GH 113 || छिन्ताङ घट्नाको वास्तविक्ता के थियो ? || छिन्ताङ काण्ड || Chhintang Massacre ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 403

  • @BalTaramiMagar
    @BalTaramiMagar 4 หลายเดือนก่อน +4

    तत्कालीन रक्तिम परिवार जनगिति यात्रा भाग छ फुलफुल्नेछ काँडा झरेर ... भन्ने क्यासेटमा एउटा शिर्ष गीत थियो चिनेर जनताका शत्रु ...जसमा एउटा टुक्का थियो जाग हे छिन्ताङ र रुकुम जुरमुराउ बाग्लुङ प्युठान भन्ने सुन्दा पनि नसानसामा जोस आउने । ०५५/०५६ सालतिर हामी यस्ता जोसीला प्रगतिशील क्रान्तिकारी /जनवादी गीतमा नृत्य गर्ने गर्थ्यौं तर त्यस गीतको भाव अर्थ परिबेश थाहा थिएन। आज यो भिडियो हेरेपछि छिन्ताङ काण्ड बारे पूरा जानकारी भयो । भिडियोका लागि धेरै धेरै धन्यवाद । निर्मोही क्रुद्ध दमनकारी अत्याचारी मुर्दावाद । न्याप्रेमी जनसमुदाय जीन्दावाद। छिन्ताङ सपूत अमर रहुन् ✊✊

  • @SantaKumarRai-mq9dk
    @SantaKumarRai-mq9dk 9 หลายเดือนก่อน +1

    अत्यन्तै मार्मिक क्षण ।

  • @netramasrangi5798
    @netramasrangi5798 2 ปีที่แล้ว +3

    हृदय देखि नै धन्यवाद छ जानकारिको लागि।

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 ปีที่แล้ว +8

    खुकाे छिन्ताङ दुख्यो कि अरुण सुसाउदा
    मन सबकाे रुन्छकि दुख बिसाउदा।।

  • @yambahang3027
    @yambahang3027 5 หลายเดือนก่อน +8

    पञ्चायती सोसाक हरुले अहिले पनि राजा ल्याउनु पर्छ भन्छन् किन भने त्यति खेरको मुखको स्वाद अहिले पनि भुलेको छैनन्।देश अन्धकारमा राखे यो शोषक हरुलाई यो देशमा टिक्नु दिनु हुन्न संघीय लोक तांत्रिक गरन्तन्त्र जिन्दाबाद पन्यती व्यवस्था मुर्दाबाद एक तांत्रिक शासन राजा बाद मुर्दाबाद मुर्दाबाद। हत्यारी सूर्य बहादुर थापा मुर्दाबाद मुर्दाबाद मुर्दाबाद।

  • @bhupinmaharjan7514
    @bhupinmaharjan7514 2 ปีที่แล้ว +5

    मेराे नेपाल को मुहार कैले बन्ने हो मन रुनछ जब नेपाल को स्थिति देखछु सम्झन्छु। साच्चै नेपालि भेडा नै हुन् त?

  • @bhimrai6848
    @bhimrai6848 2 ปีที่แล้ว +6

    सहि हो राजा र सेना ले जनता लाई त भुसुना जस्तो मात्र ठान्ने गर्द थिए। मार्ने पिट्ने यातना दिने गाँउबाट लखेट्ने गरेको हामी ले पनि देखेको हो।

  • @dneshcarkey8337
    @dneshcarkey8337 2 ปีที่แล้ว +2

    regular sunxu yo my best channel

  • @BlackDog-z7n
    @BlackDog-z7n 11 หลายเดือนก่อน +4

    वीरेन्द्र भनाउँदा राजा ले नै आदेश दिए पछि त यो भएको हो त्यो घटनालाई स्मरण गर्ने हो भने २०५८ जेष्ठ १९ को राति लाई खुचिङ राम्रो भो काइदा भो पाप धुरीबाट कराएको ठान्नु पर्छ भन्नु पर्छ।

  • @sudinraee5037
    @sudinraee5037 2 ปีที่แล้ว +7

    हाम्रो पुर्खाहरुलाइ गरिएको अन्याय र अत्याचार बिर्सेर हाम्रा मान्छेहरु फेरि कसरी राजा चाहिन्छ भन्नू सकेका होलान ??? केहि पैसामा बिकेका लम्पसार बादिहरुले राजाको माग गरे पनि हामिले भुलेका छनौँ ।

    • @Mr-Gyan111
      @Mr-Gyan111 2 ปีที่แล้ว +1

      Ho hjr yo raja badi vanne manxe dekda malai girna lagxa tesai rajako sarba nas vako hoina sida soja janataharuko pap lageko ho aru khi hoona

  • @bidurchaulagain3057
    @bidurchaulagain3057 ปีที่แล้ว +3

    बिरगति प्राप्त गर्ने सहिद प्रती हार्दिक श्रद्धाञ्जलि ।

  • @princebabykidsvideo.9878
    @princebabykidsvideo.9878 2 ปีที่แล้ว +2

    मुलबासी एकता आजको आवश्यकता हो र साथमा राम्रो एजेण्डा लिएर अगाडि बढ्नुपर्छ जै मंगोल

  • @kumariu2b683
    @kumariu2b683 ปีที่แล้ว +2

    उफ्फ्फ म एउटा साथिले सम्झाएर आज यो घटना खोजेर हेर्न आको साच्चिकै मुटु थरररर हुने रैछ आज मत्र अध्यायन गरे मैले😢😢😢

  • @3klo_Aakhir
    @3klo_Aakhir 2 ปีที่แล้ว +3

    दुर्भाग्य त्त् यो छ कि आज पनी तिनै पंचायती शकुनि\सोशक सूर्य_बहादुर थापा जस्ता अभिशापकै सन्तानहरुनै खोकु\छींन्ताङ अवस्थित भूगोलको जनप्रतिनिधि बनिरहेका छन् जबकि ती र यीहरुलाई त्यस माटोबाट बहिष्कार मात्र होईन उनिहरुक़ो अस्तित्व समेत नामेट पार्नुपर्ने थियो;✍️

  • @bhuwanhanggam
    @bhuwanhanggam 10 หลายเดือนก่อน +1

    एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद स 20:05

  • @dineshrai16
    @dineshrai16 ปีที่แล้ว +2

    निर्दोस सहितहरुलाइ मेरो आत्माइ देखि सलामछ ✊✊✊✊✊✊✊

  • @sikshyaneupane9394
    @sikshyaneupane9394 ปีที่แล้ว +2

    कस्तो मार्मिक रैछ सबै सुने

  • @SunilBk-uc2tg
    @SunilBk-uc2tg ปีที่แล้ว +7

    त्यो सुर्यबहादुर थापको नर्कमा बास होस।त्यो बेलाको सेना प्रहरी rip .राजतन्त्र मुर्दावाद

  • @anandagurung7207
    @anandagurung7207 10 หลายเดือนก่อน +1

    खोकुछिन्ताङ दुख्यो कि अरुण सुसाउदा भन्ने गित मात्र सुनेको तर काहानी आज सुने सारै मन रोयो 😢😢

  • @RajThapa-f1l
    @RajThapa-f1l 10 หลายเดือนก่อน +6

    माननीय ज्ञानेन्द्र बहादुर शाही र तिनका मालिकहरूले ध्यान दिएर सुन्नुपर्ने छिन्ताङ काण्ड यस्ता जघन्य अपराध गर्ने राजा र राजावादी लाई फेरि ल्याउने ?ज्ञानेन्द्र साहीको घरमा राजा र पुर्व पञ्चे हाल रा प्र पा का नेताले यस्तै किसिमको घटना घटाएको भए राजा र रा प्र पा ल्याउ भन्थे कि ?

  • @tikalimbu1819
    @tikalimbu1819 2 ปีที่แล้ว +3

    Chantang Kanda I just listen n hear only but now I know story's thanks ,but now I really fell sad for those who lost their life Rest in peace

  • @arjundungmen
    @arjundungmen 2 ปีที่แล้ว +3

    यो दु:खद् घटना अघिपछि पनि सुनिआएकै हो । तर, अहिले आनन्द सरको प्रस्तुतिशैलीमा सुन्दा अझ मुटुनै छिनियो ।

  • @anup_cartoonist
    @anup_cartoonist 2 ปีที่แล้ว +5

    माेरङकाे रमाइलाे झाेडामा भएकाे नरसंहारकाे बारेमा पनि बनाउनुस न। निहत्था झाेडा फाँडेर बसेका सैयाै जनतालाई सेनाले भुटेकाे थियाे।

    • @pritamlimbu994
      @pritamlimbu994 4 หลายเดือนก่อน

      Yo Morang ko ramailo jhoda ko bisaya barema kun kitab Ma Hola sir???

  • @meseeamrai898
    @meseeamrai898 2 ปีที่แล้ว +90

    यो कुरा राजेन्द्र लिङ्गदेन र रबिन्द्रे मिश्र सम्पुर्ण राप्रपा लाइ देखाउनु पर्छ

    • @hr_singh2989
      @hr_singh2989 2 ปีที่แล้ว +13

      ती कुत्ता हरुलाई सबै थाहा छ तर हड्डि खाई सके पछि बफादार त हुनै पर्यो भनेर भुकी राखेका छन कम्युनिस्ट हरुको ठुलो बलिदान छ आजको अवस्था ल्याउनमा हामिले इतिहास भुल्नु हुदैन।

    • @meseeamrai898
      @meseeamrai898 2 ปีที่แล้ว

      @@rajendrabogati6748 कसको औकात नभएको ?

    • @prakashshrestha6986
      @prakashshrestha6986 2 ปีที่แล้ว +6

      @@hr_singh2989 त्यहि कमाउनुस्ट लाइ चाइ किन बाकि राखेछ्न क नि 16 को ठाउमा अरु 25 लाइ मारेको भए देश ले यि नालायक र आतङ्ककारी हरु को बोझ झेल्नु त पर्दैन थियो

    • @sanuthapamagar5970
      @sanuthapamagar5970 2 ปีที่แล้ว +3

      अहिले तेराे स्याल नेताहरूले देश बेच्दा चाहिँ के हेरेर बसेकाे छस।

    • @meseeamrai898
      @meseeamrai898 2 ปีที่แล้ว +6

      @@sanuthapamagar5970 देश त उहिले राजाले बेचिसकेको के को नेताहरुलाइ दोस दिन्छौ लेडे

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 2 ปีที่แล้ว +4

    मानवता हराएको देश
    मानवीयता नभएका को राज्य संरचना
    अधर्मी पापी अविबेकी अत्यन्तै मर्मस्पर्शी हृदयविदारक ।

  • @deewas98
    @deewas98 7 วันที่ผ่านมา

    छिन्ताङ्ग इतिहासकार लाई सलाम🙏❤️😭😭🙏🙏

  • @raihimal336
    @raihimal336 10 หลายเดือนก่อน +3

    इतिहासले सुर्य बहादुर थापालाई सधै धिक्कारी रहनेछ।

  • @harkaprasad8894
    @harkaprasad8894 2 ปีที่แล้ว +3

    यसको बदला लिएरै छोड्नुपर्छ ।

  • @rameshkiran4793
    @rameshkiran4793 2 ปีที่แล้ว +5

    यो घटनामा सामेल हुने पीडा भोगेका कोहि छन भने एक पटक अन्तरवार्ता लिनुहोला

  • @Tamang-us1lg
    @Tamang-us1lg ปีที่แล้ว +9

    खूब राजा राजा भनछउ नी हिजोको दिनमा राजा हुदा हम्रो पिता पुरखा लाई कसरि मार्यो र कती दुख देको तीयो यो बूझनु ज़रूरी छ राजा हम्रो देशको होईना र हुन पनी सकदैन…

    • @udayrajkhadka2518
      @udayrajkhadka2518 10 หลายเดือนก่อน

      तेरो बाउ प्रचण्डले चाहिँ १७००० मार्दा पनि राम्रै गर्यो होला नि उसो भए।

  • @raksharai4143
    @raksharai4143 ปีที่แล้ว +4

    मैलेँ यो घटना बारेमा गीतमात्र सुनेको थिए तर यश भित्रको सत्यता के हो भनेर बुझेको थिइन।आज सुनेर जिउन काम्यो कसरी आफ्नो स्वार्थको लागि यत्ति धेरै कठोर काम गर्न सक्छन्।

    • @hemsohangthalanglimbu201
      @hemsohangthalanglimbu201 ปีที่แล้ว +1

      ए जिऊ काम्यो पो झन राई मारेको पुर्खा मारेकोमा बदला लिने कसम नखाएर!

  • @bhuwanhanggam
    @bhuwanhanggam 10 หลายเดือนก่อน

    एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद सर

  • @shivakc9728
    @shivakc9728 2 ปีที่แล้ว +2

    एकदम दर्दनाक लाग्यो 😭😭😭😭

  • @deepakthapa8395
    @deepakthapa8395 2 ปีที่แล้ว +2

    तपाईहरुको खोज र प्रस्तुतिको समयले मुल्यांकन गर्नेछ ।

  • @KISHORRANA770
    @KISHORRANA770 2 ปีที่แล้ว +3

    पंचायेत कालमा अरु ठाउमा कतै एस्तो निर्मम घटना भएन खुकुचीन्तांगमा मात्र किन भयो? खुकुछीन्ताङ्ग काण्डले अहिले मैले के बुझे भने कमन्युस्ट आन्दोलन भनेपछि मावबादीको सुरुवात पश्चिम हैन पूर्वबाट उदाएको रहेछ तेतिखेर यो क्रान्तिलाई नादबाको भए शासस्त्र जनयुद्द 2052 मा हैन 2036मै शुरुहुने वालामा रहेछ. तर घटनामा अरु नपरेर गाउका सोझा साझ जनता परे दुखद् कुरा हो तर यो घटनाको दोष उनीहरुलाई दिनु जो कमन्युस्टको झुटो सिद्दान्त देखाएर सोझा जनता मारे. छिन्तांङ्गको 16 जान र दोन्दकालमा मरेका 17,000 इ सबै खोक्रा कमन्यूस्ट सिद्दान्ता देखाएर बलिको बोको बानीएको जस्तो लाग्यो.

  • @thagendramagar4877
    @thagendramagar4877 2 ปีที่แล้ว +3

    वीर शाहीदहरु जिन्दावाद🙏🙏🙏हार्दिक श्रद्धाञ्जली😢😭

  • @sumanrai4467
    @sumanrai4467 2 ปีที่แล้ว +2

    yo khabar sangkalanko lagi dhannyabad

  • @khabinjangrai8629
    @khabinjangrai8629 11 หลายเดือนก่อน +5

    यो इतिहास कुनै कालखण्डमा पनि किराँती दाजुभाइ दिदिबहिनीहरु ले भुल्नु हुदैन किन नत्र मृत आत्माले शान्ति मिल्दैन यत्रो अन्याय अत्याचार गर्ने सुर्यबहादुर थापाको शालिक कहाँ छ हम्मर ले हन्न पर्छ अब जागौ सबैजना अन्धभक्त हुन बाट जोगाऔ ।

  • @samsungmobiel99
    @samsungmobiel99 ปีที่แล้ว +5

    तेसै नेपालमा दसबर्शे जनयुद्ध गरेको होइन ।एक्लै देस चुस्न पल्केका राजा भनाउदाहरु पापी हुन।

  • @darpanmagar2466
    @darpanmagar2466 2 ปีที่แล้ว +2

    काहानी सुन्दा नै मुटु पोलेर आउछ 😢

  • @narayankarki6300
    @narayankarki6300 ปีที่แล้ว +5

    Mero Mamu vaneko kura sahi rahex Mero Mamu tehi छिन्ताङ्ग मा janminu भाको यस्तो भाको भनेर सबै सुनाउनु भाको थियो पहिला

  • @shivarisal4-23
    @shivarisal4-23 2 ปีที่แล้ว +1

    Ekdamai bistrit vivaran. Kritagya bhae🙏🙏🙏

  • @dhansinghthappa4880
    @dhansinghthappa4880 2 ปีที่แล้ว +2

    Very good news

  • @ramakhadka668
    @ramakhadka668 2 ปีที่แล้ว +2

    So heart touching story.

    • @KBSubba-w3r
      @KBSubba-w3r ปีที่แล้ว

      K garne garib molbasi haru Nai Surya BDR thapa ko sikar bhae pani antata nex election ma bisnu limbu lai jitaunu parne ma Puna thapa lai Nai bijaya garaune kam chhintange rai haru Nai thie. Paisa Nai pwr bhannu Kura ahile pani kayam Nai xa. KB limbu.drn

  • @sherpa85
    @sherpa85 หลายเดือนก่อน +2

    कति कृर हृदय भएको हुन्छन् है यि बाहुन भन्ने जन्तुहरु ।

  • @selmetemkeman7750
    @selmetemkeman7750 10 หลายเดือนก่อน +1

    साह्रै दुखलाग्यो 😭😭😭😭😭😭रगतै उम्लेरआयोनी अहिलेजस्तोभय सुर्यबहादुरलाईनै नमारीछोडिन्थेननी मारिकनै छोडिन्थो ।✊✊✊✊

  • @tilakpaudel7584
    @tilakpaudel7584 2 ปีที่แล้ว +5

    यो घटना सुनेपछि ती क्रुर पन्च्यायती शासकका नयाँ अवतार राजेन्द्र लिङ्देनसङ्गको सत्ता आरोहणमा सहयात्री बन्न थालेका ओलि र प्रचण्डप्रति तिब्र घृणा जागेर आयो !

  • @idovlogs114
    @idovlogs114 ปีที่แล้ว +3

    तेइ भएर बरु गणतन्त्र ठिक छ एसमा नेताहरु गरिलो हुनु परो भ्रष्टाचार हुनुभएन

  • @narahanglimbu4554
    @narahanglimbu4554 2 ปีที่แล้ว +1

    Kathaa ramro xa

    • @naxiringsampang1721
      @naxiringsampang1721 2 ปีที่แล้ว +2

      Timro bau baje marenan raix tei vagara ramro lageko .timro santan nai maseko ghatana sunaiyos malai pani ramro lagx.

  • @kirat102
    @kirat102 9 หลายเดือนก่อน +4

    यो सुन्दै गर्दा खुन उम्लिएर आयो🤨

  • @bharatsaud6004
    @bharatsaud6004 2 ปีที่แล้ว +1

    सर नमस्ते!! म यो कार्यक्रमको नियमित दर्शक हुँ... एकदमै राम्रो छ... मेरो जिज्ञासा:- भारत, पाकिस्तान र बंगलादेश स्वतन्त्रताको घटनाबारे एउटा कार्यक्रम बनाईदिनुपर्यो....

    • @raiprakash3057
      @raiprakash3057 2 ปีที่แล้ว

      विश्व घटना मा हेर्नुस !

  • @skrsundar1014
    @skrsundar1014 2 ปีที่แล้ว +8

    सुर्य बहादुर थापाको कु कृत्र्य।

  • @buddhiprasadsapkota506
    @buddhiprasadsapkota506 10 หลายเดือนก่อน +1

    Sundai nasune ko kura sunaunu vayio dhaniabad

  • @meseeamrai898
    @meseeamrai898 2 ปีที่แล้ว +3

    धन्यवाद मेरो अनुरोध स्विकार्नु भएकोमा

  • @numahangmapulamimagar9055
    @numahangmapulamimagar9055 2 ปีที่แล้ว +2

    first veiw first like..... first comment........😎😎😎😎😎😎😎😍😍😍😍😍😍

  • @cultureblogofsk2964
    @cultureblogofsk2964 2 ปีที่แล้ว +5

    खोक्कु छिन्ताङ्ग दुख्यो कि अरुण सुसाउदा मन सव्को रुन्छ कि दुख बिसाउदा

  • @tankarajdulal5199
    @tankarajdulal5199 2 ปีที่แล้ว

    वर्गीय शाशनसत्ताका अनेक कालखण्डमा यी र यस्तै अनेकन अत्यन्तै क्रूर र अमानवीय घटना-परिघटनाहरु विभिन्न रुप र आवरणमा भइरहनु कुनै अस्वभाविक कुरा होइन । यसप्रकारका घटनाका दोषी दण्डित नभइ पुरस्कृत हुनेगरेका छन । अपूर्ण क्रान्तिमा हुने यस्तै हो । त्यसैले होला वर्गविहीन समाजको परिकल्पना गरिएको ।
    विभिन्न कालखण्डमा आफूलाई उत्सर्ग गर्ने सबै ज्ञात अज्ञात शहीदहरुप्रती भावपूर्ण श्रद्धासुमन !🌹

  • @jcccjujjccjcjj7824
    @jcccjujjccjcjj7824 2 ปีที่แล้ว +2

    छिन्ताङ हत्या काण्डका केही तथ्य कुरा हामीलाई पनि जानकारी छ यी तथ्य पनिसमावेश गर्न सके अझ सत्य तथ्य उजागर हुनेछन् ।

  • @sumitraghimire893
    @sumitraghimire893 ปีที่แล้ว +3

    सुर्य बहादुर त छिनताङ का गरिब दुखिको रगतले पो अघाएको रच त अपरधि

  • @arunlibang4636
    @arunlibang4636 2 ปีที่แล้ว +1

    यो कहानी सुन्दा अत्यन्तै दुःख लाग्यो कति निर्मम थिएछ त्यो बेलाको शासक सुर्य ब थापा ।

  • @netramasrangi5798
    @netramasrangi5798 2 ปีที่แล้ว +5

    कहालीलाग्दो ईतिहास !सुर्य ब थापा मरेर गए तिनका सन्तानले अब यसको क्षेतिपुर्ती भराउनुपर्छ।

  • @star-hanggaming8940
    @star-hanggaming8940 2 ปีที่แล้ว +2

    लु सुरु गरीयो है हेर्न

  • @bishnukumarshrestha3334
    @bishnukumarshrestha3334 2 ปีที่แล้ว +1

    प्रहरी र शैनीकाे यातना सर्व साधरण जनता ले नै व्येहर्न पर्ने याे चलन भयाे ।

  • @upendrarai1980
    @upendrarai1980 2 ปีที่แล้ว +5

    राजा चाहिन्छ भन्नेहरुलाइ यस्बारे थाहा छ कि छैन?

  • @purbelikancha4863
    @purbelikancha4863 ปีที่แล้ว +3

    एकतान्त्रिक राजाको गति यस्तै हुन्छ, अझै पनि राजा,राजा भनिरहेका छन !!

    • @donerastrabadi
      @donerastrabadi 11 หลายเดือนก่อน

      kina bhai ... chintang maa ta jamma thorai sankhyaa maa mare .. but maobadile jhan kati mareko xa thahha xa ?

  • @siddharthalimbu5646
    @siddharthalimbu5646 2 ปีที่แล้ว +4

    उम हो यो धनकुटाको छिनताङमा हो तहा उनिहरुको सालिक बनाएको नि छ

  • @BardanBiswhakarma
    @BardanBiswhakarma 10 หลายเดือนก่อน +1

    राप्रपा को इतिहास नाई खराब थियो। महान शहीद हरूलाई lal सलाम

  • @harishah6042
    @harishah6042 ปีที่แล้ว +4

    ज्ञानेन्द्र शाही नामको पन्चायतको अवैध संतानलाई यो भिडियो सेर गर र सन्देश देउ राजतन्त्रले कतिसम्म आतंक मच्चाउने काम गरेको थियो भन्ने सन्देश पुरयाउनु पर्छ ।

    • @donerastrabadi
      @donerastrabadi 11 หลายเดือนก่อน

      ta mugi paster laai hamile majale sunaudaixau .. wait gar mugi ..

    • @harishah6042
      @harishah6042 11 หลายเดือนก่อน +1

      त मुजि दरवारको भरयाङ्ग मुनि करणीबाट जन्मेको छ्द्मभेषिले केहि पनि चोरयाउन सक्तैनस जस्को कालो ईतिहांस छ् जनताले एक मुक्काले ढाल्छ्न याद राख।

  • @sandimanasku3744
    @sandimanasku3744 ปีที่แล้ว +1

    बर्तमान अबस्था हेर्दा दु:ख लॉग्छ ; यी नेताहरुका गतिबिधी हेर्दा.... मॉर्नु पर्ने दोषीहरु उम्किएछन् , निर्दोष शुभचिन्तकहरु मॉरीएछन् 😢😢 ( धॉन खॉने मुसा चोट पॉउने भ्यॉगुता )

  • @manishkatuwal
    @manishkatuwal 2 ปีที่แล้ว +4

    शासन को नाम मा कति सम्म अमानविय व्यवहार
    यो कुरा सुशासन को गफ लगाउने राप्रपा लाई देखाउनु पर्छ।

  • @raiganesh4627
    @raiganesh4627 10 หลายเดือนก่อน +4

    त्यो घटनामा संङ्लग्न ( सरकारी पक्ष) दाइ धनकुटा ३ मा अझै जिबित हुनुहुन्छ । उहाँले भागेर ज्यान जोगाउनुभएको थियो रे उहाँ संग एक पटक अन्तर्बार्ता पो लिने हो कि?

  • @raiedtiz585
    @raiedtiz585 4 หลายเดือนก่อน +2

    yo hatya kanda sunda kheri malai ajha nepal sarkar sanga ghin lagera ayo..

  • @iiiinnnn
    @iiiinnnn 2 ปีที่แล้ว +4

    राजतन्त्र जनतालाइ मार्दै २४० बर्ष सासन गरेको हो भोट बाट चुनाव जितेर शासन गरेको हैन ।

  • @djalexrai81076
    @djalexrai81076 2 ปีที่แล้ว +4

    राइहरुले आफुनो परिचान खोज्दा खेरि यो गोलि हानी हानी राइहरुलाई मारेको हो

  • @gaganlama1339
    @gaganlama1339 2 ปีที่แล้ว +1

    दुखद घट्ना रैछ !

  • @udaysangpang3664
    @udaysangpang3664 6 หลายเดือนก่อน +1

    त्यो सुर्जे गुर्जे को ज्यान मारा खलकहरु दुम्सिको दुलोमा पास्यो कि क्याहो चाल चुल छैन सुर्जेत नर्कबास गयो त्यो हजार जुनि सम्म जति पाप काटे पनि नर्कमा हात हल्लाउँदै खुटटा हल्लाउँदै पौडी खेल्दै डुबि रहन्छ मेरो पनि आशीर्वाद छ सयौ जुनिसम्म नर्क कुण्डमा फसिरहोस् तेस्का साखा सन्तानहरु को नाम निसाना थाईरुपमक बिलिन भएर जावोस्क बचे खुचेका पनि साँपे लुला लङगडा हाेस 1:10

  • @ramsubba2294
    @ramsubba2294 2 ปีที่แล้ว +3

    निर्दाेष गरिब गाउँलेहरु माथि अत्याचार गरेकाे पापले गर्दा शाहवंशीय शासनकाे पनि त्यसरी नै गाेली खाएर अन्त्य हुन गएकाे रहेछ। उहिले हाम्रा पुर्खाहरुले,"पाप धुरी बाट कराउंछ भनि ल्याएकाे भनाई सत्य भएकाे बुझिन्छ।" सूर्यबहादुर थापा, डि बी लामाहरु माध्यम मात्र हुन्।

  • @WhatsUp-wx7rw
    @WhatsUp-wx7rw 5 หลายเดือนก่อน +1

    अमर इतिहास ,लामाे सम्झना सहित लाल सलम

  • @sanjograi4431
    @sanjograi4431 ปีที่แล้ว

    yo ghatana ko barema ahile samma maile suneko thena. dukha lagyo yo ghatana sunera.

  • @dbarkc1613
    @dbarkc1613 5 หลายเดือนก่อน +1

    Good

  • @bhuwanhanggam
    @bhuwanhanggam 10 หลายเดือนก่อน +1

    सहिद हरुप्रतिलाल सलाम

  • @krishnalimbu9711
    @krishnalimbu9711 ปีที่แล้ว +7

    राजा आउ आलु खाउ भन्ने लिन्देन र ज्ञानेकाे झाेलेहरुले याे सुनाउनु पर्याे

    • @donerastrabadi
      @donerastrabadi 11 หลายเดือนก่อน

      ta mugi limbu haru jati karaya pani yaha kehi khyasna saktainas bhai aafno aaukat maa bas ... 😅😅😅😅

    • @tilakthagunna2042
      @tilakthagunna2042 11 หลายเดือนก่อน +1

      ​@@donerastrabadiज्ञाने को संतान हत्यारा को छोरा

    • @donerastrabadi
      @donerastrabadi 11 หลายเดือนก่อน +1

      @@tilakthagunna2042bhutan bata aayara yaha bitanda dherai nagar mugi safayama parlas jatha ... jaad ko jhol

    • @milansambahamphe3488
      @milansambahamphe3488 10 หลายเดือนก่อน

      ​@@donerastrabadiके ठुलो कुरा गर्नु एकचोटी काटाकाट खेलुम्न जस्ले सक्छ तेस्ले काटछ।के भुकी बस्नु हो।जे होला होला एकचोटी खेल्नुपर्छ हो साथी हो।

    • @donerastrabadi
      @donerastrabadi 10 หลายเดือนก่อน

      @@milansambahamphe3488 k thaneko xas hamilai taile .. k ta mugile khukuri dekhayara drneko santan ho ra mugi ? hami bhaneko bhakti thapako santan ho .. angrejko palama ta mugi haru kanda mul khantis manxe bhayara jiuna hamile sikako ta jyakne harulai ... ta jasta dhai phute limbu ma saga 2 jana xa yahi kura garxas

  • @bhimodayamaths7367
    @bhimodayamaths7367 2 ปีที่แล้ว +1

    Piscar hatyakanda ko barema pani banaunu paryo

  • @ठन्डरसिंह
    @ठन्डरसिंह ปีที่แล้ว +5

    बिरेन्द्रले आफ्नो पाप आफैले भोगेको रहेछ ।

    • @domasherpa3054
      @domasherpa3054 ปีที่แล้ว +1

      RAZA KHANDAN SABLAI JIUDAI AGO LAGAYERA KHUKURILE CHAT CHAT KATERA MASHU POLDAI KHAYENI RISH MARDAINA MERO

  • @sudeepmagarmagar4393
    @sudeepmagarmagar4393 2 ปีที่แล้ว +3

    यो घटनाको दोसिहरु अझै छन होला तिनलाई बारबाही गरियो कि गरियन ।अर्को कुरा सबै मानिसले बराबर हक पाउनुपर्छ भन्दा धनाड्य व्यापारी को सरकारले दमन गर्छ भने युद्दको अाबश्यकता तेतिबेला देखिनै रहेछ ।

  • @santoshrai340
    @santoshrai340 2 ปีที่แล้ว +8

    बाहुनहरु चाहिँ कोहि परेन रहेछ। बाठो काठाहरुले सोझो राईहरुलाई उकासेर बिद्रोह गर्यो अहिले सारा सत्ताको बागडोर चाहिँ आफुमा मात्र सिमित राख्छ। बाहुन काठाहरु😡😡😡😡

    • @dushrestha1981
      @dushrestha1981 2 ปีที่แล้ว +1

      Jai mongol

    • @maryerving4434
      @maryerving4434 2 ปีที่แล้ว +1

      ६२-६३ आन्दोलन सबैभन्दा धेरै बाहुन मरेका माओवादी बादि जन्युद्द सबैभन्दा धेरै बाहुन छेत्री मारेका छन

    • @binodhankthapa6732
      @binodhankthapa6732 ปีที่แล้ว +1

      राइ गाउ मा कहा बात औछ बाहुन मुला 😂

  • @krishnathapa5757
    @krishnathapa5757 9 หลายเดือนก่อน

    Thanks for sir

  • @Nepaliman62
    @Nepaliman62 ปีที่แล้ว +1

    अमर वीर सहिद हरु अमर होस

  • @raiprakash3057
    @raiprakash3057 ปีที่แล้ว +3

    मेरो बाजे बल्ल बल्ल भागेर बाचेका हुन मेरो बाबालाइ 12 बर्षाको उमेर मा पनि तेरो बाउ खै कहाँ गयो भनेर कुटपिट गरेको र गोलि हान्छु भन्दै बन्दुक तेर्साएको कुरा मेरो बाबाले भन्नु हुन्छ ! पन्चे बिरुद्ध बोलेकै भरमा मारिएका थिए ! छिन्ताङ्ग आँसुमा बिस्वास गर्दैन !!

  • @bibekpokharel6395
    @bibekpokharel6395 ปีที่แล้ว +1

    ❤❤

  • @purbeli_suseli
    @purbeli_suseli 2 ปีที่แล้ว +4

    यहीँ पाप लागेको राजा वीरेन्द्रको सन्तानलाई,आफ्नै जनताको यस्तो निर्मम हत्या गर्न विरेन्द्र राजाले मन्त्री सूर्य थापालाई कसरी आदेश दिन सक्यो l दण्ड दिन कानुन थिएन त्यो बेला😒

  • @hemsohangthalanglimbu201
    @hemsohangthalanglimbu201 ปีที่แล้ว +1

    बाहुन छेत्री जिगिने कपिकल्पित कुरा ईतिहास छ !बास्तबमा कुरा अर्काइ छ!

  • @gurungjk7517
    @gurungjk7517 2 ปีที่แล้ว +2

    अब पनि राजा र राजबादिहरु कसरी उदाउंदो रहेछ हेरुम न ..!

  • @purbelikancha4863
    @purbelikancha4863 ปีที่แล้ว +4

    लौ हेर त कुन पक्षले मान्छे मरेको रहेछ ? कीन प्रचण्ड लाई हत्यारा भनिन्छ अहिले ? सबै राजाका भरौटे सेना र पुलिसले मारेको रहेछ !!

    • @sabinapoudelbista3045
      @sabinapoudelbista3045 ปีที่แล้ว +1

      Mawadiko aatankale pani janata mare ko balatkar jata anek aparadh gare ra ho koi gatila xainnan

    • @donerastrabadi
      @donerastrabadi 11 หลายเดือนก่อน

      nepalmma maobadile jasto manxe ahile samma kunai sasakle pani mareko xaina

  • @ndhakal1085
    @ndhakal1085 7 หลายเดือนก่อน

    Chhintang kanda … panache ko sahi anuhaar … painful story ❤️

  • @josephsherpa9776
    @josephsherpa9776 2 ปีที่แล้ว

    सारै दुःखद घटना

  • @gaulekirat
    @gaulekirat 2 ปีที่แล้ว +2

    मजिया रामलाल राई र छिन्ताङ्गको प्रधानपञ्च एक छाके भन्ने मान्छेको गल्ती हो अनि 36 सालमा दलित जातिलाइ केही नेता कम्युनिष्टहरूले उच्काए कसैको गाई गोरु काटे,कसैको जनधनको क्षति पुराए,कसैको वारि नै कब्जा गरे उपत्रो गरे रे त्यस्तो गर्नु चाहि नहुने हो तर मजियाको शासन चाहि चर्को थियो रे

  • @harishah6042
    @harishah6042 11 หลายเดือนก่อน +2

    निरंकुश शासन मुर्दावाद ,जनविद्रोह जिन्दावाद ।

  • @narayankhatri9124
    @narayankhatri9124 2 ปีที่แล้ว +1

    यो सत्य घटना हो भने ज्यादती भएको रहेछ !

    • @purbeli_suseli
      @purbeli_suseli 2 ปีที่แล้ว +1

      महाशय यो सत्य नै हो र अहिले यो ठाउँलाई शहिदभूमि गाउँपालिका भन्छ

    • @hirakaji7861
      @hirakaji7861 ปีที่แล้ว

      हिजो अस्ति हो यार ३६ साल को कुरा

  • @kantabhujel526
    @kantabhujel526 10 หลายเดือนก่อน

    Salam.ti.sahid.haruma 19:02 19:06