तत्कालीन रक्तिम परिवार जनगिति यात्रा भाग छ फुलफुल्नेछ काँडा झरेर ... भन्ने क्यासेटमा एउटा शिर्ष गीत थियो चिनेर जनताका शत्रु ...जसमा एउटा टुक्का थियो जाग हे छिन्ताङ र रुकुम जुरमुराउ बाग्लुङ प्युठान भन्ने सुन्दा पनि नसानसामा जोस आउने । ०५५/०५६ सालतिर हामी यस्ता जोसीला प्रगतिशील क्रान्तिकारी /जनवादी गीतमा नृत्य गर्ने गर्थ्यौं तर त्यस गीतको भाव अर्थ परिबेश थाहा थिएन। आज यो भिडियो हेरेपछि छिन्ताङ काण्ड बारे पूरा जानकारी भयो । भिडियोका लागि धेरै धेरै धन्यवाद । निर्मोही क्रुद्ध दमनकारी अत्याचारी मुर्दावाद । न्याप्रेमी जनसमुदाय जीन्दावाद। छिन्ताङ सपूत अमर रहुन् ✊✊
दुर्भाग्य त्त् यो छ कि आज पनी तिनै पंचायती शकुनि\सोशक सूर्य_बहादुर थापा जस्ता अभिशापकै सन्तानहरुनै खोकु\छींन्ताङ अवस्थित भूगोलको जनप्रतिनिधि बनिरहेका छन् जबकि ती र यीहरुलाई त्यस माटोबाट बहिष्कार मात्र होईन उनिहरुक़ो अस्तित्व समेत नामेट पार्नुपर्ने थियो;✍️
पञ्चायती सोसाक हरुले अहिले पनि राजा ल्याउनु पर्छ भन्छन् किन भने त्यति खेरको मुखको स्वाद अहिले पनि भुलेको छैनन्।देश अन्धकारमा राखे यो शोषक हरुलाई यो देशमा टिक्नु दिनु हुन्न संघीय लोक तांत्रिक गरन्तन्त्र जिन्दाबाद पन्यती व्यवस्था मुर्दाबाद एक तांत्रिक शासन राजा बाद मुर्दाबाद मुर्दाबाद। हत्यारी सूर्य बहादुर थापा मुर्दाबाद मुर्दाबाद मुर्दाबाद।
वीरेन्द्र भनाउँदा राजा ले नै आदेश दिए पछि त यो भएको हो त्यो घटनालाई स्मरण गर्ने हो भने २०५८ जेष्ठ १९ को राति लाई खुचिङ राम्रो भो काइदा भो पाप धुरीबाट कराएको ठान्नु पर्छ भन्नु पर्छ।
एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद सर
हाम्रो पुर्खाहरुलाइ गरिएको अन्याय र अत्याचार बिर्सेर हाम्रा मान्छेहरु फेरि कसरी राजा चाहिन्छ भन्नू सकेका होलान ??? केहि पैसामा बिकेका लम्पसार बादिहरुले राजाको माग गरे पनि हामिले भुलेका छनौँ ।
मैलेँ यो घटना बारेमा गीतमात्र सुनेको थिए तर यश भित्रको सत्यता के हो भनेर बुझेको थिइन।आज सुनेर जिउन काम्यो कसरी आफ्नो स्वार्थको लागि यत्ति धेरै कठोर काम गर्न सक्छन्।
माननीय ज्ञानेन्द्र बहादुर शाही र तिनका मालिकहरूले ध्यान दिएर सुन्नुपर्ने छिन्ताङ काण्ड यस्ता जघन्य अपराध गर्ने राजा र राजावादी लाई फेरि ल्याउने ?ज्ञानेन्द्र साहीको घरमा राजा र पुर्व पञ्चे हाल रा प्र पा का नेताले यस्तै किसिमको घटना घटाएको भए राजा र रा प्र पा ल्याउ भन्थे कि ?
पंचायेत कालमा अरु ठाउमा कतै एस्तो निर्मम घटना भएन खुकुचीन्तांगमा मात्र किन भयो? खुकुछीन्ताङ्ग काण्डले अहिले मैले के बुझे भने कमन्युस्ट आन्दोलन भनेपछि मावबादीको सुरुवात पश्चिम हैन पूर्वबाट उदाएको रहेछ तेतिखेर यो क्रान्तिलाई नादबाको भए शासस्त्र जनयुद्द 2052 मा हैन 2036मै शुरुहुने वालामा रहेछ. तर घटनामा अरु नपरेर गाउका सोझा साझ जनता परे दुखद् कुरा हो तर यो घटनाको दोष उनीहरुलाई दिनु जो कमन्युस्टको झुटो सिद्दान्त देखाएर सोझा जनता मारे. छिन्तांङ्गको 16 जान र दोन्दकालमा मरेका 17,000 इ सबै खोक्रा कमन्यूस्ट सिद्दान्ता देखाएर बलिको बोको बानीएको जस्तो लाग्यो.
एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद स 20:05 र
यो इतिहास कुनै कालखण्डमा पनि किराँती दाजुभाइ दिदिबहिनीहरु ले भुल्नु हुदैन किन नत्र मृत आत्माले शान्ति मिल्दैन यत्रो अन्याय अत्याचार गर्ने सुर्यबहादुर थापाको शालिक कहाँ छ हम्मर ले हन्न पर्छ अब जागौ सबैजना अन्धभक्त हुन बाट जोगाऔ ।
वर्गीय शाशनसत्ताका अनेक कालखण्डमा यी र यस्तै अनेकन अत्यन्तै क्रूर र अमानवीय घटना-परिघटनाहरु विभिन्न रुप र आवरणमा भइरहनु कुनै अस्वभाविक कुरा होइन । यसप्रकारका घटनाका दोषी दण्डित नभइ पुरस्कृत हुनेगरेका छन । अपूर्ण क्रान्तिमा हुने यस्तै हो । त्यसैले होला वर्गविहीन समाजको परिकल्पना गरिएको । विभिन्न कालखण्डमा आफूलाई उत्सर्ग गर्ने सबै ज्ञात अज्ञात शहीदहरुप्रती भावपूर्ण श्रद्धासुमन !🌹
सर नमस्ते!! म यो कार्यक्रमको नियमित दर्शक हुँ... एकदमै राम्रो छ... मेरो जिज्ञासा:- भारत, पाकिस्तान र बंगलादेश स्वतन्त्रताको घटनाबारे एउटा कार्यक्रम बनाईदिनुपर्यो....
खूब राजा राजा भनछउ नी हिजोको दिनमा राजा हुदा हम्रो पिता पुरखा लाई कसरि मार्यो र कती दुख देको तीयो यो बूझनु ज़रूरी छ राजा हम्रो देशको होईना र हुन पनी सकदैन…
ती कुत्ता हरुलाई सबै थाहा छ तर हड्डि खाई सके पछि बफादार त हुनै पर्यो भनेर भुकी राखेका छन कम्युनिस्ट हरुको ठुलो बलिदान छ आजको अवस्था ल्याउनमा हामिले इतिहास भुल्नु हुदैन।
@@hr_singh2989 त्यहि कमाउनुस्ट लाइ चाइ किन बाकि राखेछ्न क नि 16 को ठाउमा अरु 25 लाइ मारेको भए देश ले यि नालायक र आतङ्ककारी हरु को बोझ झेल्नु त पर्दैन थियो
K garne garib molbasi haru Nai Surya BDR thapa ko sikar bhae pani antata nex election ma bisnu limbu lai jitaunu parne ma Puna thapa lai Nai bijaya garaune kam chhintange rai haru Nai thie. Paisa Nai pwr bhannu Kura ahile pani kayam Nai xa. KB limbu.drn
यो घटना सुनेपछि ती क्रुर पन्च्यायती शासकका नयाँ अवतार राजेन्द्र लिङ्देनसङ्गको सत्ता आरोहणमा सहयात्री बन्न थालेका ओलि र प्रचण्डप्रति तिब्र घृणा जागेर आयो !
त्यो घटनामा संङ्लग्न ( सरकारी पक्ष) दाइ धनकुटा ३ मा अझै जिबित हुनुहुन्छ । उहाँले भागेर ज्यान जोगाउनुभएको थियो रे उहाँ संग एक पटक अन्तर्बार्ता पो लिने हो कि?
यो घटनाको दोसिहरु अझै छन होला तिनलाई बारबाही गरियो कि गरियन ।अर्को कुरा सबै मानिसले बराबर हक पाउनुपर्छ भन्दा धनाड्य व्यापारी को सरकारले दमन गर्छ भने युद्दको अाबश्यकता तेतिबेला देखिनै रहेछ ।
निर्दाेष गरिब गाउँलेहरु माथि अत्याचार गरेकाे पापले गर्दा शाहवंशीय शासनकाे पनि त्यसरी नै गाेली खाएर अन्त्य हुन गएकाे रहेछ। उहिले हाम्रा पुर्खाहरुले,"पाप धुरी बाट कराउंछ भनि ल्याएकाे भनाई सत्य भएकाे बुझिन्छ।" सूर्यबहादुर थापा, डि बी लामाहरु माध्यम मात्र हुन्।
ज्ञानेन्द्र शाही नामको पन्चायतको अवैध संतानलाई यो भिडियो सेर गर र सन्देश देउ राजतन्त्रले कतिसम्म आतंक मच्चाउने काम गरेको थियो भन्ने सन्देश पुरयाउनु पर्छ ।
@@milansambahamphe3488 k thaneko xas hamilai taile .. k ta mugile khukuri dekhayara drneko santan ho ra mugi ? hami bhaneko bhakti thapako santan ho .. angrejko palama ta mugi haru kanda mul khantis manxe bhayara jiuna hamile sikako ta jyakne harulai ... ta jasta dhai phute limbu ma saga 2 jana xa yahi kura garxas
यहीँ पाप लागेको राजा वीरेन्द्रको सन्तानलाई,आफ्नै जनताको यस्तो निर्मम हत्या गर्न विरेन्द्र राजाले मन्त्री सूर्य थापालाई कसरी आदेश दिन सक्यो l दण्ड दिन कानुन थिएन त्यो बेला😒
पन्चायती शासन विरुद्ध को आन्दोलन दबाउन रचियेको निर्मम हत्याकाण्ड थियो। यो सबै ग्राइन डिजाइन तत्कालिन प्र.म सुर्य ब थापाको निर्देशन मा घटाईएकाे थियो भन्ने भनाइ छ। त्यहि भयेर छिन्ताङको चुनाबमा राप्रपा ले अहिले सम्म १ पटक पनि जितेको छैन।
मेरो बाजे बल्ल बल्ल भागेर बाचेका हुन मेरो बाबालाइ 12 बर्षाको उमेर मा पनि तेरो बाउ खै कहाँ गयो भनेर कुटपिट गरेको र गोलि हान्छु भन्दै बन्दुक तेर्साएको कुरा मेरो बाबाले भन्नु हुन्छ ! पन्चे बिरुद्ध बोलेकै भरमा मारिएका थिए ! छिन्ताङ्ग आँसुमा बिस्वास गर्दैन !!
तत्कालीन रक्तिम परिवार जनगिति यात्रा भाग छ फुलफुल्नेछ काँडा झरेर ... भन्ने क्यासेटमा एउटा शिर्ष गीत थियो चिनेर जनताका शत्रु ...जसमा एउटा टुक्का थियो जाग हे छिन्ताङ र रुकुम जुरमुराउ बाग्लुङ प्युठान भन्ने सुन्दा पनि नसानसामा जोस आउने । ०५५/०५६ सालतिर हामी यस्ता जोसीला प्रगतिशील क्रान्तिकारी /जनवादी गीतमा नृत्य गर्ने गर्थ्यौं तर त्यस गीतको भाव अर्थ परिबेश थाहा थिएन। आज यो भिडियो हेरेपछि छिन्ताङ काण्ड बारे पूरा जानकारी भयो । भिडियोका लागि धेरै धेरै धन्यवाद । निर्मोही क्रुद्ध दमनकारी अत्याचारी मुर्दावाद । न्याप्रेमी जनसमुदाय जीन्दावाद। छिन्ताङ सपूत अमर रहुन् ✊✊
अत्यन्तै मार्मिक क्षण ।
खुकाे छिन्ताङ दुख्यो कि अरुण सुसाउदा
मन सबकाे रुन्छकि दुख बिसाउदा।।
हृदय देखि नै धन्यवाद छ जानकारिको लागि।
मुलबासी एकता आजको आवश्यकता हो र साथमा राम्रो एजेण्डा लिएर अगाडि बढ्नुपर्छ जै मंगोल
बिरगति प्राप्त गर्ने सहिद प्रती हार्दिक श्रद्धाञ्जलि ।
मेराे नेपाल को मुहार कैले बन्ने हो मन रुनछ जब नेपाल को स्थिति देखछु सम्झन्छु। साच्चै नेपालि भेडा नै हुन् त?
निर्दोस सहितहरुलाइ मेरो आत्माइ देखि सलामछ ✊✊✊✊✊✊✊
दुर्भाग्य त्त् यो छ कि आज पनी तिनै पंचायती शकुनि\सोशक सूर्य_बहादुर थापा जस्ता अभिशापकै सन्तानहरुनै खोकु\छींन्ताङ अवस्थित भूगोलको जनप्रतिनिधि बनिरहेका छन् जबकि ती र यीहरुलाई त्यस माटोबाट बहिष्कार मात्र होईन उनिहरुक़ो अस्तित्व समेत नामेट पार्नुपर्ने थियो;✍️
खोकुछिन्ताङ दुख्यो कि अरुण सुसाउदा भन्ने गित मात्र सुनेको तर काहानी आज सुने सारै मन रोयो 😢😢
यो घटनामा सामेल हुने पीडा भोगेका कोहि छन भने एक पटक अन्तरवार्ता लिनुहोला
कस्तो मार्मिक रैछ सबै सुने
इतिहासले सुर्य बहादुर थापालाई सधै धिक्कारी रहनेछ।
पञ्चायती सोसाक हरुले अहिले पनि राजा ल्याउनु पर्छ भन्छन् किन भने त्यति खेरको मुखको स्वाद अहिले पनि भुलेको छैनन्।देश अन्धकारमा राखे यो शोषक हरुलाई यो देशमा टिक्नु दिनु हुन्न संघीय लोक तांत्रिक गरन्तन्त्र जिन्दाबाद पन्यती व्यवस्था मुर्दाबाद एक तांत्रिक शासन राजा बाद मुर्दाबाद मुर्दाबाद। हत्यारी सूर्य बहादुर थापा मुर्दाबाद मुर्दाबाद मुर्दाबाद।
मानवता हराएको देश
मानवीयता नभएका को राज्य संरचना
अधर्मी पापी अविबेकी अत्यन्तै मर्मस्पर्शी हृदयविदारक ।
उफ्फ्फ म एउटा साथिले सम्झाएर आज यो घटना खोजेर हेर्न आको साच्चिकै मुटु थरररर हुने रैछ आज मत्र अध्यायन गरे मैले😢😢😢
यसको बदला लिएरै छोड्नुपर्छ ।
तपाईहरुको खोज र प्रस्तुतिको समयले मुल्यांकन गर्नेछ ।
वीरेन्द्र भनाउँदा राजा ले नै आदेश दिए पछि त यो भएको हो त्यो घटनालाई स्मरण गर्ने हो भने २०५८ जेष्ठ १९ को राति लाई खुचिङ राम्रो भो काइदा भो पाप धुरीबाट कराएको ठान्नु पर्छ भन्नु पर्छ।
यो दु:खद् घटना अघिपछि पनि सुनिआएकै हो । तर, अहिले आनन्द सरको प्रस्तुतिशैलीमा सुन्दा अझ मुटुनै छिनियो ।
माेरङकाे रमाइलाे झाेडामा भएकाे नरसंहारकाे बारेमा पनि बनाउनुस न। निहत्था झाेडा फाँडेर बसेका सैयाै जनतालाई सेनाले भुटेकाे थियाे।
Yo Morang ko ramailo jhoda ko bisaya barema kun kitab Ma Hola sir???
एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद सर
हाम्रो पुर्खाहरुलाइ गरिएको अन्याय र अत्याचार बिर्सेर हाम्रा मान्छेहरु फेरि कसरी राजा चाहिन्छ भन्नू सकेका होलान ??? केहि पैसामा बिकेका लम्पसार बादिहरुले राजाको माग गरे पनि हामिले भुलेका छनौँ ।
Ho hjr yo raja badi vanne manxe dekda malai girna lagxa tesai rajako sarba nas vako hoina sida soja janataharuko pap lageko ho aru khi hoona
सहि हो राजा र सेना ले जनता लाई त भुसुना जस्तो मात्र ठान्ने गर्द थिए। मार्ने पिट्ने यातना दिने गाँउबाट लखेट्ने गरेको हामी ले पनि देखेको हो।
मैलेँ यो घटना बारेमा गीतमात्र सुनेको थिए तर यश भित्रको सत्यता के हो भनेर बुझेको थिइन।आज सुनेर जिउन काम्यो कसरी आफ्नो स्वार्थको लागि यत्ति धेरै कठोर काम गर्न सक्छन्।
ए जिऊ काम्यो पो झन राई मारेको पुर्खा मारेकोमा बदला लिने कसम नखाएर!
वीर शाहीदहरु जिन्दावाद🙏🙏🙏हार्दिक श्रद्धाञ्जली😢😭
एकदम दर्दनाक लाग्यो 😭😭😭😭
काहानी सुन्दा नै मुटु पोलेर आउछ 😢
साह्रै दुखलाग्यो 😭😭😭😭😭😭रगतै उम्लेरआयोनी अहिलेजस्तोभय सुर्यबहादुरलाईनै नमारीछोडिन्थेननी मारिकनै छोडिन्थो ।✊✊✊✊
धन्यवाद मेरो अनुरोध स्विकार्नु भएकोमा
regular sunxu yo my best channel
माननीय ज्ञानेन्द्र बहादुर शाही र तिनका मालिकहरूले ध्यान दिएर सुन्नुपर्ने छिन्ताङ काण्ड यस्ता जघन्य अपराध गर्ने राजा र राजावादी लाई फेरि ल्याउने ?ज्ञानेन्द्र साहीको घरमा राजा र पुर्व पञ्चे हाल रा प्र पा का नेताले यस्तै किसिमको घटना घटाएको भए राजा र रा प्र पा ल्याउ भन्थे कि ?
त्यो सुर्यबहादुर थापको नर्कमा बास होस।त्यो बेलाको सेना प्रहरी rip .राजतन्त्र मुर्दावाद
Chantang Kanda I just listen n hear only but now I know story's thanks ,but now I really fell sad for those who lost their life Rest in peace
पंचायेत कालमा अरु ठाउमा कतै एस्तो निर्मम घटना भएन खुकुचीन्तांगमा मात्र किन भयो? खुकुछीन्ताङ्ग काण्डले अहिले मैले के बुझे भने कमन्युस्ट आन्दोलन भनेपछि मावबादीको सुरुवात पश्चिम हैन पूर्वबाट उदाएको रहेछ तेतिखेर यो क्रान्तिलाई नादबाको भए शासस्त्र जनयुद्द 2052 मा हैन 2036मै शुरुहुने वालामा रहेछ. तर घटनामा अरु नपरेर गाउका सोझा साझ जनता परे दुखद् कुरा हो तर यो घटनाको दोष उनीहरुलाई दिनु जो कमन्युस्टको झुटो सिद्दान्त देखाएर सोझा जनता मारे. छिन्तांङ्गको 16 जान र दोन्दकालमा मरेका 17,000 इ सबै खोक्रा कमन्यूस्ट सिद्दान्ता देखाएर बलिको बोको बानीएको जस्तो लाग्यो.
एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद स 20:05 र
यो इतिहास कुनै कालखण्डमा पनि किराँती दाजुभाइ दिदिबहिनीहरु ले भुल्नु हुदैन किन नत्र मृत आत्माले शान्ति मिल्दैन यत्रो अन्याय अत्याचार गर्ने सुर्यबहादुर थापाको शालिक कहाँ छ हम्मर ले हन्न पर्छ अब जागौ सबैजना अन्धभक्त हुन बाट जोगाऔ ।
छिन्ताङ हत्या काण्डका केही तथ्य कुरा हामीलाई पनि जानकारी छ यी तथ्य पनिसमावेश गर्न सके अझ सत्य तथ्य उजागर हुनेछन् ।
लु सुरु गरीयो है हेर्न
वर्गीय शाशनसत्ताका अनेक कालखण्डमा यी र यस्तै अनेकन अत्यन्तै क्रूर र अमानवीय घटना-परिघटनाहरु विभिन्न रुप र आवरणमा भइरहनु कुनै अस्वभाविक कुरा होइन । यसप्रकारका घटनाका दोषी दण्डित नभइ पुरस्कृत हुनेगरेका छन । अपूर्ण क्रान्तिमा हुने यस्तै हो । त्यसैले होला वर्गविहीन समाजको परिकल्पना गरिएको ।
विभिन्न कालखण्डमा आफूलाई उत्सर्ग गर्ने सबै ज्ञात अज्ञात शहीदहरुप्रती भावपूर्ण श्रद्धासुमन !🌹
yo khabar sangkalanko lagi dhannyabad
सर नमस्ते!! म यो कार्यक्रमको नियमित दर्शक हुँ... एकदमै राम्रो छ... मेरो जिज्ञासा:- भारत, पाकिस्तान र बंगलादेश स्वतन्त्रताको घटनाबारे एउटा कार्यक्रम बनाईदिनुपर्यो....
विश्व घटना मा हेर्नुस !
खूब राजा राजा भनछउ नी हिजोको दिनमा राजा हुदा हम्रो पिता पुरखा लाई कसरि मार्यो र कती दुख देको तीयो यो बूझनु ज़रूरी छ राजा हम्रो देशको होईना र हुन पनी सकदैन…
तेरो बाउ प्रचण्डले चाहिँ १७००० मार्दा पनि राम्रै गर्यो होला नि उसो भए।
Ekdamai bistrit vivaran. Kritagya bhae🙏🙏🙏
Mero Mamu vaneko kura sahi rahex Mero Mamu tehi छिन्ताङ्ग मा janminu भाको यस्तो भाको भनेर सबै सुनाउनु भाको थियो पहिला
यो कहानी सुन्दा अत्यन्तै दुःख लाग्यो कति निर्मम थिएछ त्यो बेलाको शासक सुर्य ब थापा ।
बर्तमान अबस्था हेर्दा दु:ख लॉग्छ ; यी नेताहरुका गतिबिधी हेर्दा.... मॉर्नु पर्ने दोषीहरु उम्किएछन् , निर्दोष शुभचिन्तकहरु मॉरीएछन् 😢😢 ( धॉन खॉने मुसा चोट पॉउने भ्यॉगुता )
सुर्य बहादुर त छिनताङ का गरिब दुखिको रगतले पो अघाएको रच त अपरधि
सुर्य बहादुर थापाको कु कृत्र्य।
Sundai nasune ko kura sunaunu vayio dhaniabad
यो कुरा राजेन्द्र लिङ्गदेन र रबिन्द्रे मिश्र सम्पुर्ण राप्रपा लाइ देखाउनु पर्छ
ती कुत्ता हरुलाई सबै थाहा छ तर हड्डि खाई सके पछि बफादार त हुनै पर्यो भनेर भुकी राखेका छन कम्युनिस्ट हरुको ठुलो बलिदान छ आजको अवस्था ल्याउनमा हामिले इतिहास भुल्नु हुदैन।
@@rajendrabogati6748 कसको औकात नभएको ?
@@hr_singh2989 त्यहि कमाउनुस्ट लाइ चाइ किन बाकि राखेछ्न क नि 16 को ठाउमा अरु 25 लाइ मारेको भए देश ले यि नालायक र आतङ्ककारी हरु को बोझ झेल्नु त पर्दैन थियो
अहिले तेराे स्याल नेताहरूले देश बेच्दा चाहिँ के हेरेर बसेकाे छस।
@@sanuthapamagar5970 देश त उहिले राजाले बेचिसकेको के को नेताहरुलाइ दोस दिन्छौ लेडे
Very good news
प्रहरी र शैनीकाे यातना सर्व साधरण जनता ले नै व्येहर्न पर्ने याे चलन भयाे ।
So heart touching story.
K garne garib molbasi haru Nai Surya BDR thapa ko sikar bhae pani antata nex election ma bisnu limbu lai jitaunu parne ma Puna thapa lai Nai bijaya garaune kam chhintange rai haru Nai thie. Paisa Nai pwr bhannu Kura ahile pani kayam Nai xa. KB limbu.drn
तेसै नेपालमा दसबर्शे जनयुद्ध गरेको होइन ।एक्लै देस चुस्न पल्केका राजा भनाउदाहरु पापी हुन।
दुखद घट्ना रैछ !
राप्रपा को इतिहास नाई खराब थियो। महान शहीद हरूलाई lal सलाम
Kathaa ramro xa
Timro bau baje marenan raix tei vagara ramro lageko .timro santan nai maseko ghatana sunaiyos malai pani ramro lagx.
यो सुन्दै गर्दा खुन उम्लिएर आयो🤨
उम हो यो धनकुटाको छिनताङमा हो तहा उनिहरुको सालिक बनाएको नि छ
कहालीलाग्दो ईतिहास !सुर्य ब थापा मरेर गए तिनका सन्तानले अब यसको क्षेतिपुर्ती भराउनुपर्छ।
एकतान्त्रिक राजाको गति यस्तै हुन्छ, अझै पनि राजा,राजा भनिरहेका छन !!
kina bhai ... chintang maa ta jamma thorai sankhyaa maa mare .. but maobadile jhan kati mareko xa thahha xa ?
सहिद हरुप्रतिलाल सलाम
यो घटना सुनेपछि ती क्रुर पन्च्यायती शासकका नयाँ अवतार राजेन्द्र लिङ्देनसङ्गको सत्ता आरोहणमा सहयात्री बन्न थालेका ओलि र प्रचण्डप्रति तिब्र घृणा जागेर आयो !
तेइ भएर बरु गणतन्त्र ठिक छ एसमा नेताहरु गरिलो हुनु परो भ्रष्टाचार हुनुभएन
राजा चाहिन्छ भन्नेहरुलाइ यस्बारे थाहा छ कि छैन?
खोक्कु छिन्ताङ्ग दुख्यो कि अरुण सुसाउदा मन सव्को रुन्छ कि दुख बिसाउदा
सारै दुखद घटना भएको रहेछ।❤️❤️😢😢😢
त्यो घटनामा संङ्लग्न ( सरकारी पक्ष) दाइ धनकुटा ३ मा अझै जिबित हुनुहुन्छ । उहाँले भागेर ज्यान जोगाउनुभएको थियो रे उहाँ संग एक पटक अन्तर्बार्ता पो लिने हो कि?
first veiw first like..... first comment........😎😎😎😎😎😎😎😍😍😍😍😍😍
बाहुनहरु चाहिँ कोहि परेन रहेछ। बाठो काठाहरुले सोझो राईहरुलाई उकासेर बिद्रोह गर्यो अहिले सारा सत्ताको बागडोर चाहिँ आफुमा मात्र सिमित राख्छ। बाहुन काठाहरु😡😡😡😡
Jai mongol
६२-६३ आन्दोलन सबैभन्दा धेरै बाहुन मरेका माओवादी बादि जन्युद्द सबैभन्दा धेरै बाहुन छेत्री मारेका छन
राइ गाउ मा कहा बात औछ बाहुन मुला 😂
बाहुन छेत्री जिगिने कपिकल्पित कुरा ईतिहास छ !बास्तबमा कुरा अर्काइ छ!
यो घटनाको दोसिहरु अझै छन होला तिनलाई बारबाही गरियो कि गरियन ।अर्को कुरा सबै मानिसले बराबर हक पाउनुपर्छ भन्दा धनाड्य व्यापारी को सरकारले दमन गर्छ भने युद्दको अाबश्यकता तेतिबेला देखिनै रहेछ ।
सारै दुःखद घटना
Good
अमर इतिहास ,लामाे सम्झना सहित लाल सलम
निर्दाेष गरिब गाउँलेहरु माथि अत्याचार गरेकाे पापले गर्दा शाहवंशीय शासनकाे पनि त्यसरी नै गाेली खाएर अन्त्य हुन गएकाे रहेछ। उहिले हाम्रा पुर्खाहरुले,"पाप धुरी बाट कराउंछ भनि ल्याएकाे भनाई सत्य भएकाे बुझिन्छ।" सूर्यबहादुर थापा, डि बी लामाहरु माध्यम मात्र हुन्।
चिनिया काजीको बारेमा केही जानकारी छ होला?
yo ghatana ko barema ahile samma maile suneko thena. dukha lagyo yo ghatana sunera.
बिरेन्द्रले आफ्नो पाप आफैले भोगेको रहेछ ।
RAZA KHANDAN SABLAI JIUDAI AGO LAGAYERA KHUKURILE CHAT CHAT KATERA MASHU POLDAI KHAYENI RISH MARDAINA MERO
राजतन्त्र जनतालाइ मार्दै २४० बर्ष सासन गरेको हो भोट बाट चुनाव जितेर शासन गरेको हैन ।
Piscar hatyakanda ko barema pani banaunu paryo
बहुत दुःख लग्यो
शासन को नाम मा कति सम्म अमानविय व्यवहार
यो कुरा सुशासन को गफ लगाउने राप्रपा लाई देखाउनु पर्छ।
ज्ञानेन्द्र शाही नामको पन्चायतको अवैध संतानलाई यो भिडियो सेर गर र सन्देश देउ राजतन्त्रले कतिसम्म आतंक मच्चाउने काम गरेको थियो भन्ने सन्देश पुरयाउनु पर्छ ।
ta mugi paster laai hamile majale sunaudaixau .. wait gar mugi ..
त मुजि दरवारको भरयाङ्ग मुनि करणीबाट जन्मेको छ्द्मभेषिले केहि पनि चोरयाउन सक्तैनस जस्को कालो ईतिहांस छ् जनताले एक मुक्काले ढाल्छ्न याद राख।
निरंकुश शासन मुर्दावाद ,जनविद्रोह जिन्दावाद ।
yo hatya kanda sunda kheri malai ajha nepal sarkar sanga ghin lagera ayo..
Chhintang kanda … panache ko sahi anuhaar … painful story ❤️
सलामछतिमाहनबिरहरुलाइ✊✊✊✊✊😥😥
राइहरुले आफुनो परिचान खोज्दा खेरि यो गोलि हानी हानी राइहरुलाई मारेको हो
यो समाचार रैतिहरुलाइ बिश्वास लागेन
Thanks for sir
अमर वीर सहिद हरु अमर होस
अब पनि राजा र राजबादिहरु कसरी उदाउंदो रहेछ हेरुम न ..!
राजा आउ आलु खाउ भन्ने लिन्देन र ज्ञानेकाे झाेलेहरुले याे सुनाउनु पर्याे
ta mugi limbu haru jati karaya pani yaha kehi khyasna saktainas bhai aafno aaukat maa bas ... 😅😅😅😅
@@donerastrabadiज्ञाने को संतान हत्यारा को छोरा
@@tilakthagunna2042bhutan bata aayara yaha bitanda dherai nagar mugi safayama parlas jatha ... jaad ko jhol
@@donerastrabadiके ठुलो कुरा गर्नु एकचोटी काटाकाट खेलुम्न जस्ले सक्छ तेस्ले काटछ।के भुकी बस्नु हो।जे होला होला एकचोटी खेल्नुपर्छ हो साथी हो।
@@milansambahamphe3488 k thaneko xas hamilai taile .. k ta mugile khukuri dekhayara drneko santan ho ra mugi ? hami bhaneko bhakti thapako santan ho .. angrejko palama ta mugi haru kanda mul khantis manxe bhayara jiuna hamile sikako ta jyakne harulai ... ta jasta dhai phute limbu ma saga 2 jana xa yahi kura garxas
यो सत्य घटना हो भने ज्यादती भएको रहेछ !
महाशय यो सत्य नै हो र अहिले यो ठाउँलाई शहिदभूमि गाउँपालिका भन्छ
हिजो अस्ति हो यार ३६ साल को कुरा
यहीँ पाप लागेको राजा वीरेन्द्रको सन्तानलाई,आफ्नै जनताको यस्तो निर्मम हत्या गर्न विरेन्द्र राजाले मन्त्री सूर्य थापालाई कसरी आदेश दिन सक्यो l दण्ड दिन कानुन थिएन त्यो बेला😒
येा काहलि लाग्दाे कहानि सुन्दा त्याे बेला का प्रधानमन्त्रि सुर्य बहादुरथपा लाई कुर हत्यारा भन्दा हुने रहेछ ।