New Deuda Song 2076/2019 | Aaija Maina Mera Humla - Gauri Bhatta & Dharma Raj Neupane (Sirish)
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- New Nepali Song Video 2019/2076 "Aaija Maina Mera Humla" By Gauri Bhatta & Dharma Raj Neupane (Sirish) only on Music Nepal official TH-cam channel.
Right for this video is provided by Sarba Samman Music Pvt.Ltd.
Nepali Deuda Song - Aaija Maina Mera Humla
➤ Singer - Gauri Bhatta & Dharma Raj Neupane (Sirish)
➤ Lyrics - Kamala Dhami
➤ Music - Dharma Raj Neupane (Sirish)
➤ Artists - Kamala Dhami & Rangmal Rokaya
➤ Editor - Anil Rana
➤ Camera - Nabaraj Ghimire
➤ Director - Prakash Chhetri
➤ Special Thanks - Ram Chandra Nepal
#Musicnepal #Newdeudasong #AaijaMainaMeraHumla
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
mitho xa
बिशेष धन्यवाद । सम्पूर्ण टिमलाई ।
मनपराई दिनु भएको मा धन्यबाद ।
दामी दामी देउदा
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
❤❤❤❤❤❤❤
I like gauri bharat voice
V̤e̤r̤y̤ N̤i̤c̤e̤ ❤❤❤❤
धन्यबाद ।
नमस्ते म गायक धर्मराज न्यौपाने शिशिर यो गितले वास्तविक रुपमा कर्णाली अनि हुम्लाको सेरोफेरोमा केन्द्रित छ । यो गितको भाका बनाउन मलाई ३ दिन लागेको थियो अनि बहिनि गौरी भट्ट र मैले सारै मिहेनत गरेर
गाएका थियौ । भिडियो बनाउन हुम्ला सर्केगाडसम्म पुगेर सारै मिहेनत गर्ने प्रकाश क्षेत्रि लाई सलाम छ । कालिकोटमा जन्मेर पनि हुम्लालाई यति माया गर्ने बहिनि कमला धामीलाई हृदय देखि धन्यवादछ । हुम्लाको सँस्कृति र कर्णालीको सस्कृति लाई माया गर्ने यो गितको लागि सहयोग गर्र्ने हुम्ला सर्केगाड गा.पा. अध्यक्ष कृष्ण रोकाया ज्यूलाई धन्यवाद । यो गित उत्पादन देखी विमोचन सम्म भएका त्रुटि हरुलाई सम्वन्धित व्यक्ति लाई भेटेर केही कुुरा भन्न मन लागेको छ । भेटेर नै भन्नेछु ।
sarbasamman music pv.lt ko tarfa bata sabili dhnbade xa .. maya garnu vko xa sampunali ..
धेरै राम्रो देउडा सबै टिम लगायत बिशेष अध्यक्षजिउलाइ धन्यवाद दिन चाहन्छु हुजुरको उत्तर उत्तर कामना छ हजुर
धेरै राम्रो देउडा
Nice deuda
षषषवठषषडषषषषषषषषषषषगगगषषषषषषषषषषषषषषठषषषषषषषषषषषषषषवषषषजडषजजजजयजजददजजदजठगगगजजडडडडडडडणठठगठठठषठडषडडठठठडवववव
Nice song
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
So beautiful ❤️❤️
thanku.vari.vr
Ho
hice
Nice song soor an nice bhase bhusa nice place comments actionthis humla distric an all action comments song soor an khaas gari gauri ji in this song
very nice
देउडा गित सारै राम्रो छ यो देउडा गित मा कमला बैनिको अभिनय पनि सारै राम्रो गर्नु भयेको छ
Nice supar biti
Nice song
@@hastaraj4745 to be gt iv Dec
मेराशुभकामना॥हुमलामा॥गाडिगुड्सयहि॥नयासालमा
संस्कृति को धनी प्रकृति को धनी अनी के मा छ त कमी। कमी छ त केबल फोहरी राजनीति को
Mero janma vumi humala ma mare pani bachi raws
मार्मिक देउडा गीत।कर्णाली र सुदुर पश्चिमको हाम्रो शान्।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
😮 .😊😮😊@@MusicNepalPvtLtd
अाहा सारै राम्रो ल है बधाई छ जति सुन्यो सुनौ लाग्ने ❤❤❤👌👌👌👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd prasansa dhami
Nice song
बधाई छ टिम लाई राम्रो छ डेउडा गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
बधाई हो भाई बिहार से
बधाई छ सबैलाई
कमला र मेरो दाई रङगमल(छितिज) रोकायालाई धेरै धेरै बधाई छ ।
Good
yo deuda hjr haru dherai ramro xa didi
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice song
बधाई छ कमला बहीनी कणाॅली को पैंचान देउडा गित संगै कणाॅली को भेषभुषा हेर्न पाईयो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Go by
Tapae humlako ho
@@MusicNepalPvtLtd atinae ramro xa malae deuda sarae man parxa
Geet vanda ni video ramro x
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अति राम्रो गीत आजीआ मेरा हुमला
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
बधाई छ कमला बैना लाई
gauri didi ko sor nepal ko sabai bhanda ramro lagxa
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
बधाई छ कमला जि लाइ
अत्यन्तै राम्रो देउदा हाम्रो हुम्ला को मत्रा नभै पुरै देश को भेषभुश सास्कृती झल्केको छ शब्द पनि सारै राम्रो हाम्रो हुम्ला को सास्कृती तथा रहन शन भेष भुसा झल्काउन खोजियेको छ। सम्पुर्ण कलाकार तथा संगीतकार सबै लाई बधाई र आगमी दिन्मा येस्तै सास्कृती झल्कौने देउदा हेर्ना सुन्न पौ ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Love deuda गाउको याद्ले सतायो😭😭
धेरै राम्रो छ ।यथार्थ र बास्तबिकतामा आधारित देउडा ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Wow ati nai mitho song badhai xa sampurna team lai
Very.nice.deuda.geet..ya.khel.2079.2022.humla.mugu.karnali.entrnet.kailali .good.mornig.hajur.
राम्रोछ देउडागित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आहा कति राम्रो हो है मौलिक देउडा गित,,बधाई छ कमला दिदी,,
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice
To good maulik deuda
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
म यो गिद बूझ्नत बूझ्दिन तर मियूजिक गायन सारैमनपर्छ देउडाको रमाईलो लायो गिद सफलताको शूभकामना।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Wow super sung
Dammi song
आहा सारै मार्मिक देउडा गीत
@
Dami songs
karnali ki saskarti yo ho hamro kala gala vane
यो हत्या नै सान्दर्भिक छ
Nice
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
9
आहा खुबै निको छ डेउडा गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धेरै राम्रो छ यो video आफ्नै मौलिकाता आफनै भेस भुसा मा र हामि हुम्लिको पहिचान इस्थापित गरेको मा hole entrie टिमलाइ बधाई छ!!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Dhiraj Dham Hisar
amazing song
ल बधाई छ सम्पुर्ण टिमलाई तर महिलाहरु किन चुप्प लागेर हिडेका मुख त चलाउन लगाउनु पर्छ नि
ho ni hai didee
धेरै धेरै बदाई छ आफ्नोभसा सास्क्रीति जोगाया को मा
नमस्कार हजुरलाई सुदुरपश्चिम पक्षबाट स्वागतगाेरिभट्ट स्बारकिधनि हिर्दयदेखि नेैईधन्यबाद
Wow nice video hamro humla ramro humla
बधाई छ कर्णाली को साथै बिशेष त हुम्लाको बास्तबिकता लाई गित मार्फत प्रस्तुत गर्नु भएकोमा।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Music Nepal वधॉयऻछ
@@MusicNepalPvtLtd बधाईछ।जुमलाकादसकलाई
गगनसिअधिकारीबाट
Ttttt
Dherai dherai dhanyawad humli सस्कृती जोगाइदिनु भयकोमा
Samraiki maru vai vanaaa puranaa baje.kaa palaa kaa chal chalan ko
..Yaad ayoo ..katai Kamala baini ...ramroxaaaa.
सारै राम्रो छ कर्णाली को देउडा
Tapae hunmlako ho
@@ganeshgandharba5225 होइन हजुर सुर्खेत हो
सूपर सूपर बधाई
Wow nice deuda
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Pahad himal ko drishya dekhna paiyo khusi lagyo ...jumla heaven
Nice
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
i m indian niec song wow nepali song
Nice deuda song
बधाईछ कचला जि
आँखर , ढल , डाको गजब को छ , हुम्ला का परम्परागत पहिरन झिउटा ( कपडा ) गहना जीवन शैली लै हेद्द मिल्यो । भिडियो आजी: निको बनाउन सकिनेइ थ्यो ,,,,धन्यवाद मौ लाई ।
Man chune geet
wow❤❤😮 varry nice.
Voice
हामी नेपालीको एउटैमात्र भूगोलको फरकफरक राष्ट्रिय चिनारी अत्यन्तै राम्रो र धेरै धेरै माया लाग्छ गर्वलाग्छ धर्म सँस्कृतिकाे राष्ट्रियता यसैबाट हामीलाई नेपाली भनेको हो बिश्वब्यापी धनी छाैँ अनेकौं मा राष्ट्रियता यहीँ छ ।हार्दिक शुभकामना छ म पुर्वी नेपाल भाेजपुर जिल्ला बाट हाल खाडी देश बाट यो भिडियो हेर्दाहेर्दै अत्यन्तै राम्रो लाग्यौं हाम्रो देउडा भाका । अामा बुवा दाजुभाइ तथा दिदीबहिनी समुदायको सहभागीमा नाच्ने यो शब्दको भाकामा अत्यन्तै राम्रो छ धन्यवाद सम्पूर्ण टिमलाई ।
P
Nice work raja
Keep it up
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
dotali songs sunda ko maza nai beglai wow yad aauxna tee dinn ka
धेरै राम्रो लाग्यो देउडा धेरै धेरै शुभकामना व्यक्त गर्दछु
Good
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Dami
डेउडा धेरै बुझ्दैन त्र पनि धेरै सुन्छु डेउडा ठाउँ टिर को ट होइन त्र तेहा को धेरै कालाकार मन पर्छ रेखा गौरी चक्र रबि फेन हु र उहाँ को धेरै गित सुन्छु समान पनि उतिकै गर्छु
Deuda damix
shixa dauda
Ma laeni yastae nac nacne man xae koe humlako sathi hunu hunxa vane malae ni sahayog garau na pilizzz
MA mero deuda ati ramro lagcha I love song
धेरै धेरै राम्रो देऊडा गित आहा ❤️❤️❤️मन पर्यो ❤️❤️❤️❤️❤️❤️
धन्यवाद ।
Kamala dhami ji ki ati nai mitho avinay best wishes
Nice
Very good songs
50चोटि हेरि सके तर पनि धित मर्दैन त
Namaste,
Love from kumaon ❤️
Congratulations nice daudha
आहा! कति राम्रो गीत होके जति सुने पनि सुनम सुनम लाग्ने ♥️♥️
मनपराई दिनु भएको मा धन्यबाद ।
nice deuda song kamala dhami dee
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
दामि गित
dami lagxa deuda song
Very beautiful like
Dherai ramro deuda geet
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Download deuda
M
पुर्बा बाट हेर्दै देउडा राम्रो लाग्यो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धन्यवाद म देउडा गाईका कमला धामी
Nice video
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice soung
Super dauda song
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Mop
Dammiii deuda git
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Nice Duda