रमेश लेखकले सदन मै प्रचण्डलाई नङ्ग्याए, सरल भाषमा कडा जवाफ, प्रचण्ड बेइमान करार

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 มี.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 333

  • @gokulthapa9580
    @gokulthapa9580 3 หลายเดือนก่อน +22

    म प्रचण्ड भएको भए यति कुरा सुनाउदा आत्महत्या गरिसक्ने थिए । ❤❤❤❤ सहि बात हो । छर्लङ्ग भयो !!!

    • @DineshKumarBhandari
      @DineshKumarBhandari 3 หลายเดือนก่อน +1

      Àààaàaaaaàaàààààaàaàaaaaà

  • @user-nl8cm2jm4g
    @user-nl8cm2jm4g 3 หลายเดือนก่อน +4

    रमेश लेखक नेता जिउलाइ सान्धर्विक मन्तब्य दियको धेरै धेरै धन्न्यबाद जयनेपाल।

  • @sajgautam
    @sajgautam 3 หลายเดือนก่อน +4

    वह excellent ...यसरी आउनु पर्छ काँग्रेस ...काँग्रेस आफ्नो प्रजातान्त्रिक , परम्परागत संस्न्कार र गुमेको नेपाली संस्कृतिक पक्षको सहकार्यमा back हुनु पर्छ

  • @bhimsinghkami597
    @bhimsinghkami597 3 หลายเดือนก่อน +19

    प्रचण्ड लेन्डुप दाेर्जे हो यस्लाई नेपाली जन्ताले लात हान्ने दिन अाएकाे छ

    • @tejtamang8862
      @tejtamang8862 3 หลายเดือนก่อน +1

      तेरो बाउ भन माचिक्ने

    • @bhimsinghkami597
      @bhimsinghkami597 3 หลายเดือนก่อน

      @@tejtamang8862 तेरो बाउकाे बाउ

    • @ilovekingdom3801
      @ilovekingdom3801 3 หลายเดือนก่อน

      Parchande chor sathai aaru party ka chor haru lai satye kura vanyo vane party ka Jhole haru ko gaad ma aago lagx ra😂😂😂😂 dekhiyeko x

  • @kajibahadurshrestha1122
    @kajibahadurshrestha1122 3 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद नेता नेपाली काङ्रेस रमेश लेखक ज्यु

  • @shivapurimusic5137
    @shivapurimusic5137 3 หลายเดือนก่อน +14

    क्या गजब संग आफ्ना र पार्टीका धारणा राख्नु भो रमेश सर मन नै हल्का हुने गरी😂😂😂❤❤❤

  • @Bijaya2057
    @Bijaya2057 3 หลายเดือนก่อน +48

    प्रचण्ड बैमान हो यो सबै जनताले अब राम्रो सँग बुझिसकेको छ ।

    • @lokendra_Bohara16
      @lokendra_Bohara16 3 หลายเดือนก่อน

      होहो😂😂

    • @Rey-dw6fn
      @Rey-dw6fn 3 หลายเดือนก่อน +3

      बेइमानी होइन bro देश लाई indiaले चलाइ रहेको बेला मा india को हात भाच्दिन खोजेको हो प्रचण्ड ले so support प्रचण्ड किन कि नेपाल को नेता कोहि पनि काम छैन बुझ्नुभो sir 😂😂😂

  • @rameshraghubanshi1571
    @rameshraghubanshi1571 3 หลายเดือนก่อน +25

    सलाम रमेश लेखक ज्यु ।

  • @lokbahadurbudha4528
    @lokbahadurbudha4528 3 หลายเดือนก่อน +2

    गूड प्रसङ्ग रमेश लेखक ज्यु सल्युट छ।

  • @somtamang2240
    @somtamang2240 3 หลายเดือนก่อน +1

    यो पनि एउटा कला नै हो
    यति रामरि भन्नू भयो सारै खुसी लाग्यो

  • @tarabahadurkhadka7116
    @tarabahadurkhadka7116 3 หลายเดือนก่อน +2

    ज्यादै राम्रो वक्तव्य (speech) rames sir

  • @HappyCrab-iu7nj
    @HappyCrab-iu7nj 3 หลายเดือนก่อน +27

    लाज पनि नहुने रछ देशको पधानमन्त्रि जुउ लाइ

  • @maheswarsubedi7609
    @maheswarsubedi7609 3 หลายเดือนก่อน +3

    अब कुनैपनि बेला प्रधानमन्त्री दाहाल जीले अत्तालिइ राजिनामा दिएर देशलाई मध्यावधि कोभड्खालोमा धकेली नेपालको ढुकुटी रित्याएर देश र जनतालाई धोका नदिनको लागि अनुरोध गर्दछु ।

  • @Bijaya2057
    @Bijaya2057 3 หลายเดือนก่อน

    सलाम छ रमेश लेखक ज्यु ❤❤❤

  • @mohandangi9979
    @mohandangi9979 3 หลายเดือนก่อน +2

    wow!Excellent Speech

  • @rameshraghubanshi1571
    @rameshraghubanshi1571 3 หลายเดือนก่อน +14

    ८४ मा प्रचण्ड ओलीको पत्ता साफ गर्नु पर्छ ।

  • @purushottamaryal6751
    @purushottamaryal6751 3 หลายเดือนก่อน +1

    धोका दिने जति मिले भने तपाई कहाँ पुग्नु होला अत्यन्त राम्रो विचार व्यक्त गर्नु भो रमोशजी। लौन प्रयास गर्न पर्यो ।

  • @rajankc4489
    @rajankc4489 3 หลายเดือนก่อน +23

    आजको बैठक भत्ता र सबै माननियको तलब यस्तै बगम फुस कुरा सुनेर पच्ने भयो ? रगत पसिना गरेर कर तिर्ने जनताले तिमीहरुलाई यस्तै गफ गर्न पठाएका हुन् ?

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 3 หลายเดือนก่อน +11

    रमेश जी ! नेपाली कांग्रेस र एमाले किन मिल्न नसकेका ? माओवादीलाई पालैपालो बोक्ने यिनै दुई दल होईनन् ।

    • @taraJoshi-ky3ef
      @taraJoshi-ky3ef 3 หลายเดือนก่อน

      Yatiko bushi yenko vayeko vaye 32 seate le machayer rakhadain thiyo hola ni

  • @user-so6pm4bi4g
    @user-so6pm4bi4g 3 หลายเดือนก่อน +1

    प्रजातान्त्रिक पार्टीमा बिचार ब्यक्त गर्दा उच्च मर्यादाकाे ख्याल गरिन्छ भन्ने उदाहरण दिनुभयाे , आदरणिय नेता लेखक ज्यु जयनेपाल

  • @ParbataGuragain-om2yl
    @ParbataGuragain-om2yl 3 หลายเดือนก่อน +1

    एकदम सहि तरिकाले प्रस्तुत हुनु भो लेखक जि !

  • @user-qk1xt7vm9h
    @user-qk1xt7vm9h 3 หลายเดือนก่อน +1

    सारै चित्त बुध्दो भाषण गर्नु भयो रमेश लेखकले ।

  • @edufm2796
    @edufm2796 3 หลายเดือนก่อน +31

    एउटा नाङगोले अर्कोलाइ नङ्याएछ हा हा...

  • @somtamang2240
    @somtamang2240 3 หลายเดือนก่อน +1

    धेरै राम्रो भन्नू भयो

  • @KrishanBudha-ug6pg
    @KrishanBudha-ug6pg 3 หลายเดือนก่อน +1

    रमेश लेखकले आफ्नो बिचार राख्दै गर्दा ईमान र जमानकाकुरा ठिक छ।तर प्रधानमन्त्री ले मन्त्री लाई कारबाही को प्रक्रिया अगाडि बदाउन खोज्दा सभापति ले नै रोकेको होनि ।

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 3 หลายเดือนก่อน +2

    सही कुरा गरे

  • @-Opponent
    @-Opponent 3 หลายเดือนก่อน +4

    जे भए पनि हाम्रा २ भाइ विश्व र गगन जहाँ पनि संगै बस्ने , खुसु खुसु गर्ने , मज्जाले हास्ने क्या लोभलाग्दो जोडि । शुभकामना अनि पार्टी र देश पनि यस्तै मिलेर तपाइहरुको जोडि जस्तै लोभलाग्दो बनाउनुस

  • @tulmansir9872
    @tulmansir9872 3 หลายเดือนก่อน

    मन्त्री नपाएको झोकमा रमेशको रिस प्रचण्ड माथी

  • @abhinaya8263
    @abhinaya8263 3 หลายเดือนก่อน

    राजनीती भनेकै छलकपट हो भन्ने भाष्य लाई चिर्न कोसिस गर्नु भयो लेखक ज्यू ले👍🏿

  • @kalakbhandari3073
    @kalakbhandari3073 3 หลายเดือนก่อน

    सत्ताबाट बाहिरिनुका पीडा पोख्दैछ यउटा फटाह कठै !! अब कति समयसम्म र्याल काढेर बस्नुपर्ने हो ? सपनामा त सत्ताकै सेरोफेरोमा होला नि है लेखकज्यू।

  • @samsungtest6959
    @samsungtest6959 3 หลายเดือนก่อน

    कडा प्रहार लेखक जि को ।

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 หลายเดือนก่อน +13

    जन चाहनाको अर्थ थाहानहुनेले भन्न लाज छैन ? यस्तापनि नेताअरे

  • @chandrashorrai2723
    @chandrashorrai2723 3 หลายเดือนก่อน +5

    मन्त्री हुन पालो पर्खेर बस्नेलाई यो गठबंधन भत्किदा पिडा हुनु स्वभाविक हो। यो भन्दा ठुलो कुरा त देश लथालिङ्ग भएको ठुलो कुरा होला नि? देशमा लगानी ठप्प छ, बैंकहरुको साख एक पछि अर्को बन्द हुदै छ। सहकारीको ऋणिहरु दिन रात रोडमा निस्किएका छन् । यो कसको कारणले भएको हो? यदि देशमा राजतन्त्र फर्क्यो भने तिमीहरूको चयन हामी हेरुला

  • @baburamthami4454
    @baburamthami4454 3 หลายเดือนก่อน

    सत्ता बाट बाहिर बस्दाको रुवाइ पनि देखियो अझ कति देख्न पाइने हो थाहा छैन!यस ब्यबस्था का सस्थापक प्रचण्ड प्रति लालसम्✊✊✊

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 3 หลายเดือนก่อน +4

    आखिरमा यि सबै प्रचंण्डकै गोटी नै रहेछ??? यिनीहरूको बिरोध,रोष,समर्थन आदिमा नेपाली ले लहै लहै मा जानु हुन्दैन???

    • @gurungjk7517
      @gurungjk7517 3 หลายเดือนก่อน +1

      ह ह हो हो सहि कुरा । सबै प्रचण्ड को गोटी हुन ।

  • @mastaajeams328
    @mastaajeams328 3 หลายเดือนก่อน +1

    पर्चन्द देस्को दोह्री हो हामीलाई भासण चाहियको छैन सम्सद मा गयर यो कुनै ठुलो कुरो हैन तिमीहरू साम्साद चुन्नुनै हामी गरिब दुखी को ठुलो दुख को कुरो छ नेपाली कान्रेस पाती हदुवा र बदुवा रैछ तैले जनता को कुरा गर्न सुहाउन

  • @GobindaBista-ps3dq
    @GobindaBista-ps3dq 3 หลายเดือนก่อน

    किना लाज हुने प्रधान मन्त्री लाई ? बिचार न मिले पछी सरखार बदल्न पाईदैना र ।।।

  • @user-tx5jf8hx8t
    @user-tx5jf8hx8t 3 หลายเดือนก่อน

    Thank you Ramesh ji thank u rocket ok right

  • @ramkumarsharma2949
    @ramkumarsharma2949 3 หลายเดือนก่อน +2

    जनता र देशको कुरा शून्य छ । भत्ता पचाउने गफ गर्दै छौ । तिमीहरू कुनै असल छैनौ । अपराधी हौ । सम्भवतः सुध्रदैनौ । फूर्ति कसैले नगर ।काम नगर्ने सबै सत्ताबाट हट ।गर्ने अरू पनि छ्न ।

  • @indragurung5561
    @indragurung5561 3 หลายเดือนก่อน

    100% Correct

  • @kalyanbasnet8312
    @kalyanbasnet8312 3 หลายเดือนก่อน +1

    जनतालाई रूवाएर हाँस्न अलिकति पनि लाज शरम नलाग्ने रहेछ सांसदहरूलाई ? सबै उस्तै पक्ष प्रतिपक्ष, यिनका नाटक र सम्वाद हुचिलकाे बरकर जस्ताे मात्रै हाे ।

  • @sureshgautam2163
    @sureshgautam2163 3 หลายเดือนก่อน

    बेइमान काङ्गेस लाई प्रचण्डले ठिक गरे

  • @prakashjungkarki8586
    @prakashjungkarki8586 3 หลายเดือนก่อน +8

    २०६२ / 2063 तिम्राे दस्तावेजमा गणतन्त्त धर्मनिरपेक्षता र संघियता पनी लेखे का थिएनाै ।

  • @amritbudhachhetri2373
    @amritbudhachhetri2373 3 หลายเดือนก่อน

    गज्जव भाषण गर्नु भयो।

  • @gcpashupati
    @gcpashupati 3 หลายเดือนก่อน +6

    आफै पनि नाङ्गै छ त, नाङ्गोले नाङ्गा लाई के नङ्गाउने? रुन चाहिँ ज्यादै रोयो, दया लाग्यो यो कुकुरको पनि,...

  • @ExploreDailekh
    @ExploreDailekh 3 หลายเดือนก่อน +5

    लगभग कट्टु खोल्नेगरी नङ्याय.....

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 3 หลายเดือนก่อน

    गथबन्धनमा जनताले दिएको भोतको मूल्य खोइ ???

  • @rajankc4489
    @rajankc4489 3 หลายเดือนก่อน +13

    धेरै नरोउ, जनताले एक नम्बरको पार्टी बनाइ दिएका थिए तर तिम्रै नेताको बुद्धी र क्षमताको कारण ३ नम्बरको पार्टीको पुच्छर समात्न पुग्यौ त ? अहिले सदनमा रोयर के गर्दछौ ? लाज मर्नु .............................

  • @ramchamling9363
    @ramchamling9363 3 หลายเดือนก่อน

    तिमीहरू जस्ले जति भुके पनि अब बिस्तारै नेपाली जनताले बुझ्दैछन चोर देश लुटेराहरु हाेसियार।

  • @s.p412
    @s.p412 3 หลายเดือนก่อน +10

    भनाइ सारै चित्तबुझ्दो छ ।

    • @sumntamagar3702
      @sumntamagar3702 3 หลายเดือนก่อน

      माननीय ज्यु को कुरा केही हदसम्म त ठिकै हो

  • @hariprasadpaneru2663
    @hariprasadpaneru2663 3 หลายเดือนก่อน +1

    कुण्ठा को उल्टि पनि कति विधि हो ?! साच्चै सफलताको कामना गर्न मन लागेको भए आधार सहित सुझाब पेश गर्नु पर्थ्यो होलानी । न सके यो काम माननीय चन्द्र भण्डारी ज्यु लाई जिम्मा दिन किन कन्जुस्याई महासय ?!!!

  • @gurasgautam6343
    @gurasgautam6343 3 หลายเดือนก่อน

    प्रचण्डे नमोर्दा सम्म देसमा स्थाइ सरकार बन्दैन अनि केपी पनि

  • @ghanshyambam4597
    @ghanshyambam4597 3 หลายเดือนก่อน

    Great speech ❤❤

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 3 หลายเดือนก่อน +3

    Taato पानी लागो काङ्रेसी धारणा भरस्टाचार लाई फैलाउने कारवाही नगर्न

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 หลายเดือนก่อน +4

    अहिलेको कामदेखि प्रचन्डमाथि मेरोआसा पलायो

    • @gurungjk7517
      @gurungjk7517 3 หลายเดือนก่อน +1

      हो हो मित्र ..! अब केही ठिक होला कि ..!

  • @user-lh4ko7gt9s
    @user-lh4ko7gt9s 3 หลายเดือนก่อน +7

    Excellent Speech👏👏👏

  • @gurungjk7517
    @gurungjk7517 3 หลายเดือนก่อน +10

    यो बिग्रनु भत्कनु मस कांग्रेस कै कारण हो । बरु अब रा स्व पा आए पछि केही ठिक होला कि ..? प्रचण्ड ले भ्रस्टचारी तस्कार हरुलाई कार्वाही गर्न नसकेकोले रा स्व पा लाई अघि सारेको हुन सक्छ ।

    • @top10slist94
      @top10slist94 3 หลายเดือนก่อน +3

      Gai bastu le khako anna bali ra bahun le chalako desh kaile sapridaina...itihaas le yei vancha.

  • @user-pj2gc3xk6q
    @user-pj2gc3xk6q 3 หลายเดือนก่อน

    सत्ता जादा लात हानेकाे भन्ने जनता कति राेहेका छन अन्याइ अत्याचारमा परेकाे चै खै कुरा लेखक ज्यु ? ।।

  • @ranamagar5706
    @ranamagar5706 3 หลายเดือนก่อน

    नेपाली काँग्रेस इमान दार देखिन्छ हामी नेपाली जनतालाई

  • @user-px6ph4vl6j
    @user-px6ph4vl6j 3 หลายเดือนก่อน

    लेखक ज्युको कुराले प्रधानमन्त्री को सदनमै लुगा खोली उभिएको आभाष भा छ जस्तो छ्ह

  • @anjanarggurung
    @anjanarggurung 3 หลายเดือนก่อน

    भालुलाई जति पुराण सुनाए पनि के काम आदरणिय माननीय ज्यु जय नेपाल

  • @dabuthagunna5421
    @dabuthagunna5421 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सन्देश मुलक भाषण

  • @badrichalise9621
    @badrichalise9621 3 หลายเดือนก่อน

    Ramesh lekhak❤❤❤

  • @baburamaryal4742
    @baburamaryal4742 3 หลายเดือนก่อน +4

    जनता ले चुनाब मा भोट हाल्दा नै तेसरी नै हालेका छन त यस्तो नभय कस्तो खोजेको यो रोस्टम मा बोल्ने लाई पनि थाहा छै बरै

    • @gurungjk7517
      @gurungjk7517 3 หลายเดือนก่อน +1

      तपाईं को भनाई पो सहि लाग्यो ..त मलाई त मित्र ...!

  • @lavathapa5545
    @lavathapa5545 3 หลายเดือนก่อน +1

    हैन सर यो म्याउ,म्याउ, बादि र कनिष्ट ए मा ले ले,केनै गर्यो त, गफ गर्दै मा देश बन्दैन काङ्ग्रेस पनि सुध्रने दिन अाई सक्यो॥म क्या भनु,छोटि,मु बढि बात।नेता देखि जनता हरु लाई पनि चेतना भया!!!

  • @sarojmaharjan2405
    @sarojmaharjan2405 18 วันที่ผ่านมา

    समय त्याेरने हाेकाङगर्स ले बदि फुर्ति गरेकाे ले सरकार चेन्ज भए काे हाे ।

  • @laxmidahal1387
    @laxmidahal1387 3 หลายเดือนก่อน

    Right space remesh dai salam

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 3 หลายเดือนก่อน +2

    माछि माछि भ्यागुताे लेखक जी😊😊😊

  • @loknathgajurel1946
    @loknathgajurel1946 3 หลายเดือนก่อน

    धोखा दिदा पनि सहनु पर्ने हो लेखकज्यू ?

  • @karnasunam5942
    @karnasunam5942 3 หลายเดือนก่อน

    great

  • @smithshah7689
    @smithshah7689 3 หลายเดือนก่อน

    Sahi samayko sahi bisleshan.

  • @topprasadpardhe3037
    @topprasadpardhe3037 3 หลายเดือนก่อน +1

    गौरवपूर्ण अभिब्यक्ति आदरणीय लेखक ज्यु 🙏

  • @nepalitube8750
    @nepalitube8750 3 หลายเดือนก่อน +11

    आलु खायो कांग्रेस ले ,सबै भन्दा धेरै सिट ल्याउने अरे राज सबै भन्दा थोरै सिट ल्याउनेले गर्ने 😂😂😂😂

    • @gurungjk7517
      @gurungjk7517 3 หลายเดือนก่อน

      ह .. ह... ठिक कुरा ।

  • @narayanthapaliya6745
    @narayanthapaliya6745 3 หลายเดือนก่อน

    सधैं जहाका भषणमा पनि उहाँको भन्ने उथल पुुथल शब्द अति प्पारो हो अनि अबका गठबन्धनका गठबन्धन कारि बेलैमा सजक भए हुन्छ

  • @dirgharajrokaya5661
    @dirgharajrokaya5661 3 หลายเดือนก่อน +2

    जय नेपाल

  • @allthebest8692
    @allthebest8692 3 หลายเดือนก่อน

    राजनितिमा अलकति चलखेल गर्नु सामान्य कुराहाे लेखक ज्यु तपाईले भनेजस्ताे तरिकाले राजनिति हुँदैन ।

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 3 หลายเดือนก่อน

    जे गरेठिक गरेप्रचन्ड ले । प्रचन्डलाइ चिनी चिनी पोइसार सुबिधा लिने लाई ठिक भयो । नत्र नेपालि जन्ता मिटर ब्याजि भुकम्प पिडित दूध पिडित हरे शिव केपायेत जन्ताले हे बि पि का अनुयाइ हो नाटक नगरदा हुनेभयो खुचिङ।अनि भुटानी बनायेर जन्ता बेचने ग्रीय म्स्न्त्री कुन पार्टिको हो लाज लाग्दैन रमेश जि ?

  • @ghisingnir658
    @ghisingnir658 3 หลายเดือนก่อน

    १४ महिना चितवन मा भैंसी चराउन गयाे । 😢😢😢😢

  • @ganeshbahadurburathoki6107
    @ganeshbahadurburathoki6107 3 หลายเดือนก่อน +1

    यस्ता हरु को बोली को तुक छाईना, बेईमानी, धोकेबाज, चतुर, अबसरबाड़ी भन्ने कुरा भरखार जन्मे को बालक लाई पनी थाहा छ ऊ होईन हामी रहेछौ भानी बूझनू महाशय 🎉

  • @pashupatipaudel6236
    @pashupatipaudel6236 3 หลายเดือนก่อน +1

    मनस्यनात बचस्यनत कर्म स्यनत्म्हत्मन मन वचन र कर्मम एअक्न्हुए दुरत्म बेमन हो

  • @jibanraii
    @jibanraii 3 หลายเดือนก่อน

    Great leader ramesh sir

  • @bamg9103
    @bamg9103 3 หลายเดือนก่อน +4

    याे मानीसले जुलकाे पानी खाएर बैतडि फर्किन आवहान गर्न चाहान्छु ।बुद्धि हिन रमेस लेखक

  • @birkhaswar3472
    @birkhaswar3472 3 หลายเดือนก่อน

    जनता कर हालने चाेर दलालहर, घर हालने कामहाृस जनतालुटने काम िफल हाेस भनन चाहानछु देखे केे हाे सिजा खाेलाे खाष केे हाे झाउराे कठे धेरे रामाे शुभ बामनादिनु धाे धनय बादछ बिकास काे नाम का सिनकाे समम पनि अाज का दिन नत काङगेस ले 73 बष देस चलायाे यमाले माअाे बादि समाज बादि मिले र 34 बष येले पनि देस चलाउदेृ छन, जनचा कर हालने यि सबेृ दलाल घर हालने बाहेक केहि भय न जय प,जाचनत्र

  • @premthapa4624
    @premthapa4624 3 หลายเดือนก่อน

    थुक्क गरीमामय सदनमा एकगिलास पानिसमेत रहेनछ बानेश्वरमा चन्दा उठाएकाे भए एक बाेतल पानी किन्न सकिनेथियाे हाेला।

  • @matrikaprasadguragain3698
    @matrikaprasadguragain3698 3 หลายเดือนก่อน

    आखिर नेपाली भएर बिदेशीको कुटनीती बुझेनौ नेताहो...

  • @narsinghkhati2619
    @narsinghkhati2619 3 หลายเดือนก่อน

    Good sir ramesh.

  • @ratanbahadurbudha6566
    @ratanbahadurbudha6566 3 หลายเดือนก่อน

    Good रमेश दाइ ।

  • @champashrestha461
    @champashrestha461 3 หลายเดือนก่อน

    यो रमेस लेखक जस्तो फटाहा ,चतुर ्नौटकी वाला जस्तो अरु कोहि छैन।

  • @puskarkoirala8031
    @puskarkoirala8031 3 หลายเดือนก่อน

    कम्युनिष्ट बेमानी हो भनेर थाह हुँदै गर्दा किन काधमा राखेको हो देउवा दाइ?आफ्नो स्वार्थ सिद्ध गराउन हामीलाई कम्युनिष्ट सामुन्ने झुकाउनु भयो।

  • @harishah6042
    @harishah6042 3 หลายเดือนก่อน +6

    ओइ कांग्रेसिहरु के को रोइलो हो तिमिहरुले प्रचण्डलाई प्रधानमन्त्री बनाएकै थिएनौ गठबन्धन टुट्यो त हाईसन्चो मान तिमिहरुले त ढोक्सा मात्रै थापेका हौ रास्ट्रपति पारयौ त्यही ठूलो मान। अर्को निर्वाचन एकलै लडने नीति बनाएका छौ त्यही तयारी गर त भैगो नि ?

    • @NbNb1987
      @NbNb1987 3 หลายเดือนก่อน

      Oi khaobadiko jhole...aba chadai yemale rw congress milera tero partylai lattaley hanera bariko paatama puraudai xan chup lagera bas jhole

    • @NbNb1987
      @NbNb1987 3 หลายเดือนก่อน

      Oi jhole kin delet gris

  • @user-qw5fg4qq2d
    @user-qw5fg4qq2d 3 หลายเดือนก่อน

    अब नेपाली कांग्रेसको मुख खुल्ने भयो

  • @pritamregmi940
    @pritamregmi940 3 หลายเดือนก่อน +2

    देउवा को दाहिने हात हुन लेखक

  • @rameshshrestha6861
    @rameshshrestha6861 3 หลายเดือนก่อน +1

    जो आए नि दल हरु ले भाग बन्डा गरे र खाने नै हो जनता हरु खाडी मुलुक जाने नै हो जसले जे बोले नि नापिने केहि होईन

  • @jokhbahadurshah2153
    @jokhbahadurshah2153 3 หลายเดือนก่อน

    बुढाले छोडेर अर्की सौता ल्याइसक्यो अव रोएर कराएर म माया गर्छु भनेर केहि फाइदा छैन।

  • @user-jg3ef5ot9q
    @user-jg3ef5ot9q 3 หลายเดือนก่อน

    अब देश बेचेर खाअाे ।

  • @narayanbudhathoki5984
    @narayanbudhathoki5984 3 หลายเดือนก่อน

    फटाहा काङ्ग्रेसि किन पहिला मावोबादिलाइ समर्थन दियकोत

  • @narsinghkhati2619
    @narsinghkhati2619 3 หลายเดือนก่อน

    यो प्रचन्ड लाई त त्रिसुलि मा लगेर पानी डुबाई बगाउनु पर्ने जस्तो मान्छे

  • @birbhadrajoshi7061
    @birbhadrajoshi7061 3 หลายเดือนก่อน +1

    धोया भाई, धोया बहुत कुछ धोया !!

  • @kamalkhatri1081
    @kamalkhatri1081 3 หลายเดือนก่อน

    इमान्दारीता त नेपालका नेताहरूमा खोज्नै सकीन्दैन होला ।

  • @munaniroula3728
    @munaniroula3728 3 หลายเดือนก่อน

    Salam rasam bai