धनराज पक्राउको तयारी लगत्तै डा.केसीले खोले मुख:ओली र प्रचण्डको गोप्य खेल खतरनाक रहेको खुलासा।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ม.ค. 2025

ความคิดเห็น •

  • @Umesh-n8x
    @Umesh-n8x 16 ชั่วโมงที่ผ่านมา +6

    Sahi kura Dr sir ❤🎉 jay rabi ❤🎉 jay ghanti ❤🎉 jay balen ❤🎉❤🎉

  • @punarampokhrel5005
    @punarampokhrel5005 4 ชั่วโมงที่ผ่านมา

    एकदम सत्य ❤

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 6 ชั่วโมงที่ผ่านมา

    नमन अनि सेल्युट छ डाक्टर साहेव हजुर लाई ,

  • @nabintilija9931
    @nabintilija9931 14 ชั่วโมงที่ผ่านมา +2

    Da saap ko ma, Big fan bhaesake
    Kura yekdam sahi garnu hunx

  • @dadhithapa1555
    @dadhithapa1555 17 ชั่วโมงที่ผ่านมา +3

    सहि बात।

  • @deepaadhikari6505
    @deepaadhikari6505 17 ชั่วโมงที่ผ่านมา +1

    Sahi Kura garnu bhayo dhanyabad surendra sir.

  • @saugatkatuwal1833
    @saugatkatuwal1833 9 ชั่วโมงที่ผ่านมา +1

    हालको देशको समाधानको बाटो बताउनु हजुर । समस्य त २०४५ सालमै मलाई थाहा थियो। जतिखेर म १० वर्षको थिय। माक्र्सवाद भनेको पशुभन्दा निच बानि हो।

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 3 ชั่วโมงที่ผ่านมา

    एक रुपैयाँ खाए पनि भ्रष्ट ठग हो सबै लाई कडा कारबाही हुनुपर्छ

  • @alsonsharma1941
    @alsonsharma1941 4 ชั่วโมงที่ผ่านมา

    केपिले भीम रावल र रबिले मुकुल ढकाल निकाल्नु एउटै हो।। केपी र रविको राजनीतिक संस्कार एक इन्च पनि तल माथि छैन त्यसैले यस्ता पाखण्ड हरुलाई समय मै चिनेर पाखा लगाउनु पर्छ।।।

  • @saugatkatuwal1833
    @saugatkatuwal1833 9 ชั่วโมงที่ผ่านมา +1

    स्वागत नेपाल र युवराज संगौ्ला बाहेक ठग हुन् नेपालको वौदिक। तेस्ता चोर नेता को के कुरा गरेको हौ?

  • @basantakhanal5996
    @basantakhanal5996 6 ชั่วโมงที่ผ่านมา +1

    पत्रकार तथा विश्लेषक दुबैले सन्तुलन गुमाएको देखिनलाग्यो है!नेपालको स्वाभिमान गिर्ने किसिमकाे अभिव्यक्ति बारम्बार सुनिन लाग्यो ।आफ्ना देशका पार्टीहरुकाे बदख्वाइँ मात्र गरेर हुन्छ र।पार्टीका दस्तावेजहरुकाे राम्रा नराम्रा पक्षहरुलाई केलाएकाे देखिएन।विशिष्ट व्यक्तिहरु बाट नै नेपालमा केही छैन,केही हुँदैन भन्ने सन्देश मात्र प्रवाह हुनु दुःखद कुरा हाे।

    • @ravikarki8413
      @ravikarki8413 3 ชั่วโมงที่ผ่านมา

      बिश्लेसकले वास्तविक अवस्थाको बिश्लेसन गर्ने हो, नेपालमा सबै कुरा छ भनेर जनतालाइ ग्यारेन्टी गर्ने काम सरकारको हो बिश्लेसकको हैन।

  • @karunakhadgi7330
    @karunakhadgi7330 ชั่วโมงที่ผ่านมา

    Great well said.

  • @ramchandrasilwal8933
    @ramchandrasilwal8933 17 ชั่วโมงที่ผ่านมา +1

    DR. KC ... THANKS A LOT EXCELLENT INTERVIEW. NO MORE TALKING ABOUT PRACHANDA, RABI, K P OLI, SHEER BAHADU, MADHAB NEPAL AND OTHERS WHO DESTRYED THIS BEAUTIFUL. ALMOST WE ARE FAILURE STATE. IF YOU LOOK INNER SIDE WE ARE ALMOST GONE. SO, PLS VERY SOON HOW TO THROW THIS SYSTEM AND CHOOSE BEST LEADERS.... MOST IMPO THERE MUSE BE BEST GUARDINSHIP , THIS IS ONLY POSSIBLE KING. WE ARE VERY LATE.

  • @PremAdhikari-w6c
    @PremAdhikari-w6c 17 ชั่วโมงที่ผ่านมา +6

    डा साब भिम रावलले के सहि गरिरहेका थिए हो तर त्यो सत्य होईन उनी अराजक नै हुन् किनभने उनले पार्टीको विधि पद्धति केही नमानेको सहि हो नी त्यसो हो भने किन भिम रावलले एमालेमा कुनै गल्ती गरेको थिएन केपी ले कार्वाही गर्नु गलत हो भन्नु पुर्वाग्रह हो भन्ने लाग्छ!!!

    • @kpghimiretechnical4861
      @kpghimiretechnical4861 17 ชั่วโมงที่ผ่านมา +1

      Yo pagal dr ho

    • @laxmankhanal6686
      @laxmankhanal6686 5 ชั่วโมงที่ผ่านมา

      ​@@kpghimiretechnical4861भिम रावल लाई अराजक देख्ने मान्छे नै अराजक हो देसभक्ती लाई अराजक भन्ने

    • @ravikarki8413
      @ravikarki8413 3 ชั่วโมงที่ผ่านมา +1

      भिम रावलले किन पार्टीमा फरक मत राखे, पार्टीमा किन बिद्रोह गरे भन्ने बुझौ पहिला।

    • @PremAdhikari-w6c
      @PremAdhikari-w6c 2 ชั่วโมงที่ผ่านมา

      @ravikarki8413 सहि हो भिम रावलले पार्टीमा किन बिद्रोह गरे भने आफ्नो स्वार्थ पुरा नभएको कारण!उनको बिद्रोह कहिले बाट सुरु भएको थियो नेकपा कालमा महासचिव हुन् नपाए देखीको भन्ने घाम जस्तै छर्लङ्ग छ त्यसपछि दसौं महाधिवेशन बाट त्यो छताछुल्ल भएको हो भन्ने कुरा जोसुकैलाई थाहा भएको कुरा हो!!!

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 16 ชั่วโมงที่ผ่านมา

    Correct sir 👍👍❤️

  • @dilliramneupane4297
    @dilliramneupane4297 ชั่วโมงที่ผ่านมา

    नेपाल का पि अच डि !

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 15 ชั่วโมงที่ผ่านมา

    सुरु मा रबि जेल जानु पर्छ भने बुढा ले ।अहिले कुरो फेरे यार

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 8 ชั่วโมงที่ผ่านมา +1

    अमेरिकाबाट खाली खुट्टा नेपाल आएका सहकारी ठगी प्रकरणको मुख्य अभियुत्त रवि लामिछानेको खातामा २८ करोड भन्दा बढी आएको देखिदा पनी मलाई थाहा छैन भनेर उन्मुत्ती पाउने स्थिति छैन वरिष्ठ अघिवत्ता डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, बालकृष्ण न्यौपाने र स्वागत नेपाल लगायत भन्नुहुन्छ।🙏🏼🙏🏼

    • @parshuneupane2782
      @parshuneupane2782 5 ชั่วโมงที่ผ่านมา

      अनि अस्ति देखि त मिडिया ट्रायल गरेका रहेछन,तर जम्मा ७०००००मात्र छ भन्दैछन त।

  • @PratikBasel-dn6yc
    @PratikBasel-dn6yc 12 ชั่วโมงที่ผ่านมา

    Tanka dahal ko video ko barema ke bolnu paryo Dr sab.

  • @yadabsunar5444
    @yadabsunar5444 16 ชั่วโมงที่ผ่านมา

    चार नेता र 29500000 जनताको प्रस्न उत्तर कर्याकरम टुडुखेलमा राख्नु परछ सर

  • @sanjay-rai42
    @sanjay-rai42 17 ชั่วโมงที่ผ่านมา +3

    डा केसि को बिस्लेशन अनुसार रबि लामिछाने गृहमन्त्री हुनु गल्ती यदि नभयको भय उसले ठगेको सहकारी पच भयर जान्थ्यो गृहमन्त्री भयर नै आज सहकारी मा जेल जानू पर्यो । अब यस्तो बिश्लेशन ले त हल्का भयिन्छ नि आफू भाइरल भैयला तर बौदिक त भयिन्दैन नि ।

    • @paldenschannel1221
      @paldenschannel1221 14 ชั่วโมงที่ผ่านมา +1

      यसता पनि के के विश्लेषण हुनु नि, यो त जता चोंचो छ त्यतै मोचो मिला’का हुन्।

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 6 ชั่วโมงที่ผ่านมา

      जनमत नै थिएन सरकार मा जाने अर्कोपटक पिएम नै बन्ने मौका थियो तर पद र पैसाको लागि गएको हो यी सबै मिलाउने दाउ मात्रै त थियो?राजनीति केका लागि हुन्छर?

    • @laxmankhanal6686
      @laxmankhanal6686 5 ชั่วโมงที่ผ่านมา

      ​@@abhimanyusiddartha2328गृहमन्त्री भयर कृष्ण बहादुर महरा,कैलास सिरोहिया,अरुण चौधरी लगायत लाई थुन्नु जस्ता हर्कत नगर भन्नुभयको थियो डा साब ले जो प्रतिसोधपुर्ण थियो अलि बुझ्ने गरौ न

    • @laxmankhanal6686
      @laxmankhanal6686 5 ชั่วโมงที่ผ่านมา

      अनि गृहमन्त्री भयर कैलास सिरोहिया,अरुण चौधरी ,कृष्णबहादुर महारा लाई थुन्नु गलत थियो भन्न खोजेका हुन डा साब ले किनकि त्यो प्रतिसोधात्मक थियो

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 4 ชั่วโมงที่ผ่านมา

      @@laxmankhanal6686 कहाँ थुने?के गल्ती थियोे ?कतिदिन थुने?19 क्विन्टल सुन खाने प्रचण्ड थुनियो?कैलाश सङ्ग किन रिसईबि लिएको?अरुण को गल्ती चाहि के हो?प्रतिसोध बाहेक के हो?के कार्वाही भयो?लेखम त ल अनि देश बिकास भयो?उनीहरुको सम्पत्ति जफत गरेर राज्यलाई आयो?मल कारखाना खुले?जनताले न्याय पाए?राष्ट्रिय परिचयपत्र को बखेडा सदर गर्ने बाहेक के भयो?बिना प्रमाण बिना आधार राजनीति गर्ने मान्छेले पदमा गएसी गर्ने त्यही हो?निर्मला प्रकरण 24 घन्टा मै भने भयो?किन भएन?कैलाश नेपाली हो अरुणका पुस्ताले जमानामा किनेको महरालाई समाए झै गरेर तुरुन्तै छोडेको कारण दोस्रो म्याउ बादि भन्लान् र भोट नआउला भनेर अरु के हो?हामीले नबुझेको होर?जेल जाने पनि प्लान हो मालिकले चाहे पिएम बनाउछ उनी अमेरिकी नागरिक हु काम देउ भनेर पसेका थिए पछी कति गार्‍हो भयो फेरि नागरिकता लिनका लागि यो सबै प्रचण्डले आफू र छोरीको लागि ठाँउ बनाउने खेलमा छ के बुझ्ने हो तिमीहरु राजनीति ?यी दल दलाल र नेताकार्यकर्ता कुनै कुनै बाट पनि केही हुनेवाला छैन पाल्तु दासहरु हुन् पद र पैसाको लागि आएका हुन् नत प्लान भिजन मिसन सिद्धान्त केही छैन कसैसँग अनि फलानो यस्तो भनेर भन्नुपर्ने हाम्ले?

  • @BlackDog-z7n
    @BlackDog-z7n 17 ชั่วโมงที่ผ่านมา +1

    😢हौ यो के सी को कुरा झन् खतरा छ यसले जे बोल्यो त्यही सत्य छैन

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 6 ชั่วโมงที่ผ่านมา

      त कुत्तालाई मान्छेले के बोले ?सहि के गलत के कसरी थाहा हुन्छर?

  • @bishnuatri
    @bishnuatri 15 ชั่วโมงที่ผ่านมา

    Halla garera desh banxa hajur

  • @abhash465
    @abhash465 14 ชั่วโมงที่ผ่านมา

    यो बुढाको कुरा सुन्ने हो भने अहिल्यै देश छोडेर हिन्न मन लाग्छ,सकारात्मक आशा जगाउने कुरा कहिल्यै गर्दैन

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 6 ชั่วโมงที่ผ่านมา

      त अनि म्याउबादी अनि घण्टी बादी बाहेकका र कुनै पनि दलमा नलागेका लाई अलिकति गिदि हुनेलाई सहि लाग्छ सत्य कुरा बोल्दा तलाई किन ठिक लागोस?

    • @abhash465
      @abhash465 4 ชั่วโมงที่ผ่านมา

      तँ जस्तो नकारात्मक सोंच भएका दुखी आत्मालाई निराशावादी कुरा मन पर्छ होला, हामि जस्तो अँध्यारोमा पनि उज्यालो चाँद खोज्नेलाई होइन।

  • @chandrabantawa7355
    @chandrabantawa7355 16 ชั่วโมงที่ผ่านมา

    Rabi Lai Chadne Chhaina Sake Marchha

  • @bibekyadav270
    @bibekyadav270 17 ชั่วโมงที่ผ่านมา

    Lalsalam parchment janta KO LAGI Kam grne parchment

  • @HankarajRai-d4g
    @HankarajRai-d4g 16 ชั่วโมงที่ผ่านมา

    सहिकुरो

  • @shankararyal2397
    @shankararyal2397 2 ชั่วโมงที่ผ่านมา

    Dr. Saab ! ko Dynamic leader, ! re prachanda.katipaye bisayema dui jibre kura garna thalnu vayo.Discipline ko kunai artha,value rw thau xaina rw hajur ?

  • @jayabastakoti243
    @jayabastakoti243 13 ชั่วโมงที่ผ่านมา

    हो ई न जता पनी बोल्ने बनी छोड त DR vanauda

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 6 ชั่วโมงที่ผ่านมา

      सहि र सत्य त जस्ता लाई किन लाग्ने थियोर?

  • @bijayadhikari3850
    @bijayadhikari3850 15 ชั่วโมงที่ผ่านมา +1

    Interview lini manche suti rako cha ki kya ho kati lamo lamo sas fereko haiit

  • @saugatkatuwal1833
    @saugatkatuwal1833 9 ชั่วโมงที่ผ่านมา

    यसरी युटुवमा कराएर खै के होला? नेपाल लाई भारतबाट आफनो बनाउ । नेपालिको काम चाहि खालि युटुवमा कराउने मातै हो? सबै एक भएर लडौ ७२ ठाउबाट भारत लाई कसरी भगाउने यो बसह गरौ । नत्र के काम कराएर????

  • @saranthulung293
    @saranthulung293 12 ชั่วโมงที่ผ่านมา

    Lu hera dr kc ko thik, jasari bhayeni jel halnu parxa bhanne. My god 😮😮😮😮😮

  • @devrajadhikari745
    @devrajadhikari745 11 ชั่วโมงที่ผ่านมา

    NeBaNi ma chai jaanxu vanda dinxan ra?

  • @hawathuts
    @hawathuts 9 ชั่วโมงที่ผ่านมา

    तपाईं कुरा नै आफैंमा भाँजिएको छ। तपाईं आफैं भन्नुहुन्छ कम्युनिस्टमा एकाधिकार नेतृत्व हुन्छ, अनि फेरि त्यही नेता ले अरूलाई दण्ड लगाएको को खण्डन पनि गर्दै हुनुहुन्छ। अर्को कुरा, तपाईंको कुरा अनुसार डिभोर्स गरेर अर्को बिहे गर्न कानुनको खतगरा ल्याउनु पर्‍यो त्यसो भए?

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 6 ชั่วโมงที่ผ่านมา

      अलिक बुझाईमा निखार भएन तपाईंको

  • @ToranSinjaliMagar
    @ToranSinjaliMagar 16 ชั่วโมงที่ผ่านมา

    Kp le daam diyeko chha yo ptrukarharulai

  • @KrishnaRayamajhi-z5q
    @KrishnaRayamajhi-z5q 14 ชั่วโมงที่ผ่านมา

    Kura sahi garxa budo le tar ali kati malai pani sanka lagxa yaslai pani

  • @SistamThapa
    @SistamThapa 15 ชั่วโมงที่ผ่านมา

    Yo jantho ko pani kura sahi lagna xodyo

  • @SubbaRajesh
    @SubbaRajesh 17 ชั่วโมงที่ผ่านมา

    Tapaelae prachandale kina nabhetako Bhane prachanda bhanda deerai bolnu hunchha jahile tuwar tuwar

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 8 ชั่วโมงที่ผ่านมา +2

    अमेरिकाबाट खाली खुट्टा नेपाल आएका सहकारी ठगी प्रकरणको मुख्य अभियुत्त रवि लामिछानेको खातामा २८ करोड भन्दा बढी आएको देखिदा पनी मलाई थाहा छैन भनेर उन्मुत्ती पाउने स्थिति छैन वरिष्ठ अघिवत्ता डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, बालकृष्ण न्यौपाने र स्वागत नेपाल लगायत भन्नुहुन्छ।🙏🏼🙏🏼

    • @laxmankhanal6686
      @laxmankhanal6686 5 ชั่วโมงที่ผ่านมา

      सहि हो कसरी आयो तेत्रो 28 करोड? म दस बर्स देखि बिदेस छु 28 लाख को सम्पती जोड्न सकेको छैन