रविको पत्ता साफ नगरेसम्म गगन नरोकिने संकेत,कडा चेता वनी। प्रकाश तामाङः स्टन्टमा ओली रविका पनि गुरु |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024

ความคิดเห็น • 672

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 14 วันที่ผ่านมา +140

    एमाले सक्ने भए बालेनले
    कांग्रेस सक्ने भए रबिले
    इतिहासले सम्झन लायक मन्त्रि नेता रबि लामिछाने हुन। देश र जनता लाई माया गर्ने मान्छे रबि

    • @user-gn9xw5nn6s
      @user-gn9xw5nn6s 14 วันที่ผ่านมา +10

      ❤ Balen

    • @user-lm8jz7fd7n
      @user-lm8jz7fd7n 14 วันที่ผ่านมา +1

      बालेन सच्चा नेपाली भावनाको राष्ट्रवाद भयका सफा र सोच्छ नेताहरूको लिष्टमा रहेका युवाहरुको मूटु हो ।रबि चटके पत्रकार मात्र हो ।जय राष्ट्रवाद

    • @omlama7303
      @omlama7303 5 วันที่ผ่านมา

      Hera brother neta ho aakha chimlera biswas nagarnu neta sapai chor ho .. balen ra harka bahek

  • @manojbatala2347
    @manojbatala2347 15 วันที่ผ่านมา +77

    म फेरि पनि भन्छु केपी चोर देश छोड

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 15 วันที่ผ่านมา +184

    गगन जि जति रबि काे खेदाे खन्नुहुन्च उति तपाइ काे आफ्नै स्तर काे अपहरण हुदै गयकाे छ जस्तो लाग्छ ा

    • @user-pq9rp2cu1j
      @user-pq9rp2cu1j 14 วันที่ผ่านมา +5

      Napis dubai chor hun ravi mahachor ho aja herdai ja k garyo grihamantri huda luto??

    • @srenee2585
      @srenee2585 14 วันที่ผ่านมา +2

      @@user-pq9rp2cu1j RSP ko Borod ki tes haruwa neta le garcha Jo janata ma popular chaina jelous ma Ravi birod ra arko mafia neta ko jhole Jo desh ko psisa luti kairakheko cha. Aru desh premi janata ko hope hun RSP

    • @rabinrabin5547
      @rabinrabin5547 14 วันที่ผ่านมา

      @@user-pq9rp2cu1j

    • @rabinrabin5547
      @rabinrabin5547 14 วันที่ผ่านมา

      रबीले नचाहिने हल्ला मात्र गर्छ। सहकारी ठगीमा रबीको हात छैन जस्तो लाग्छ तर Galaxy tvमा सहकारीबाट पैसा गएको कुरा पक्का छ, रबी galaxy tvको head भएकोले उश्लाई सहकारीबाट पैसा आएको कुरा थाहा थियो जस्तो लाग्छ। GB पकराऊ नहुंजेल यो पुस्ती हुन गाहारो छ।

    • @LalBahadur-ue9zn
      @LalBahadur-ue9zn 14 วันที่ผ่านมา

      ​@@user-pq9rp2cu1jTero original name k ho😂

  • @podverse69
    @podverse69 14 วันที่ผ่านมา +96

    जय रबि दाई जय घण्टी । जनता तपाइको साथमा छौ कत्ति पनि विचलित नहुनु होला । तपाई राजनितिमा आएदेखी यी देश बेचुवा हरुको होश उडेको छ । ८४ मा हामी रास्वपा लाई बहुमतले विजय गराउछौ । जय घण्टी ।

  • @nepalitube8750
    @nepalitube8750 15 วันที่ผ่านมา +56

    सहकारी प्रकरण मा रवि लामिछाने को मुद्दा को फैसला गर्नलाई माननीय सांसद महामन्त्री गगन थापा र सांसद महामन्त्री विश्व प्रकाशको इजलासले गर्दै छ ,जनताले जानी सकेका छन,यिनीहरु कति पानीमा छन भन्ने कुरा सबैले जानी सकेका छन

    • @mera4354
      @mera4354 15 วันที่ผ่านมา

      💯% right

  • @shantikokhojima6040
    @shantikokhojima6040 15 วันที่ผ่านมา +90

    थोरै भएपनी खुशीको खबर आएको छ 😊
    प्रकाश दाइको साहुजीले रु १० लाख अनि
    गाउँपालिकाले रु १ लाख दिने प्रतिबद्धता
    जनाउनु भएको छ, हेर्ने कथा लाई धन्यवाद 🙏

    • @yammagar6570
      @yammagar6570 15 วันที่ผ่านมา +2

      sau le hai na re sauko bhai le dini re

    • @jayaramrawat
      @jayaramrawat 14 วันที่ผ่านมา +1

      😂khate

    • @raikeera69
      @raikeera69 14 วันที่ผ่านมา +2

      👍️👏🙏

    • @raikeera69
      @raikeera69 14 วันที่ผ่านมา

      ​@@yammagar6570 होईन त्यो मुख्य साहुलाई पनि तिराउनु पर्छ है !

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 14 วันที่ผ่านมา

      गगन थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली कांग्रेस भ्रष्टाचार पार्टी र एमाले पार्टी भ्रष्टाचार पार्टी हो साथीहरु ❤ नेपाली जनताहरू एक हौं ❤❤❤

  • @sonikabhandari5550
    @sonikabhandari5550 15 วันที่ผ่านมา +195

    यो गगन थापा लाई किन काठ्मान्डौ ४ का जनताहरुले भोट हाली जितायका होलान ।

    • @mamtachand6622
      @mamtachand6622 14 วันที่ผ่านมา +10

      ८४ मा गगनलाई भोट नहाल्ने।

    • @journeyjunction5
      @journeyjunction5 14 วันที่ผ่านมา +9

      अब दिदैनन काठमाडौंका जनताले बाख्रो तस्करीलाई भोट।।।

    • @cggaming7262
      @cggaming7262 14 วันที่ผ่านมา +3

      Gulla khanxan GAGAN KO tesaile

    • @LanamLama-y5w
      @LanamLama-y5w 14 วันที่ผ่านมา +5

      भेडाहरूलाई के भन्नु र खै !

    • @srenee2585
      @srenee2585 14 วันที่ผ่านมา +3

      Kapan ko veda haru ghash kancha teseele

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 15 วันที่ผ่านมา +198

    गगनेले मेरो गेडा पारिस पत्ता साप रबि लाई ।हामि जनता जिउदै छौ मरेका छैनौ ।अब हुन्छ खेल एमाले काङ्ग्रेसको पत्ता साप।

    • @podverse69
      @podverse69 14 วันที่ผ่านมา +5

      Right 👍🏻👍🏻👍🏻👍🏻

    • @srenee2585
      @srenee2585 14 วันที่ผ่านมา +6

      Ravi ko patta saf garna koje gagan ko patta saf hune10000% conformed 🎉

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 14 วันที่ผ่านมา +4

      गगन थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली कांग्रेस भ्रष्टाचार पार्टी र एमाले पार्टी भ्रष्टाचार पार्टी हो साथीहरु ❤ नेपाली जनताहरू एक हौं ❤❤❤

    • @EvanAdhikari
      @EvanAdhikari 14 วันที่ผ่านมา

    • @EvanAdhikari
      @EvanAdhikari 14 วันที่ผ่านมา

      💛💖❣

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 14 วันที่ผ่านมา +214

    गगन ले रबि को पत्ता साफ गर्नु स्वभाविक हो किनकी गगन लाइ थाहा छ रबि को पत्ता साफ गरेनन् भनि कांग्रेस को ३५ वर्ष देखिको भष्ट्रचारी कान्ड फाइल खोलेर कांग्रेस को पत्ता साफ हुन्छ

    • @tulbaral
      @tulbaral 14 วันที่ผ่านมา +5

      सही भन्नु भयो हजूर

    • @Bayambu.K
      @Bayambu.K 14 วันที่ผ่านมา +5

      रबिलाई पनि गगन सकाउनु छ होला । गगन नसकाए रबिलाई पनि गाह्रो होला

    • @ratankunwar647
      @ratankunwar647 14 วันที่ผ่านมา +1

      100% Right

    • @alsonsharma1941
      @alsonsharma1941 14 วันที่ผ่านมา +1

      गगनलाई पत्तासाफ नपारे सम्म रवि नरोकिने यो मुजी पत्रुकारले किन लेखेन? स्वर्णिम वाग्ले र मानिस झा गगन आन्दोलनका मुख्य पात्र थिए तिनहरु लाई लिएर गगन कै विरुद्ध एमाले माओवादी संग रविले मुर्चाबन्दी गर्दा यो झोले पत्रुकार कहाँ थियो?

    • @Purna-em7rq
      @Purna-em7rq 14 วันที่ผ่านมา +5

      गगन चोर हो : रबि संग तुल्ना गर्न मिल्दैन : यदि mcc पास भयो भने मलाई थान कोत कताउनु होला : जुत्ता को माला लगायर भन्ने यहि चोर गगन होइन ;

  • @Bishnushrestha467
    @Bishnushrestha467 15 วันที่ผ่านมา +52

    84 मा घण्टी मय बनाएर एक फेरि हेर्न मन छ।जय घण्टी 🔔🔔🔔🔔

  • @kafledilli3055
    @kafledilli3055 15 วันที่ผ่านมา +54

    होइनौं गगनजी तपाईंले आफैले भनेको कुरा भुल्नु भयो कि सम्झना छ चारपाटा मोडेर थानकोट कटाउनु मलाई भनेको त्यो दिन नआउला भन्न सकिन्न गगनजी याद रहोस्

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 15 วันที่ผ่านมา

      nice joke

    • @mera4354
      @mera4354 15 วันที่ผ่านมา +1

      No doubt 🤷‍♂️🤷‍♂️Nice joke by the way 🐐urf by gangane 🤡🤡

    • @bijyagaire6854
      @bijyagaire6854 14 วันที่ผ่านมา +1

      येस्लाइ चारपाता लाउने दिन आउने छ

  • @user-zd8fo5pb8f
    @user-zd8fo5pb8f 15 วันที่ผ่านมา +117

    झुटा आरोप लागायर लुटने गून्डा गगने याद गर चुनाबममा कसरी हारछौ

    • @user-gn9xw5nn6s
      @user-gn9xw5nn6s 14 วันที่ผ่านมา

      Paiso khuwanuchhan, Na padheka / nabujheka Nepali janata, bikchhan. Yo rokna ahile dekhi champion chalaunu paryoo.

    • @bimalaThapa-d1v
      @bimalaThapa-d1v 13 วันที่ผ่านมา

      ्😅😊😅​@@user-gn9xw5nn6s

  • @kedaradhikari8771
    @kedaradhikari8771 14 วันที่ผ่านมา +67

    जन नेता रबि सर् जिन्दाबाद ❤️❤️🙏🙏

    • @Anjan-i1b
      @Anjan-i1b 14 วันที่ผ่านมา +1

      नेपालीहरु गिरिजा जस्तो धुर्त बिदेशी कुत्ताहरुको पछि लागे २०४६ को परिबर्तन आयो त्यसले भएको सारा उद्योगकलकारखाना सिध्यायो। फेरि नेपाली डाँका नाइके धुर्त बिदेशी कुत्ता प्रचन्डे र बाबुरामको पछि लागे २०६२/०६३ को परिबर्तन आयो त्यसले नेपाल सम्पुर्ण रूपमा कंगाल टाट अपराध र लुट्को बेश्याखानामा परिणत बनेर हाहाकार कोलाहलमय अबस्थामा पुग्यो। नेपाली फेरि अर्को बिदेशी कुत्ता अपराध नै अपराधको कान्डमा मुछिएको सहकारी लुटेरा रबि लामिछानेको पछि झुम्मिएको देखिन्छ। यो कस्तो खाले रोग होला !

  • @ganeshthapa4791
    @ganeshthapa4791 15 วันที่ผ่านมา +220

    रबी हीरो हो गगन बाख्रा चोर 😀😀😀😀

    • @jemishahi6447
      @jemishahi6447 15 วันที่ผ่านมา +3

      Ani khoi ta Bipin joshi Ra Nirmala pant yaad X ya xain rabile rostam bat boleko kura

    • @podverse69
      @podverse69 14 วันที่ผ่านมา +6

      रबि दाई रहेसम्म यी देश बेचुवा हरु को निद हराम भएको छ। रबि दाई तपाई अगाडी बढ्नु होला हामी जनता तपाइको साथमा छौ । जय घण्टी । जय रबि दाई ।

    • @devendrasiwakoti4251
      @devendrasiwakoti4251 14 วันที่ผ่านมา +1

      84 ma hami dekhuchu rsp lai

    • @user-vp8dn8yh4f
      @user-vp8dn8yh4f 14 วันที่ผ่านมา +1

      रबि सहकारी ठग नै हो ।गगन बाख्रा नै हो ।

    • @srenee2585
      @srenee2585 14 วันที่ผ่านมา +2

      @@jemishahi6447pahila 40 barsa desh chalayeko mafia neta lai sodne himmat garnu yuwa ko rojgari koi? RSP le kati mahina sarkar ma base? Ra har thau ma afnochamche haru rakhera RSP le kam garna sakena vannna jhole ues huncha shame on you

  • @basantamahat6372
    @basantamahat6372 14 วันที่ผ่านมา +13

    गाैरा पर्वमा भएको घटनाबारे राजेन्द्र बजगाई को कुरा चित्त बुझेन जनतालाई होच्याउने काम नगर होसियार

  • @shantikokhojima6040
    @shantikokhojima6040 15 วันที่ผ่านมา +58

    बालेन शाह नेपालको भावी प्रधानमन्त्री हो 🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 15 วันที่ผ่านมา +20

    दिने भए आफ्नै खल्तीको पैसा देउ नभए सस्तो
    लोकप्रियता नदेखाउ यस्ता प्रकाश धेरै छन् 🤨
    हजारौंलाई घरवारविहीन बनाएर एउटा प्रकाशको
    घर ठड्याएर पार्टीको भोट बटुल्ने मेलो गरेर
    राजनितिकरण गर्नु भन्दा पनि सबै प्रकाशहरुको
    समस्या समाधान गर्नसक्ने एकमुष्ट निति बनाउ ☝️🙏

  • @dhalbahadurgc
    @dhalbahadurgc 14 วันที่ผ่านมา +16

    कांग्रेस र एमाले का पहिलो पिडीका नेता हरुलाई शेख हसिना जस्तैः देश निकाला नगरी देश र जनताको बिकास नहुने।

  • @premprasadmahato9501
    @premprasadmahato9501 14 วันที่ผ่านมา +13

    यो गगने भन्ने जन्तुलाई कसरी र किन जनताहरुले यसरी जिताएका होला जहिले कामकुरो भन्दा पनि अरुको खुट्टा तान्नु बाहेक अहिले सम्म माखो मर्न सकेको होईन l

  • @ganeshkhadka6426
    @ganeshkhadka6426 15 วันที่ผ่านมา +24

    अरु भन्दा नि यो 5/7 मिनेटको प्रस्तुति एकदमै दमदार लाग्छ मलाई मात्र होकि सबैलाई हो अझै यो आवाज बुलन्द हुँदै जाहोस् ❤🙏

    • @AayushSen-dy9kx
      @AayushSen-dy9kx 14 วันที่ผ่านมา

      सेम सेम्🙏🙏🙏❤️❤️

  • @chandrabhattarai1359
    @chandrabhattarai1359 14 วันที่ผ่านมา +3

    सारै सान्दर्भिक प्रेजेन्टेसन स्टाटस बिरेन्द्र सर! जय घण्टी जय रबि ज्यु!🙏

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 15 วันที่ผ่านมา +47

    के रवी लामीछाने को पत्ता साफ गर्छ,आफ्नै झुट ले आफै पत्ता साफ हुन्छ

  • @khemsunuwar477
    @khemsunuwar477 14 วันที่ผ่านมา +15

    यि चोरहरूले देश बिकासको बारेमा कहिलै बहस गरेको देखिएन खालि एउटा पार्टीकाले अर्को पार्टीकालाई आरोप प्रत्यारोप गरेको मात्र देखिन्छ। यस्ताहरूबाट देश र जनताहरूले के आशा गर्नु!

    • @user-tn9zj9ug1d
      @user-tn9zj9ug1d 14 วันที่ผ่านมา

      होनि के गर्नु

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 14 วันที่ผ่านมา +8

    रबि सहि हाे,, अब यिनका दिन सकिए।

  • @samanapaudel9929
    @samanapaudel9929 15 วันที่ผ่านมา +27

    मटनकाजीले रविलाई सकाउॅछु भनेको डरले हो उ आफै सकिन्छ।

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 15 วันที่ผ่านมา +15

    अब कसैले चन्दा उठाएर दिनुपर्ने अवस्था छैन उसलाई आफ्नै मालिकले मालिक पनि के भनौँ आफ्नै छोरा सरह बनाई राखेको रहेछ। आफ्नै बाउले १० लाख पैसा दिसकेको छ। अब उसलाई चन्दाको आवश्यक छैन

  • @sudarshanpaudel6029
    @sudarshanpaudel6029 14 วันที่ผ่านมา +6

    गगन जि अब आउनि चुनाबमा नउठदा हुनछ

  • @RudraSharma-sy8vl
    @RudraSharma-sy8vl 14 วันที่ผ่านมา +7

    महाभारत काे वीर पात्र द्वय अर्जुन रवि र गगन कर्ण हुन अन्तमाअर्जुन रबिले गगन लाई नैपछार्ने निश्चित छ ।

  • @phurpasherpa
    @phurpasherpa 14 วันที่ผ่านมา +6

    Jai rabi.

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb 14 วันที่ผ่านมา +7

    गगनले रविलाई होइन आफै पत्तासाप हुनेमा छ।

  • @MahendraShahi-2054MNUN
    @MahendraShahi-2054MNUN 15 วันที่ผ่านมา +11

    हेपेर बोल्ने बार्खा चोर लाई सबैले चिनेको छ गगने कसैलाई पनि बोल्दा होस होस साथो त बारखा र बखरिरले खाएजस्तो छ नि दी ए गन्दै छु राजनीति बाट सन्ध्यास नलागे त्यो नकल्ली अक्सर बादी राजनैतिक जनतालाई चाइदैन अन्तिम पनि होला गगने को राजनैतिक

  • @laxmipandey4389
    @laxmipandey4389 14 วันที่ผ่านมา +4

    राजनीति मा तँ तँ र म म भन्दै personal रिस लिएर जनताको काम गर्नु को सट्टा खाली झगडा गरेर समय काट्नेहरु दुष्टहरु लाइ फेरि कुनै राजनिति तहमा भागलिन नपाउने ब्यवस्था गर्नु पर्छ।

  • @shivamphoto8231
    @shivamphoto8231 14 วันที่ผ่านมา +5

    जन नेता रबि सर् जिन्दाबाद

  • @sameershrestha7197
    @sameershrestha7197 14 วันที่ผ่านมา +5

    जय रबि दाई जय घण्टी

  • @meghanathbhattarai6865
    @meghanathbhattarai6865 14 วันที่ผ่านมา +2

    Jaya rabi Jaya ghanti

  • @milanbogati8762
    @milanbogati8762 14 วันที่ผ่านมา +6

    इनी हरु जनताको प्रतिनिधि होइन नजुकिनो नेपाली युवा रोजगार खोइ देश खोक्रो भइसक्यो MCC nagarita bedhek पास गर्ने नेता सबै यो देशको हितमा छैन

  • @krishnabc1939
    @krishnabc1939 15 วันที่ผ่านมา +17

    रवी को पत्तासाफ भष्ट्रचार ले गर्ने रे 😂 अरे बिरेन्द्र जैरु भाई यो कारेकरम पनि रवी कै चेला हो न बिर्सौ है👍🏻 रवी दाई को तुलनामा यो बाख्रा चोर देवर बाबु थापा को कुरा गर्न सुहाउँदैन किन कि रवी ले देश मा घटिरहेको गतिविधि र बिदेशमा बेचिएका चेलीको लुटिएका आमा बुवा दाजुभाई दिदीबहिनी थुप्रै योगदान छ तर बाख्रा चोर ले लामो समय राजनीतिक योगदान छ तर देश लुटेरा र झुटो भाषणमा सोझा जनता लाई झुक्याएर खाएको छ यदि गगन सही हुन भने किन आफ्नो भाउजु र आफ्नै पाटीका लुटेरा भष्ट्रचारी नेताहरुले गरेको कालो कर्तुत माथि बोल्दैन त!!

    • @D3magar
      @D3magar 14 วันที่ผ่านมา

      जैरु जति बाँसे पनि रवि को चेला, चल्ला हो है।

    • @punambaral7753
      @punambaral7753 14 วันที่ผ่านมา

      @@D3magarjairu ko budi gagane ko jhole ho fb ma khojera hernu ta 😂

    • @user-je7qt3gr1z
      @user-je7qt3gr1z 14 วันที่ผ่านมา

      sahee kura

  • @shubasbhattarai6856
    @shubasbhattarai6856 11 วันที่ผ่านมา +1

    यी एउटा प्रतिनिधिमुलक पात्र मात्रै हुन ❤ यस्ता कयौं छन अरुको खोजी गरौं ❤यिनैलाइ मात्रै सबैले सहयोग गर्ने सबैले? यस्ता अरुलाइ खोजौ

  • @dhalbahadurgc
    @dhalbahadurgc 14 วันที่ผ่านมา +5

    गगने ले अब रबि को घण्टा पर्खेर बसेको छ रे।

  • @gurungsurya60
    @gurungsurya60 14 วันที่ผ่านมา +5

    बिचरा तामाङ दाइ हिजो सम्म कुनै लोभ लालच थियन त्यो हिमाल को चिसो हावा अनि प्रकृति सङ रमाउदै घोडा चौरि हेर्दै जिन्दगि रमाइलो सङ नै बिति रहेको थियो ।।तर दाइ अब तपाइ को जिबन मा त्यो माया गर्ने घोडाचोउरि भन्दा हजारौं पसु हरु ले तपाइ लाइ भोलि देखि खेल खेल्न सुरु गर्छ होला ।उज्ज्वल भबिस्य को कामना दाई

  • @babukajishrestha1073
    @babukajishrestha1073 14 วันที่ผ่านมา +3

    सर्बाेच्च अदालतमा न्यायाधिस नियुक्ति गगने र विश्व पूकासलाई गरेमा पक्कै पनि रबिसरलाई जेल हाल्ने बाटाे खुफ्छ ।।

  • @RamTamang-o9h
    @RamTamang-o9h 14 วันที่ผ่านมา +4

    धिरेन्द्र दाजु तपाईं पानी रबि जसरी देस बानौनु औनु परो दाजु मो तपाईं को धेरै सम्मन गर्छु

  • @RajBista-d6j
    @RajBista-d6j 14 วันที่ผ่านมา +3

    यो काँग्रेसका नेतालाई के भयकाे रास्वपा सँग किन डरायकाे हाे अब काँग्रेस पाटिका कतिपय नेतालाई कमिला काे पखेटा आय जस्ताे यिनिहरुकाे पनि आय जस्ते छ,,,

  • @krishankunwar434
    @krishankunwar434 14 วันที่ผ่านมา +2

    मुक्तक
    देश पल्टि सकाे टाट कसले बचाउला खै
    काेहि किन गर्दैन आट कसले बचाउला खै
    जसलाई मत दिदै बसेका छाै हामी नेपाली
    उहीँ नेता निस्क्याे ढाट कसले बचाउला खै

  • @yubakc3529
    @yubakc3529 14 วันที่ผ่านมา +1

    Jay Ghanti
    Jay Rabi🌹

  • @theinvincible4015
    @theinvincible4015 15 วันที่ผ่านมา +8

    गगने बाख्रालाई काठमाडौंले चैट बनाउन छ।

  • @mohdmujammil9532
    @mohdmujammil9532 14 วันที่ผ่านมา +3

    Tik hao

  • @sbthapa1494
    @sbthapa1494 14 วันที่ผ่านมา +3

    GooD. 24,phora

  • @npsapkota5852
    @npsapkota5852 14 วันที่ผ่านมา +2

    गगनले रबिको विरोध गरी गरि 54 करोड 50 लाख 9 हजार यसै पचाउनी भयो

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 14 วันที่ผ่านมา +1

    नेताहरू सत्य बोल्न छोडि सकेको छन् ,बिरेन्र्द सरलाई धन्यवाद छ।

  • @gunanidhibashyal8514
    @gunanidhibashyal8514 14 วันที่ผ่านมา +3

    हाम्रा नेता साम्सद हरुले भता खायेर देश को ढुकुटी रित्यायर आपसमा जुहारी खेल्ने र एक अर्कालाई खुइल्याउने मात्र काम भयो

  • @bijyagaire6854
    @bijyagaire6854 14 วันที่ผ่านมา +5

    हैन गन गने गगने ले आफुलाइ के सम्झेको छ येस्लाइ झाक्री लाई जस्तै पाखालागाउ

  • @santospuri3999
    @santospuri3999 14 วันที่ผ่านมา +5

    नेताहरु अब सुध्रिनु पर्यो।

  • @SaruRai-ko5cy
    @SaruRai-ko5cy 14 วันที่ผ่านมา +2

    प्रधान मंत्रि के पि अाेलि काे कुरा सुन्द मलाई अच्म लाग्छ। किनकि नागरिक्ता प्रमाण पत्र गृह मंत्रा लयकाे सचिबले दिने हाेर?

    • @mamtachand6622
      @mamtachand6622 14 วันที่ผ่านมา

      उखानेको कुरा गुखानेले मात्र पत्याउछ।😂😅😊

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 14 วันที่ผ่านมา +3

    एमाले र कांग्रेस लाई हेक्का रहोस अब रबि हैन एमाले र कांग्रेस सिदिदै छन

  • @basantapaudel8455
    @basantapaudel8455 14 วันที่ผ่านมา +2

    जस्ले रबिलाई पत्तासाफ गर्ने कुचेस्टा गर्छ उसैको पत्तासाफ हुन्छ।हेक्का रहोस।

  • @gkchhetri8285
    @gkchhetri8285 14 วันที่ผ่านมา +2

    धार्मिक सहिष्णुता त त जस्ता बिदेशि दलाल हरुले उहिले नै भङग गरिसक्याै नि किन अाफ्ना मालिककाे कर्तुत काे बिराेध सहन नसकेर यतिसम्म झाेले भुकाई भुक्दैहिडछस अब के सँसदमै नारावाजि जनताबाट हाेस भन्न खाेजियकाे हाे

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 14 วันที่ผ่านมา +1

    जति रविको बिरोध गर्छ उति गगनको लोकप्रियता घट्छ।

  • @krishnabanjade8735
    @krishnabanjade8735 14 วันที่ผ่านมา +1

    धेरै राम्रो बिष्लेषण

  • @BhimparsadNeupane
    @BhimparsadNeupane 14 วันที่ผ่านมา +3

    प्रकाश तामाङ स्टन्ट नैहाे

  • @prakashgurung7214
    @prakashgurung7214 15 วันที่ผ่านมา +3

    नेपाल मा कैयौं छन जसले भ्रम को ब्यापार गरेका छन । पब्लिकहरुको कराेडाैं लुटेका छन । उदाहरण काे लागि मेडिकल फार्मेसी लाई लिन सकिन्छ ।

  • @nanikajithapachhetri6538
    @nanikajithapachhetri6538 15 วันที่ผ่านมา +4

    साहासिक सन्चार कर्मि कतै तपाईं लाई पनि पक्राउ गरन पुलिस पठाउला यो लनजनभयको भस्टाचारी सरकार

  • @diliplila1940
    @diliplila1940 15 วันที่ผ่านมา +7

    खोइ you tube मा येति ढिलो load गरेको।

  • @kapilkatuwal7291
    @kapilkatuwal7291 14 วันที่ผ่านมา +2

    ❤❤❤गुड पत्रकार ज्यु

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 14 วันที่ผ่านมา +1

    गगन सधै सत्य को पछेमा उभिन्छ्न उनि बिना तथ्थे र नबुझी कुनै कुरा बोल्दैनन्

  • @Prakash17890
    @Prakash17890 12 วันที่ผ่านมา +1

    भिडियो एकदमै जानकारीमूलक छ। छुट्टै आनन्द आउँछ। आज क्या रमाइलो♥️♥️ 👍💐💐🌺🎉🎉 मा नयाँ छु । 1k नपुगेका यता सहकार्य गरौं 🙏 म साउदी बात ।

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 14 วันที่ผ่านมา +2

    रबिको पत्तासाफ गगनले होइनन् जनताले गर्ने हो। रबि ८४ को चुनावमा गगनसंग चुनाव लड्छ को पत्तासाफ हुन्छ हेरौला।

  • @devrana7259
    @devrana7259 14 วันที่ผ่านมา +2

    जे होस प्रकाशलाई खोजी गरेर त आफ्नो घरसम्म ल्याई दिए अब के पि ओली अपुटोले छोरा बनाएर राख्नु पर्यो !

  • @krishankunwar434
    @krishankunwar434 14 วันที่ผ่านมา +1

    सबै पार्टी का नेता एउटै ड्याङ काे मुलाहरु हुन😢😢😢😢😊

  • @bijyagaire6854
    @bijyagaire6854 14 วันที่ผ่านมา +4

    रबि रबि हो नचलाहो उस्लाइ

  • @paudil1697
    @paudil1697 14 วันที่ผ่านมา +2

    रबि र बालेनको पुत्ला जलाउदा चुइक्क नबोल्ने काङ्ग्रेस अहले भ्रष्ट भाउजुको बारेमा लेखेको भरमा युवालाई पक्राउ गरेको सुन्दा दु:ख लाग्यो

  • @NabinShahi-jg5uo
    @NabinShahi-jg5uo 14 วันที่ผ่านมา

    सफा र स्वच्छ मन राखौ झौ झकडा देखि वाक्क भएका हामी तत र मम नगरेको राम्रो मान्छेले ।सबै मिलेर अघि बढेकै राम्रो।

  • @OmSunar-i2u
    @OmSunar-i2u 14 วันที่ผ่านมา +2

    माननीय प्रधानमन्त्री के पि बा प्रकाश जस्तै 60 लाख दलितको पिरा पनि हेरिदे हुन्थ्यो

  • @samundrarai8262
    @samundrarai8262 14 วันที่ผ่านมา +1

    Very nice news

  • @bharatpiya1850
    @bharatpiya1850 14 วันที่ผ่านมา +1

    हेर्दै जाऔं को पत्तासाफ हुन्छ!

  • @yadavsapkota606
    @yadavsapkota606 14 วันที่ผ่านมา +1

    बिरोध गर्न पाईन प्रछ त्र नागरिक ले जे मनलायो तै एकअारकालाई गालि दिन पाईदैन

  • @Rameshdaii
    @Rameshdaii 14 วันที่ผ่านมา +1

    हेर्दै गर हो अर्को चुनाब मा को को हुन्छ पत्तासाफ,,ठुला कुरा नगर्दा हुन्छ कसैले पनि

  • @bardandahal5448
    @bardandahal5448 14 วันที่ผ่านมา +2

    यो बाङ्गेको त्यति बुद्धि र हिम्मत भैदिएको भए देश धरै अगाडि जाने थियो ।

  • @ombista8489
    @ombista8489 14 วันที่ผ่านมา

    यदि रबिजीको पतासाप गर्ने गगनको पतासाप नहोस् शुभकामना।

  • @poudel9837
    @poudel9837 14 วันที่ผ่านมา +1

    गगनको चाहि पत्तासाफ हुन्छ।

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 14 วันที่ผ่านมา +1

    नजिकै माइती घर मण्डला मा आफ्नो समुदायको लाइ न्याय माग्दै धर्ना बसेको तिमिहरु का आँखा ले किन देख्दैनौ। अपराधी माननिय हरु। दलित लाइ खै?

  • @Shyamvideos123
    @Shyamvideos123 14 วันที่ผ่านมา

    बधाई छ नेपाल सरकारलाई अाफ्नाेमत राख्दा राणाशासन जस्ताे व्यवहार गरेकाेमा

  • @shivarimal8011
    @shivarimal8011 14 วันที่ผ่านมา +1

    राजा लियाउ देस बचाउ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @girirajneupane2887
    @girirajneupane2887 11 วันที่ผ่านมา

    कति चित्त बुझ्दो प्रस्तुती ! धन्याबाद ।

  • @narayanghimire4924
    @narayanghimire4924 14 วันที่ผ่านมา +1

    Rabi is king❤❤❤❤

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 14 วันที่ผ่านมา +1

    एकाअर्कालाई गाली गर्दै देशको ढुकुति लुटेर खान पल्केका स्याल,गिद्दहरु जस्ता नेताहरु नै यो देशको बर्बादिको मुल जड हुन।अब त यिनिहरुलाइ थुक्न नि घिन लाग्छ।

  • @shyambhattarai3731
    @shyambhattarai3731 14 วันที่ผ่านมา

    जय रवि लामिछाने🔔🔔 !! जय घण्टी !!🔔🔔🔔 अब सबै भ्रष्टहरुको घण्टी बज्ने दिन धेरै छैन।।

  • @ManojKumar-ms6ze
    @ManojKumar-ms6ze 14 วันที่ผ่านมา

    Ravi is heart ❤of our Nepal jai ghanti 🔔

  • @binodkhulal
    @binodkhulal 14 วันที่ผ่านมา +1

    प्रकाश तामाङको घटनामा ,केपि ओलि ले राम्रो गरेकै छन , जे गरे पनि गाली गर्नु गलत हो!!!
    बाल बालिकाको केशमा ओलि लोयल नै छन
    १०/१२ जना को उहाको सरछण गरेको तपाईंले नै समाचार निकाल्नु भा थ्यो
    तर त्यो पर्याप्त छैन तर सरकारले नै गर्नै पर्छ!!!

  • @ramkrishnaadhikari4364
    @ramkrishnaadhikari4364 14 วันที่ผ่านมา

    आउदो चुनावमा काङ्ग्रेस ,एमाले र माओबादिलाइ बहिस्कार गरौ ।✊✊✊✊✊✊

  • @RikhiRam-s3t
    @RikhiRam-s3t 14 วันที่ผ่านมา

    गोपालचन्द थकुरिलाई धेरै धेरै धन्यवाद

  • @YatriiEntertainment
    @YatriiEntertainment 15 วันที่ผ่านมา +3

    नया युटुवर जति यता हाजिर हौ🙏🙏🙏

  • @dhangurung8084
    @dhangurung8084 14 วันที่ผ่านมา

    गगन भाइ तिमि युवा नेताको एकदमै राम्रो नेताहो भनेर धेरै नेपालिहरुले सोचेकाथियौ । तर अहिले ति सबैले मिलाई मन पराउने जनताहरु अहिले वाक्क दिक्क भएकाछन् । अब आउने चुनावमा तिमिले उमेरदुवार नदिएर चुप लागेर बसेको राम्रो हुन्छ होला कि भाइ ?
    जय घण्टी
    🇳🇵🇳🇵👏👏

  • @pralhadbasnet4810
    @pralhadbasnet4810 14 วันที่ผ่านมา +2

    याे बाख्रो चाेरलाई थानकोट नकटायकाेले डुक्र्रिदै छ डाम्नाे

  • @khushipoudel167
    @khushipoudel167 14 วันที่ผ่านมา +1

    गगन जि रबिको सहयोगल्ये चुनाब जितेको होइन?

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 14 วันที่ผ่านมา

    Kina sab vrastachari haru RSP ko members haru mathi khanindaichan…just to save themselves from the corruption cases ???
    Thanks to RSP for bringing tsunami of awareness in the public.The real credit of all positive development in the country goes to RSP.

  • @gurungprakash749
    @gurungprakash749 14 วันที่ผ่านมา

    Very good job thanks for all 👍🙏❤️

  • @shivramsad5088
    @shivramsad5088 15 วันที่ผ่านมา +5

    नारा लगाउने को पकछमा मेरो पुर्ण समर्थन रहने छ

  • @sagarmagar5661
    @sagarmagar5661 14 วันที่ผ่านมา +1

    sahi ho dami ho

  • @D3magar
    @D3magar 14 วันที่ผ่านมา +3

    विचरा मुकुल RSP मा हुँदा साईट हिरो थियो, तर अहिले साईड हिलो हि हि।👈😂 😂