१००% सहि कुराकाे बिषयमा गाईजात्रा रचेर अभिनय गरिदिनु भएकोमा सम्पूर्णमा हुदय देखि नै हार्दिक बधाई! तर पनि त्यस राप्रपा, काँग्रेस, एमाले, माओवादी र जसपा नेता भनौदा जन्तुहरुका निमित्त "कागहरु(जनताहरु) कराउँदै(विरोध) गर्छ, पिना(राज्य र राज्यको सम्पत्ति) जत्ती सुक्दै(सर्वनाश) गर्छ!" न हाे?
100 % right 😆Nepal ko netaharu yastai xa jati burdo vayo uti papi hudai jaane khali aafno kursiko maya,lov lalach ,swarthi ,vrastachari ,desh ko janata ko matlab xaina
अन्य कार्यक्रम , क्रियाकलाप बाट आउदा चुनावलाइ ध्नायानाक्रीष्रट गराइ ससूचित पार्दै जानुपर्दछ । । यसपटक को चुनावमा यिनिहरु लाइ घाट पुर्याइ दिनु पर्छ। धन्यवाद
यो गाई जात्रा हास्य व्यङ्ग्य ले यथार्थतालाई चित्रण गरेऋ छ साँच्ची कै देशमा लुटेरा नेताहरूले लुटपाट गरेर जनताको रगत र पसिनामा होली खेलिरहेका छन् । यश्ता अधर्मी पापीहरू को एक दिन पक्कै विनाश हुनेछ ।
Bdhaixa hjur
कडा
भाइरल हुँदै छ त अनि
आहा
जस्ले जति भनेनी कुन चाहिँ नेता ले सित्तै खाईरहेको छोद्छन मरेनी छोद्दैन जब सम्म जनता ले बुझदैनन
उत्कृष्ट कमेडि
एक जुट भई नेताहरू को विरुद्धमा लागौ ; सारै राम्रो समय सान्धरभीक
भारतको हैकमवाद बिरुद्व गेटर नेपाल बनाउने जनाचेतना मुलक गाईजात्रा बनाउनुपरयो ,बधाई छ
यसपालीकाे उत्कृष्ट गाईजात्रा लुटतन्त्र! घनश्याम जी लगायत सम्ुर्ण टिमलाई बधाई छ
ATI ramro lageyo hjur nmskar
घनश्याम जी लाई धेरै धेरै बधाई तथा लुटतन्त्रको सफलताको हार्दिक शुभकामना।
प्यारोडी साह्रै मजाको लाग्यो।
बबाल दामी गाईजात्रा हा हा हा धन्यवाद team लाई
यथार्थ छ
सहिकुरो अतिसाहो बधाइछ
१००% सहि
धेरै राम्रो भन्नू भयो,,,,
माकुने त उस्तै पो देखिन्छ त हेर्दा very nice 👍️
अति राम्रो ,बौद्धिक समाज पत्रकारको दिल दिमागमा पसुस।
Sarai ramro .gaijatrra
अत्यन्तै राम्रो घनश्याम जि।
Ati utam xa
देस ट।ठ पलटे पछि र।ज। आए पनि केगरन सक्छ अबैध सम्पति पल।एन भैसकेको छ
जनत। पनि दलक। कमैय। भैसके
Sarahi ramroo sabda chayain garira banaeko gaejatra sarahe ramro pastuti Vai raja 😍😍🙏
आहा खत्रा गाइजात्रा😊😊
दामी 😀
Bitter truth....nice gaijatra
Very Good Gaijatra Luttantra😀😀😀
Ghanashyam ji lagayat team ko lutantra ekdam dami chha best gaijatra 😍😍
Nice !Ajhai ramro prastuti aaos !!
यहाँ भन्दा बढी भन्ने ठाउँ नै छैन यी चोर नेताहरुलाई- धन्यबाद छ रास्ट्रीय कलकारहरुलाई!
Wow dame xa sir congratulation 👏👏👏
Sarai ramro xa
यो गाना सुनेर सबै ले मनंन गरी भोत राम्रो नेता छान्ने।
Your are right
मंसिर ४ मा अब रमिता देखाउन पर्छ। अब्बल ब्यङ्गात्मक प्रस्तुति !!
Yethartha gaijatra
अत्यन्त सान्दरभिक प्रस्तुति
''oq,, . V
V
Derai ramro xa bhadsi xa
🤣🤣🤣🤣🦮🦮🦮🦮🦮नेता हरूका लागि
समय सान्दर्भिक शुभकामना।
Good sar
Good
१००% सहि कुराकाे बिषयमा गाईजात्रा रचेर अभिनय गरिदिनु भएकोमा सम्पूर्णमा हुदय देखि नै हार्दिक बधाई!
तर पनि त्यस राप्रपा, काँग्रेस, एमाले, माओवादी र जसपा नेता भनौदा जन्तुहरुका निमित्त "कागहरु(जनताहरु) कराउँदै(विरोध) गर्छ, पिना(राज्य र राज्यको सम्पत्ति) जत्ती सुक्दै(सर्वनाश) गर्छ!" न हाे?
हार्दिक धन्यवाद
Sarei ramro hsjur hamro pani yashok onlinema swaha gaijatra x herdinuhola
नेपाल मा लूट सक्ली नक्कली हेराफेरि लप्पन्छापन, चोट सुपर हिट भएकै हो
Nice video
Superb
Best wishes 👌❤
jay hos luttantra gaijatra dami xa
Right
सारै राम्रो समय सापेक्ष गाइजात्रे भिडियो।
सारै उत्कृष्ट गाईजात्रा!! घनश्याम गाैतम जी लगायत अभियान साहित्य कलाकार समाजका स परिवारलाई बधाई तथा शुभकामना!!😋😍😍😍😍😍😍😍😍😍
वा सहि आयो
good
Super....ramro
Good shatter👌👌🙏🙏
Gaijatra superb
100 % right 😆Nepal ko netaharu yastai xa jati burdo vayo uti papi hudai jaane khali aafno kursiko maya,lov lalach ,swarthi ,vrastachari ,desh ko janata ko matlab xaina
Briliant😄😄😄😄
एक्लै चुनाबलडे हारीन्छ गठबन्धनगरे चुनाबजीतीन्छ चुनाबजीते भ्रष्टचारगर्नपाईन्छ
Nice video basing on the facts of Nepalis political leaders and political scenerios.
Good........
right
यथार्थ शब्दकाे सगालाे
अन्य कार्यक्रम , क्रियाकलाप बाट आउदा चुनावलाइ ध्नायानाक्रीष्रट गराइ ससूचित पार्दै जानुपर्दछ । । यसपटक को चुनावमा यिनिहरु लाइ घाट पुर्याइ दिनु पर्छ। धन्यवाद
अहीले को तलव वढ़ायको हगाउनु र्पछ नेता कर्मचारी लाई
धनेबाद
सारै मिठो प्यारोडी गित!
very good
Jati je sukai garer ni hunna magshirma janxan
yathartha gaijatra yati bujhe hunchha
Very good 👍
Very nice video
congratulations
Duniya ma sayed hamra besaram jhole neta haru jasto t kunai desh ma xainan holan thukk beijati haru ho jati gali gareni jantale kehi namanne
Amused to see nakali prachanda's act and parody song is great.
यो गाई जात्रा हास्य व्यङ्ग्य ले यथार्थतालाई चित्रण गरेऋ छ साँच्ची कै देशमा लुटेरा नेताहरूले लुटपाट गरेर जनताको रगत र पसिनामा होली खेलिरहेका छन् । यश्ता अधर्मी पापीहरू को एक दिन पक्कै विनाश हुनेछ ।
Superb 👍👍
Thanks a lot for this amazing and informative video!
Very nice
Gajbko praystuteee
😂 😂 😂 has to do
स
One of the best for this year 🥰
Good..good...good..
Sahi ho
😍😍😍😍😍
Nice
अ ति सु न द र ह जु र
Thetara neta
keep it guys.
this is amazing
Hope, all these Bhooooooooota Purva Mantris are enjoying the message.
यो गाइजात्रा होइन।वस्ताबिक्ता हो।
मन्त्री ले जीम्बेवारी काम गाउका योजना भए नमएको हुने काम पुरा गरेर छोडनु पर्छ
pratakchhya nirbaachit pm kaile banchha ?
आयो आयो आयो !! मेरो गाईजात्रा
तीन करोड नेपाली को एथार्थ कथा छ ल धन्यवाद यो लिन्क खोल्नु th-cam.com/video/jMowGswS_WE/w-d-xo.html
प्रत्येक पटककाे गाईत्रामा बेस्सरी घाेचेर ब्यंग हानेकाे देखेर हेरेर चेतेकाे खै ज्याद्राे भै सक्याे। अब गाली गरेर हाेईन फकाएर बृध्दआश्रममा पठाउदा ठिक हाेला।
make it viral.
MN chune cha luttantar...tar k garnu dalal desh dorohi lutera bhastchri haru lai malaa mal cha
काङ्ग्रेस एमाले माओवादीको आत्मा दुख्ला नि फेरि
Om bahun chetree tantra om hinhu aryan tantra om tagadhari tapare tantra om chor varsta tantra om bahun chetree mahha gaddari tantra murda bad
आफु प्रधान मन्त्री भए पछी आफनो पाटी भ्दैमा छुट हुदैन के पी घमण्डी हो तै भएर फुटन परेको हो