यी दाइ लाई इन्द्रेणी मा लानु परो सारै राम्रो स्वर र शब्द चयन गरेर गाउनु हुदो रहेछ कल्पना दाहाल सग भिडाउनु पर्छ सारै रमाइलो हुन्छ सुन्न लाई! यो दोहोरी पनि सारै रमाइलो लाग्यो😍😍👌👌
कस्ताकस्ता आय मुसाको छोरा देवान भने जस्तै यो त सारै नै कडा सुपर-डुपर दोहोरी जत्ति हेरे पनि जत्ति सुनेनी धित्तै नमर्ने हैट करोड करोड हे भगवान् ॐ ॐ पशुपतिनाथ रक्षा गरुन् सबै कलाकार हरु लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुई पैसा मानो घ्यु खाको पुराने ब्यक्ति परेको हल्का महसुस अहिले त युरिया मिसावटले गर्दा खासै फुल इनर्जी हुन्न वहाँको उमेरमा त बैसाकी टेकेर खोक्दै ढिकिच्यौ पाराले मात्रै हिंड्लान बडो कठिनले हा हा 👍️
आहा कति राम्रो शारै मन परो ल लै हैट नसकिके भो ल ललिता जिलाई तर अंकल नि कमि चाहि हुनि हुन्न ल पुरानो खेलाडी हुनु हुन्छ ल ल हुर्र्र्र्र्र चेट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट
Ekdamai right Gayk kaiakar ju hudo rayxa Kapal Setai ra Umer pani Sayad 79 ya 80 ka huno hunchha hola 😂❤ Gayk kalakar ju 2 ( Dui ) Jana ju lai Muri muri Dhannya bat chha 😮😮😮❤ Ma pani 77 Barsa tera chhu Hai hajur Thank you so much Hajur Dui jana ju lai 😢😢❤❤
th-cam.com/video/Iu6XVxOc94s/w-d-xo.html पन्चेबाजामा बिदेशी चेलीको खतरनाक नाच ।
0p
@@Wisdomofgloryqà5
11
@@miselsubba8542 dl
⁰,
Very good songs
यी दाइ लाई इन्द्रेणी मा लानु परो सारै राम्रो स्वर र शब्द चयन गरेर गाउनु हुदो रहेछ कल्पना दाहाल सग भिडाउनु पर्छ सारै रमाइलो हुन्छ सुन्न लाई!
यो दोहोरी पनि सारै रमाइलो लाग्यो😍😍👌👌
मान्नु पर्छ हो ।यो बुडालाई अहिले त यस्ता छन् बुडा जवानी मा कस्ता थिए होलान् ।
हाम्रो सर को तुक्का एकदम सही मान्छे बुरो भयेनि मन बूड़ो हुदैन नी स्येबास सब्यस sr
कस्ताकस्ता आय मुसाको छोरा देवान भने जस्तै यो त सारै नै कडा सुपर-डुपर दोहोरी जत्ति हेरे पनि जत्ति सुनेनी धित्तै नमर्ने हैट करोड करोड हे भगवान् ॐ ॐ पशुपतिनाथ रक्षा गरुन् सबै कलाकार हरु लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
G
सारै सुन्दर बाबा अनि जुवारी पनि टक्कर पुर्ण,रमाइलो लाग्यो।
कस्तो खत्रा बा😆😆मन पो पर्यो त एता 16बर्से तरुनी लाइ😂कस्तो उल्का
होइन यि बुडा कती रौऊसे थिय होलान उमेरमा😍😍😍😍
यस्ताे कला कता लुकेकाे अाउनुस अगाडि बडनुस💐💐👏👏👏🙏
कमला घिमिरे
वाेहाे बुडात कडापाेरहेछन स्वाेरपनि राम्राेरैछ
काहाको दाइ र बैनी हुनु होला, खुब रमाइलो दोहोरी रोइला गाउनु भयो।याहा दुबैलाइ धन्यबाद छ ।
रमाईलो दोहोरी सुन्न र हेनॅ पाउदा सारै नै खुशी लाग्यो तर गायक र गायिका लाई गित छोप्नेको कमी प्रस्ट देखीयो ।
दिदी ले सार्है फुर्ति लागायो आधि बैँस धोधोर पर्या स्वर बाबै कडा सुपर डेन्जर बुराले लतार्यो मज्जाले 😜😜
बाबा को स्वर चाई really dami chha एक पटक इन्द्रेणी मा आएर गएको देख्न मन लाग्यो मलाई त
जवानिमा कस्ता हुनुहुन्थ्यो हाेला दाजु त
बुढेस्काल्मा त यति मिठाे गित गाउने कला
तर बैनि पनि कम्ति काे हैनड्यानजर नै हाे ।
खुशी लाग्याे ।
Good energy
दुई पैसा मानो घ्यु खाको पुराने ब्यक्ति परेको हल्का महसुस अहिले त युरिया मिसावटले गर्दा खासै फुल इनर्जी हुन्न वहाँको उमेरमा त बैसाकी टेकेर खोक्दै ढिकिच्यौ पाराले मात्रै हिंड्लान बडो कठिनले हा हा 👍️
@@tekrai9194 h
कति राम्रो दोहोरी गाउँको रोटी पेल्न सक्दैनउँ र सहि हो बुडको संग पल्के पछी थाह हुन्छ संस्कार पनि कति राम्रो पेल्ने र ठेल्न मात्र कुरा गर्ने हाँ
आहा कति राम्रो शारै मन परो ल लै हैट नसकिके भो ल ललिता जिलाई तर अंकल नि कमि चाहि हुनि हुन्न ल पुरानो खेलाडी हुनु हुन्छ ल ल
हुर्र्र्र्र्र चेट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट
दुबै जनाको टुक्का अनि शब्द साह्रै तगडा लाग्यो
❤❤
यो दोहरी एकदम मज्जा आयो
सारै राम्रो लाग्यो
Timilai jakni xachan k bale
@@khimtibesi6287 खै केही बुजीएन, के चाई भन्न खोज्नु भएको होला?
❤❤❤❤दुबैजना अब्बल। कपालमा कालाे हाल्नुपर्छ। दुबै जनाकाे कुराे मिलेमा र एकल/एकल भएमा घरजम गर्दा पनि हुन्छ।
अङकल को जोस लाई सलाम छ यो केटिले पनि यहि खोजेको होनि १६ वर्ष को होईन जति वर्षको भयपनि हुन्छ जस्तो छ।
uncle ko गित सारै मोठो अनि रमाइलो दिदि पनि कडा
बा को कला अनुभवी,स्यालुट,दिल मिले,कुरामा ,टुक्का मा बा ले जित्नु भो मेरो निजि विचारमा !!
दोहोरी राम्रो लागो फेरि फेरि पनि सुन्न पाउ।
कडादोहोरि आयो है दुबै उसतै खतरा,रहेछन अझै बैनिनै कडा
बुढो को सब्दभंडार र गला राम्रोलाग्यो । नानी त बुढीगाइजस्तै रैछन ।
चिरञ्जीवी भाई अझै ठिटै रैछौ बधाई छ जिवन शुखमय वितोस शुभकामना छ
फेरि पनि यो जडि लाई दोहोरी खेलाउनु पर्यो बरु म पुरुस्कार को बेबस्ता गर्दिछु दोहोरिमा जित्ने लाई
धन्यवाद हजुर
अङ्कल को स्वर शब्द साह्रै मीठो छ बैनिको शब्द राम्रो छ स्वरचै अलिकमजोर छ है तैपनी रमाईलो लाग्यो धन्यवाद छ
Mom
😊😊😊
खतरा😂😂😂😂😂😂😂
आच्चा बूढो दाजुको दोहोरी !
वाह कतिरमाइलो दोहोरि जेहोस जीवन गाउँकैमजा छ
यो बा लाई यक पटक इन्द्रेणी मा बोलाउन परो मजाको रहिछन
ओ हो ! दाइको स्वर कति मीठो । ल दाइ अगाडि बढौं ---
Aba badhne nai gagadi ho
यि बुढाले उमेरमा सयभनदा धेरै तरुनि खेलायर हिडेका थिय होला,हौ
ठिटाे चाहि तगडा रैछन् है ।
बुडा कडा😂😂😂😂😂😂
❤❤❤❤❤❤❤❤🌷🌷🌷🌷🌷🌷🌷🌷अाहा
अहिले सम्मकै ऊतकृष्ट दोहोरी गित ।
छाडा लाई उत्कृष्ट भन्नु राम्रो होईन ।👍
पिकनिकको गाऊँले रमाईलो दोहोरी 😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄दाईको स्वर राम्रो लाग्यो
सूहाऊने जोडी राम्रो छ
फूर्ती नलगाऊनूस् अन्टी😁😁😁😁😁अन्टीको स्वर झूर लाग्यो 😠😠
Pp
@@lalkhati8985 pp बूजिन😄😄😄
गजव को दोहोरी, मनले माने जे पनि सत्य हुने!
सारै राम्रो लाग्यो अर्को एपिसोट पनि ल्याउनु पर्यो
कडा पाे आयो दुवैलाई धन्यबाद 🎉🎉🎉
दामी छ है दोहोरी त 😄😄
Ho ra
वहाँहरुकाे जन्मशिध्द साैन्द्रयता र प्रतिभाशाली व्याक्तीत्वका हस्तिकाे उपाधिमा दुईमत हुन्न । वहाँहरुकाे सृङ्खलावध्द ईपिसाेड पस्किईयाेस् । समाजमा मनाेरन्जन् मिलाेस् । सलाम छ ।
Baa lee yatika laaii pani pani banuneraxxn haaiii
Ekdamai right Gayk kaiakar ju hudo rayxa
Kapal Setai ra Umer pani Sayad 79 ya 80 ka huno hunchha hola 😂❤
Gayk kalakar ju 2 ( Dui ) Jana ju lai Muri muri Dhannya bat chha 😮😮😮❤
Ma pani 77 Barsa tera chhu
Hai hajur
Thank you so much Hajur Dui jana ju lai 😢😢❤❤
पिकनिकको रमाइलो भजन दोहोरी सारै राम्रो ,अझबुबाको स्वर मिठो
Wawa❤❤
बाजेले सहि दियो ल ,,,
खुसी लाग्यो सवाल जवाफ 😋😃
इ बुढा उमेरमा कस्ता थिय होलान मान्नुपर्छ
❤❤ दुबै जनाको कडा दोहोरी सलोट छ।
अति राम्रो दोहोरी पोष्ट गरेर मनोरञ्जन दिनु भएको मा धेरै धेरै धन्यवाद छ ।
🙏❤️👍 kati ramailo.hajur
dohari malai ta ke garno
yaar Ajha vedio banauno
hola very 👍nice hajur
डोनाल्ड ट्रम जस्तै देखीनेबुढो
रहेछन हँ ।🎅🎅🎅🎅😄😄😄😄😄😄
So good
सारै मीठो गीत रहेछ यी नानी र वाको गीत बघाई ६ दुवै जना लाई
😂😂😂 maja aayo......uncle ko kamal matra seto ho, banki sab thik thak xa
बा को स्वोर मा दम छ , ज़माना मा बा ले तरूनी को लाईन लगाक़ो होलन
तरुनी भनेको मात्रै स्वर त भ्यागुताको जस्तो छ
म्युजिक पनि उस्तै छ भ्यार भ्यार गर्ने
Baje kada
एक्दम झक्कास छ । दोहोरी गित र कला राम्रो छ । अर्को भाग पनि ल्याउनु पर्यो छिटै ।
प्रदिप जि को भुमिका उत्कृष्ट छ।
हैट कति कडा रोइल दोहोरी सरै मन पर्छ
बुढाले हँसाए यार 😀😀😀😀
अर्गानिक दोहोरी ।छुट्टै मजा अायो।
Ohoo...chiran sir po😀😀 aba indreni januparcha hai sir👏
गित त थिकै हो तर बाहुनी ले गएको सरै सुवाएन
😂😂😂 hahaha didi ko swor khatra layo......
दाेह❤रि।।
अाहा एकदमै रमाइलो दाेहाेरी ।
छोरो मान्छे कहिल्यै बूढो हुदैन सधै तन्देरी 😁😀
वहाँ ! दोहोरी चाहि बबालै रहेछ ।👌👌👌👌
दोहोरीमा अनुप्रास को ख्याल गर्न पर्ने तर प्राय टुक्कामा त्यो सुनियन सुन्न नै आनन्द आयन
Taruni ko bhanda ta budhaako shabda haru ra style ramro chha
❤❤❤
कडा बुढा त हैट 😀😀😀😀
Hari hari
Om😂❤
वाउ यस्तो राम्राे दोहोरी मज्जा आयो यार ❤❤❤❤❤❤
शब्द चयन दुबैकाे ठिक छ तर स्वर बुढाकाे राम्माे छ।
Budo kada dherai
❤❤❤ धेरै राम्रो गर्नुभएको धेरै रमाईलो लागेयो धन्यवाद छ ❤❤❤
Lasta ma hariiiii vaneka vaye jhhan ramro hunthyo ki achammi ramro ra dajuko ta swoor jhhani ramro
हाहाहा'' '' 'कति हाँसो लाग्ने दोहोरो खतरा गीत।
लाै यी बाजेकाे ता उमेरमा एक साेरही ता पक्कै थिए हाेलान ।
हजुरत खतरा पाे रैछबाखतरारछन🙏🙏🙏🙏
स्वर जे भएपनी सब्दचाही कडा छ ।
आहा कति रमाइलो फेरि पनि देख्न पाउ
Kati ramro dohori geet dhamaka chha Dubai janalai dhanyebad
😮😮😮😢😢kya ramro रमाइलो
याे दाहाेरि चै सार्है रमाईलाे लाग्याे।
सराई रमाईलो लाग्यो सबैलाई शुभकामना
तरुनिलाई डोज दरै दिए बुढाले 😂😂😂😂😂
Sarai ramro lagyo feri pani arko part sunna paya hunthyo uncle lai salute x
Wow gajab ramailo dohori👌👌
Katti Ramailo Khiyali geet Palpa tirko Jastai Chha Wow 👏. Namaskar Sampurna team lai. Bahut Kada haichha Sir.Geet Gauna ta.Subha Kamana.Chait Chait Chait👍⚘🙏
Budesh kalma poni jos dekhra khusi lagyo thanks
करोड 😮
Wow utkrisht prashtuti 🎉
कडा बा 🤣 कति जान्या 🤣 बडो रमाइलो 🤣🤣🤣
Yio ramrod ho
कडा