INT 45 || हंगकंग कसरी बेलायतको अधीनमा आयो ? || Handover of Hong Kong ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2022
  • The Hong Kong handover was the formal passing of authority over the territory of the then colony of Hong Kong from Britain to the People's Republic of China at midnight on 1 July 1997. The event ended 156 years of British rule in the former colony...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    INT 45 || हंगकंग कसरी बेलायतको अधीनमा आयो ? || Handover of Hong Kong ||
    नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
    हाम्रो सम्पर्क:
    Email: digibrary18@gmail.com
    Facebook Page: Spiny-Babble...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Hong_Kong

ความคิดเห็น • 91

  • @Durga-Thapa888
    @Durga-Thapa888 หลายเดือนก่อน +5

    बेलायतले पनि नेपाललाई पुर्वमा टिस्टा देखि पस्चिममा काँगडा सम्म नेपाललाई फिर्ता दिनुपर्छ

  • @mangolmulbasi971
    @mangolmulbasi971 ปีที่แล้ว +2

    सही कुरा अब बिसाल नेपाल एक बनाउनु पर्छ. हाम्रो देश बिगार्ने टुक्राउने नै ब्रामण शासक र बिटिस सरकार हो.

  • @chanthapa7943
    @chanthapa7943 ปีที่แล้ว +2

    Great Gorkha kingdom......... Greater Nepal territory should be back.

  • @jitbhadur7413
    @jitbhadur7413 ปีที่แล้ว

    यहाँ लाई धेरै धान्ने बात विशेष हङकङ बारे बेलायत ले कसरी शासन गर्यो भन्ने सम्बन्धमा मा मिठो यति हसिक कुरो बताउनु भयो धेरै धान्ने बात

  • @karirai8277
    @karirai8277 ปีที่แล้ว +2

    I wish that happened with sikkim, Darjeeling too

  • @gunarajrai2424
    @gunarajrai2424 ปีที่แล้ว +1

    पुरानो र यथार्थ भएको विस्त्रित घटनाहरू संकलन गरेर राख्नुभएकोमा धन्यवाद ।

  • @danbahadurgm9741
    @danbahadurgm9741 ปีที่แล้ว +38

    अब भारत ले पनि सिक्किम र दार्जलिङ नेपाल लाइ पनि फिर्ता गर्नुपर्छ

    • @dayanidhibashyal9898
      @dayanidhibashyal9898 ปีที่แล้ว +3

      भारत ले नेपाल लाई सिक्किम र दार्जील अाफ्नो हित चाहने भए नेपाल लाई फिर्ता बुझाउनु पर्नेछ। जयनेपाल।

    • @yakrajadk7632
      @yakrajadk7632 ปีที่แล้ว

      Sikkim ta aafai arkai desh thiyo ni

    • @chapagainaashrit6252
      @chapagainaashrit6252 ปีที่แล้ว +1

      Sikkim ra darjilling matrai haina uttarkhand ra himancal prades ra gorakhpur pani firta garnu paryo

    • @mangolmulbasi971
      @mangolmulbasi971 ปีที่แล้ว

      @@chapagainaashrit6252 सही कुरा अब बिसाल नेपाल एक बनाउनु पर्छ.

    • @purjapundhankumari2057
      @purjapundhankumari2057 ปีที่แล้ว

      नेपालको राजनीतिक नेताहरू उहिले dykhi अहिले सम्म सुध्रि yko chaina ।
      नयाँ राजनीतिक परिवर्तन भए कस्तो हुन्छ होला ?
      पुरानो राजनीतिक नेता ly त फिर्ता garnay त कुन्नि .
      भको नेपाल पनि 🎂 cake katy जसरी katy र इंडिया लाई दिन्छन्.
      धन्यवाद

  • @Dhru987
    @Dhru987 ปีที่แล้ว +1

    Good information .British returned honking to China. India also must return to Nepal.Sugauli treaty has cancelled in 1950.All countries are ready to look greater nepal immediately.

  • @gourishankarsharma1791
    @gourishankarsharma1791 ปีที่แล้ว +1

    अति राम्रो जानकारी

  • @fungsukwangdu3087
    @fungsukwangdu3087 ปีที่แล้ว +1

    बेलायत र अमेरीका नै हो सबैभन्दा ठूलो शोषण गर्ने !!

    • @vivo7you42
      @vivo7you42 ปีที่แล้ว

      Caucasoid harule chalako desh honi ta tyo belayat ra America. Ani nepal ra varat pni ta Caucasoid matlab cacsiali haru le nai ta chalai rako xani thaha xaina ra 🤕🤕🤕

  • @tekShrestha-fw3wp
    @tekShrestha-fw3wp ปีที่แล้ว +1

    ati ramro lagyo

  • @Dhru987
    @Dhru987 ปีที่แล้ว

    Thank for giving information of handover of hongkong.

  • @carcar5904
    @carcar5904 ปีที่แล้ว

    Sarai ramro explanation
    Thanks 🙏

  • @mongolianboy84
    @mongolianboy84 ปีที่แล้ว +4

    युरोप,अमेरिका यी पश्चिमा देशहरु धनी हुनुको कारण एसियाका देशहरु लाई लुटेर,धम्काए सबै एसिएका देशहरु लाई कंगाल बनाएर हो ।

  • @Sushant_Bist
    @Sushant_Bist ปีที่แล้ว +1

    Thanks for information brother

  • @u.b.gurung-travelvideo4469
    @u.b.gurung-travelvideo4469 ปีที่แล้ว

    Thank you so much sir, for your great information about the Hong Kong 🙏🍷🍷🙏

  • @tankakhanal5627
    @tankakhanal5627 ปีที่แล้ว +1

    कृपया नेपालमा लिच्छविकालको बिकास उत्पत्ति बिदेशी सहयोग आदिको इतिहास

  • @pradeepsingh-fq2vx
    @pradeepsingh-fq2vx ปีที่แล้ว +1

    awesome explanation

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 ปีที่แล้ว +4

    नमस्कार सम्पुर्ण सबैमा धेरै धेरै ।।
    अति महत्त्वपूर्ण समय सान्दर्भिक आजको बिषय म सोचाइमा नै थिए यो बेलायतले चाइना लाई फिर्ता गरेको घटनाको जानकारी को लागि हजुरहरु सबैलाई धेरै धन्यवाद यो बिशेष कार्यक्रमको लागि ।
    मेरो यो धेरै समय बाट अनुत्तरित सोचाइको मनले नै नमानेको हो वा अभुझेको हो चिनले हङकङ जसरी लियो जेजस्तो सन्धि सम्झौता भाको थियोे त्यसै गरि #नेपालले #पुर्वमा_टिस्टा देखि #पश्चिम_किल्ला #काङ्कडा_नैतिताल_गढबाल_दार्जिलिङ_सिक्किम #सतलज_दिनाजपुर फिर्ता लिन सक्छ वा सक्दैन सक्दैन भने किन नेपाल ले हारेर त होइन गुमाएको न हामिले जबर्जस्ति नै गरेको हामिले जितेको आफ्नो हो म गलत नभए सम्म जानेको हामिसग प्रसस्त कागज सन्धिको कपि लगायत हुदहुदै पनि किन नेपाल निरीह होला ।
    यो बारेमा बृहत र वृस्थित कार्यक्रम बनाउनु हुनुभए हामी धेरै भन्दा धेरै आभारी हुने थियौ ।
    #गुमेकाभुमिफिर्ता
    जय_देश्🙏🇳🇵
    जय_नेपाल🙏🇳🇵

    • @mayasubba6868
      @mayasubba6868 ปีที่แล้ว +2

      भुमि फिर्ता गर्न सक्छ भारतले तर तेतिकै फिर्ता गर्दैन त्यो बराबरको आर्थिक रकम चुक्ता गर्न लगाउछ भारतले मेराे धारणा

    • @HistoryinNepali
      @HistoryinNepali  ปีที่แล้ว +1

      Sure Dhanjiu we will work on this chapter and will come soon.

    • @dhanbahadurkhatri4485
      @dhanbahadurkhatri4485 ปีที่แล้ว

      @@HistoryinNepali 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @visnukarki8611
    @visnukarki8611 ปีที่แล้ว

    Good news

  • @ramakhadka668
    @ramakhadka668 ปีที่แล้ว +1

    Nice

  • @ramkhadka123
    @ramkhadka123 ปีที่แล้ว +1

    नेपालको बैंकिङ इतिहास बारे पनि एउटा भिडियो बनाउनु पर्यो सर

    • @HistoryinNepali
      @HistoryinNepali  ปีที่แล้ว

      Sure Ram jiu we will. plz keep watching

  • @bibekpokharel6395
    @bibekpokharel6395 4 หลายเดือนก่อน

    ❤❤

  • @chandrabohra4711
    @chandrabohra4711 ปีที่แล้ว

    इन्टेस्टिङ्ग लाग्यो

  • @rudramani777
    @rudramani777 ปีที่แล้ว +1

    Excellent 👍

  • @tirthagurung2119
    @tirthagurung2119 ปีที่แล้ว +2

    हामीले र हाम्रो हेराइ र सोचाइ ले जे जति देखियो र सुनियो त्यो त्यति मात्रै हो यथार्थ त्यो आफ्नो ठाउँमा छ र होला जसले जे भने पनि बृटिस हङकङ मा बस्नु हङकङ को बिसयमा फाइदा नै होला किन ?भन्द समुद्रको किनारामा माछा मारेर जिबिक निर्भ गरेका हरु लाई एकै चोटि विश्व को नजरमा र अति आधुनिक र समपन्न सहर बनाइ दियो आज विश्व मा आज हङकङ को नाम ले परिचित बनाएर छाडी दियो मेरो विवेक ले देखेको ❓️

    • @rameshpandey2424
      @rameshpandey2424 ปีที่แล้ว

      दासताको खिर भन्दा स्वतन्त्रताको खोले मीठो हुन्छ हजुर।

  • @HG-cy7wv
    @HG-cy7wv ปีที่แล้ว +1

    Nepalma gaja lai AdhikariktA dinu parchha bhanne kura ta chiniya lai afim le nasta pare jhai nepalilai pani gaja le nasta garna khojeko pramanit hunchha.... India, belayet, ra America le..

  • @dhanbro2116
    @dhanbro2116 ปีที่แล้ว

    Ramo jankari

  • @puranlimbu7080
    @puranlimbu7080 ปีที่แล้ว

    Ramro lagiyo. Dubai . U. A. E.

  • @ranadhana7848
    @ranadhana7848 ปีที่แล้ว

    From Hong Kong thank you for your information sir😊

  • @rameshbagale9555
    @rameshbagale9555 ปีที่แล้ว +1

    Nepal le pani aafno vuvag firta paunu parxa

  • @nbofficialpage8848
    @nbofficialpage8848 ปีที่แล้ว

    Nepalese ko hisa Pani firta India bata hunu parxa usko lagi. Nepal ma thk Nepali ra Nepal ko real honest leadr chinxa

  • @saugatpariyar6722
    @saugatpariyar6722 ปีที่แล้ว +2

    aaja china lai british le sidha akhale herne himmat garos ta?? k hunxa halat😅

  • @Newrevolution123
    @Newrevolution123 ปีที่แล้ว

    चीन र ताइवान बिच को बिबाद को बारेमा पनि एउटा भिडियो बनाइदिनुस न सर्❣️

    • @HistoryinNepali
      @HistoryinNepali  ปีที่แล้ว

      Kamal jiu, plz watch this, link is below:
      th-cam.com/video/0BuHceU-ybY/w-d-xo.html

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 ปีที่แล้ว

    🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @anchalmahat9194
    @anchalmahat9194 ปีที่แล้ว

    HAMRO NEPAL GREATER NEPAL BHUMI SIKKIM DARJEELING FIRTA GARNU PARNE HO BHARAT SARKAR LE.

  • @rameshsapkota7146
    @rameshsapkota7146 ปีที่แล้ว +1

    मकाउको इतिहास पनि दिनुहोला।

  • @dfgvvv1267
    @dfgvvv1267 ปีที่แล้ว +1

    हाम्रो देशमा पनि राज्य सत्तामा बिदेशीका दलालहरु नभई राष्ट्रप्रेमी र बिकासप्रेमी भएको आज देश र नेपाली जनताहरुको यस्तो हविगत हुने थिएन

  • @mayasubba6868
    @mayasubba6868 ปีที่แล้ว +1

    नानजिङ्ग ट्रीट्री हो नान्किङ्ग होईन । बृटीस ले लाउरेहरुलाइ धेरै राम्रो गरेको छ। अहिले लाउरेकाे छाेरा छारीहरू सबै हङकङमा छन म पनि हङकङमा हाहा कति रमाइलो 🇭🇰🇭🇰

    • @hasanasingh5757
      @hasanasingh5757 ปีที่แล้ว +2

      Gulam Huna kati ramailo Hai

    • @mayasubba6868
      @mayasubba6868 ปีที่แล้ว +1

      @@hasanasingh5757 Nepal basda pani gulam nagari hudaina. hk ma gulam gare bapat monthly 3lakh 50 hjr monthly. Olny ledies. Hhhhhh

    • @saugatpariyar6722
      @saugatpariyar6722 ปีที่แล้ว +1

      aaja china lai british le ku najar le heros ta k garxa! itihas le batauxa ni belayat America katichor thie vanne kura....

    • @mayasubba6868
      @mayasubba6868 ปีที่แล้ว +1

      @@saugatpariyar6722 कुईरे हरू जन्म जातै चतुर हुन्छन् । जस्तो बाहुन क्षेत्री - तर हङकङको सवालमा भुपु लाउरे काे परिवारलाई राम्रो अवसर मिलेकाे छ तेति...कुराे कानि

    • @saugatpariyar6722
      @saugatpariyar6722 ปีที่แล้ว +2

      @@mayasubba6868 haha tyo soch galat ho jati dimag mangol haru ma huncha aruma hudaina vanne china le pramanit garisakyo...farak yatti hoki mangol haru jal jhel kamti jandaxan ani aaryan haru kapati hunxan...

  • @karunlamsal5972
    @karunlamsal5972 ปีที่แล้ว

    एउटै देश दक्षिण अफ्रीकाको बिचमा रहेको एउटा अर्को देश लेसोथोको बारेमा जानकारी पाउन पाए आभारी हुने थियौ।

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 ปีที่แล้ว +1

    चिन् ले हग्कं फिर्ता पाउदा नेपाल ले किन गुमेको भुभाग पाएन ।

  • @Robin-kv5vh
    @Robin-kv5vh ปีที่แล้ว

    There r group of ruling elite in those region whose colonial mind set hasnt changed yet.

  • @RanjitRai-tf3fc
    @RanjitRai-tf3fc ปีที่แล้ว

    nepalma koi malka lalxa mlchiyeka nepali vhumi fharkaune malai sath dinuhos sapana pura hunxa greater nepal

  • @purushottamsubedi7557
    @purushottamsubedi7557 ปีที่แล้ว

    Maccau kasari china le paayo yesko video banaunus maccau ko utpati ani china ma bilay protugal ko colony ke Karan bat bhako

  • @RanjitRai-tf3fc
    @RanjitRai-tf3fc ปีที่แล้ว

    kirati rai rajaharuko barema pani itihas bolidiye aavhari hune thie

  • @zemschetri1662
    @zemschetri1662 ปีที่แล้ว +1

    China balio vayo ani xodo ni?china kamjor vayeko vaye british lay ajhai ...raj garnay thiyo!!

  • @YL77718
    @YL77718 3 หลายเดือนก่อน

    बार्ता होला सर । जानकारी मुलक प्रस्तुती, धन्यवाद

  • @gartauladharma8028
    @gartauladharma8028 5 หลายเดือนก่อน

    यो uk बेलायत inland भित्र 4 चार देस छ भनीन्छ यसको बारेमा पनि भन्नू न के हो?

  • @chabilalthapa4832
    @chabilalthapa4832 ปีที่แล้ว

    Unnaiis sau pascas sandi sakiyaco chha aana hamaro nepalko vou vag pani lndlayala firta garnuparchha

  • @dvghart4015
    @dvghart4015 ปีที่แล้ว +4

    तत्र कूरो चाई मोईले नबूझेको के हो भने वेलायत ले भारत छोडेर जादा नेपाली भूमी नेपाल लाई फिर्ता किन गरेन त एशको बारेमा केहि जानकारी पाऊ त 😝

    • @dhanbahadurkhatri4485
      @dhanbahadurkhatri4485 ปีที่แล้ว +3

      अङ्ग्रेज ले त बारम्बार आफ्नो भुमी फिर्ता लैजाउ भनेको तर नेपालमा आन्तरिक द्वन्द्व रहेको त्यसमा पनि कांग्रेस नेताले बि पि ले आफ्नो जमीनको त्यति महत्त्व चासो नदियको मैले तथ्य जानकारी बाट पाएको छु ।

    • @vivo7you42
      @vivo7you42 ปีที่แล้ว

      @@dhanbahadurkhatri4485 👈😀😂🤣

    • @vivo7you42
      @vivo7you42 ปีที่แล้ว +1

      @@dhanbahadurkhatri4485
      Tiara bastabik kuro arkai xa . Chandra samser rada ko palama antarik danda chaleko thiyo tyo samay ma raja treevuwan ra pm tankaraj aacharya thiye vnera maile itihash padeko ra rajnitik bislesak le vneko suneko xu !!

    • @vivo7you42
      @vivo7you42 ปีที่แล้ว

      Tyo samay hamra chimse purkha haru ko xati ra dhaad ma taato goli xidayo . Kina vne mukhya aandolan chimse harukai thiyo. .
      Rada saasanle gareko bejjati ko birodh ma hamrai chimse purkha harule jyan gumaye. Yo ghatna ko dynasty ma China le pni video banako thiyo. !

  • @shamshrestha3413
    @shamshrestha3413 ปีที่แล้ว

    भारत जस्ताे दानव हाे र ? एक सय बर्ष काे लागि लिज मा बेलायत ले सम्झौता थियाे साे पूरा १९९७ मा पूरा भयाे अनि फिर्ता गर्याे। लामाे कुरा नगर ।

  • @sandyg244
    @sandyg244 ปีที่แล้ว

    So sad story for Hong Kong

  • @kamalprasadjoshi4425
    @kamalprasadjoshi4425 ปีที่แล้ว +1

    bharat le kabja gareko nepal ko jamin phirta hunu parxa jay bisal nepal jay gorkhaa jay shree pasupatinath jay shree gautambudha bharatiy bistarbad murdabad go back india

  • @nepalisuryavlogs2883
    @nepalisuryavlogs2883 ปีที่แล้ว +1

    नेपाल बाट राजन्त्र किन फालियो

    • @RanjitRai-tf3fc
      @RanjitRai-tf3fc ปีที่แล้ว +1

      rajparibarko jagadale garda

    • @rameshpandey2424
      @rameshpandey2424 ปีที่แล้ว

      गोकर्णको जंगलमामा बांदर हेरालो चाहियको हुनाले।

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 2 หลายเดือนก่อน +1

    बाउनहरु मान्दैन नि त