माधव नेपालको ओलीमाथि आजसम्मकै कडा कटाक्षः संसदमा रोकिएन हाँसो, ओलीमा देखियो यस्तो छट्पटी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • माधव नेपालको ओलीमाथि आजसम्मकै कडा कटाक्षः संसदमा रोकिएन हाँसो, ओलीमा देखियो यस्तो छट्पटी -Madhav Nepal, Kp Oli
    #madhavnepal #kpoli #sutratv
    For Advertisement ( Video / Banner )
    Contact Us PH : 01-468271 / 01-4485113
    Email : info.sutranews@gmail.com
    info.sutratv@gmail.com
    Visit Us at : .sutranews.com/
    Like Us at : / sutranewsofficial
    Tweet Us at : / sutra_news
    Pin Us at : / sutranews
    Capture Us at : / sutratv
    / sutranews

ความคิดเห็น • 140

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 2 หลายเดือนก่อน +3

    बिस्तारमा पोख्नुभएको यथार्थ मनन योग्य छ माधवकुमार ज्यु।

  • @kumarshrestha1241
    @kumarshrestha1241 2 หลายเดือนก่อน +1

    प्रधानमन्त्री बनीसकेका नेता अब नरग गए‌ हुन्छ केही फरक पर्दैन

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 2 หลายเดือนก่อน

    Right 👍 कुरा भन्यो

  • @krishnagautam844
    @krishnagautam844 2 หลายเดือนก่อน +3

    माधब नेपाल जस्ताे इमान्दार पाटि फुटाउने बाम चाहियाे , नेपाल काे मिखाईल गाेर्भाचाेभ

  • @gunasimkhada3769
    @gunasimkhada3769 2 หลายเดือนก่อน +1

    यिनलाई भन्ने पालाे त बांकी नै छ है कामरेड । फ्रि भिसा फ्रि टिकट तर दलााललाई तिर्नु पर्ने रकम भने घटिमा ३,४ लाख ।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 2 หลายเดือนก่อน +1

    देश बेच्ने जनता बेच्ने देश लुटेर जनता को थप्लोमा असि हजारको भारि बोकायर गरिमामय सभा हलमा भला कुसलि गफगाफ गर्नुे देश लुट्ने योजना बनाएर के गर्छौ खोक्रो भासन भुटको खेति गर्ने चोरलाई फासि दिनु पर्छ। नेपाल को मुहार फेर्ने एक मात्र नेता प्रधानमन्त्री बालेन हुनुपर्छ । धन्यवाद।❤❤❤❤❤

  • @HariBhaktaPanta
    @HariBhaktaPanta 2 หลายเดือนก่อน

    खत्रै दिए अब पोलखोला खोल हुनसक्ने अनुमान

  • @Eklojiwan
    @Eklojiwan 2 หลายเดือนก่อน +1

    सहि कुरा गर्नुभयो माधवकुमार नेपाल ज्यु ले।

  • @ramkumarsharma2949
    @ramkumarsharma2949 2 หลายเดือนก่อน +3

    भ्रष्टाचारको कारण नै तिमीहरूलाई कसैको डर नहुनू हो । देशको मियो दरिलो हुन्थ्यो भने तिमीहरु छाडा साँडे हुन सक्दैनथ्यौ ।

  • @ramkumarsharma2949
    @ramkumarsharma2949 2 หลายเดือนก่อน +4

    राजा पनि मध्यरातमा फाल्दा तपाईं पनि हुनुहुन्थ्यो ।आफ्नै पार्टी फोर्दा तपाईलाई मजा भो ,अहिले किन बेमज्जा भो ?

  • @somtmg4179
    @somtmg4179 2 หลายเดือนก่อน

    भुटागे काण्ड कार्रवाई खोई ललिता निबास काण्ड खोई कार्रवाई राष्ट्रीय भाउजु लाई खोई कार्रवाई

  • @gcpashupati
    @gcpashupati 2 หลายเดือนก่อน

    बिना ढेउबा खाडी तिरै बोलाउनु पर्यो यो कुण्ठे लाई भनेर काम खोजेको मिलेको त थियो यस्को फोटो देखेर रिजेक्ट गर्दियो

  • @PrembahadurAadhikari
    @PrembahadurAadhikari 2 หลายเดือนก่อน +1

    तिमि जस्तो गतिछाडा नेताले अरुलाइ अर्ती उपदेश दिन लाज लाग्नुपर्ने हो!!!

  • @bunuaryal2815
    @bunuaryal2815 2 หลายเดือนก่อน

    यो अपराधि गनाउने थुतुनु न चलाएकोनै भएहन्थो

  • @haribhakta-ql6fm
    @haribhakta-ql6fm 2 หลายเดือนก่อน +3

    आफ्नो हराएको गन्तव्य कोआक्रोस

  • @damodardhakal2417
    @damodardhakal2417 2 หลายเดือนก่อน +13

    जनताले मुल्यांकन गरेका छन ! माकने जस्ता फटाहाले आरिस गर्दैमा केही हुनेवाला छैन । सरकारलाई हरतरहबाट असफल बनाउन प्रयत्न गर्ने , आफ्नै पार्टीको सरकार ढाल्ने अनि अहिले केको रोइलो ! थुतुनो देखाउन लाज लाग्नु पर्ने हो ।

    • @narayanbdrkhadka5829
      @narayanbdrkhadka5829 2 หลายเดือนก่อน +1

      बोल्न लाज लाग्नु पर्नेहो । लाज पचाएर बोल्छ घाती ।

  • @shesharajbhandari6385
    @shesharajbhandari6385 2 หลายเดือนก่อน +1

    सरकार काे चाबि कता हरायाे । फुर्फुर।सकियाे अब😂😂😂

  • @NinjanThapa
    @NinjanThapa 2 หลายเดือนก่อน

    Right

  • @mpsharma2443
    @mpsharma2443 2 หลายเดือนก่อน

    लाज लाग्दैन ?सडक बाट अध्यक्ष हुनुभाको होइन?

  • @MinRajNeupane-nd7hd
    @MinRajNeupane-nd7hd 2 หลายเดือนก่อน

    गुड

  • @bhupendrakarki31
    @bhupendrakarki31 2 หลายเดือนก่อน +1

    सबै प्रस्न या तर्कहरु स्वयम् सिखन्डी मा धब तिरै फर्किएकाछन!!!

  • @shivasubedi5836
    @shivasubedi5836 2 หลายเดือนก่อน +1

    सत्ता बाहिर हुदा नर्क हुदोरहेछ ?

  • @narayangautam8723
    @narayangautam8723 2 หลายเดือนก่อน +3

    बुडालाई कती पिर पर्या होला तेत्रो बर्ष आफुले दुख्ख गरेर बनाएको पार्टी ले सरकार बनाऊदै छ !

  • @MinBk-p8m
    @MinBk-p8m 2 หลายเดือนก่อน +2

    माधव नेपालले सहि भने।

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 2 หลายเดือนก่อน

    कुरा अत्यन्तै राम्रा यत्ती । यस्ता राम्रा कुरा धेरै पटक गरिसक्नु भयेको छ यहाले पनि।

  • @budobaaje6160
    @budobaaje6160 2 หลายเดือนก่อน

    यो फटाहालाई ८४ मा बिदाई।

  • @RajKumar-x2d6b
    @RajKumar-x2d6b 2 หลายเดือนก่อน +1

    यि माकुने बा ले मुख बङ्गाइ बङ्गाइ मन मा भारि दुख राखेर बोल्नु भछ बिचारा प्रधानमन्त्री हुन निकै कोशीस गर्नू भयो तर क्रमले लेख्दा मसीनै सकिएछ ।

  • @sarojmaharjan2405
    @sarojmaharjan2405 2 หลายเดือนก่อน

    चाेर लाई साधुकाे कुरा सुनाएर केही हुन्दैन

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 2 หลายเดือนก่อน

    कुनै बेला पनी यो सरकार ढल्ने सहमभप भयको छ र यो सरकार सुहादो नरहेको र यो सरकार जनता को नभयको हुदा यो भ्रष्ट चारी सरकार हो यो देश मा माओवादी नहुदा सम्म अरु कसै को काम छैन भने कुरा परस्ट थाहा भयको छ

  • @krishnaportel9957
    @krishnaportel9957 2 หลายเดือนก่อน +7

    माधब नेपाल ज्यु सारै बिद्धवान अत्ति बुद्धिजीवी हुनुहुदो रहेछ सरै मन छोयो

  • @Unitedshineconstructionpvtltd
    @Unitedshineconstructionpvtltd 2 หลายเดือนก่อน

    मान चाहीयो अपमान भयो

  • @DolramShrestha
    @DolramShrestha 2 หลายเดือนก่อน

    तपाइ जस्तो गद्दारहरु धेरै भएर बोल्दा पनि सोचेर बोल्नु पर्यो

  • @danbhadurdhami6449
    @danbhadurdhami6449 2 หลายเดือนก่อน

    यो जाठा लाई त नर्ग मा पनि ठाउँ छैन

  • @khadakshahi2234
    @khadakshahi2234 2 หลายเดือนก่อน

    ए हो संसद मा सवै भाइ साथै देखिन्छ बिकास को कुरा कोहि गर्दैनन मुलाहरूु

  • @ChirangbThapa
    @ChirangbThapa 2 หลายเดือนก่อน

    ५ बर्श स्वर्ग नर्क सगै जाने आची खाने बाचा तुक्के बाले छताछुल्ल परिदियेछन !

  • @ramjihumagain1907
    @ramjihumagain1907 2 หลายเดือนก่อน

    आफ्नै घरमा आगो लगाउने को कुरा

  • @govindapoudel4870
    @govindapoudel4870 2 หลายเดือนก่อน

    गतिछाडा नेता, बौलाहा

  • @padmarajsilwal4979
    @padmarajsilwal4979 2 หลายเดือนก่อน

    आदरणीय माकुने ज्युलाइ पनि जनताले राम्ररी जानेकै हो।बिचरा बिना ढेबुवाके!

  • @bishowbaniya5338
    @bishowbaniya5338 2 หลายเดือนก่อน

    यिनले केपि ओलिलाइ भन्दा हल्का लाज लाउन पर्ने हो।15 बर्ष केहेरेर बसेको तिम्रो पार्टीमा ( कुरा त राम्रै छ सुन्दा हामिलाइ तर भित्र गय तिमी पनि तेस्तै हो।

  • @ghisinglamalama307
    @ghisinglamalama307 2 หลายเดือนก่อน

    सबैदलेछोडे योकसकोआधारले सरखारबनेकोहोला‌

  • @mohanbhattarai1159
    @mohanbhattarai1159 2 หลายเดือนก่อน

    माकुनेपनि देखेकै हाे।

  • @Keshab-c3f
    @Keshab-c3f 2 หลายเดือนก่อน

    Sarkar.dhalne.makune.bina.dhawake..ho

  • @NeupaneYam
    @NeupaneYam 2 หลายเดือนก่อน

    10 Site

  • @TankJoshi-g7d
    @TankJoshi-g7d 2 หลายเดือนก่อน

    I'mMadhav nepal le boleko sunda sabai lai majalagyo hola tara jasamudayharu le bjjhnu parne mukhya kura yo Bhrastachary pani Uhi dyang ko mula ho jasle bahumat ko party phutayar Oli netrito ko Bampanthi sarakar dalera Ser Bd ko netrito masakar gathan gareko thiyo mulyanka yasko pani hunu parchh Thanks

  • @janakbaral8813
    @janakbaral8813 2 หลายเดือนก่อน

    असारे विकास रोक्न जन प्रतिनिधि र जनता बाट सुझाव दिएको धेरै भयाे तर सरकारले आजसम्म कार्यान्वन किन नगरेको होला ।

  • @rajkumargr150
    @rajkumargr150 2 หลายเดือนก่อน

    यो गनाउने थुतुनो ले जनता को नाम नलिय हुन्छ गद्दार माकुने भारत

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 2 หลายเดือนก่อน

    अब पालो गयो🏴

  • @krishnagautam844
    @krishnagautam844 2 หลายเดือนก่อน +1

    नकटाे माकुने कति बाेलेकाे ।

  • @vimsenkadel8533
    @vimsenkadel8533 2 หลายเดือนก่อน +5

    माकुने ले पहीला बाटो मा हगयो पछी पछुतायो यार

  • @adamvai5710
    @adamvai5710 2 หลายเดือนก่อน

    Good

  • @bishnuramtel4276
    @bishnuramtel4276 2 หลายเดือนก่อน

    Good 👍👍👍

  • @gokulbolakhe5610
    @gokulbolakhe5610 2 หลายเดือนก่อน

    म लड्डुलाल गद्दार प्रधानमन्त्री हुने भै भनेर कसै कसैको मुटु पोलेको छ पोले पोलोस जले जलोस तर अब म प्रधानमन्त्री हुनेछु अनि सम्म्म्म्म्म्म्म्माह्ह्ह्ह्ह्हान पाउने छु

  • @krishnagautam844
    @krishnagautam844 2 หลายเดือนก่อน +4

    माधब नेपाल जस्ताे बाम गद्ार नेपालमा काेहि थियन र छैन । लाज नभयकाे नकटाे ।

  • @paintolald4550
    @paintolald4550 2 หลายเดือนก่อน

    सबभन्दा सजिलो काम सल्लाहदिनु।बस।

  • @MekhrajGurung-ex3ek
    @MekhrajGurung-ex3ek 2 หลายเดือนก่อน

    Nepal ma Mantri dekhi sadharna Janta (Yuwak haru) lai awasyaktanusar Training ko lagi nishulka (khana basna samet ko) byawastha ko yojana aniwaryata chha.

  • @daniellama6159
    @daniellama6159 2 หลายเดือนก่อน

    नेपालको राजनीतिमा ओली नै अराजकताको नाइके हुन

  • @JayaBahadurshrestha-u2c
    @JayaBahadurshrestha-u2c 2 หลายเดือนก่อน

    कमरेड माधवकुमार ज्यु ले आज मेरो मनको कुरा बाेलि दिनु भाे , लाल सलाम

  • @BhimlalKharel-gi1yg
    @BhimlalKharel-gi1yg 2 หลายเดือนก่อน

    लाल सलम कम्रेड

  • @TapendraShahi-tf6tq
    @TapendraShahi-tf6tq 2 หลายเดือนก่อน +5

    स्याल्युट छ माकुने!

  • @mitrarai780
    @mitrarai780 2 หลายเดือนก่อน

    Get out, as soon as possible, makune, arise daka, Once again, stop ✋ taking, pls, go 🚶‍♂️ away 🙏

  • @Prem-r4o
    @Prem-r4o 2 หลายเดือนก่อน

    Tapia Malaga run boo sar

  • @rameshkarki-mk9ez
    @rameshkarki-mk9ez 2 หลายเดือนก่อน

    Uml KO lagi Michael gorbachov

  • @sushilabhandari299
    @sushilabhandari299 2 หลายเดือนก่อน

    Tapai haru 2 janale jnugako ladai garekale yo system nai fel khnadaichha .yedi yo system le fel khayo bhane sampurna jimma linu parne kura nabhulnu hola .

  • @ManiramHingmang
    @ManiramHingmang 2 หลายเดือนก่อน

    सहिकुरा

  • @bidyarhi
    @bidyarhi 2 หลายเดือนก่อน +1

    सालिन धैर्यवान नेता

  • @bharatBista-r6g
    @bharatBista-r6g 2 หลายเดือนก่อน

    बुडोको भासनत निकैमिठोलाग्यो

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 2 หลายเดือนก่อน

    Desh r jantalai dilaisaknu vaisakyo 8.9 aarab tax xutdiyer yo vanda kati dekhanu r aab hami garib jantale

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 2 หลายเดือนก่อน

    Taskar jogaunrx aam jantale dekhisakey ta trank lainbat

  • @DilMayaPaudel-j8o
    @DilMayaPaudel-j8o 2 หลายเดือนก่อน

    screenma lekhiyeka bhasha truti dherai chhan suddhikaran garer matra prastut garnu hola bhahako apahelana kin garinchha

  • @RGPUSKAR.
    @RGPUSKAR. 2 หลายเดือนก่อน

    Mero pyuthan maa pani chha sir

  • @PurnaRasaili-d3n
    @PurnaRasaili-d3n 2 หลายเดือนก่อน

    कुरो चाइे हो

  • @ramprasadsuvedi170
    @ramprasadsuvedi170 2 หลายเดือนก่อน

    Mukana la garda ho amlako sarkar dhalako

  • @डाँफेनौउरङा
    @डाँफेनौउरङा 2 หลายเดือนก่อน

    तैले बोलेको तौ आफै सुन

  • @DeviPrasadLohani
    @DeviPrasadLohani 2 หลายเดือนก่อน

    Asti tapai sametle gareko samjhauta todne ko thyora PM banna bata rokina paryo ajai birsii deu

  • @SunilJoshi-fu4xj
    @SunilJoshi-fu4xj 2 หลายเดือนก่อน +1

    पाँच वर्षसम्म बुढाखाडा सबै स्वर्गै जान्छन्

  • @ChakPrasad-xp1rh
    @ChakPrasad-xp1rh 2 หลายเดือนก่อน

    Hamro desh ma yek choti banggala desh ma jastai hunu jaruri xa

  • @RadhaKarki-yn1rf
    @RadhaKarki-yn1rf 2 หลายเดือนก่อน

    🎉🎉❤❤😮😅😅😂😊Radtra ko uchcha Padma baser bhrastachar (vidhut sahyog Araboko) garnu sasto Dan, Janata ko halat Buddha netra le dekher Pani ,Ani utpadak Lai Raji nam deu Khurukka Aafai nivritta hou r Ram nam jap benefit Desh ko lagi yasaima 6!!

  • @novemberkilonawarajkhanal7601
    @novemberkilonawarajkhanal7601 2 หลายเดือนก่อน

    Lalitta Niwash ko kuura kata gayera milyo

  • @krishnachannel9768
    @krishnachannel9768 2 หลายเดือนก่อน

    Vastachariko sarkar

  • @jhumamainali103
    @jhumamainali103 2 หลายเดือนก่อน

    Upadesh dherai dinle aaphno aangko bhaisi nadekhne ukhan tysai baneko haina rachha

  • @SunilPokhrel-l2l
    @SunilPokhrel-l2l 2 หลายเดือนก่อน +2

    माधव नेपाल जि तपाईं ले राम्रो कुरा गन्नु भयकाे धन्ने वाद

    • @shivarimal3623
      @shivarimal3623 2 หลายเดือนก่อน

      यो पसु नालायकमा के हैसियत र इमान्दार छ र ...?? राम्रो कुरा गर्न ।

  • @dhanbhandari3417
    @dhanbhandari3417 2 หลายเดือนก่อน +3

    अब माओबादी मा जाउ

  • @gautam488
    @gautam488 2 หลายเดือนก่อน +1

    यो गनाउने मुख ले नेपाल र नेपाली को बारेमा नबोलेको रामो मान्छे को अनुहार भयको गरु माकुने

  • @donerastrabadi
    @donerastrabadi 2 หลายเดือนก่อน

    yasle boleko kehi artha xaina

  • @jhumamainali103
    @jhumamainali103 2 หลายเดือนก่อน

    Parti parmukha aajiban hunu parne rog lagek ka le sadak tatay ani 2/3 gumyo kamred

  • @bharatBista-r6g
    @bharatBista-r6g 2 หลายเดือนก่อน +2

    राज्तन्त्र जिन्दाबाद

  • @shivaramranamagar3439
    @shivaramranamagar3439 2 หลายเดือนก่อน

    Chor makune gada hos ta.

  • @DevilalOli-i2z
    @DevilalOli-i2z 2 หลายเดือนก่อน

    Khata

  • @RajGurung-oi3db
    @RajGurung-oi3db 2 หลายเดือนก่อน

    aaba auni 84 ma nepali jantale ghanti bajaunu parxa yo geri banduko thag gafhadi fhata ra tekapurko manap taskari bkharai harulai dhapunu parxa jay ghanti jay rabi

  • @jivantimalsina6330
    @jivantimalsina6330 2 หลายเดือนก่อน

    Madhabe daka

  • @RambhadurBhandari-v5w
    @RambhadurBhandari-v5w 2 หลายเดือนก่อน +2

    भित्री अाेलिला इ हुन नदिन भित्री खेलमा फेल भयेा माकुने गधा अाेलिले पछारेा बैमानि तिमिहरुु हाेउ 100%😊

  • @LovelyColourfulShirt-eu4zx
    @LovelyColourfulShirt-eu4zx 2 หลายเดือนก่อน

    Yo khate ko ta anuhar dekhda ni banta hunxa.

  • @SomThapa-w6p
    @SomThapa-w6p 2 หลายเดือนก่อน

    Dhilo ho Tara kada ho

  • @DharmendraGurung-z7s
    @DharmendraGurung-z7s 2 หลายเดือนก่อน

    Makune samajbad ta nahunebho.... Aba maobadi parchada bad maa xire baru ramro hunx

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 2 หลายเดือนก่อน +1

    बिना ढेउवा सभामुखको माहिलो बाबु
    हो कि ? कुन हैसियतले सदनमा बोल्न यति लामो समय प्राप्त भएको ?

  • @dallimbu7521
    @dallimbu7521 2 หลายเดือนก่อน

    Afnai ghar ma ago lagaunu parchha

  • @RajThapa-c9g
    @RajThapa-c9g 2 หลายเดือนก่อน

    Yo antim vasean ho..karaykarta ganta xin k garnu..

  • @suraz555
    @suraz555 2 หลายเดือนก่อน +2

    यो बोल्नै नजान्नेको के कुरो गर्नु?? आफ्नो घरमा आगो लगाएर अरुको गोठमा सुत्ने अझै ठूलो कुरा?????

  • @MilanAryal-yatri
    @MilanAryal-yatri 2 หลายเดือนก่อน

    Salute 🤚

  • @SanubabuPanta
    @SanubabuPanta 2 หลายเดือนก่อน

    Sidiis makune sidishi