प्रचण्डकै अगाडी बिरोधीहरुले हत्यारा भनेपछि । घाइते पुर्व लडाकु र सहिदले यस्तो भने Kala GHar Sindhuli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 มี.ค. 2022
  • दश बर्षे जनयुद्धको महत्व र घाइते तथा सहिद परिवार प्रति समर्पित रहेर गिति नाटक प्रस्तुत गर्दै कला घर सिन्धुली ||
    श्रद्धेय अध्यक्ष क.प्रचण्डद्धारा नेकपा(माओवादी केन्द्र) सिन्धुलीको जिल्ला पार्टी कार्यालय उदघाटन कार्यक्रम भव्यरूपमा सम्पन्न ।चैत -५!
    अर्थात अनेकोट हत्याकाण्डका महान सांस्कृतिक सहिदहरु
    कमरेड च्याड्वा लामा,कमरेड चिनिमाया लामा,कमरेड गुम्वासिङ तामाङ,कमरेड निर्मला देवकोटा,कमरेड सुभद्रा सापकोटा,कमरेड डम्वर श्रेष्ठ र कमरेड मञ्जु कुवर लगायत सम्पूर्ण महान् शहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली !!!
  • บันเทิง

ความคิดเห็น • 2.2K

  • @nirmalakc8957
    @nirmalakc8957 2 ปีที่แล้ว +16

    नाटक नाटक नै नरहोस् सत्य र निष्पक्ष द्वारा नेपाल र नेपाली देश र जनताको उन्नति र बिकास हुन परो

  • @amritapun1716
    @amritapun1716 2 ปีที่แล้ว +89

    नाप्यो लुटेका हरु रमाउ टुटेकाहरु रुदै छन दुनियाँ ले देख्दैछ।

  • @np-krishyt
    @np-krishyt ปีที่แล้ว +1

    नाटक को कथा शैली राम्रो छ, तर व्यबहार मा उत्तिनै जटिल छ जे होस सिन्धुली कलाघर लाई धन्यवाद

  • @debdevihelpinghandsfoundat8210
    @debdevihelpinghandsfoundat8210 ปีที่แล้ว

    प्रचण्डे ले सोझा साझा गुरुङ ❤️ मगर हरु लाई प्रयोग गरेर आफूले आधा नेपाल खायो। फेरि पनि नेपाली भेडा को भेडा ही छ।

  • @happykid2091
    @happykid2091 2 ปีที่แล้ว +42

    नानीहरू लाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु तर प्रचण्डले कहिल्यैपनि सुर्दने वालाछैना प्रचण्ड त एउटा देश बेचुवा हो

    • @bishnua71
      @bishnua71 ปีที่แล้ว +2

      ँँँ,

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 2 ปีที่แล้ว +291

    आओबादी लाई मात्रै होइन कि यि 3 पाटी लाई कसैले पनि भोट हाल्नु भएन सबै आमा बुवा हरुलाई सुजाब गराउन अनुरोध् छ

    • @rangeliofficials5983
      @rangeliofficials5983 2 ปีที่แล้ว +6

      raprapa party lai vote dinu jaruri x hai sab le

    • @dhanlimbu9926
      @dhanlimbu9926 2 ปีที่แล้ว +2

      @@rangeliofficials5983 पागल हरु

    • @belbikramkhatri6478
      @belbikramkhatri6478 2 ปีที่แล้ว

      Sahi ho

    • @sureshgurung6419
      @sureshgurung6419 2 ปีที่แล้ว +1

      Yes need to back King 👑🇳🇵

    • @krishanabh4469
      @krishanabh4469 2 ปีที่แล้ว

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j ปีที่แล้ว +9

    वाह वाह क्या बात हैं।जनता हरु आज पनि अन्धो नै छ वास्तविक सिद्धान्त बुझ्न अझै सक्दैनन्।माओ बादी जिन्दाबाद।

  • @NavarajSingh
    @NavarajSingh 5 หลายเดือนก่อน +1

    एकदम सहि हो कमरेड

  • @nawarajhumagain6489
    @nawarajhumagain6489 2 ปีที่แล้ว +44

    यो कुरा हामिलाई बिस्बास छैन माऊबादी लुटेराको समूह मात्र हो यो भन्दा बढि केही होईन

  • @bikashsharma2887
    @bikashsharma2887 2 ปีที่แล้ว +66

    बिदेशीवाद हैन, नेपालवाद खोजौ ।
    काङ्ग्रेस कम्युनिस्टलाई हैन , राप्रपालाई रोजौ ।

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 2 ปีที่แล้ว

    ससस्त्र युद्धले देश ५० बर्ष पछि पर्यो, दूलो जनधनको क्षति भयो गाउँ खाली भयो, देश पुरै परनिर्भर भयो, दलाली अर्थतन्त्रले देशमा जरा गाड्‌यो, नव धनाढ्यको कब्जामा देश गयो, नेपाली दाजुभाई ले धेरै दुख पाए, बिगतमा जति क्षति हुनुभयो अब यी सोझा सिधा देश र जनताको वास्तविकता नबुझेका केटाकेटी कार्यकर्तालाई अझै पनि यस्ता बेतुकका भ्रमपूर्ण कुरा गर्न लगाएर यिनिहरूको जिन्दगी बरबाद नगर्दा राम्रो हुनेथियो । देशको भलो कसरी हुन्छ सबैले ठण्डा दिमागले सोचौँ, कोरा क्रान्तीकारी रोमान्स कुरा गरेर वा कुनै पार्टीगत क्षणिक लाभका लागी काम गरेर यो अमुल्य जिन्दगी बरबाद नपारौँ सहि काम गरौँ सहि र बेसहि छुट्याउने हिम्मत गरौँ कसैको दबाबमा नपरौ देश राम्रो भए सबैलाई राम्रो हुन्छ देशमा अशान्ती अस्थिरता भए कसैको पनि भलो हुँदैन यसतर्फ सबै सचेत बनौँ।

  • @yadanshermalimbuofficialyo3989
    @yadanshermalimbuofficialyo3989 ปีที่แล้ว

    बैनीहरुको आदर्शले आफुले गोलि छर्ला बोकेर नेतृत्वलाई राजा बनाए कुरो तेति 😊

  • @hombhattrai356
    @hombhattrai356 2 ปีที่แล้ว +117

    अब जनताकाे पाट्टि भनेकाे राष्टिय पाटि राप्रपाहाे अब राजा ल्याउने माअाेबादि खावाेवादि काङ्ग्रेस एमाले सब गालखाडि याे चाेटि राप्रपा जिन्दाबाद

    • @rajanshrestha7702
      @rajanshrestha7702 2 ปีที่แล้ว

      Good

    • @dbr6132
      @dbr6132 2 ปีที่แล้ว +2

      Rajako dotima jhudiyerai aja nplko halat yoxa.feri pani murkhaharuko dimag tehixa.rajale kati barsa desh nirankus tanasah tarikale chalaye? k garexa 21 saun satabdika padalikha bekupharu.

    • @maheshkiranbasnet2661
      @maheshkiranbasnet2661 2 ปีที่แล้ว +1

      Tero raja le yasari bolna didaina

    • @ashiskarki4465
      @ashiskarki4465 2 ปีที่แล้ว

      Good bichar

    • @bikramlimbu6741
      @bikramlimbu6741 2 ปีที่แล้ว

      Rajale khulitai pardinx

  • @mohanmagar340
    @mohanmagar340 2 ปีที่แล้ว +37

    दनक त राम्रै दियो बैनीहरुले तर १कानले सुन्यों अर्को कानले उडायो अहिलेका नेताहरु, बरु भोट बहिष्कार गरौँ 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @laxmanhomagai1467
      @laxmanhomagai1467 2 ปีที่แล้ว

      देशद्रोहीहरु एकै ठाऊॅमा भेला भएरअब पनि भ्रष्टचारीको र हत्यराको गुण गाउनु भनेको फेरी पनि भ्रष्टचारी र हत्यरा हामि नै हौ भन्नु हो र गाउमा गएर अैले पनि कस्ता मान्छे थिय लुटपाट गर्नी भनो भने मंगलयन जस्ता थिय भनेर अजै पनि भन्छन!

  • @mansing5278
    @mansing5278 ปีที่แล้ว

    🥰🥰🥰🥰🥰 गवाण र गधा हरूको को दिमागमा त ञझै पनि । प्रचन्ड ञझै पनि भगवान् नै हो नि ।

  • @bhaktirajthapaliya2575
    @bhaktirajthapaliya2575 ปีที่แล้ว

    वा पुर्ब लडाइँ गर्ने माओवाद कुरात गरेउ काम पनि गर्छौके त।अति राम्रो छ।

  • @nepalivlogs1242
    @nepalivlogs1242 2 ปีที่แล้ว +309

    मलाई त माअोवादी देख्यिकि रिस ऊठ्छ

    • @narayanshrastha331
      @narayanshrastha331 2 ปีที่แล้ว +7

      सामन्तीहरुको दुश्मन भनेकै माओवादी होनि रिस उठुनु कुनै नौलो कुराहैन

    • @rangeliofficials5983
      @rangeliofficials5983 2 ปีที่แล้ว +10

      yaspali gayanendra sahi sarkar banaunu par6 jai raprapa jai rajendra lingden

    • @rangeliofficials5983
      @rangeliofficials5983 2 ปีที่แล้ว +7

      aba pani soch bujh garenau vane dd bune aama xori lai balatkrit vayeko dekhne xau 5barsa bhari ma so belai ma raprapa party lai vote di nepal banaunus

    • @chandrabosel474
      @chandrabosel474 2 ปีที่แล้ว +3

      अब अनपड र पडेलेखेका हरु लाई ठगनु खाेजी रहे काे छ।.......mcc पास गरने हरु ले.... जय नेपाल.....

    • @maheshkiranbasnet2661
      @maheshkiranbasnet2661 2 ปีที่แล้ว

      Ta samantilai ta ris uthi halxa ni

  • @jeevansingh2036
    @jeevansingh2036 2 ปีที่แล้ว +50

    गणतन्त्र त ल्याउनु भयो तर उपलब्धि के हाँसील भयो 🤣माओबादी लुटेरा

    • @limbukalpana6970
      @limbukalpana6970 2 ปีที่แล้ว

      माउबादिले🤔🤔अलिअलि भानि दिऐ छ केहोनानि हरुलाई बधाई छ

    • @narayanshrastha331
      @narayanshrastha331 2 ปีที่แล้ว +1

      उपलब्धि के भयो के पायो भन्ने कुरा काङ्ग्रेस एमाले शीत तुलना गर्नुस आफै थाहा पाउनु हुन्छ एमाले काङ्ग्रेस त देशको सबै भन्दा पुरानो पार्टी होनि तिनीहरुले केदिए पहिला त्यो कुरा गर्नुस

    • @lesnar3259
      @lesnar3259 ปีที่แล้ว

      त आतंककारी तानाशाह लुटेरा हत्यारा चोर गजडी मुर्ती चोर को सन्ता ले यसरी घुकेर बोल्न पाको।छस आतंककारी

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 ปีที่แล้ว +1

    सुरु मा प्रचण्ड भयेको ठाँउमा नै भने काे कुरा येक दम सही हो।पछी अली नक्कली माओ बादी बनेर आएका नाटक नौटंकी हुन गयो ।

  • @thirdeyes5321
    @thirdeyes5321 ปีที่แล้ว

    नाटक गर्नुको सट्टा काम गरे हुन्थ्यो नि ! अरुको टाउको काट्नु जस्तो हुदैन मन जित्न , । अब लड धन युद्द ।तेस्का बाजे 😢😢😢😢

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 ปีที่แล้ว +39

    अब चाेर नेताहरू लाई बाइपास गर्नु पर्छ हाम्रो लाई भन्दा राम्रो लाई साथ दिउ ।र देशको बिकास गराै ।

    • @ombikram2313
      @ombikram2313 ปีที่แล้ว +1

      याे माउबादिकाे सपाेट गर्ने यी झाेलिनिहरु खाडि गएर एकपटक हेर्त अनि थाहा हुन्छ जैरिनि

  • @bhojbahadur1579
    @bhojbahadur1579 2 ปีที่แล้ว +84

    पहिले भनेका कुराहरू नेताहरुलाई स्मरण गरादिनु भयो बैनी हरुलाई धेरै धेरै धन्यवाद

  • @thejourneyoflife3973
    @thejourneyoflife3973 2 ปีที่แล้ว +2

    Hardik shraddanjali prachanda Pushpa Kamal dahaal.
    Rest in peace prachande hatyara...

  • @surajbiswkarma4886
    @surajbiswkarma4886 3 หลายเดือนก่อน

    नाटक ले केहि गर्दैन सबै सरकारी जग्गा वा जग्गा लुट्ने मात्र हो र नाटक ले सचेत बनाउने मात्र हो बिचार लाई होइन मान्छे सबै एक नास को हुदैनन सबै को बिचार फरक फरक हुन्छ ?

  • @pakhrinbhai
    @pakhrinbhai 2 ปีที่แล้ว +47

    यो वर्ष को चुनावमा माओवादी लाई भोट दिने हरू सबै मुर्ख अनि बुद्धी नभएका हरु हुने छन

  • @sabinshrestha5685
    @sabinshrestha5685 2 ปีที่แล้ว +31

    नाटक जस्तो जिन्दगी हुदैन तिमिहरु 5 मिनेट खुट्टा खुम्च्याउदै मै घाइते को पीडा कस्तो हुन्छ रियल घाइते हरु सग बुज माउबदी को काम छैन चोर हो

    • @sameer6182
      @sameer6182 2 ปีที่แล้ว

      Laaj mannu

    • @nishunisha5630
      @nishunisha5630 2 ปีที่แล้ว

      Kasto lekhnu vayko maubadi le dheroi ramro kam pani gareko xa

  • @basulendamewahang7289
    @basulendamewahang7289 ปีที่แล้ว

    नाटकमा देखाए जस्तो अहिले रियलमा छैन भरचार ,हत्य हिम्स मात्रा बडेकाे छ ।

  • @prasadpuri1065
    @prasadpuri1065 ปีที่แล้ว

    मलाई याे भिडियाेमा पवित्रा रम्तेलकाे भुमिका कत्ती पनि मन परेन।

  • @gurungtham3696
    @gurungtham3696 2 ปีที่แล้ว +52

    अझै माओ बादी ले फसाउने नाटक , अझै नचेती फसिने हो भने भिरमा जाने गाई लाई रामराम भन्न सकिन्छ काद थाप्न सकिन्न भन्ने यस्तै लाई हो

    • @sunilniraula9140
      @sunilniraula9140 2 ปีที่แล้ว

      Honi yo natakai ho ani yesta 2 DUI paise kalakar haru k boleko hola

    • @pikupiku9156
      @pikupiku9156 2 ปีที่แล้ว

      Maubadihi le pap sochanile tw xitoii marusu sala yamalle

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 ปีที่แล้ว +33

    सुरुमा साच्चै राम्रो लाग्यो ।पछी लास्टै खतम लाग्यो ।फेरी उस्तै पुरानो भनाइ दोहोरी यो ।छक्याउने लुट्ने भुटने खाने सोच ।

  • @kalagurung1813
    @kalagurung1813 ปีที่แล้ว +1

    Pati chahe ko chhayna ramro Neta chaheko chha desh bchau Sampurna Nepali lai binti chha

  • @ganeshkumarsharma570
    @ganeshkumarsharma570 ปีที่แล้ว

    यसरी जनता झुक्याउन थाले ।हिम्साकाे आपराधिक चरण अगाडि याे हुनु पर्थ्याे ।चितवनबाट गाेर्खा गाेर्खा बाट थाहा हुन्छ गन्तव्य कता हाे ।

  • @shankarshambu6441
    @shankarshambu6441 2 ปีที่แล้ว +20

    कला घरलाई मेरो सलाम छ तर कलाकार ले यो माओबादी को सपोट गरेको उचित लागेन ।। कलाकार भनेको देशको गहना हो सबै लाई खबर दारि गर्नु पर्छ ।।

    • @sherroka6568
      @sherroka6568 2 ปีที่แล้ว +2

      कलाघर जोगाउनु पर्छ अन्य कार्यक्रम नछुटाई हेर्थे तर यो कार्यक्रम मा सपोट गर्दा यहाँ पनि किनिए झै लाग्यो

    • @malla3874
      @malla3874 2 ปีที่แล้ว

      कला हुनु राम्रो हो तर कसैको सपोर्ट गरेर नदेखाउनु होला कला धराप मा पर्ला?

    • @IshwarThapa
      @IshwarThapa 2 ปีที่แล้ว

      बिरोध समर्थन दुइटा नै छ

  • @singhhirendrathakuri2947
    @singhhirendrathakuri2947 2 ปีที่แล้ว +4

    नाटक राम्रो कलाकार सबै जना लाई नममस्ते 🙏🙏🙏सम्मान गर्दछु 🎀🎀🎀भोट हलो मा हालौ 🎀💐💐🎀

    • @liverrai9095
      @liverrai9095 2 ปีที่แล้ว

      Maan chhuyo

    • @maheshworkhatri1717
      @maheshworkhatri1717 2 ปีที่แล้ว

      हलोनै सचा नेपाली हो अरू सबैत गु हो किनकि जनता लाईपनि थाहा छनि तर जनता भेडा छन त्यो धेरै दीन हुदैन्न जसतो लाग्छ

  • @jangbosherpa3457
    @jangbosherpa3457 ปีที่แล้ว

    यो कुरा चै सही छ है माउबादी नभएको भए यो स्वतन्त्र आउने थिएना सबैले बोल्नु पाउने थिएना र आफुलाई मन नपरेको र आन्या भकोमा बोल्नु पाउने थिएना र राजा काल मा निमुखा जनताले अन्य भयो भने बोल्नु पाउथेना हामीलाई थाहा छ 2045 शाल भन्दा अगाडी सम्मा टाठो बाठो ले मात्र निया पाउथे निमुखा बोल्यो भने कि जेल कि घोडाले पदेको जस्तो मात्त्र थियो अब फेरी राजा लेउनेरे आफुनो खुट्टामा आफ़ै बन्चोरो हान्नु मात्र हो हई याद गर्नु होला अधिकार चाहिने जातीले राजा लेउनु हुन्छ कि हुदैना कमेठ गर्नु होलाi

  • @DineshDinesh-ty4pq
    @DineshDinesh-ty4pq ปีที่แล้ว

    माओवदी सबैइ भन्दा राम्रो हो

  • @surajdhakal9057
    @surajdhakal9057 2 ปีที่แล้ว +30

    घरमा अागाे लगाएर खरानिकाेखलिमा नाच्ने अातंककारिहरुलाई अाफ्नाे देश र जनता काे बारेमा के थाहा।

  • @nareshshah6181
    @nareshshah6181 2 ปีที่แล้ว +13

    जति भुकन पनि लुटेरा हौ जनताले चिशी सकेका छन झुक्याउन नखोज

  • @nischalchhetry3890
    @nischalchhetry3890 ปีที่แล้ว +1

    माओबादी ले जो आफ्नो लडाकु लाई सिखाय राम्रो कुरा तर आफुले गरेन्न भशटचार तिर लागे नाम मात्र गडत्न्त्र बिकास भयन

  • @allworldmusicchannel6993
    @allworldmusicchannel6993 ปีที่แล้ว

    नेपाली माओवादीसँग यति धेरै शक्ति छ, त्यसोभए भारतमा रहेका नेपाली गरिबलाई रोटीका लागि ठुलो तौल उठाउनु पर्ने हो कि मिठो होला ?

  • @user-wn9mk2fx1b
    @user-wn9mk2fx1b 2 ปีที่แล้ว +30

    जनताले माओबादी लाई केहि न केही गर्ला भनेर देशै जिम्मा लगायकै हुन खै झन देशत कुन हालतमा पुग्यो भाषण नाटक र अरूको चोरेको कला अर्का ले बनाएको सिदान्त अरूको बुद्धी ले देश नबन्ने रहेछ।

    • @khimbahadurbudhachetri
      @khimbahadurbudhachetri ปีที่แล้ว

      सहि कुरो गणतन्त्र आगो लागोस

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว +6

    सबै राम छ तर हालसालै आएकाे प्रकास सपुतकाे " पिर " गितमा समेटेकाे केही कुरा यस्मा समावेस गरेकाे भए राम्रो हुने थियाे माओबादि पार्टी राम्रो हाे कि गलत भनेर

  • @manigurung1469
    @manigurung1469 2 ปีที่แล้ว

    माऔबादीलाई सुरूमा देश र जनताहरूको लागी केही गर्छकी भनेर ठूलो आशा गरेको तर जुन जोगी आएनी कानै चिरेको जस्तै भयो । देशको धेरै सम्रचनाहरू सखाप पार्यो देशलाई कति साल पछाडी पारी दियो । अब पनि माऔबादीको पछि लागी रहेमा के हुन्छ जनता सचेत हुनु पर्छ ।

  • @krishnapariyar4006
    @krishnapariyar4006 2 ปีที่แล้ว

    ठिक भन्नू भयाे हाम्रा कम्ररेड बहिनिहरुले

  • @BMMagar-vp4pp
    @BMMagar-vp4pp 2 ปีที่แล้ว +15

    अब को चुनाव मा माओवादी पर्टी उल्टो बात गन्दा एक नम्बर मा आउँछ

  • @khadkalalsenchury901
    @khadkalalsenchury901 2 ปีที่แล้ว +40

    यो देशमा अब राजाको खाचो छ जय हो

    • @yeshgaming873
      @yeshgaming873 2 ปีที่แล้ว

      Maf garnuhola, maunbadile gantantra hoin sampradai tantra lyayo,sabaitir asanti ra kaĺah janmayo,deska sarkari kal-karkhana bechera sabah yubaharulai bidesin badhya banayo ,Desma aarajakta badhayo,tanasahi badhayo,anusasan behin,banayo,sabai nepaliharuko taukoma baidesik rin parbekti 56000 bokaera,moj-masti garyo aba,bhannus yi maubadiharulai jitaune ki pattasaf garne?jantako marji.

    • @tenzingurung3653
      @tenzingurung3653 2 ปีที่แล้ว

      Yo desh lai Gyanendra Sarkar pachi Paras sarkar ko kancho cha.

  • @jitgurung3980
    @jitgurung3980 2 ปีที่แล้ว

    होसियार है सम्पुर्ण नेपाली जनतहरु ,फसाउन् र मार्न यिनिहरुको भित्री रणनिती राम्रारी बुज्नु होला खोक्न यिनिहरु सङ्ग कसले सक्छ।माओबादिको नाममा के।नापेको छ र येतिका बर्ष सम्मा।

  • @mithilapradhan4866
    @mithilapradhan4866 ปีที่แล้ว

    गर्याे उन्ति प्रगति आफ्नो परिवार काे उन्ति गर्याे माउबादि लुटेरा देश लाई गरिब बनायाे

  • @rambahadursunwar995
    @rambahadursunwar995 2 ปีที่แล้ว +10

    सहि हाे माओबादिलाई पतासप गरनु परछा

  • @rambk3652
    @rambk3652 2 ปีที่แล้ว +6

    ल मैले चाहिँ केही बाेलिन र खासै बाेल्न मनपनि लागेन।
    अब तपाईंहरुकाे यस्तै प्रस्तुति अन्य दल काङ्ग्रेस , एमाले, र राप्रपा मा पनि देखियाे भने बल्ल अनि तारिफ गर्नेछु।
    किनकि सिन्धुलिकलाघर सम्पूर्ण देशबासि नेपालिहरुकाे हाे।
    याे कलाघरमा कार्यरत कलाकारहरु कुनै पार्टीका हैनन देशका गहना हुन भन्ने बुझ्न र सुन्न पाईयाेस अनि मात्र कलाघरकाे सान, मान, र ईज्जत् बढ्दै जानेछ र दिगो हुनेछ।
    यदि राजनीतिकरण भयाे भने ब्यर्थ हुनेछ।
    हाम्रो देशकाे सबैभन्दा ठुलाे समस्या नै राजनीति हाे।
    मलाई लाग्छ अाजकाे याे भिडियोले कलाघरकाे दर्शक श्राेताहरु बढ्नुकाे सट्टा घट्नेछ।
    तर त्यस्तो नहाेस है।

    • @ekkabdrranamagar4878
      @ekkabdrranamagar4878 2 ปีที่แล้ว +1

      राम bk sir you are 100%right

    • @dineshtamang4180
      @dineshtamang4180 2 ปีที่แล้ว +1

      fully agree in this point

    • @rambk3652
      @rambk3652 2 ปีที่แล้ว

      thanks all of you

    • @krishnaghimire10
      @krishnaghimire10 2 ปีที่แล้ว +1

      100% sahi kura garnu vayo totally agree in your every point 🙏

  • @umeshkarki3368
    @umeshkarki3368 ปีที่แล้ว

    हरे वुद्दी सामन्त तन्त्र हटाएर नव सामन्त तन्त्रको स्थापना मात्र भयो अामूल परिवर्तन न नापियो।

  • @thambahadurpun5497
    @thambahadurpun5497 ปีที่แล้ว

    एउता सत्य कुरापनी हो यो थाहापायकोले हो भन्छ थाहा नपायकालाइ कथाहो बङगुर जती छितो मोताउछ तेसैगरी दुप्लाउछपनी यस्तै भयकोछ मावोबादी

  • @gopalpun9001
    @gopalpun9001 2 ปีที่แล้ว +8

    हो यो आतंककारी प्रचण्ड को पार्टी लाई जसरी पनि पत्तासाफ गर्नु पर्छ ।

  • @sadoking12346
    @sadoking12346 2 ปีที่แล้ว +5

    मपनी यौटा पुर्ब लडाकु हो साचिनै आज यो भिडियो हेरेर मेरो मन थाम्नै सकेकी छैन सलाम छ आज हैन बर्सौ देखि अन्यका बिरुद्ध लड्न सिपालु माहान कम्रेडहरु ✊✊✊

  • @ramhariaryal8011
    @ramhariaryal8011 2 ปีที่แล้ว +1

    त्यसैले त आज देशको परिस्थिति यस्तो भो नि !

  • @user-wd3ls4fc6y
    @user-wd3ls4fc6y 4 วันที่ผ่านมา

    तिमीहरूको गणतन्तरले दियो साच्चो बोल

  • @nepalivlogs1242
    @nepalivlogs1242 2 ปีที่แล้ว +17

    कडा कडा हाम्रो सिन्धुलिहरूको चेलि

  • @rosedmlove
    @rosedmlove 2 ปีที่แล้ว +23

    सही गर्यो है बहिनी हरुले यस्ता लाई यस्तै गरी दनक दिनु पर्छ है सबै जना ले...........

  • @eagleeyeskyview4615
    @eagleeyeskyview4615 ปีที่แล้ว

    कुनैपनि एक्लो शक्तिमा जनतालाई स्वतन्त्रता हुँदैन ।

  • @user-ff1ed7yf6n
    @user-ff1ed7yf6n 2 ปีที่แล้ว

    माओवादी ले योदास्ताको जंजिर तोडेको छ✊✊✊

  • @birushree2078
    @birushree2078 2 ปีที่แล้ว +3

    अब जति नातक गरे पनि काम छैन माअो बादीको जनता तेति अन्जान छैन

    • @keshabdas1057
      @keshabdas1057 2 ปีที่แล้ว

      Janata koi badiko hoina nepal badi ho tapai pani nepal badi bannna siknu

    • @birushree2078
      @birushree2078 2 ปีที่แล้ว

      तपाई नेपाल बादि हो भने एक चोति राम्रो सँग पढनु होला मेरो कमेन्त सर

  • @prkashjagri1444
    @prkashjagri1444 2 ปีที่แล้ว +11

    प्रकाश सपुतको गित लाई झुटो देखाउनको लागि हो क्यारे तर कुन कुरा झुटो कुन सत्य हो भन्ने कुरा जनताले बुझिसकेका छन्

  • @sabinajee2427
    @sabinajee2427 2 ปีที่แล้ว +1

    सहि उतर दिनु भयो बहिनि

  • @ramprasadpoudel4271
    @ramprasadpoudel4271 2 ปีที่แล้ว

    तिमी हरुको अभिब्यक्ति र अहिलेको गठबन्दा ो माओ बादि काम मिल्छ त

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +78

    अत्यन्तै महत्त्वपूर्ण भुमिकामा कला प्रस्तुत गर्नुभएको रछ, राम्रो लाग्यो ,

  • @nepalibabugovinda1409
    @nepalibabugovinda1409 2 ปีที่แล้ว +7

    तर के गर्नु कहिले कता कहिले कता गठबन्धन गर्दै हिँड्छन् सत्ता काे लागि यसपाली कता गर्छन हेरौ

  • @RabindraAdhikari-nepal
    @RabindraAdhikari-nepal 2 ปีที่แล้ว

    पारीपर्तन प्रभावक हो, तर त्यो भन्दैमा युगौ खै रहने होइन नि त।

  • @nischalchhetry3890
    @nischalchhetry3890 7 หลายเดือนก่อน

    गडतन्त्र त ठिक होला लूटतन्त्र बडि भएकोमा खारेज गर्नु आब्सेक्ता छ

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 2 ปีที่แล้ว +6

    गणतन्त्र ले शासक फेरियाे तर राज्य ब्यबस्थापन फेरिएन.... बरु दश बर्से जनयुद्ध र १९ दिने जनअान्दाेलन पछि शासकले याे देश झन भडखालाेमा हाल्न खाेजिराखेका छन, गणतन्त्रिय ब्यबस्था अाएदेखि देशकाे राष्ट्रियता , भैगाेलिक अखण्डतामा निरन्तर प्रहार भैरहेकाे छ। गणतन्त्र अाएकाे अाज २ दशक भैसक्याे कति उद्योग कलकारखाना बने ? कतिलाई राेजगारि दिए? अाज ८० लाख युवाहरु बेदेशि भुमिमा जानुपरेको छ। विभिन्न पार्टीले ५/५ बर्षमा पालैपालो जनता झुक्काउदै चुनाब जित्दै जनता ढग्दै खाइराखेका छन। बिदेशि हस्ताक्षप बढिरहेकाे छ, देश दिनप्रतिदिन परजिवि बनिरहेकाे छ, अाखिर नाममात्रको गणतन्त्रले याे देशलाई के दियाे र गणतन्त्र ल्याए भनेर गर्व गर्नु??
    बरु हिजाेकाे दिनमा अामुल परिवर्तन गर्छु भनेर हिडेकाहरु नै अाज सामान्ति कित्तामा उभिन पुगे... हजारौं हजार जनताकाे बलिदनलाइ तिलान्जलि दिएर ब्यक्तिगत र पारिवारिक स्वार्थ पुर्ति गर्न लागे.... अाजकाे युगमा पनि गरिबी र उत्पिडित ब्याध्यतामा परेका जनतालाई (इमाेस्नल ब्ल्याकमेल ) गरेर जनतालाई भेडा बनाउने सपना नदखेहुन्छ, अाज जनता धेरै सचेत भैसकेका छन। ।।

  • @btnnepal5551
    @btnnepal5551 2 ปีที่แล้ว +4

    waw...कम्युनिस्टहरुलाइ मान्नै पर्छ, जनताको मन नाटक होस वा गीत सङीत,को माध्यमबाट जित्ने प्रयास गर्ने कला वा बिबेककालागी ।
    तर दुख लाग्छ, 30/30 बर्ष बिति सक्ता पनि जनता को हालत झन झन ओरालो लगेको भोगी र देखिरहनु पर्दा ! कस्लाइ क भनौ खोइ !

  • @daijethadahal6378
    @daijethadahal6378 ปีที่แล้ว

    माहो बादी पैला को बिचार धारा को रहेन अहीले सत्ता मा आएर खावो बादी बन्न पुगेको छ त्यस कारण बाहोबादी लाई जिताउनु हुदैन साथि हो

  • @user-mz1wq8vo5c
    @user-mz1wq8vo5c 7 หลายเดือนก่อน

    जसले जे भने। पनि माअोवादी सम्पूर्ण नेता ज्यूहरु जनताको हकहित संरक्षण गर्नु अाफ्नाे चाहना हो देशको विकासका लागि नयाँ पूर्वाधारको आवश्यकता छ भनेर भाषण गर्दै आएको तर अहिलेसम्म देशको हालत झन बिग्रिएकोमा नेताहरुलाइ लाज लाग्दैन?

  • @user-yz2bl2gx6l
    @user-yz2bl2gx6l 2 ปีที่แล้ว +3

    Wow

  • @lalkajishrestha6098
    @lalkajishrestha6098 2 ปีที่แล้ว +91

    कलाघर सिन्धुलीकाे उताेरउतर प्रगतिकाे कामना छ ।

    • @harisinghthakulla2542
      @harisinghthakulla2542 2 ปีที่แล้ว

      चितिया होस त गोरु होस त सरी लेखी हाले र सरी पनि पनि भनिहाले पाटी हेरने बेला होईन देश बनाऊने मान्छे हेर्ने हो यो प्रचेन्ट का खाऊते हुन

    • @karanbhul4749
      @karanbhul4749 2 ปีที่แล้ว +1

      सलाम छ💯 सही बकतबे दिनु भयो बैनी लाई हृदय देखी नमन् छ

    • @sanjeevshahi870
      @sanjeevshahi870 2 ปีที่แล้ว

      सत्य जे हो त्यही भन्नू भो कलाकार हरुले अब आउने चुनाबमा जसको नीति उसैको नेतृत्व हुन जरुरी छ।

    • @krishanabh4469
      @krishanabh4469 2 ปีที่แล้ว

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

    • @silavansa1438
      @silavansa1438 2 ปีที่แล้ว +1

      Moubati bhanne ko maane k ho.????

  • @indraindra8797
    @indraindra8797 2 ปีที่แล้ว

    साउन मा अँखा फुटेको गोरुले सधै हरियो देख्छ

  • @SANTABHUDHA
    @SANTABHUDHA ปีที่แล้ว

    पचंड मात्र ले लयो बेबसथा बेलैमा लियर आयको मा धनेबाद

  • @santoshgurung5785
    @santoshgurung5785 2 ปีที่แล้ว +6

    प्रकाश सपूत ले तहल्का मच्चाइदियो तेसैले यो नाटक को जरुरी परेछ

  • @user-rt8nc2pp9n
    @user-rt8nc2pp9n 2 ปีที่แล้ว +4

    राजतन्त्र चाहिन्छ राजतन्त्र जिन्दाबाद माउवादी मुर्दाबाद प्रचण्ड

  • @narayanprasadshrestha2945
    @narayanprasadshrestha2945 ปีที่แล้ว

    माओवादी हो कि विध्वंस वादी हो , आजको एक्काइसौं शताब्दीमा पनि एक व्यक्ति त्यो पनि विदेशीको नाम । त्यस्तो पार्टी कहिल्यै राष्ट्र वादी हुन सक्दैन । त्यसमा पनि कम्युनिस्ट अन्तर्राष्ट्रिय वादी हुन । विश्वका सर्वहारा एक हौं भनेपछि कसरी राष्टवादी हुन सक्छ । आँखा खोल्नुस् , नयाँ संसार हेर्नुस् ।

  • @purnalimbu7377
    @purnalimbu7377 2 ปีที่แล้ว

    माओवादी एमाले कांग्रेज खै देश लाई लछार पछर गरे आखिर जनतालाई खाली यो दिन पाटी ले दुःख मात्र दिएर अब कुनै आशा छैन आउँ सबै देश पाँचौँ राप्रपा जनताको मन जित्न सफल राजेन्द्र लिङ्देन 👑 king pm

  • @lalsingpariyar3049
    @lalsingpariyar3049 2 ปีที่แล้ว +5

    भनेर मात्र के गर्छे नानीहरु म पनि तेहि भनेर लागे थियँ तर नेत्तुतो पँङ्ति भनिने प्रचड नै गद्दार भएर दुई जिब्रे र राज सँस्था सँग घुडा टेक्न पुगे

  • @kumarstha
    @kumarstha 2 ปีที่แล้ว +5

    यो मावबादिलाइ चोर बादी भन्दा केही फरक पर्दैन थु , थु, थु, लुटेरा हरुको जिन्दगि😡😡😡😡😡

  • @amitsubba5412
    @amitsubba5412 2 ปีที่แล้ว

    मलाइ पहिला पहिला माअाेबादि राम्रो लागथियाे।अब त माअाेबादि काे नाम सुनाे कि बमिट हुनछ।

  • @user-du9ue2js1d
    @user-du9ue2js1d 5 หลายเดือนก่อน

    धेरै राम्रो लाग्यो मलाई साथी ❤❤

  • @user-pu7xz9ps9u
    @user-pu7xz9ps9u 2 ปีที่แล้ว +4

    एमाले र काङ्ग्रेस को पुच्छर बनेर बैचारिक संघर्ष रसातलमा पुग्दैछ । सच्चा क्रान्तिकारी ले ईतिहास को कहिल्यै ब्याज को खोजी गर्दैन निरन्तर प्रगति मा बढी रहेको हुन्छ ।

  • @anapyakurel4989
    @anapyakurel4989 ปีที่แล้ว +8

    बहिनी हरुको प्रस्तुति वास्तविक यथार्थ र सत्यतामा आधारित अति राम्रो छ माओवादी पार्टी नेतृत्व खराव कार्य कर्तामा घमण्ड र अहंमता बढी भयो ।

  • @samratghale9134
    @samratghale9134 2 ปีที่แล้ว

    माओ बादिको सबै सिद्धांत ठिक छ तर सन्चालाक गर्ने मान्छे ठिक भएना

  • @ajulagurung1155
    @ajulagurung1155 11 หลายเดือนก่อน

    मेरो मन मा रहेको नि यहि कुरा हो

  • @reshambabu4227
    @reshambabu4227 2 ปีที่แล้ว +7

    La hai party KO bhanda Kala ghar KO संरक्षण जगेर्ना गर्नुहोस

  • @user-wc4ts2gu5f
    @user-wc4ts2gu5f 2 ปีที่แล้ว +80

    सम्पूर्ण कलाकार मित्रहरूलाई उच्च सम्मान छ ।

    • @dsgamer6049
      @dsgamer6049 2 ปีที่แล้ว +1

      Prachandeko chamche

  • @salimwongjeng8098
    @salimwongjeng8098 2 ปีที่แล้ว

    Baru lagaune baini KO prastuti Sarai man xuyo, dhannebaad

  • @padambahadur3481
    @padambahadur3481 2 ปีที่แล้ว +1

    राजा अाउदेश बचाउ

  • @dipenthakuri7610
    @dipenthakuri7610 2 ปีที่แล้ว +4

    विषयबस्तु राम्रो छ माओवादी का नेताहरूले नबुझेका पनि होइनन् तर रास्ट्रघाती mcc pass हुनुमा माओवादी का वरिष्ठ भनिएका नेताहरुका मिलेमतो किन भयो खाली चुनाव जित्न गरिएका बहानाबाजि मात्र आखिर नाटक ,नाटक नै हो (चेतना भय )जनहित मा जारी संदेश ।

  • @samadarshi6569
    @samadarshi6569 2 ปีที่แล้ว +4

    VIDIO त्यत्ति राेचक र दमदार बन्न सकेन , तै पनि केही न आई रहेकाे समयमा , माओवादी विरुध्ध चौतर्फी घेराबन्दि भैरहेकाे अवस्थामा याे पनि एक मसला बनेकाे छ , मेहनति कलाकारहरुलाई न्यानाे अभिवादन! ,🙏🌹🇳🇵

  • @homnathlamichhane739
    @homnathlamichhane739 9 หลายเดือนก่อน

    धर्म सस्कार र सस्कृती मास्नु हुदैन अपराध लाग्छ।NOMCC.mcc अनुमोदन फिर्ता गर।

  • @rumbahadurthapathapa7613
    @rumbahadurthapathapa7613 2 ปีที่แล้ว

    जीवन भरि माअोबादि माले काङ्ग्रेस भनदै हिन जनता तीन दलका नेताहरुले कुन दिन सुत्ने बेलामा नेपालमा ॐठने बेलामा अरु कुनै देशको नाम होला तीन दलका नेताले देखाइ हालेॐनि mccपास गरेर देश बेच्ने गद्द्दा नेताहरु अब भोट यी तीन दललाइ नै हालनु हुदैन भोट अझै नि जनता बेकुफ भयो भने गयो नेपाल बेला मै बिचार गरौ

  • @user-qy8yt3sf8v
    @user-qy8yt3sf8v 2 ปีที่แล้ว +34

    अति मीठो प्रस्तुति तपाईंहरुको कला अनि गला लाई सहमान छ ??? सलाम छ्✊✊✊✊

    • @tararai8294
      @tararai8294 2 ปีที่แล้ว

      Stupid......kala ra gala mattra herera bus ta....Prachanda le desha nai bechera khana lagisakyo bhutro kha sala..🙄🙄

    • @laxmikhatri-jt6xr
      @laxmikhatri-jt6xr ปีที่แล้ว

      @@tararai8294कोल्क

  • @sandeepshrestha5938
    @sandeepshrestha5938 2 ปีที่แล้ว +4

    यस्तो प्रतिभाले प्रचण्ड खुशी भयो होला हामी जन्ता खुशी छैन्म्😏😏😏😏😏😏

  • @dronbikrammalla5665
    @dronbikrammalla5665 ปีที่แล้ว

    सही हो पत्तासाफ हुनुपर्छ

  • @yogendradhimal2475
    @yogendradhimal2475 2 ปีที่แล้ว

    Sathi ho prachanda pariwar posna dherai ramro natak prastut garnuvo badhai xa natakkar harulai