Bhanchan Sarale || New Lok Dohori Song || Shiva Khatiwoda || Khem Karki || Suprim & Puja

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • One of the most hit and famous new Lok Dohori song - "Bhancha Sarale" vocal by : Suprim Malla Thakuri & Puja Devkota.A lyrics By: - "Shiva Khatiwoda" and video By "Jay Nepal Films & Darpan Studio" One of the Most hit and famous Studios production Of Nepal.
    Keep loving nepali music and support our channel subscribe, like, share and comments.
    - Song Tittle: "Bhancha Sarale"
    🎤 - Singer: Suprim Malla Thakuri & Puja Devkota
    ✍️ - Lyrics: Shiva Khatiwoda
    🎻 - Music/compose: Khem Karki
    🎼 - Arrange: Deepak Sunar
    🎙 - Record Studio: MalaShree Studio
    - Recordist: Gobinda Parajuli & Sagar Bajurali
    🎬 - Direction & Edit: Ishwor Babu
    🎥 Camera: Ronish Tamang
    - Mixing & Master: Khadaka Bajurali
    - Colouring: Bikash Gyawal
    - Video Production: Jay Nepal Films
    - Video Shoot: Darpan Studio
    - makeup: Sharmila Sunar
    © SHIVA KHATIWODA OFFICIAL @ All rights reserved
    Unauthorized downloading and duplicating on TH-cam channel or any other media platform is strictly prohibited and may lead to claim/strike by TH-cam.
    #Khem Karki
    #Suprim Malla Thakuri
    #Puja Devkota
    #shiva khatiwoda

ความคิดเห็น • 461

  • @ratanraii6686
    @ratanraii6686 2 ปีที่แล้ว +15

    कति राम्रो स्वोर भाइ बैनी को
    अति मिठो

  • @himalpakhreen829
    @himalpakhreen829 2 ปีที่แล้ว +29

    धेरै धेरै बधाई छ पुजा देबकोटा नानू अनि सुप्रीम मल्ल सबै टिमल्लाइ पुजा नानुको स्वर चाहिँ धेरै राम्रो मिठो लाग्यो।दुई जनाको जोडी अति मिलेको छ।😘👌👌👌

  • @mohansingh.1978
    @mohansingh.1978 5 หลายเดือนก่อน +11

    सारै रामालो❤❤

  • @krishnadangi439
    @krishnadangi439 2 ปีที่แล้ว +7

    आहा!!!!क्यामिठो गीत
    बधाइ तथा शुभकामना दुइटै नानी बाबुलाइ

  • @speedio5822
    @speedio5822 ปีที่แล้ว +13

    वा सारै राम्रो छ😍😍😍

  • @speedio5822
    @speedio5822 ปีที่แล้ว +5

    फेरि पनि बधाइ छ यसै गित लाइ मिठो स्वर लय दियर गाउनु हुने सानु बाबु सुप्रीम मल्ल र गाइका नानिलाइ

  • @user-fi5be4fm6w
    @user-fi5be4fm6w 8 หลายเดือนก่อน +2

    Supmrim may suprim in future if u are singing by yourself without any others help. Dhohori is god gift .

  • @nagendrakhadka1023
    @nagendrakhadka1023 2 ปีที่แล้ว +13

    आहा कति राम्रो गीत धेरै राम्राे लाग्याे। त्यसैमा झन् भाई सुप्रीम अनि बहिनी पूजाको शोर राम्रो नहुने त कुरै भएन।अझैं सफलताको शुभकामना छ।भाई सुप्रीम अनि बहिनी पूजालाई सधै यस्तै प्रगति गर्दै जानु।

  • @sushilapokhrelofficial7918
    @sushilapokhrelofficial7918 2 ปีที่แล้ว +3

    Wow kati mittho geet badhai xa siva sir .khem sir .ani sana sana bhai bainee hjur haru sabaima......

  • @devendrasaud3765
    @devendrasaud3765 2 ปีที่แล้ว +12

    वाउ यस्तो अवसर नानि बाबुलाई दिनुहुने सर्जक संगितकार जिहरुलाई उच्च सम्मान छ बाबू नानिको अति मीठो अवाज बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।

  • @chitrarana99
    @chitrarana99 ปีที่แล้ว +2

    हैट यो गीत त् मलाई सारै पो मन पर्यो नि हाव !! लु धन्यबाद छ यी गाउने नानी बाबु लाई।

  • @ekbahadurbasnet6576
    @ekbahadurbasnet6576 ปีที่แล้ว +4

    अतिनै राम्रो नानी बाबु को गीत धेरै धेरै शुभकामना ❤💜💙❤️🌹🌷🥀💐🌺

  • @ManviDigitalNepal
    @ManviDigitalNepal 2 ปีที่แล้ว +13

    गीत बास्तवमै मिठो छ साना भाइ बहिनीको यति मीठो आवाजले मन जित्यो । खेम सरको मेलोडि कति मीठो । शिव सरको शब्दको य कुरै छोडौ ।भिडियो सारै मन पर्यो । अब छिट्टै अर्को गीत ल्याउनु पर्यो हेर्न आतुर भै सक्यो । बधाई छ सम्पूर्ण टिमलाई ।।

  • @startvpro7114
    @startvpro7114 2 ปีที่แล้ว +18

    शिव खतिवडा सरको प्रगति देखेर खुसी लागेको छ । भिडियोहरु बनाई रहनु भएको छ । अब बबाल गीत ल्याउन पर्यो । छिटो भन्दा छिटो है सर म हजरको नियमित स्रोता है हजरका सबै गीत नछुटाई हेरेको छु ।

  • @baburampariyar5380
    @baburampariyar5380 ปีที่แล้ว +1

    जतीसुने उती सुनुम सुनुम लागनि। यकदम मनपर्छ यो नानी बाबुको।। लोक दोहरी ❤❤❤❤

  • @khemkarkiofficalchannel9113
    @khemkarkiofficalchannel9113 2 ปีที่แล้ว +46

    नमस्कार म कलाकार खेम कार्की, शिव खतिवडा ज्युको मिठो शब्द सर्जनामा मैले लय बनायको छु! र दिपक सुनार जि ले निकै मिहिनेतका साथ लय समायोजन गर्नु भएको छ,भने चर्चीत बालकलाकारहरु सुपरिम मल्ल र पुजा देवकोटाको स्वर रहेको छ। साथै जयनेपाल फिलिमस ले भिडियो सम्पादन गरेको छ,
    सम्पुर्ण दर्सक सोर्तालाइ हेरेरा लाइक कमेन्ट सेर गरिदिनु होला।

  • @dadhirampoudel6377
    @dadhirampoudel6377 2 ปีที่แล้ว +1

    शिव खतिवडा अव नेपाली गीत सङ्गीतले बिर्सन नहुने नाम हो भन्ने अर्को प्रमाण हो यो गीत । नेपाली गीत सङ्गीतलाई सबैले माया गरौं ।

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 ปีที่แล้ว +8

    धन्यवाद, यो गित निक्कै राम्रो छ, गायक गायिका दुवैलाइ बधाई छ।

  • @babumuskan8399
    @babumuskan8399 2 ปีที่แล้ว +5

    हजुरको अर्को गीत कहिले आउदै छ दाइ ।
    प्रतित्क्षामा छु । चाडै सुन्न हेर्न पाउ ।।

  • @Aayushable
    @Aayushable ปีที่แล้ว +2

    Aaha

  • @barpipal4997
    @barpipal4997 2 ปีที่แล้ว +5

    यो गीत हेरियो सुनियो मजा लाग्यो ।
    अब अर्को गीत छिट्टै ल्याउन पर्यो । म प्रतिक्षामा छु । शिव खतिवडा सरको शब्द राम्रो लाग्यो खेम दादा को भाका उत्कृष्ट छ । यो भिडियो टिम संग मलाई पनि काम गर्न मन लाग्यो ।
    भिडियो लाई like comment subscrive गरेको छु है । हजुरको अर्को गीतको प्रखाईमा ।।

  • @kheamnaharki238
    @kheamnaharki238 ปีที่แล้ว +2

    Mitho ❤❤❤❤🎉🎉

  • @shivadhakal1823
    @shivadhakal1823 2 ปีที่แล้ว +9

    बधाई तथा शुभकामना सबै तिमीलाई धेरै राम्रो बनेको छ गित पुजा र सुप्रिम को स्वरमा जादु छ जति सुनेपनि धित मर्दैन।

  • @user-fq1oq3sj7x
    @user-fq1oq3sj7x 2 หลายเดือนก่อน +1

    बाल कलाकार, यी दुई, जोडिले गएको लोक गीत, अति नै उपयोगी मार्मिक छ।

  • @YamkumarRai-jq3wm
    @YamkumarRai-jq3wm 6 หลายเดือนก่อน +1

    ❤ good lok dhori ,nepali.

  • @gurungnirbahadur4688
    @gurungnirbahadur4688 ปีที่แล้ว +6

    नेपाली लोक दोहोरीको हिरा र मोती को विशेषण पनि अपुग हुन्छ भाइ बहिनीलाई ।

  • @sushilabaral5016
    @sushilabaral5016 2 ปีที่แล้ว +15

    राम्रो छ सम्पुर्ण टिमलाई बधाई र सुभकामना।

  • @sushilafilms2369
    @sushilafilms2369 2 ปีที่แล้ว +15

    आहा कस्तो राम्रो गीत उस्तै राम्रो भिडियो । गीत सुनेर भिडियो हेरेर आन्नद आयो । फेरि पनि यस्तै गीत लिएर आउदै गर्नुस ल । धन्यवाद यति मीठो सृजनाको लागि ।।

  • @chatoreyfreshspicy231
    @chatoreyfreshspicy231 ปีที่แล้ว +2

    ATI mitho shwor

  • @b20restaurant87
    @b20restaurant87 2 ปีที่แล้ว +1

    Dherai mitho puja ra suprimko geet dherai dherai suvakamna sabai unit lai

  • @yadabregmi1662
    @yadabregmi1662 2 ปีที่แล้ว +8

    आह अति नै राम्रो लोक दोहोरी गीत को सानो भाई सानी बहिनी लगायत सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना 🌹🌹🌹🌹🌹🌹

  • @bishnukhand3420
    @bishnukhand3420 2 ปีที่แล้ว +4

    Super song badhai xa bhai baini lai

  • @nabarajdahal1353
    @nabarajdahal1353 2 ปีที่แล้ว +19

    धेरै राम्रो दाेहाेरी गीत, सुमधुर स्वर पुजा/ सुपृमकाे, सफलताको शुभकामना ।

  • @hombahaduradhikari6892
    @hombahaduradhikari6892 4 หลายเดือนก่อน +1

    उत्तम उत्तम अति उत्तम ! देशका उज्ज्वल नक्षत्रहरू ।

  • @sunitarai3631
    @sunitarai3631 2 ปีที่แล้ว +7

    यो नानू र बाबू को गीतले सबै को मन जित्नु सक्ने मात्र हुन्छदुवै नजालाई बदाइ छ सदै यस्तै सफल्ता को कामनाछ

  • @joshindl8848
    @joshindl8848 ปีที่แล้ว +14

    अति मिठो गित बाबू र नानिलाइ भगवानको बर्दान नै रहेछ !

  • @bhimlal9981
    @bhimlal9981 ปีที่แล้ว +4

    बाबू तिमिहरुकाे सास्कृतिक कार्यक्रमकाे उत्तराेउत्तर प्रगिति हाेस धन्यबाद

  • @gitakhatiwada8191
    @gitakhatiwada8191 2 ปีที่แล้ว +3

    Ramro xa hai geet

  • @ekrajbasnet806
    @ekrajbasnet806 ปีที่แล้ว +8

    धेरै राम्रो छ सम्पुर्ण टिमलाई सफलता को अग्रिम शुभकामना 💃🕺🕺🙏

  • @kasirammahat9463
    @kasirammahat9463 2 ปีที่แล้ว +2

    सधै सफलता ले सिखर चुमोस पुजा नानु त क्यामरा मा मात्रै ठुली देखिएकि रेल मात फुच्चि तर कला र गलाकि धनि सधै आसिस दुइ भाइना लाई ल🌷🎤🎤✅

  • @dkghale1325
    @dkghale1325 2 ปีที่แล้ว +3

    Sarai ramro

  • @surenderbahadur5497
    @surenderbahadur5497 2 ปีที่แล้ว +5

    नीकै उत्कृष्ट छ दुबै भाई बहिनी को स्वोर

  • @sunitabk7224
    @sunitabk7224 2 ปีที่แล้ว +2

    Wow congressional pujananu

  • @SujanSujanmagar-uv2lz
    @SujanSujanmagar-uv2lz 11 หลายเดือนก่อน

    Sabhanda ramro geet gaune eni 2jana ra kamala gheemire dheray ramro geet

  • @NishanSapkota1
    @NishanSapkota1 2 ปีที่แล้ว +2

    Katii mitho geet badai cha @shivakhatiwoda @khemkarki @suprimmalla

  • @user-ot8nr8ys6h
    @user-ot8nr8ys6h 8 หลายเดือนก่อน

    गीतले कहिले हँसाउछ भने कहिले रूवाउँछ... गीत यस्तो हो...खु:ख कार्यमा अनि सुकार्यमा पनि गाउन सकिन्छ ...गीतकार हुनु भनेको बिश्वलाई नै परिचय दिनु हो साथै गीतले सब दुख भुलाई दिन्छ भने माया , प्रेम पनि बढाई दिन्छ । धेरै ,धेरै शुभकामना साथै देवी ,देवताबाट पनि आशीर्वाद पाउन सकोस् भनी प्राथर्ना गर्दछु ।🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @terpxiringthorjeeterpxirin2663
    @terpxiringthorjeeterpxirin2663 ปีที่แล้ว +8

    Wow super Hite sing and song suprim malla good life true all term

  • @shakuntalathapa3831
    @shakuntalathapa3831 ปีที่แล้ว

    Supreme ra pujale gayeko githaruta khoji khoji sabai sune kati farkai farkai herxu sunxu ajhai aru aru pani pathauna anurodh gardaxu Thank you babu nanilai 😀😀

  • @bhawanis8000
    @bhawanis8000 ปีที่แล้ว +2

    पुजा बैनी र सुर्पीम बाबू लाई बधाई छ र अल टीम लाई धन्यवाद

  • @ranasotanja7710
    @ranasotanja7710 2 ปีที่แล้ว +12

    धेरै राम्रो पुजा नानी र सुप्रीम बाबुको गीत जति सुने पनि सुनिरहौ लाग्छ।धेरै सफल्ताको शुभकामना।

  • @minathapa8395
    @minathapa8395 2 ปีที่แล้ว +2

    Badhai xh babu nanilai

  • @user-lr5zh8hk7c
    @user-lr5zh8hk7c 4 หลายเดือนก่อน +2

    Dheraie Ramro voice ani Geet Dubaie babu Nanu Laie Dheraie ashirbad ani Suva kaamana xa God's bless you From Gorkha Kumar Gurung ❤❤❤❤❤❤🎉Lovely Great 🎉🎉🎉

  • @tamuyam9526
    @tamuyam9526 2 ปีที่แล้ว +11

    निकै उत्कृष्ट गीत छ दुबै नानी बाबू! लाई सम्मान अनि सफलताको कामना ।

  • @sushilasalami8755
    @sushilasalami8755 4 หลายเดือนก่อน +1

    ❤️❤️❤️❤️❤️😮😮😮😮😮so sweet lovely song 👌👌👌👌👌!!!

  • @prabeshkarki2693
    @prabeshkarki2693 2 ปีที่แล้ว +2

    Sarai ramro geet 😍😍❤️

  • @sushilapokhrelofficial7918
    @sushilapokhrelofficial7918 ปีที่แล้ว +2

    La badhai xa siva sir hjurlai...

  • @nabinrokaya4001
    @nabinrokaya4001 2 ปีที่แล้ว +3

    बधाई छबाबुनानिलाई

  • @G-One_84
    @G-One_84 2 ปีที่แล้ว +2

    Nice song all the best

  • @bhadrathapa7232
    @bhadrathapa7232 2 ปีที่แล้ว +2

    Very nice song god bless you suprim babu n puja nani

  • @manishakarki4481
    @manishakarki4481 2 ปีที่แล้ว +3

    Atti rammro git xa swor ta jhanai dammi xa nani babuko dohori 🙏

  • @rajandulal2022
    @rajandulal2022 2 ปีที่แล้ว +11

    बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई

  • @rokakshetri413
    @rokakshetri413 ปีที่แล้ว +4

    मलाइ त यी दुई... पुजा र सुप्रीम को जुन् गीत पनि मन पर्छ । यहाँहरुको गित सुनेर मोहित हुन्छु म त🙏🙏🌹🌹🌹🌹🌹💖💖💖💖💖

  • @bishowkarmaramesh2148
    @bishowkarmaramesh2148 ปีที่แล้ว +2

    आहा राम्रो

  • @Aayushable
    @Aayushable ปีที่แล้ว +3

    Wow

  • @bhim962
    @bhim962 ปีที่แล้ว +1

    Wa wa nani haru git

  • @indirakhadka5284
    @indirakhadka5284 2 ปีที่แล้ว +7

    धेरै धेरै शुभ कामना स्वर अनि गित को लागि दुबै जना भाइ बैनिलाई

  • @miratimilsina1176
    @miratimilsina1176 2 ปีที่แล้ว +9

    बाबू नानीहरुको गीत धेरै राम्रो छ।

  • @ashraentertainment4356
    @ashraentertainment4356 ปีที่แล้ว +1

    Babaal ...

  • @dipakchhetri2383
    @dipakchhetri2383 2 ปีที่แล้ว +4

    Very good voice Nani and babu

  • @amarbahadurdhamala5964
    @amarbahadurdhamala5964 ปีที่แล้ว +12

    य‍ो जोडि लाई स्वागत छ ,भरसक यो जोडि नछुटोस मेरोकामना🎈🎈🎈🎈उन्नति प्रगतिको कामना।

  • @mrbh3606
    @mrbh3606 ปีที่แล้ว +3

    Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu 👌👌👌👌👌👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +2

    वाउ कति मीठो गित

  • @user-sj2kf1zj8n
    @user-sj2kf1zj8n 2 ปีที่แล้ว +1

    Wau

  • @bhadrathapa7232
    @bhadrathapa7232 2 ปีที่แล้ว +4

    Very nice song god bless you

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +4

    आहा मिठो गीत सफल्ता पाउस शुभकामना नानी बाबू लाई 🙏🙏

  • @omrajbhattarai9420
    @omrajbhattarai9420 ปีที่แล้ว +1

    nice nice nice all evry thing thanks all of u team love u all

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +10

    अति नै मिठो गीत बाबू नानिको सफलता को अग्रिम शुभकामना छ

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 2 ปีที่แล้ว +1

    विशेष सन्दर्भमा सान्दर्भिक छ।
    आहा छ सफा छ।

  • @kamalbhattarai7120
    @kamalbhattarai7120 2 ปีที่แล้ว +4

    Nice song daju ❤️

  • @indramagar2668
    @indramagar2668 2 ปีที่แล้ว +2

    आहा कति मिठो सोर बाबू सुपरिम र नानी पुजा को बधाइ छ सम्पुर्ना टिम्लाइ

  • @Jhankarnepali4298
    @Jhankarnepali4298 ปีที่แล้ว +3

    Very nice 💜 Good

  • @gopalghimire9297
    @gopalghimire9297 2 ปีที่แล้ว +3

    सारै मिठाे गित याे गितले सफलता चुमाेस खेम जि लगायत सम्पूर्ण टिमलाई बधाई छ

  • @priyachitrasamanta4596
    @priyachitrasamanta4596 ปีที่แล้ว +1

    हेहेहे तिम्रो माया रूप होकी गोकुल हो
    भन्छन् साराले
    चोखो माया पिरती हुदैन बेईमान पाराले🥰🥰🥰🥰💐💐💐👏👏👏🌹🌹🌷🌷❣❣

  • @Pujadevkota0921
    @Pujadevkota0921 6 หลายเดือนก่อน +1

    Wow super voice to both and congratulations 🤗😘😐️

  • @rickyram7301
    @rickyram7301 ปีที่แล้ว +2

    Nice song

  • @Ajithkumar-gq2js
    @Ajithkumar-gq2js 7 หลายเดือนก่อน

    Amazing singing by Puja and Suprim... Gods two gifts ❤️ ❤️

  • @singhvabil9784
    @singhvabil9784 ปีที่แล้ว +5

    सधैंभरि यस्तै गित सुन्न पाईवस् यो जोडिको

  • @sushilapokhrelofficial7918
    @sushilapokhrelofficial7918 ปีที่แล้ว +1

    Ajhai pragati hos sir hjurko.....

  • @chandranewar3804
    @chandranewar3804 2 ปีที่แล้ว +1

    Aodi nai ramro geet har pal sunnu maanparxa .......

  • @nepaligamer3277
    @nepaligamer3277 2 ปีที่แล้ว +3

    अझै प्रगति हुँदै जाहोस सुप्रीम बाबु र पुजा नानुको 🙏🙏

  • @cmbhandari8709
    @cmbhandari8709 2 ปีที่แล้ว +6

    Wow very beautiful song and amazing voice both of you SUPRIM & PUJA 💕💕

  • @ramsharanthapa3730
    @ramsharanthapa3730 ปีที่แล้ว +2

    Outstanding nice song

  • @bhadrathapa7232
    @bhadrathapa7232 2 ปีที่แล้ว +8

    I Love this song god bless you puja nani n suprim babu

  • @kulbahadurthapamagar4720
    @kulbahadurthapamagar4720 ปีที่แล้ว +4

    धेरै राम्रो नानीहरुको गित !

  • @amritlama2849
    @amritlama2849 2 ปีที่แล้ว +6

    Nicee song wish you all the best

  • @bishnuaryal3787
    @bishnuaryal3787 2 ปีที่แล้ว +3

    Good work wishes all of you

  • @AhmadKhan-wg3db
    @AhmadKhan-wg3db ปีที่แล้ว +3

    Very Nice Song Good

  • @sushilagurung1662
    @sushilagurung1662 ปีที่แล้ว +1

    Wow Nani ko voice tw Sarai man paryo

  • @user-ik1ep3lb3e
    @user-ik1ep3lb3e 2 หลายเดือนก่อน +1

    Beautiful song 💕

  • @fulmayapokhrel5690
    @fulmayapokhrel5690 2 ปีที่แล้ว +5

    आहा कति राम्रो स्वर अनि शब्द ।