How Bansbari Shoes Factory got killed? Rerality of CG..

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.ค. 2023
  • This video is all about how one of the oldest and profitable company "Bansbari Leather Industry" was sold to private company for loss and how its land costing billions of rupees went into one of the biggest business house in the country.....
    #techtalkwithtanka,#techtanka, #nepal #corruption #politics #awareness #education #india
    ====================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : @shishirdahal
    Instagram: Tech_Talk_With_Tanka
    ====================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ====================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    All sources and materials here: docs.google.com/document/d/1X...
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 843

  • @TechTanka
    @TechTanka  ปีที่แล้ว +103

    अन्त्यको २ मिनेटको video technical गडबडीले काटिएको हुनाले क्षमाप्रार्थी छु. त्यो काटिएको बाकि video को लिंक यहाँ तल छ हेर्नुहोला। Thank you a lot for your support and understanding! ❤❤
    www.tiktok.com/t/ZT8RbgSNY/

    • @anamak2000
      @anamak2000 ปีที่แล้ว +9

      CG को अरू पनि सयौ काण्डहरू छन । ति काण्ड हरूको पनि भिडियो आगामी एपेसोड मा हेर्न चाहान्छु ।

    • @marg4s83
      @marg4s83 ปีที่แล้ว +2

      I live in Auckland, If you want I can help you to find out more about "Deloitte Audit Firm".

    • @TechTanka
      @TechTanka  ปีที่แล้ว +2

      @@marg4s83 pls send me more

    • @ranjitkumarmishra1504
      @ranjitkumarmishra1504 ปีที่แล้ว

      Sir STA token ko barema video banaunu paryo 2 no. Pardesma trending x. Fake ho ki real stA token

    • @cassius8373
      @cassius8373 ปีที่แล้ว

      Tanka sir, hajur ko euta malai help chaiyeko thiyo. Kasari contact garna sakincha hola sir.

  • @LifeCapsule
    @LifeCapsule ปีที่แล้ว +69

    जब चौधरी जस्ता व्यापारीहरुको मुख बाट "मैले जती कमाउन कमाइसके, अब जनाताको सेवा गर्न, देशको आर्थिक स्थिती सुधार्न राजनितीमा लागेको" भन्ने खालको कुरो निस्किन्छ, कदापी विश्वस नगर्नु होला । त्यसैले यस्ता पैसावालहरुलाई पैसाको आडमा राजनितिमा अगाडी आउन दिनु हुन्न । सोच्नुस यस्ताले, अर्थमन्त्री भएभने कस्तो निती र कार्यक्रम हरु ल्याउलान््
    सोचौँ

  • @shyamshrestha4491
    @shyamshrestha4491 ปีที่แล้ว +130

    टंक जि तपाईकाे अर्गानिक कार्यक्रम नबिराई हेर्न समय निकाल्छु। तपाईकाे कार्यक्रम ले नेपाली काे अांखा खाेलेकाे छ भने भ्रष्ट हरु को सातोपुग्लो गयेको छ सम्मान साथै शुभकामना छ।❤🎉

  • @satyakhadka3035
    @satyakhadka3035 ปีที่แล้ว +92

    तपाईओ भिडियो हेरिर्हदा यस्तो लाग्यो यो देशमा राम्रो काम गर्ने र देश प्रेमी त राजा महेन्द्र बाएक यो देशमा आज सम्म कोहि जन्मेकै रहिन्छ ।

    • @krishnalamichhane905
      @krishnalamichhane905 11 หลายเดือนก่อน +1

      BIRENDRA SARKAR RA GYANEÑDRA SARKAR PANI RASTRABADI RAJA HUN RAJA MAHENDRA SARKAR JASTAI❤❤

    • @kappa633
      @kappa633 2 หลายเดือนก่อน

      Birendra le dubako ho desh. Party haru lai aaunai na dinu parne sab bideshi dalal haru le jara gareko nepal birendra raja huda bahudal aayera nai ho tri pani last ma birendra lai nai maare sabai bhanda kamjor raja birendra nai niske

  • @suryarijal1301
    @suryarijal1301 ปีที่แล้ว +117

    यस्तो किसिमको भिडियोले नेपाल बचाउन मदत गर्छ ।

  • @gangarai8565
    @gangarai8565 ปีที่แล้ว +65

    टंक सर तत्कालिन प्रधान मन्त्रि गिरिजा प्रसाद कोइरालाले बासबारी लगाएत 4 ओटा उद्योग एकै चोटी निजि करण गरेको छ त्यो समपूर्ण एकमुस्ट भिडियो बनाउनु होला

  • @nepaleas7595
    @nepaleas7595 ปีที่แล้ว +32

    अत्यन्तै सर्‍हानिय कार्य, सदैव जारी रहोस् । नेपाल आमाको आशिर्वाद लागोस ❤❤❤

  • @sarojpoudel1349
    @sarojpoudel1349 ปีที่แล้ว +24

    दोषीलाई कडा कारबाही हुनुपर्छ ।सरकारको २५%सेयर पनि हुनुपर्छ ।४रोपनी जग्गा सरकारको नाममा फिर्ता हुनुपर्छ र सरकारि फाइल लुकाएको कर्मचारीलाई रत्नपार्कमा ल्याएर फासी दिनुपर्नेछ र चौधरीग्रुपलाई कडा कारबाही गरेर त्यसको जग्गा रास्ट्रियकरण गर्नु पर्छ ।

  • @jasonbaidya231
    @jasonbaidya231 6 หลายเดือนก่อน +26

    ल टंक सर हजुरको मेहनतको फल आउने बेला भयो जस्तो लाग्यो आजबाट। अरुणलाई आज प्रहरीले समायो।

  • @janakchaulagain2787
    @janakchaulagain2787 6 หลายเดือนก่อน +20

    Congratulations Brother ,Your courage become worthy ❤
    Coming to this after Arun chaudhary being arrested 👏👏

  • @reshamrana4119
    @reshamrana4119 ปีที่แล้ว +17

    तपाइँको कार्यक्रम अत्यन्तै जनचेतना र जानकारी मुलक रहेको छ। सबै नेपालीको तर्फबाट हजुरलाइ स्यालुट छ। 🙏❤️🇳🇵 0:18

  • @gurkhaestate8840
    @gurkhaestate8840 ปีที่แล้ว +6

    यसरी बन्छ नेपालमा अर्बपति। लाज पटक्कै छैन। म यो भिडियो पूरा गर्न संघर्ष गर्दैछु। म धेरै क्रोधित छु र एकै समयमा धेरै दुखी र असहाय छु। यस्ता भ्रष्ट व्यापारी र राजनीतिज्ञका कारण हामी धेरै दुर्भाग्यपूर्ण छौं । यो देशमा नेपाललाई माया गर्ने राजनीतिज्ञ छैन ।आशा छ हामी सबै नेपालीले एक दिन न्याय पाउनेछौं।

  • @anealmaharjan2458
    @anealmaharjan2458 6 หลายเดือนก่อน +15

    Your every content is with strong points. Now watching after culprits being arrested. Hope justice is served.

  • @shreeramthapa6885
    @shreeramthapa6885 ปีที่แล้ว +13

    Thank u sir for infomatuons.सबमिलेर नेपाल टाट पलटायका रहेछन।

  • @sunilkarki6013
    @sunilkarki6013 ปีที่แล้ว +31

    Thank you for your effort in exposing corruptions in Nepal. I admire your presentation and feel lot of corrupt peoples are really threatened by your video. Indeed, every person who wants to see all these criminals in jail should support your channel.

  • @pradipsigdel5826
    @pradipsigdel5826 ปีที่แล้ว +17

    भृकुटी कागज कारखाना गैंडाकोट को हालत पनि त्यस्तै छ अब त्यो जग्गा प्लटनिङ गरी बेच्ने तरखर मा छन् ।

  • @bhairablawati6895
    @bhairablawati6895 ปีที่แล้ว +15

    Great work Tanka sir

  • @DhirajGaming732
    @DhirajGaming732 ปีที่แล้ว +34

    जुन देशमा उद्योग कलकारखानाहर बन्द हुँदै जान्छन् त्यो देशले उन्नति र प्रगति गर्न सक्दैन भन्नुपर्दा फरक नपर्ला ।

  • @subbaLimbu779
    @subbaLimbu779 11 หลายเดือนก่อน +2

    टन्क सर जस्ता युवालाइ सलाम मेरो अझ ससक्त रुपमा अघि बड्नुहोस हामी साथ दिन्छौ।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 ปีที่แล้ว +2

    तपाईंको सत्प्रयास सफल रहोस्। बिदेशी का खेताला सरकारले गरेका देश द्रोह को भन्डाफोर अभियान निरन्तरता ‌रहिरहोस।। धेरै धेरै शुभकामना।।

  • @rajmaskay6990
    @rajmaskay6990 6 หลายเดือนก่อน +7

    Dahal ji, Keep up the good work. I look forward to get truth about Nepal cases from you. I like your in-depth research and impartiality. Thank you.

  • @Dippusinghvlogs
    @Dippusinghvlogs ปีที่แล้ว +5

    नीकै सन्देस मुलक भिडियो बनाउनु हुन्छ sir मैले हजुर ले बनाएको सबै भिडियो हेरेको छु ! धेरै कुरा जान्न र बुज्न पायेको छु! video बनाउन न छोडनु होला धन्यवाद sir 😍😍😍

  • @snsth6050
    @snsth6050 6 หลายเดือนก่อน +3

    Yo video ko result balla ahile dekhindaixa… thank u for the information sir

  • @MrKewalrai
    @MrKewalrai ปีที่แล้ว +14

    मारवाडी खलक र कोइराला खलक भारतमा छिमेकी मात्रै होइन धेरै जना सम्धि सम्धिनीपनि थिए। ती सबै मिलेर अघिपछि गर्दै नेपाल छिरे अनि मारवाडी खलक ब्यापारी र उद्योगपति बने भने कोइराला राजनीतिमा आए। तब सबै तिनीहरूले मिली मिली सुनियोजित ढंगले देश बाँडफाँड गर्दै खाएका हुन्।

    • @bijbaj01bijbaj38
      @bijbaj01bijbaj38 ปีที่แล้ว +1

      mahesh acharya ko sasurali khalak 😂😂

    • @user-vg7tx6cb4n
      @user-vg7tx6cb4n ปีที่แล้ว

      कोइराला ले जे वयपनी देश को लागी लडेको छ। राणा रन्डी को बिरुद्ध पनी लदेको छ। .तेही भयेरा कोइराला नेपाली नै हो । यो माडे हरु ले त केरा पनी गरको छैन। खाली भारत बता आयरा पैसा मात्र कमाए।,

    • @shyamrajpyakurelshyamraj2982
      @shyamrajpyakurelshyamraj2982 6 หลายเดือนก่อน

      कोइराला ,दाहाल ,थापा , यादव ,महतो, नेमाङ्ग आदि खलकले हो भन्नु भन्दा पनि नेता भनिने खलक र तिनिहरुको पारीवारीक धन्धा अर्थात कथित राजनीतिले यो देशलाई बर्बाद पार्न केहि पनि बाँकी राखेन र भबिस्यमा पनि राख्ने छैन भन्नु उपयुक्त हुन्छ किनभने भारत ,अमेरिका तथा युरोपियन युनियन आदिले संचालन् गरेका आफ्ना बफादार बेश्याहरु अर्थात यि कथित नेताहरुको धन्धा राजनीतिले बहुसंख्यक मानिसहरुलाई राष्ट्रवादि देशभक्त भन्दा पार्टीवादि ,नेता र पार्टीभक्त बनाई सकेको अबस्था छ।देश नै नेता र पार्टीका झोलेहरुबाट ग्रस्तभैसकेको अबस्थामा राम्रो कार्यको आशा गर्नु नै मुर्खता हो।

  • @navinray
    @navinray 6 หลายเดือนก่อน +3

    Excellent content , video ko Bich bich ma sms ko sound hatauda ramro hola 😊

  • @xetri-xoro
    @xetri-xoro ปีที่แล้ว +10

    सर हजुर !!!यो खोज खबर ले नेपाली राजनिति मा पकै खैलाबैला हुन्छ !!! हजुर ले बनाको भिडियोमा यस्तो सत्यता छ !!!!!त्यसै ले सरै रोचक हुन्छ सलाम छ हजुर भिडियो र खोज लाई❤❤❤❤❤❤❤

  • @notebookmovie1
    @notebookmovie1 6 หลายเดือนก่อน +5

    Your video has put an impact.. brother of Binod Chaudari has been arrested … good job .. keep going

  • @saurajpoudel2876
    @saurajpoudel2876 6 หลายเดือนก่อน +5

    And finally investigation is going on for this case. Hope it gets finalized. Thank you for clear information.

  • @bbkhadka9773
    @bbkhadka9773 6 หลายเดือนก่อน +15

    सिधै ठगे छन व्यापारी र कर्मचारी मिलेर नेपाली जनताको सपत्तिलाइ।

  • @sarojkoirala9014
    @sarojkoirala9014 ปีที่แล้ว +2

    धन्यवाद हजुर लाइ सत्य चिरफार गर्ने कोसिस गर्नु भएकोे मा,यो सम्बन्धित व्यक्ति हरु ले पुन सरकारि करन गरियोस्,

  • @YakthungSaskar
    @YakthungSaskar ปีที่แล้ว +3

    अत्यन्तै अम्भिर बिषय बस्तु बारेमा राम्रो जानकारी दिनु भएकोमा टङक सर लाई धन्यवाद

  • @abinashdong2431
    @abinashdong2431 ปีที่แล้ว +4

    सत्य तथ्य जान्कारी को लागि धन्यबाद टङ्क सर

  • @kamalmoktan5183
    @kamalmoktan5183 11 หลายเดือนก่อน +2

    सत्य चिरफार लाई धेरै धेरै धन्यवाद छ।

  • @nabingurung6446
    @nabingurung6446 ปีที่แล้ว +2

    धन्यवाद टंक जी लुकेर बसेका सत्य तथ्य उजागर गर्नु भएकोमा।

  • @user-ry1um5xv2w
    @user-ry1um5xv2w 11 หลายเดือนก่อน +1

    Tanka ji ko research ani analysis Nepal ka mai hu bhanne patrakar haruko bhanda pani dherai mathillo sthar ko maile paye. Very independent free from any political pressure or personal gain. Keep up the great work Tanka ji!

  • @user-fr8zn6ry1e
    @user-fr8zn6ry1e 6 หลายเดือนก่อน +3

    टंक जि good job .we support you .👍️👍️🙏🙏🇳🇵🇳🇵

  • @chandrapoudel4644
    @chandrapoudel4644 6 หลายเดือนก่อน +3

    Baala Yesko effect aaja dekna paiyo
    Thank you tanka sir 🎉🎉🎉

  • @BishwaRamThapa
    @BishwaRamThapa 6 หลายเดือนก่อน +2

    Tanka Ji, finally your hardwork paid off, cbi has arrested chaudhary. Thanks for hard work

  • @anilmagar6574
    @anilmagar6574 6 หลายเดือนก่อน +3

    तपाइको खोज एक्दमै सहि छन, आज बिनोद चौधरिको भाइ पक्रेपछी खोज्दै आय, भिडिओ उत्कृष्ठ फ खोजमुलक लाग्यो।।

  • @dipeshpulamimagar3626
    @dipeshpulamimagar3626 ปีที่แล้ว +5

    सत्य बोल्नु छोड्न हुदैन दाइ......... काग कराउदै गर्छ पिना सुक्दै गर्छ.......... भ्रष्टाचारी मुर्दावाद...... नेपाली सबै एक भएर जाग्नु पर्छ अब........ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @travellersview4975
    @travellersview4975 ปีที่แล้ว +4

    Thank you for the video. Public has right to know the these corrupt people

  • @sammmy1233
    @sammmy1233 6 หลายเดือนก่อน +2

    Yo video le nai garda Aja ramro news Sunna paayeyo!!! CG ko pataan hunai parcha !! Thankyou tanka sir 🫡

  • @lazyfitnyinbaa4792
    @lazyfitnyinbaa4792 ปีที่แล้ว +29

    Keep grinding brother 💪 🙏 💯 🫡 👍🏻

  • @QwertyQwerty-bd3tm
    @QwertyQwerty-bd3tm 6 หลายเดือนก่อน +2

    La badhai cha tapai ko research lai. Aile balla police action ma gayeko cha.

  • @thamansingdura1723
    @thamansingdura1723 ปีที่แล้ว +7

    tanka सर एस्तो भिडियो सक्दो बनाउने गर्नु होला । हजुर लाई धेरै धेरै धन्यवाद ।

    • @ramudhimal7211
      @ramudhimal7211 10 หลายเดือนก่อน

      Marwadi haru harami hunx bistarerae bisyater desh sidyauxan

    • @ramudhimal7211
      @ramudhimal7211 10 หลายเดือนก่อน

      Binod chudari pani barat .ko goti.jsto po x dekhiyo ta.

  • @Limbu-em4jw
    @Limbu-em4jw ปีที่แล้ว +1

    पत्रकारिता यसलाई भन्छ देशको सच्चा पत्रकार❤❤❤

  • @bharatjoshi7207
    @bharatjoshi7207 ปีที่แล้ว

    राम्रो छ प्रस्तुति र विषय वस्तु, यस्तै अरु भिडियोको आशा गर्छु।

  • @Jack-jc7py
    @Jack-jc7py ปีที่แล้ว +6

    Tanka Jee, as always Great Investigative Topic blog. You have done your part , now its all down to Nepal general public to investigate more in detail and take further action . Keep it Up.

  • @rojinashrestha1476
    @rojinashrestha1476 6 หลายเดือนก่อน +3

    Thank you

  • @padamchemjong1417
    @padamchemjong1417 ปีที่แล้ว +2

    यस्ता देश दोहनमा लाग्ने धनि, महान नेता, पावरवाला जस्तै होस त्यस्लाई पानी मुनि गए पनि नछोड्ने गरि सरकारले कदम चालोस नत्र रबि उदाउदैछ एक दिन ठिक अबस्य हुनेछ र सरकारको
    नाममा जग्गा ल्याउनै पर्छ र ८३ रोपनि जग्गा छालाजुत्ता कार्खानालाई दिनु पर्छ ।🙏🙏🙏 देश लुट्नेहरूलाई छोड्नु हुदैन !!!
    ईतिहास यसरि बोल्छ र सत्य खुल्छ ... !!!

  • @rajeshkafle7920
    @rajeshkafle7920 ปีที่แล้ว +2

    धेरै राम्रो! कथा पटकथा लेखेर यहाँले औंल्याउनुभएका सारा बिषयबस्तुलाई समेटेर सत्य घटनामा आधारित Suspense thriller movie (series) बनाउनुपर्ने रैछ। ताकी सबै नेपालीले हेर्न र बुझ्न सकुन् अझै स्पष्ट संग।

  • @hkrishna9686
    @hkrishna9686 6 หลายเดือนก่อน +4

    You are great sir
    Power of your news Arun Chaudhary arested

  • @musugaming5176
    @musugaming5176 ปีที่แล้ว +13

    Tanka ji carry ur work though its hard but its appriciated what u have been doing thank u for ur hard work and dedication towards our society, and dont panic we r with u ....

  • @sudarshanshresthauk175
    @sudarshanshresthauk175 ปีที่แล้ว +1

    Yes yes 👍 you are a best , you doing good for ordinary people information and investigations

  • @surajbhandari291
    @surajbhandari291 ปีที่แล้ว

    एकदमै खोजमुलक भिडियो लाग्यो । यस्तो भिडियो बनाउन ठूलो आट चाहिन्छ । बालेनजस्ता मान्छे प्रधानमन्त्री भए पक्कै कारवाही हुन्छ ।

  • @optiontradingdeskotd2874
    @optiontradingdeskotd2874 ปีที่แล้ว +5

    Keep it up brother. We need people like you to open eye of Nepalese people.🎉

  • @BOYOPGaming3
    @BOYOPGaming3 10 หลายเดือนก่อน +1

    मलाई लाग्छ यसरी छर्लङ्ग प्रोग्राम वनाउने नेपाल मा तपाई पहिलो व्यक्ति हुनुहुन्छ !हौसला वुलन्द होस!शुभकामना

  • @Rojansubedi690
    @Rojansubedi690 ปีที่แล้ว +3

    Salute to your courage

  • @somashorts9735
    @somashorts9735 ปีที่แล้ว +7

    I’m so thankful for your work will be supporting you always

  • @zokera001
    @zokera001 ปีที่แล้ว +5

    You are doing your part of service to the nation, sir !!

  • @sarojthapa-nn1tf
    @sarojthapa-nn1tf ปีที่แล้ว +3

    Tapaiko presentation ra investigation sahi xa . Aba karbahi garna lai pugne praman sahit banadinu na video k tha kunai din koi ta aula himmat vako. Yo sab ko faisala garna .

  • @bholayonjan7241
    @bholayonjan7241 ปีที่แล้ว +3

    ईतिहास हेर्दा देश लाई विभिन्न रुप रङ्ग र नाममा टाट पल्टाएको , देश को अर्थतन्त्र मा धरासयी गराइ जनता गरिब र देश कङ्गाल बनाउने पुर्ण रुपले काङ्ग्रेसीहरु को हात रहेको बुझिन्छ। तर जनताहरु यहि काङ्ग्रेसी लाई भोट दिएर जिताउछन र देश सुम्पिन्छन भ्रस्टाचारी नेता लाई । हुन त एमाले र माओबादिहरु पनि कहाँ कम छन र सबै उस्तै उस्तै। बिचरा मेरो देश थुक्क भ्रस्टाचारी कुलङ्गार नेता............

  • @bibekkumarmudbhari3326
    @bibekkumarmudbhari3326 6 หลายเดือนก่อน +2

    All wooos to Tech Tanka.

  • @balaramdhakal4672
    @balaramdhakal4672 ปีที่แล้ว +1

    महत्त्वपूर्ण जानकारीकाे लागि धेरै धेरै धन्यवाद ।

  • @govindghale
    @govindghale ปีที่แล้ว +1

    You do good journalism. Well collected data and reports. Thanks for bringing truth to the people.

  • @rajurijal3090
    @rajurijal3090 8 หลายเดือนก่อน +1

    Good job यस्तै सत्यतथ्यमा आधारित खोज पत्रकारिता जारी रहोस् भन्ने शुभकामना।

  • @bivekchhetri2019
    @bivekchhetri2019 6 หลายเดือนก่อน +2

    La hai sir suru bhayo aba. Hajur ko report le neta haru ko pet ma gham lagla jasto cha hai sir. Thankyou anyways

  • @basantajirel2194
    @basantajirel2194 ปีที่แล้ว +1

    Thanks for another informative video Tanka Ji. Hajur ko harek video dumdar hunchha. Big fan of yours. Keep going......

  • @rajkumarshresthashri2438
    @rajkumarshresthashri2438 6 หลายเดือนก่อน +1

    सियो बनेर पस्यो मुसल बनेर निस्के 😮धन्यवाद छ ❤🎉

  • @asimthebe2594
    @asimthebe2594 ปีที่แล้ว +1

    great research and presentation -------------- keep it up

  • @deepakdeuba5409
    @deepakdeuba5409 ปีที่แล้ว +5

    Sir u r great
    Always your supporter

  • @somnathbhatta5702
    @somnathbhatta5702 ปีที่แล้ว +4

    Thank you very much Tanka sir for authentic information

  • @amarbudha4973
    @amarbudha4973 ปีที่แล้ว +1

    Tapai ko video news ati ramro lagxa tara yo news le mero mutu hwar-hwarti poli rahe ko xa ! Madbari haru ko kahilei biswas nagarnu best hunxa !

  • @dipenlal8318
    @dipenlal8318 ปีที่แล้ว

    Tapaai Ko Jaankaari Ko Laagi Dherai Dherai Dhanyabaad 💯💯💯💯💯👍👍👍👍👍

  • @subashtimsina4985
    @subashtimsina4985 ปีที่แล้ว +1

    Great work... Keep it up.. Brastako bhandafor garnai parxa

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 ปีที่แล้ว +1

    बिनोद चौधरी को कालो कर्तुत पर्दाफास गरीदिनु भएकोमा धेरै धेरै धन्यवाद छ ! देश लुतेर बिदेश मा लगेर सम्पत्ति थुपारेको छ बिनोद चौधरी ले ? यो धनी भएर जनता ले के पाए ? रास्ट्रघाती काङ्ग्रेस ले ७ अरब कर छुट दिएको छ ?

  • @zakirhaque7656
    @zakirhaque7656 ปีที่แล้ว

    Dhanyabad!! Tapai ko Samachar Satya cha!!

  • @chitrabudhamagar3970
    @chitrabudhamagar3970 ปีที่แล้ว +2

    Many thanks for your hard work and trying to make clear the facts , hope someday justice would be served.

  • @endraraibahing7913
    @endraraibahing7913 ปีที่แล้ว

    तथ्यपरक, जानकारीमुलक सामग्री। यी सबै जालझेल, राज्यको स्रोत लुटपाट सुन्दा त रगत उम्लिएर आउँछ नि

  • @strikerman9534
    @strikerman9534 ปีที่แล้ว +2

    thanks for video sir, jaha nalayek ra kayer haruko sasan huncha, theha yestai huncha ,afno country bigarne aruko banaune

  • @damodarpaudel5693
    @damodarpaudel5693 ปีที่แล้ว +3

    यथार्थमा भन्नुपर्दा भारत हाम्रो कहिले भलो नचाहने सत्रु, पैसा र पदको लागि देशको माया बिर्सिने नेता नै उसका मतियार भएपछि देशमा शान्ति, सुव्यवस्था र विकासको आशा गर्नु हामी जनताको लागि मुर्खता मात्र रहेछ🙏🙏

  • @rajsir8856
    @rajsir8856 6 หลายเดือนก่อน +2

    Salute sir .🙏

  • @karunasubba8418
    @karunasubba8418 ปีที่แล้ว +1

    Be strong and keep doing this type of News 🙏. God bless you 🙏😊

  • @khyamsiwakoti8701
    @khyamsiwakoti8701 ปีที่แล้ว +1

    You are the great, I like your all Videos. Keep it up.

  • @gauravshrestha987
    @gauravshrestha987 ปีที่แล้ว

    i will save every video and if any day they remove this video i will help you re-share this video Hats off to you Tanka Dahal sir.

  • @baba2nanu
    @baba2nanu ปีที่แล้ว +1

    Great sir. . Kasaiko dhamki le garne wala k hi chaina. Good luck.

  • @bidhanrai9130
    @bidhanrai9130 ปีที่แล้ว +3

    Tanka bhai, tapai jasto sahi news prasaran gar ne sabai patrakar haru vai diyeko vaye aja hamro desh ko yasto kangaal haalat hudaina thiyo,tara durbhagya majority patrakar haru dalaal ghuskhori vai diyeko le desh barbaad vayo, je hos salute 6 Tanka bhai lai

  • @mohanilalpandey5835
    @mohanilalpandey5835 ปีที่แล้ว

    सत्य चिरफारको लागि हार्दिक साधुवाद

  • @sagartimalsina8543
    @sagartimalsina8543 ปีที่แล้ว +1

    Wow amazing video
    I would say you are extremely talented person
    You make such a good content all the time which help many people aware of many political and social things especially bad things
    Thank you 🙏

  • @Bijan5785
    @Bijan5785 ปีที่แล้ว +1

    Great work tanka ji….👍 thank you….

  • @sanakshrestha5505
    @sanakshrestha5505 11 หลายเดือนก่อน +1

    Good to know all these from you . keep it up.

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 ปีที่แล้ว +2

    U r the best sir.. keep going...! Aba sabaiko din aauxa.. balen ra harka sampang maya hudaixa desh.. koi bachne wala xaina. Yeuta bhrasta yug ko antya nischit xa ... jaya Desh. Jaya chandra surya..

  • @reshamsubedi4357
    @reshamsubedi4357 6 หลายเดือนก่อน +2

    यो भिडियोले आज न्याय पायो है।

  • @xrabbittv5424
    @xrabbittv5424 ปีที่แล้ว +1

    True journalist keep going brother love and support

  • @gorkhali01jpn69
    @gorkhali01jpn69 ปีที่แล้ว

    Ekdam good information Tanka Dai,regular viewer

  • @reshamneupane6902
    @reshamneupane6902 ปีที่แล้ว +3

    Thanks a lot for this amazing and informative video !!

  • @AayushMagar-ur9js
    @AayushMagar-ur9js ปีที่แล้ว

    Dr.suredra kc sir, paxi tapai le matra kura gareko sune tq sir.
    Aajai yestoi yestoi video bananu dai tapai ko lagi hami xum

  • @karunasubba8418
    @karunasubba8418 ปีที่แล้ว

    Thank you for new video regarding Bansbari CHALA KO JUTTA FACTORY.🙏👏👏👍👍👍😊😊😊

  • @harkrajupadhyay2123
    @harkrajupadhyay2123 ปีที่แล้ว +2

    धन्यवाद सर

  • @randomtiktok3010
    @randomtiktok3010 11 หลายเดือนก่อน +2

    I like your content
    100%informative
    I appreciate your research efforts
    Keep growing ❤️