बालेनको क्रेज बढेको भन्दै आत्तिए ओली - कार्यकर्ता लाई हुतिहारा भन्दै जाइलाग्न उक्साए Balen Shah News

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • बालेनको क्रेज बढेको भन्दै आत्तिए ओली - कार्यकर्ता लाई हुतिहारा भन्दै जाइलाग्न उक्साए Balen Shah News | Kp Oli | Balen News | Today News
    #balenshah #kpoli #todaysnews
    ----------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 1.6K

  • @ChhabiDahal-q5r
    @ChhabiDahal-q5r 3 วันที่ผ่านมา +408

    बालेन विरुद्ध ए मा ले र काङ्ग्रेसको गठबंधन गरे पनि बालेनले 80%बढी मतले जित्छ्न।

    • @LEOMESSI10HAITA
      @LEOMESSI10HAITA 3 วันที่ผ่านมา +12

      Vutra ni bandaina 1 tukra masu 1 glass raksi paye c 2084 ma ni tye ho tal bheda haru ko

    • @ramkandel8329
      @ramkandel8329 3 วันที่ผ่านมา

      wow wow selutxa hajur lai sahi vanuvayo

    • @durgagautam0099
      @durgagautam0099 3 วันที่ผ่านมา

      पाल्तु कुकुर हरु लाइ टोल टोल बाट नलखटे सम्म देशमा शान्ती आउदैन।

    • @shatrudhanshatrudhan1893
      @shatrudhanshatrudhan1893 3 วันที่ผ่านมา

      Yo kukur haru kura ab sunuparden

    • @Sanskar2938
      @Sanskar2938 3 วันที่ผ่านมา

      It's just you imagine

  • @RajkumarRai-e7j
    @RajkumarRai-e7j 3 วันที่ผ่านมา +57

    केपी ओली लाई देश निकाला गर्नु पर्छ

  • @gopaldarji9891
    @gopaldarji9891 3 วันที่ผ่านมา +203

    अब सकियो बा हजुरको क्रेज बालेन अाउ देश बचाउ

  • @khadgalimbu1601
    @khadgalimbu1601 3 วันที่ผ่านมา +31

    बालेनलाई छोईस् स्वाहा भईस्

  • @sudiprajbhusal9054
    @sudiprajbhusal9054 3 วันที่ผ่านมา +141

    ओलीको काएर पन
    लौ है साथीहरुअब बालेनको पक्षमा हामीहरुपनि मोर्चा तयार गर्नु पर्यो

  • @prabinshrestha450
    @prabinshrestha450 3 วันที่ผ่านมา +14

    राजा, राष्ट्रपति, प्रधानमन्त्री जे भए पनि बालेन शाह नै हो त्यस्को हकदार,।।। 🙏🇳🇵🙏

  • @rajagurung5506
    @rajagurung5506 3 วันที่ผ่านมา +158

    अब तिमि हरू जेल जानुको लगी तयारी भए हुनछ गफाडी चोर।जय बालेन🙏🙏🙏

  • @nishashrestha7509
    @nishashrestha7509 3 วันที่ผ่านมา +11

    ओलि देउवा प्रचण्ड हार्नु देश बन्नु हो 😢🇳🇵🙏छि यो कालो काङ्ग्रेस एमालेको जग देखियो सबै भ्रष्ट यिनिहरुलाई लखेटेर देश बचाउनु पर्छ 🙏🙏🇳🇵🇳🇵

    • @Sarita-r2p
      @Sarita-r2p 2 วันที่ผ่านมา

      गुखाने चोर घुसखोर केपि थुथुथु तेरो मरेको जुनि हो 😊

  • @pramodrana5978
    @pramodrana5978 3 วันที่ผ่านมา +355

    ३/४ पटक प्रधानमन्त्री भएको केपिको एउटा स्वतन्त्र मेयरले गर्दा सात्तो गएजस्तो छ।जय बालेन

    • @RajuSubedi8698
      @RajuSubedi8698 3 วันที่ผ่านมา +5

      जय बालेन

    • @dipakkumarray5214
      @dipakkumarray5214 3 วันที่ผ่านมา +3

      Right ❤❤❤

    • @mamtachand6622
      @mamtachand6622 3 วันที่ผ่านมา +5

      Balen ko kaam dekhera kundin kp lai heart attack nai aauchha.

    • @bidurkumarrai
      @bidurkumarrai 3 วันที่ผ่านมา +1

      Yo budholai side launai porx

    • @parashwarmarasaini8834
      @parashwarmarasaini8834 3 วันที่ผ่านมา

      ८४को चुनावमा बालेन सात्तो डाक्न आउदैछन्।चिन्ता लिनु प्रदैन सात्तो आएपछि मामाघर गएर आनन्दकासाथ आराम गर्नु पर्छ ल।

  • @priyanshChamling
    @priyanshChamling 3 วันที่ผ่านมา +6

    अब देश नै भरी सचेतयुवाहरु,एमालेको पुच्छर समाइ हिड्ने दिन गयो kp बा,😂😂😂

  • @premrijal5596
    @premrijal5596 3 วันที่ผ่านมา +175

    एति खेर ओलि लाइ दात खस्ने गरि हान्ने कोहि छ भने

    • @rojrs5063
      @rojrs5063 3 วันที่ผ่านมา +1

      ma eekdin hanxu bro

    • @MadhukarParajuli
      @MadhukarParajuli 3 วันที่ผ่านมา +1

      kati dine ho

    • @puneshmrzn3815
      @puneshmrzn3815 3 วันที่ผ่านมา +2

      Daat baki xa hola ra jharna 😂😂😂😂😂😂

    • @haripoudel6798
      @haripoudel6798 3 วันที่ผ่านมา

      बालेन|

    • @rajanadhikari9053
      @rajanadhikari9053 3 วันที่ผ่านมา

      Sem

  • @basukhadka1370
    @basukhadka1370 3 วันที่ผ่านมา +4

    प्र म ज्यु बालेन शाह ले गरे जसरी बिकास गर भनेर सिकाउन को साटो भिडन सिकाउनु भयो सफल होलात

  • @arbindrakumarchaudhary7317
    @arbindrakumarchaudhary7317 3 วันที่ผ่านมา +87

    काङ्ग्रेस एमाले हटाउ देश बचाउ ।

  • @b-bthapa465
    @b-bthapa465 3 วันที่ผ่านมา +3

    नाङ्गिन सुरु भयो हेर जनता हो यो पागल अझै नङग्याउनु पर्छ यसलाई बालेन मात्र भएर हुदैन हामी चेतनशील जनता पनि लाग्नु पर्छ

  • @k.padhikari9917
    @k.padhikari9917 3 วันที่ผ่านมา +157

    साधुको अगाडी चोरको केहि लाग्दैन जति कराएपनि केहि हुने वाला छैन सत्य सत्य नै हुन्छ । चोर तेसै डराएको हुन्छ

    • @sabinkc5570
      @sabinkc5570 3 วันที่ผ่านมา

      Ho huna ta tra party chai aafnai ho tra baa le har khyexn auba baa kaa jhole le eak palta chai augra garxn thaavo

  • @kamalkarki2677
    @kamalkarki2677 3 วันที่ผ่านมา +3

    K p Oli पहिला आफू ले राम्रो जनता को मन छुने काम गर्न सक्नु पर्छ तपाईं सधैं भ्रष्ट चार गर्ने अरु भ्रष्टाचारी लाई संरक्षण गर्ने र आफ्ना झोले भिजिलान्ते हरुलाई उचाल्ने अब यति हो तिम्रो दिन सकिएको छ तिम्रा दिन मिशन84 मा खलास हुनेछ

  • @premkhadka3248
    @premkhadka3248 3 วันที่ผ่านมา +56

    जनताले बुझिसकेका छन।बालेन शाह जिन्दावाद जिन्दावाद जिन्दावाद ।

  • @deenanathacharya2743
    @deenanathacharya2743 3 วันที่ผ่านมา +3

    बालेनले होइन मनपरि बोल्ने तर सरकार ,मन्त्री र सरकारका पार्टीका झोलेहरुलाई बालेन माथि जाईलाग आक्रमण गर ,हुतिहारा नबन भनेर प्रशिक्षण गर्ने शीर्ष नेतृत्व बाट सुशासन हुन्छ र ?

  • @purushottamsubedi1020
    @purushottamsubedi1020 3 วันที่ผ่านมา +76

    हेर केटा हो। देश ठुलो हो। यसलाई जुता हान् हो। बालेन को बिरोध गर्ने तो नेपाली हुदै होईन।

  • @nischalchhetry3890
    @nischalchhetry3890 3 วันที่ผ่านมา +1

    नेपालमा सबै चोर भए भने देश कसले बनाउने नेपाली जनताले बालेनको सपोर्ट गर्नुपर्छ। देश बनाउन सक्यो भने बालेनले बनाउँछन् अरु कसैको बसको छैन। ३ करोड जनता एक हुनुपर्छ बालेनको सपोर्टमा

  • @GorkhaliMagar-p2r
    @GorkhaliMagar-p2r 3 วันที่ผ่านมา +67

    याे उखानै पक्कै नेपाली होइन, किनकि एउटा देश सञ्चालक ले यस्तो अभिव्यक्ति दिनु कतिको उचित होला? बालेन लाई विरोध भनेको नेपालि जनतालाई विरोध गर्नू हो, नेपाली को विरोध गर्ने नेपाली हुनै सक्दैन यसलाई देश निकाला गर्नै पर्छ

    • @kewalrai-l4v
      @kewalrai-l4v 3 วันที่ผ่านมา +3

      त्यो जमाना रहेन अब ..बा भन्दा धेरै पढेलेखेका छोराछोरी छन अहिले का...कुन नियतको सुरुको : बा" र कुन तियतको अन्तिमको :बा" भन्ने जनतालाइ राम्ररी थाहा छ।।।
      चेतना भया ।।

  • @iambee6062
    @iambee6062 3 วันที่ผ่านมา +2

    बालेन ङसतापित हुनु देश र जनताकाे सरबाेपरि रअपरिहारय भयकाे छ,सहिकाम नगरने र नगरने काम गरनेलाङ अब जनताले मानदेन,अहङकारकाे परदा लागेकाले सहि गलत छुटटाउन सकदेन,जे गरे पनि ठिक गरेकाे दमब उसला हुनछ अनि देश बरबाद,जय बालेन।

  • @yograjkhadka2697
    @yograjkhadka2697 3 วันที่ผ่านมา +46

    झुट ठग र भरस्टाचारको ब्यापारी सधै चल्दैन
    जय नेपाल 🇳🇵🇳🇵
    जय बालेन ❤❤
    सत्यको जित 💪💪💪

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 วันที่ผ่านมา +1

    रत एस समायामा दरबार देखीको अपराधीहरुको जरोचै गाडीएर अढअदलत हॅुदै गाऊॅ गाऊॅ सम्म पुगेको कारणले पहीलो नेत्रीतोमा इनीहरूको पत्ता साफ पर्नुको लागी दुर्गा प्रशाहीनै म अनी हाम्रो भनेर बडनुहोस अनी भोलीचै बालेन रबी ज्ञानेन्द्र शाही हरू लाई बडाउनु होस नत्र रबी लामीछाने जीलाई जसतै पत्ता साफ परना सक्छन् हैत योअपराधीको सरकारहरुले हैत

  • @user-rm1kj3hb1l
    @user-rm1kj3hb1l 3 วันที่ผ่านมา +72

    जे होस डराकै छन😂😂जय बालेन❤

  • @deadman851
    @deadman851 3 วันที่ผ่านมา +1

    घिन लाग्दो राजनिती नेपाल मा हुँदै छ जहाँ काग्रेस कम्निठ मिलेको 😂राम्रो काम गरेर जनता को मन जित्न छोडेर रार्म्रो काम गर्ने को खेदो खन्छ्न 👊

  • @mohanilalpandey5835
    @mohanilalpandey5835 3 วันที่ผ่านมา +72

    पित्री परेका गन्हाउराहरु का दिन गए अब सीट खालि गर।धरतिपुत्रहरु आउँदैछन्

  • @ssck67
    @ssck67 3 วันที่ผ่านมา +1

    यस्ता कुटील र जाल झेल वाट पार्टी अगाडी बढ्न थाल्यो भने तपाई मात्र हैन पार्टीनै दाउमा पर्छ ओली ज्यू त्यसकारण काम गर्ने सामान्य विषयमा पनि टिका टिप्पणी र अबिव्यक्ती नगरौ ।

  • @krishnaaryal8148
    @krishnaaryal8148 3 วันที่ผ่านมา +38

    के चाहिँ नराम्रो गरे बलेन ले भ्रष्ट हरु।तिमिहरुले जस्तो देश बेचेर खाएको छैन त।

  • @sushil7567
    @sushil7567 3 วันที่ผ่านมา +3

    ❤❤जय नेपाल आमालाई युबालाइ राजालाइ साथ छ पशुपतिनाथ मुक्तिनाथ रक्षागर ❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂🎉🎉

  • @RajanGurung-t2c
    @RajanGurung-t2c 3 วันที่ผ่านมา +42

    भरष्टचारिहरू तर्सीएर कराउदै छ । जय बालेन

    • @ParkashBadu-pt4qr
      @ParkashBadu-pt4qr 3 วันที่ผ่านมา +1

      बालेन लाई साथ दिनु प्रछ हामी युवा लगाएत जन्ता ले यो चोर भरस्टचारी लाई फांसी दिने छौऊ हामी युवा लगाएत जन्ता

  • @लोकराजपौडेल
    @लोकराजपौडेल 3 วันที่ผ่านมา +2

    ओलि बा अब यो मन्परिबोल्ने किटोली तिमिलाई जेल हाल्छ!! जेल बाट आइकाहरु जेल्मै गएर आराम गर!!! जए बालेन!!!!!!!!

  • @minakc7896
    @minakc7896 3 วันที่ผ่านมา +31

    बालेन जिन्दाबाद।

  • @krishnaprasadrijal3609
    @krishnaprasadrijal3609 3 วันที่ผ่านมา +1

    प्रधानमन्त्री लाई भन्दा मेयर लाई सम्मान गर्ने जनता भएको देश हाम्रो मात्र होला।

  • @indragurung5561
    @indragurung5561 3 วันที่ผ่านมา +35

    सबै बालेनकै पक्षमा छन सावधान भएकै राम्रो !

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 3 วันที่ผ่านมา +1

    राक्षस हरुलाइ डर लाग्यो।
    दिन्को भोक रातको निन्द्रा सबै भाग्यो।
    चरिले आफ्नो गुड आफै देखाउछ भनेको यही हो।
    अब जनताले बुझी सके।
    भुक्ने भनेको केपि तेहि हो।
    बेसरम बुडो😡😡😡😡

  • @USAjaynepal
    @USAjaynepal 3 วันที่ผ่านมา +37

    🇳🇵 बालेन शाह ज्यु काठमाडौंमा जन्मी हुर्केका हुन्। शेरबहादुर ज्यु चै बैतडी।वली ज्यु चाही पहाड-झापा तिर। बालेन इन्जिनियर हुन्। वलि ज्यु चाही अन्डर मेट्रिक। बालेनज्यु घुस कमिसन खानु हुन्न, राष्ट्र भक्त जनप्रिय हुनुहुन्छ। अनि वहाँको काम राम्रो छीटो चिटिक्क र दिगो हुन्छ। ❤❤❤

    • @purnakunwar-je9st
      @purnakunwar-je9st 3 วันที่ผ่านมา

      अझै ओलि को परिचय पुगेन यो त्यो ब्याक्ति हो जो बर्सौ परिश्रम गरेर मेहनत गरेर डाक्टर बनेर आफ्नो देश मा कै गर्छु भनेर फर्केको छोरोलाइ बाउको काख मा टुक्राटुक्रा पारेर तेस्पछी बाउलाइ पनि टुक्राटुक्रा पार्ने हत्यारा हो यस्तै हत्या हिंसा गर्ने लाई साथ दिनुले आज का युबाले तेस्को फल भोग्दैछन।

  • @BununbinodBinodbunu-jh7on
    @BununbinodBinodbunu-jh7on 3 วันที่ผ่านมา +2

    बालेन साह is king

  • @meditaionandrelaxation9108
    @meditaionandrelaxation9108 3 วันที่ผ่านมา +32

    उखाने हो कि गुखाने हो नाति ले गरेको राम्रो काम हजुरबुवा भएर खुशी हुनु पर्ने ठाउँ मा उल्टै विरोध गर्न पर्छ भनेर सिकाउने लाज पनि छैन

  • @mbmenyangbolimbu
    @mbmenyangbolimbu 3 วันที่ผ่านมา +1

    केपि बोली देशको प्रधान मन्त्रि हईना एमाले को मात्रै प्रधान मन्त्रि रैछ क्यारे

  • @govindaadhikari2357
    @govindaadhikari2357 3 วันที่ผ่านมา +31

    सवै दल एकतीर वालेन तीर ९०% जनता । जय वालेन

  • @amargautam7162
    @amargautam7162 3 วันที่ผ่านมา +1

    लाज छैन देश लुट्ने चोरहरु लाई । जय बालेन

  • @prakashbasnet9373
    @prakashbasnet9373 3 วันที่ผ่านมา +28

    सत्य देखि कति डराएको सत्य फुटयो भने भाग्ने बाटो नपाउला है धेरै नहेप हामी जनता नेताको गुलाम हैनौं ❤❤❤❤हामी भोट दिने हामीनै हेपिनु पर्ने

  • @RidamKc-mh3wy
    @RidamKc-mh3wy 3 วันที่ผ่านมา

    बालेन शाह लाई जसले छुन्छ, नेपाल को क्रान्तिमा उसको दसा शुरु हुने छ त्यसैले बालेन शाह लाई देशको विकास गर्न जरुरी छ र गर्न दिनु पर्छ

  • @Kalankichannel
    @Kalankichannel 3 วันที่ผ่านมา +39

    तुरुन्तै राजीनामा दिनुपर्छ यस्ता PM ले,,प्रतिपक्षी के खेलाएर बस्या छ 😮😮😮😮😮

    • @Nabinchamling8013
      @Nabinchamling8013 3 วันที่ผ่านมา

      भुत्रो दिन्छ येस्तो लोभी लाल्ची बढो ले राजिनमा।बोरु लाखोउ ज्स्न्ता मार्न सक्छ यो भ्रष्टाचारको नाइके ले

    • @Sanjaychy-kc6ww
      @Sanjaychy-kc6ww 3 วันที่ผ่านมา +1

      राजीनामा नदिए लखेटेर भएपनि यस्ता भस्टाचारीलाई भगाउनुपर्छ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 วันที่ผ่านมา

    वलिको सातोबोलाउने श्रि बालेन साहा जिन्दाबाद❤❤पथरि मोरङ्गबाट❤❤

  • @tarakhanal9844
    @tarakhanal9844 3 วันที่ผ่านมา +30

    समय सकियो ओली जी अव कसैको केहि लाग्दैन !छोएर हेर काठमाण्डौ सकियो अव देस सकिन्छ !

  • @dilliacharya9499
    @dilliacharya9499 3 วันที่ผ่านมา +19

    ओलीलाई लाज लाग्नु पर्ने हो आफ्नो कामको मुल्याङ्कन जनताले गरेका छन भन्ने हेक्का राख्नु पर्ने

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 3 วันที่ผ่านมา +1

    जय बालेन केपि ओलि एमाले सकीयो अब भ्रष्ट हरु लाई बोकेर सरकार चलाउने ओली सकीयो अब ।

  • @umeshshah2919
    @umeshshah2919 3 วันที่ผ่านมา +62

    स्याल लाई दसा लाग्यो
    भन्ने असन पस्छ
    एमाले लाई दसा लाग्यो भन्ने बालेन चलाउछ्न।
    😂😂😂😂😂😂
    जय बालेन ❤️💖❤️

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 3 วันที่ผ่านมา +1

    केपी ओली यति धेरै भष्ट्राचार मा गिरेको होला भन्ने सोचेको थिएन यो त भष्ट्राचारी को नाईके पो रहेछ रबि वालेन ज्ञानेन्द्र शाही ज्यू हजुर हरुको जय होस्

  • @TimePass-sv7hw
    @TimePass-sv7hw 3 วันที่ผ่านมา +34

    अबको २०८४ साल त आउन धेरै बर्ष छैन सहि र गलत व्यक्ति को दिन पर्खेर बसेका छौं उभिएर हिडन त के हावामा उडे पनि केहि हुदैन हजुर बेलैमा तन मन ले सोचेर काम गर्नुस मौका छ २ बर्ष अब पनि नत्र सम्झिनी पानि छम्किनी घरमै बसेर ❤❤❤

    • @jyotilalrana8375
      @jyotilalrana8375 3 วันที่ผ่านมา

      ८४ सम्म यी बूढाहरूकाे ठेगान छैन तसर्थ त्यो भन्दा अगाडि नै शुरू गरौं। देसको कार्यकारीणी रे कुरा गराइ चाहिं खातेको जस्तो। जाग युवा जाग।

    • @ParkashBadu-pt4qr
      @ParkashBadu-pt4qr 3 วันที่ผ่านมา

      एमालेले माहा काली बेचेर पैंसा खाएको छ भ्रष्टाचार चोर नेता हरू लाई भगाउनै प्रनेछ हो हामी युवा लगाएत जन्ता ले

    • @ParkashBadu-pt4qr
      @ParkashBadu-pt4qr 3 วันที่ผ่านมา

      चुप लाग कुता तेरो बाउको देश हो र साला गरीब जन्ता को रमीटेस बाट हाम्रो खुन पसीना चुसेर रजाई गरेको छस साला चोर भरस्टचारी हो तिमी

    • @ParkashBadu-pt4qr
      @ParkashBadu-pt4qr 3 วันที่ผ่านมา

      तैईले देश बाट भगाउछौ हामी युवा लगाएत जन्ता होसीयार चोर

  • @shadabaharrai
    @shadabaharrai 3 วันที่ผ่านมา

    जय बालेन ! सिंगो नेपालको नेता बालेन नै हो ।

  • @globalmorgan7721
    @globalmorgan7721 3 วันที่ผ่านมา +19

    एउटा प्रधान मन्त्री शहर को मेयर को पछी लागनु राम्रो होइन, बालेन को पनि कडा प्रदिवाद आउने भो ...

  • @harihardahal8237
    @harihardahal8237 3 วันที่ผ่านมา +14

    के पी को बोली सुन्दा छक्कै परे,तर बालेन ले कहिल्यै तुक्ष शब्द बोलेका छैनन ।

  • @RajBista-d6j
    @RajBista-d6j 3 วันที่ผ่านมา +12

    जतिसुकै जे भनेपनि बालेन भनेकाे बालेन नै हुन हामी जनताको लागि राम्रो काम गर्ने ।❤❤

  • @Umesh-j9n9s
    @Umesh-j9n9s 3 วันที่ผ่านมา

    बालेन 👉️💪💪

  • @sanjaymanandhar436
    @sanjaymanandhar436 3 วันที่ผ่านมา +11

    बालेनलाई एमाले कारङ्ग्रेस माओवादी सबै मिले पनि जनमत बालेनकै बढी हुन्छ। बढी हुन्छ। सिद्धिसक्यो तिम्रो तीन पार्टी

  • @user-lw4nv3rs4b
    @user-lw4nv3rs4b 3 วันที่ผ่านมา

    हुतिहारा त तिमी नै हौ केपी बा देश र जनताका लागि सिनको भाँच्न नसक्ने।

  • @taraneupane3646
    @taraneupane3646 3 วันที่ผ่านมา +16

    पार्किङ माफिया तस्कर विचौलिया पोस्ने आफु पाेसिने अनि विकाश संमृद्धिको विरोध गर्ने गराउने सडक पेटिमा पार्किङ गर्न पाउनुपर्छ भन्ने अनि मेयर बालेन कोे विरोध गर्ने??????

  • @dillirajkoli2951
    @dillirajkoli2951 3 วันที่ผ่านมา

    नेपाल का सम्पूर्ण ज्ञात अज्ञात भष्ट्रचारी हरु लाई हार्दीक श्रदाञ्जली

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx 3 วันที่ผ่านมา +44

    राम्रो काम गर्दै गए पार्टिको प्रचारप्रसार गर्न जरुरी छैन ओलि बा अब जनता त्यति लाटा छैनन अब जनताले भासण होइन असल शाशन खोजेका छन

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 3 วันที่ผ่านมา

    बालेन काे अदालत सग टक्कर नलिए ठिक हाेला ओली बा फेरि बंगलादेश जस्ताे हाेला बेलैमा सचेत भएर बस्नु ,,,,, जनता लडाउने काम नगरनु

  • @BhaktaLamichani
    @BhaktaLamichani 3 วันที่ผ่านมา +17

    काम गर्ने मान्छे लाइ काम गर्न देउ खुट्टा तान्ने प्रवृत्ति बन्द गर

  • @BholaDahal-bz7wn
    @BholaDahal-bz7wn 3 วันที่ผ่านมา

    भस्टाचारगरेर देस बनदैन भन्ने यी फटाहा नेतालाइ थाहि छैन।अनि किन बालेन स्थापितहुदैन त ।बुद्धिनभएका नेताभनाउदा हो!

  • @saralashrestha-ri6zy
    @saralashrestha-ri6zy 3 วันที่ผ่านมา +12

    जनताले पट्याउने काम गर्नु छैन आफ्नै झोलेहरुलेसम्म हुटीहारा बनेर हिँड्नुपर्यो।

  • @pandeyfamilychannel2591
    @pandeyfamilychannel2591 3 วันที่ผ่านมา +11

    जती झुटको खेती गरे पनि सत्यको जित हुन्च बालेन भनेको सत्य हो

  • @bhandaridilli
    @bhandaridilli 3 วันที่ผ่านมา +11

    के पी ओलीले आफनै पालामा आफ़ुलेनै एमाले सकेको देखन पाउने भए।

  • @dfgvvv1267
    @dfgvvv1267 3 วันที่ผ่านมา

    काङ्ग्रेस एमाले र माओवादी देश बिगार्न आएका हुन तर बालेन देश बनाउन आएका हुन नचलाउ जनता तिम्रा कार्याकर्ता होइनन्

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 3 วันที่ผ่านมา +15

    जनताले बुजिसके अब मुडेबलले देशचल्दैन अाेलिका दिनगए बालेनका दिन अाए अब

  • @hazeekhanal8701
    @hazeekhanal8701 3 วันที่ผ่านมา +1

    हिम्मत भए बालेन सँग २०८४मा लड्नु है । पुराना पाटीका पुराना नेता जय वालेन

  • @sitakatwal1212
    @sitakatwal1212 3 วันที่ผ่านมา +10

    केपी बा तिम्रो दिन सिकियो । जय बालेन

  • @damodarrijal7862
    @damodarrijal7862 3 วันที่ผ่านมา

    ओलीको लागि अब गाउँ गाउँ बस्ती बस्ती बाट बीलय हुँदै गयको छ 84 मा केपी ओलीको मत भनेको आलु जस्तै हुनी छ बालेन को लागि जन्ता मोर्न तयार छन

  • @laxmichhetri4780
    @laxmichhetri4780 3 วันที่ผ่านมา +11

    आफनै बोलि आफै लाई गलो पासो लागनेछ हजुर जय देश

  • @durgadattagautam4717
    @durgadattagautam4717 3 วันที่ผ่านมา

    एकदमै स्थापित हुनैपर्छ ।जसले राम्रो काम गर्छ उसैको क्रेज बढ्छ त्यो स्वभाविक हो ।ओली आफै सामन्ती हो ।यो देशको घातक हो ।यो बाँदर हो । भ्रष्टाचारको नाइके हो ।

  • @FREEDOMCREATER12
    @FREEDOMCREATER12 3 วันที่ผ่านมา +15

    Balen Supporter haru hajir garau..

  • @baleshwarsingh216
    @baleshwarsingh216 3 วันที่ผ่านมา

    हिम्मत छ भने संविधान संशोधन गरेर जनताबाट निर्बाचित कार्यकारीको ब्यबस्था गरन ओलि।अनि थाहा पाउछौ जनता कता छन।

  • @ShobhaSapkota-zy8ep
    @ShobhaSapkota-zy8ep 3 วันที่ผ่านมา +12

    यतिका समय दलगत राजनैतिक गरेर के नाप्यौ फटाहाहरु।😢😢😢😢😮

  • @BabuLama-rd8mt
    @BabuLama-rd8mt 3 วันที่ผ่านมา +1

    Aba oli ko dhamba ko kama xaina.dhes hakne yuba Lai khutta tanne kama gare oli matrai hoina UMLparty nai dhosta hunxa,banne UMLmitra haru kai banai xa.Jay be Balen👍🇳🇵🇳🇵🇳🇵

  • @Rameshkumar-hi1vg
    @Rameshkumar-hi1vg 3 วันที่ผ่านมา +8

    हुन्छ हुनुपर्छ बालेन जस्ता युवादस्ता राजभक्त युवाहरुको दस्ता स्थापित भएर यस्ता मर्न आटेका किर्ते,भ्रष्ट देशद्रोही देस बेचुवाहरु लाई बिस्थापित गर्नै पर्छ।

  • @ParkashBhandari-u7o
    @ParkashBhandari-u7o 2 วันที่ผ่านมา

    कारेकर्ता हामि हौ अब वेथितिको राजनिति छोडि सक्यौं वली जि हेर्दै गर्नुहोला

  • @birswr4905
    @birswr4905 3 วันที่ผ่านมา +8

    केपी भ्रष्ट बालेन लाई बिरोध नगर्दा राम्रो😢

  • @rameshsilawal2315
    @rameshsilawal2315 3 วันที่ผ่านมา

    कार्यकर्ता अब भाषणमात्रै हो सबै बिदेश काम गर्न गय।

  • @user-nk6zf6ob2r
    @user-nk6zf6ob2r 3 วันที่ผ่านมา +7

    यिनीहरु को धेरै घमण्ड भयो हाम्रो भोट बिना माथि पुग्न सक्दैन ।जनताको हातमा छ पैसामा नबीके।

  • @prakashbasnet9373
    @prakashbasnet9373 3 วันที่ผ่านมา +6

    माथि बसेर कार्यकर्ता लुट्ने अनि कार्यकर्तालाई काम लगाउने कार्यकर्ताको हालखबर कस्तो छ थाहा छ अब कार्यकर्ताले केही गर्दैनन्

  • @bikashshrestha8619
    @bikashshrestha8619 3 วันที่ผ่านมา +7

    मेयर बालेन लाई जनताले बिश्वास गरेको भन्नू कामले हो बालेन ले जे काम गर्दैछ जनताको हितमा र महानगर को बिकासमा गर्दै छ। त्यसैले जनताले बालेन लाई जिउ ज्यान दिएर लाहिरहेका छन। यो कुरालाइ के पि वलिले ख्याल ख्याल सोच्नु महा भ्रम हो ।

  • @grishmabashyal267
    @grishmabashyal267 3 วันที่ผ่านมา

    बा ! अब पढेलेखेका,देश र जनता बुझेका, गफ कम ,काम बढी गर्ने भिजन भएका नाति केटाहरुलाई जिम्मा दिनुपर्छ ।

  • @sujataneupane8802
    @sujataneupane8802 3 วันที่ผ่านมา +8

    जनता लाटा छैनन् अब खेद्ने हो लखेट्ने हो। आओ त अब । देखाईदिन्छौँ। झोले कार्यकर्ता आफ्नो सिमामा बस्नु ।

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 3 วันที่ผ่านมา

    ओलिले काम होइन हावा कुरा गरेर जनता उल्लु बनाएर बढेको जनमत हो अहिले बालेनले काम गरेर देखाएर जनताको मन जितेका हुन ।

  • @ganeshkanxa6710
    @ganeshkanxa6710 3 วันที่ผ่านมา +5

    जन्ता सचेत वन्नौ पाटोको झन्डा छोडी स्वतन्त्र रोजोउ यि पाटि आयको 70/80बर्ष भयो बिकास भन्दा देश झन् गरिब भयो अझै यिनको कुरा सुनो भने 70/80 बर्ष पछि नि देश बन्दैन स्वतन्त्र व्यक्ति आउदा 2/3 बर्ष मा बिकासको अनुभुती गर्न सकिन्छ अब पाटोको लागि अन्धभक्त नबनौ यि कुरामात्र गर्छन् ठुला अरुले गरेको काम नि देख्न सक्दैन आफुपनि काम गर्दैन

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 3 วันที่ผ่านมา

    तिमी राले बुढाहरुका हजारौं पार्टी एकातिर अनि बालेन शाह एक्लै अर्कोतिर हुने हो भने तिमीहरू सबैलाई पछारेर बालेन शाह अगाडि हुनेछन।बुझ्यौ ।

  • @TangkanathSubedi
    @TangkanathSubedi 3 วันที่ผ่านมา +5

    आफू सच्चिने र आफ्नु गल्ती को कहिलेइ महसुश भयेन बा? अब कराउनु को कुनै तुक छैन।

  • @ttideuprety2517
    @ttideuprety2517 3 วันที่ผ่านมา

    किर्ते बा जहिले परिवर्तनको कुरा मात्रै गर्छन। तर त्यो परिवर्तन उनैकै झोले हरुको लागि मात्रै हो। जनता त सधै सधै गरिब मात्रै।

  • @KarnaB.K.-fk3xd
    @KarnaB.K.-fk3xd 3 วันที่ผ่านมา +4

    बालेन ले भनेको छ नि म गलत भय जेल हाल भनेर आफै गकल भयसी जस्तो भेला भयपनि हुनेवाला केही छैन जन्ता अब झुकिदैनन नेपाल मा अब यसरी भेला हुन पनि गारो होला न सुधृयपछी
    जय बालेन्🙏 जय नेपाल्🇳🇵🇳🇵

  • @naryanbrm9433
    @naryanbrm9433 3 วันที่ผ่านมา

    मासु चिउरा खुवाएर पालेको खेतालालाई अह्राउने हो जनताहरु त सचेत हुँदै....

  • @ganeshlalmaskey6025
    @ganeshlalmaskey6025 3 วันที่ผ่านมา +4

    पधानमन्त्रीज्युतपाशईकाे अाखाँकाे दिंबबडेकाेतपाइलाईथाहाछैनरेछ अबतपाईकाेधेरैताईमछैनजनतालाईभलाेगरनेबिचारछैन नरगमा दुब्दैछसकेपीवली

  • @shantikhatri238
    @shantikhatri238 3 วันที่ผ่านมา

    कमरेड वलीको शूरूको तीखो घोचपेच विचका उखान टूका र पछिल्ला गफ र गनथनले पार्टीको उर्जा र शाखलाई ह्वात्तै खटाएको छ !

  • @RamchandralamichhaneLamichhane
    @RamchandralamichhaneLamichhane 3 วันที่ผ่านมา +5

    भ्रष्ट र तस्कर किन चाहियाे जनतालाई एउटा अाँटिलाे जंगबहादुर भए पुग्छ!!!

  • @pawanchaudhary9034
    @pawanchaudhary9034 3 วันที่ผ่านมา

    उखान टुक्काले पेट भरिदैन बाबै।न बाटो बन्छ,नबिकस हुन्छ, ननिकस हुन्छ।प्यारो बन्न छ भने देशको लागि काम गर्नुहोस्।कार्यकर्ताको जरुरी छैन।यो मेरो वचन भयो।

  • @nareshb.k.3926
    @nareshb.k.3926 3 วันที่ผ่านมา +1

    जनता अब यति लाटा छैनन।
    एमालेको अब ओरालो बाटोमा छ।