काठमान्डु मा ३०स्पीड मा चल्ने नियम बनाउन पर्छ के को छिटो दौडाउनु पर्छ ठूलो शहर सडक भन्दा धेरै गाडी अनि लापरवाही ले यस्ता घटना भयो सारै दुखद घटना भगवान ले रक्षा गरून सबैको 😢
सडक बिभागको ठुलो गल्ती छ । भिजन नभएको कुनै मन्त्री काम छैन । पैसा कमाउनकै लागि मन्त्री बनेकाहुन् । बाटो फराकिलो बनाउदैमा दुर्घटना नहुने होइन । यौटामात्र गाडी पास हुने गरि बाटो बनाउनुपर्छ । साईकल मोटरसाइकलको लागि पनि यौटा यौटामा पासहुने गरि बनाउनुपर्छ । स्पिडमा गाडी हाँक्ने ड्राइभरहरूको लाईसेन्स जफत गर्नुपर्छ । ठूलाठूला बसहरू ड्राइभर सिटसँगै जोडिएको सिट हटाउनुपर्छ ।
पेप्सीकोला गाडी धुर्व घटनामा अचानक बाटो क्रस गर्ने बाईकको १००% गल्ती छ । अबिलम्ब त्यो क्रस गर्ने बाईकलाई परिचहन गरी कडा भन्दा कडा कारवाही गर्नुपर्छ । सिसिटिभी फुटेज हेरेर थाहा पाईन्छ ।
हाे याेकुरा काठमाडौ काे ठाउँ हेरेर स्पीड कन्ट्राेल हुनै पर्छ चालीसकाे स्पीड गर्ने ठाउँ छैन असी नब्बेकाे स्पीड कुदाैँउछन याे स्पीड कन्ट्राेल नियम हुनै पर्छ सानुगाडी वा ठुलाेगाडी बाइक सबैलइ नियम स्पीड गर्नेलइ जरिबना हुनै पर्छ
Driving skill hunu paryo, niyam thaha hunu paryo, tyasaile sabai le low speed maa chalauna awashyak xa Nepal maa. Max Speed 40 KMPH is more than enough in Nepal.
यो लोकल गाडी कुदाउने ड्राइभर हरु काठमाडौ भित्र मात्रै ओसार पोसार गर्नु पर्ने हो तर काठमाडौ नै काटेर जानू पर्ने जस्तो किन स्पिट गर्नु किन हत्तार गर्नु नि।
Zebra crossing matra hoina speeding camara 4,5 wata bich bich ma hunuparyo, for example 40 cha bhaney 45 samma thik more than 51 huney bitikai fine tirauney 1000 rupees with receipt. We will agree for safety jay balen 🫡
दु:खद खबर कीन यस्तो हुन्छ डाइबरको गल्ती हो की बेरेक फेल भएर हो की जानी जानी त पक्कै पनी होइन होला डाइबरलाइ पनी आफ्नु जीउको माया त पक्कै पनी होला डाइबरले गाडी चलाउदा बीसेस ध्यान दीनु होला धेरैको जीवन तपाइको हातमा हुन्छ अल्ली सचेत भएर गाडी चलाउनु होला जती पनी घाइते हुनु हुन्छ वहा हरुलाइ सीघ्र स्वास्थय लाको कामना 😂
Over speed मा ड्राइव गर्ने ड्राइवरको पनि गल्ति हो ? आँखा नहेरि बादरको जस्तो हुल बाधेर बिच बाटोबाट बाटो काट्नेहरूको पनि गल्ति हो र एक छिन पनि wait गर्नु नसकेर बिपरित रोडमा बाईक चलाउँनेको पनि गल्ति हो यहाँ सबैको गल्तिछ ? 🤔🤔🤔🤔🤔
यहाँ भिडियो हेर्दा पहिला त्यो दायाँ बाया नहेरि बाटो काट्ने मोटरसाइकलको छ र सेकेन्ड मा गाडी तेति स्पिड नहुनुपर्ने हो । पहिला यो घटना घटाउने मोटरसाइकलवालालाइ मिर्त्यु दन्ड दिनुपर्ने र बस ड्राइभरलाई 10 बर्ष जेल । 6:24
bike rw buss 2 jana kai galti xa bike ley bato cross tesari grda ani bus ko over speed ley grda vaya ko ho rw घाइतेहरु सम्पुर्ण मा सिघ्र स्वस्थ्य लाभ को कामना
Metropolitan should come up with an idea that who ever crosses the speed limit within kathmandu metropolitan shall be penalized with heavy fines and license to be banned for a year and have to perform retrial again there should be zero tolerance in traffic related The other inside the car should also be investigated and The driver should be penalized with life imprisonment with no bail, the owner of the car should compensate all the damages and should provide financial service for the life time to the family of the deceased. the person who is in critical condition might have been the only bread earner in the family.
Follow 3 Es - Engineering, Education and Enforcement for better traffic management. Speed kills and that is what it did today. In Kathmandu I have not seen a sign where the speed limit of vehicles is mentioned.
CCTV footage herera aaiyo, road cross garne bike le aafnai bau ko road jasari aagadi naheri right turn liyo, bus driver le ek jana ko jyan bachauna khojda jhan thulo accident bhayo, tyo bike wala laai samatna parcha
घाइते हुनुभएका सम्पूर्ण घायलहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
घाइतेको शिग्रस्वसथलाभो कामना साथै सवारी गलत ढंगबाट चलाएको छ भने हदैसम्मको कार्बाहि होस
दु:खद खबर 😥😥
घाइते हुनु भएका सबै यात्रुहरुको सकुशलको शुभकामना छ 🙏💞
कृपया याे दुर्घटना हुनुमा मूख्य मात्र बाटाे काट्रने माेटरसाइकल हाे चेतना भया ,घाइते हुनुभएका सम्पूर्ण घायलहरूको शिघ्र स्वास्थ्य लाभको कामना
बसले बाइकलाई जोगाउदा दुर्घटना भएको देखियो सिसिटीभीमा बसको गल्ती छैन
Bus driver को रामधुलाई गर्नु पर्ने,अरूको जिन्दगी सिध्याउने यमराज।
bus driver ko hoina muji bato katne bike chalal ko galti x
श्री पशुपतिनाथले सबै घाइतेहरूको जिवन रक्षागरून।
Heavy vehicles (Bus, Truck, Tripper) must have speed limits of max 40 in the City areas.
यो बसको ड्राइभर लाई कडा कार्बाही हुनुपर्छ ।
सारै दुखद खवर घाइतेलाइ श्रिघ्रस्वास्थ्य लाभको कामना छ हे भगवान कसैलाई पनि केही नहाेस तिज दशै तिहार नजिक आउदैछ पशुपति नाथले रक्ष्या गरून् सबैलाई 🙏🙏🙏😭😭😭
त्यो बाइकले गर्गा यो दुर्घटना भको हो नत तेस्ले साइट लाइट बलेको छ अनि बिछ रोडबाट बाटो कटेको छ तेस्लाइ जोगाउदा यो दुर्घटना भयो भिडियो यहि देखिन्छ ।😢😢
चेक सेक गर्नु पर्दैन हरेक 50 मिटरमा ठुल ठूलो स्पिड ब्रेकर राखिदिएपनी हुन्छ।
जून सरकार आयपनी बाटो फराकिलो मात्र बिकास सोच्नु, no proper traffic signal र जनताहरुले ट्राफिक अनुसासन आत्मैसङ पालना नगर्नु दुखत छ दुखत खबर
घाईतेहरु सम्पुर्ण मा सिघ्र स्वास्थ लाभ को कामना
काठमान्डु मा ३०स्पीड मा चल्ने नियम बनाउन पर्छ के को छिटो दौडाउनु पर्छ ठूलो शहर सडक भन्दा धेरै गाडी अनि लापरवाही ले यस्ता घटना भयो सारै दुखद घटना भगवान ले रक्षा गरून सबैको 😢
exactly
कही कतै पनि ईस्पिट नकुदाऐको नै राम्रो कडा नियम बनाउनु पर्छ
बाइक वालालाई बचाउन खाेज्दा दुर्घटना भएको प्रष्ट देखिन्छ, बस ड्राइभरले त बचाउन खाेजेकाे राम्रोसँग देखिन्छ।।
Nepali haru ko yo baani thik xaina k
Kurai na bujhi hero banna khojxan jpt bolera
जेब्रा क्रसिङ दाइले सहि भनु भो घाइते हरुलाइ स्वास्त्य लाभ कामना
सडक बिभागको ठुलो गल्ती छ ।
भिजन नभएको कुनै मन्त्री काम छैन ।
पैसा कमाउनकै लागि मन्त्री बनेकाहुन् ।
बाटो फराकिलो बनाउदैमा दुर्घटना नहुने होइन ।
यौटामात्र गाडी पास हुने गरि बाटो बनाउनुपर्छ । साईकल मोटरसाइकलको लागि पनि यौटा यौटामा पासहुने गरि बनाउनुपर्छ ।
स्पिडमा गाडी हाँक्ने ड्राइभरहरूको लाईसेन्स जफत गर्नुपर्छ ।
ठूलाठूला बसहरू ड्राइभर सिटसँगै जोडिएको सिट हटाउनुपर्छ ।
काठमाडौको सडकहरूमा गाडी speed मा कुदाउनेहरूको निगरानी हुन जरुरी छ, सानो गल्ती ले ठूलो क्षति हुने छ।
Haina ni cctv footage herda tya pahiley euta bike le bato cross gareko cha Ani bus ko over speed cha.. But bike le sudden bato cross nagarnu parney..
पेप्सीकोला गाडी धुर्व घटनामा अचानक बाटो क्रस गर्ने बाईकको १००% गल्ती छ । अबिलम्ब त्यो क्रस गर्ने बाईकलाई परिचहन गरी कडा भन्दा कडा कारवाही गर्नुपर्छ । सिसिटिभी फुटेज हेरेर थाहा पाईन्छ ।
शिध्र स्वास्थ्य लाभको कामना।
यो बाटोमा स्कूल कलेजका बिध्ध्यार्थीहरु र सर्वसाधारण हरु धेरै हिडिरहने भएकोले 35 भन्दा बढीको स्पीडमा कुदाउन दिनु हुदैन।
शिर्घ स्वास्थ्य लाभको सुभकामना
Sahatog ra udwaar garne maan ra bhawana garne bhawana bhaya haru ko aayu badhos ❤❤❤
हाे याेकुरा काठमाडौ काे ठाउँ हेरेर स्पीड कन्ट्राेल हुनै पर्छ चालीसकाे स्पीड गर्ने ठाउँ छैन असी नब्बेकाे स्पीड कुदाैँउछन याे स्पीड कन्ट्राेल नियम हुनै पर्छ सानुगाडी वा ठुलाेगाडी बाइक सबैलइ नियम स्पीड गर्नेलइ जरिबना हुनै पर्छ
गल्ती सरकार को किन कि आकसे पुल छैन। अर्को बाइक वलाको गल्ती छ । यदि म बस चालक भयेको भये त्यो बाइकलाई उडाएर अरुलाई बचाउथे।
दु:खद खबर
हार्दिक श्रद्धाञ्जली
भगवान संग प्राथना छ सगै सकुसल रहुन
यस्ता तब्रगतिको मोटरलाई ट्राफिकले सन्तुलनमा ल्याउनु परिने हो
Driving skill hunu paryo, niyam thaha hunu paryo, tyasaile sabai le low speed maa chalauna awashyak xa Nepal maa. Max Speed 40 KMPH is more than enough in Nepal.
ठाऊँ ठाऊँ मा स्पीड ब्रेकर राख्न जरूरी छ।
Bike should pay 50 percent of damages....
हाम्रो नेपालको रोडमा आकासे पुलको धैरैनै आबसेकक्ता छ।
yo ट्राफिक को सबै ठाँउ मा लागू हुनु पर्यो।
हार्दिक श्रद्धाञ्जली मिरत्क् हरु लाइ
बाइक को ठुलो गल्ति छ । किनकि बाइकले बाटो काटेर जादा बाइक लाई बचाउन खोज्दा बस पल्टेको cctv फुटेज बाट देखियको छ । बसको पनी बडि स्पिड देखिन्छ ।
Haleluya praise the Lord amen please jantaharu Mero pabitra dharma shastàr Blbleko bachan bahót achamit chha kholera hernu hosh kina vane pabitra yeshu Christ sabai bhanda mahàn sabai bhanda sarab zyani sarab byapi hunu hunchha 🌹
Ghaite vayeka sabai jana lai God bless xa ani get will soon...
चोक चोक नीग्रानी वढाउनेर स्पिड मापन विध विकास हुन जरुरी छ
पहिले बाटो काट्ने बाईकवालाको पनि गल्ति छ
यो लोकल गाडी कुदाउने ड्राइभर हरु काठमाडौ भित्र मात्रै ओसार पोसार गर्नु पर्ने हो तर काठमाडौ नै काटेर जानू पर्ने जस्तो किन स्पिट गर्नु किन हत्तार गर्नु नि।
Zebra crossing matra hoina speeding camara 4,5 wata bich bich ma hunuparyo, for example 40 cha bhaney 45 samma thik more than 51 huney bitikai fine tirauney 1000 rupees with receipt. We will agree for safety jay balen 🫡
पेप्सी कोलाको साउनी कता हुनुहुन्छ
सिघ्र स्वास्थ्य लाभकाे कामना
CCTV footage ma herda ta एउटा स्कुटरलाई जोगाउदा ढएको जस्तो छ त्यो बस।
Shree pashupathi nath lay rakshya garun Get well soon all
बाइकको गल्ती हो त्यो बाइकको कारण दुर्घटना भएको हो😊
#balenshah #traffPoliceNepal please address this situation and prevent from future disasters
Jiban sir thank you for information
सा सबै गल्ती बाइको हो😊😊
दु:खद खबर कीन यस्तो हुन्छ डाइबरको गल्ती हो की बेरेक फेल भएर हो की जानी जानी त पक्कै पनी होइन होला डाइबरलाइ पनी आफ्नु जीउको माया त पक्कै पनी होला डाइबरले गाडी चलाउदा बीसेस ध्यान दीनु होला धेरैको जीवन तपाइको हातमा हुन्छ अल्ली सचेत भएर गाडी चलाउनु होला जती पनी घाइते हुनु हुन्छ वहा हरुलाइ सीघ्र स्वास्थय लाको कामना 😂
भिडियोमा बाइकवालाको दोष बढि देखिन्छ । बसपनि ओवरस्पीड । तर सीधा गाको भए अचानक बाटो काट्ने मात्र मर्थियो।
Over speed मा ड्राइव गर्ने ड्राइवरको पनि गल्ति हो ? आँखा नहेरि बादरको जस्तो हुल बाधेर बिच बाटोबाट बाटो काट्नेहरूको पनि गल्ति हो र एक छिन पनि wait गर्नु नसकेर बिपरित रोडमा बाईक चलाउँनेको पनि गल्ति हो यहाँ सबैको गल्तिछ ? 🤔🤔🤔🤔🤔
तर बाईक वाला को धेरै नै गल्ती छ
किन की बस आउँदा यस्तरी टर्न मार्यो की बाईक लाई बचाउदा यति ठूलो एक्सिडेन्ट भएको हो।
Tyo thaumaa camera le hannuh perxah ringroad bhaktapur maa jastai
Thula gaadi laai ta jhan strict garnuh perxah speed maa
भक्तपुर दरबार स्क्वायर मा चल्ने बस चलाउने केहि तोरी चालकहरु पनी यस्तै खतम चलाएको पाईएको छ।
यहाँ भिडियो हेर्दा पहिला त्यो दायाँ बाया नहेरि बाटो काट्ने मोटरसाइकलको छ र सेकेन्ड मा गाडी तेति स्पिड नहुनुपर्ने हो । पहिला यो घटना घटाउने मोटरसाइकलवालालाइ मिर्त्यु दन्ड दिनुपर्ने र बस ड्राइभरलाई 10 बर्ष जेल । 6:24
अब छिट्टै सरकारले ५०/५५ भन्दा स्पिड गर्न नपाउने नियम ल्याउनु पर्यो
God bless you
Vdo herda chahi bikeko mistake dekheko xu
यो दाइ बर लाई त्यो सिङ्गल मा झुन्दाउ त जनता मिलेर
Mugi bike ko galti xa cctv hererw aaijo paila
Rajdhani maa gadi ko model pani bichar garnu paryo balen dai 🎉🎉😊😊
गाजरको स्वास्थ्यको कामना
bike rw buss 2 jana kai galti xa bike ley bato cross tesari grda ani bus ko over speed ley grda vaya ko ho rw घाइतेहरु सम्पुर्ण मा सिघ्र स्वस्थ्य लाभ को कामना
Galti bike ko xa hajur ramro sanga hernu 😢 bus aafnai rutma hideko thiyo
Yo ta jaile ma experience garira hunxu tyo placema...bichma divider ya kei launu parne ho....tyo area danger xa
50 Speed bhanda dherai speed ma bhaka sab sawari sadan lie karbahi garnu parxa ...
Metropolitan should come up with an idea that who ever crosses the speed limit within kathmandu metropolitan shall be penalized with heavy fines and license to be banned for a year and have to perform retrial again there should be zero tolerance in traffic related
The other inside the car should also be investigated and The driver should be penalized with life imprisonment with no bail, the owner of the car should compensate all the damages and should provide financial service for the life time to the family of the deceased.
the person who is in critical condition might have been the only bread earner in the family.
motorcycle ko galti le garda bhako raixa 😢
Follow 3 Es - Engineering, Education and Enforcement for better traffic management. Speed kills and that is what it did today. In Kathmandu I have not seen a sign where the speed limit of vehicles is mentioned.
Speed limit sign don't flow by anyone there should be speedometer in place to place then they follow rules .
दुखद घटना 😢😢
Breakfel vako ho ki bus ko???
Daibarlai kanun kadha hunu parxa.
CCTV footage herera aaiyo, road cross garne bike le aafnai bau ko road jasari aagadi naheri right turn liyo, bus driver le ek jana ko jyan bachauna khojda jhan thulo accident bhayo, tyo bike wala laai samatna parcha
राजधानी साघुराे भयाे चितवनतिर सार्नु पर्याे
Get well soon !
Get well soon
Yo roadma gudne gaadiharule jathabhabi gaadi kundaairahanchha, traficle kina control hardaina?
Get well soon and God bless all of them!
ramro sangha cctv chake garnu hola bike le garda vayako ghatna ho yo plz chake cctv futage
Zebra crs hoina speed brkr rakhnu paryo vannu
God bless you🙏🙏
Muji bike galti xa 🥺
God bless
बस को डाईबर लाई मेरे हुन्छ
yestai ho speed breakar nabanayasi janni neta haru ley
Nepalma gadi chalauneko bethile dherai ghatna bhairakheko ka nepal adhirajjevittar gadiko speadlaie cantoll garnu pareu hjr
Get well all mon lagey gari driving garda
Bus driver 40+ lai matra diye ,yo accident case automatically minus graphma auxa,Government need to think about 40+...
तेई बाकलाई बचाउ छु भन्दा तेई बाक वालाको गलेति हो। रोकेर हेरेर बाटो काट्नु पर्थेयो बाकले। बाईक को गल्ति हो
Tyo manxe lai karwahi garnu nai parxa KTM police 🚨 dhai haru le ek damai nai madhya najar garnu parxa yasta ghatna lai....❤😢😢
Bike ko galti nai ho tara gadi ko pani speed thiyo
Speed control rakhnu parxa
Get will soon 🙏🙏🙏🙏
भिडियो मा देखे अनुसार चही बाइक
लाई बचाउदा गाडी दुर्घटना भयेको देखिन्छ
My sir
Jai posopoti.nath le rokxya gornu bichara
Bato ma bump rakhnu speed slow garnulie
Cc camera ma thiyo ta yesko vdo ..bike le garda vako xa..bike lai jogauda bus palteko xa..bike le ekkasi bato kateko xata