नमस्कार🙏हाम्रो टिमकाे "परान बाँकी छ" काे अपार सफलता पछि फेरी अर्काे नयाँ काेशेली "धादिङ गल्छीमा" पस्केका छाैं।हजुरहरुकाे साथ सदभाव एवं मायाकाे अपेक्षा राख्दै गित सबै सुनेपछिि,हेरेपछि हामीलाई सुझाब सल्लाह दिनुहुन हार्दिक अनुराेध गर्दछाैं साथै लाईक शेयर गरी सबै माझ पुर्याई दिनु हुन पनि बिनम्र आग्रह गर्दछाैं।जय संस्कृति,जय देश🙏
गित निकै मीठो र बलियो राम्रो नेको छ पुरहि नकाटि सुने र हेरे सबै पकछे बाट राम्रो सुपरिम बाबु र पुजा नानु को अाउनि दिन धेरहि राम्रो छ यो गित ले अारको ईटा थपो सफलताको सुभ कामानाछ
सायद 2080 सालको सर्वउत्कृष्ट गीत हुनसक्छ परान बाकि( 2) हुन त हाम्रो नेपालमा भाइरल को जमना छ राम्रो सर्जक गायक का गीत ता पछाडी परेका छन्। सफलता को सुभकामना छिट्टै करोड को क्लब मा पुगेको देख्न पाइयोस् जय परान बाकि 2
सानै उमेरदेखी विष्णु दाइको संगित सुन्दै आएको म। अझै पनि उत्तिकै दमदार र लयात्मक हरफहरु जति नै बयान गरेपनि कम हुन्छ। पुजु र सानेको स्वरको त ठूलो पङ्खा नै हुँ म।
वाह् गीत सुनेर आनन्द आयो। विष्णु खत्री दाईको शब्दको के बयान गरूँ, लय पनि मीठो छ है। गीत उत्कृष्ट छ।प्यारा भाई बहिनीको स्वरको माधुर्यताको के कुरा आहा।सफलताको शुभकामना सम्पूर्ण टिमलाई। विष्णु खत्री जस्तो अब्बल सर्जक/गायक नेपालमा गीतै गाएर बाँच्न सक्ने स्थिति बनोस्। यस्तै गायक/सर्जकले धानेका छन नेपाली लोकसंगीत।
यो गित सक्दो सेयर गरेर !अधिराज्य!भरी पुर्याउनु पर्छ!कतिपय हाम्रा नानिबाबुहरु माया मा फसेर !वल्लोघाट न पल्लोतिर भयका छन!कतिपयले ज्यानै फालेका!छन!!इ सबै घटनाहरुको रोकथाम को लागि यो गित्ले धेरै राम्रो भुमिका खेल्ने छ!
आहा अत्यन्तै मीठो गीत, बधाई छ द्वय बाल गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई ❤️❤️❤️❤️💃🕺💃🕺👌👌👌👌🤸♂️🤸♂️🤸♂️🤸♂️🌺🌺🌺🌺🤸♀️🤸♀️🤸♀️🤸♀️👏👏👏👏🤸🤸🤸🤸👍️👍️👍️👍️👍️👉️👉️👉️👉️
लोकसङगितको दुनियामा कहिलैनथाक्ने बिष्णु खत्री दाजुलाई कतिआयको हो लय सब्दपनि जतिपछि तेतिमिठा मिठामिठा गितबनाउनु भाछ तेसैमा नया गायक गायिका अनि साना नानिबाबुलाई पनि ठाउदिनुहुनछ हजुरको झनठुलो महानता शुभकामना सफलताको सबैटिमलाई
यो गित सर्जक तथा सम्योजन कर्ता लाई धेरै धेरै बधाई छ यति राम्रो गीत सिर्जना गरेर यो 2 दुई पपुलर बाल गायक हरु लाई गाउन अवसर दिनु भएको मा 🙏🙏👏👏🌹कति सालिन्ता छ गाउने हरु लगयत गीत को सब्द हरु ❤
थरी थरिका फुल फुल्ने सुन्दर बगैंचाको रक्षा एउटा मालीले गरिरहेको हुन्छ भने झै !!नेपाली मौलिक कला,संस्कृती,रितिरिवाज,परम्परा र नेपाली मौलिक गित संगीतको रक्षा गर्ने श्रेय आदरणीय बिष्णु खत्री दाजुलाई नै जान्छ।।।किनकि समाजमा भैरहेका हरेक गतिविधिबारे गहिरो अनुसंधान र अवलोकन गरेर मात्रै उहाका सृजनाको जन्म हुन्छ,,चाहे ती कुनै पनि चाडपर्वका बारेमा जन्मेका गित सृजना हुन,चाहे ति गरिबिले पिल्सिएर माथी उठ्न नसकेका आवाज बिहिनको आवाज हुन,चाहे ती मजदुरी,किसानीको आवज हुन चाहे ती प्रदेशिले भोगेका पिडा र बिलौना नै किन नहोस् सत्य,यथर्थ, बास्तबिकता अनि जिबन्त बनेर जन्मिन्छ्न बिष्णु खत्रीका हरेक पलका सृजनाहरु।❤️❤️❤️नेपाली मौलिक लोकगित संगीतमा एउटा गर्भिलो अनि वजनदार नाम हो बिष्णु खत्री जुन नामको जतिसुकै ब्याख्या ,विश्लेषण र प्रशंसा गरेपनि कमि नै हुन्छ।।।आदरणीय दाजुप्रती म सधै नतमस्तक हुन्छु उच्च संमाननका शिर झुकएर नमन दाजु।।।म जस्तो बबुराले हजुरको बारेमा त खै केनै लेख्न र बोल्न सकुलार तर पनि कोसिस मात्रै गरेको छु,हजुरको साङितिक यात्रा र हजुरलाइ जे जति जसरि बुझेको छु स्विकार्नु होला।🙏 हाम्रो धर्म भाषा,भेषभुषा मौलिक कला संस्कृती,रितिरिवाज,परम्परा,रहनसहन र नेपाली माटोसङ्गै जन्मिएका बिसुद्ध नेपाली गित सङित सृजना संरक्षण र जगेर्ना गरि कन यस्को सम्बर्द्धन परबर्द्धन होस् भन्ने संकल्प मन र मस्तिष्कमा राखेर नेपाली मौलिक कला संस्कृती र गित संगीतको श्रीवृद्धिको लागी अनेकौं आरोह अवरोहलाई छिचोल्दै कठिन परिस्थिति र अफ्ट्याराहरु सङ्ग सामना गर्दै जस्ले नेपाली लोक माटोलाइ शिरमा सजाएर हरदम सङितको यात्रामा नथाकिकन निरन्तर दौडिरहेको एउटा सङितको योद्धा हुन बिष्णु खत्री जसबाट थकाइ भन्ने चिज धेरै दुर छर त आजा नेपाली मौलिक गित सङितको जगतमा बिष्णु खत्री नाम उच्च शिखरको चुलिमा चुलिएको छ सदैव एसरिनै चुलिरहनेछ।🙏❤️🙏 देश बिदेशका महत्त्वपूर्ण गाउँ ठाउँ र त्याहाको सुन्दरताको पहिचानलाई अवलोकन गर्दै हाम्रा दौनिकी जिबनमा हुने विभिन्न गतिविधि र बोलिचालि जस्तै कुनै कुनै बोली बोल्दा सुन्दा सामान्य अनि सरल लाग्ने त्यास्ता शब्दहरु लाई टपक्कै टिपेर जसरी धागोमा फुलको माला उनेझै ती शब्दलाइ अतिनै कलात्मक तवरबाट सिङ्गारेर सङितको यो मापननै नभएको डोरिमा उनेर सजाउनुहुन्छ।।सुन्दर फुलले मगमगाउँदो बासना छरे झै ती मिठास शब्दहरु रसै रस र माधुर्यताले भरिएका मगमगाउँदो सङितको सुगन्ध नेपाली सङितको जगतमा फैलाउनुभएको छ आदरणीय बिष्णु खत्री दाजुले,,🙏❤️🙏 सानै उमेरमा पनि आफ्नो अद्भुत गलाको कलाले करोडौं करोडौं दर्शक श्रोतालाई मोहित पार्दै करोडौंमा मन मस्तिष्क मा बस्न सफल भएर अपार माया पाउनुभएका अत्यन्तै शालिन ब्याक्तित्व हरु सुमधुर, कोकिल्कन्ठे अनि मखमलि आवाजका धनी बाबू सुपृम मल्ल ठकुरी र पुजा देवकोटा बहिनिको यो आवाजमा सजिएको गित (धादिङ गल्छिमा,मायाँ लाउँ भन्दा नलाउने कति अल्छीम) गितले मन छोयो समग्रमा गित अत्यन्तै राम्रो बनेको छ पटक पटक हेरे राम्रो लाग्यो।।बरिस्ठ गायक आदरणीय बिष्णु खत्री,सुपृम बाबू पुजा बहिनी लगायत गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु गितले धेरै माया अवस्य पनि पाउनेछ गित करोडौं क्लबमा प्रवेश गरोस् शुभकामना🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
#परान #बाकी #छ टिमको उत्कृष्ट प्रस्तुति #धादिङ #गल्छिमा गीत अत्यन्तै राम्रो बनेको छ। बिष्णु दाइ, सुप्रीम भाइ , पुजा बैनी लगायत सम्पुर्ण टिमलाई सफलताको भीषण शुभकामना ।❤❤
बौद्धिक अब्बल क्षमताका श्रस्टा सुमधुर स्वर का धनी गाएक बिष्णु खत्री कालजयी गित सङित जति सुनो उति सुनौ झै लाग्ने यो मन कहिले पनि न अघाउने आदरणीय दाजु लाई हिर्दय देखि नै सलाम ट्क्राउछु ❤❤❤❤❤❤❤
सर्बप्रथम, सर्जक लगायत सुमधुर आवाजका धनी दुबै जना भाइ बहिनी सम्पूर्ण टिमलाई साङगितिक नमन 🙏🙏🙏 गित सारै राम्रो अनि सरल , सुनु सुनु लाग्ने , छिट्टै नै सफलताको शिखर चुम्न सफल होस् ।।
नमस्कार🙏हाम्रो टिमकाे "परान बाँकी छ" काे अपार सफलता पछि फेरी अर्काे नयाँ काेशेली "धादिङ गल्छीमा" पस्केका छाैं।हजुरहरुकाे साथ सदभाव एवं मायाकाे अपेक्षा राख्दै गित सबै सुनेपछिि,हेरेपछि हामीलाई सुझाब सल्लाह दिनुहुन हार्दिक अनुराेध गर्दछाैं साथै लाईक शेयर गरी सबै माझ पुर्याई दिनु हुन पनि बिनम्र आग्रह गर्दछाैं।जय संस्कृति,जय देश🙏
गित धेरै राम्रो छ🎉❤❤
भाग १भन्दा राम्रो छ हजुर !लय धेरै मिठ्ठो लाग्यो!शब्दको त कुरै छोडौ आहा❤❤❤
गीत सुन्नभन्दापनिले तपाईंको नामै काफिलाग्छ दाजु मलाई ❤️❤️❤️❤️👏👏😊
बच्चाहरूलाई पनि आफ्नो गित भनेपछि कति प्यारो हुनि !हिजो अंतरबार्ता मा शुप्रीमले यहि गित गायका थिय!
अति राम्रो छ गीत❤
गित निकै मीठो र बलियो राम्रो नेको छ पुरहि नकाटि सुने र हेरे सबै पकछे बाट राम्रो सुपरिम बाबु र पुजा नानु को अाउनि दिन धेरहि राम्रो छ यो गित ले अारको ईटा थपो सफलताको सुभ कामानाछ
अति राम्रो गित हाम्रो पर्बत बागलुङ को कलाले बोरिए को भए र होला अजा सब्दा नोइ काफी छ
परान बाकी छ को भब्य सफलता पछि भाग दुई धादिङ गल्छिलाइ भब्य सुभकामना।चाडै करोड क्लबमा पुगेको हेर्न पाइयोस♥️♥️♥️
ल गायन,सृजना,सफलता सबैमा सय नम्वर ।।
सायद 2080 सालको सर्वउत्कृष्ट गीत हुनसक्छ परान बाकि( 2) हुन त हाम्रो नेपालमा भाइरल को जमना छ राम्रो सर्जक गायक का गीत ता पछाडी परेका छन्। सफलता को सुभकामना छिट्टै करोड को क्लब मा पुगेको देख्न पाइयोस् जय परान बाकि 2
उत्कृष्ट सिर्जना उत्तर उत्तर शुभकामना छ
सानै उमेरदेखी विष्णु दाइको संगित सुन्दै आएको म।
अझै पनि उत्तिकै दमदार र लयात्मक हरफहरु
जति नै बयान गरेपनि कम हुन्छ। पुजु र सानेको स्वरको त ठूलो पङ्खा नै हुँ म।
वाह् गीत सुनेर आनन्द आयो। विष्णु खत्री दाईको शब्दको के बयान गरूँ, लय पनि मीठो छ है। गीत उत्कृष्ट छ।प्यारा भाई बहिनीको स्वरको माधुर्यताको के कुरा आहा।सफलताको शुभकामना सम्पूर्ण टिमलाई। विष्णु खत्री जस्तो अब्बल सर्जक/गायक नेपालमा गीतै गाएर बाँच्न सक्ने स्थिति बनोस्। यस्तै गायक/सर्जकले धानेका छन नेपाली लोकसंगीत।
बिस्नु दाइ लोकगीतको सगरमाथा नै हुन
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सुप्रीम बाबु❤
आज शुक्रबारको दिनलाई धादिङ गल्छिमा हेरेर श्री गणेश गरियो आहा यस्तोपो हुन्छ सिर्जना भन्या सफलताको करोड शुभकामना दाइ 🇶🇦 💝🇳🇵
भाग १ जस्तै सफलता मिलोस शुभकामना छ सम्पुर्ण टिम लाइ
हो यस्ता हुन लोक गीत लोक भाका अनि सिर्जना भनेको हार्दिक बधाई all off you #bishnu dai
धादिङ गल्छिमा माया लाम भन्दा नलाउनी कति अल्छी म supper❤❤❤❤🎉🎉
आहा दाजि सारै राम्रो ❤❤
जाठामुजी कंमेट मात्रै अर्नि होइन सेयर पनि अर😂😂युटुब फेस्बुक जताततै
सफलताकाे अनगिन्ति शुभकामना बिष्णु सर
छिट्टै करोड कल्वमा प्रवेश गरोस दाई लगायत सम्पूर्ण टीमलाई सफलताको शुभकामना छ
यो गित सक्दो सेयर गरेर !अधिराज्य!भरी पुर्याउनु पर्छ!कतिपय हाम्रा नानिबाबुहरु माया मा फसेर !वल्लोघाट न पल्लोतिर भयका छन!कतिपयले ज्यानै फालेका!छन!!इ सबै घटनाहरुको रोकथाम को लागि यो गित्ले धेरै राम्रो भुमिका खेल्ने छ!
दाइ आफैले गाउनु पर्ने जस्तो गित रैछ।।। धेरै राम्रो गित🎉🎉
राम्रो छ दाजु
गित भन्दा पनि आवाज एकदम बेस्ट छ यस्ता आवाज हामो देस समाज र नेपाललाइ चाइएको छ ।।
स्वर भन्दानी सिर्जना राम्रो हो यार पुरै गित सुन्नुत!लय १दम स्वुइट छ!
Sirjana ramro ra baliyo vayra nai purahi get ramro honi 🎉🎉
@@rajusunar2830
0
8
आहा अत्यन्तै मीठो गीत, बधाई छ द्वय बाल गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई ❤️❤️❤️❤️💃🕺💃🕺👌👌👌👌🤸♂️🤸♂️🤸♂️🤸♂️🌺🌺🌺🌺🤸♀️🤸♀️🤸♀️🤸♀️👏👏👏👏🤸🤸🤸🤸👍️👍️👍️👍️👍️👉️👉️👉️👉️
हो क्या म पनी यस्तै । सफलता को शुभकामना दाजु🙏🌹
लोक दोहोरी जगत को धरोहर आदरणिय दाइ प्रति नमन। परान बाकि छ भाग २ ले पनि १ ले जस्तै सफलता पाउने छ अग्रिम शुभकामना
नमस्कार म prince कति राम्रो गीत छिटै करोडौं को कल्ब मा पुगोस मेरो सुभकामना बिस्नु अंकल को सिर्जना को गीत सबै हिट
8y
धेरै राम्राे लाग्याे शुभकामना
अत्यन्तै मिठो लय अनि भाइ बहिनि प्रस्तुति पनि उत्कृष्ट
Barista kalakar bishanu daju lai uchha samman xa sampurana teem lai safaltako dharai dharai suvakamana
मिठोगित पस्कनु भयको मा यो गिगमा जोडिनु भयका सा्पुर्ण कलाकार ज्यु हरूलाइ धेरै धेरै धन्यबाद तथा प्रगतिको कामना
बेग्र पर्खाइमा छाैँ दाजु❤ शुभकामना!
गीत सार्है राम्रो छ बिष्णु सर।🙏🙏🙏
बिस्णु जी तपाईंका हरेक सिर्जना उत्कृष्ट छन,यसले पनि मन छोयो हुन त म पनि बाग्लुङ को भयर पो होकी?
गीत राम्रो छ ❤टिमलाई शुभकामना ।तिन चार पटक हेरे ।
लोकसङगितको दुनियामा कहिलैनथाक्ने बिष्णु खत्री दाजुलाई कतिआयको हो लय सब्दपनि जतिपछि तेतिमिठा मिठामिठा गितबनाउनु भाछ तेसैमा नया गायक गायिका अनि साना नानिबाबुलाई पनि ठाउदिनुहुनछ हजुरको झनठुलो महानता शुभकामना सफलताको सबैटिमलाई
यी दुइटैलाई बधाई सङ्गै सफलताको शुभकामना।।
जोडी चाहिँ मिलेकै छ।।
Best of luck bishnu khatri dai
अती रामो छ ल
सफलताको शुभकामना दाजु
दाजु दर्शन यो जीत ले मेरो मन्छेायो सफलता को सुभकामना।
सफलता शुभकामना छ अति रमाईलाे छ
आहा कति राम्रो गित स्वरका धनी भाइ बैनी लगाएत बिष्नु खत्री भाइ सन्मानछ🌺❤️❤️🙏🙏
आहा कती मिठो कोसेली बिष्णु सर बधाई छ🎉🎉
Badhai cha safaltako suvakamana sabai lai geet ramro cha ❤️❤️❤️👌👌👌👌
आहा मिठो गित अनि तेस्तै मिठो आवाज भाइ बैनी को ❤️❤️❤️❤️🙏🙏🙏🙏👌👌👌👌👌👍️👍️👍️
सफलताको शुभकामना दाई❤❤❤❤
यो गित सर्जक तथा सम्योजन कर्ता लाई धेरै धेरै बधाई छ यति राम्रो गीत सिर्जना गरेर यो 2 दुई पपुलर बाल गायक हरु लाई गाउन अवसर दिनु भएको मा 🙏🙏👏👏🌹कति सालिन्ता छ गाउने हरु लगयत गीत को सब्द हरु ❤
Safaltako suvakamana bishanu daju xitai karod kalabma pugosh suvakamana
Congratulations 🎉dai vai bainili safaltako suvakamana
उत्कृस्ट सृजना गर्ने त्यो साहित्तिक कलम सधै अग्रसर रहोस दाइ सारै राम्रो गित छ पक्कै पनि लोक सङ्गित मा एक दरिलो इट्टा थपिएको महसुस भयो बधाइ छ। 💘💘
अति राम्रो गित निकाल्नु भएछ सर स्वर पनि दुबैको मीठो छ सफलता को शुभकामना
सारै राम्रो मार्मिक शब्द हरु सम्पुर्ण टिम लाई सफल्ता को कामना ❤❤❤❤❤❤❤❤
सफलताको धेरै धेरै शुभकामना प्रिय भाईबहिनी लगायत मनछुने शब्द संगीत सिर्जना गर्नु हुने लोक तथा दोहोरी गीतका धरोहर बिष्णु दाजु लगायत सबै टिमलाई 🙏🙏🙏🙏❤❤❤❤❤
वाउ कति मिठोछ दुबैको स्वरको ता फ्यानै हो
धेरै राम्रो छ सानासाना भाइ बहिनी हरुको साङ्गितिक जोदि🎉🎉
आहा निकै राम्रो । माया लाउँ भन्दा नलाउने कति अल्छी म
अति राम्रो गित निकाल्नु भएछ सर स्वर पनि दुबैको मीठो छ सफलता को अग्रिम शुभकामना 💚💚💚💚
गीत राम्रो छ, सफलताको शुभकामना 🌹🌺🎉🎉🌺🌹
सफलताको धेरै धेरै शुभकामना छ बिष्णु दाइलाइ ,फेरि पनि धमका मच्चाउन सफल हाेस् याे गित🎉🎉🎉🎉🎉❤❤❤
यो गितले बजार खान्छ अब अति मिठो बनेर आएछ नया भाका थप छिट्टै करोडौं कलब्को शुभकामना ❤❤❤🎉🎉🎉
सफलताको अग्ररिम शुभकामना सम्पुण टिम मा बिस्नु दाइ हाल नेपाल टोक्रि देखि🙏🙏🙏🙏👌👌👌♥️♥️♥️🇳🇵🇳🇵
गित बहुत राम्रो छ बोन्धु सफलताको शुभकामना होजुर ❤❤❤❤
Congratulations and best of luck
बहुप्रतिभशाली कलाकार बिष्णु खत्री प्यारा भाइ बहिनी सुप्रिम पुजा लगायत सम्पुर्ण टीम लाई बधाई तथा सफलताको सुभकामना 🎉❤🎉❤
धादिङका साथीहरु हाजिर गरुम त🤗✋
सलाम,,,,,, शव्द ,,स्वर, अति राम्रो,,,
सफलताको शुभकामना बिष्णु दादा,,❤❤लगाएर सम्पूर्ण टिमहरुलाई,
Nice nice nice song safltako suvkamn dai 👌👌👌👌🎤🎤🎤🎤👍👍👍👍👏👏👏👏
दाजिको सृजना तेसै मिठो हुन्छ, धेरैभन्दा धेरै सफलताको शुभकामना❤
हार्दिक बधाई तथा सफलता काे शुभकामना छ
Best wishes Daju🎉🎉🎉
राम्रो छ सफलता को शुभकामना सम्पुर्ण टिमलाई🎉🤞😘
सफलताको धेरै धेरै शुभकामना बिष्णु दाजु साथ साथै सबै टिम लाई
हार्दिक बधाई तथा शुभकामना दाजु वर्णन गर्ने शब्द नै भेटिना।🙏🌹🎉🎊
सफलताको शुभकामना दाजि❤❤❤❤❤
dhari ramro lokdhori geet ❤❤❤💥💥bishu dai best of luck
सफलताको कामना बिस्णु खत्रीको आवाजको फ्यान म लम्जुङ्गे❤❤❤सानो बाबुको आवाज पनि राम्रो।❤❤
शुभकामना आदरणीय दाजु धेरै सफलताको शुभकामना । गित पनि नयाँ पुजाको स्वरमा पनि परिवर्तन आएछ unique लाग्यो।
नमस्कार म गायक रबिलाल पुन जाजरकोट बाट हेर्दै छु❤❤सुप्रेम भाइ र पुजा बैनीको ठूलो फ्यान म❤❤
Bishnu daju ko harek sirjanaharu utkrist xan safaltako shubhakamana 🙏🙏
परान बाकी छ जस्तै सफल्ता मीलोस् शुभ कामना 🎉
हार्दिक बधाई तथा शुभकामना मेरो भतीज सुपृम भतिजी पुजा आदरणीय दाजु बिश्णु खत्री दाजु लगायत सम्पुर्ण धादिङ गल्छीमा युनिटलाई ❤❤❤🎉🎉🎉🎉🎉
हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना दाजी❣️😊
उत्कृस्ट गीत सफल्ताको कामना ❤
अति मिठो छ। सम्पु्र्ण टिमलाई बधाई छ।
सिर्जनाको खानी आदरणीय दाजु बिस्नु खत्री सलाम
थरी थरिका फुल फुल्ने सुन्दर बगैंचाको रक्षा एउटा मालीले गरिरहेको हुन्छ भने झै !!नेपाली मौलिक कला,संस्कृती,रितिरिवाज,परम्परा र नेपाली मौलिक गित संगीतको रक्षा गर्ने श्रेय आदरणीय बिष्णु खत्री दाजुलाई नै जान्छ।।।किनकि समाजमा भैरहेका हरेक गतिविधिबारे गहिरो अनुसंधान र अवलोकन गरेर मात्रै उहाका सृजनाको जन्म हुन्छ,,चाहे ती कुनै पनि चाडपर्वका बारेमा जन्मेका गित सृजना हुन,चाहे ति गरिबिले पिल्सिएर माथी उठ्न नसकेका आवाज बिहिनको आवाज हुन,चाहे ती मजदुरी,किसानीको आवज हुन चाहे ती प्रदेशिले भोगेका पिडा र बिलौना नै किन नहोस् सत्य,यथर्थ, बास्तबिकता अनि जिबन्त बनेर जन्मिन्छ्न बिष्णु खत्रीका हरेक पलका सृजनाहरु।❤️❤️❤️नेपाली मौलिक लोकगित संगीतमा एउटा गर्भिलो अनि वजनदार नाम हो बिष्णु खत्री जुन नामको जतिसुकै ब्याख्या ,विश्लेषण र प्रशंसा गरेपनि कमि नै हुन्छ।।।आदरणीय दाजुप्रती म सधै नतमस्तक हुन्छु उच्च संमाननका शिर झुकएर नमन दाजु।।।म जस्तो बबुराले हजुरको बारेमा त खै केनै लेख्न र बोल्न सकुलार तर पनि कोसिस मात्रै गरेको छु,हजुरको साङितिक यात्रा र हजुरलाइ जे जति जसरि बुझेको छु स्विकार्नु होला।🙏
हाम्रो धर्म भाषा,भेषभुषा मौलिक कला संस्कृती,रितिरिवाज,परम्परा,रहनसहन र नेपाली माटोसङ्गै जन्मिएका बिसुद्ध नेपाली गित सङित सृजना संरक्षण र जगेर्ना गरि कन यस्को सम्बर्द्धन परबर्द्धन होस् भन्ने संकल्प मन र मस्तिष्कमा राखेर नेपाली मौलिक कला संस्कृती र गित संगीतको श्रीवृद्धिको लागी अनेकौं आरोह अवरोहलाई छिचोल्दै कठिन परिस्थिति र अफ्ट्याराहरु सङ्ग सामना गर्दै जस्ले नेपाली लोक माटोलाइ शिरमा सजाएर हरदम सङितको यात्रामा नथाकिकन निरन्तर दौडिरहेको एउटा सङितको योद्धा हुन बिष्णु खत्री जसबाट थकाइ भन्ने चिज धेरै दुर छर त आजा नेपाली मौलिक गित सङितको जगतमा बिष्णु खत्री नाम उच्च शिखरको चुलिमा चुलिएको छ सदैव एसरिनै चुलिरहनेछ।🙏❤️🙏
देश बिदेशका महत्त्वपूर्ण गाउँ ठाउँ र त्याहाको सुन्दरताको पहिचानलाई अवलोकन गर्दै हाम्रा दौनिकी जिबनमा हुने विभिन्न गतिविधि र बोलिचालि जस्तै कुनै कुनै बोली बोल्दा सुन्दा सामान्य अनि सरल लाग्ने त्यास्ता शब्दहरु लाई टपक्कै टिपेर जसरी धागोमा फुलको माला उनेझै ती शब्दलाइ अतिनै कलात्मक तवरबाट सिङ्गारेर सङितको यो मापननै नभएको डोरिमा उनेर सजाउनुहुन्छ।।सुन्दर फुलले मगमगाउँदो बासना छरे झै ती मिठास शब्दहरु रसै रस र माधुर्यताले भरिएका मगमगाउँदो सङितको सुगन्ध नेपाली सङितको जगतमा फैलाउनुभएको छ आदरणीय बिष्णु खत्री दाजुले,,🙏❤️🙏
सानै उमेरमा पनि आफ्नो अद्भुत गलाको कलाले करोडौं करोडौं दर्शक श्रोतालाई मोहित पार्दै करोडौंमा मन मस्तिष्क मा बस्न सफल भएर अपार माया पाउनुभएका अत्यन्तै शालिन ब्याक्तित्व हरु सुमधुर, कोकिल्कन्ठे अनि मखमलि आवाजका धनी बाबू सुपृम मल्ल ठकुरी र पुजा देवकोटा बहिनिको यो आवाजमा सजिएको गित (धादिङ गल्छिमा,मायाँ लाउँ भन्दा नलाउने कति अल्छीम) गितले मन छोयो समग्रमा गित अत्यन्तै राम्रो बनेको छ पटक पटक हेरे राम्रो लाग्यो।।बरिस्ठ गायक आदरणीय बिष्णु खत्री,सुपृम बाबू पुजा बहिनी लगायत गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु गितले धेरै माया अवस्य पनि पाउनेछ गित करोडौं क्लबमा प्रवेश गरोस् शुभकामना🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
१घन्टात लाग्यो होला लेख्न होइ!!
@@Krishna-yl1bh हजुर हजुर लाग्यो सर।🙏
हजुरको हरेक सिर्जना उतिनै उत्कृष्ट हुन्छ !!शब्द झन् उतिकै टिपिकल ।।सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏
गित सारै रामराे छ संपुण टिमलाई सभलताकाे सुभकनमना
शुवाकामना छ है दाई
दाजुको शब्दनै यति मिठासपूर्ण हुन्छ।❤❤
सफलताको शुभकामना सम्पुर्ण Team लाई।🎉🎉
🎉🎉❤❤Nice song daju badhai xa 🎉🎉❤❤
#परान #बाकी #छ टिमको उत्कृष्ट प्रस्तुति #धादिङ #गल्छिमा गीत अत्यन्तै राम्रो बनेको छ। बिष्णु दाइ, सुप्रीम भाइ , पुजा बैनी लगायत सम्पुर्ण टिमलाई सफलताको भीषण शुभकामना ।❤❤
दाजु धेरै राम्रो गित ❤🎉🎉🎉🎉🎉
बौद्धिक अब्बल क्षमताका श्रस्टा सुमधुर स्वर का धनी गाएक बिष्णु खत्री कालजयी गित सङित जति सुनो उति सुनौ झै लाग्ने यो मन कहिले पनि न अघाउने आदरणीय दाजु लाई हिर्दय देखि नै सलाम ट्क्राउछु ❤❤❤❤❤❤❤
सर्बप्रथम, सर्जक लगायत सुमधुर आवाजका धनी दुबै जना भाइ बहिनी सम्पूर्ण टिमलाई साङगितिक नमन 🙏🙏🙏 गित सारै राम्रो अनि सरल , सुनु सुनु लाग्ने , छिट्टै नै सफलताको शिखर चुम्न सफल होस् ।।
सधै पर्खाइमा बसि रहने हजुरको कलाको प्रेमि❤❤❤❤❤
❤git yek dm mitho baneko rahexa best wishes Bishnu ji & sampurna team ❤jaya git jaya sangit ❤
पुजा बहिनीको स्वरलाई तारिफ गदंछु !!