गिरिबन्धु र विद्युत लाइन कटौतीका प्रश्नमा प्रधानमन्त्री ओलीले दिए जवाफ || KP Sharma Oli ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • गिरिबन्धु र विद्युत लाइन कटौतीका प्रश्नमा प्रधानमन्त्री ओलीले दिए जवाफ || KP Sharma Oli || #kpsharmaoli #kulmanghising #giribandhu
    Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

ความคิดเห็น • 433

  • @tuksedai4811
    @tuksedai4811 หลายเดือนก่อน +67

    केपीको जन्म यो मुलुकको लागि दुर्भाग्य पूर्ण छ।

    • @mohammadabbas867
      @mohammadabbas867 หลายเดือนก่อน +1

      Of course

    • @shitalkhanal6853
      @shitalkhanal6853 หลายเดือนก่อน

      यो एकदमै महत्वपूर्ण कुरा सत्य हो यो कम्लिस्ट को कलङ्क हो यो दलको नाइके हो

  • @arvil8571
    @arvil8571 หลายเดือนก่อน +45

    नेपाल सरकारको प्रधानमन्त्री भएको रे, अधिकांश मारवाडी समुदायले चलाएको पैसा नतिर्ने उद्योगको लागि निःशुल्क बिजुली दिनु पर्यो रे। जनता भेडा यस्तालाई भोट दिने, अनि यिनी महा भेडा देश हाँक्ने!

  • @Balaramraut135
    @Balaramraut135 หลายเดือนก่อน +54

    जो चोर उसैको ठूलो स्वर लुटेराले जे भन्दा पनि भैहालयोनि।

  • @mountain_ducks
    @mountain_ducks หลายเดือนก่อน +72

    मेरो देश लाई एस्तो अवस्था मा पुराउनी धमिरा एही हो । यो देश को प्रधान मन्त्री हो कि जाठा ब्यापारी को प्रबक्ता हो ?

  • @maanu2559
    @maanu2559 หลายเดือนก่อน +23

    सबैभन्दा सम्मानित पदमा सबै भन्दा निच ३ मान्छे पालैपालो बसिराछ्न
    देशको दुर्भाग्य

    • @tulsirampathak-cz8vf
      @tulsirampathak-cz8vf หลายเดือนก่อน +1

      Mero man ko kura bhannu bhayo hajur le

    • @whatname4613
      @whatname4613 หลายเดือนก่อน

      Kasley 64 ma kukur haru ko saath dina bhanyaa thiyo bheda janata lai?

  • @Creatorhs123
    @Creatorhs123 หลายเดือนก่อน +28

    Nepal ko सबै भन्दा भ्रस्टाचार गर्ने kp र आर्जु हो

  • @rajendrakc3484
    @rajendrakc3484 หลายเดือนก่อน +23

    मिठाेकुरा गरेर जनता भुलाउने काेसिस नगरेहुनछ 2084 यमाले काङ्ग्रेस पत्ता साफ,,,,,

  • @nirmal_thakuri
    @nirmal_thakuri หลายเดือนก่อน +14

    एक पटक जनतालाई ढाट्न सकिन्छ तर सधै सबैलाई ढाट्न सकिदैन।

  • @binrai1826
    @binrai1826 หลายเดือนก่อน +29

    यो दुनियाँमा त्यस्तो देवता होस जसले झुट बोल्न बित्तिकै मुटु फुटेर मार्ने थिए भने केपि आजभन्दा 50 वर्ष अगाडि मरिसक्थे।

  • @MeroNepal6
    @MeroNepal6 หลายเดือนก่อน +10

    त मुजीले जती भ्रष्टचार त कसैले पनी गरेको छैना

  • @arjundm4891
    @arjundm4891 หลายเดือนก่อน +10

    नियम अनुरुप कारबाही गर्न लाई तिमी हरु जस्तो चोर छौ त पावर मा अनि तिमी हरु जस्तै अरु चोर हरु लाई कसरी कारबाही गर्न सकिन्छ त जब सम्म तिमी हरु पावर मा हुन्छौ तब सम्म दुख पाउने सोझा जनता हरु ले मात्र हो 😎

  • @deviprasadchaulagain8798
    @deviprasadchaulagain8798 หลายเดือนก่อน +5

    तेरो बाउको बिर्ता हो यो देश कानुन बनायर देशलाइ लुट्न?, सत्य घाम झै छर्लङ्ग छ मफियालाइ पोसेर शासन गर्ने तेरो नियत। गरिब सङ चुसेर लिने माफियालाई सहुलियत दिने तेरो नियत राम्रो सङ बुझेका छौ। जय देश।

  • @adhirajbudchettri6501
    @adhirajbudchettri6501 หลายเดือนก่อน +6

    भ्रष्टाचारकाे संरक्षक हुने, अनि गरेकाे छैन भन्नू कस्ताे जवाफ हाेला ।

  • @AnupshresthaShrestha
    @AnupshresthaShrestha 15 วันที่ผ่านมา +1

    गिरिबन्धुतु सकारी जगको कानुन बनाए र सटापुटा गर्न मिल्छ र सरकारी जगको अम्दानी देखाने हो यो जगको सकारी ढुकुटीमा देदेखाइएको हुनुपर्थन बबिजुली बिल दिनुपरेन उठेको पैसा बबिजुली बिल हिसाब किकिताब गरे र तिर भनेको कुलमान धिसिडले हचुबा भरमा भनेको होईन ा यो ससलाई राजनिति बिभाद न भनाउँ सम्पुर्ण नेनेपाली जनतलै बुजेका छन्ा

  • @RameshXettri-ev2xe
    @RameshXettri-ev2xe หลายเดือนก่อน +1

    जति गफ दिएपनि अब जनताले तिम्रो कुरा पत्याउने छैनौ।

  • @DeependraPoudel-zy4or
    @DeependraPoudel-zy4or หลายเดือนก่อน +16

    बिजुलीको बारेमा सवझुटवोल्न कसले अनुमति दियो

  • @Xettry_Creater_NbS
    @Xettry_Creater_NbS หลายเดือนก่อน +5

    झोला हरू ड्याम ड्याम कैले बैठक मा न बस्या जस्तो 😂😂😂😂😂
    फेरि भुकेको हेर न कैले भ्रष्टाचार गरेकाे छैन रे 😂

  • @balaramnapit7373
    @balaramnapit7373 หลายเดือนก่อน +8

    ओली ज्यू ले भाषण मा म भ्रष्टाचार गर्दिनँ र गरे पनि छैन र अरू लाई गर्नपनि दिन्न उल्टो भाषण दिएछ यसको सुल्टो अर्थ हो । म झन् भष्ट्राचार गर्छु र अरूलाई पनि भ्रष्ट्राचारी बनाउछु र अरूलाई पनि भ्रष्ट्राचार गर्न सिकाउछु भने को हो

  • @milanchand5431
    @milanchand5431 หลายเดือนก่อน +9

    कर तिर्ने लगाउनु पर्छ

  • @kharkaale6230
    @kharkaale6230 หลายเดือนก่อน +3

    ओलि जी।
    बिजुली को महशुल उठाउन लागेको विद्युत प्राधिकरण लाई किन रोकेको ?
    कि उद्योग पति लाई नेपाल सरकार ले निशुल्क उपलब्ध गराउने हो?
    र गरीब निमुखा सङ शुल्क लिने हो??

  • @krishnaadhikari3957
    @krishnaadhikari3957 หลายเดือนก่อน +6

    Nitigat vrastachar gareko clear xa

  • @balkumarshrestha5983
    @balkumarshrestha5983 หลายเดือนก่อน +5

    हामी जन्तालाई प्राधिकरण ले ५ - १० २५ % थप जरिबाना लगाउदा लाईन काटदा कसैले बोलेको थाहा छैन अनि ई ब्याबसाई लाई किन काधथाप्छौ हामी साधारण जन्ता चाहि भोट बौंक ब्यावसाई चाहि नोट बैंक भएर हो

  • @BirmanTamang-ts5qz
    @BirmanTamang-ts5qz หลายเดือนก่อน +4

    भ्रस्तचार्को नैके तोइ हो हैना भने गिरिबन्दु को फयेल खोल्नुइ पर्छ

  • @SuneliGurung
    @SuneliGurung หลายเดือนก่อน +2

    उद्योग ले घण्टाको हिसाबले पैसा तिर्च भने घर घर मा किन मीटर जडान गरेको ,,? हामी पनि घण्टाको हिसाबले तिर्छौ।

  • @govindaadhikari2357
    @govindaadhikari2357 หลายเดือนก่อน +6

    उ सुरु भो पुरानै रोग ,,प्राधिकरणलाई काम गर्न खोई दिएको

  • @bhaktaplasadgawtam4601
    @bhaktaplasadgawtam4601 หลายเดือนก่อน +2

    Kp daka namare samma astai hunxa desh ma kulman ghising sar hajurko pachhama Hami xa

  • @RamAbtarmahato
    @RamAbtarmahato หลายเดือนก่อน

    Desh ko Durbhagay Ho Yasto Neta Pardhan Mantri

  • @yubarajsubedi6095
    @yubarajsubedi6095 หลายเดือนก่อน

    डेडिकेटेड लाईनकाे सम्झाैता हुनु,दुनियालाई लाेडसेडिङ्गकाे समय थप गराई कैयाैँ बर्ष बिलहरु भुक्तानि नगरेकाहरुका पक्षमा देशका कार्यकारिले खराे उत्रेर बहस पैरवि गर्नु समग्र राष्ट्र कै दुर्भाग्य हाेईनर? सम्माननीय ज्यु!

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i หลายเดือนก่อน

    खुसी हुने काम गर्न पर्योनी पि एम वलि जि

  • @premasapkota536
    @premasapkota536 หลายเดือนก่อน

    अझै यसकाे कुरा पतयाउनु पने जनता नै भेडा भय पछि यसरी नै जनताले दुख पाउछ

  • @GaneshRai-bp7tj
    @GaneshRai-bp7tj หลายเดือนก่อน

    प्रधानमन्त्रीलाई फेरि लोडसेरिङ्ग गर्न मन लागेको छ।कमिसन आउने बाटो खोज्दैछ ।

  • @pritampandey4813
    @pritampandey4813 หลายเดือนก่อน

    धेरै राम्रो kp ओलि जि i love you

  • @mahendrakandel7600
    @mahendrakandel7600 หลายเดือนก่อน +1

    कुरो सहि छ

  • @Niraj-wr3no
    @Niraj-wr3no หลายเดือนก่อน +3

    यसको डाईलक फेरी दोहोऱ्यायो यस्का स्याल भरौटे झोलेहरुभ्रष्टाचार को लागि तयार भैसके, ज्यान बाजिराखेर भ्रष्टाचारी जोगाउने उखाने हो ।😡

  • @karnayamphu
    @karnayamphu หลายเดือนก่อน +1

    यो के.पि ओली नेपाल देश कै भाईरास हो॥गिरी बन्दु र भुटानी काणडले सरकार ढालो यो कुरा जानतलाई राम्रो थाहा छ॥

  • @Rj.1114
    @Rj.1114 หลายเดือนก่อน +3

    कति झुस खायो माडबारि सन्ग र लाइन जोद्द्न भनिस बुढा ?थुक्ख गरिब मारा?

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy หลายเดือนก่อน

    रवणका अगाडि रामपनी बाेल्न सकेका थियनन तर सत्यकाे जित ठिलाे हुन्छ रामकाे जित हुन्छ हुन्छ।

  • @kbadhikri8418
    @kbadhikri8418 หลายเดือนก่อน +1

    Giribanndhu र bhutani kanda ले garda सरकार nai ढाल्यो. अब सबै नेपाली ले herdai छन् हेक्का रहोस्

  • @RameshPaudel-pl3qo
    @RameshPaudel-pl3qo หลายเดือนก่อน +1

    मेरो बिल बुझाउन १५ दिन ढिलो भएको मा किन मलाई 25% जरिवाना लिईयाे

  • @user-xe8is9un5h
    @user-xe8is9un5h หลายเดือนก่อน

    येत्रो येत्रो ठुलो ठुलो उध्योग ले बिना पैसा बिजुली पाउने देश क गरिब जन्ता लाई महासुल माथी चर्ज समेत लगाइ पैसा उठाउने उधोग को पैसा के पि जिम्मेवार गरिब जन्ता को महासुल निसुल्क हुनु पर्छ भ्रस्ताचार सरकार

  • @prabeshtimalsina
    @prabeshtimalsina หลายเดือนก่อน

    Kp oli satya bolne netaa ho tesaile good luck kp ba

  • @kritan37
    @kritan37 หลายเดือนก่อน +1

    लाज लाग्दैन मन्त्रि ज्यु सारा जनता लाइ थाह छ त ऐले को जनता तपाइँ भन्दा धेरै बाठा छन्

  • @prabingahatraj9086
    @prabingahatraj9086 หลายเดือนก่อน +2

    कहिले मर्छ यो हेर्दा नि रिस उठ्छ

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs หลายเดือนก่อน

    केपि ओलि र देउवा यो देस्को प्रधानमन्त्री हुनु यो देस्को घातक र लोदर हुन

  • @dewantudu6705
    @dewantudu6705 หลายเดือนก่อน

    विद्युत खेर जादैछ भने जनता लाई फ्रि मा वितरण गर्दा हुदैन प्रधानमंत्री ज्यू?

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 หลายเดือนก่อน

    उधोग र विद्युत प्राधिकरण बिचको बिबाद के हो भनेर नबुझी कमेन्ट ठोक्नेहरु👏

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy หลายเดือนก่อน

    के छानमीन गर्ने,चाेरलाई चाेरले के छानमिन गर्छ,समितीमा सबै चाेरै चाेर,सबैकाे सेटीग्ङ न्यायदेखी कर्मचारी सरकार सबै चाेरकाे झुन्ड ।

  • @kebalkarki6523
    @kebalkarki6523 หลายเดือนก่อน

    पद छोडनुपरे छोद कुलमान तर केपी ओलिको अगाडि नझुक जनताले स्याबासी दिनेछन् ।

  • @santoshkhimdin
    @santoshkhimdin หลายเดือนก่อน

    पजेरो खाने नितिगत भ्रष्टाचार होकि होईन? त्यस्तै हो गिरिबन्धु टिस्टेट।

  • @user-sv8df6xt2u
    @user-sv8df6xt2u หลายเดือนก่อน

    यो देशलाई सतिले सरापेको तेसै भनेको एस्ता चोर नेताले लुटेको हो अनि नेपाल का भेडाहरु जुन नेता अाई पनि फुलााला चडाउन पुग्छ😢

  • @user-rg9pd3qe3j
    @user-rg9pd3qe3j หลายเดือนก่อน

    के पि वोलि तपाईं ले बेचेर खानु लागनु भयेको थियो अदालतले रोकि दियेछ अदालत लाई धनयेबद

  • @bhawaniprasadbhattarai2168
    @bhawaniprasadbhattarai2168 หลายเดือนก่อน

    किसानले लगाएको बाली नउठाई किन महिनै पिच्छे विद्धुत महशुल लिन्छौ?

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 หลายเดือนก่อน

    ओली आऊ, देश सिध्धयाऊ 👏👏👏

  • @UttamShahi-ib9uk
    @UttamShahi-ib9uk หลายเดือนก่อน

    मारवारी को मुखिया नेपालीको दशा।

  • @netralalbhattarai2636
    @netralalbhattarai2636 หลายเดือนก่อน +5

    फ्रीबिजुली हो र?

  • @suryanepal6841
    @suryanepal6841 หลายเดือนก่อน +2

    पशुपतिमा 8 किलो सून खायेर आफु र विघवाको नामलेख्ने पाखन्डी हो / दीपक मल्होत्रावाट अघिवेशनमा पैसा खायेर कानून वनाए भन्नु लाज छोप्नु होईन ?

  • @BantawaRai-tj6ww
    @BantawaRai-tj6ww หลายเดือนก่อน

    यो ठाउमा पुर्याउने जन्ता नै भेडा हुन किन पछुतो मान्ने अब देस लाई खोक्रो बनाएर नै छाड्ने भो धमिराहरुले ! काम गर्ने लाई खुट्टा तानेर नै सिध्यायो !

  • @ManiramRegmi-d2z
    @ManiramRegmi-d2z หลายเดือนก่อน

    भरस्टचार गर्न दिन्नरे बिस्नेलाई र केपिलाई जेलहालसरकार यदि जिबित सरकारहोभने

  • @sanjurai7102
    @sanjurai7102 หลายเดือนก่อน +1

    ८ अर्ब उखानेकाे गाेजीबाट तिर्ने सुर छ??? फटाहा हुनु किन माहा फटाहाभाकाे???? भिम रावललाइ जिम्मा दियेर भारततिर जानुपराे गिरिबन्धुबा।।।।।

  • @user-ls3cx3qr1u
    @user-ls3cx3qr1u หลายเดือนก่อน

    बा झापा जिल्ला आउनु छ भने दुर्गा प्रसाई ज्यू को माग पूरा गर्नु हाेला नभए झापा जिल्ला बिर्सिनु होला

  • @samuelrai7613
    @samuelrai7613 หลายเดือนก่อน

    प्रधान मन्त्री जियू, अनी ९ वर्ष बाटको समस्या रहेछ कीन येतीको वर्ष सम्म नसूलझायेकों, त्यो समस्या थाहा हुदापनी यो ९ बर्षा मा कती पल्ट प्रधान मन्त्री बन्नूभयो ? के अझई फेरी तेहि समस्या आलझाएर आफ़नो गोजिको जस्तों आदेस दिएको ? यो राज्यको एउटा संस्थाको समस्या हो ? मौखिक आदेशले चलछ ?

  • @karanrai9302
    @karanrai9302 หลายเดือนก่อน

    म भष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन।हाे साँचै पहिले काेबिटकाे बेलामा पनि प्रधामन्त्री हुँदा पनि यसै भन्नू हुँन्थाे तंपाईकाे मन्त्रीले सिनिटाईजर गाेटाला गरेकाे हाे।यदि तँपाईले नर्गने हाे भने अहिले सम्म पक्छकाे हाेस बिपक्क्षकाे भ्रष्टाचारको मुद्दा अदालतमा दर्ता गर्नु भएकाे छ।

  • @chhatrakoirala3064
    @chhatrakoirala3064 หลายเดือนก่อน

    जनताहरुले बुझेका छन् माफियाहरुकाे र अार्जुमा जाडिनु नै भस्टचारि तस्कर भन्ने बुझिन्छ उखान तुक्के मन्त्री ज्यु

  • @roshanbhandari4919
    @roshanbhandari4919 หลายเดือนก่อน +1

    यो अंगीकृत मारवादि को संरक्षक लाइ नेपालि जनता ले चिन्हौ ८४ मा है । नेपाल रैथाने हरु को लागि त साथ नै छैन ।।

  • @redcaration7681
    @redcaration7681 หลายเดือนก่อน

    हत्यारा ले नै सरकार चलाउमे देश मा कानुन र देश बिकास को के अपेक्षा राख्ने? भ्रष्टाचार मा लिप्त सरकार

  • @anjila7111
    @anjila7111 หลายเดือนก่อน

    badhi bolxa kp

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 หลายเดือนก่อน

    के पी ओली को भ्रष्टाचार म गर्दिन र गर्न पनि दिन्न भनेको जनताले पत्याईदिनु पर्ने ? अब त्यस्तो चल्दैन, कसैले पनि पत्याउन गाह्रो छ।

  • @padambiswakarma8042
    @padambiswakarma8042 หลายเดือนก่อน

    यो सदनमा कतिजना पत्रकार र पत्रकारिता मा काम गरेका र गरिरहेका माननियहरु छन? अनि फाेटाे इडिटिङ्ग र पाेष्टिङ्ग यिनै बाट हुन्छ होला?

  • @sanoaccount3440
    @sanoaccount3440 หลายเดือนก่อน

    ओलिले के भन खोजेको बेबसय मुलक कमपनिलाई बिजुलि फि दिनपने यहा गरिब जनतालाई भने पिलकाटेको एक साता नतिरदा फाईलागने अब हामि एक साथ सबैले बिल नतिने केहुदोरहिछ

  • @kedarsubedi-i9s
    @kedarsubedi-i9s หลายเดือนก่อน

    पैत्रिक सम्पत्ति बाटै बाल्काेटका घरहाेलान थाहा छ जनता लाई धेरै नखाेके हुन्छ केगर्नु काँग्रेस ले गति छाडे पछि बस
    जयनेपाल

  • @nemchanchaudhary3536
    @nemchanchaudhary3536 หลายเดือนก่อน

    गफ हैन काम गरेर देखाउनु पर्यो pm साब

  • @krishnaadhikari3957
    @krishnaadhikari3957 หลายเดือนก่อน +4

    Jhut kura pm jasto padma

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 หลายเดือนก่อน

    आठ अर्ब सुरु मा नै हात पर्ने भएपछी किन गर्नु पर्यो र अरु भ्रस्टाचार

  • @user-nv1zr4qn9n
    @user-nv1zr4qn9n หลายเดือนก่อน

    1. गाउँ गाउँमा ओली
    2. शहर शहरमा ओली
    3. जनताको मन मनमा ओली
    4. गिरी बन्धुमा ओली
    5. ७० करोडमा ओली
    6. पानी टयाङ्कीमा ओली
    7. भुटानी शरणार्थीमा ओली
    8. यति मा ओली
    9. ॐनीमा ओली
    10. वाइडबढिमा ओली
    11. ३३ किलो सुनमा ओली
    12. जलहरिमा ओली
    13. सेक्रेटि प्रिन्टिङमा ओली
    14. जताततै ओली
    15. पार्टीको फन्डमा ओली
    16. सरकारी चिठीमा ओली
    17. प्रेस कन्फरेन्समा ओली
    18. चुनावी मञ्चमा ओली
    19. काङ्ग्रेसको गठबन्धनमा ओली
    20. राजधानीमा ओली
    21. विकास योजनामा फेलमा ओली
    22. कार्यकर्ताको मनमा ओली
    23.ठगी निर्वाचनमा ओली
    24. राजनीतिक गफमा ओली
    25. NGO मा ओली
    26.😎
    27. स्वास्थ्य सेवामा भ्रष्टाचारमा ओली
    28. भ्रष्टाचार मुद्दामा ओली
    29. युवापुस्तामा बिगार्न मा ओली
    30. सामाजिक सञ्जालमा ओली

  • @SunilPokhrel-l2l
    @SunilPokhrel-l2l 16 วันที่ผ่านมา

    एमाले काङ्ग्रेस अब अाउने ८४ मा पत्ता साफ हुनेछ किन भने इ दुई पाटि नेपाल काे ठुलाे भरष्ट चारि हुन यिनी हरूलाइ जन्ता लेचिनि सक्याे अब जन्ता लाटाे छैन जन्ता नै सर्बै सर्बा हुन

  • @publict.vnepal4223
    @publict.vnepal4223 หลายเดือนก่อน +1

    बोल्न लाज मान्नु पर्ने हो । के पी ले

  • @user-wg3df2hu1l
    @user-wg3df2hu1l หลายเดือนก่อน

    यो देसको घमिरा हो यो अब जान्छ अब लास्ट हो

  • @DharmaBudha-un1qn
    @DharmaBudha-un1qn หลายเดือนก่อน

    यो जमिन त अदालतले फिर्ता गर्यो तिमिले त चाहेको बेकबिखन गर्न हो

  • @dilipsinghbasnet7807
    @dilipsinghbasnet7807 หลายเดือนก่อน

    Kaitay kura garda thick parcha

  • @rahulpoudel6443
    @rahulpoudel6443 หลายเดือนก่อน +4

    Gafadi budo 😂

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w หลายเดือนก่อน

    शफत ग्रहण जस्ताे बेलामा त इस्वरकाे नाम लिनु पर्दैन भन्ने नास्तिकले देश र जनताकाे के भलाे गर्ला र

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy หลายเดือนก่อน

    भ्रष्टकाे नाईके भन्ने कुरा जनताले बुझी सके,अब सुन्न केही बाकी छैन गफाडी काे गफहरू।

  • @narayanghimire2365
    @narayanghimire2365 หลายเดือนก่อน

    के विश्वरमा ओली केपी शर्मा ओलीले भ्रष्टाचार गरेको छैन कमिसन मात्र लिएको छ।

  • @bedhprasaddahal8737
    @bedhprasaddahal8737 หลายเดือนก่อน

    पि,यम,भयर पनि खायकाे पचाउनै कुरा छ धेइट के भाकाे गरेकैभ्ररष्टचार पचाउ मुस्किल भ‌ै सकाे गर्दिन भन्दा पटिका खनेहरु बाहेक का जनताले बिस्बास गर्नु पराेनी

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy หลายเดือนก่อน

    रावण राज्य ,दुर्याेधन राज्य नेपालमा ३२ बर्ष मा चल्दै छ।राम र कृष्ण जन्मी सके अब रावण,दृर्याेधन काे अन्त्य हुन केही बर्ष बाकी छ।समय अापछी रावण दुर्याेधन काे अन्त्य अबश्य हुन्छ।सत्यकाे जित हुन्छ हुन्छ ।

  • @tulasibhandari5091
    @tulasibhandari5091 หลายเดือนก่อน

    यि बात बहादुरलाई बधाई भन्दा हार्दीक सरदान्जली भन्दा राम्रो हुन्छ। जसरी गिरीजाले देसमा अस्थिरता रभस्टचारको विऊ रोपेर छाडे तेयसलाई बढाउने काम यिनले गर्दै छन।

  • @shyamdas8506
    @shyamdas8506 หลายเดือนก่อน +1

    पहीला नया किडनी फेर मौका छ

  • @dhanrajgurung9212
    @dhanrajgurung9212 หลายเดือนก่อน

    भ्रष्टाचार नगरे कुन उधोग कारखाना खोलेर कम्बोडिया मा अरबौ लगानी गरिस।

  • @dhanrajgurung9212
    @dhanrajgurung9212 หลายเดือนก่อน

    आफू अनुकुल कानुन बनाएर नितिगत भ्रष्टाचार गर्ने ।अनि नेपाली जनता को आखा मा छारो न हाल ।

  • @gangalaldangol8091
    @gangalaldangol8091 หลายเดือนก่อน +4

    Chor Sarakar

  • @nirajanale2839
    @nirajanale2839 หลายเดือนก่อน +6

    Kati Gali khanxau buda

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy หลายเดือนก่อน

    चाेरकाे खुट्टा काट भन्दा चाेरले डरले खुट्टा झिके झै झुट कुराहरू बाेलिरहेर व्यापारी सग साठगा कराेडाैकाे भयकाे छ।तेसैले लाईन जाेडने कुरागर्छन।जनता ले एक महीना नतिर्दा लाईन काटिन्छ।मबिस्तारै तिर्छु जाेडनु भन्दापनि जाडिदैन के हाे भ्रषट सरकार

  • @krishnagurung5004
    @krishnagurung5004 20 วันที่ผ่านมา

    Khaana kosish ta garekai rahechha...........adalat le chirippa

  • @Ngogin
    @Ngogin หลายเดือนก่อน

    देशको मुख्य ठूलो ढमिराहरूको प्रगूख नाइके यै मदन भण्डारीको हत्यारा हो

  • @dharmendrashahi8343
    @dharmendrashahi8343 หลายเดือนก่อน +1

    चोर शाले यदि ठूला उदयपुतिलाई बिजुली बिल छुट गराउँछस्। भुइँ मान्छे लाई पर्ला कसी बिजुली बिल असली गराउँछस्

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 หลายเดือนก่อน +1

    हिजो सम्म गिरिबन्धु भनेर घाटि फुलाएर कराउने , बाख्रा चोर , घडि चोर कहाँ गए??? र अर्को कुरा बिजुलि को लाइन काटिएको सबै यो केपि ले भस्ठ्चार गरेको पैसा लगानि गरेको छ, त्यसैले कराइ रहेकोछ????चोर चोर चोर???

  • @aayushyadav8344
    @aayushyadav8344 หลายเดือนก่อน

    व्यावहारिकता ठुलो कुरा हो , ओलि चोर आदर्शको कुरा गर्दैमा कोहि महान हुदैन,, जय देश जय बालेन शाह❤

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 22 วันที่ผ่านมา

    म चोरन लाई ठिक गर्दै थिए चोरेर लगेको थिएन माफ पाइन्छ???

  • @nischalchhetry3890
    @nischalchhetry3890 หลายเดือนก่อน

    नेपाली जनता सङ भोटलिने बिजुली सितोईमा उद्दोगपति लाई दिने अब जनता बाट भोट नलेउ उद्दोह पती सङ लिनु अन्न खाने भए चोर ले म ईमान्दार छु भनछ चोर हु भन्दोईन

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 หลายเดือนก่อน +1

    यो कस्तो सुतर्क हो ?? नौ बर्ष देखि को बिजुली को ,कात्यो,जोद्यो भंन्ने नै सही हो भने त्यो नौ बर्षको बिचमा आफै कति चोटी सरकारमा थियौ?आफै प्रधानमन्त्री कति भयौ??? त्यो अबधिमा आफैले के गरे?के हेरेर बसे???
    २१औ शताब्दीका का ,हात हातमा स्मार्ट फोन बोकेका नेपाली लाई जोक नगरौ ! मजाक नगरौ!! भ्युटावर बनायर देश बिकाश भयको ध्वाँस नदिनु नै राम्रो हो ! आज को नेपालमा तपाई को जिंन्दगीको सब भंन्दा संगिन जिम्मेवारी को प्रधानमन्त्रीत्व काल हो यो‌,नेपाल र नेपालीको भबिस्य तपाईको हातमा छ अहिले, तपाई लाई असफल हुने छुट छैन,छैन,
    यो जोकर कुरा नगरौ! अब त नेपालीमा सायद तपाईको जोक को हास्ने तागत पनि सकिइसक्यो??? तपाईको जोक र असफलता
    भनेको नेपाल ब्लायक होलमा पस्नु हो।यति कुरा को संम्बेदना त पक्कै होला??????