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 ปีที่แล้ว +44

    बिद्या दीदिको हेर्ने कथा मन पराउनु हुने साथीहरू एतै आउनु होस ।

  • @limboosabin1361
    @limboosabin1361 5 ปีที่แล้ว +20

    कामबाट थकित भएर अाए पनि यो एपिसोड हेरिसकेपछि मनै अान्नद अायो...सानोमा सारै डर लाग्ने त्यो संखको अावाज सुन्दा पुराना यादहरु झलझलि अाँखै अगाडि अाए।

  • @paritamang5045
    @paritamang5045 5 ปีที่แล้ว +120

    रंगी चंगी अनेक थरीको भिडियो हेर्दा थाकेको आँखाले अब चै अत्ति राम्रो कथा सहितको भिडियो देख्न पाइने भएछ । still waiting Herne Katha good story

    • @malaykawan9272
      @malaykawan9272 5 ปีที่แล้ว

      Yes

    • @प्रतिवोधआचार्य
      @प्रतिवोधआचार्य 5 ปีที่แล้ว +7

      तपाईंहरु पनि अब सामाजिक काममा लाग्नु,, उत्तेजित vidio बनाएर समाजमा बिकृती न फैलाउनु,, सकारात्मक मान्छेलाई म प्रतिवोध आचार्य सधै सलाम गर्छु ।

    • @khemthapamagar1448
      @khemthapamagar1448 5 ปีที่แล้ว +1

      yestai kaam garana tmi ni jahileni uttaulo matrai dinxau ..tmi dekhi ke dikne vabisseka balbachcha

    • @samyograi4823
      @samyograi4823 5 ปีที่แล้ว +1

      pari tamang तिम्लाई पनि मन पर्छ l

    • @nigmatenzinglhama668
      @nigmatenzinglhama668 5 ปีที่แล้ว +1

      Pari abo jaat le timi pani zamang nai raixau so ma xeti vannu chahnxu. Diniyale nai narmeo vanne gari vedio ani attitude haru nagarnu

  • @ojhabadri
    @ojhabadri 5 ปีที่แล้ว +12

    हाम्रोजस्तो राम्रो सस्कार।।कुनै देसमा छैन ।एस्तो सस्कार बचाउनु हामी सबैको कर्तब्य हो।।जय नेपाल।।

  • @c.branamagar8148
    @c.branamagar8148 5 ปีที่แล้ว +50

    15/20 बर्श पहिला हामी अलि स साना छदा हाम्रो गाउँ तनहुँ जिल्ला तिरनी जोगि प्रथा को प्रचलन थियो तर आजभोलि छैन।।यो एपिसोड ले उहीँ पुराना दिनको झझल्को दिलायो।।धन्यवाद हेर्ने कथा होल टिम लाइ

    • @madhabpandit8547
      @madhabpandit8547 ปีที่แล้ว

      म नि तनहुँ ब्या ६ साँगे फाँट बार्हबिसेको हुँ,हाम्रो तिर नि ऐले सम्म छ त यो फिरि लाउनि चलन।

  • @dilkumar7277
    @dilkumar7277 4 ปีที่แล้ว +9

    हेर्ने कथाको यो जोगिको कथा नि सार्है मिठो लाग्ने हेर्ने यता हाजिर गरुम !! अनि कोको हुनुहुन्छ नया भागको पर्खाइमा???

  • @pramilarai5948
    @pramilarai5948 5 ปีที่แล้ว +130

    थाहा छैन पछि यि दृश्य देख्न पाईन्छ पाईदैन।हामी नै अन्तिम पुस्ता हौ कि तर सानै देखि देख्दै आएकोले गर्दा होला सारै राम्रो लाग्छ।😊😍😍

    • @coronavid1932
      @coronavid1932 5 ปีที่แล้ว +5

      तपाइँको को comment मा केही विशेषता भएको महसुस गरे किन कि यो इतिहासमा नलेखिने हुनाले सन्ततीलाई थाहा नहुने निश्चित छ।

    • @rabinarai9300
      @rabinarai9300 5 ปีที่แล้ว

      😍😍😍😍😍😍😍

    • @elsonbhandari7364
      @elsonbhandari7364 2 ปีที่แล้ว

      Hamro ghar jhapa terai tira pani sadhai chait karthik ma aauney garxan.

    • @jaynepal3221
      @jaynepal3221 2 ปีที่แล้ว +1

      आधुनिकताको लहरले हाम्रो सांस्कृतिक परम्परा लोप हुने क्रममा छ यो निक्कै दुखद हो ।

    • @chamling0101
      @chamling0101 2 ปีที่แล้ว

      Exactly, right thought by pramila g.

  • @gitapradhan1729
    @gitapradhan1729 4 ปีที่แล้ว

    Muri,muri dhanyabad hajurlai....yasari jogiko satya katha dekhaidinu bhayekoma.hami sana chhadako yaad aayo uhaharuko layabaddha mantra dhun sundha.abako auneko bhawishyako lagi sayed parikatha banne hola.

  • @shabdayatra9096
    @shabdayatra9096 5 ปีที่แล้ว +7

    यो भिडियो हेर्दा गाउँको याद आयो म पनि संखुवा सभाको हु। भोजपुर संखुवा सभामा यो संस्कृति चलन अझै राम्रो सँग जिवित छ। बिद्या दीदी हजुरलाई धन्यवाद यस्तो लोप उन्मूख संस्कृतिको बारे यो सामाग्री तयार गर्नु भएकोमा।

  • @dipaksampang1857
    @dipaksampang1857 3 ปีที่แล้ว +1

    ओहो बोयाली नै पो हुनु हुँदो रहेछ, हेर्ने कथा सारै मन पर्यो, जोगिहरुले भोगिराखेको जिबन र इतिहास बुझ्ने मौका मिल्यो। हेर्ने कथा टिमलाई धन्यवाद छ।

  • @rohitmagar2176
    @rohitmagar2176 5 ปีที่แล้ว +33

    भाेलि डिउटि छ रातकाे 12:40 भएछ तर हेर्ने कथा अाय पछि निन्द्रा भन्दा हेर्ने कथा प्याराे लाग्छ 😍😍

  • @sopangazi2397
    @sopangazi2397 5 ปีที่แล้ว

    कति रामो कथा

  • @ombahadurrashkotiombahadur9008
    @ombahadurrashkotiombahadur9008 5 ปีที่แล้ว +32

    कुर्दा कुर्दा बल्ल हेर्न शूरू गरियाे प्रदेशी भूमीबाट साह्रै राम्राे कार्यक्रम छ मन पर्छ ।

  • @1intrillion155
    @1intrillion155 4 ปีที่แล้ว

    सानोमा डराएर कहिले हेर्ने साहस आएन तर आज हेर्न पाउदा सारै खुशी लाग्यो अनि धेरै कुरा जान्ने बुझ्ने मौका पाए। यति छिटै नसके नि हुन्थ्यो जस्तो लागेको थियो। आज विदेशबाट धेरै पछि त्यो पनि रातिको समयमा TH-cam मा सिहनाथ बजेको सुन्दा मनमा शान्ति मिले जस्तो भयो । जय बाबा गोरखनाथ। अनि धेरै धेरै धन्यवाद हेर्ने कथा ।

  • @IamSuman
    @IamSuman 5 ปีที่แล้ว +95

    हेर्ने कथाका डाई हर्ट फ्यान यता हाजिर ♥️👈️

    • @sunilsijan1561
      @sunilsijan1561 5 ปีที่แล้ว +3

      हजुरले राम्रो भिडियो हाल्नु हुन्छ । तपाईंले हालेको भिडियो सधैं हेर्ने गर्छु ।

    • @IamSuman
      @IamSuman 5 ปีที่แล้ว +1

      @@sunilsijan1561 thank you so much brother 😍♥️

    • @IamSuman
      @IamSuman 5 ปีที่แล้ว

      @Nanu Lama हजुलाई पनि हृदयदेखि धन्यबाद ।🌷♥️😍😍

    • @buddhirai3859
      @buddhirai3859 4 ปีที่แล้ว

      @@IamSuman mvnjjiuooliikioo I

    • @buddhirai3859
      @buddhirai3859 4 ปีที่แล้ว

      @@sunilsijan1561love this kind and I iOS version of

  • @tejadhikari2197
    @tejadhikari2197 2 ปีที่แล้ว +1

    राम्रो....यो संस्कार जोगाएर राख्नुपर्छ..…मैले पहिला पनि कमेन्ट गरेको जस्तो लागेको थियो फेरि पनि.....कमेन्ट लेखी दिएको छु.....तपाईंलाई धन्यवाद....
    Good Luck...

  • @dineshraut1500
    @dineshraut1500 5 ปีที่แล้ว +147

    सानो बेलामा जोगिले मरेको मान्छेको नलि खुट्टाको संख बनाएर बजाउछ भन्थे र त्यो हेर्न गाउँको पल्लो छेउमा बज्न थाले पछि लुकेर हेर्ने गरिन्थ्यो आज ती दिन ताजा भएर आयो।

  • @pramodpalchamling5565
    @pramodpalchamling5565 5 ปีที่แล้ว +1

    गाउँ घर मा जोगि आउँदा दान छिन सबैई खाल्को चिज हरु दियेर दान गर्ने चलन छ। जोगि चाई देखेको थियो सन्खा चाई देखियेको थिएन । जोगि को सन्खा येस्तो पो हुदो रैछ।राम्रो लाग्यो ।बिचर जोगि जिन्दगी ।। फेरि पनि अर्को हेर्ने कथा छितैई लेउनु होला। बिध्या दिजिउ।धेरै धेरै बधाई " सुभाकामना" छ।दिजिउ।

  • @nabarajrai7720
    @nabarajrai7720 5 ปีที่แล้ว +5

    सारै राम्रो लाग्यो बालापनको दिनहरु सम्झाईदियो यस कथाले त।

  • @govindaesmali5160
    @govindaesmali5160 5 ปีที่แล้ว +2

    बिद्या बहिनी लाई धेरै धेरै धन्यबाद।। आज सम्म जोगिहरु ले बजाउने संङ्ख देखे को थिएन ।। तर आज यो हेर्ने कथा मा हेर्ने मौका जुराइ दिनु भयो खुशी लाग्यो। यस्तै यस्तै नयाँ नयाँ ओझेल मा परेको जात जाती बिशेषताहरु लाई हाम्रो सामु प्रसुत गर्ने हुने छ भन्ने आशा गरे को छु।

  • @subhashkoirala6779
    @subhashkoirala6779 4 ปีที่แล้ว +9

    जाेगि ले शख फूकेकाे आवाज मनपने जति हाजिर हरौ ल मलाइ त मन पछँ तपाइ हरलाइ 👍👍👍👍👍🙏🙏🙏🙏🙏

  • @jaykishoryadav6944
    @jaykishoryadav6944 2 ปีที่แล้ว +2

    इतिहास झल्काउने कति सुन्दर

  • @rijalhariram3331
    @rijalhariram3331 5 ปีที่แล้ว +3

    पहिलो पटक सुनियो रिमाल र ज्योगीको कथा! पुरानो दिनहरुको याद आयो मत अति डराउँथे बज्ने संख मुन्छेको नलीखुट्टा भन्नी सुन्दा झनै डर हा हा हा हा हा

  • @raameebaadshahaa8732
    @raameebaadshahaa8732 5 ปีที่แล้ว +2

    धन्यवाद बिध्या दि तथा हेर्ने कथाको समपुर्ण टिम लाई।१२-१५बर्स पछि आज फेरि मेरो कानले यो धुन सुन्दा आँखा नै रसाएर आयो त्यो बाल्यकाल त्यो बेलाको धुन आज सुनाईदिनु भएकोमा ह्रदय बाट नै मुरि मुरि धन्यवाद छ हजुर हरुलाई।विध्या दि हजुरको टिम को लागि म सङ्ग बयान गर्ने कुनै शब्द नै छैन।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shraddhathoklen1346
    @shraddhathoklen1346 5 ปีที่แล้ว +9

    Lovely story, we grateful to Biddya g .... we rich in culture....it reminded my childhood ..my mom was very generous to give much more offerings "Sida Daan" n I added more by my little hands... first time I cud hear proper Mantraz

  • @shyambahadursyangtan7845
    @shyambahadursyangtan7845 5 ปีที่แล้ว

    कस्तो नौलो स्वाद रमाइलो लाग्यो ।thank you all of your team

  • @dinesh_parajuli
    @dinesh_parajuli 5 ปีที่แล้ว +93

    जोगि र रिमालको बारे आज अनौठो दन्त्य कथा सुनियो ।

    • @purbeliaxpreas6481
      @purbeliaxpreas6481 5 ปีที่แล้ว +3

      Yo sahi ho

    • @copysmart756
      @copysmart756 5 ปีที่แล้ว +3

      ma tehrathum ko ho ttm ma jogi haru dherai xan sano huda khub authe gaun teraa kya daar laktyo hoit haha

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 3 ปีที่แล้ว +1

      honi hajur maileni aja balla thaha bho anautho kura ,merai jilla baisiko rahechhan

  • @manikumarlimbu5327
    @manikumarlimbu5327 3 ปีที่แล้ว

    ati sandarvik kura prastut garekoma thankyou so much

  • @gautamhoman
    @gautamhoman 5 ปีที่แล้ว +32

    Respect and salute you. I remember my childhood.

    • @x-tranepal9299
      @x-tranepal9299 5 ปีที่แล้ว

      Remember my childhood..thank u soo much Bidhya Didi.

  • @tapeshbswkarmaofficial3548
    @tapeshbswkarmaofficial3548 5 ปีที่แล้ว

    ल रमाइलो रैछ जोगि लाइफ

  • @Nature_Tonic
    @Nature_Tonic 4 ปีที่แล้ว +13

    रिमाल अनि क्रिश्चियनहरुको घरमा जोगि नजांदो रहेछन् आजै थाहा भयो । एकजना जोगि हाम्रो घरमा नि कहिलेकांही बाँस बस्थे, सम्झना पो आयो बाल्यकालिन् यादहरु । सम्झना जोडिएको त्यो गाउको घर बेचेको नि केही वर्स भैसक्यो 😥

  • @PrameshPramesh
    @PrameshPramesh 5 ปีที่แล้ว +1

    कुनै काम ठुलो सानु हुँदैन। संस्कार संस्कृतिको हामी कति धनी छै। यि जोगी परम्परा जीबित राख्नु पर्छ र सबै जोडीहरुलाई हेर्ने काम राज्यको पनि हो। यो कार्यक्रम बनाउने सम्पुर्ण team लाई धन्यवाद।

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 5 ปีที่แล้ว +59

    बच्चा छँदा रातिमा फेरी लाउने जोगीले घरमा फेरी बजाउँदा डरले कान थुनेर सास पनी नफेरेर भित्रै बसिन्थ्यो । आज वर्षौँ पछी युट्यूब मा देख्न पाइयो तर डर चाहीँ लागेन है ।

  • @becomingshyamji
    @becomingshyamji 5 ปีที่แล้ว +1

    हेर्ने कथा, नेपालीको कथा, नेपालको कथा ।
    Thankyou herne katha team.

  • @sachinchhetri2097
    @sachinchhetri2097 4 ปีที่แล้ว +5

    Such an awesome documentary. Thank you for bringing such video before us. Childhood memories are refreshed. Unfortunately it’s difficult to see jogis these days. They hardly come and the kids nowadays doesnt know much about them. “Keep alive the rich tradition”🙏🏻. With love from Sikkim

  • @gopalghimire4589
    @gopalghimire4589 3 ปีที่แล้ว

    राम्रो कार्यक्रम लाग्छ

  • @ongtsheringlepcha5686
    @ongtsheringlepcha5686 3 ปีที่แล้ว +8

    Every vlog of your tube is heart touching and admirable, cause the social facts of our Society has always been portrayed through your teams hard effort. Your roaming and videoing during the mid night with Jogi is mind blowing and act of courage.

  • @YumeshPulami
    @YumeshPulami 5 ปีที่แล้ว +2

    जोगीको ईतिहास चाही नखोत्नु भएकोमा चाही खल्लो लाग्यो

  • @Anupam_Shree
    @Anupam_Shree 5 ปีที่แล้ว +3

    निकै गर्व लाग्छ हेर्ने कथा हेर्दा । विद्या दिदीको अझ बढी सफलताको शुभकामना ।

  • @santoshthegim8482
    @santoshthegim8482 5 ปีที่แล้ว +1

    खुशी लाग्यो सानो छदाको याद आयो तर आज भोली यो परम्परा लोप हुने अवस्थामा छ लौन यो सदियौ देखी चलिआएको सस्कारलाई सम्रक्षण गर्न प्रदेश सरकारको तर्फबाट पनि बिशेष पहल हुनु पर्यो !!!

  • @Travel_Lover3
    @Travel_Lover3 2 ปีที่แล้ว +4

    A unique custome of Hindus : Jogiism. Thank u Vidya for showing a very wonderful story which every Nepali remebers as a reminiscence of childhood nights. A thrilling, fearful and curious memory.

  • @rupeshthapa7913
    @rupeshthapa7913 5 ปีที่แล้ว +1

    Kati ramro documentary video.

  • @paldenpakhrin9794
    @paldenpakhrin9794 5 ปีที่แล้ว +18

    लौ हाम्रै भोजपुरकै हुनुहुदो रहेछ हेरेर खुसि लाग्यो ।

    • @pramilarai2465
      @pramilarai2465 5 ปีที่แล้ว

      Bhojpur ka ho hjr ko ghar mero nepale dada ho..

    • @barunbasnet
      @barunbasnet 5 ปีที่แล้ว

      Àe la hai hami chai Dingla chewribhote ko hai

  • @dojinglama7723
    @dojinglama7723 5 ปีที่แล้ว +2

    Derai ramro khatha

  • @sagarlimbu5739
    @sagarlimbu5739 5 ปีที่แล้ว +5

    Dherai khusi lagyo thank you media all team lai dherai Pahila matrai Dekheko Yesto tara Aja video ma Deknu pauda khusi lagyo Tara Aja Voli haraadai gako xa plz yestai continue Garnu hola thank you Hajur Haru lai

  • @ramkrishnajimeethayum7223
    @ramkrishnajimeethayum7223 5 ปีที่แล้ว +2

    हाउ लु सारैपो राम्रो लाग्यो हो यो पालिको शृङ्खला त लु धन्यवाद छ है बिद्या जि लाई

  • @rajberry2326
    @rajberry2326 3 ปีที่แล้ว +7

    I have no idea about such things, just herd by our grandmother today i came to know the real meaning of Jogi. thank you so much 😊 HERNE KATHA TEAM❤️

  • @nirmalgurung3651
    @nirmalgurung3651 5 ปีที่แล้ว +1

    Ati ramro sangale jogiko barema parchar gari dinuvakoma bidhya sis...lae muri muri dhanyabad

  • @ENTERTAININGGAMECHANNEL
    @ENTERTAININGGAMECHANNEL 5 ปีที่แล้ว +15

    REALLY AMAZING VIDEO 👍👍👍👍👍

    • @buddhirai3859
      @buddhirai3859 4 ปีที่แล้ว +1

      B h fly uhA aaa papa I N son nelwlkwokwueuueueu iiwbshwjjwjjwjjiiiiii

  • @bonism1
    @bonism1 5 ปีที่แล้ว

    सारै राम्रो कुरा

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 5 ปีที่แล้ว +5

    Great!
    Ms Bidhya Chagai,
    May Shree Pashupati Nath bless you !!!
    Jai Nepal !!!

  • @ganeshgautam4215
    @ganeshgautam4215 5 ปีที่แล้ว +1

    एकदमै राम्रो

  • @amanmoktan9772
    @amanmoktan9772 4 ปีที่แล้ว +6

    I am Darjeeling and I like our Nepali culture very much..... It's very daring thing to go out in the night and pray for whole of the community..... Sabai jogi haru lai mero hardik dhanyabad tesko lagi..... Rati jogi ayow vanda blanket bhitra kaan thunera sano huda sundai suteko din haru Yaad ayow....... I know it's a hard thing to do but this is our culture and everyone should be proud of this and thanks to the camera person...

  • @armylife6630
    @armylife6630 5 ปีที่แล้ว +2

    Bilkulai naya bisayavastu herna paiyoo hai #Dhanyaabaad Herna Kaatha team lai

  • @Yuyukogaun
    @Yuyukogaun 5 ปีที่แล้ว +19

    सानो मा राती यो आवाज सुन्दा खुब डर लाग्थ्यो.. घर गोठ वरीपरि घुम्नुहुन्थ्यो बाजे हरू.. उहाहरुलाई यहा बाट सम्झना ..🙏

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +1

    पहिलो चोटी थाहा भयो यस्तो चलन।धन्यवाद हेर्ने कथा टिम र विद्या दिदी।।

  • @jagatg.c4299
    @jagatg.c4299 5 ปีที่แล้ว +3

    मन पर्ने नाम 'विद्या' । विद्या संग जोडिएको भावनात्मक आवजको संबन्ध, आवजले बनाएको उत्प्रेरणा अनि उत्सुकता तिर्खा पछिको पानी जस्तै हुन्छ ।
    अनि त मज्जा हुन्छ नि हेर्ने कथा भित्रको कथाको रोचकत्ता ।

  • @seawilung400
    @seawilung400 5 ปีที่แล้ว +1

    आज सबै भन्दा खुसी लाग्यो जोगिको कता सुन्दा

  • @tulparsadsunar7137
    @tulparsadsunar7137 4 ปีที่แล้ว +4

    मेरो गाउ समाज मा यस्ताे परम्परा थिएन । नेपाल भित्र यस्ता मान्यता हरु पनि रहेछ भन्ने नया कुरा हेर्न पाएको मा हेर्ने कथा टिमलाई विशेष धन्यवाद

    • @mukeshdahal4958
      @mukeshdahal4958 3 ปีที่แล้ว

      Tapai Nepal ko kun Thuma hora basne.

  • @dailylove9592
    @dailylove9592 4 ปีที่แล้ว +1

    कथा हेर्दै जादा राम्रो लागेको,,,,अाखिर मा ,।।सुगुर खाने जोगि पो,,तैट,,,डाका,,

  • @mdiqbalali4633
    @mdiqbalali4633 3 ปีที่แล้ว +5

    This is a precious culture....I request to all my nepali bro and sis to preserve this culture

  • @rkumargorkhali9690
    @rkumargorkhali9690 3 ปีที่แล้ว

    नेपालमा मात्र पाइने एक संस्कृति जोगाउनु आजको आवश्यकता हो। धेरै धेरै धन्यवाद

  • @manshiyonzon5783
    @manshiyonzon5783 5 ปีที่แล้ว +11

    This is gorkhali tradition we must respect and accept it if we should not forget our culture

  • @nagendrakhatri8954
    @nagendrakhatri8954 3 ปีที่แล้ว +1

    लु है हाम्रो भोजपुरे बोया को जोगि हुनुहुदो रहेछ सानो हुदांको याद आयो असाधै

  • @rajbohara4518
    @rajbohara4518 5 ปีที่แล้ว +14

    सानो छदा जोगि आएर घर वरिपरि घर भित्र छिरेर फेरि लगाएर जान्थे अनि बिहान सिधा उठाउदै आउथे अहिले सम्झदा कति आनन्द आउँछ !

  • @raibangdel
    @raibangdel 5 ปีที่แล้ว

    Kati mitho sanskriti ...hamro ajkal ta vishwash ..nagarera ..paschimey vai sakya chau

  • @gungakumarilimbu8154
    @gungakumarilimbu8154 5 ปีที่แล้ว +5

    Kati handsome jogi hou explaination pani kati ramroori gareko bichara kati dukha ..thank u bidya ji..

  • @JRavi-zc9uz
    @JRavi-zc9uz 5 ปีที่แล้ว +1

    Ekdamai ramro lagyoo tapai ko katha...budiman jogi dai..

  • @sujatasharma2079
    @sujatasharma2079 2 ปีที่แล้ว +4

    This is a precious culture.we have to preserve it.jai nepal jai nepali

  • @bishnupanthi6001
    @bishnupanthi6001 5 ปีที่แล้ว

    Awesome kathaa

  • @gokarnadulal91
    @gokarnadulal91 5 ปีที่แล้ว +4

    I was so anxious to know about Jogis. Enjoyed the episode. Thanks to the team.

  • @nirmaltamang3143
    @nirmaltamang3143 5 ปีที่แล้ว

    आह ! यो कथाले बालख बच्चा हुदा खेरी गाउघरमा जोगि बाबुछोरा यसरी नै आउने गर्थे अनि हामीले ढोका खोलि दिन्थेम । आफुले सक्ने दान दक्षिणा नभुलाइ किन दिएको आज यस भिडियोले झलझली याद दिलायो । अनि भिडियो बाटै राहु केतु सबै दशा कट्टा भएको महशुस भयो । धन्यवाद हेर्ने कथा टिमलाई । पुरानो सस्कारलाइ उजागर गरि देखाएकोमा ।

  • @priyankaghising2799
    @priyankaghising2799 3 ปีที่แล้ว +13

    This culture of Nepal should be included in UNESCO intangible cultural heritage

  • @dillirampandey6736
    @dillirampandey6736 3 ปีที่แล้ว

    Vidhyajilai dherai dhanyabad.

  • @nepalgunjcuriosity2418
    @nepalgunjcuriosity2418 5 ปีที่แล้ว +29

    बाल्यकाल को दुरुस्त सम्झना दिलायो ।
    हिजो आज भोलि यो लोप भएर गयो
    माओवादीले गर्दा हराएको हो भन्ने मेरो ठम्याई छ ।

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 ปีที่แล้ว +2

    हेर्ने कथा हेर्दै छु हल कुवेत बाट

  • @indrashah9052
    @indrashah9052 5 ปีที่แล้ว +5

    सेत्ने बेला भो कति खेर आउँछ कुरेरर बसेको छु हेर्ने कथा

  • @krishnathapa7016
    @krishnathapa7016 5 ปีที่แล้ว

    Namaskar bidya ji tq

  • @dineshkoirala9807
    @dineshkoirala9807 5 ปีที่แล้ว +3

    its really good show to forecast the different traditions and old perioda

  • @sagargeetz4652
    @sagargeetz4652 5 ปีที่แล้ว +3

    One of the best video. Last ma vaneko kura dami lagyo. He spoke about Pakyong and ranipool. The area he mentioned is right.

  • @bikashgurung1930
    @bikashgurung1930 3 ปีที่แล้ว

    Aaja hami tya purano ghar thau desh bata sat samonra pari aaye pani sano ko yaad dilayo yaniki jogi aaunu agi nai hamro baje le door open nai rakhnu hunthyo rah jogi aaunu payepachi bitra hamro sabai Tira phukerah janu thunthyo aachama ko kura ta k ho bhani hami bholi palta jogilai parkherah pasthyo yaniki kasto khal ko hunuhuncha bhanerah...dherai khusi lagyo yo video hererah danyabat..

  • @austintumrok160
    @austintumrok160 3 ปีที่แล้ว +3

    Rich culture and traditions of Nepali. Love from SIKKIM

  • @iirrsiar8943
    @iirrsiar8943 5 ปีที่แล้ว +2

    Kati ramro episode raixa💕

  • @ishagurung3692
    @ishagurung3692 5 ปีที่แล้ว +7

    One of the childhood memories. I miss my grandfather, and he always used say that "baas dinu parcha sanjha ako jogi lai" but nowadays you have think twice.

  • @jhamanmagar5047
    @jhamanmagar5047 5 ปีที่แล้ว +1

    अाज यो भिडियो हेर्दा गाउँको याद दिलाएको छ।हाम्रो गाउँमा नि अाउनु हुन्थ्यो जोगि उहाँहरू अाउने समय नै 2,3 बजे तिर अनि अाएर मन्त्रर गाउनु हुन्थ्यो अनि यसरी नै सङ्खा बजाउनु हुन्थ्यो म लाई अझै नि याद अाउछ।म त्यतिबेला सारै दराउ थियो । हजुर हरू लाई धेरै धेरै धन्यवाद यो भिडियो हाल्नु भएकोमा ।

  • @아디카리케샤브
    @아디카리케샤브 5 ปีที่แล้ว +3

    हाम्रो नेपाली संस्कार सरै राम्रो छ।