यस्तो किन भने रबिलाई सबैको आखा रसायो || Rabi lamichhane Viral Song with Rajkumar And Arjun
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- सर्बप्रथम हजुर हरु सामु यो जानकारी गराउदछु ! हामिले हिजो यहि गित अबलोड गरेका थियौ Youtub बाट केहि समस्या आयको हुना ले फेरि यो भिडियो लाइ केहि करेक्सन गरेर आज पुन अबलोड गर्न बाध्य भयकाछौ र यसैलाइनै अफिसियल भिडियो मानेर यहि भिडियो हेरि यो घटनाको निस्पक्ष छानबिनको लागी जोडदार माग गर्न को लागी बिनम्र अनुरोध गर्दछु !!
Chat Conversation End
Type a message...
Rajkumar Baniya Presents:- यस्तो किन भने रबिलाई सबैको आखा रसायो || Rabi lamichhane Viral Song with Rajkumar And Arjun
Gaine Song ||
सारा दुनियालाई रुवायो रबि लामिछानेको यो गित ले ।। गाईनेले रुदै गाए || Rabi Lamichhane Supporter Son
Special Thanks :-
Singer:- Rajkumar Baniya And Arjun Khadka
Lyrics:- Arjun Khadka
Music:- Rajkumar Baniya
Audio / Video:- Khulduli Media , Aalap Recording Studio
Director:- Rajkumar Baniya and Arjun kahadka
Artists:- Rajkumar Baniya , Arjun kahadka and Pream Aryal,
Editor:- Suresh Shrestha
Camera:- Prabesh Pokharel
Post Production:- Jaleswori Music
cover :- laxman chauhan
Thanks :- shantosh sapkota , jhalak shangitam , pream aryal , sapana roka
यस्तो किन भने रबिलाई सबैको आखा रसायो || Rabi lamichhane Viral Song with Rajkumar And Arjun
© Rajkumar Baniya, 2019
-------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/yx...
Please like, share & subscribe Rajkumar Baniya's official videos.
Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Rajkumar Baniya. Embedding to a website is allowed.
सरै मन छुने शब्दको गित सलुट छ दादा हजुरलाइ
👍👍👍🙏🙏
रबी दाजु नमस्कार हजुर।जस्तो महान छोरा को खाँचो छ सबै लाई 💐🙏❤️❤️🇳🇵
3:00
धन्यवाद गाइने दाइ 🙏🙏🙏🙏🌹🌹🌹🌹🍒🍒🍒🍒🍒
Jai ho hamro nepal aama
साह्रै मन छुने शब्द ,
धेरै राम्राे शब्द 🌹🙋♂️🙋♀️
❤ wow supper Dami so cute hajur haru 🙏🙏👌💕💕💕💕💕💕
राम्रो छ
सारै मन छोयो
गित बहुत दामि छ 😍🤗
मन छोयो गीत ले । हार्दिक श्रदाञ्जली शालिग्राम । राष्ट्र को हिरो हुनुहुन्छ रबि ज्यू ।
मनै छुने गित, एकदम राम्रो छ l निर्दोष नफ़सिउन दोषी भाग्न नपाओस, best of luck dada
Sarai ramro geet syabas .
Good vaiharu sahixa git
Good yesari nahi utrinu parxa janta
व हो सारै ठीक गाना ।
सारै मन राेयाे 😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏
पहिलो गित नै ठिक थियो नि सर
मलाई त यो गित सुन्दा आँसु झर्यो😢😭😭😭😭
सारै राम्राे गित रबिकाे लागि केहाे एसकाे निस्पछे छितैतुगियाेस
एकदमै राम्रो गित मन छुनी शब्द गित 😭
यो गाईने भाइ हरूले साह्रै मन छने गित गायो बास्तबमा भन्नै पर्दा सरकार बाट ढाक छोप गरेको सत्य घट्ना हो ,भगिरथ प्रयास
यो गितले पनि रबिको चुनाबि प्रचार प्रसार भयेको छ।
Yo got aati ramro lagio
शतिदेखि रबिकाेहिशनब मलाईचाईयाे
Yo bhai harulai mero salam xa ❤️❤️❤️❤️❤️❤️❤️❤️
गितको हरेक शब्द शब्दमा नेपाली मनको आवाज अनि स्वर पनि मिठो छ ।
0
@@radhaaacharya2475 ❤❤❤❤
Akdam sai ho ..sate naii hunu parxa .
rabi dai le hatyera ko chaadai xaanbin garne xa vhanne mero aasha xa rabi dai prati jai gorkha jai nepal dai
राम्रो छ मनै छोयो ,
Rahasyo may git cha hajur
कत्ती मन छोयो कलाकार भाइ हरुलाइ धेरै धेरै धन्नेबाद ! हर ठाउमा रबि मार्ने र रबिजस्ता देस्का सपूत मार्ने फसाउने यो राज्यले घृणित कार्य कैले छोड्ला अफ्सोस छ !
धेरै मार्मिक छ गित रुन मन लाग्यो हरेक शब्दलाई समेटिएको छ धन्यवाद हजुरहरुलाई
हार्दिक सलाम छ राजकुमार सरह जुरलाइ।।।नेपाली जनताको सलोट छ।।
O
सार्है मिठो मन छुने गित
कस्तो मन जिरङग भो
सारै मन रोयो यो गित सुन्दा।।🇳🇵🇳🇵🇳🇵म साउदी अरब देखि🇸🇦।।।रबि दाइ लाई छिटो रिहा होस।।।।।
रबि दाइलाई बचाउन पर्छ हजुर
H3b
अति राम्रो गित
Ravi sir jinda bad
अति राम्रो लाग्यो मनै छोयो रबि दाइलाइ बचाउनु पर्छ
Raj kumar dai sahixa geete
Rabi Sir Jindabad Rabi is a Good Man
Wow nice song 👍👍
दामी छ गित बधाई छ दाजु लाई
निसब्द छु म त गित ले तीन चाेटिमा बल्ल पुरा हेरियाे
so good song
Saraye ramro aawaj sabaye sabdh le samitieako.yo Des variko nepaliko aakha rasako xa hajurharulaye dhanebadh xa sahasi man le gaunuh vakomx
ॐ नमः शिवाय जय विष्णु माता
Sarai matho song xa dherai man xoyo
सार्है मन छुने गीत धन्यवाद सत्य घटना लाई आधारित बनायर बाहिर ल्याउनु भयको मा
यो गित ले मेरो मन अक्दमै छोयो धेरै धेरै धन्ने बाद छ राजकुमार सर अनि सम्पुर्न कलाकार मित्र हरु मा यो गित रचना गरेको हरेक सब्दले मन छोयो
6
,
Wow very nice astop git
😭😭😭😭😭omg it's a outstanding performance good luck dear brother both of you & your super ⭐⭐⭐अनि सम्पूर्ण नेपाली जनतालाई मेरो नमस्कार 🙏🇳🇵❤❤🥰🥰👉🏡👈🌸🌸🌸🌸🌸🌸stay safe always miss you all have a good day tq
😅
सहि हो मनै छुने मिठो गीत गाउनु भो ने पालमा यस्तै यस्तै धेरै घट्नाहरुलाई लुकाइएका छन् कानुन भनेको गरिब जनता माथि मात्र हो यो देशमा धनिको लागि कानुन कहिले बन्ने हो अलिकति जनता र देशको भलो हुने गरि काम ग र्न खोज्ने ब्यक्तिलाई सरकारमा टिक्न दिदैनन् ।
सालिक राम पुसैनिक लाई हार्दिक सरदान्जली
Ati man xune git salam x mero
Naya Naya news बाट आयो है म 🙏🙏🙏🙏
अति मिठाे
Kasto xa ta
Dharii ramro xa rajkumar dai💕💕💕💕
तेसै त मन आत्तिएको छ झन यो गित सुन्दा झन मन आत्तियो ए भगवान सत्य तथ्या छिटो बाहिरा आइज र रबि सर निर्दोस हुनु हुन्छ भगावान निर्दय नबन्नु
भौत राम्रो छ
सारै मार्मिक गित।अर्जुन जि र राजकुमार जी को स्वर सारै मिल्दो रैछ।अझै प्रगतिको कामना छ!
sarai marmik ghi ra manai rune ghit sabai timlai derai derai suvakamana
धन्य हो गान्धर्ब दाइ-भाइ
लाखौ २ धन्यबाद
Dami song Rajkumar dada heart touching xa
अत्यन्तै मार्मिक अनि सत्य वचन।
हिजो को गितले मेरो मन छोएको छ सलाम छ रबि सर लगाएत नेपाली जनतालाई सबै लाई रबि सर जिन्दावाद
Kalpana Koirala ❤️❤️❤️
Dai you gite la mero man roya ko xa salm xa dai
Chuup jpt
Samuyal shahi thakuri b ooooh
@@rajaghimireraja3015
P
मन छोयो यो अमय सान्दर्भिक गितले बधाई छ सम्पुर्ण टिमलाई
Rests even wysewrererereer reeeer❤❤❤❤❤🎉😂😅😅
Aewe what e erweew what eewrrres❤❤❤❤😂😢❤❤❤❤❤🎉,♥️♥️♥️♥️💋🧡🖤♥️❤️🥳🕳️🕳️🕳️🥳🥳🥳🥳❤️❤️🙏🙏🙏🙏🙏🗣️🗣️🗣️🗣️🗣️🗣️🗣️👁️👄👄👄👄😊
Ddzasrsrstsretssesrsrrrdrrtyryyebyfjjjtttr❤❤❤❤😂😂😅😅 2:59 🎉🎉
Ow Very Very nice Nepali song
Ekadam ramro chaa hajur geet 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
कस्तो मन chune
सब्द 😭😭 धेरै धन्यवाद राजकुमार सर लगायत सम्पुर्ण टिम लाई जय रबि जय नेपाल
Dame xa yo video
🥰😅🥰😍😭
Rabi sar lae fasaune khela bhai raheko xa kathai mero desa nirados lae fasauna khogi raheka xa Jay Ravi sar best song
Rajkumar baniya nepali log geet ko udhaudo kalakar hun best luck bhai
दुखदायी र कारुनिक छ ।
Good ramro 🌹👌🌹
कलामा अद्भुत क्षमता हुन्छ । सारै नै मर्मश्पर्शि गीत ।
À
Good song
Wow.Nice nice nice song 👍👍
Kati patak sune sune ramro xa song 😔😔😓 aasu nai aaune yo song sunda
सहि छ गित
रबि सर जिन्दगी भरी गलत काम गर्नु हुन्न
जय देश जय स्वाभिमान जय रबि सर
जति सुने नि तेति सुन्न मन लाग्ने यो गित हाम्रो निर्दोश पत्रकार रबि दाइ र शोर्गिये सालिकराम पुडासैनी को समर्थनको लागि गाउनु भयेको राजकुरार दाइ लाई धेरैधेरै शुभकामना दाजु
Araysaryw eye rrddfsteredereeetrer❤❤❤🎉🎉😮😅
Nice song heart touching 😢😢😢
नेपाली दाजु भाइ तथा दिदी बैनी यस्तो घटना पैसा मा बिक्ने पापी नेपाली भनेउदाहरु ले गर्दा हुने गर्छन
अति मार्मिक गीत सारै मन रून्छ यो गीत सुन्दा मन थाम्न सक्दिन म त हजुरहरूको यो गीत का ईन्टर टिम लाई सफल्ताको सांगितिक शुभकामना ।❤❤🙏🌺👌
नेपाल र नेपालीहरूकाे खाटी पहिचान , मर्र र भावना युगदेखि युगसम्म, हिमालदेखि पाहडसम्म, विश्वकाे कुनाकाब्जासम्म पुर्याउने " सारङ्गिकाे तारले मेराे मनकाे गीत गाउँछ भन्ने अवस्मरणिय गीतको झलझल्काे दिलाउने यी दुई गायक तथा सारङ्गि बजाउनु हुने कलाकारभाईहरूप्रति नमन छ । साँच्चै सारङगिकाे धुन र यति मिठाे लयमा गीत गाउने गायकहरूलाई कसले आफ्नो आँखाकाे नानीमा नराख्ला ल ? समग्रमा याे भिडियो सामाजिक सन्जालमा यति व्यवस्थित ढंगबाट ल्याउने सबैलाई धन्यवाद नदिइरहन सक्दिन ।
Very nice song Rajkumar bhai 😍😍
Kati ramro get ho badhai cha.hajur lai
प्रधानमन्त्री भएको देखने सपना छ हजुर रवि सर लाइ।
हिजो नि पुरै हेरे यो गित राम्रो छ एकदम
तपाइकोगितराम्रोछ
Pu6B t
@@baisnumahat3132b
@@baisnumahat3132
Ta
Wow dami xa 😭😭😭😭👩👧👩👧👩👧👩👧😭😭😭👍️
यो सङगीत निरमानगरनुहुनी जोभयपनि मलाइ समपरकगरनुभय रामरो हुनिथियो रबिको बारेमात गितबनेछ रामरोलागेयो मलाइ समपरक गरनु भयोभनि रबिको माता पितार रबिको महिला दाइ हरिचनदेरे लामीछानेको बारेमापनी योभनदापनि मरमिकर भाबुक गितबननीथीयो
Wow jay rabi lamichhne
रबि हाम्रो मन्को कुरो बुज्ने हिरो हुन रबि सर जिन्दाबात म हाल इन्दिया बात
Nice song😍😍👌
सारै दुखदाई है
Aaha kati ramro geet gaunu vayeko rabisirlai samjhera aasu nei aayo mero ta 😓😓😫😫
Nice song & rabi dai is best
मार्मिक्गित हजुर धन्यवाद म पनि उपस्थित भको छु मलाई पनि साथी बनाउनुहोला।
Aatinai man xoyo geet le jindabad rabi dai
अत्यन्तै मार्मिक गित हरेक शब्दलाई समेटिएको छ, साह्रै मन छुने,
'' अपराधी उम्किन नपाउन् निर्दोष नफसुन् ''
अति मन छूने गीत