Jindaginai Dharapma Pardinchhu By Puja Devkota & Suprim Malla Thakuri || Jabarjasti Maya,Timro Jiban

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ธ.ค. 2024

ความคิดเห็น • 1K

  • @mayaraini7015
    @mayaraini7015 2 ปีที่แล้ว +3

    एक्दम दामी स्वर्को धनी सुपरिम पुजा

  • @princexetrii5151
    @princexetrii5151 2 ปีที่แล้ว +26

    अरे wow क्या दम छ दुबै को आवाज मा love you Mutu suprim

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 2 ปีที่แล้ว +90

    Aaha sabaile maya garidinu hola hai❤️❤️😇🙏

    • @xetriisusmita
      @xetriisusmita 2 ปีที่แล้ว +2

      dai hjurko song deri ramro vayer ❣️❣️ feri arko aayo hernustw ❣️❣️ yo song poni deri ramro xa

    • @mmiteamgoldennepal
      @mmiteamgoldennepal 2 ปีที่แล้ว +1

      Arjun dai adult version hjr ko damii xa🥰🥰

    • @malapokhrel394
      @malapokhrel394 2 ปีที่แล้ว +1

      महिला स्वर मा पुजाले पुरा न्याय दिएकी छन् पहिलो भन्दा।हरफ बदलिएको रहेछ पुरुषको महिला ले महिला को पुरुष ले।

    • @sapanapoudel1632
      @sapanapoudel1632 2 ปีที่แล้ว +1

      Wow beautiful song❤️❤️❤️

    • @devendrasaud3765
      @devendrasaud3765 2 ปีที่แล้ว

      पहिलेनै अर्जुन भईको मखमलि अावज सङ्ग पुजा नानीलाई अवाज दिन लगाको भय अाज सम्म गित टेर्णिङ वान सम्म पुग्ने थियो जे जस्तो लाग्यो त्यस्तै भनेको हो कसैको अपमान गर्न खोजेको होइन गल्ति भय माफ गर्नु अझै खुसिको कुरा फलस्वरूप सुप्रिम हिरोले अावाज दिने अवसर मिल्यो बाबुलाई ।

  • @ujwalpun1747
    @ujwalpun1747 2 ปีที่แล้ว +29

    यो गीत पहिलापनी सुनेको थिय तर खासै मजा आयन गीतको लय शब्द संगीत अनुसारको स्वर भयन भने नून बिनाको तरकारी जस्तै भैदिन्छ ई नानी बाबूको स्वरले यो गीतको पुरै निखार ल्याएको छ मजा आयो बधाई तथा सफलताको सुभकामना👌 ❤️👍

  • @devendrasaud3765
    @devendrasaud3765 2 ปีที่แล้ว +20

    साना लोकप्रिय नानि बाबू हरुलाई यो अबसर प्रदान गर्नु हुने महान मन रमेश शर्मा सर जि प्रति उच्च सम्मान छ गित फरक अतिनै उत्कृष्ट बनेकोछ अावाजको त के कुरा भोर हाम्रा प्यारा बाबू नानिको सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।

  • @jayakhatri3689
    @jayakhatri3689 2 ปีที่แล้ว +1

    आहा कति मीठो गित पुजा नानू तिम्रो कला को बयान गरि पुग्दैन

  • @bharatbatala.787
    @bharatbatala.787 2 ปีที่แล้ว +54

    एकदमै मिठो शब्द मनपर्यो बधाई छ सर सबैलाई।।👌👌❤️❤️❤️❤️❤️

    • @lallal3269
      @lallal3269 2 ปีที่แล้ว

      Kkkk

    • @premkumarilimboo1336
      @premkumarilimboo1336 2 ปีที่แล้ว

      @@lallal3269 bo b boj bov o vb boxboobvovov oobb bobo vobo b oobobovo voobbb bobobobobo b bbbbobbobo
      Boboobbob bobobobobobob

  • @dineshpiple9720
    @dineshpiple9720 2 ปีที่แล้ว +25

    एकदमै मिठो शब्द allटिम लाइ सफलता को शुभकामना बाबुले कति मजाले आखाँ तरेको बाबु र नानी को fan❤️❤️❤️❤️❤️❤️

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 2 ปีที่แล้ว +12

    सुन्दर स्वर र बोलको सुप्र्पिम र पुजा को

  • @jeamsbaraile2942
    @jeamsbaraile2942 2 ปีที่แล้ว +66

    कती मिठा सोरका धनी भाई बहिनी हरु तपाई हरु को सोरलाई सलाम🙏🙏🙏🙏🙏

  • @maheshpandey1163
    @maheshpandey1163 2 ปีที่แล้ว +16

    फेरि पनि सुप्रीम र पुजाको स्वरमा कडा भएर आएको छ

  • @ramghale7526
    @ramghale7526 2 ปีที่แล้ว +1

    Wow एकदमै राम्रो लागेको छ अहिले चाई पहिलेको अलि राम्रो थियन अहिले wow

  • @madangahatrajofficial
    @madangahatrajofficial 2 ปีที่แล้ว +46

    आहा निकै मिठो सुनिएको छ सुप्रिम र पुजाको स्वरमा 🙏❤️

  • @chakramilan1924
    @chakramilan1924 2 ปีที่แล้ว +1

    बहुत मीठो लय शब्द अनि उस्तै सुमधुर स्वर बाबू सुप्रीम मल्ल र पुजा देवकोटा को

  • @rawalkushal5305
    @rawalkushal5305 2 ปีที่แล้ว +21

    अति राम्रो बधाई छ नानी बाबु लाई अनि सबै टिम लाई सलाम छ यतिराम्रो गितका लागि

  • @rokayam9301
    @rokayam9301 2 ปีที่แล้ว +3

    Wao supop दुबै जना लाई सफलता को सुभकामना छ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +6

    अाहा कति मिठाे गित सारै मन परेयाे ,मन छाेयाे,बाबु ,नानी दुवै जना लगायत सम्पूर्ण कलाकार टिमलाई बधाई ,सफलताको शुभकामना छ ।।

  • @ramangyawali2630
    @ramangyawali2630 2 ปีที่แล้ว +40

    पूजा नानुले जबरजस्ती पर्छ मेरै हुन
    भन्दात सुप्रीम बाबुत डराए गाँठे
    केथा भित्रभित्रै मन पराएकी छिन की,त
    पुजाले सुप्रीम लाई😍😍😁

    • @laxmighimire3702
      @laxmighimire3702 2 ปีที่แล้ว +1

      Suprim ko expression 😀😀😀😀😃😃

    • @ramangyawali2630
      @ramangyawali2630 2 ปีที่แล้ว

      @@laxmighimire3702 कस्तो लाग्योत मेरो भनाई😁😂😍

    • @achutadhakari9253
      @achutadhakari9253 2 ปีที่แล้ว

      mali man paryyyo

  • @kishorkarki3798
    @kishorkarki3798 2 ปีที่แล้ว +3

    दुवै जना लाई धेरै धेरै शुभकामना भाइ बहिनी हरु बिशेष सुप्रिम मल्ल ठकुरी भाइ बाजुराको सान तेस्तो पिछडिएको बाजुरामा पनि यस्ता बाल गायक हुन्छन भनेर देखाइदियौ अझ पनि बाजुरामा तिमी जस्ता कयौं कला भयका बाल कलाकार छन तिनिहरुलाई पनि तिम्रो जस्तै सुनौलो अबसर दियर अगाडि बडाउन तिर लाग्नु पर्छ भाई

  • @Ramanlama569
    @Ramanlama569 2 ปีที่แล้ว +24

    बधाई छ यति मिठो गीत ल्याउनु भएको रहेछ मलाई धेरै मन पर्यो

  • @nishalama1514
    @nishalama1514 2 ปีที่แล้ว +43

    WOW ! कत्ति मिठो स्वर दुबै जना को 💕💕 शब्द संगीत असाध्यै राम्रो लाग्यो, बधाई छ 👍👍

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 2 ปีที่แล้ว +12

    याे जाेडि सारै मिलेकाे छ उमेर अनि स्वर दुबै मिलेको छ बाबू,नानीलाई सफलताकाे शुभकामना कति मिठाे समधुर स्वर छ दुबै जनाकाे धेरै राम्रो छ गित सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना कराेड कलबमा पुगेकाे देख्न पाऊ धन्यवाद ।

  • @kamalrajbam2830
    @kamalrajbam2830 ปีที่แล้ว +3

    उत्कृष्ट दोहोरी ,हार्दिक बधाई छ नानी बाबुलाई ❤❤❤❤

  • @rajeshbkofficial
    @rajeshbkofficial 2 ปีที่แล้ว +14

    आहा! गित सुनेर आनन्द आयो जति सुने पनि सुनम सुनम लाग्छ बधाई छ बहिनी पुजा र भाइ सुप्रिमलाई सधै भर सफलता शुभकामना छ। सुदूरपश्चिम का सान

  • @birkarki4203
    @birkarki4203 2 ปีที่แล้ว +6

    😍😍😍😘😘😘😘😘धेरै माया छ सबै जना लाई😘😘🤗😎 बधाई छ

  • @dipakgalami3690
    @dipakgalami3690 2 ปีที่แล้ว +14

    यो गित पहिला पनि सुनेको थिए खासै राम्रो लागेन तेहि गित पुजा र सुप्रीम ले गाउदा यति आनन्द यति मजा आयो जति सुने पनि धितै नमर्ने अल्द बेस

    • @xetriisusmita
      @xetriisusmita 2 ปีที่แล้ว +2

      Hait arju sirko suneko xas jot guff hanxas arjun sir is my hero
      Vocal ko king is my arjun🥀❣️

  • @lungakanchha4622
    @lungakanchha4622 2 ปีที่แล้ว +3

    पुजा बुनु र सुप्रीम भाइको भोइस सुनेर मख्ख परिन्छ,प्राकृति ले दिएको स्वर सधै येस्तै येस्तै सफल रहोस मुरि मुरि सुभकामना,

  • @taratamang2468
    @taratamang2468 2 ปีที่แล้ว +31

    यो गित मलाई अतिनै मन परेको थियो जन मेरो प्यारो बाबु सुपरिम को सोहोर मा जन मिठो सुनियो 👌👌👌👌👌👌👌👌👌👌

  • @DKM146
    @DKM146 2 ปีที่แล้ว +24

    वाह क्या दामी❤️❤️मीठो माया दुबैलाई❤️❤️

  • @dipakpahadi2939
    @dipakpahadi2939 2 ปีที่แล้ว +14

    बधाई छ सम्पुर्ण तिमीहरूलाई

  • @bungaltiger
    @bungaltiger 2 ปีที่แล้ว +41

    फेरि पनि सारै मन छुने गीत सुन्न पाउँदा म धेरै खुसी लागेको छ सधै यस्तै गीतहरू सुन्न पाइयोस अझै प्रगतिको सुभकामना छ भाइबहिनीहरुलाइ 💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞

  • @alinachapagain2977
    @alinachapagain2977 2 ปีที่แล้ว +1

    दिल छुने गीत।कस्को आशु न आउला र

  • @ameerbabu5913
    @ameerbabu5913 2 ปีที่แล้ว +35

    सारै मन छुने शब्द प्रयोग गरिएको रहेछl उज्वल भविष्यको शुभकामना दुवै जनालाई ❤️❤️

  • @lamasamina5161
    @lamasamina5161 2 ปีที่แล้ว +1

    सुप्रिममल्ल बाबुको एक्टिङ पनि खत्रा दुवैको स्वर दामी।

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 ปีที่แล้ว +126

    पहिले नै पुजा नानी र सुप्रीम भाइ यो गीत दिनु पर्ने हुन त भाइरल भनेर हेपेर बोल्छ्न कस्ले दिन्छ माया पुरानो कलाकार भन्दा कम छैन स्वर दुबैजना को अहिलेसम्मकै चर्चित उत्कृष्ट छ सांगीतिक क्षेत्रमा भुकम्प नै ल्याए बाल कलाकार ले हार्दिक बधाई छ्❣️❤️❣️💋💋❣️❣️

  • @KopilaSaud-p9q
    @KopilaSaud-p9q หลายเดือนก่อน +1

    अति सुन्दर गित

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz 2 ปีที่แล้ว +19

    मीठो गित सबैले सेयर गरौ है😍😍

    • @meenbahadurrana8020
      @meenbahadurrana8020 ปีที่แล้ว +1

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @meenbahadurrana8020
      @meenbahadurrana8020 ปีที่แล้ว +1

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @meenbahadurrana8020
      @meenbahadurrana8020 ปีที่แล้ว +1

    • @meenbahadurrana8020
      @meenbahadurrana8020 ปีที่แล้ว +1

    • @meenbahadurrana8020
      @meenbahadurrana8020 ปีที่แล้ว +1

  • @mukeshsaput7994
    @mukeshsaput7994 2 ปีที่แล้ว +5

    आहा मेरो भाई अनि प्यारि बहिनि को जादुमय आवाज सार्रै मिठो ❤️

  • @SumitraRana-i3v
    @SumitraRana-i3v 9 หลายเดือนก่อน +1

    मिठाे अावाजमा धेरै धेरै बधाई छ सुपृम र पुजालाइ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhurbarajneupane
    @dhurbarajneupane 2 ปีที่แล้ว +25

    सारै मनछुने गित
    बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ।❤️❤️❤️

  • @deepakbabudeepak5725
    @deepakbabudeepak5725 2 ปีที่แล้ว +1

    Dherai ramro Bhai bahiniko sormat jhanai sunma sugandha thapejastai vyo sampurana timalai subha kamana xahai

  • @anitamagaranitamagar165
    @anitamagaranitamagar165 2 ปีที่แล้ว +5

    आहा! कति मिठो स्वर भाई बहिनीको सधैं यसरी नै मिठो गीत संगीत सुन्न पाइयोस्।। आगामी दिनमा झन् झन् मिठा गीत सुन्न पाउँ आशा छ।।।❤️❤️❤️🥰🥰🥰🥰

  • @himalpakhreen829
    @himalpakhreen829 2 ปีที่แล้ว +8

    आहा समय सान्दर्भिक गीत पुजा बुनु र सुप्रीम धेरै राम्रो छ 👍️👍️👍️👍️👍️

  • @udashbindashneupaneofficia5317
    @udashbindashneupaneofficia5317 2 ปีที่แล้ว +3

    बधाई छ राजा

  • @kdnepaligaming5315
    @kdnepaligaming5315 2 ปีที่แล้ว +4

    कति मिठाे गित सबै टिमलाई सफलताकाे सुभकामना अझै सुन मा सुगन्द बाबाले आखा तरेकाे कति दामि म अमेरिका देखि हेरेकि छु

  • @krishnakhadka9854
    @krishnakhadka9854 2 ปีที่แล้ว +3

    बधाई दुबै जनालाई हार्दिक आभार भाइ बैनिलाइयेती मिठो गित गायाको मा

  • @oppomobile3227
    @oppomobile3227 2 ปีที่แล้ว +8

    बबाल गीत मन छुनी शब्द रमेश भाई

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 2 ปีที่แล้ว +20

    Wow कति मिठो स्वर सुनु सुनु लागि रहने संगीत ! बधाई छ नानी बाबु लाई👍

  • @samirthapa620
    @samirthapa620 2 ปีที่แล้ว

    कति राम्रो गीत नानि बाबुको सधैं एस्तै राम्रो राम्रो सुन्न पाइयोस शुभकामना 2 जना लाई

  • @information397
    @information397 2 ปีที่แล้ว +14

    निकै मिठो शब्द को साथ मा अझै उत्कृष्ट स्वोरमा बधाइ छ सफलता अगृम सुभकामना भाइ र बहिनी लगायत सम्पुर्ण टिम लाई

  • @Binod326
    @Binod326 2 ปีที่แล้ว +1

    साह्रै राम्रो गित लय शब्द अनि बाबू नानू को स्वर
    बधाई छ सम्पुर्ण कलाकार टिम हरुमा
    सफलताको सुभकामना

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 ปีที่แล้ว +11

    अति मिठो मन छुने गित सुप्रीम बाबु र पुजा नानु लाई थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว +35

    पुजा नानीको महान गायिका छ ऐकदम पुरानो र बुरो गायक गायिका जस्तै ढुक्क भएर गित गाउनु हुन्छ पैलै बाट मेरो मंनमुठु बाटै धेरै धेरै शुभकामना आशिर्वाद छ

  • @singerganeshgautam
    @singerganeshgautam 2 ปีที่แล้ว +4

    मन छुनी शब्द रमेश भाई

  • @AA-py3tn
    @AA-py3tn 2 ปีที่แล้ว +2

    Wowoow धेरै राम्रो छ यसै गरी अगाडि जानु अनि सफल हुनु मिठो आवाजको लागि धेरै धेरै बधाई छ भाई तथा बोहिनी लाई 🙏

  • @sanjitapudasaini
    @sanjitapudasaini 2 ปีที่แล้ว +50

    आहा कति राम्रो सुनिएको सानु बहिनीले गाएको 😚❤️ धरै राम्रो छ नानी बाबु तिमीहरूको उज्जल भविष्यको अग्रिम शुभकामना 💐❤️

    • @kutkur8145
      @kutkur8145 2 ปีที่แล้ว

      👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

    • @sahanakhan589
      @sahanakhan589 2 ปีที่แล้ว +1

      Verynicesong

    • @sunilsunilthappa6753
      @sunilsunilthappa6753 2 ปีที่แล้ว +1

      Samsan

    • @kalpanarokaya8253
      @kalpanarokaya8253 ปีที่แล้ว

      ​@@sahanakhan589 ❤😅😅😅😅😅❤❤❤❤❤❤🎉🎉🎉🎉

    • @bhupenrai-w9h
      @bhupenrai-w9h ปีที่แล้ว

      Ée3e sees

  • @PobitKama
    @PobitKama 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤ very nice song❤❤❤ kotti maya ye gana le ❤❤❤❤❤

  • @Rabinffx-m9n
    @Rabinffx-m9n 2 ปีที่แล้ว +58

    घेरै नै मिठो स्वर सुन्न पाइयो।।
    सम्पुर्ण टिमलाई सुभकामना आदानप्रदान छ।।
    नमस्कार।।🙏🙏🌹🌹

  • @netramagar7141
    @netramagar7141 2 ปีที่แล้ว +2

    क्या दामि स्वर पक्का देश खाने नै भयाे बाबुले अग्रिम शुभकामना बाबु नानीलाई

  • @govindalamagurung8483
    @govindalamagurung8483 2 ปีที่แล้ว +16

    आहा मिठो गीत भाइ बहिनीलाई धेरै धेरै माया अनि अझै राम्रो गर्नलाई हौसला बढोस् भन्दै शुभकामना छ

  • @bhimrajbk8761
    @bhimrajbk8761 2 ปีที่แล้ว +2

    याे गित सुप्रिम र पुजाकाे स्वरमा गाउँदा झनै राम्राे भएकाे छ।👍️👍️👍️

  • @bhimkumarraul1408
    @bhimkumarraul1408 2 ปีที่แล้ว +6

    आहा कति मीठो गित good luck kids❤️
    आगामी दिनहरुमा पनि यस्तै यस्तै मिठा मिठा सोर भाका हरु हेरिरहन पाइयोस।धन्यबाद!🙏

  • @bhawanis8000
    @bhawanis8000 2 ปีที่แล้ว +1

    निकै मिठो सोर का धनि सुप्रीम भाई र पूजा बैनी लाई अंगामी दिन को लाखों लाख सुभ कामना छ‌‌‌

  • @binitadahal3664
    @binitadahal3664 2 ปีที่แล้ว +3

    दुबै जनाको आवाज एकदमै मीठो छ😘😘❤️❤️

  • @anukc597
    @anukc597 2 ปีที่แล้ว +1

    Ati metho soor aja samma kasaiko theana hola mailea yoo geet 100 choti sunea 1 dinma

  • @subashtamang7789
    @subashtamang7789 2 ปีที่แล้ว +9

    मान छुने गीत आह....😍😍😍

  • @kamalapun324
    @kamalapun324 2 ปีที่แล้ว +1

    हुने बिरुवाको चिल्लो पात भनेको यहि हो ☺️❤️god bless you 🙂💗

  • @royaldhading847
    @royaldhading847 2 ปีที่แล้ว +5

    मेरो पनि यो गित सुनेर
    मन छिया छिया भयो😘😘😘

  • @hamallaxman558
    @hamallaxman558 2 ปีที่แล้ว +2

    Hamro Thakuri Babu ra pyari nanu Puja&Suprime laai Maan bat naai Congratulations,song bahur2 dami xa sabaai desh Bidesh ma Maan parayous ra jaldi se jaldi karod club ma pugos

  • @ramolioli772
    @ramolioli772 2 ปีที่แล้ว +3

    वा बल्ल गाइका को स्वर मिल्यो बधाई छ सबै जनालाइ

  • @hiramallathakuri486
    @hiramallathakuri486 2 ปีที่แล้ว +2

    ओहो हो धेरै मीठो स्वर को धनी बाबू नानिलाई ,धेरै धेरै आशिर्वाद र शुभकामना छ 😍😍😍😘😘😘

  • @krishnashahi3253
    @krishnashahi3253 2 ปีที่แล้ว +3

    सारै मिठो स्वर मा गाऊनु भएको नानि बावु राजा ले बधाई टक्र्याउँदछु

  • @tilaknarayanshah4828
    @tilaknarayanshah4828 2 ปีที่แล้ว +2

    आहा! अत्यन्तै मीठो स्वरमा कति राम्रो गीत। सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ! साथै थप सफलताको शुभकामना !

  • @shantagurung1631
    @shantagurung1631 2 ปีที่แล้ว +4

    Maile dherai search garera hereko suprim malla and puja ati mitho voice and man xune song

  • @kabitalama1196
    @kabitalama1196 2 ปีที่แล้ว +2

    Wow 👏कति मार्मिक गीत सुनेर आसु आयो । 10 पटक हेरि सके 😍🥰❤

  • @prabatnews9505
    @prabatnews9505 2 ปีที่แล้ว +3

    आहा कति राम्रो गित बनेको रछ।🙏

  • @chandraprakashdewali5548
    @chandraprakashdewali5548 2 ปีที่แล้ว +1

    Yo bainiko shor chai ho dherai ramro xa

  • @gaymingraja5331
    @gaymingraja5331 2 ปีที่แล้ว +7

    Nice lyrics khatra geet

  • @yubrajshrees5203
    @yubrajshrees5203 2 ปีที่แล้ว +1

    साह्रै मनछुने गीत छ बाल गायक र गायिका बधाई तथा सफलता काे शुभकामना।

  • @ramesholiofficial4940
    @ramesholiofficial4940 2 ปีที่แล้ว +32

    सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏❤️❤️

  • @jhalakrai410
    @jhalakrai410 2 ปีที่แล้ว +1

    सुमधु स्वरका धनी दुवैजनालाई उज्वल सांगितिक यात्राको शुभकामना।

  • @dhanrajrai9604
    @dhanrajrai9604 2 ปีที่แล้ว +7

    Malai dherai man parne dear babu suprim ko geet kina yti dherai ruhaune matrai dherai ramrolagyo

  • @minakhanal4474
    @minakhanal4474 2 ปีที่แล้ว +1

    सारै नै राम्रो गायन दुवै जना को गित पनि सारै नै राम्रो छ दुवैजना लाइ best of luck Nani babu

  • @bishal4291
    @bishal4291 2 ปีที่แล้ว +3

    सफलताको शुभकामना दुबै जना भाइ बनिलाइ।

  • @jarmatiruwa6604
    @jarmatiruwa6604 2 ปีที่แล้ว

    वाउ यो गीत सुने मात्र प्रेम कहानी को सुभकामना राम्राे लाग्यो भिडियो भाई बहिलाई सुभ कामना गर्दछु

  • @bungaltiger
    @bungaltiger 2 ปีที่แล้ว +6

    Wow lastai man xune aayo ta ho congratulation hole team

  • @sunitabhushal8746
    @sunitabhushal8746 2 ปีที่แล้ว +2

    Waau katti ramro voice nanu babu ko. god bless u

  • @bimalahayoo3154
    @bimalahayoo3154 2 ปีที่แล้ว +5

    katti mitho sabda❤❤
    congratulations all
    especially both of you ❤❤

  • @hiteshbhul4344
    @hiteshbhul4344 2 ปีที่แล้ว +1

    सारै मन पर्यो भाइ बहिनी को गित सुनेर 💗😍

  • @joshnaadhikari3133
    @joshnaadhikari3133 2 ปีที่แล้ว +4

    Omg puja sis voice babal bbal just wow wow suprim

  • @sharmilaofficeal
    @sharmilaofficeal 2 ปีที่แล้ว +2

    बधाइ छ पुजा बैनी र सुपृम भाई लाई धेरै राम्रो सुनिएको छ भाइ बैनी ले गाउदा त झन

  • @punambohara9323
    @punambohara9323 2 ปีที่แล้ว +20

    Aaha derai ramro voice n song God bless you both lots of ❤❤love

  • @ganeshkhadka741
    @ganeshkhadka741 2 ปีที่แล้ว +1

    🙏🌹🌹 आहा आती राम्रो गीत शोर हजूर। बैनी र भाई लाई हार्दिक बधाई एवं शुभ कामनाएं गर्द छू मनै 💕❤️🎤🙏🌹

  • @arjunpun57
    @arjunpun57 2 ปีที่แล้ว +8

    Puja nanu ko voice ❤️ boom .... 😍😍

  • @sukphuticerpaaofficial4444
    @sukphuticerpaaofficial4444 2 ปีที่แล้ว +1

    Wow Kati mitho git Ani abinay best wishes supu jodilai

  • @kaluthapa9160
    @kaluthapa9160 2 ปีที่แล้ว +7

    nyc 👌👌👌🥰🥰🥰 song Best wishes all

  • @chandrasen1189
    @chandrasen1189 2 ปีที่แล้ว +1

    हाम्रो सुदूर पश्चिमी को नानी बाबू को कटी सुंदर गीत स्वर लाई सम्मान गर्द छू है

  • @pkcentertainment3874
    @pkcentertainment3874 2 ปีที่แล้ว +5

    Wow....safaltako subhakamana

  • @hariombudha4270
    @hariombudha4270 2 ปีที่แล้ว

    एक दम राम्राे स्वरका धनी दुईटै भाइ र बैनी को प्रगती हुँदै जाओस्

  • @chandrasundas9637
    @chandrasundas9637 2 ปีที่แล้ว +4

    Very nice song congratulations both of your future top singer, puja Vanje keep singing in future one the best singer in sangite history congratulations