आजको सत्संग सुने ।सारै रॉम्रो बचन आयो देव गुरुको । संन्त महाबिद्यालय संचालनगर्न मेरोपनि तन मन धन को समर्थन हुनेछ । यो कार्यकोलागि म त्याही पुगेर परामर्श गर्नेछु।दुबै शरिरको एक ब्रह्मलाइ ॐआदेश !
भावनामा बग्ने छन... साधनामा तपिने छैनन,,, जय होस महाराज्॥ तप मा पनी भाव त चाहिन्छ की !! मुल को नदी नै भेटियो र पछ्याईयो भने त मुल सम्म पुगियला अवश्य नै, तर नदी भेटे पनी हिमाल बाट फुटेको मुल रैनछ भने त त्यो मुल सम्म कसरी पो पुगियला र खै ॥ फेरी प्यासी ले कसरी छुट्यावस र नदि को मुल शिर हो कि अन्त कतै भन्ने॥ अब लाग्न थालेको छ, आफ्नो हातमा केही छैन, तप साधना गर्छु भन्ने भाव आउन पनी उसैको इच्छा हुनु पर्ने रैछ॥ पानी को फोका सरी को यो जिवन, ब्रम्हको नाटक को अनदेखा अवयव रैछ। न जन्म को ठेगान छ न मृत्यू को॥ सतसङग को लागी नाथमहाराजमा नमन चडाए, जय होस ॥
ती महान सिद्ध याेगिहरुलाई काेटि काेटि प्रणाम, याे कार्यक्रम तयार गर्ने हजुर महान आत्मालाई पनि काेटि काेटि प्रणाम 🙏🙏🙏 याे ज्ञानभुमि, तपाेभुमि, सिद्ध भुमि काे बास्तबिक ज्ञान फेरि फर्केर अवस्य आउनेछ, ॐ आदेश 🌹🌹🌹
Satyameba jayate. History ko study garda sikkim. Dherai subject ma Nepal sanga bhasa dharma sanshkritima Nepal ko abhinna angaho. Jay Greater Nepal. Nepal lai Belyat sarkarle nyaya dilaunu pardachha India lai chhodera jnabhena. 🇳🇵🇳🇵🇳🇵
🌺🌷🎯🍭🌹🙏🌼🌻जय जय हो🌺🌷🎯🍭🌹🙏🌼🌻जोगि र योगि मा के फरक छ? र वेद त ब्रह्मण को कोख बाट जन्मे का ले मात्र पढन पाउने अधिकार छ,यज्ञपबित्र र गायत्री मन्त्र जप्ने अधिकार पनि त्यहि नै हो,या छ भनेर शास्त्रमा व्याख्या गरिएको छ र यज्ञ पबित्र र गायत्री मन्त्र महिला ले धारण र जप्न निषेध छ भनेर शास्त्रले बताएको छ,वाल्मीकि ऋषि ले पनि वेद पढेनन र योगि नरहरिनाथ गुरुले पनि वेद पढनु भएको छैन,भन्छन के होला,🌺🌷🎯🌹🌼🌻
नाथ जि गुरु जि आदेश आदेश आदेश। दार्चुला का सिद्द निमनाथ योगि जि का बारेमा थाह रहेनछ। बैतडी का महायोगि जुन मृगसथलि मा हुँदा राजा विरेन्द्र गर्व मा हुदा राजा महेन्द्र लाइ हजुर को छोरा हुन्छ भनेर भन्दा बाकि योगि हरुले आरिस गरि मिधया भरम उत्पन्न गरि योगिजि त्याहाँ बाट हरिद्वार जानुभयो। पछि जब राजाले छोरा पाउदा योगि जि लाई खोज्दा भेटिएनन, तर राजाले गौशाला को जग्गा योगि जि को नाममा गरिदिनु भयो, तर योगि फर्केनन्।
सुन सुनै हो माटो माटै हो भन्नूको तात्पर्य के हो गुरु जि??? लाखौं बर्ष बाट बसोबास गर्दै आयका आदिम जनजाति हरु हुन कसरी माटो भयो होला शिवकोदेश नेपालमा जनजाति ले खोजी नीति चाख गरेन्न होला तर क्षेत्री बाहुन त पछि आयको इतिहासछ नि कृष्ण लाई हेरे बिस्णु ,शिव जि कसैको रौ दारी जुँघा आको छैन सिरिब ब्राम्हा जि को मात्रै आको छ भनिसी एसको अर्थ केहोला ?????
सारै राम्रो लागेको छ। धन्यावाद बाबू 💐🌺🙌🙌🙌🙌
सार्है राम्रो! गुरू जोगि देवनाथको अध्धयन र बिचार दुबै अति उच्च।। कोटि नमन।
धेरै राम्रो संवाद।
🌺🌷🎯🍭🌹🙏🌼🌻जय जय श्री राधे श्याम्🌺🌷🎯🍭🌹🙏🌼🌻
जय होस प्रभु धन्य होस पबित्र आत्मा येस्ता महान सन्त हरुको बाणि सदा सुन्न पाइयोस।
आहा अती दिब्य सत्संग 🙏🙏🙏
आजको सत्संग सुने ।सारै रॉम्रो बचन आयो देव गुरुको । संन्त महाबिद्यालय संचालनगर्न मेरोपनि तन मन धन को समर्थन हुनेछ । यो कार्यकोलागि म त्याही पुगेर परामर्श गर्नेछु।दुबै शरिरको एक ब्रह्मलाइ ॐआदेश !
यो पबित्र शिद्ध भुमि मेरो जन्मभुमि मा यस्ता सिद्ध योगि हरु ले गोरखनाथ नरहरिनाथ आदि को रुपमा जन्म लिइ रहुन्।ॐ आदेश्।
सारै सरल र सारै मन्त्रमुग्ध गराउने सत्संग गुरू सँग को हरेक episod न छुटाई हेर्दै छु धन्यवाद गुरू जी 🙏🙏l सुभाष जी हजुर लाई पनि धेरै धेरै धन्यवाद 🙏🙏🙏
Jay Gurudev🙏🙏hajurkaa sabaii ल्नेर्किएव न्यमित नछुताइ हेरिरहन्छु । झन झन रोमान्चक अद्भुत बिसयको ग्यान प्रप्त भैराको छ ।
गुरु जिको नाथ गुरुकुल बनाउने चाहना पूरा हुने छ।
गुरु नमस्ते 🙏💐🌹🌷
जय शिव गोरख
भावनामा बग्ने छन... साधनामा तपिने छैनन,,, जय होस महाराज्॥ तप मा पनी भाव त चाहिन्छ की !! मुल को नदी नै भेटियो र पछ्याईयो भने त मुल सम्म पुगियला अवश्य नै, तर नदी भेटे पनी हिमाल बाट फुटेको मुल रैनछ भने त त्यो मुल सम्म कसरी पो पुगियला र खै ॥ फेरी प्यासी ले कसरी छुट्यावस र नदि को मुल शिर हो कि अन्त कतै भन्ने॥ अब लाग्न थालेको छ, आफ्नो हातमा केही छैन, तप साधना गर्छु भन्ने भाव आउन पनी उसैको इच्छा हुनु पर्ने रैछ॥ पानी को फोका सरी को यो जिवन, ब्रम्हको नाटक को अनदेखा अवयव रैछ। न जन्म को ठेगान छ न मृत्यू को॥ सतसङग को लागी नाथमहाराजमा नमन चडाए, जय होस ॥
ती महान सिद्ध याेगिहरुलाई काेटि काेटि प्रणाम, याे कार्यक्रम तयार गर्ने हजुर महान आत्मालाई पनि काेटि काेटि प्रणाम 🙏🙏🙏 याे ज्ञानभुमि, तपाेभुमि, सिद्ध भुमि काे बास्तबिक ज्ञान फेरि फर्केर अवस्य आउनेछ, ॐ आदेश 🌹🌹🌹
🌺🌺जय शम्भो 🌺🌺😍🇳🇵जय गुरु गोरखनाथ 🌺🌺जय गुरु नरहरीनाथ🇳🇵🌺🌺
Bahut sundar ! Jay gurudev ! jay ma adi sakti ! 🙏💥💫
श्री गुरु गोरखनाथ कि जय !उत्तम सत्सङ्ग!
Dherai ramro jankari...
Om kaal bhairab baba charan koti koti pranam jay maa kaali charan koti koti pranam jay guru ji paranam
Jay hos pravu guruber
जय होस गुरुको नमन् 🇳🇵
ज्ञान को खानी गरु देव नमन
ॐ आदेश गुरू देव प्रणाम
कोटि कोटि नमन
ॐ नमो शिवाय 🌼❤️😍🙏
ॐ आदेश। जय गुरु देव।
Aho Kati stay kura saral bhasama samjhaunu bhayo gurudev hajurko jay jay hosh 🙏🙏🌺🌸🌹🌼🌱🍀🌻🌹
दैलेखको बारमा जानकारी गर्नुपर्छ भयो नमन फलाम नमन छछछ
ॐ आदेश गुरुदेव🙏🙏 hajurko कामना सफल होस् hjr 🙏🙏
बिरोध गर्ने त कुनै साधना नगर्ने ले हो।साधना गर्नेले कहिलै बिरोध गर्दैन किनभने उसले बुझेको हुन्छ।❤😊
जय होश योगि जि को उदगार गरि पन्चकोशिबारेमा थाहा पाउने मौका पायका छौ
I respecet him and I bow my head on his feet. Aum Aadesh Guru.
जय होस् गुरुको नमन्🙏
जय भाेलेनाथ
ॐम आदेश
जय गुरुदेव हजुरहरुकाे जय जय जय हाेस् ।
म दैलेखमा जन्मेकोमा गर्व गरेकि छु
जय बाबा गोरखनाथ 🙏🙏🙏
Koti pranam gurudev 🙏🙏
Jay maharaj
Mind blowing. Naman Narhari Guru ko charan ma .
Jaya gorakha nakha jaya nepal
Jaya jogi natha
Jaya jogi
Jaya santa-jaya mahasanta
Jaya desa jaya maam
🌺🌺🌺🌺🙏🙏❤❤❤
meri bhakti guru ki shakti furo mantra isor bacha. om adesh
Om Aadesh!
गुरुदेबहरुलाई कोटिकोटि नमन हजुरहरुलाई
Raadhe raadhe gurude kati raamro gyan dinu bhayo koti koti naman .
sundar !
Om🙏❤️🌹🙏❤️🌹🙏❤️🌹🙏❤️🌹🙏❤️🌹🙏❤️🌹🙏❤️🌹🙏❤️🌹🙏❤️🍓🙏🌹🌹🙏 om
योगि नरहरी नाथ गुरु का पुस्तक अहिले बजार मा किन्न उपल्ब्ध छ कि छैन ।भए कहाँ छ ।
ॐ आदेश !
Jay chandan nath .🙏🙏
Ok
Satyameba jayate. History ko study garda sikkim. Dherai subject ma Nepal sanga bhasa dharma sanshkritima Nepal ko abhinna angaho. Jay Greater Nepal. Nepal lai Belyat sarkarle nyaya dilaunu pardachha India lai chhodera jnabhena. 🇳🇵🇳🇵🇳🇵
Om
मेराे पनि बढिमालिका जाने याेजना बनाएकाे दुई वर्ष भयाे तर याे वर्ष पनि सफल भएन।
Jay desh jay gorkha jay Greater Nepal
ॐ अादेश
🌺🌷🎯🍭🌹🙏🌼🌻जय जय हो🌺🌷🎯🍭🌹🙏🌼🌻जोगि र योगि मा के फरक छ? र वेद त ब्रह्मण को कोख बाट जन्मे का ले मात्र पढन पाउने अधिकार छ,यज्ञपबित्र र गायत्री मन्त्र जप्ने अधिकार पनि त्यहि नै हो,या छ भनेर शास्त्रमा व्याख्या गरिएको छ र यज्ञ पबित्र र गायत्री मन्त्र महिला ले धारण र जप्न निषेध छ भनेर शास्त्रले बताएको छ,वाल्मीकि ऋषि ले पनि वेद पढेनन र योगि नरहरिनाथ गुरुले पनि वेद पढनु भएको छैन,भन्छन के होला,🌺🌷🎯🌹🌼🌻
❤❤❤❤❤❤❤❤
आज पशुपति,मृगस्थली र खब्तड बाबाको समाधिस्थल बुदानिलकण्ठपनि गएको थिएँ... समाधि स्थलमा खब्तडबाबा पनि बडीमालिका पुग्नुभएको फोटो पनि रैछ!! ॐ
🙏🙏🙏
Hamro gau ma ajhai pani ..hamro jaat lay bhog dinxa ani...raato tika pani chalcha
सुबास महाराज एकपटक दाङ्गको चौघेरा रतन् नाथ अखडामा पनि गई बक्सियोस्।
आउने हो कुनै दिन
💜💜💜💜
सुबास जि गुरुको फोन नम्बर दिन सक्नुहुन्छ कृपया 🙏🙏🙏🙏
नाथ जि गुरु जि आदेश आदेश आदेश। दार्चुला का सिद्द निमनाथ योगि जि का बारेमा थाह रहेनछ। बैतडी का महायोगि जुन मृगसथलि मा हुँदा राजा विरेन्द्र गर्व मा हुदा राजा महेन्द्र लाइ हजुर को छोरा हुन्छ भनेर भन्दा बाकि योगि हरुले आरिस गरि मिधया भरम उत्पन्न गरि योगिजि त्याहाँ बाट हरिद्वार जानुभयो। पछि जब राजाले छोरा पाउदा योगि जि लाई खोज्दा भेटिएनन, तर राजाले गौशाला को जग्गा योगि जि को नाममा गरिदिनु भयो, तर योगि फर्केनन्।
Hajur sanga yo bisaya ma kura garna kasari bhet garne hola malai mero number ma whats app garnus na hai 9849844777
⚘⚘⚘⚘⚘🙏🙏🙏🙏🙏
Guru ko no.haldinu hola maha saya.pls
Shubhas g hajur mo no dinuta ma bardghat bata
9849844777
Yo kaha hola
यो स्थल चाहीँ
गोरक्षपीठ, मृगस्थली, पशुपति, काठमाडौँ हो हजुर
उहाँ ले यस्तो बिरामिहरु नि हेर्नू हुन्छ होला सर
hernu hudaina
सुन सुनै हो माटो माटै हो भन्नूको तात्पर्य के हो गुरु जि???
लाखौं बर्ष बाट बसोबास गर्दै आयका आदिम जनजाति हरु हुन कसरी माटो भयो होला शिवकोदेश नेपालमा जनजाति ले खोजी नीति चाख गरेन्न होला तर क्षेत्री बाहुन त पछि आयको इतिहासछ नि कृष्ण लाई हेरे बिस्णु ,शिव जि कसैको रौ दारी जुँघा आको छैन सिरिब ब्राम्हा जि को मात्रै आको छ भनिसी एसको अर्थ केहोला ?????
brazil ma tanna nath yogi hununcha, shiva nath vanni brazil baba bednath maharaj saga hidnu huncha.
ॐ
🙏🙏🙏
🙏🙏🙏